purvi blues को अहिलेसम्मको सबैभन्दा उत्कृष्ट भिडियो यहि हो मलाई लागेको चाहिँ ।
@BishnuThapaMagar-ok2un Жыл бұрын
बाफरे हियुत सन्दकपुर सबै चादिनै चादी कती मार्मिक द्र्श्य धेरै धेरै बधाई छ सचिन न्यौपाने सरको टिमलाई
@anantaghimire54832 жыл бұрын
अति खुबसुरत ठाउ जति हेरे पनि हेरेको हेरै हेर्न मन लाग्नी
@surajshrestha20894 жыл бұрын
Sunder aati sunder
@pramodtandukar81283 жыл бұрын
साह्रै राम्रो दृश्य कठिन परिस्थितिको बावजुद ओझेलमा परेको स्वर्ग टुक्रा सन्दकपुर परिदृश्य आन्तरिक पर्यटनको बढवा दिए को मा मेरो तर्फबाट मुरी मुरी धन्यवाद !
@dilkumarirai3735 жыл бұрын
सन्दकपुर Wow...😮😮! नेपालको मनोरम दृश्य मध्य यो सन्दकपुर पनि एक रहेछ र प्रत्येक नेपालीहरु एक पटक यहाॅ पुग्नै पर्ने ठाॅउ । म लनडन बाट हेर्दैछु सचिन भाई🙏🏻
@dipaklama19725 жыл бұрын
नेपाली सुरक्षाकर्मि खै यस्तो सुन्दर र संबेनदलसिल ठाउँ जुन सुरक्षा को द्रिष्टि ले पनि महत्तोपुर्ण छ।नेपाल सरकारले चाडो भन्दा चाडो सशस्त्र को क्याम्प राख्नु पर्यो।।।।
@arjuntamuarjuntamu9604 жыл бұрын
मेरो गाउँ ठाँउ धेरै2 धन्यवाद जानु भएको मा🙏🙏🙏🙏
@surenrai10573 жыл бұрын
सन्दकपुरको यात्रा रमाईलो एवः सुन्दर लाग्यो। धन्यवाद।
@ashishregmi84603 жыл бұрын
धेरै राम्रो ठाउँ। तपाईं को प्रस्तुती पनि गजब लाग्यो।
@hanumansingh94214 жыл бұрын
अति रमाइलो लागेव dada हाम्रो सेकेंड सुजरलैंड मेरो देस नेपाल 👏👏👏 धन्यवाद दादा
@arpanrai28424 жыл бұрын
संजय ज्यूँ 🙏🙏म भारतीय🇮🇳🇮🇳 हु अनि म कालिम्पोंगमा बस छू र हामी दार्जीलिंग कालिम्पोंग सिक्किम मिरिकका सबै भारतीय नेपालीले यो ठावलाई संदकपुरनै भन्छ संदकफू बंगाली या अन्य राज्यबाट आएका पर्यटकले भन्ने गर्छ👍👍
@yogendrabasnet66135 жыл бұрын
नपुगेपनि पुगे सरह नै भयो मलाइ खुसि लाग्यो हजुरहरुको यो भिछियो हेरेर बिदेशी स्वजरल्याड भन्दा कम छैन हाम्रो देस नेपाल ।।।।बधाई छ है हजुरहरुलाइ ।।।
@rameshchamlingrai57854 жыл бұрын
"Sara sansarkai nam lekhne bangshawali nai lekhnu ni " was the best moment in this video for me .
@daudlimbu44344 жыл бұрын
जे होस सर म इलामको भएर पनि यो ठाउ पुग्न पाएको छैन तर तपाईंले धेरै राम्रो काम गर्नु भयो हाम्रो इलामलाई सन्सार भरी चिनाउने काम गर्नु भएको लागि लाखौ लाख धन्यवाद यहालाइ इलाम स्वर्गको एउटा टुक्रा हो
@ramrijal25163 жыл бұрын
आफ्नै देशको यस्ता रमाइलो ठाँउ पुग्न नसकेपनी तपाईंले यसरी you tube मार्फत देखाइदिनु भाछ उहीँ ठाउ घुमेजस्तो लाग्छ.नमन तपाईंलाई 🙏👌❤️
@lakchungsherpa60765 жыл бұрын
,,आहा कति राम्रो ठाऊँहरु छ है हाम्रो देश नेपालमा 😁😁😄😄😝😝💕😍😍🚵🚴
@laxmanbiswakarma95364 жыл бұрын
Wow nepalma Ni yasto thau rahexa.pura video Gerda aafai page yasto Po lagyo ta ho🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥♥♥🙏🙏🙏🙏🙏
@pktv59725 жыл бұрын
यति सुन्दर प्रकृतिको दृश्या प्रतक्ष रुपमा नै पुगेर हेरिरहेको भान भयो । साचै सुन्दर छ हाम्रो देश नेपाल अनि प्रतक्ष रुप जोडिनको लागि भिडियो बनाउनु हुने सचिन दाईलाई मुरि मुरि धन्याबाद ।। पर्यटन बर्ष मनाई रहदा यसरी ओझेलमा परेको पर्यटकिय स्थलको पनि प्रवर्दन होस ।।
@dipendraghising28093 жыл бұрын
मलाई एकदम राम्रो लाग्यो । झापाको जन्म भएपनि यस्तो रमणीय ठाउँमा पुर्याउनु भएकोमा भाइलाई धन्यवाद !
@chandraprakasdhakal79034 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो!!! अति सुन्दर !!! आकर्षक मनमोहक अद्भुत आश्चर्यजनक घुम्न जाने मन हुदाहुदै पनि जान नपाएका हरुलाई गए जस्तै अनुभव हुने !!! धेरै धेरै धन्यवाद !!!
@nepaliboy45575 жыл бұрын
बल्ल हेर्न पाइयो दाजु राम्रो छ भिडियो
@rajusubedi4920 Жыл бұрын
अत्यन्तै सुन्दर हाम्रो सन्दकपुर
@jiwannewar585 жыл бұрын
मेरो देश साच्चिकै स्वर्ग जस्तै छ ।साच्चिकै मनमा आन्नद आयो
@sabinregmi20153 жыл бұрын
पूर्वमा पनि हिउ संग रमाउन पाइने अति सुन्दर ठाउँ, भाग्यले साथ दिए जानै पर्ने ठाउँ रहेछ ☺️☺️
@Hiteshkhadka5 жыл бұрын
उत्कृष्ट भिडीयो,यस्तै भ्रमणका दृश्यहरू अझै हेर्न पाउँ
@meghrajgiri35935 жыл бұрын
धेरै पछि अर्को भिडियो हेर्न पाइयो रामाइलो लाग्यो
@asmitakanchhi83784 жыл бұрын
यति सुन्दर भिडियो को लागि सचिन सर लाई धन्यवाद । नेपाल सरकार ले यो सन्दकपुर ठाउँ को बिकास अनि पर्यटन पर्बर्धक गरेर धेरै भन्दा धेरै पर्यटक भित्र्याउन ध्यान दियोस
@madhavniroula88845 жыл бұрын
Ati Sundar ati sundar
@rabinrainrabinain81295 жыл бұрын
धन्यवाद हजुर लाई भौगोलिक बिकट अनि आफ्नो ठाउको परिचय लाई नै पछाडी पार्नु जिल्ला बासी को कमि कम्जोरी देखियो येति सुन्दर गाउँ लाई पछाडी धकेलिएको महसुस गरे अरु देश लाई हिउँ ले ढाकेर को फोटो देख्दा वाउ भन्छौ तर आज आफ्नो देश येति सुन्दर स्थल देख्दा गर्व लाग्यो हजुर हरुको यात्रा ले मलाइ पनि त्यो ठाउमा पुर्याउनु भएको मा सबैलाइ धन्यवाद भोजपुर हाल साउदी अरबिया
@kulmunakarki79804 жыл бұрын
सारै रमाइलो ठाउँ रहेछ
@bishwakarmabholaman32225 жыл бұрын
सुन्दर मेरो देश सधै यसकै काखमा बस्नपाउ।
@lochanpakhrin10694 жыл бұрын
derai derai tqs u daju lai maile ni here hjurko video yakdam ramro xa musthang tira ko ni video kichnu paryo daju aab tqs u dajuu
@shristithapa49204 жыл бұрын
Wowwww
@tilakmagar96984 жыл бұрын
सचिन सर को भिडीयो हरु प्राय समय मिले सम्म नछुटाई हेर्ने गर्छु र म सस्क्राईवर पनि हूँ । ढिलै भएपनि यो भिडीयो हेर्न पाइयो जानकारमुलक सन्देश मिल्यो धन्यबाद सर,यस क्षत्रमा नेपाल सरकार को ध्यन जावस। म पश्चिम तिर पनि जाँदै गर्नु होला।
@shivakumarrai90274 жыл бұрын
अति राम्रो लाग्यो भजिज
@tohiddilwala7184 жыл бұрын
Sadak hunthiyo bhane aru manxe haruko bhidbhad lagthiyo kati ramro lagx sandakpur wow so amazing
@lamalokendra28083 жыл бұрын
sarai ramro thau raicha hajur yo thau dekhaunu vayekoma dhaneyabad
@munabhujal36363 жыл бұрын
Wow jaga ramro rahay xa ghar basi harnu pyo thanks for Sachin sir ani tpi hru lay ramailo grnu vyo malai po khusi lagyo
@saphiasaskritigyaba51365 жыл бұрын
यो ठाउँ को नाम सन्दकपुर हो। हामी इलामबासी बाउ बाजे देखि नै भन्दै आएको नाम हो सन्दकपुर। हाम्रो सरकार कहिले हो ब्युझने?माल पाएर चाल नपाएको अवस्था छ।
@sankalpagurung5 жыл бұрын
अझ पहिले पहिले सन्तपुर भन्थियो।
@pranishthapa92284 жыл бұрын
Hajur ani hiu chai kun maina bata suru huncha plz bataidinuna ma chai hiu ekdamai herna man cha
@भेषबहादुरगुरुङ5 жыл бұрын
क्यामरा मेनले गरेको video एकदमै राम्रो छ।
@chandraupadhyay8775 жыл бұрын
अति सुन्दर ठाउ
@SinghAvilekhvlog6665 жыл бұрын
अति राम्रो मनै हर्ने।
@pranjalsharma4294 жыл бұрын
sandakpur lai indian dhoti haru le Sandakphu vanay pani hami gorkhali haru le Sandakpur nai vannu parxa ,,,,Jai NEPAL...PROUD TO BE GORKHALI
@arunneupane11485 жыл бұрын
Awesome .hamro desh ma yesto thau Pani raicha great
@manishjabegu17115 жыл бұрын
धेरै नै राम्रो छ। प्राकृति रुप ले सजिएको ठाउँ हो। अहिले सम्म म यो ठाउँ 6 चोठी सम्म पुगि सकेको छु।
@vishnuthapa24252 жыл бұрын
Wow beautiful blog 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@bhuwansanjel73824 жыл бұрын
Amazing video!!!!watching from Dharan
@मोरङेसन्तोष4 жыл бұрын
वाउ क्या दामी थाउ होउ
@aneelmahat59815 жыл бұрын
होटल रुम चार्ज चाहिँ। अन्नपूर्ण बेसक्याम्प/ मुस्ताङ्ग/ एभरेस्ट बेसक्याम्प भन्दापनी ४ गुणा महङ्गो भएपछी हामी जस्ता पर्यटन ब्यवसायीले कसरी त्यो ठाउँ आउन सकिएला र खै। Oriental Journey👣
@neelurai8978 Жыл бұрын
Wow kati ramro thau👍👍👍😍😍😍😍
@anjanlimbu4725 жыл бұрын
सुन्दर सन्दकपुर
@rabinpoudel56135 жыл бұрын
यहि भिडियो काे पर्र्खाइमा थिए सचिन जी बल्ल अाज अायाे यस्तै अरु भिडियोकाे पर्खाइमा छु धन्यवाद 🙏🙏💕💕💕💕💕
@gm_canada24364 жыл бұрын
Saraii Ramro lagyoo yo thau...thank you for the information.
@laxudhungel71435 жыл бұрын
यती प्रसस्त हिउ.. हाम्रो झापा नजिकै ईलाममै खेल्न पाइने, आन्तरिक पर्यटकको ध्यानकर्सन गराउन पहल गरौ 🙏🙏
@Travel9065 жыл бұрын
नेपालको मनोरम दृश्य मध्य यो सन्दकपुर पनि एक रहेछ im from Korea 5 PURVI BLUES
@Cartoondaa4 жыл бұрын
Upka hi video dekhke Nepal ghumne gaya tha hum Kolkata se. Bahut acha laga . Jai Nepal
@bishalgiri74765 жыл бұрын
Heaven is myth. Nepal is real❤️
@tejkumarithapa44115 жыл бұрын
Wow....Kati Sundar thau nepalma....thank u so much sir yo vidio banaunu vayekoma
@ranbahadurrajbanshi85754 жыл бұрын
सारै सुन्दर ठाउँ रहेछ
@ramch53414 жыл бұрын
अति सुन्दर छ हाम्रो नेपाल म चै मुम्बई बाट हेरदै छु है
@gaurabrajkarnikar4 жыл бұрын
मलाई साह्रै राम्रो लग्यो यो ठाउँ । भबिस्यमा जानुपर्ने आवश्यकता छ । हाम्रो कम्जोरी भनुं यही हो प्रहरी बल सीमा सुरक्षा कार्यालय कही कतै हुदैन अनि हाम्रो देशमा जताततै सीमा विबाद हुन्छ दुख लाग्दो कुरा हो नि ।
@n.chaliseassociatescharter4003 жыл бұрын
राम्रो ठाऊ रहेछ।
@anuneupaney20535 жыл бұрын
अाहा कति राम्रो ठाउँ।
@sudinshrestha37674 жыл бұрын
this place should be advertised
@skbrokhadka33464 жыл бұрын
धेरै रमाइलो ठाउँ रहेछ।मैले चाहिँ नेपाल को स्बिजरल्यान्ड भन्न रुचाए है।
@anurangkasu32244 жыл бұрын
Wow Kati ramailoo xa sandakpur
@thepartyprops49465 жыл бұрын
purvi blues lai derai derai dhanywadd in short nice video and details of sandakpur...
@s.p4125 жыл бұрын
धेरै राम्रो छ ! धन्यवाद हजुर
@sushilak.c42124 жыл бұрын
Wow wonderful👍👍👍👍👍👍
@Anistruck2364 жыл бұрын
Fantastick
@प्रकाशबाबु-ड1ल5 жыл бұрын
कति सुन्दर मेरो देश नेपाल ।।।
@limbumohenshigu15215 жыл бұрын
धन्यबाद, कतारबाट हेर्दैछु
@krishnakris41965 жыл бұрын
waw bhagge mani ko mahasus bhayo .part 1 bhanda part 2 ma maja aayo👌🙏👌
@rohittharu97645 жыл бұрын
धेरै राम्रो ठाऊ सन्दकपुर
@kumarthapa42095 жыл бұрын
Very nice 2 otai video hari maile ramrailo lagyo
@binarana3844 жыл бұрын
Wow sooooooooooooooooo beautiful place i love it thank you sachin sir..
@anupdhl45315 жыл бұрын
सन्दकपुर ठाउ प्राकृतिक हीसाबले सारै नै सुन्दर र रमणीय रहेछ।यो ठाँउ ओझेल परेको रैछ बीकासका दृस्ठिकोणले र नेपाल सरकारको ध्यानाकर्षण भयो भने बिस्वोसामु चीनाउने थीयो।सायद जान न पाये पनि यो documentry बार पुगे जस्तै अनुभुती गरे र सबैले गर्नु पनि भयो होला।धन्यवाद अनुप - बिराटनगर हाल:दुबई
@anjulama57872 жыл бұрын
I love all your vedio... the way u explain each n evrything s really niz....
@ayanrai24943 жыл бұрын
Beautiful Sandakpur
@ramrai74084 жыл бұрын
Wow beautiful place
@jayabohora5 жыл бұрын
नेपाली भुमि सन्दकपुर
@myselfie41624 жыл бұрын
ramro lagyo..hajurko bolne saili pani ramro
@bharatmagar7965 жыл бұрын
Gau dekhi tada vayera aafnai gau sandakpur aaja yo channel ma hernu pauda khusi lagyoo
@akashgurung18514 жыл бұрын
Thanks bro hamro nepal pani ati ramaelo sundar thaw herna pawda kushi lagyo hamro dash ko neta lai pani thaha xaena hola ki hamro dash kati shorga jasto xa vanera good bro hamro sarkar lay dakhawna nasakeko kura hajur lay sansar vari dakhawnu vayo thanks 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajugurung6775 жыл бұрын
मन पर्यो। २०२० को गन्तव्य हुने भयो।
@kalamukhiyakalamukhiya32132 жыл бұрын
Wow dear lovely yes I'm coming
@wonderlandcompany87065 жыл бұрын
sandakpur herne sapana pura gari dinu vako ma thank u ma ramit shrestha DAMAK BATA
@wandererearthsguestforfewy99415 жыл бұрын
The blue sky makes every existential impression better. Worth the wait. A big thumbs up top your hard work. :)
@ashokmagar55983 жыл бұрын
मेरो इलाम 🙋♀️
@bipinkerung58584 жыл бұрын
साउदि बाट हे्र्दै छु
@sanjitrajbanshi44743 жыл бұрын
wow so sweet supop place.
@himalkc44284 жыл бұрын
दामी लागो सर।
@basantbahadur13804 жыл бұрын
ramailo lageo yo video herera
@daudlimbu44344 жыл бұрын
Our nepal is great 💪💪💪💪💪💪
@dishankumal24195 жыл бұрын
Wow beautiful place.....!
@pysrai5 жыл бұрын
Really beautiful place to visit. The narration is also very good with nice video.
@mahendralimbu30835 жыл бұрын
Purvi bluja lai dhanyabad.
@PremSinghBist225 жыл бұрын
दामि छ सर हजुर हरुलाई देखेर मलाई पनि हिउँ संग लेख्न सार्है मन लाग्यो