किताब नै पढेको थियो केही बर्ष अगाडि पढ्दै गर्दा धेरै रोएको पनि थियो । धेरै प्रेमिल छ उपन्यास ❤❤❤
@harisharanneupane843Ай бұрын
अझै बाकि होला इन्दिरा को पनि बाध्यता हरुले छोडेको होला फेरि भेट होला जस्तो लाग्दै थियो सकियछ अलि अपुरो लाग्यो तैपनि राम्रो छ लेखक अनि बाचक दुबै जना लाई धेरै धेरै धन्यवाद ।।।।।। हाल साउथ कोरिया बाट्।।।
@arjuntiwari3096Ай бұрын
Ho ta hai
@Vzter17 сағат бұрын
एउटा प्रेमिल कथालाई कथाकारले रोचक र मार्मिक ढङ्गले गर्नुभएको प्रस्तुतीकरण अति नै मन छुने लाग्यो । यस्ता अधुरा प्रेम कथा नेपाली समाजमा अनगिन्ती छन् तर अलिखित नै छन् । प्रेम र वियोगको कथा जसले भोगेको छ उसलाई नै हृदय भारी हुनेगरी छुन्छ । मलाई पनि छोयो मनै अमिलो हुनेगरी । कथाकारलाई साधुवाद।
@prakriti107Ай бұрын
इन्दिरा संग को स्टोरी खासै मन परेन, अगाडी को चाही राम्रो लाग्यो❤️
@TIMILSINABIMAL-i6qАй бұрын
Dheraii ramro kura vannu vayo indira ta kunai pani halat ma thik xaina
@ashokadhikari414722 сағат бұрын
इन्दिरालाइ उभ्याउनु लेखकको बाध्यता थियो।नत्र यो इन्दिरा उपन्यास पुरा हुनै सक्दैनथ्यो।
@surajthapa9832Ай бұрын
धेरै ठाउमा भाबबिबल बनायो।कति सम्म दु:ख पर्ने रैछ मान्छेहरुलाइ।मनमा निकै कुरा खेल्यो।आँसु झरेको पत्तै भयन।धन्यवाद अच्युत ज्युलाइ।
@awwesomeclipsz6 күн бұрын
kina lekhxau yesto katha...... lekhne lai.. k tha sunney ko pida...? mann kati vareenxa... aba dekhi.....yesto upanayas sundena......... socheraxu...ati nai man dukhney...💔
@sukadevnepal6152Ай бұрын
So sad ..........😢😢😢😢😢यो उपन्यास सुरु भएको देखि नरोकिएको आँसु अन्त्यमा पनि रुहाएर नै सकियो .......हार माथिको पनि हार यो उपन्यास अनि संसार बाट पनि हारेको पात्र कमल.......
@PrakashBasyal-c6zАй бұрын
सृष्टि सँग को प्रेम को सुरुवात र सृष्टि को मृत्यु अस्वभाविक जस्तो लाग्छ हुन त सबै कथा सत्य घटना हुनुपर्छ भन्ने छैन यदि यो सत्य घटना हो भने यसमा सामान्य मानिसको आँखाबाट हेर्दा असत्य लाग्ने धेरै कुराहरु छन् र तथ्य सँग न मिल्ने कुराहरु पनि छन् वाचन त सदैव उत्कृष्ट नै छ अच्युत घिमिरेको आवाज को फ्यान नै छु।।।❤❤
@janukakhadka96112 сағат бұрын
Wow what a great story love feel emotion pain sadness everything 😢❤
@ashokadhikari414722 сағат бұрын
धन्यबाद, सुन्दर,कठोर,पिडैपिडा र त्यो समय परिस्थितिको बाध्यता मैले पनि आफुलाइ धेरैनि सम्मालेर सुने तर पत्तै नपाइ आखा रसाएछ।झन्नै साडे तिन घन्टा सुन्दा समेत इन्दिरा आइन अझै कौतुहल बढ्यो आखिर को हुन इन्दिरा कुन पात्रको भुमिकामा छे अन्तगतत्व आइ उजाड बनाएर गैइ।सायद लेखकको बाध्यता पनि हुनसक्छ उपन्यासलाइ सर्थक्त्ता बनाउन।तर अझै मलाइ लागेको उकुसमुकुस के लेखक कमल पराजुलिको भोगाइनै होत?के पात्रता मात्र हो।।
@AnGeL.122Ай бұрын
हैइट सुन्दा सुन्दै रात छर्लङ्गै बित्यो उपन्यास धेरै राम्रो छ तर पर्बप्रथम यो उपन्यास को नाम mach गरेन अनि अर्को कुरा कथाबस्तु धेरै पात्र धेरै भयो कमलको काहानी दोस्रो केटि सम्मको यात्रामा अक्दम ठिक थियो तर तेस्रो पात्र नभैदियको भय उचित हुने थियो बिचरा उस्को भाबना कत्ती ठाउमा पोखियको छ साचो माया भाकोले यकैजनाको कथाबस्तु काफी हुन्छ फेरि बाध्यता बिबशले गर्दा उस्को छोरी सुमिनाको लागी दोस्रो सम्म ठिक थियो त्यो कमल पनि मर्नुपर्ने मान्छे हो तेस्रो।पात्रसङ्ग केहि सुन्न मन नलाग्ने भयो उपन्यास सुरुवात यत्ती राम्रो थियो बिच सम्म तर अन्त्यानुप्रयास पटक्कै राम्रो लागेन अरु ठिकै छ्❤️❤️❤️Novel Lover Angel
@babitakhamdak48817 күн бұрын
हाल मलेसिया बाट सुन्दै छु। यो पात्र साह्रौ अभागि रहेछ बिचरा😢😢
@saritarai7827Ай бұрын
यो उपन्यासलाई इन्दिरा नाम दिइनु न्यायोचित लागेन ।
@saritarai7827Ай бұрын
इन्दिरा सॅगको कथा पनि निक्कै कमजोर थियो ।
@geeta24453 күн бұрын
आहा😘😘❤पढदा कस्तो मज्जा आको थ्यो❤
@rajkumarshrestha1965Ай бұрын
अत्यन्तै मार्मिक कथाको संग्रह रहेछ।
@suneelkhatree52719 күн бұрын
साह्रै राम्रो लाग्यो उपन्यास❤
@krishnakumarghartimagar202529 күн бұрын
मैले पनि आँसु थाम्न सकिन 😢😢सारै मार्मिक भाबुक बनायो
@birkhabahadurlohar2404Ай бұрын
yo katha le rat var ruwayo. afnai jiwan jasto lagyo nice novel.
@romanrai743825 күн бұрын
(इन्दिरा)असफल प्रेम कथा 😢
@tikaramvlog10 күн бұрын
3:38:57 सुने इन्दिरा नामको पात्र भेटिन ,,
@awwesomeclipsz6 күн бұрын
tespaxi... xa hajur
@DebusapkotaDebАй бұрын
अच्युत घिमिरेले बाचन गरेपछि जस्तोसुकै कथा/उपन्यास पनि राम्रो सुनिन्छ , झन् यो उपन्यास त एकदमै राम्रो रहेछ ,धेरै ठाउँमा आँसु झर्ने त कति ठाउमा हासो पनि लगाउने बिषयबस्तु रहेछ उपन्यास पुरै सुनियो तर अच्युत जि ले बाचन गर्ने उपन्यासमा ब्याकराउन्ड गित भनेको पुरानै श्रुतिसम्बेग मा बज्ने हिन्दिका गिति गजल हरुले नै कथालाई अझ मार्मिक र रोचक बनाउदो रहेछ कृपया मिल्छ भने आगामि बाचनहरुमा तिनै म्युजिक हरु राखेर बाचन गर्नुभए धेरै राम्रो हुनेथियो । अहिले बाचन भैरहेको कथा उपन्यास कता कता नुन नभएको तरकारी सङ्ग जबर्जस्ति खाना खाएजस्तो भयो । बाकी आफैं बुझ्नुहोला ।
@Anjan_raj202426 күн бұрын
वियोगान्त कथा साह्रै नमज्जा लाग्यो कयौंपटक आँखा रसाए 😢 दोस्रोपटक बिदेश गएपछि कथा समाप्त गरेर उपन्यास को नाम अर्कै केही हुनुपर्थ्यो तेस्रो कथा अलि खल्लो रह्यो 😢
@BuddhikalaAdhikariАй бұрын
दुखैदुखको संगालो ।♥️
@santoshacharya6660Ай бұрын
बुद्धि सागरको फिरफिरे सुन्ने साह्रै मन छ कृपया वाचन गरिदिनु हुन अनुरोध गर्दछु।🙏
@routinofkidsАй бұрын
sabai ramrooo attty sundar. purai sundai xu. but tyo bic bic ko dhun chai allli xotoo vayea huntheoo jasto lageoo
@romanrai743825 күн бұрын
Saraii ramroo haso rodan maya samman 👍
@AnitaKhadka-w6z10 күн бұрын
राम्राे
@DeebasVlogКүн бұрын
Lekhan ma ali aparipakkata dekhiyo bisaye bastu ramro lagyo
@himalraskotiАй бұрын
सुन्दासुन्दै कतिबेला रुन पुगेछु। थाहि भएन।
@lokbahadurmaski8580Ай бұрын
❤❤❤राम्रो अति राम्रो।
@kailash88384 күн бұрын
Yo upanyas ko naam Indiraa rahanu uchit chaina, plus factual errors ni cha, lekhak le sabbai character lai maarera novel lai dukhale bhariyeko banauna khojeko dekhiyo. Tara pani ramrai lagyo, 6.5/10
@sandipjoshi7524Ай бұрын
Novel thakai lageyo But Auta kta manxa ko Afno old Dad Mom parti khasai k e responsibility naveyako Jasto dakheyo . Real Story ho vane auta kt ko lagi Sani xori rw old dad mom lai birsena manxa khasai ramro lagana .
@Nirmalwaiba-v8gАй бұрын
अहिले आएर यो श्रुति सम्बेग सुन्न मन लागेन।पहिला बिज्ञापन आउदैन थियो। अति लामो उपन्यास मा बिज्ञापन भएपछि कति लामो होला 😢
@IraneeHasteeАй бұрын
Maybe sequel lekhne hola lekhakle❤❤❤
@wavetune1133Күн бұрын
Sachai nepali purus ko man yo yetartha khai khai kasle bujidine rw aafno din nai kalo bhaye paxi kasko k nai lagdo raixa rw 😢
@merokatha8339Ай бұрын
कमल पराजुली र इन्दिरा पाण्डे कसरी तल्लो जात भयो नबुझेको कुरा😅 जे होस् कथा रमाइलो नै हो तर इन्दिराको कहानी ननिकाली बिदेश उडेसंगै सकिएको भए यो भन्दा धेरै राम्रो हुन्थ्यो होला जस्तो लाग्यो 🙏
@dipakpanday7361Ай бұрын
फिरररे सुन्ने रहर छ सर 🙏
@dipakkhadka21627 күн бұрын
Japan baat
@pradiprana355Ай бұрын
धेरै राम्रो लाग्यो तर अन्तमा अलि लम्बाको भयो झन् राम्रो हुन्थ्यो कि ❤
@AyanmummyАй бұрын
yo bastabik jiwan katha hor sir
@BalKumari-m5oАй бұрын
काम गर्दै सुन्दै मलेसिया बाट
@bikashkhaling8975Ай бұрын
अर्को भाग पक्कै अउनु पर्छ है
@jyankaji3434Ай бұрын
❤️❤️🙏
@rushumdahal1751Ай бұрын
इन्दिरा चै नहुनु पर्थीयो यसको कितावको नाम।
@arjuntiwari3096Ай бұрын
Ramro lagyo ❤️❤️
@ajaybk4777Ай бұрын
कति अभागी लाग्यो कमल 😢
@DayaRam-lh9qu12 күн бұрын
Khotang bata aasu nai aayo😢😢😢
@munnababu1436Ай бұрын
I don't know jun kt ko kunai impact nai thiyena.. jun kt ko storyline nai boring thiyo, tehi kt ko naam maa story kin.. starting and middle was good but after Indira its getting boring..
@moktanutv2941Ай бұрын
लेखक अलिक निर्दहि र क्रुर लागियो । पुरूष पात्राको जिवनमा आउने सबै नारी पात्राको क्रुरताका साथ हत्य गरियो ।
@sushmabisunke2229Ай бұрын
❤❤
@alexlama1740Ай бұрын
Chori sumnima ko part sarai runu maan lagyo ending ma usko baba le nai muddha jitnu partho tyo AUstralia ma basne le hoina
@YagyaShrestha-nu2tz4 күн бұрын
माया पनि एति धेरै चाेटि हुन्छ र??????😢
@nischwl-r4eАй бұрын
3:34:05 😢
@karanbhatt9021Ай бұрын
Incompleted 😢
@IndiraKhadka-ht5tw4 күн бұрын
Aafno nam pani indira 2 din lagayera sunee kati katha aafnai jasto katha sunisakera pani katai pura vayenaki vanera 2/4 patak sune jigyasa mai sakiyo❤
@suresh4915Ай бұрын
Old Man and the Sea
@NatureLoverBАй бұрын
😢😢❤
@shyampandey9596Ай бұрын
Yo upaniyasko name ta Indhira hoina Romita dinu parne thiyo any way jesukai hosha katha bahuta ramro lageyo
@SanjhanaGiri-gw7gb17 күн бұрын
😢😢😢😢😢sumina ko k vyo hola
@PetTales-1522Ай бұрын
दिन बितेको पत्तै भयेन🤗🤗 समग्रमा राम्रो छ तर इन्दिराको कथाबस्तु नै झुर 😡😡😡
@KrrishnaKhatriАй бұрын
दोस्रो पटक प्रदेश गएपछि कथालाई समाप्त गरेको भए अझ राम्रो थियो ❤❤
@Rohianu45Ай бұрын
So sad 😢
@nischwl-r4eАй бұрын
कस्तो भाबुक बनायो ylll😢
@GaneshSimpelАй бұрын
Yati saro utar chadap ta kasko life maa hunxa hola ra
@im_sachib2 күн бұрын
Tallo jaat 🤔
@KrrishnaKhatriАй бұрын
😢
@bijaykhadka8807Ай бұрын
Hoina kasto khako katha ho jo ni mareko cha jasle ni chodeko cha yr suunda sundai optimist bhnada pasimistic po bhaiyo yr... 😂
@aingnascar4922Ай бұрын
Eati matrai hora paxi k Vayo sumnima kasti vayako xin
@nischwl-r4eАй бұрын
😢
@thireshrawal3441Ай бұрын
.
@CulturesanuАй бұрын
Sake ko po rayexa 😢
@PradipTamang-z1lАй бұрын
मुजि अभागि कमल म भन्दा पनि धेरै अभागि
@KamalParajuli979Ай бұрын
😊😊😊
@deepakpaudel-n1hАй бұрын
Kasto bhasa ho yo ?
@PradipTamang-z1lАй бұрын
@@deepakpaudel-n1h🙏🙏if I make you hurt 😢I’m very sorry
@purshotamdhamala301126 күн бұрын
बाँकी उपन्यास छिट्टै वाचन गर्नुहोला,
@manishthakuri6852Ай бұрын
Time waste vayo nobel padera yetiko kasaiko life ma hunna
@merokatha8339Ай бұрын
कमल पराजुली र इन्दिरा पाण्डे कसरी तल्लो जात भयो नबुझेको कुरा😅 जे होस् कथा रमाइलो नै हो तर इन्दिराको कहानी ननिकाली बिदेश उडेसंगै सकिएको भए यो भन्दा धेरै राम्रो हुन्थ्यो होला जस्तो लाग्यो 🙏