DAMPHU SELO EP 2 - Sagar Ale Magar & Jitu Lopchan | Buddhi Tamang

  Рет қаралды 724,374

Indigenous Television

Indigenous Television

Күн бұрын

Пікірлер: 1 500
@manojmunamanojtamang
@manojmunamanojtamang 3 ай бұрын
तामाङ हुनुमा धेरै गर्व लाग्छ❣️ तामाङ गीत संगीत त्यो उचाइमा पुगेको छ कि जुन ठाउँ जो कोही पुग्न सकेको छैनन् । यो सुरुवात हो ,भोलिका दिनमा म पनि तामाङको छोरा हु भनेर गर्वका साथ विश्व सामु चिनाउन पाउ🙏 आफ्नो भाषा ,धर्म लाई माया गरौ ❣️ र डम्फू सेलो टिमलाई बधाई तथा शुभकामना ❣️🙏
@Sajanra8259
@Sajanra8259 3 ай бұрын
Big fan dada❣️
@manishatamang9743
@manishatamang9743 3 ай бұрын
Big fan dada
@sanjeetatamang7677
@sanjeetatamang7677 3 ай бұрын
aba tya euta damfu ko thulo photo pani rakhnu git gaune thauma
@Anujmagar7
@Anujmagar7 3 ай бұрын
Magar hunu ma garva lagxa ❤
@pemalaa3340
@pemalaa3340 3 ай бұрын
हामी तामाङ नभए पनि गर्व गर्छौ हर चाडपर्वमा तामाङ गितमा नाच्ने गर्छौ नेपालीको एक नम्बरमा पर्छ तामाङ सेलो
@XetriiManoj
@XetriiManoj 3 ай бұрын
म हाल इराक बाट सुन्दै र हेर्दै छु म क्षेत्री को छोरो हुँ तर हाम्रो सिन्धुपाल्चोक तिर पनि सुन्न पाइन्छ यस्ता सेलो हरु सारै मजा लाग्यो हामी नेपाली साँस्कृतिक बिविधता मा कति धेरै धनी छाैँ जय नेपाल 👌👌👌
@RitikasyangboTmg
@RitikasyangboTmg 2 ай бұрын
M pni irak bata nai heriraxu hai❤❤
@rameshpun8053
@rameshpun8053 Ай бұрын
अनेक जातजाति,धर्म संस्कृति र भेषभुषाले भरिएको देश नेपाल हो। सबैमा झोर्ले,सेवारो,लाह्सो,फ्याफुला,दर्शन ,नमस्ते 🙏🙏🙏 आफ्नो मौलिकता बोकेको नेपाली भाका जुनसुकै गितसंगित सबैले माया गरौँ ,सम्मान गरौँ र एक अर्कामा आत्मीयता बाढौ।
@langhalimagar5596
@langhalimagar5596 3 ай бұрын
सागर आलेलाइ मन पराउनेहरु कति जना हुनुहुन्छ ?हांजिर गरौंत।
@falwangtamang2144
@falwangtamang2144 2 ай бұрын
ma ta sagar ale sir ko fan nai hu
@santitamangsantitamang8890
@santitamangsantitamang8890 Ай бұрын
I'm here my fufu is hes mother he's my Solti ju
@buddharai3089
@buddharai3089 3 ай бұрын
३६ जात मध्यको एक जात हाम्रो नेपाली समाज भित्रको एक परम्परा तामाङ समाज झल्काउने मीठो प्रस्तुति वा मन परो❤❤बुद्धि दाइ कमेडि😂😂
@sunil-s997
@sunil-s997 29 күн бұрын
हैट आज बाट हेर्न थालेको। मज्जा आयो। अब यो कार्यक्रमले मनोरञ्जन दिदै तामाङ संस्कृतिलाई बोक्ने छ। शुभकामना
@rabinmoktan2674
@rabinmoktan2674 3 ай бұрын
चर्चित सेलो गायिका जितु लोप्चन तामाङको साथमा सागर आले र दिपक तामाङ यो डम्फु सेलो गीत सबैको मन मनमा बस्न सफल होस्‌ यहि शुभकामना🎉🎉🎉🎉 यसरी तामाङको मौलिक पोशाक र डम्फु सधैँ यसरी च्याङ्वा र मैच्याङहरुले लिएर बसुन् र लगाउदा झनै सुनमा सुगन्ध देखियो❤❤🇳🇵🎸🎵
@abishekvlog280
@abishekvlog280 3 ай бұрын
मगर केटोले सेलो खायो है मज्जाले अनि मज्जाको अवाज पनि धेरै बधाई
@BuddhaTamang-v6d
@BuddhaTamang-v6d 28 күн бұрын
Ho ni hjr🙏🙏
@YonjanRaja
@YonjanRaja 3 ай бұрын
सागर भाइ लाई धेरै धन्यवाद यति मीठो गरि सेलो गित सुनाइ दिनु भएको मल्टिट्यलेन्ट दोल्खा रामेछाप मगर समुदाय मा सेलो गित मा रमाइलो गर्नु हुन्छ ! म तामाङ भए नि गुरुङ मगर चौधरी गाउमा हुर्के रोधी दोहोरी कति मजा लाग्छ! नेपाल को सस्किर्ती अहा👌🙏🤘🇳🇵🇳🇵
@cheyongmagarofficial
@cheyongmagarofficial 3 ай бұрын
सहि कुरो
@netrabahadur2904
@netrabahadur2904 3 ай бұрын
Sahi kura garnu vayo
@panchakumartamang208
@panchakumartamang208 3 ай бұрын
🙏🙏🙏🙏
@Pradikhapangimagar
@Pradikhapangimagar 3 ай бұрын
Mh ni Ramechhap bat ❤❤❤
@RamkrishnaRakhalmagar
@RamkrishnaRakhalmagar 3 ай бұрын
मपनी रामेछापको हो रमाइलो हुन्छ ।
@SurenAleMagar-hc1zf
@SurenAleMagar-hc1zf 3 ай бұрын
मेरो पनी बुढी तामाङनी नै हो है चरीकोट तिरको❤ लासो फ्याफुला जम्बन्दा
@populardrs2405
@populardrs2405 3 ай бұрын
म राई हो तर आति मज्जा आयो हेर्दै जादा 12:30भएको पत्तै भएन
@nepaleseblood
@nepaleseblood 3 ай бұрын
तपाईं हाम्रो सङित लाई हामिले त हो जोगाउने यो हामी तामाङको मात्रै होइन ।। tune हाम्रो होला सङित सबैको हो ।। म तामाङ हु तर मलाइ पुर्बेली गित हरु धेरै सुन्छु बिशेश गरि राजेश पाएल रै सम्भु रै र सुनिता थेगिमको ।।
@omkalabhurtel
@omkalabhurtel 3 ай бұрын
हामि नेपालि हो सबैले सबैको संस्कृतिको सम्मान गर्नु पर्छ ।कति राम्रो तामाङ सेलो ।
@laluthapa6626
@laluthapa6626 3 ай бұрын
दामि गाउदो रछ तामाङ सेलो सागर ब्रो ले आमा तामाङ भएर होला बधाई छ
@saroz7915
@saroz7915 3 ай бұрын
बल्ल खोजेको जस्तो show आयो❣️❣️
@sumanthapamagar1992
@sumanthapamagar1992 3 ай бұрын
म मगरको छ‍ोरो भयता पनि तामाङ्गको रिति रिवाज संकृति उधुममै मन पर्छ।❤❤
@lamaDong-yv6is
@lamaDong-yv6is 3 ай бұрын
सागर आलेको ममि पनि तामाङ हो है!!🙏🙏🙏
@tunrishing227
@tunrishing227 3 ай бұрын
थाहा छ।
@PrabinaTamang-dd5rd
@PrabinaTamang-dd5rd 3 ай бұрын
होर पहिलो पटक‌ चिनेको मैले सागर आले
@SunitaLpchn
@SunitaLpchn 3 ай бұрын
A hor tai t m sochdai thiye ki mgr ko xoro le tmg geet kasari gaayo vnera😂😂
@tunrishing227
@tunrishing227 3 ай бұрын
@@PrabinaTamang-dd5rd मगर को छोरा तामाङ को भान्जा
@O2_2.0S
@O2_2.0S 3 ай бұрын
हो र
@rajkumargaha4398
@rajkumargaha4398 3 ай бұрын
म मगरको छोरा भय पनि तामाङको सेलो अतिनै मन पर्छ 1k भन्दा थोरै हिनेजतिले सबैले सपोत गरौ है
@JeevanTamang-si3lt
@JeevanTamang-si3lt 3 ай бұрын
अति मिठो र सुमधुर स्वरकी धनी जितु लोप्चानको साथमा सागर आले मगरको सेलो जुहारी प्रस्तुती साह्रै रमाइलो । यो कार्यक्रमले निरन्तरता पाओस् शुभकामना
@sanchitathapamagar926
@sanchitathapamagar926 3 ай бұрын
जय मगर जय तामाङ 🙏🙏🙏
@moodfreshnepal9349
@moodfreshnepal9349 3 ай бұрын
नमस्ते म लोक गायक सिर्जन आले मगर डम्फू सेलोमा म पनि सहभागी बन्ने मौका पाकोछु सम्पुर्ण टिमलाई धन्यवाद अर्को भागको पर्खाइमा छु है अनि सफल्ताको शुभकामना डम्फू सेलोलाइ
@bibashlama9041
@bibashlama9041 3 ай бұрын
डम्फू सेलोलाई मन देखि नै माया गर्नेहरु यता हाजिर है त❤❤❤
@fursanglama1
@fursanglama1 3 ай бұрын
आहा सागर आले को सेलो कति मिठो हो म पनि साउदी अरब बाट हेर्दै छु सम्पूर्ण डम्फू सेलो परिवार लाई सफलता को शुभ कामना छ
@rajulama8915
@rajulama8915 3 ай бұрын
यो कार्यक्रम मैले आज सम्म हेरेको सुनेको थिएन आज पहिचोटे सुनेको हेरेको हो मैलेपनी तर यदी मजा आयो कि मैले यो भन्दा पहिलेको एपिसोढरु किन हेरीएन होला भनेर अहिले पछुतो लागिरहेको छ यस्मा पनि हाम्रो नब गायक सागर आले र जितु लोप्चन बैनिको सुरिलो आवाजम सेलो गित सुन्न पाउँदा मन हर्षले प्रफुल्लित भएको छ त्यसैले यो कार्क्रम फल्दै जावस फुल्दै जावस र हाम्रो तामाङ जातीको कला संस्कृति लाई जगेर्न गर्न सारै ठूलो भुमिका निभाउने छ भन्ने आसा राख्द छु धन्यवाद सम्पुर्ण डम्फु सेलो कम्युनिटी लाई मेरो तर्फ बाट 🙏🙏
@asmeebomzan4280
@asmeebomzan4280 3 ай бұрын
हजुर यो दोस्रो एपिसोड हो है भर्खरै सुरु भको हो माया गरिदिनु होला🙏🙏
@rajulama8915
@rajulama8915 3 ай бұрын
@@asmeebomzan4280 ए भनेपछे भर्खर सुरु भाको हो हजुर यो कार्यक्रम 🤔
@newomkumarmagaraccountomku984
@newomkumarmagaraccountomku984 3 ай бұрын
कलाकार भए पछि यतिको हुनु पर्छ सबै खालको गीत गाउने सक्ने हुनु पर्छ❤❤
@urmilatamang9851
@urmilatamang9851 3 ай бұрын
साईडमा तामाङ dress मा नाचेको देखाउनु पर्यो सुन मा सुगन्ध हुन्थ्यो देखायो भने❤❤❤
@ChandarSyangtan-go5ls
@ChandarSyangtan-go5ls 3 ай бұрын
सहि कुरो यार❤
@netrabahadur2904
@netrabahadur2904 3 ай бұрын
100% agree with you
@singgermadanghising6612
@singgermadanghising6612 3 ай бұрын
Kura sahi ho
@rohanmoktan6879
@rohanmoktan6879 3 ай бұрын
Agree ❤
@kumarthapa9530
@kumarthapa9530 3 ай бұрын
Agreed👌
@PremTamang-qu2hz
@PremTamang-qu2hz 3 ай бұрын
धेरै राम्रो छ डम्फु सेलो जितु दि र सागर आले दा को गित फेरीफेरी डम्फु सेलोमा देख्न पाऊ जय तामाङ सेलो जय गित सङ्गीत
@rosymoktan7112
@rosymoktan7112 3 ай бұрын
अति राम्रो लय सागर आले र जितु लोप्चान आङाको वाव सागर आले मगर सेलो यस्तो राम्रो संग गाउनु भयो दुई जानको सेलो दोहोरी हेरेर धेरै रमाइलो भयो मगर भएर नि सेलोलाई माया गर्दिनु भयो विशेष धन्यवाद सागर आले भाइलाई 🙏
@btpofficial1185
@btpofficial1185 3 ай бұрын
Yo song ko title k ho??youtubema xa ki xain??
@chandrabahadurtamang
@chandrabahadurtamang 3 ай бұрын
तामाङसेलो आफैंमा क ब्राण्ड हो यो कुनै जाती वर्ग धर्म ठाउँ बिशेषमा मात्रै सिमित हुनुहुन्न र अझै फैलिनुपर्छ। सागर आलेज्यु ले सेलोको जुहारी खेल्नुहुँदा नेपाल साँच्चिकै नेपाल चार जात छत्तीस वर्णको साझा फुलबारी हो भन्ने आभाष भयो।एकदम मजा लाग्यो कार्यक्रमले धेरै प्रगती गरोस् शुभकामना।
@manishmoktanmountenar3236
@manishmoktanmountenar3236 3 ай бұрын
तामाङ हुनुमा गर्व छ
@MotiLal-dl8rx
@MotiLal-dl8rx 3 ай бұрын
❤❤❤❤❤❤❤
@samirtamang9348
@samirtamang9348 3 ай бұрын
तामाङ हुनुमा गर्व छ तामाङ जति ले सपोत गराउ है साथि हो😍😘😘
@Sanitalopchan2057
@Sanitalopchan2057 2 ай бұрын
🇳🇵🙏 lasso ma chahi Hal portugal bata please mero channel lai pni subscribe garera support gardinsna m pni hajur lai support garne xu hai ta hajur🙏 @PremWaibaofficial
@TaratamangTara
@TaratamangTara 3 ай бұрын
सागर भाइ को मावली पनि तामाङ रैछ नि त जे होस राम्रो प्रस्तुति ❤सम्पुर्ण लाई शुभकामना
@pasangpakhrin
@pasangpakhrin 4 күн бұрын
मलाई डम्फु सेलोको यो यपिसोड सबैभन्दा ऊत्कृष्ट लाग्यो।जीतु लोप्चन र सागर आलेको हासों र ठट्यौलीले कार्यक्रम अझ रोचक बनाएको छ। सफलताको धेरै धेरै शुभ-कामना ❤❤
@ateettamang1434
@ateettamang1434 3 ай бұрын
Lost of love from Darjeeling to all tamang pariwar haru lai lasho 🙏
@shantikokhojima6040
@shantikokhojima6040 3 ай бұрын
अहा कति रमाइलो तामाङ संस्कृति सेलो❤🙏
@shuvarajbhomjan4494
@shuvarajbhomjan4494 3 ай бұрын
धेरै राम्रो छ । सेलो सङ्गीतलाइ मुलधारको सङ्गीतको रुपमा स्थापीत हुने निस्चित गर्नु छ । सबैले साथ सहायता गरौ ।
@PremBabu-ew7mc
@PremBabu-ew7mc 3 ай бұрын
Sagar ale ko akdam excellent Tamang git❤❤❤❤❤
@umeshGachyo
@umeshGachyo 3 ай бұрын
निकै राम्रो कार्यक्रम को सुरुवात भएको छ,सफलताको सुभकामना छ
@ambartamang720
@ambartamang720 3 ай бұрын
best program good luck ❤❤❤❤
@c.branamagar8148
@c.branamagar8148 3 ай бұрын
आहा मगर र तामाङ्नि को सेलो दोहोरि बब्बाल लाग्यो❤
@abishatamang
@abishatamang 3 ай бұрын
तामाङ भाषा ,संस्कृति ,परम्परागत रितिरिवाज पहिचान भावी पुस्ताहरूले पनि देख्न् पाउने भयो ।॥🙏🙏🙏गर्व लाग्यो ❤❤
@moktanlife
@moktanlife 3 ай бұрын
डम्फू सेलो कार्यक्रम सार्है मन पर्यो। अगामी दिनहरुमा सबैको मन जित्न सकोस ।शुभकामना
@Pragesh_Shah
@Pragesh_Shah 3 ай бұрын
हामी नेपाल र नेपाली अनेकौं कला गला को सम्मान त्यसमा धेरैको तामाङ सेलो रोजाई पर्ने मा पर्ने गर्छ the best wishes for this programme??!!!🎉🎉🎉🎉
@gopalgurung-vj8xx
@gopalgurung-vj8xx 6 күн бұрын
निकै सुन्दर प्रस्तुती सागर आले भाइ र जितु सिस को बधाइ छ।
@dilyonjan7436
@dilyonjan7436 3 ай бұрын
धेरै राम्रो सुरिलो तामाङ भाका..मनै सिरिरिरि हुन्छ गित सुन्दा।
@sammanlama6324
@sammanlama6324 3 ай бұрын
अहिलेको नयाँ पुस्ताहरूले हाम्रो तामाङ समाजको परम्परा ऐतिहासिक कुराहरुलाई समेटेर गीत संगीतमा उतार्नु पर्यो। परम्परा खोज्नेतिर लाग्नुभएको गीत संगीतबाटै ठट्टा त हाम्रो जातमै छँदैछन्। नी🙏
@SunitaTamang-c3u
@SunitaTamang-c3u 3 ай бұрын
तमाङ हुनुमा गर्व लाग्छ भोलिको दिनमा पनि तमाङको छोरी हो भनि विश्व सामु चिन्न पाउ❤❤ अफ्नो भाषा संस्कृति धर्म लाई माया गरौ ❤❤ साथै डम्फु सेलो टिमलाई बधाई तथा शुभकामना ❤❤❤
@nirbahadurtamang2087
@nirbahadurtamang2087 3 ай бұрын
Ekdamai ramro lagyo hajur Haru ko aajha ko prastuti .. Hami bahira des ma vaye pani aafno Tamang saskriti geet sangeet herna pauda Sarai man khusi hunxa .yesai gari ajhai ramro gardai janu hola Mero tarfa bata dherai dherai subhakamana xa Lasho fyafulla🙏🙏
@Votey5504
@Votey5504 3 ай бұрын
तामाङ हुनु गर्वमा लाग्छ मलाई त 🙏🙏 तर दुखको कुरा तामाङ भाषा आउदैन बोल्न मलाई ! कर्णाली प्रदेश जाजरकोट जिल्ला बस्दै आएका छ्म्म ! जाजरकोट जिल्ला मै हाम्रो परिवार मात्र छ तामाङ 🙏
@shantilama2681
@shantilama2681 3 ай бұрын
कहाँ बाट जाजरकोट पुग्नु भको त
@Moktan-official-mp
@Moktan-official-mp 3 ай бұрын
बिस्तारै बोल्ने बानि गर्नु पर्छ सर हजुर
@krishtamang5962
@krishtamang5962 3 ай бұрын
Hami Chai pyuthani Tamang ho hamro tira Buda paka haru Ali bolnu huncha Tra aile ko new generation boldaina Sarai dukha lagcha even MA ni bolna jandaina 🥺
@shantilama2681
@shantilama2681 3 ай бұрын
@@krishtamang5962 प्युठान तिर नि तामाङ हुन्छ र
@Votey5504
@Votey5504 3 ай бұрын
​@@shantilama2681बुवा 14 बर्ष कै उमेरमा काभ्रे बाट जानु भको रे अनि अहिले पचासौं बर्ष पछि पुर्खाउलि घर त काभ्रे तेमाल हो भने थाहा भए ! त्यसैले
@Dearabi586
@Dearabi586 3 ай бұрын
सारै खुसी लग्यो ज्योज्यो जगत मान दोङ सफलताको सुभकामना।
@ilovenepal4652
@ilovenepal4652 3 ай бұрын
Mero vanja ho sagar aale ramro xa vanja babu best of luck 🎉❤
@pratimatheeng3430
@pratimatheeng3430 3 ай бұрын
अति राम्रो छ डम्फू सेलो ❤तामाङ हुनुमा गर्व गर्छु ❤🎉🎉🎉
@sandiptamang2180
@sandiptamang2180 3 ай бұрын
मिलन लामा र गीता योन्जनकै one of the best लाग्यो
@ajaything4909
@ajaything4909 3 ай бұрын
प्रस्तुति सारै राम्रो छ❤👌
@pasangtamangtheeng4773
@pasangtamangtheeng4773 3 ай бұрын
प्रमुख अतिथिको साथमा एउटा माईकको आवाश्यक्ता देखियो येस्सो हेर्दा खेरि ताकि छिट्टै ब्यबस्था होस भन्ने चाहान्छु🙏🙏
@sonamgole3285
@sonamgole3285 3 ай бұрын
लु गज्जब लाग्यो मगर र तामाङको डम्फू सेलो जुहारी❤🤗👌🙏🙏
@santoshgombo6465
@santoshgombo6465 3 ай бұрын
धेरै राम्रो छ यसै गरी हाम्रो कल्चरलाई अगाडि बढाउनु होला धेरै धेरै धन्यवाद छ सबै टिमलाई।
@tilakgharti244
@tilakgharti244 3 ай бұрын
टिकटकमा हेरेर आएको निकै राम्रो लाग्यो दुबैको सोर आगो छ मजा आयो अझ मजा त सागर आलेको कोट हाटमा लिइ लास्त सम्म समाइ बस्दा झन सुहायो र झन मजा आयो❤❤❤❤❤
@kamalmagar8314
@kamalmagar8314 3 ай бұрын
सागर आले कडा कडा ❣️
@mankajiraai
@mankajiraai 3 ай бұрын
Authentic & melodious tamang selo sagar Ale & jitu lophen 👏🏻👌🏽
@baltamang9038
@baltamang9038 3 ай бұрын
तामाङ्ग सेलो गीतमा सागर आले भएको शब्द गायनमा धेरै उत्कृष्ट प्रस्तुतिको लागि सम्मान।। नेपालको 18 जात 36 वर्णको फूलबारी हो ।एक अर्काको भाषालाई सम्मान गर्दै बुझ्न सके या सिकेर सुन्न मन लागे सबै भाषाको गीत संगीत सुन्दा मज्जा आउँछ।।मैले भाषा नबुझे पनि नेपालमा हुनु भएको जात जातिको भाषाको गीत सुन्छु।।नेपाली हुनमा म गर्व गर्छु।।
@someytamang8899
@someytamang8899 3 ай бұрын
नेपाली बन्द पनि तमाङ हुनु म गर्व लाग्छ बन्नुस् तपाईं पनि तमाङ रहेछ
@waibasbt9349
@waibasbt9349 3 ай бұрын
Wow याङला तामाङ सेलो धेरै राम्रो छ❤❤❤ ma chai waiba tamang hai ❤❤❤❤
@ramjighalan4661
@ramjighalan4661 3 ай бұрын
धेरै राम्रो लोक दोहोरी तामाङ सेलो प्रोग्राम सुरू गर्नु भएछ रैछ । यसलाई सधै चलिरहोस् धेरै धेरै शुभकामना सबै टीमलाई
@akilprasad957
@akilprasad957 3 ай бұрын
वाउ एसो हेर्दा केइ नमिलेको जस्तो लाग्ने तर सुरु देखि अन्तिम सम्म सुने हेरे 👍️🙏🎉❤️ साच्चै राम्रो स्वर सागर भाइको त झन नामै काफी छ चाडइ मिलियो मिलियन भियुज बढदै जावोस म लिम्बुको छोरो पाँचथर बाट सम्पुर्ण टिमलाई धेरै धेरै माया छ👍️🙏❤️🎉
@AjayDong-up3bs
@AjayDong-up3bs 3 ай бұрын
Sagar ale le pani Halka tamang bata ek choty diko vaye khatra hunthyo jan😮😮😮
@PinChuVaiVlog-pc2qv
@PinChuVaiVlog-pc2qv 20 күн бұрын
Rai vaye ni tamang selo KO fan ma matrai hoo❤❤❤
@tmgyubraj1713
@tmgyubraj1713 3 ай бұрын
So proud hami Tamang ko pani ramro program dekhna paiyo. Aaba aaune din haru maa chai Hamrai Kalakar haru Chandra Kumar Dong, Raju Lama, Urgen Dong,Chewang Lama, Buddha Lama, Biswo Dong,Suresh Lama sabai lai dekhna pau❤Jay Tamsaling
@jagatbahadurwaiba4467
@jagatbahadurwaiba4467 3 ай бұрын
सागर आले पनि यस्तो कडा सेलोमा?तपाइको साङ्गितिक यात्राले सफलताको शिखर चुम्न सफल होस शुभकामना
@SonamGgaming
@SonamGgaming 3 ай бұрын
असध्ै राम्रो प्रस्तूती Sagar ji le ta tamang geet gauda pani tamang maulik jalkine gari gaunu vayo derai derai danyabad 🎉
@abiseaklama8208
@abiseaklama8208 3 ай бұрын
अहिले सम्म को उत्कृष्ठ प्रस्तुति मनै देखि विशेष धन्यबाद कार्यक्रम संचालक समिति लाई🙏🙏🙏
@Hamro-Sero-Fero-Channel
@Hamro-Sero-Fero-Channel 3 ай бұрын
Aaba chai vana tamang selo pani majja la sunna ra herna pauna vayo ..❤❤❤❤
@gobinrai9224
@gobinrai9224 3 ай бұрын
अति नै सुन्दर सेलो गित बने को रहेछ म राई को छोरो पनि फिदा भए लासो🙏🙏
@Sushilama52
@Sushilama52 3 ай бұрын
अतिनै मनपर्ने गायक गायिका हरु एक्दम मज्जा आयो सम्पुर्ण टिमलाई धन्यवाद
@Gyansunar639
@Gyansunar639 3 ай бұрын
तामाङ सस्कृती लाई झल्काउने यो कारिक्रम मलाई सारै मन पार्‍यो ❤all the best all❤❤
@YAMRANA-l8c
@YAMRANA-l8c 3 ай бұрын
खत्रै हो सागर आले जि को आवाज बब्बाल्👌👌👌👌🌺🌺🌺🌺जे होस जितु जि को पनि खत्रै हो 👌👌👌🌺🌺🌺🌺
@SureshYonzon-u4x
@SureshYonzon-u4x 3 ай бұрын
This Damphu Selo is a great way to flourish the Tamang culture and to show the Tamang's wonderful traditional heritage to the outside world, beyond Nepal.
@singgurung7206
@singgurung7206 2 ай бұрын
Aile sammako best episode lageu ❤❤❤hat’s up both singers ❤❤❤
@meryonjan1578
@meryonjan1578 3 ай бұрын
Tamang magar eutai ho sagar aale bhai Jeetu lopchan bhaini ko dherai ramro cha
@majintamang6703
@majintamang6703 3 ай бұрын
Hamro tamang culture lai yesary nai aghi badaunus aru le dohorima bikrili failako jasary hamro tamang culture lai chai tyo rup ma kailei nalanu hola yesary nai aghi badauparxa ❤❤❤
@ranamagar8150
@ranamagar8150 3 ай бұрын
I like tamang selo so much ❤❤❤
@shureshtamang2696
@shureshtamang2696 3 ай бұрын
Wow hamro tamang selo ramro xa hai yesaigari aagadi batnush subakamana hjr hame aarkako desh Bata herna pauda derai khusi lakxa❤❤❤❤❤❤ ❤❤❤❤
@bikrampulami951
@bikrampulami951 3 ай бұрын
गज्जब लाग्छ जितु र सागर को डम्फु मा सेलो आहा....... 😊😊 १०० पटक भन्दा भढी हेरि सके होला 😊😊 अझै पनि हेर्दै छु 😊 लास्सो🙏 झोर्ले 🙏 😊
@allbahadurmoktan7884
@allbahadurmoktan7884 Ай бұрын
Tila jyaba la Kai tila jyabala Howie a hoi hyang themelam🙏🙏🙏🙏🙏💞💞💞💖💞💞💖💞.
@bibektamang9372
@bibektamang9372 3 ай бұрын
Sagar ale ❤❤❤
@sushantlama474
@sushantlama474 3 ай бұрын
Wow ile samma 10 choti heri sakyo dami lagyo ❤❤❤❤
@anishathapa1674
@anishathapa1674 3 ай бұрын
Sagar ale magar ❤
@Susmita-k4e
@Susmita-k4e 3 ай бұрын
Sagar ale ko ra jitu lopchan ko feri awnu pareo selo sarai ramailo lageo hajur hereko here vayo hai mo ta
@TamangTiktok
@TamangTiktok 3 ай бұрын
तामाङ परम्परा रितिरिवाज संस्कृतिलाई मध्ये नजर गर्दै यहाँहरुले यत्ती धेरै मेहेनत यत्ति धेरै कलाकारहरुको साथ् मा बनाएको यो म्युजिक भिडियोले पक्कै पनि ठुलो सन्देश दिने छ भन्ने कुरामा ढुक्क छु।आशा छ दर्शक स्रोताले मन पराउने छ।आउने पुस्ताले यहाँहरु सम्पुर्ण लाई सम्झिने छ।धन्यवाद सम्पुर्ण मा❤️🙏
@rajivmanange9178
@rajivmanange9178 2 ай бұрын
सबैभन्दा राम्रो सेलो ईपिसोड अहिले सम्मको मध्ये 💪👌🙏
@Ms_Pamfasunuwar
@Ms_Pamfasunuwar 3 ай бұрын
36:14 अति मिठो सेलो हार्दिक बधाई तथा संगितिक सफलताको शुभकामना सम्पुर्ण टिम लाई। म पम्फा सुनुवारको तर्फबाट 🙏👌👌👌
@Shishir-tamang
@Shishir-tamang 3 ай бұрын
तामाङ सस्कार र रिमठिमलाइ कहिले नि नबुल्ने सेलो घर,सेलो संगीत अति राम्रो छ🎉
@Shwetamoktan04
@Shwetamoktan04 3 ай бұрын
sagar ale magar kati hasnu vako kya Tr derai 👌👌👌xa haso
@Traveller1816
@Traveller1816 3 ай бұрын
Ma newar ko xoro malai selo sarai ramailo lagxa. Sayed mero samaj sabai tamang tol vayera hola.mero sabai sathi tamang matra xa..I love tamang jati ❤
@buddharai3089
@buddharai3089 3 ай бұрын
सागर आले भाइ हिजो जस्तो लाग्छ नेपाल आइडल मा गाउदै गरेको त्यो पब्लिक को त्यो बेलाको माया वा🤔सोचे भन्दा धेरै माथी पुगि सक्यो म्युजिक छेत्रमा❤स्वर नै मीठो छ सफा सुन्न सकिने
@kapilkhatri8471
@kapilkhatri8471 5 күн бұрын
wou yo honi ta sangitik program vaneko ta😘😘❤️❤️
@mayagurung9623
@mayagurung9623 3 ай бұрын
गाना राम्रो छ।👍️👍️👌👌👌
@Sureshofficial898
@Sureshofficial898 3 ай бұрын
आज सम्म मैले हेरेको जति सबै भन्दा राम्रो प्रस्तुती कडा यो जस्तो अरु मलाई कुनै खासै राम्रो लागेन सो आजै यो भन्दा राम्रो गरेर जानु पर्छ ❤❤❤
@ManojMagar-bb8ll
@ManojMagar-bb8ll 3 ай бұрын
Magar 😊❤ Tamang 🎉❤
@milanrmgr
@milanrmgr 3 ай бұрын
Selo ko dhun noi metho hou 🔥👌❤️sunarw enjoy gareyo
@jaymanlopchan285
@jaymanlopchan285 3 ай бұрын
Raju lama jyojyo lai ni dekhna pum yo show ma
@naritapurja9327
@naritapurja9327 3 ай бұрын
Waiting part 2…..Sagar Ale n Jitu Lopchan Perfect pairing❤❤.
@PradipTamang-r2s
@PradipTamang-r2s 3 ай бұрын
sagar magar your very good singer 😊
@amartamang894
@amartamang894 3 ай бұрын
वाउ, तामाङ भाषा धर्म सस्कृतीलाई गीत सङ्गितको माध्यामबाट प्रचार प्रसार सम्रक्षण एबम सम्बर्द्धन गार्दै मनोरञ्जन प्रदान गर्ने उत्कृष्ट कार्यक्रम जुन कार्यक्रम सुरु भएको त्यसको लागि सम्पुर्ण डम्फु सेलो टीमलाइ हार्दिक धन्यबाद एबम बधाई । कार्यक्रम अपार सफलताको कामना 💐💐💐💐🙏🙏🙏
DAMPHU SELO EP 3 - Susan Lama & Ritu Tamang | Dr. Ganesh Yonjan
1:09:37
Indigenous Television
Рет қаралды 170 М.
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 51 МЛН
NEPATHYA Evergreen  songs ( best songs ) collection. 🎶
26:26
g music
Рет қаралды 1,2 МЛН
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 51 МЛН