जगदिश जीको पत्रकारीता मन पराउनुहुने जतिले उहाँलाइ लाइक गर्नुहोस
@CrazyBoy-f2w16 сағат бұрын
जगदीश सरको सोधनी तरिकानौ छुट्टै छ तेहि भयर सबैले मन पराउछन
@NarayanAdhikari-kv2qdКүн бұрын
सरकार मात्र होइन काकु पुरै देश नै संकट मा छ।।।
@baburamsapkota542423 сағат бұрын
एकपटक राजासँगको अन्तरवार्ता हेर्न मन छ ।❤
@TekprasadAdhikari-w9p17 сағат бұрын
भारतिय बिस्तार बादी नीति कै कारण नेपाल लाई 1947 देखी आजसम्म हिमिलेट, डोमिनेट सब गर्दै आएको छ । उसले कुनै पनि आफ्ना छिमेकी सँग समधुर संबन्ध छदै छैन । अझ नेपाल प्रताडित छ ।
@dipakbasnet-je2skКүн бұрын
ओलि देखि भारत मात्र असन्तुष्ट होइन नेपालका जनताहरु र स्वयं एमाले भित्रका कार्यकर्ताहरु पनि असन्तुष्ट छन।
@dubaispeed932318 сағат бұрын
India ra Chinese le nepalko bikasma sadhei vari badha puarai rahan6 eni harusanga daraunu hunaho
@motherslove889412 сағат бұрын
हामीलाई ईन्डियाले मतलव दिने नदिने कुरा केहि भएन। उसले मतलव दिएन भने हामीलाई पनि बाल मतलव। नेपालको लागी अहिलेलाई केपी वली भन्दा राम्रो देशलाई माया गर्ने कोहि छैन। भारतिय दलालहरू मुर्दावाद।
@bikramghamal3521Күн бұрын
एक निडर पत्रकार ❤😊
@janukadahal86214 сағат бұрын
जगदिश सर नमस्कार हजुरको जय होस 🙏❤️
@janakbhatchhetri14 сағат бұрын
बहुत कुरा चपाएर बाेल्दा रहेछन तर कुरा चाहिँ एकदम ठिक गरे🙏🙏🙏👍️👍️👍️
@bikashsharma2887Күн бұрын
संबैधानिक राजसस्था यो देशमा चाहिने नै रहेछ भन्ने प्रष्ट हुँदै गएको छ ।
@krishNa-vh4ko23 сағат бұрын
निर्लज्ज तंत्र मा महावीर पुन सडकमा र नेताहरु महलमा
@themiyabhai7867 сағат бұрын
मेरो विचारमा हाम्रो देशमा देशप्रेमी जनता नभएर यस्तो भएको हो। हामी पार्टीको झोले प्रेमी भएका छौँ।?
@shayamjoshi6595Күн бұрын
एउटा देश काे सपूत निडर पत्रकार जगदिश , खरेल सर सलाम छ सर म रबि पछि अहिले हजुर काे फयान छु याे हाेनि पत्रकारिता काजु धमला ले सर बाट सिकनु परछ
@kamalbahador2169Күн бұрын
यति को निडर पत्रकार हुनुपर्छ नि
@suraz555Күн бұрын
राजा आउ देश बचाउ
@traKumal-xn6fy23 сағат бұрын
यो बेवास्था ले भारत लाई नै खतरा हुने भयकोले ,नेपाल को नेता हरु को कार्य सैली नै मन परेको छैन तेही भयर राजा बोलाएको छ
@dolbahadurmalla82618 сағат бұрын
पत्रुकार भाइ,भारत रिसायो भनेर किन यत्रो चिन्ता ? भारत के चाहन्छ र किन ओलि सङ रिसाको भने ,भारतले नेपाललाई छोटे भाइ भन्न चाहन्छ,र ओलिले देस छोटा ओर बडे हो सक्ता हे,लेकिन as a primeminister लेबल सबै देस बराबरको हुन्छ,र हामी त्यो चाहन्छ भनेर रिसाको हो,प्रचण्ड त भारतले नै पालेको ईमानदार भारतीय सिपाही हो नि,किन प्रचण्ड सङ रिसाउछ त?
@narayansharma5617Күн бұрын
नेपाल का असल पत्रकार जगदीश @टिकाराम यात्री @भुसान दाहाल नै हुन् 🙏🙏🙏
@dibakarpant339010 сағат бұрын
भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँ अहिले शरीर होइन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल ! जय राष्ट्रदेव पशुपतिनाथ !
@bhupendrakhadka2831Күн бұрын
एउटा सार्वभौम राष्ट्रको मिडियाको प्रस्तोता जगदिश जि नेपाल स्वतन्त्र राष्ट्र हो यति बुझौ क्या अनि छिमेकको गुणगाण किन गाउनुपर्यो
@yamnathpaudel845812 сағат бұрын
भारतले आफ्नो कम्फर्टेबल सरकार चाहेको जग जाहेर भो !!
@avishekpandey447722 сағат бұрын
आत्मनिर्भर नेपालको अधिकार हो आत्मनिर्भर हुन नदिनु भारतको हस्तक्षेप नीति हो समय परिवर्तनशिल छ समय अनुरुप चल्न नसक्नु भ्रमको जालझेलनै हो।१९५० को सन्धीलाई परिवर्तन आम नेपालि जनताको प्रमुख एजेन्डा हो हुन्छ हुनेछ हुन नदिएमा भारतमा भुइचालो आउनु स्वभाविक पक्ष हो।
@devraut4737Күн бұрын
एकदमै राम्रो व्यक्तित्वलाई ल्याउनु भयो Thank you. अर्को सिके राउतलाई बोलाउनुस न प्लिज र यि प्रश्न पनि सोधिदिनु होलाः १) क्रिकेटमा भएको झगडा (मधेशी र पहाडे) के सरकारमा समर्थन र मधेसमा आफ्नै सरकार केन्द्र (कांग्रेस र एमाले) कै समर्थनमा बनेको हो जसबाट सरकारमा प्रभाव हुदॅा हुदै ... किन ति बदमासलाई समातेर कार्यबाहि नगरि पहाडे समाजलाई दोष दिएर राजनीतिको रोटि सेकेको ? २) जनमतले राजमार्ग १ घण्टाको अबरोध क्म गरेको ? ३) किन सरकारलाई दबाब दिएर कानून बमोजिमको शासन गर्न नलगाई उल्टो आफै अराजक बनेको ? ४) नेपालको सबैभन्दा शिक्षित राजनितिज्ञ भनेर चिनिएको नेताबाट किन फरक व्यबहार भएन उल्टो त्यहि पुराना नेताका व्यबहार? ५) के आशा राख्ने सीके राउतबाट जनताले ? Many thanks
@ubgamer973812 сағат бұрын
Hait professor Doctor Surendra Kc lai Leunu Paro
@Dorbahadursunar-d5pКүн бұрын
साउन्डमा गडबडी छ अघिल्लो 2 एपिसोडदेखि यसलाई सुधार गर्नुहोलाभन्नचाहान्छु टुटुटुटुटुटुटुटुटुटु साउन्ड अाइरहेको छ!
@mohanprasaddhakal-u7b13 сағат бұрын
अाधुनिक नेपालको चीनसँग बेत्रावती सन्धिदेखिको सम्बन्ध हो भने भारतसँगको सम्बन्ध सन् १९५० सन्धि हो।
@RameshwarChaulagain14 сағат бұрын
दास बनेर जाने लाई मालिक कस्ले मान्ने।दलेखले🎉🎉बनेर जाने पैसा पाए देशकाे जमिन बेच्नेलाई🎉🎉🎉कस्ले मान्ने त🎉🎉🎉🎉पत्रकार जि🎉🎉
@KrishnaPrasad-zp6skКүн бұрын
जय पशुपतिनाथ जय शम्भु हर हर हर माहादेव
@RabindraShrestha-zz8mf16 сағат бұрын
राम्रो बिश्लेक्षण
@dillirajkoli295113 сағат бұрын
महान पत्रकार
@kesharbaniya70206 сағат бұрын
हिंसा रोक्न राजा हटाउनु पर्थ्योत? तपाईंको कुरा मिलेन।
@rajendrapokharel59872 сағат бұрын
कसैले कसैलाई निम्ता गर्नेकुरापनि करलागि हुन्छर भन्या?
@avishekpandey447721 сағат бұрын
नेपालमा सरकार आउनु जानुले माइने राख्दैन नेपाल नितिले माइने राख्दछ।नेपाल नितिको अबमुल्याङ्गकन गराउन चाहाने शक्ति नासबान हुनेछन समयले निर्धारण गर्नेछ समय मुल्यवान छ।समयको ख्याल गर वा नगरे मर।आफु मारिएर मुलुकलाइ बचाउने नेपालको राजसस्थामा राजाको महत्व बुझ्न नसक्नेहरु समाप्त हुनेछन।
@prakashthapa216515 сағат бұрын
Very good and intellectual interview 👏
@ShyamChhetri-gb7qy21 сағат бұрын
भारतमुखी अतिथिलाई केही भनिएन। बाँकी संवादबाट स्पष्ट भयो।
@RameshwarChaulagain14 сағат бұрын
छिमेकि लुट्ने लुटाउने साेचेर सहयाेग गरेकाे जस्ताे गर्छ भने सिमाना परखाल लाउनु पर्छ🎉🎉
@Thegreenscreenkid91115 сағат бұрын
waw छबिलाल लाई त भारत ले नै पालेकाे हाे😢😢
@dipakneupane18655 сағат бұрын
Good❤❤❤ analysis
@rajeshjung717712 сағат бұрын
इन्डियाका कालाअंग्रेज हरुको छोट्टासोंचले नै गर्दा हामी नेपाली ले दुख्ख:पाएकाछौं ।
@dhrubamalla558714 сағат бұрын
भारत को चाख मा होईन नेपाली जनमत नै प्रमुख वाहक हुनुपर्छ " पुर्व राजा लाई पुनर्स्थापना " को विषय। यसरी पत्रकार, नेता,कुटनितिज्ञ(ज्यादा जसो बिकाऊ खालका) मात्र को बहस का आधारमा तिल लाई पहाड बनाउनु उपयुक्त हुन्न।तिनका पनि आफ्नै स्वार्थ हुने गर्ने भएका कारण। पेण्डुलम मा परिरहेको "ई पि जि प्रतिवेदन" का बारे मा भारतका असंतुष्टी का विषय तथा नेपाल का हितलाई गाँसेर नेपाल भित्रै जागरणमा लागे प्रख्याती पाउने थिए भारत का लागि पुर्व अनुभवी राजदुत भैसकेका व्यक्ति का नाता ले।
@shambhupdpokharel468615 сағат бұрын
यो सरकार दिगो रुपमा लामो समय जादैन भन्छन तर यसपछि बन्ने सरकार कस्तो र कस्को नेतृत्वमा बन्छ कोहि भन्न सक्दैनन् ।
@Mrknowall_re14 сағат бұрын
सीमा बीबाद सुल्झाउनु पर्छ भनेर ईन्डीया भागेकेा हेा!!
@prajapatipandey259922 сағат бұрын
RSP बिराजभक्त लाइ ल्याउनुपर्यो जगदिश सर
@RajeshChaudhary-dc9kdКүн бұрын
Jagdish ji hajurko patrakari ❤❤🎉🎉🙏🙏
@dipendraregmi9386 сағат бұрын
म बाहेक अरु कसैले भ्रष्टाचार गर्छ भने उसको अनुहार पनि हेर्न सक्दिन किनकी देशलाई कसरि गरिब बनाउने त्यो मलाई मात्र थाहा छ । -केपी शर्मा ओली 😀😀cpy
@kabiGautam-e7b20 сағат бұрын
28:49 ओलि मोदिको अघोषित लिपुलेक छोड्ने सहमति गरेका हुनसक्छ । यता तै चुप मै चुप मा छन एमालेजन ।उता चिन भारत मिलेर लिपुलेक खाईसके । यो निलाम्बर भन्ने भारत परस्पर मान्छे हो ।
@mahendrakthapa450613 сағат бұрын
Nilanban baje ko kura
@devendragautam847611 сағат бұрын
नेपालमा सरकार इण्डियाको सन्तुष्टिका लागि बनाउनुपर्ने कि नेपालीको सन्तुष्टिका लागि पत्रकारज्यू? तपाइँबाट यस्तो प्रश्न?
@MagarlafainfoКүн бұрын
एक अर्कालाई सपोर्ट गरौ है,१०००k भन्दा मुनिका साथिहरु
@RajeshChaudhary-dc9kdКүн бұрын
Jagdish ji Nepalko no 1 .... Mero lagi
@dilliramneupane429715 сағат бұрын
नेपाल को हित को अडान ले भारत ले मन पराएन!
@avishekpandey447721 сағат бұрын
नेपालमा सरकार आउनु जानुले माइने राख्दैन नेपाल नितिले माइने राख्दछ।नेपाल नितिको अबमुल्याङ्गकन गराउन चाहाने शक्ति नासबान हुनेछन समयले निर्धारण गर्नेछ समय मुल्यवान छ।समयको ख्याल गर वा नगरे मर।
@tarasharma97143 сағат бұрын
PM who stands on his dialogue on behalf of nation ,India feels cold.India feels comfort without KP Oli.
@avishekpandey447722 сағат бұрын
भारत नेपालको ब्यापारमा हस्तक्षेपकारी नीति अन्तर्गत आफुअनुकुल सत्ता साझेदारीले नेपालकोआत्मनिर्भरता हुनदिनै चाहादैन १९५० को सन्धिनै नेपालको लागि बाधक हो १९५० को सन्धी र सम्झौता समय अनुकुल परिवर्तन गर्नै नचाहानु भारतको हेपाहा प्रवृती कदापी हिजोको नेपाल र आजको नेपाल लाई हेर्ने दृस्टिकोण प्रमुख समस्या हुन।समान सहभागिता आजको माग हो।नेपालको आत्मनिर्भरता प्रमुख मुद्धा आम नेपालि जनताको मुख्य समाधान नेपालनिती एकाकार समय सापेक्ष हुन नदिन आतन्ककारीको सहायता कुदृस्टिले भारतलाइ घेराबन्दिमा पारिदा हेक्का नहुनु अदृस्टताको पराकास्टनै हो भन्न सहजै लिन सकिन्छ।
@funkbudhaagurung964917 сағат бұрын
but very informative great conversation or interview... Jainepal
@gjungkhanal407517 сағат бұрын
जब सरकार अरु देश को इसारा मा चल्छ नि तब देश कहिले बन्दैन देश नेता बन्छन देश हैन नलायक सरकार
@Aham--Brahmasmi23 сағат бұрын
बीजेपीका मोदी सत्तामा आए पनि वा जुनसुकै पार्टीबाट जोसुकै सत्तामा आए पनि भारतीयहरूको नेपालदृष्टि चाहिँ नेहरू या अझ भनौँ पटेलकै डक्ट्रिनबाट बलियोसँग निर्देशित हुन्छ जुन अनुचित र दोषयुक्त हुन्छ ।
@rabinbaral209418 сағат бұрын
के पी वली मात्र होईन कुनै पनि नेपालवादी राजा वा प्रधानमन्त्री महेन्द्र विरेन्द्र ज्ञानेन्द्र टंक प्रसाद कृतिनिधि विष्ट मरिचमान हरु संग पनि कहिले सहज व्यवहार गरेन भारत विस्तारवादि संचालन प्रक्रिया मा छ तर भारतमा पनि पानी टुप्पि बाट माथि गैसक्यो पचाउन गाह्रो भएको हो
@shreedharkhanal833015 сағат бұрын
जाबो भ्रमणको बारेमा यस्तो छलफल किन ?
@anilbasnet813110 сағат бұрын
बाख्रे दाईको पालो भारत जाने
@rajacharya688911 сағат бұрын
जान न पहिचान तु मेरा मेहमान ।। सालमा २/३ वटा सरकार बनाउने अनि भारत ले यिनिहरुलाइ रातो कार्पेट बिछाउनै पर्ने बाध्यता हो र ?
@जंगखड़काКүн бұрын
❤ जगन्नाथ खरेल ज्यू सबै भन्दा राष्ट्र गरीब र हाम्रा नेता नेतृत्व पद लोभीका कारण हामी नेपाली जनता सधै अपमान मा छु परेका छौ भारत जस्तै सक्ती साली राष्ट्र भय हाम्रा नेता नेतृत्व भारतै जस्तै नेपाल का नेता भेटे जस्तै भटदैहुन्थो होला ❤
@madangurung974910 сағат бұрын
यस्तेा प्रस्न हरू बैद्वीक राजदुत राजनिज्ञ संग गरे केा मिलेन । बुद्वी नहुने मुर्ख बिस्लेषण संग प्रस्न गर्दा चटपटा उत्तर राम्रेा टि आर पी हुन्थियेा।🎉🎉🎉🎉
@krishnabudhathoki82113 сағат бұрын
किन हस्तक्षेप गर्दैन त लम्पसार परेपछी?
@बिप्लवप्रतीकКүн бұрын
भारत भारत धेरै नजपौ क्या ? सामन्य नै हो धोती धे गुलाम चाहान्छ बस यहीँ हो ।अर्को कुरा केपी वलि देखी सात्तो गको छ।लिम्पियाधुरा र कालिनदीको बारे कुरा टुंगोमा पुग्नुपर्छ भन्ने ओलिको जोड हुनेछ तेसैले भैया भाइ दूर दुर हुन चाहान्छ।
@harishchandradevkota8524Күн бұрын
केपी ओली नेपाल पक्षीय भएका कारण भारत सन्तुष्ट छैन भन्ने कुराले तपाईंलाई गर्व लाग्दैन पत्रकार महोदय? केपी ओली काे विषय हैन देशको विषय हो भन्ने तपाईंलाई किन थाहा हुँदैन?
@Misae_lama4 сағат бұрын
i don't like kp oli but kp oli stand is good i don't know..😢😢
@sangitamanju505913 сағат бұрын
केपि ओलि लाई नक्कली फेक रास्ट्रबादी को फेता गुथाएर जनता को नजर मा राष्ट्रबादी नेता देखाउन को लागि जनता लाई घुम्राह मा रख्न लाई भरत को मोदि र केपि को सुनियोजित रणनीति हो किन कि नेपाली जनता भारतीय बिस्तार वाद विरुद्ध एकदम धेरै असन्तुष्ट छन तेसैले नेपाली जनता एकदम होसियार हुन जरुरी छ।भारत को सबैभन्दा नजिक को पात्र केपि ओलि हो।
@motherslove889412 сағат бұрын
हामीलाई ईन्डियाले मतलव दिने नदिने कुरा केहि भएन। उसले मतलव दिएन भने हामीलाई पनि बाल मतलव। नेपालको लागी अहिलेलाई केपी वली भन्दा राम्रो देशलाई माया गर्ने कोहि छैन। भारतिय दलालहरू मुर्दावाद।
@umeshshah-iq4oyСағат бұрын
nonsense झत्यौरीलाई जबरजस्त राजनितीमा भित्र्यायो अनि त्यसैको नाममा मिडियामा पुराण लगायो।
@hemrajrijal2471Күн бұрын
❤❤❤❤❤
@bijayaadhikari82692 сағат бұрын
प्रश्न पनि कस्तो सोध्छ यो पत्रुकार??भारतले किन बोलाएन रे?नबोलाए के हुन्छ?
@MankumariChhantyal-m9z7 сағат бұрын
jagadis sir oli ra serelai lipulekha mansarabar ko barema sodnu paryo
@narayanadhikari820516 сағат бұрын
Desh dubisakyo,hami amuka neta nai hoinana,tiniharuko kura gar6am . Jo neta nai hoinana
@dhundidhakal1521Күн бұрын
❤❤❤
@nirmalasharma362512 сағат бұрын
Kp oli dekhi sabai janata niras chan
@motherslove889411 сағат бұрын
हामीलाई ईन्डियाले मतलव दिने नदिने कुरा केहि भएन। उसले मतलव दिएन भने हामीलाई पनि बाल मतलव। नेपालको लागी अहिलेलाई केपी वली भन्दा राम्रो देशलाई माया गर्ने कोहि छैन। भारतिय दलालहरू मुर्दावाद।
@raikirat515723 сағат бұрын
चालू बडो
@rabighimire2955Күн бұрын
👍️👍️👍️
@Kumar-p8mКүн бұрын
East indiya ho.
@shambhuphuyal7437Күн бұрын
💐💐😘💐💐
@nutanhk19 сағат бұрын
हैट यस्ता दाहिचिरे हरुको भनाइ सुनु भन्दा गीत सुनेर बस्नु उचित होला ।
@ananathsapkota203212 сағат бұрын
दुबै जना लाई नमस्कार 🎉दु,ख, नमान्नुहोस्,, बिदेशी बाद र बिदेशीको दाना पानी खान र झोला फोटा, बोक्न छोडौँ,, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , नारायण पोख्रेलले, राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्,, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? र हाम्रा नेता कार्यकर्ता, हामी नेपाली नागरिकहरुले कहिले बुझ्ने हुन् कुन्नि ? हजुर 🎉🎉🎉🎉🎉
@lokgurung732523 сағат бұрын
Modi le Nepali Lalu yadab lai kin manparena?
@aagavraj4938Күн бұрын
Congress emale ko Sarkar jaile pani nepal ko stringest sarkar ho tyi ho k kunai chimeki le afno chumekima strong sarkhar herna chahadaina..
@sushilbudhathoki665Күн бұрын
पत्रकार जिउ तपाइँ पनि....के हो ?? आर्जु Aunt आफ्नो सेफ . landing ko laagi ho
@indoeurosouthКүн бұрын
India doesn't want to solve the issues between Nepal-India. India's policy towards Nepal is not good. India still has a colonial hangover.
@माधवहुमागाईКүн бұрын
😊
@hirasinghkunwar9732Күн бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@ashisadhikary2935Күн бұрын
Babu bhuro Patrakar, ali sunni bani garnus
@tamangsantosh6147Күн бұрын
Sir hajurle jantalai ramro sanga parsta bujni gari batanu pariyo sir aba kp olele rajhdud banaudina sir
@funkbudhaagurung964917 сағат бұрын
harek kura ta mannai mildaina pani... uni haru pani auta desh ho hami pani auta desh ho... hami le pani sabai bhanda uni haru le maan la ra...uni haru lai ni..india ko lagi k ramro huncha k faida huncha tyo kura haru matrai po manu huncha hola ta.... ani hami nepal pani tei ho ni hoina ra... ?? afno desh ra desh ko janta lai k chai ramro huncha.. tesari nai sabai desh chalne hoina ra.... Jainepal
@dhanetamang9369 сағат бұрын
Suneko thiye ni ijjat hune ko ijjat hun6. Ijjat nahuneko .... k hos chahe tyo jo hos pahila afu baliyo garnu ani sb afai baliyo hun6. Ijjat jasto kura magera pahun6 rw 😂😂😂😂
@ADAN_7Vlogs16 сағат бұрын
Nepal ek up Vanda sano desh 6 Tara neta haru ati vayeh ki aru desh ni confuse vayeh
@funkbudhaagurung964917 сағат бұрын
ani. prachanda lai ta bharat le paleko honita........ tyo bhanna le k bhanu khojnu bhako...k tyo jana uda... india ko plan thiyo...raja sasan hatauna ko lagi..?? ki k bhanu khojnu bhako...?? ali praasta bhanu paryo..Jainepal
@PurusottamBasnet15 сағат бұрын
Kasko biswash garne jagash ji auta le sova pathak 5 barsa jel parin van 6 auta le sova pathak 6utin van 6 patrakar pani kohi congress press union press cheetari amale ko press centar mawo badi ko nas paxe news khee sir
@aagavraj4938Күн бұрын
Sarai sarai immature journalism..lide thippi garera kura gardai hunu huncha..kasto bigya ako ho kasari sodne sunne kotyaune kala kam bhayo jagadish ji
@Badrigautam-s4e8 сағат бұрын
Bhrat le wasta kasari garx jagdish ji vrastachari ra janta mara neta harulai hernus aaja ko din samma janta ko halat kastox khai nakhai sahakari ma bachat gare ko paisa samet baki rakhenan chor harule nangai yo des bata lakhetnu parx yaha ka neta vanauda haru lai
@ArjunBahadurKarki-j6b11 сағат бұрын
Eni Pani rajdut Huda ke sudhare ra?
@nanusharma3637Күн бұрын
Kp oli namare samma desh le sukha paudaina
@motherslove889411 сағат бұрын
नेपालको लागी अहिलेलाई केपी वली भन्दा राम्रो देशलाई माया गर्ने कोहि छैन। भारतिय दलालहरू मुर्दावाद।
@HariLama-x4j17 сағат бұрын
Aaraju good politics garna bhanda thulo politician banana khojeki Huda balls logne ra chora buhari mathi saasan chalayeko jastai thaanin
@narayennarayen5413Күн бұрын
Modi le bharat bolaula ra furtilagaudai 3 mana ghechira aauna khojiko theyo hola khais kp damna ?talai vote denunai miro galte rixa
@yambahadur833421 сағат бұрын
Maile na bujheko kura hamra pattur chor varsta maha rastaghati lachari neta haru matrai ati saro khutta uchall xani varat chin jana wa anne desh janalai uta varat china ko mahan neta haruni nepall aauna attikoi mari hatte garxan hola