इन्द्रेणी पुग्यो राजु परियार लिएर कमला घिमिरेको घरमा,पहिले भन्दा झन कडा कमला । ०७६-०८-२६।।HD

  Рет қаралды 3,095,813

Indreni.Com

4 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #KamalaGhimire_RajuPariyar #Part2
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Raju_Pariyar_Vs_Kamala_Ghimire_Live_Dohari
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 2 776
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
@maheshadhikari728
@maheshadhikari728 4 жыл бұрын
अमृत सापकोटा सर लाइ किन नसमेटिएको हो कृष्ण सर उहाको कमि भयो
@bantawarai3271
@bantawarai3271 4 жыл бұрын
खोलि तरेर लौरो बिर्सनु हुन्न थियो। बुनु कमलाले दुख लाग्यो अमृत दाइलाई खबर नगर्दा
@bantawarai3271
@bantawarai3271 4 жыл бұрын
@@maheshadhikari728 यो कुरा सहि यो हजुर मन दुख्यो गलत भयो यहाँ
@Clerissa14
@Clerissa14 4 жыл бұрын
Krishna sir la ni amrit sir ko name linu vayako vaya ramro huntho bolauna nasak pani amrit sir bata ho ni kamala aagadi aayako x
@asukarki5264
@asukarki5264 4 жыл бұрын
Malai krishna kadel dai ramro laghthy aja ayara ma dukhi bhiya kina ki dai hajur ko boli pani dalar kamaune rayaxa youbetuber para garnu vo hajur dhading janu vo jasle j vane pane amrit dai le nai kamala lai tapi ko ma lage ko ho ni dai ani amrit khoi dai amrit pani Dhading ma nai xan ani hajur le paila smrit nai best vanne ani aja out ????? hamle hajurko bisbas ma bolthau aja var lagena dai hajur aru midia le help garrna vanne ani afai yesto dai ?/// hajur lai ma bhagwan thanthe tara tapai ta malai bisbis lagena dai
@premghartimagarpyuthani9689
@premghartimagarpyuthani9689 4 жыл бұрын
धेरै उत्कृष्त कमला अनि राजु दाई दामि छ अमृत सर भाकाे भए झन सुन मा सुगन्ध हुन्थ्याे
@इलामेलीप्रतिमालामा
@इलामेलीप्रतिमालामा 4 жыл бұрын
अमृत सरलाई चाहिँ किन होनि छुटाउनु भएको आखिर कमला बुनुलाई अमृत सरले गर्दा नै आज दर्सकको मायाले यहाँ सम्म पुग्न सफल भएको छ 🌷🌷
@deepenadhikari8961
@deepenadhikari8961 4 жыл бұрын
Usko bg shedule ke ho
@prakashthapamagar5947
@prakashthapamagar5947 4 жыл бұрын
Ho ni sahi kuro....
@onlainentertainment8864
@onlainentertainment8864 4 жыл бұрын
kamala sir ko timing milena hola ni tesari negetive na sochi halnu na hoi
@pashupatidhakal1221
@pashupatidhakal1221 4 жыл бұрын
अमृत सर लाई किन लियनन उहाँको उपस्तिथि किन भयन किन अमृत सापकोटा खही उहाँको उपस्थिति बिना यो गित खल्लो भो
@इलामेलीप्रतिमालामा
@इलामेलीप्रतिमालामा 4 жыл бұрын
@@pashupatidhakal1221 जि मेरो पनि प्रस्न यहि रहेकोे जानकारी किन अमृत सर उपस्थिति हुनु भएन कारण के हो ? अमृत सर अन्तै बिजि हुनु भएर होकि नत्र किन यो कार्यक्रममा अमृत सरको उपस्थित छैन?😭😭
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 жыл бұрын
कमला घिमिरे लाई यहाँ सम्म पुराउने ठूलो हात छ राजु परियार र इन्देनी र अमृत साप्कोटा को जय इन्देनी लाई माया गरौ है😍😍😍love you rajau kamala and indeni
@sonusinghsoni6302
@sonusinghsoni6302 4 жыл бұрын
Inderni vandani amritko haat xa sabai vanda badi ta
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 жыл бұрын
@@sonusinghsoni6302 हो
@Naresh658
@Naresh658 4 жыл бұрын
दोहरी किंग राजु जीको हाई लेवल छदैछ , सानु नानी बाल कलाकारको तत्काल दोहरी जिब्रोमा सरस्वतीको बास चै पक्कै रहेछ । बधाई छ दुबैजनालाई । कृष्ण सरलाई पनि धेरै धेरै धन्यवाद छ । लोक संस्कृतिको जगेर्ना गर्नमा रातदिन खट्नु भएकोमा सल्यूत गर्न चाहन्छु ।
@onlaintv4893
@onlaintv4893 4 жыл бұрын
सम्मान छ कमला बहिनी लाई अति राम्रो प्रस्तुती सम्पुर्ण लाई लाई बधाई तथा सम्मान छ इन्र्देनी टिम लाई पनि राजु लाई दाइ त झन मुटु मा हुनुन्छ
@jayaramsigdel5184
@jayaramsigdel5184 4 жыл бұрын
अमृत सर को नाम कैलेइ नभुल नानी तिम्लाइ यत्तिको शिखर मा पुर्याउनि गुरु नै अमृत सर हो यो गुन कदापी नभुल !
@aaaayyyy8760
@aaaayyyy8760 4 жыл бұрын
बधाई छ नानु
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
@@aaaayyyy8760 बदाई छ नानु
@BhawaniDahal-td7mz
@BhawaniDahal-td7mz 4 жыл бұрын
राजु परियार अमृत सापकोटा kirsn दाइ जस्तो टीका सानू हरु जति समज्दार कलाकार हुनुपर्छ
@bhimbohara4109
@bhimbohara4109 4 жыл бұрын
good x
@boharadeepak668
@boharadeepak668 4 жыл бұрын
Amrit sapkota lai kin nabolako indreni team le yasko jawaf xitai aaosa
@BhawaniDahal-td7mz
@BhawaniDahal-td7mz 4 жыл бұрын
Indreni laai pani aafu agadi aaunu xa tehi bhayar ho amritko name naliyako
@priyachitrasamanta4596
@priyachitrasamanta4596 4 жыл бұрын
Krishna kadel bata chittai aaunu paryo yesko jawaf why Amrit vai absent even nobody's take his name indreni ko kandel ji le pani liyen Kamala ghimire ko baw ko ta kurai nagaram
@GyanudeviKarki
@GyanudeviKarki 6 ай бұрын
​@@BhawaniDahal-td7mz1:06:33
@achyutmahat5027
@achyutmahat5027 4 жыл бұрын
ईन्द्रेणी परीबार कमला को घरमा त्यसमा पनि अति सहनसिल राजु परियार सग दोहोरी हेर्न पाईयो जय ईन्द्रेणी कार्यक्रम ।
@manbahadur229
@manbahadur229 4 жыл бұрын
धेरै राम्रो नानि
@bhimbohara4109
@bhimbohara4109 4 жыл бұрын
good x
@priyachitrasamanta4596
@priyachitrasamanta4596 4 жыл бұрын
Without Amrit bro no good
@kamalashrestha9338
@kamalashrestha9338 4 жыл бұрын
इन्देणि टिम कमलाकाे घरमा राजु परिवार र कमला घिमिरेकाे दाेहाेरि सारै घत लाग्दाे छ यस्तै छाेरि हरुजन्मनु परछ नेपालमा धन्नेबात
@sovitadahal7223
@sovitadahal7223 Жыл бұрын
❤❤❤❤🎉🎉❤❤❤बालकलकार कमला बैनिकोउन्नती प्रगती होसउज्जल भबिसयको सधैंभरि अगाडि बढ्नु शुभकामना छ।👌👌👌❤️❤️❤️❤️❤️
@taraaryal8313
@taraaryal8313 4 жыл бұрын
अमृत सर न हुदा धुरिखाबो बिनाको घर जस्तै भयो तरनी राम्रो रमाइलो छ!
@sunitamagar3753
@sunitamagar3753 4 жыл бұрын
Dami xa kamala nani git aani amrit sir lai dekhinat
@rajendrakatwal8240
@rajendrakatwal8240 4 жыл бұрын
ho
@yubhakishan3356
@yubhakishan3356 4 жыл бұрын
yo kora t ste ho
@amritsapkotaofficial
@amritsapkotaofficial 4 жыл бұрын
सम्पुर्णमा नमस्कार छ यो चिसो मौसमको न्यानो अभिबादन र मिठो माया हिजोको दिनमा कमला बैनिको घरमा न घाम न पानी न भोक सबै भुलेर तो माथिको डाडामा एउटा मादल बोकेर हरेको मिडियालाई बोलाउदै प्रतिभा उर्जा गर गर्नु मैले निभाउन पाएको भुमिका प्रती म आफै भाग्यमानी ठानेको छु तर इन्द्रेणी टिम आइ राख्दा घरमा न कमला को घर बाट खबर पाए न त इन्द्रेणी टिम बाटै मलाई पनि यो कुरा ले मन पोलेको छ बैनी कमालाको परिक्षा चलिरहेको थियो त्यो अबस्थामा पनि कार्यक्रम राख्नु भए छ आशिर्वाद छ बैनी कमलालाई…
@sumitrasapkota279
@sumitrasapkota279 4 жыл бұрын
अमृत सरलाइ त कमला कि अामाले पनि भुलिछन
@SaritaThapa-kp3jp
@SaritaThapa-kp3jp 4 жыл бұрын
राजु दादा ले कति धेरै सम्मान गरेर कमलासित गित गाउनु हुन्छ सारै मन पर्छ मलाई ।
@indirapaudel4341
@indirapaudel4341 4 жыл бұрын
मलाई नि सारै मन पर्छ
@geetasharma9587
@geetasharma9587 4 жыл бұрын
Tdhgdh the 1st gh dog l FL licks LG ls
@prajitakhatiwoda8338
@prajitakhatiwoda8338 4 жыл бұрын
राजु दाई हजुर कति सकरात्मक सोच र रमाइलो पाराको हुनुहुँदोरहेछ ।हजुरले गाउनु भयका गीत हरू जति सनियो उति सुन्न मन लाग्छ ।you are a great man.
@tamangrima5385
@tamangrima5385 4 жыл бұрын
अमृत भाई भए झनै रमाइलो हुन्थ्यो किन कि कमलालाई बाटो देखाउने त अमृत भाई हो नि
@nepalgroupchanel5108
@nepalgroupchanel5108 4 жыл бұрын
हैन राजु र कमलालको दोहोरी मलाई मात्र होकि अरु पनि हो सबैभन्दा उत्कृष्ट रमाइलो लाग्छ।
@nepalktm7854
@nepalktm7854 3 жыл бұрын
9
@shivajoshi6119
@shivajoshi6119 2 жыл бұрын
पो
@meganathanl2752
@meganathanl2752 4 жыл бұрын
दोहोरि लोक भाका भनेको येश्तो हुनुपर्छ. सबैलाई माया छ. समाज मा समसामाहिक मुलक गाना हुनुपर्छ. राजु परिवार दाजु को माया ले कमला बैनीको भबिश्य उजोव्ल बनोश. कृष्ण कंडेल दजिको प्रायश मा कमला बैनीको हर पाइला मा सफलता मिलोस. नेपाल लम्किन्दै छ अघि बढ्दै छ.
@bharatbindashbista7845
@bharatbindashbista7845 4 жыл бұрын
सम्पूर्ण ईन्द्रेणी टिम् लाई सलाम् छ। कमला बैनि र राजु दाई लाइ मन पराउने को को हुनुहून्छ।
@gopalpanday101
@gopalpanday101 4 жыл бұрын
राजु परियार कमला घिमिरे ले गायको।अति नै।राम्रो छ त्र अम्रित नदेख्दा धेरै धेरे खल्लो महसुस भयो
@पुष्पापाैडेल
@पुष्पापाैडेल 4 жыл бұрын
हाेनि अमृत भाइ खाेई😭😭😭
@kalpanalama6769
@kalpanalama6769 4 жыл бұрын
Mlai pni 😘😘😘😘😘😘😘
@bhimbohara4109
@bhimbohara4109 4 жыл бұрын
good x
@musiclove7756
@musiclove7756 4 жыл бұрын
😭
@birendarbohara8936
@birendarbohara8936 4 жыл бұрын
Sai ho
@maheshwarithapa4863
@maheshwarithapa4863 4 жыл бұрын
अब त अमृतको नाम पनि लिन छोडेछन कमला र बाउआमाले , खल्लो लाग्यो ।
@jayantgiri225
@jayantgiri225 4 жыл бұрын
sahikura
@sushilaid5325
@sushilaid5325 4 жыл бұрын
Sai kura garnu vayo dhery dukha lagyo
@mukundabhandari8786
@mukundabhandari8786 4 жыл бұрын
हजुरले सहि कुरा गर्नु भयो
@majjurung8334
@majjurung8334 4 жыл бұрын
swarthi ghamandiko santan raix kamalako pariear t.
@sabinamagar5905
@sabinamagar5905 4 жыл бұрын
सहि हो
@yagyakarki8966
@yagyakarki8966 4 жыл бұрын
बधाई छ नानी कमला राजु दादा सङ्ग राम्रो सब्द का साथ दोहोरी गाएउ खुसी लागो सदैव यसरी नै अगाडि बढनु शुभकामना छ
@bhimthapamagar5151
@bhimthapamagar5151 4 жыл бұрын
पहिलको लाईभ दोहोरी भन्दा अहिलेको लाईभ दोहोरी सरै राम्रो लाग्यो अनि कमलाले बहिनिले अबो पढाई म पनि धेयन दिनु पार्यो ला ।
@krishnarimal2306
@krishnarimal2306 4 жыл бұрын
अर्को बेजोड प्रस्तुति राजु दाइ र कमला बैनी को अमृत जी पनि भएको भए सुनमा सुगन्ध हुन्थ्यो
@laxmibhattarai3494
@laxmibhattarai3494 4 жыл бұрын
Ammrita sir lai bhulnu vayo hoi
@santitamang8066
@santitamang8066 4 жыл бұрын
अमरित सार नहुदा अलि नरामरो लगो अमरित सरलाइ बोलाको भय रामरो हुने थियो
@sunitagurung8716
@sunitagurung8716 4 жыл бұрын
Hotani thuli vayexa
@raghavmagar4436
@raghavmagar4436 4 жыл бұрын
Sahi Kura
@raniacharya4564
@raniacharya4564 4 жыл бұрын
अहिले त धेरै सूघार र सम्मान गर्ने शब्द गीत मा आउन थालेछ सानी बधाई छ तिमीलाई अझै प्रगति गर्दै जाउ
@bhimbohara4109
@bhimbohara4109 4 жыл бұрын
good x
@sonodeepsonodeep1400
@sonodeepsonodeep1400 4 жыл бұрын
Paila riyel lagthe ahile banabati lagxa
@sachincr7306
@sachincr7306 4 жыл бұрын
सुधार
@mohanb.7442
@mohanb.7442 4 жыл бұрын
@@sachincr7306 dherai Gyani vayexin kamala naanu dhanyabd .
@xdsb2811
@xdsb2811 4 жыл бұрын
राजु दाईको स्वर र शब्द अरु कसैको लाग्दैन मलाई। पहिला को भन्दा झन कडा पो भैछ कमला नानी बधाई छ।
@kushisharma2666
@kushisharma2666 4 жыл бұрын
अमृत दाइ 😭😭😭यो संसार नै यस्तै छ।। कति दिन सम्म तिक्छ र।।।।।।।यो ठाउमा ल्याउने दाइ नै हो ।।।यो धेरै तिक्ने छैन् ।।यो बाउको काम हो ।।
@himaniraula3412
@himaniraula3412 4 жыл бұрын
राम्रो छ नानि कमला अझै प्रगति गर्दैई जानू अमृत सर लाई सम्झ्नु है नानी तिम्रो कल्याण हुन्छ
@somroka873
@somroka873 4 жыл бұрын
ati ramro xa nani kamala bt amrit sapkota sir lai nabulnu la
@mirarai886
@mirarai886 4 жыл бұрын
5 ft
@surfacenepal
@surfacenepal 4 жыл бұрын
पहिलेको तुलनामा गाउनलाई धेरै परिपक्व भइसके छिन्, तिम्रा पाइलाले उचाइ चुम्दै जाउन् शुभकामना !
@prabishabhusal8537
@prabishabhusal8537 4 жыл бұрын
अरु त रमाईलो भऐको रहेछ तर अमृत सर बिनाको अलि खल्लो भयको जस्तो लाग्यो मलाई जहाँ गए पनि अमृत सर त हुनै पर्छ
@hastab.m6420
@hastab.m6420 4 жыл бұрын
कमला घिमिरे बहिनीको दोस्रो गित आज लाइभ दोहोरी किंग राजु परियार दाई संग धेरै रमाइलो लाग्यो God bless you Kamala 💞💖💃🕺
@purkotipampha106
@purkotipampha106 4 жыл бұрын
हिडदै छ पाइला मेट्दै छ भयो । अमृत सर को मन कति दुख्यो होला।
@Homananda
@Homananda 4 жыл бұрын
अम्रितको गायनको प्रोग्राम नै छैन अनि अम्रित इन्द्रेणी को सदस्य पनि हैन त्यसैले कुनै जरुरी छैन उहाँको उपस्थिति! भिडियो को 52 देखि 54 मिनेट भित्र कृष्ण कण्डेल ले अम्रित जी को लागी जोडदार ताली दिनुभएको छ क्यारे!
@bijayabhulun5523
@bijayabhulun5523 4 жыл бұрын
अमृत सर लाई किन छुटाउनु भएको हो खल्लो लाग्यो अमृत सर हजुरको जय होस् हजुरले गर्दा नै त आज यहाँसम्म पुगेको छ ती नानी
@sanjipkarki277
@sanjipkarki277 4 жыл бұрын
अमृत सर लाई लिनु पर्ने हो अमृत सर ले गर्दा कमला को जिन्दगी बनेको हो यस्मा अलि बिना नुन को सब्जी जस्तो लाग्यो मलाई त साथी हरु लाई कस्तो लाग्यो खै
@pushpakumal9795
@pushpakumal9795 4 жыл бұрын
मिडियनमा चिनाउनि अमृत सर नलि अाउदा खलाे भयाे हाेईनर सर हरु
@taraserma1977
@taraserma1977 4 жыл бұрын
100% sahi ho
@birendraxetri9471
@birendraxetri9471 4 жыл бұрын
मलाई पनि ठिक लागेन अमृत दाइ नहुदा दोहोरी त ठिक छ
@birendarbohara8936
@birendarbohara8936 4 жыл бұрын
म लाइ पनि त्यस्तै लाग्यो
@jayantisharma9650
@jayantisharma9650 4 жыл бұрын
अाहा!अाज धेरै शिष्ट तरिकाले गाइन नानुले खुसी लाग्यो ,यति रमाईलो अवसरमा दक्ष्यपर्जापतिको यज्ञमा शिव जीलाई नबोलाएको जस्तो लाग्यो।(प्रशग: अमृत सर)
@parishrestha5074
@parishrestha5074 4 жыл бұрын
अम्रीत भाईपनी संगै भईदीएको भए झनै रमाईलो हुनीथीयो कीन नबोलाको होला कीस्न सरले
@taraadhikari3279
@taraadhikari3279 4 жыл бұрын
बोलाउनु पर्थो नहुदा अल्लि ख्ल्लो
@ambikasharma0902
@ambikasharma0902 4 жыл бұрын
राजु जी तपाईलाई धेरै धेरै बधाई छ । ईन्द्रेनीलाई पनि मैले पनि हेरे कमला नै होईन
@rimalsushanta9227
@rimalsushanta9227 4 жыл бұрын
p
@sabinamagar5905
@sabinamagar5905 4 жыл бұрын
सबै लाइ न्याय गर्ने इन्द्रेणी ले आज अमृत लाइ अन्याय गरेकै हो 100%
@sadhanatitippa1679
@sadhanatitippa1679 4 жыл бұрын
7
@bishnughale8394
@bishnughale8394 4 жыл бұрын
कमलाको बौद्धिकतामा बिकास देखे खुसी लाग्यो नानू , राजु परियार र इन्द्रेणी समुहलाइ धन्यवाद !!!
@deepakrana8521
@deepakrana8521 4 жыл бұрын
अमृत सरलाई कल्याण घिमिरेले शब्दद्वारा मात्र भए पनि सम्मान नदिएकोमा दुःख लाग्यो
@rajbabutimilsena2043
@rajbabutimilsena2043 4 жыл бұрын
सहि हो है
@asukarki5264
@asukarki5264 4 жыл бұрын
सम्पुर्णमा नमस्कार छ यो चिसो मौसमको न्यानो अभिबादन र मिठो माया हिजोको दिनमा कमला बैनिको घरमा न घाम न पानी न भोक सबै भुलेर तो माथिको डाडामा एउटा मादल बोकेर हरेक दिन हरेक मिडियालाई बोलाउदै प्रतिभा उर्जागर गर्न मैले निभाउन पाएको भुमिका प्रती म आफै भाग्यमानी ठान्द छु तर इन्द्रेणी टिम कमला को घरमा आइ राख्दा न कमला को घर परिवार बाट खबर पाए न त इन्द्रेणी टिम बाटै जुन दिन कार्यक्रम भएको रहेछ त्यो दिन म घरैमा थिए मलाई यो कुरा ले मन पोलेको छ मैले सबै कमेन्ट हरु पढेको छु जुन कमेन्ट पढ्दा र हिजो को बिगत सम्झिदा मन त्यसै रोएको छ बैनिलाइ सधै माया छ सम्झना छ आज तिमि भएर एउटा जिबनमा मैले कहिले भुल्न न सक्नी काम गर्न पाए म यसैमा खुसी छु… म कहिले बिर्सिन सक्दिन आशिर्वाद छ बैनी कमलालाई…(अमृत सापकाेटा)
@mrchhinal8103
@mrchhinal8103 4 жыл бұрын
होनि
@ghanshyampaudel1785
@ghanshyampaudel1785 4 жыл бұрын
Kalayra Kati cheto vulesa hai tero chori le yo thuma leune amrit sir le name Pani Lin take garo vo
@pant7277
@pant7277 4 жыл бұрын
यसो हेर्दा कमला लाई भन्दा धेरैमाया अमृत सापकोटा लाई गर्दा रै छ्न दर्सक ले
@janakibohara3923
@janakibohara3923 4 жыл бұрын
Kamala lai yo thau samn lyaun amrit le thulo bhumika kheleka thiya tye var ni ho
@himaniraula3412
@himaniraula3412 4 жыл бұрын
माया कमलाको नै हो तर कमला लाईपैला भिदियोमा देखाउने अमृत भाइ नै हुनुन्छ
@prakashsunar7185
@prakashsunar7185 4 жыл бұрын
Bhairal kamala raju pariyar ani sathma tika sanu ra Krishna sar ko boli sunera man khusi le ramayo 😍🙏❤❤
@rajizzzback45
@rajizzzback45 4 жыл бұрын
मुटुमा तिर हाने शब्दको धनी गायक. राजु परियार बाल गायिका . कमला घिमिरे यो नाता अनि सबन्ध जुनि जुनि रहोस अमृत सरलाई नाभुल ल नानि
@ganganeupanegn8998
@ganganeupanegn8998 4 жыл бұрын
अति रमाईलो र राम्रो पनि " अझै अम्रीत सर भएका भए उत्तम हुने थियो
@mrromiyo4098
@mrromiyo4098 4 жыл бұрын
अति नै स्वार्थी पन भयो है कमला नानू कृष्ण दाइ यो कुरा भन्नू होला कि अमृत साप्कोटा लाई घर्मै यतिको कार्यक्रम हुदा अमृत लाई जे जस्तो भय पनि अमृत भनेको पहिलो गुरु हो हात मा डोर्यायर गित गाउन लेर हिड्ने लाई आज हेर मन दुख्यो
@maay1456
@maay1456 4 жыл бұрын
Honi
@muskanmailajayakumar1851
@muskanmailajayakumar1851 4 жыл бұрын
अमृत सर पनि आजभोली कार्यक्रम तिर बिजि हुनुहुन्छ सायत समय मिलेन होला
@abcasd9483
@abcasd9483 4 жыл бұрын
Yo sansar kati swarthi xa hai kamalako gharama yatro karyakram huda samma amrit lai khabar garnu pardain kamala timlai yo thau sammma kasle puryo
@anilgautam9979
@anilgautam9979 4 жыл бұрын
@@muskanmailajayakumar1851 please .
@hemadahal7629
@hemadahal7629 4 жыл бұрын
अमृत भाई लाई बिर्सिनु भएन है पहिले हात समाएर हिडने अमृत नै हो अहिले तिहा सम्म पुर्याउने उनै हुन्
@tikaramshrestha
@tikaramshrestha 4 жыл бұрын
राजु परियार दाइ वास्तबमा लोकदोहोरी को राजा नै हो,,,कमला नानीको स्वर पनि अझ सशक्त भएछ नानीलाइ शुभकामना॥
@deepakchand4120
@deepakchand4120 4 жыл бұрын
जसले कमला बहिनीलाई बाटो देखायो उसैलाई नि कार्यक्रम मा समाबेश नगराउदा दुख लाग्यो @अमृत दाइ को नि सम्मान गरम,,
@geetasharma9587
@geetasharma9587 4 жыл бұрын
Deepak Chand ,,,,,ugh I'm not sure what you doing tonight beautiful Lady Violet and you can I come over to the hospital with my family to me I have to go 🔙 to 😴 in tomorrow night at the moment I have to go 🔙 to sleep at 🌃
@tekbahadur3790
@tekbahadur3790 4 жыл бұрын
सम्मानित इद्रेनी परि वार लोक धरोहर राजु जिउ नमस्ते
@tekbahadur3790
@tekbahadur3790 4 жыл бұрын
तर कमलालाइ।स्थानपित गर्ने अमृत को बारे मा जान्न जरुरी छ आज भोलि अमृत को बुइ चढ्नु नि सुन्कोथाली अनि हिराको चम्चा को अपिक्षा गर्ने मान्छे लाई यो ठाउ लेउने हामी हो कमला जस्ति राम्री धेरै छ्न नेपाल्को कुना कन्दरा मा फेरि धादिङको खाल्डाखुल्डी मा कमला को गित सिमित न होस स्थापित इन्द्रेणी कृष्ण दाइ अमृत को गुनासो को भिडयो हामिले बुझ्न पाउनुपर्छ नत्र।कमलाको परिवार ले यो बिर्सनु भएन अमृत नभा नेपाली आमा का सन्तती ले कमला लाई चिन्ने थिएन
@rijalhariram3331
@rijalhariram3331 4 жыл бұрын
टाईमको अभाव होलानी बाबू
@gyanukarki518
@gyanukarki518 3 жыл бұрын
@@geetasharma9587 @'6
@manjutamu8940
@manjutamu8940 4 жыл бұрын
अम्रित कहाँ जानू भाे उहाँलाई नदेखदा खललाे लागयाे ईनणनि टिम लाई सलाम छ राजु दाइ र नानु वाउ
@sonodeepsonodeep1400
@sonodeepsonodeep1400 4 жыл бұрын
Timro tauko ma januvo khllo laye na herana timlai kale kar garexa
@shivadhakal1823
@shivadhakal1823 4 жыл бұрын
@@sonodeepsonodeep1400 जि ठीक भन्नू भो अम्रित कै पछी लाछन अम्रित ले नि म कमलाको कारण ले यति पर्ख्यात भको हु भन्नि बुज्नू पर्छ ईन्टर्ब्यू मा खालि 10+12 गित मेरो आछ 8+10 बर्स पैलेदेखि नै यसैमा छु भन्छन आफै भाईरल भको होईन कमला ले गर्दा अम्रित भकाहुन तो पनि बुजौ
@abinaykarki2581
@abinaykarki2581 4 жыл бұрын
@@shivadhakal1823 गल्त हो सर हजुर को बुझाई कमलाको तो गित युटुब मा कसले हालेको हजुर्ले सर अनि फेसबुकमा कसले हालेको बाटो देखाको कसले हजुर ले कि अमृत ले हजुर अमृत ले गर्दा भाईल्र भाकी हो कमका नत्र पहिलै हुनु पर्नेत कमला किन भाईल भैन त प्रतेक मिडियाकाई कमलाको घर पुराउने को हजुर हो कि अमृत ले हो हजुर जसले यहाँ पुरायो उसको नाम मात्र पनि हुन्छ किन न लिर्कित भन्नुत हजुर
@shivadhakal1823
@shivadhakal1823 4 жыл бұрын
@@abinaykarki2581 जि हजुर को सबै कुरा मा म सहमत छु अम्रित जि कै कारण कमला भाइरल भैकिहुन कमला लाई बिस्वमा चिनाउन अम्रित को ठुलो देन छ कमला ले अम्रित लाई आईडल नै मान्नू पर्छ कमला को बाउ ठिक छैनन् घमन्डि रैछन तो नि था छ मैले भन्न खोजेको अम्रित ले पनि कमला सितको सहकार्यले म सबैतिर चिनियको हुम भन्न सक्नुपर्छ तो भनेको देखिदैन
@susanmagar2224
@susanmagar2224 4 жыл бұрын
Amrit sir खैत नुन बिनाकाे तरकारी जस्तै भयाे krishana दाजु
@bhawanimarahatta4704
@bhawanimarahatta4704 4 жыл бұрын
Kamal nanu rajudaisanga ramaogeet gayakochau
@nishagurung8206
@nishagurung8206 4 жыл бұрын
खोलो तरयो लौरो बिरस्यो l
@rajendrakatwal8240
@rajendrakatwal8240 4 жыл бұрын
कति स्वाथ छ हैं संसार कमला जसले हा त समातेर हिडाऊन सिकाकायो ऊसको नाम िलन पनि भुलेछन बधाई छ कमला कतै तिमीलाई नभूलऊन््् Amrit ji हार नखाऊ हैं
@arjungajurel1106
@arjungajurel1106 4 жыл бұрын
अम्रित सर
@muktirajneupane937
@muktirajneupane937 4 жыл бұрын
Miss u Amrit dai
@rajendrakatwal8240
@rajendrakatwal8240 4 жыл бұрын
Miss u amrit sir
@jayantgiri225
@jayantgiri225 4 жыл бұрын
ho ho sahikura
@sushilaid5325
@sushilaid5325 4 жыл бұрын
Sai kura
@samikshyakhanal6978
@samikshyakhanal6978 4 жыл бұрын
नानि सधैं यसरिनै अगाडि बडदै जानू पाथीभरा माताले रक्षा गरून् नानि अमृत दाइ लाहि कहिले नबिसिनु है
@puskalbasnet1586
@puskalbasnet1586 4 жыл бұрын
यस्तोअघात माया प्रेरणा सद्भाव पाएर बैनी कमला देशकै अब्बल कलाकार बन्न सफल हून
@narayangautam2804
@narayangautam2804 4 жыл бұрын
राजु परियार र कमला घिमिरेको फ्यान जति यता हाजिर हुम हैत
@dankhadka4545
@dankhadka4545 4 жыл бұрын
Amrit sir naver khallo vayo ho kamalale amritko namai lidain ab pugisakyo hola ho
@chandralimbu769
@chandralimbu769 4 жыл бұрын
कमला नानी र राजुजी को दोहोरी अति नै राम्रो लाग्यो ।। अझ अमृतजी पनि हुनु भए सुन मा सुगन्ध थपिने थियो ।।
@ganeshchamlagai596
@ganeshchamlagai596 4 жыл бұрын
अमृत सर कुनै परिस्थितिले गरदा उपस्थिति हुन सक्नु भएन हाेला तर नाम नलिदा खेरि चित दुखेको छ मलाई
@jayantgiri225
@jayantgiri225 4 жыл бұрын
sahikura
@sushilaid5325
@sushilaid5325 4 жыл бұрын
Gharma nay huda ni yesta nagare ko rahexa a amrita sir Lai kasyle pani aani kina Nam linthe ta
@khimmalla9542
@khimmalla9542 4 жыл бұрын
अमृत सर को कुनै बेस्तता थियन रे इस्टाट्स मा हाल्नु भाको छ अब कमला को परिवार को घमन्ड बडेको जस्तो लाग्यो
@krishankishu2630
@krishankishu2630 4 жыл бұрын
नबोलाको हो
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
@@krishankishu2630 म
@khemdhungana3274
@khemdhungana3274 4 жыл бұрын
जुन मान्छे ले कमला बनायो त्यो बिना को यस्ता कार्यक्रम बहिस्कार गरौ।।। तिनै अमृत ले गर्दा आज ईन्द्रेनी कमला को घर मा छ।।
@balkrishnathapa2962
@balkrishnathapa2962 4 жыл бұрын
यो ईन्द्रणी टिम एउटै कमला को घरमा मात्र होइन ।नेपालीको पुर्ब मेची देखि पश्चिम कालि सम्म पुगेको छ ।र संगीत ,सेवा र संचार सबैलाई समेटेर हिनेको छ । के ईन्द्रेणी टिम कमला को घरमा जानु हुदैनथ्यो ? कृष्ण दाई ले त सम्झेँ को छ नि ।।
@shivadhakal1823
@shivadhakal1823 4 жыл бұрын
@@balkrishnathapa2962 जि नेगटिभ सोचाई मत्रै भर हो यो बहिष्कार गरौ भन्नि के इन्द्रणि ले सबैलाई समान बेबार गरेछ लोक सस्किर्त को धरोहर नै किष्ण सर लाई जान्छ
@Bhim9703
@Bhim9703 4 жыл бұрын
सहि हो👍️
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
@@shivadhakal1823 🍎🍇
@begthapa9514
@begthapa9514 4 жыл бұрын
स्वार्थि संसार अलिकति माथि पूगेपछि तलको सबै भूल्ने प्रसंग अम्रीत सरको अनूपस्थित
@tw-fire8815
@tw-fire8815 4 жыл бұрын
अमृत सापकाेटा ब्रो लाई नदेखेर को को दुखी हुनुहुन्छ ।।
@rabi3154
@rabi3154 4 жыл бұрын
Uma Dhital 🤐
@tag1748
@tag1748 4 жыл бұрын
ma xu sis manxele jasle j lekhe pani ma chai Amrit ji lai ekdam ramro laghxa ra indreni aaune vayesi kamala bahini ko buwa aama le 1 cal garera bolauna parne ho so alli khallo vyo.
@abinaykarki2581
@abinaykarki2581 4 жыл бұрын
म धेरै दुखी छु
@abcasd9483
@abcasd9483 4 жыл бұрын
Kin amrit lai sangai na lyaako kamala?
@ambikaaryal7257
@ambikaaryal7257 4 жыл бұрын
ma xu
@prabishabhusal8537
@prabishabhusal8537 4 жыл бұрын
सबै भन्दा पहिला अमृत सर ले गर्दा हो नानी र मिडिया लाई पनि दोष नलगाउ तेही मिडिया ले जताततै तिमीलाई भाइरल बनाएका पनि हुन्
@jayantgiri225
@jayantgiri225 4 жыл бұрын
sahikura
@itsmeanisha1614
@itsmeanisha1614 4 жыл бұрын
अति रमाईलो अमरित सरलाईनि साथमा लिनु परने खलो लायो
@KkKk-mf8ue
@KkKk-mf8ue 4 жыл бұрын
राजु दाईको सोर त जति सुने पनि पुगदैन कमला बैनिको दोरि राजुदाई शीत देरै राम्रो छ
@kechha007
@kechha007 4 жыл бұрын
उत्कृष्ट प्रस्तुती कमला नानीको। राजु जिको अति शिष्ट शब्द तथा शब्द सम्योजनले गीतलाइ गहकीलो स्तरीयता प्रदान गरेको छ। कृष्ण कडेल जि लगायत सम्पुर्ण इन्द्रेणी परिवार विशेष धन्यवादको पात्र छन।
@urmilapokharel2617
@urmilapokharel2617 4 жыл бұрын
अमृत भाइ भइ दिएको भए सुनमा सुगन्ध हुने थियो ।
@gunaguna443
@gunaguna443 4 жыл бұрын
नमस्सकार ईन्द्रेणी टीम समुह लाई अम्रीत भाई नहुदा रमाईलो छैन जुन बाटो देखाउने लाई छाडेर राम्रो लागेन 😭😭😭😭
@jackiepotato6047
@jackiepotato6047 4 жыл бұрын
To kura ta sahi ho hai
@hirasharma9967
@hirasharma9967 4 жыл бұрын
Geet ta ramro 6 but amrit bhai nahuda khallo lagyo
@yubarajsharma5469
@yubarajsharma5469 4 жыл бұрын
आज कमला नानू र हाम्रो युगको दोहोरी king राजु दादा को बाबा छोरी को दोहोरी ले आँखा नै रसायो !! अति सन्देश मुलक गीत गाउनु भएको मा यहाँ हरुलाइ करोडौं धन्यवाद तथा नानू लाई शुभ आशीर्वाद छ !! विशेष धन्यवाद कृष्ण दाइ र इन्द्रेणी परिवार लाई !!! यहाँ हरुको सदा जय होस् !! जय गीत , जय सङ्गीत 🎵🎧️🎤
@decemberking8163
@decemberking8163 4 жыл бұрын
कति अमृतको पछि भाग्छौ जनताहरु सधै संगै हुनुपर्छ भन्ने के छ र राजु दाई र कमलाको दोहोरी गजबले सुनियो हेरियो।😋
@akashkarki4838
@akashkarki4838 4 жыл бұрын
जति पनि पछि आउने कलाकार हरु हुनुन्छ उहाँहरुले राजु परियार सङ्ग दोहोरी गाउदा धेरै राम्रो र अघि बढ्मे हौसला मिल्छ धन्य छ राजु परियार लाई
@khimmalla9542
@khimmalla9542 4 жыл бұрын
अमृत जि लाई पनि लिनु पर्ने यस्तो कार्यक्रम मा अलि ख्ल्लो भाको जस्तो भयो
@sarustha6498
@sarustha6498 4 жыл бұрын
हाेनि
@sonusinghsoni6302
@sonusinghsoni6302 4 жыл бұрын
Ho ni tar k garni tani Manxe haru dukh birsiyo si gun ni birsnxn
@suchigurung5277
@suchigurung5277 4 жыл бұрын
@@sonusinghsoni6302 1oo% right
@sanjipkarki277
@sanjipkarki277 4 жыл бұрын
अमृत सर लाई लिनु पर्ने तर बिना नुन को सब्जी जस्तो लाग्यो मलाई पनि
@harilaxmi3431
@harilaxmi3431 4 жыл бұрын
नानु तिम्रो पहिलो भगवान त अंमृत दादा नै हो,तर राजु परियार सँग पनि धेरै राम्रो छ।
@shankark.shrestha6239
@shankark.shrestha6239 4 жыл бұрын
"खोली तरे पछि लौरि बिर्सिए कमलाले"missed you #Amrit Dai
@rupasherpa9956
@rupasherpa9956 4 жыл бұрын
पानी पियो पँधेरि बिर्सियो भने जस्तै देखियो आज 😂😂😂😂😂
@shobakar1007
@shobakar1007 4 жыл бұрын
कृष्ण चापागाइँ बैनी लेहासि हासि गाउँदै बजाउँदै गरेको कति रमाइलो लाग्यो ‌‌योकला मन पार्ने साथी हरु यता हाजिरी हौ
@rajreg6835
@rajreg6835 4 жыл бұрын
@@shobakar1007 ।जिल्लाभर
@alishashrestha6064
@alishashrestha6064 4 жыл бұрын
अमृत सर पनि भाको भए अझै राम्रो हुनि थियो कि
@shovashrestha1117
@shovashrestha1117 4 жыл бұрын
Jathi aama bhaki amrit sisle garda yaha samma aaxa amrit sir ko nam pani lina sakina
@jishuvlog-x9m
@jishuvlog-x9m 4 жыл бұрын
कति मिठो सरल दोहोरी राजु परियारको जस्तो दोहोरी अरु कसैको लाग्दैन ।
@harinapal5792
@harinapal5792 4 жыл бұрын
सरसवति मुखमा नबसी कहा सकिनछ यसरी गाऊन भगबानले हेरनैपरनीरहेछ बैनीको पृगतीको कामना अगाडीबदैजाऊ
@npkingaakash921
@npkingaakash921 4 жыл бұрын
खुसी लाग्यो कमला नानु काे धेरै राम्रो सप्द सुध्री नै गएको छ राजु परियार दादा miss you
@shantitamang2069
@shantitamang2069 4 жыл бұрын
होनि रमाइलो त भयो तर खल्लो भो अमृत भाइ नहुनले
@khadaknegi1574
@khadaknegi1574 4 жыл бұрын
कमला नानू को आज सम्म को सबै भन्दा उत्कृष्ट लाईभ लाग्यो मलाई अझै सफलता मिलोस यहिछ कामना
@puspapoudyal399
@puspapoudyal399 4 жыл бұрын
अाज काे दाहाेरी सान्चै नै राम्रो छ कमलानानी लाईब बधाई छ
@mohanb.7442
@mohanb.7442 4 жыл бұрын
Sahi ho yasto bachaa naanu lai yo Gyan vayo xa ati sunder xa naanu Ko sabd .ko prti utar.
@sangampanday6783
@sangampanday6783 4 жыл бұрын
अमृत दाजु लाई पनि बोलाउनु पर्नी हो खास भन्नी भनी।
@surajbhujel1171
@surajbhujel1171 4 жыл бұрын
कमलाको स्कुलको परिक्षा आउन लाग्दा घरमा नै गएर कार्यक्रम गर्नु उचित भएन र अमृत बिनाको कार्यक्रम खल्लो भयो!
@RituSharma-di2oq
@RituSharma-di2oq 4 жыл бұрын
Suraj Bhujel gee thik vannu voo hzzr lw
@kumardahal4552
@kumardahal4552 4 жыл бұрын
नमस्कार सम्पुर्ण इन्द्रेणी टिम राजु दाइ अनि कमला बैनि लाई मैले धेरै कमेन्ट हेरे 90%को भानाइ अमृत शर खोइ भनेको मात्र देखे मैले पनि तेस्तै महसुस गरे !
@pant7277
@pant7277 4 жыл бұрын
आज अमृत सापकोटा को कमि भको महसुस गर्ने कति जना हुनु हुन्छ हाजिर गर्नुस त
@shibaadhikari6827
@shibaadhikari6827 4 жыл бұрын
Ma pani
@pubglite6606
@pubglite6606 4 жыл бұрын
Nines
@Homananda
@Homananda 4 жыл бұрын
अम्रितको गायनको प्रोग्राम नै छैन अनि अम्रित इन्द्रेणी को सदस्य पनि हैन त्यसैले कुनै जरुरी छैन उहाँको उपस्थिति! भिडियो को 52 देखि 54 मिनेट भित्र कृष्ण कण्डेल ले अम्रित जी को लागी जोडदार ताली दिनुभएको छ क्यारे!
@hastab.m6420
@hastab.m6420 4 жыл бұрын
राजु परियार दाई को त के कुरा गर्नु तर आज कमला बहिनीको गित ले त कहि कहि भाबुक बनायो पहिलाको भन्दा पनि अहिले धेरै नै निखार आएकोछ नानु को सधैं एस्तै अगाडि बढ्नु हार्दिक बधाई शुभकामना छ। र इन्द्रेणी टीमलाई हृदय देखि धन्यवाद
@bimalachhetri2384
@bimalachhetri2384 4 жыл бұрын
प्यारि बहिनी कमला पढाइ साथै गितमा हजुरलाई सफल्ताको शुभकामना
@surendrak.c.34
@surendrak.c.34 4 жыл бұрын
अमृत जि लाई सम्जे राम्रो हुने हाे नसम्झे पनि केही हुदैन सदै भरि कमला कै साथ मा हुनुपर्छ भन्ने छैन अमृत जि ले समय मैे बाटाे देखाउनु भाे अाफुले सक्ने जति गर्नु भाे त्याे उहाँ काे कर्तब्य थियाे शदै उहाँ लाई सम्झिनै पर्छ भन्ने पनि छैन समय परिस्थिति मा सम्मान गर्नु पर्छ
@saralasubedi4177
@saralasubedi4177 4 жыл бұрын
अमृत पनि भएकाे भए सुनमा सुगन्ध हुने थियाे।
@RajBudhathoki
@RajBudhathoki 4 жыл бұрын
राजु परियार फ्यान जति यता 🖐️🖐️ 👇️👇️ Like
@deepakkunwar3524
@deepakkunwar3524 4 жыл бұрын
Raju pariyar dohori ko raja kattar hoin bhagwaan hun log dohori ka
@RajBudhathoki
@RajBudhathoki 4 жыл бұрын
@@deepakkunwar3524 exactly
@birbalbk4217
@birbalbk4217 4 жыл бұрын
यति राम्रो कारेक्रममा अमृत सरलाई सहभागी नबनाउदा पीडा कति हो कति।।
@priyachitrasamanta4596
@priyachitrasamanta4596 4 жыл бұрын
😭😭😭
@narbahadurrajalimagar6590
@narbahadurrajalimagar6590 4 жыл бұрын
Dherai Ramailo Dohari Geet Kamala Ghimire Nanu ra Raju Pariyar Sir ko
@narayaniadhikari8376
@narayaniadhikari8376 4 жыл бұрын
राजु भाईले कमलासग गाएको सारै राम्रो भयो तर अम्रित भाई नभएको खल्लो भयो दर्सकलाई
@arunkhanal6666
@arunkhanal6666 4 жыл бұрын
Khoit amrita vai omg k ho yasto hait
@Homananda
@Homananda 4 жыл бұрын
अम्रितको गायनको प्रोग्राम नै छैन अनि अम्रित इन्द्रेणी को सदस्य पनि हैन त्यसैले कुनै जरुरी छैन उहाँको उपस्थिति! भिडियो को 52 देखि 54 मिनेट भित्र कृष्ण कण्डेल ले अम्रित जी को लागी जोडदार ताली दिनुभएको छ क्यारे!
@sharmilaghalelimbu3012
@sharmilaghalelimbu3012 4 жыл бұрын
@@arunkhanal6666 a
@shumikarkiofficial8800
@shumikarkiofficial8800 4 жыл бұрын
पहिला लाईक कमेन्ट गरेर हेर्न सुरु गरे😍😍 राजु दाइ र कमला बुनुको दोहोरी मन पराउने जति यता हाजिर हुम है साथीहरू ✋✋
@Arjunsingh-xu5mx
@Arjunsingh-xu5mx 4 жыл бұрын
Good👄👄💏
@arpanthapa9949
@arpanthapa9949 4 жыл бұрын
जस्ले रुख चढाउन सिकायर टुप्पोमा पुर्यायो त्यही मान्छेलाई माथी पुगेर.... गर्दियो नाम समेत छैन यो स्थानमा ल्याउन अमृतको हात कति थियो💔
@maay1456
@maay1456 4 жыл бұрын
Titani
@maay1456
@maay1456 4 жыл бұрын
Titani
@sunilpokhrel3477
@sunilpokhrel3477 4 жыл бұрын
Amrit ka byetigat kaam usko chutaai byestataa pani huna sakxa sadhai kamala sangai amrit ani amrit sanga kamala huna parxa vanni xaina . Afulai janma diye ka baba aama lai chodyera ta kata kata januparxa 😑
@riyagautam6492
@riyagautam6492 4 жыл бұрын
Sahi vannu vo
@sonodeepsonodeep1400
@sonodeepsonodeep1400 4 жыл бұрын
ओहो कति जन्नी भाको हो केही काम पारेर नाआको होलानी
@laxmishrestha8927
@laxmishrestha8927 4 жыл бұрын
अाजाे अम्रित भाई नहुदा अलिक खल्लाे भयजस्ताे लागाे
@khadakkunwar1889
@khadakkunwar1889 4 жыл бұрын
कोहि कोहि कलाकार बन्न को लागि कमला को बाबा लाई फकाइ फुलाई अर्मित सापकोता सङग छुताको कमला लाई 100% हजारौं लाई था छ
@taragurung3951
@taragurung3951 4 жыл бұрын
Amrit ji lai lyaunu parneho khas gari kamala lai ati charchit garaune amrit ho
@sitasherchan8577
@sitasherchan8577 4 жыл бұрын
100% sahi ho amrit sir khai tapai??
@sitasherchan8577
@sitasherchan8577 4 жыл бұрын
Yo 100% sahi ho amrit sir khai?
@sabindamak9027
@sabindamak9027 4 жыл бұрын
#IndreniTeam अनि #Krishna दाइ को जति तारिफ गरे पनि कम हुन्छ ...........☺️😍🇳🇵🇳🇵🇳🇵🇳🇵🎵🎵🎵🎵🎵🎵
@rameshbudha3666
@rameshbudha3666 4 жыл бұрын
कमला नानीको गीतमा आजभोलि धेरै निखार आएछ धेरै खुशी लाग्यो ।
@rambabudangol749
@rambabudangol749 4 жыл бұрын
यहाँ अमृत सर पनि हुनु पर्ने थियो तर हुनु भएन दु:ख लाग्यो 😭😭😭😭
@gangasinghgangasingh7518
@gangasinghgangasingh7518 4 жыл бұрын
अम्रित सर नहुदा खल्लो लग्यो तर very good song
@mrromiyo4098
@mrromiyo4098 4 жыл бұрын
रमाइलो त भयो तर अमृत लाई चाइ किन सामेल नगरेको कृष्ण दाइ अति नै गल्ति गर्नु भयो
@lamsaljagannath2286
@lamsaljagannath2286 4 жыл бұрын
आहा!अत्यन्तै रमाइलो लाइभ दोहोरी राजु परिवार दाइ &कमला घिमिरे बहिनिको अति राम्रो प्रस्तुति सफलताको धेरै धेरै शुभकामना !!आदरणीय दाइ कृष्ण कडे्ल तथा सम्पुर्ण इन्द्रेणी टिमलाई कमला बुनुको साथ सपोटमा उनको घरमा सम्पुर्ण इन्द्रेणी परिवार देख्दा साह्रै खुशी लाग्यो तर अमृत सापकोटा लाई त्याहा नवोलाउदा साह्रै मन दुख्यो !!🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🌷
@imsajanmagar
@imsajanmagar 4 жыл бұрын
कमला नानिको गाएकी को कोस्लाइ मन पर्छ 👍️ थिच्नुहोस
@binodneupane2101
@binodneupane2101 4 жыл бұрын
खोलितर्नी तर लौरी बिर्सनी अलि रमाइलो लागेन
@janukachhetri3577
@janukachhetri3577 4 жыл бұрын
कमला काे बाउ त मत्लबि रहेछन् त अमृत सर नै भाईर गराउने र कन चाहिँ समूह काे नाम लिने मत्लबि रहेछन् बाउ त रईन्देणि टिम लाई अनि राजु सर लाई धन्यवाद नमस्कार जय हाेस कृ सर 👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@thedarkanas8211
@thedarkanas8211 4 жыл бұрын
कमला घिमिरेको र राजु परियार को दोहोरी गीत मन पराउने जति हाजिर गरौ त कति छौ 🌹👇👈👈👈🙏🙏🙏
@yubrajthapa4187
@yubrajthapa4187 4 жыл бұрын
Nice dhori
@shreeparsadgurung6626
@shreeparsadgurung6626 4 жыл бұрын
आज कमलाले राजु संग के मीठो शब्द दिएको धन्यवाद ?
@यसपिभोजराजलज्जालू
@यसपिभोजराजलज्जालू 4 жыл бұрын
धेरै धेरै धन्यावाद सम्पूर्ण दाई दिदी हरुमा यकदमै राम्रो काम गरेको ईन्देणी टिमले मेरो तर्फ बाट बधाई🎉🎊 छ
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 11 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 8 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
0:47
火影忍者一家
Рет қаралды 109 МЛН
СИТУАЦИЯ… ЛЮТЫЙ ФЕЙЛ !
0:11
HUSMUT : ХАСМУТ / ХАСки и малаМУТ /
Рет қаралды 2,7 МЛН
本来想救他一命,终究还是没躲掉
0:36
侠客红尘
Рет қаралды 7 МЛН