१२ बर्षपछि राजु परियार र शिला आले जिस्केर गाउँदा पेटै बटारियो, गालै च्यातिए ।। २०.०२.०७८ ।। HD

  Рет қаралды 2,986,787

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 3 200
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@binodale2186
@binodale2186 3 жыл бұрын
Sela aale ta liyanu vayo aab muna thapa magar lai pane liaunu paryo
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
छत्र भाईलाई सिघ्र स्वास्थ्य लाभको कामना
@limbooturman5634
@limbooturman5634 3 жыл бұрын
समय मिल्छ भने एक चोटि अहिले पुर्बको नव उदय सबिन आचार्य शिला आले सिस्टर बिच दोहोरी घम्साघम्सी सुन्ने ज्यादै ठुलो इच्छा थियो पुर्बमा तेति धेरै दोहोरी गायक गायिका त छैनन् थोरै त छन् अहिलेको नव दोहोरी गायक को क्षमता शिला आले ज्यु टेस्ट गर्नु हुने थियो 🤗
@gopalbaral3408
@gopalbaral3408 3 жыл бұрын
अाज चै पुरानाे जाेडि देखन पाईयाे
@reshambabu4227
@reshambabu4227 3 жыл бұрын
शीला अाले को मुस्कान र गीत मेरी बाबै
@ramkumarbc6642
@ramkumarbc6642 3 жыл бұрын
म मात्रै होकि अरु साथी पनि हुनुहुन्छ भाग दुइको पर्खाइमा
@yamunamagar2956
@yamunamagar2956 3 жыл бұрын
राजु परियार को विग फ्यान कोको हुनुहुन्छ!
@bishalshrestha2156
@bishalshrestha2156 3 жыл бұрын
Mee xu
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
यस
@rojinagurung2286
@rojinagurung2286 3 жыл бұрын
Ma pni
@manusaisamundra3824
@manusaisamundra3824 3 жыл бұрын
Ma xu
@urmilabudhathoki998
@urmilabudhathoki998 3 жыл бұрын
Ma
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 3 жыл бұрын
आहा! लोक गीत संगीतले पुनः पुरानै जोडिको साथ पाएको छ। आशा छ हाम्रो लोक संगीत फेरि बिगत जस्तै हराभरा भएर आउँने छ अब फेरि। हृदय देखि नै नमन आदरणीय राजु परियार दाजु र शिला आले दिदिलाई। मन प्रफुल्ल भयो आज। गर्वले छाती चौडा भएर आयो🙏🙏🙏🙏🙏🙏😍😍😍😍😍😍😍😍
@balchandrabaral
@balchandrabaral 3 жыл бұрын
आहा कति रमाइलो बल्ल हल मिल्यो है पुरानो जोडि हजुर लाई कस्तो लायो कमेन्ट गर्नुस्
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
पुरानो हल भनेको पुरनै हो के
@bhimbahadur1142
@bhimbahadur1142 3 жыл бұрын
दाजुले पनि गाउनु पर्छ सिला दिदी सङ्ग इन्द्रेणी मा
@rameshthapaxetri1712
@rameshthapaxetri1712 3 жыл бұрын
हाँसो त बालचन्द्र बराल संग मिल्छ है शिला आले को😂😂
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
Ho ni
@rajustha4300
@rajustha4300 3 жыл бұрын
बबाल राम्रो छ ।
@sagarchhettri7384
@sagarchhettri7384 3 жыл бұрын
दोहोरीका राजा रानी को बल्ल भेट भयो छ आज धेरै खुशी लाग्यो जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@miguellimbu6746
@miguellimbu6746 3 жыл бұрын
आहा आनन्द आयो कति मिठो आवाज आज पनि उस्तै सिला दिदी को कुनै परिबर्तन देखिएन अनि राजु परियार दाइ को के कुरा नामै काफी छ😘😘😘😘
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
हो नी
@mishrasabitra7015
@mishrasabitra7015 3 жыл бұрын
Sila dd schoolma nacheko dherai yad aayo🥀🥀
@VivekKumar-wh1vp
@VivekKumar-wh1vp 3 жыл бұрын
हो है
@sitaaale738
@sitaaale738 3 жыл бұрын
Pp>
@sompariyar4311
@sompariyar4311 3 жыл бұрын
😘😘😘
@rameshthapaxetri1712
@rameshthapaxetri1712 3 жыл бұрын
बिमा कुमारी दुरा, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, शिला आले, सिन्धु मल्ल, सबै लाई इन्द्रेणी मा देख्न रहर छ।
@anitagrg1747
@anitagrg1747 3 жыл бұрын
सिन्धु मल्ल लाई लेउनु पर्यो इन्द्रेनी मा
@apekshyabhatta4521
@apekshyabhatta4521 3 жыл бұрын
But we want bishnu majhi also❤️🙏❤️
@bhojrajghimire4687
@bhojrajghimire4687 3 жыл бұрын
@@anitagrg1747 sindhu malla
@ramdeuba5220
@ramdeuba5220 3 жыл бұрын
यो कुरा सहि हो। ल्याइदिने पर्यो
@balaramtimilsena1486
@balaramtimilsena1486 3 жыл бұрын
एकदम सहि कुराे अायाे
@yamunamagar2956
@yamunamagar2956 3 жыл бұрын
शीला अले vs राजु परियार को दोहोरि २ ल्याउनु परो हो दाजु
@sabitagyawali6432
@sabitagyawali6432 3 жыл бұрын
Ho hajur part 2 pani
@RamSingh-ly1wl
@RamSingh-ly1wl 3 жыл бұрын
छिटै अाअाेस
@padmamagar5221
@padmamagar5221 3 жыл бұрын
Ho xitai saos pat 2
@user-yo9lk1jz1c
@user-yo9lk1jz1c 3 жыл бұрын
Luck down khule paxi raju pariyar vs sila feri dekna paihos
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
हो।
@pratapale3720
@pratapale3720 3 жыл бұрын
एति राम्रो कलाकार हरुको रमाइलो कार्यक्रम लाई पनि कुन खाते खातेनी हो डिस्लाईक हान्नी। सलाम छ राजु परियार दाजु र शिला आले दिजु अनि सम्पुर्ण इन्द्रेणी टिम लाई।
@deeprajkunwar271
@deeprajkunwar271 3 жыл бұрын
छत्र दाइ स्वास्थ्य को सिग्र स्वास्थ्य को कामना छ भने लाईक यता।
@kaharsinghthapa9657
@kaharsinghthapa9657 3 жыл бұрын
धेरै दिन पछि रमाइलो हेर्न पाउँदा धेरै खुसी लाग्यो हजुर हरु को तिम्लाई धन्यबाद धेरै धेरै शुभकामना
@kishnapoudel1737
@kishnapoudel1737 3 жыл бұрын
get well soon chhtra brother
@pritugrg961
@pritugrg961 3 жыл бұрын
K vo chhatra ji lai
@ashokkumarthapa1665
@ashokkumarthapa1665 3 жыл бұрын
राजु परीयार को लोक दोहोरी मन पराउने यता हाजिर गरुम त
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
Ok
@Mr-Hukumbasi
@Mr-Hukumbasi 3 жыл бұрын
खरो रैछिन आले बैनी त। राजु भाइ ! एक्दम राम्रो छ। बिगत ले निरास हुनु हुन्न। बिगत ले गर्दा आज 3 करोड जनता को दिल जित्न सफल हो नि त।
@namratakarki7377
@namratakarki7377 3 жыл бұрын
👍👍👍👍👍
@abiralkcbom3619
@abiralkcbom3619 3 жыл бұрын
इन्द्रेणी जिबित छ र त आज घर घरमा लोक गित गुन्जिन्छन। आहा प्यारि शिला आले दिदी र राजु दाइको गित सुन्न पाउँदा क्या आनन्द आउँछ जय इन्द्रेणी युनिट।
@samarpanabiral3497
@samarpanabiral3497 3 жыл бұрын
फेरि अर्को भाग को प्रतीक्षा मा छु फेरि सिला दिदी राजु दाइ लाई अर्को भाग को देख्ने मन छ
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
Ho ni ta hajur
@krishaladhikari4763
@krishaladhikari4763 3 жыл бұрын
kzbin.info/www/bejne/mV62cpirbJemiqc
@urmilabudhathoki998
@urmilabudhathoki998 3 жыл бұрын
Ho ni
@ganeshdhami7779
@ganeshdhami7779 3 жыл бұрын
Me
@4kshorts740
@4kshorts740 3 жыл бұрын
kzbin.info/www/bejne/m4bJcoGbg7VoZqs
@sujanrana9390
@sujanrana9390 3 жыл бұрын
दोहोरी भनेको येस्तो हुनुपर्छ अहिले को ले पनि यो हेरेर सिकुन केहि कुरा आबज नै कति मिठो छ old is gold भनेको यहि हो
@amritsapkotaofficial
@amritsapkotaofficial 3 жыл бұрын
आहा अग्रज अनि सम्माननीय राजु दाइ र शिला दिदिको दोहोरी सुनेर आनन्द आयो हजुर...
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
Yes
@nawrajsharma3114
@nawrajsharma3114 3 жыл бұрын
आहा
@dbtextil
@dbtextil 3 жыл бұрын
❤️❤️🙏
@krishaladhikari4763
@krishaladhikari4763 3 жыл бұрын
kzbin.info/www/bejne/ZnjIqHyvaq5msJo
@buddhithapa9520
@buddhithapa9520 3 жыл бұрын
नमस्ते कृष्ण दाजु अनि राजु दाजु अनि शिला दिदी लाई पनि धेरै राम्रो छ दाजु अरु पुरानो कलाकारहरुलाई पनि ल्याउनुपर्ने दाजु बिमा शमिला लछिमी दिदीलाई ल्याउनुपर्छ दाजु
@apsarakharel6372
@apsarakharel6372 3 жыл бұрын
जिउमा अझै सुन्तला रस छ !! हुँदै गर्छन गनेर को बस्छ !! 😂😆😁राजु दाइ सम्मान छ सबैलाई सम्झना!!
@purupanta2244
@purupanta2244 3 жыл бұрын
यहि शब्द ले राजु माथी परे त्यस अहिले सम्म को दोहोरी मा त्यस पछि पुरै राजु पक्षमा गयो
@anitagrg1747
@anitagrg1747 3 жыл бұрын
Damiii❤️
@apsarakharel6372
@apsarakharel6372 3 жыл бұрын
Purusotam ji honi
@4kshorts740
@4kshorts740 3 жыл бұрын
kzbin.info/www/bejne/m4bJcoGbg7VoZqs
@parmeshwarkunwar3356
@parmeshwarkunwar3356 3 жыл бұрын
@@apsarakharel6372 ramro analysis...raju daiko swor ni kati mitho ho k
@sangitasuwall5162
@sangitasuwall5162 3 жыл бұрын
मलाई ची भननै परदा बद्री पङगेनी दाईको भनदा राजु दाईको शबद चयन एक दमै मन परछ एक दमै गहकिला हुनछन सुपम हिरो राजा
@shasikala968
@shasikala968 3 жыл бұрын
on v
@ramkumar-bq7uf
@ramkumar-bq7uf 3 жыл бұрын
आज धेरै पछि राजु परियार र शिला आलेको आवज सुन्न पाईयो ईन्द्रेणी टिमलाई धन्यवाद ।
@sangyelodromgr9256
@sangyelodromgr9256 3 жыл бұрын
खु:सी लाग्यो मलाई मन पर्ने #राष्ट्रिय लोक तथा दोहोरी गीतकी बहु चर्चित गायिका आदरणीय दिदी #Shila_Ale_Magar ज्यु र लोक दोहोरी गीतका बात्सा जनप्रिय गायक #Raju_Pariyar ज्युको प्रतक्ष गीतलाई तत्कालीन समयमा अडियो क्यासेटको माध्यमबाट सुनेको गीतहरु आज डिजिटल च्यानल #ईन्द्रेणी समाजको युट्युब च्यानलले सार्वजनिक गरिएकोले हेर्नलाई झण्डै डेढ दशक पछि देख्न मौका मिल्यो । खुसी लाग्यो सलाम छ ।
@biswashsnr3019
@biswashsnr3019 3 жыл бұрын
साथी शब्द कति मज्जा को छ। राजु दादा र शिला दि को बिगत का कुरा सुनेर रिसाएका साथिहरु लाई नि बोलाउन मन लाग्यो।क्या मिठो दोहोरी गाउनु भयो। thank you very much
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
उबेलाको साथी अहिले पनि तँतँर मम बोल्दा कति मज्जा आको।धेरै रमाइलो भो।
@soltinakokhojima2037
@soltinakokhojima2037 3 жыл бұрын
दाजु हजुर यतापनि म हजुरको ठुलो फ्यान हु चितवन को हात्ती जत्रो टिकटको
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
हो नी
@kamalpandey359
@kamalpandey359 3 жыл бұрын
👍️👍️
@pemasherpa505
@pemasherpa505 3 жыл бұрын
हो नि हाई
@dbtextil
@dbtextil 3 жыл бұрын
❤️❤️
@remgadal8855
@remgadal8855 3 жыл бұрын
अब पुराना कलाकार मध्ये लक्ष्मी न्यौपाने र राजु परियारलाई ल्याउन पर्याे कृष्ण दाइ
@gopalbaral3408
@gopalbaral3408 3 жыл бұрын
right
@kabirajshahi6667
@kabirajshahi6667 3 жыл бұрын
लछ्मी नेउपाने लाइभ्ब दोहोरी मा आउनु हुन्न त्र पनि उहाको छुट्टै पहिचान छ करोडौ दर्शक को मन मुटु मा बस्नु भएकी चर्चित गायिका
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
सही कुरा
@rameshpariyar5443
@rameshpariyar5443 3 жыл бұрын
Right
@पिताम्बरगौतमप्रकट
@पिताम्बरगौतमप्रकट 3 жыл бұрын
राजु भाई र शिला आले रमेस बिजीको टीम संग हार्दा हुँदै भएन यो धाँदली भयो भनेर कार्यक्रम स्थगित गरेको त्यो बेला म राजु संगै फुल सपोर्टमा थिएँ र कार्यक्रम हापेर राजु म लगायत सभागृहको बाहिर चौरमा बसेर गीत गाएको याद आयो।
@narayansapkota5305
@narayansapkota5305 3 жыл бұрын
द।मीछ
@chandrasharma7597
@chandrasharma7597 3 жыл бұрын
दिपेन्द्र सभा ग्रिहमा प्रजापति पराजुली जस्ता फटाहा जजका कारण रमेश बि जी को टिमलाई जिताईएको थियो हाम्रो बिरोधले कार्यक्रम स्थगित भयो अहिले नेपाल टेलिभिजनमा दोहोरी च्याम्पियन चलेको छ अहिलेपनि जज प्रजापति र रमेश बि जी छन के निस्पक्ष निर्णय होला र खै
@mankamal2673
@mankamal2673 3 жыл бұрын
कति वर्षदेखि राजु दाई शिला दिदि लाई इन्द्रेणी एक साथ हेर्ने रहर थियो आज बल्ल हेर्न पाईयो धेरै धेरै धन्यवाद इन्द्रेणी को कृष्ण कडेल दादा लाई 🙏🙏🙏🙏🙏🙏
@mynarendra3997
@mynarendra3997 3 жыл бұрын
राजु दादा आज मन खोलेर मुस्कुराउदा अति खुसी लागेयो सिला दिदी लाई धेरै बर्ष पछि देखन पाय धन्याबाद इन्द्रीणी टिमि लाई अती रमाइलो भो आज को दोहोरी
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
हो नी
@cpchhetri
@cpchhetri 3 жыл бұрын
४ पटक हेर्दाअझै धित मरेन!फेरि हेर्दै छु।आह ,,,सिला अनी राजु क्या गजबको दोहोरी र बार्तालाप।
@aadikbhurtel5930
@aadikbhurtel5930 3 жыл бұрын
जब सिला ले राजु लाई त भनिन नि यस्तो राम्रो लाग्यो कि कुरै न गरौ ।।।।साथी भनेको यस्तो हो के।।।त मा नि कति माय छ।।।
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
राजु परियार
@dhrubaacharya4109
@dhrubaacharya4109 3 жыл бұрын
Very nice
@bibasthapa9454
@bibasthapa9454 3 жыл бұрын
धेरै पछि देख्न र गीत सुन्न पाइयो शिला आले दिदी को मुखार बिन्दु देखि र अब सिर्जना बिरहि लाई र ग उहाँ को गित सुन्ने धेरै धोको छ कहिले पाइने होला😍😍😍 जय इन्द्रेणी जय संगीत
@harikafle7869
@harikafle7869 3 жыл бұрын
भाग -२पनि आउनु पर्यो है कृष्ण जि शिला र राजुु को मिठो लाइभ दोहोरी ।
@munathapa3472
@munathapa3472 3 жыл бұрын
Nepali hone part 2 ta chayenxa hai😂😂😂
@dineshthapa8028
@dineshthapa8028 3 жыл бұрын
म इ
@dineshthapa8028
@dineshthapa8028 3 жыл бұрын
@@munathapa3472 .
@homniraula5816
@homniraula5816 3 жыл бұрын
बिष्णु माझी दिदी लाई इन्द्रेणी मा देख्न मन लागेको छ ।
@satkardhakal2265
@satkardhakal2265 3 жыл бұрын
Good
@bhuwanranamagar3080
@bhuwanranamagar3080 3 жыл бұрын
रेकडिङ्ग समयमा कालो बुर्का लाएर रेक्रड गर्ने मान्छेलाई इन्द्रेनीमा देख्ने सपना नदेख्नु हजुर..
@manusaisamundra3824
@manusaisamundra3824 3 жыл бұрын
Samjini pani xarkani ho hjr
@balramchhetri5497
@balramchhetri5497 3 жыл бұрын
Photo t dekhan paeyako xain ab yeha dohori ma re
@pemasherpa505
@pemasherpa505 3 жыл бұрын
Samjinne pani xamkinne hjr 😁😁
@durgagurung6507
@durgagurung6507 3 жыл бұрын
वाउ स्वर अँझैं उस्तै रहेछन् शिला आले ज्यु को अब फेरि पनि निरन्तरता दिन पर्यो यसरी नै पुरानो कलाकार जोडी हरु सँग झारझुर बैंसको जोस जाँगर निखार्न पर्यो ! अब यस्तो उमेर मौका फेरि फेरि आँउदैन छोरा छोरी पनि हुर्किंदै रहेछन् धन्यवाद !!
@minabk1796
@minabk1796 3 жыл бұрын
मज्जा आयो यो दोहोरी सुनेर राजु दाइ र शिला आले को आगमन ले मन प्रफुल्ल बनायो अब लक्ष्मी न्यौपाने दिदि लाइ इन्द्रेणी मा देख्ने मन छ
@darshanthakuri6371
@darshanthakuri6371 3 жыл бұрын
दु:खी भाथे त्याे यात्रा माेढ्दा, लालीगुरास फुलेकाे देश छाेड्दा, निकै मार्मिक दाेहाेरी💕🇳🇵🌹🙏👍️
@baburamdawadi782
@baburamdawadi782 3 жыл бұрын
धे--रै धन्यवाद कृष्ण सहित पूरै ईन्द्रेणीले टिमलाई ।गाउन त शीला उत्तिकै तगडा रै'छिन् ; खुशी लाग्यो ।राजूलाई अलि लज्जाबोध भरोसालाई तर लज्जैभित्रबाट पनि साहसिलो जबाफ फिर्ता गर्न सके ठीक छ तर राजू पनि ठाउॅपाएसम्म त गीतमा सानालाई पेलने उनको बानी सत्य हो ; आज शिलाले भण्डाफोर गरिदिएकै हुन्; राजूलाई उसबेलाको राजू सम्झेर; पछी हुन्छिन्, ठीक गरिन् ।हामी सुन्नेमात्र मीठो भयो ।
@lakshirbk
@lakshirbk 3 жыл бұрын
भुपु महारथिहरुबिचको दोहोरी सुन्न पाइयो धेरै खुसी लागो बल्ल राजु दाइले जोडी पाय
@rukumeli29
@rukumeli29 3 жыл бұрын
दुखी थिएँ त्यो यात्रा मोड़दा, लाली गुरास फूलेको देश छोड्दा....गोगन पानीमा के के हुन्छ थाहा छैन जिन्दगीमा....♥️♥️♥️
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 3 жыл бұрын
पहिलो कमेन्ट आज पुराना कलाकारको दोहोरि मजा आउने भयो सलाम छ।।।
@madhusudanshakhi9567
@madhusudanshakhi9567 3 жыл бұрын
कृष्ण कणेल भाइ लाई मुरि मुरि धन्नेबाद !! कति मन पर्ने जोडि जुटाउनु भयो नि ♥️♥️🌷🌷👌👌👍️👍️
@NarayanRana-du4cg
@NarayanRana-du4cg 3 жыл бұрын
नमस्कार सबैमा, लउ हेर्नुस ट्रेन्डिङ्ग नम्बर २ भन्नाले १ नै हो किनकि १ मा हिन्दि मुभि सँधै हुन्छ। बधाई छ राजु परिवार शिला आले अनि ईन्द्रेणी परिवार लाइ।।। उहि शुभचिन्तक यु के बाट
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
राजु दाई सिला जी
@suryamagar7252
@suryamagar7252 3 жыл бұрын
नमस्ते हजुर सबै लाई आज त सिला दिदिलाई देख्न पायो खुसी लाग्यो र इन्द्रेणी परिवार लाई धन्यवाद
@karnamagar3875
@karnamagar3875 3 жыл бұрын
सिला दिदी को पहिला 2 कयसेत्मा मात्रै अदियो गाना सुन्नु पाइन्थेय आज बल्ला भिदियो मा झन राजु दाजु सङ देक्न पाइयो सहरै खुसी लागेउ धन्ने वाद इद्रेनी तिम लाई
@sangitasamana9063
@sangitasamana9063 3 жыл бұрын
आदरणीय सुमधुर स्वरका धनि शिला दिदी राजु परियार दाइको दोहोरी सुन्न पाउँदा मनै आनन्द र खुसी भयो अझ बिगत सम्झिदा कति रमाइलो ती यादगाल पलहरु🙏🙏🙏
@mohanrana1119
@mohanrana1119 3 жыл бұрын
आज भने मन परेको गायक गायिका को गित सुनियो बैधाई छ इन्द्रेनी टिम लगायत राजु परियार सिला आले ज्यु मा 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@thappasuraj1514
@thappasuraj1514 3 жыл бұрын
आज धेरै पछि शिला दिदी र लाेक दाेहरीकाे हिराे राजु दादाकाे रमाइलो कुरा अनि विगतका दिनहरूकाे कुरा अनि दाेहाेरी सारै रमाइलो अनि कति छिटो साकियाे समय पनि दुवै अगज दादा दिदी लाई सलाम छ।
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
हो नी
@narayaniadhikari219
@narayaniadhikari219 3 жыл бұрын
Lamo samay pachai dekhna paeyo shila di lai ramaelo vayo
@ramilaghimire2705
@ramilaghimire2705 3 жыл бұрын
आहा कति रमाइलो लोक दोहोरी क्षेत्रका बादसाह राजु दाइ र सिला दिदिप्रती मनैदेखी उच्च सम्मान र यो माहामारी को जोखिम परिस्थितिमा पनि हामिलाइ मनोरञ्जन गराउनुहुने इन्द्रेणी का सम्पूर्ण टिमप्रती सम्मान छ कोरोना बढ्दो क्रममा छ आफू पनि बचौ अरुलाइ पनि बचाउ जहाँ जे जस्तो अबस्थामा छौँ सुरक्षीत रहौ जय इन्द्रेणी जय गित जय सङ्गित्❤️❤️❤️🌷🌷🌷❤️❤️🌷🌷🌷🌻🌻🌹
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 3 жыл бұрын
शिला आले दिदिलाइ इन्द्रेणीमा देख्न पाउँदा सारै खुशी लाग्यो।शिला दिदी र राजु दाजुको दोहोरी उत्कृष्ट लाग्यो।सफलताको कामना सम्पूर्णलाई ।
@krishaladhikari4763
@krishaladhikari4763 3 жыл бұрын
kzbin.info/www/bejne/mV62cpirbJemiqc
@jivandagami4552
@jivandagami4552 3 жыл бұрын
Rabin dai best
@bhuwandhamivlogs3808
@bhuwandhamivlogs3808 2 жыл бұрын
I love inderini
@shantaparajuli1980
@shantaparajuli1980 3 жыл бұрын
शिला आले vs राजु परियार दोहोरी 2 पनि ल्याउनु पर्यो।।
@shilaaleofficial
@shilaaleofficial 3 жыл бұрын
नमस्कार म गायिका शिला आले, यहाँहरुको माया मा म निकै आभारि छु । मेरा सम्पुर्ण भगवानरुपि दर्शक महानुभाबलाई धेरै धेरै धन्यावाद दिन चाहान्छु ।
@ambikasubedi5302
@ambikasubedi5302 3 жыл бұрын
we always love you diju full sapot x ❤️❤️❤️❤️
@punamkumal5822
@punamkumal5822 3 жыл бұрын
🙏🙏🙏🙏राजु दाइ र शिला दिदी को गित भन्दा नि गफ सुनिरहरौ जस्तो लागेको 👌👌👌👍️👍️👍️❤️❤️❤️❤️❤️
@krishaladhikari4763
@krishaladhikari4763 3 жыл бұрын
kzbin.info/www/bejne/mV62cpirbJemiqc
@dbtextil
@dbtextil 3 жыл бұрын
❤️❤️
@shyamshrestha7141
@shyamshrestha7141 3 жыл бұрын
😊यि दुबैलाई देख्दा दोभान रेष्टुरेन्ट को झलझली याद आयो।from America
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
Ho ni hajur
@dhangizi5498
@dhangizi5498 3 жыл бұрын
हैत काकु 😁😆 From america होइन होला हाल भनु न यार बुढो मान्छे
@ramkunwar3429
@ramkunwar3429 3 жыл бұрын
आह क्या रमाइलो ! राजु अनि शिला र दोभान दोहोरी अनि म दैनिक दर्शक ! त्यो रहर आज को गीत सुनेर पूरा भयो ! लम्जुङ्ग 😘
@sandipghimire3932
@sandipghimire3932 3 жыл бұрын
धेरै पछि शिला दिदि को आवाज सुनाइ दिनु भएकोमा कृष्ण दाइलाइ धेरै धेरै धन्यवाद ।
@joshililamani8677
@joshililamani8677 3 жыл бұрын
लु आयो है।। ❤️❤️लिजेन्डरी बादशाहहरू।।। ❤️🇳🇵
@Laxmi-Gautam
@Laxmi-Gautam 3 жыл бұрын
सोचेको पनि थिइन शिला दिदी एती रमाइली हँसिली हुनुहुन्छ भनेर .. 💓💓💓💓💓
@gorkhalimahilo9963
@gorkhalimahilo9963 3 жыл бұрын
शिला आले दिदी राजु दाजु को अर्को भाग फ़ेरि लेराउनु होला कृष्ण दाजु
@milankumar8146
@milankumar8146 3 жыл бұрын
अझै ज्यान मा सुन्तला रस छ हुँदै गर्छ गनेर को बस्छ । हाहाहा सुत्छु भनेर निद्नै सातकोष पर भागेयो निकै रमाइलो लागेयो चोटिलो प्रहार किङ राजु साहेब ।
@sirjanabhandari5512
@sirjanabhandari5512 3 жыл бұрын
😂😂
@badrisapkota6850
@badrisapkota6850 3 жыл бұрын
अाहा कति राम्रो दाेहाेरी । यही पुस्ता सँगै उहाँहरूकै लाेकगित सुन्दै हुर्केको मलाई पनि अाफ्नाे विगतकाे सम्झना दिलायाे याे दाेहाेरिले । याे जाेडी फेरी जम्नु पर्छ ।
@jitendrab.k8009
@jitendrab.k8009 3 жыл бұрын
आजा त सबैकाे मन खुसी भयाे हाेला मन परेकाे लाेक संगितका राजा राजु परियार र सदाबाहार गायिका शिला आले ज्युकाे दाेहाेरी सुनेर अब लाेक लाेक संगितकाे राजा राजु परियार र शदाबाहार गायिका लक्ष्मी न्येउपाने लाई पनी एक ईन्द्रेणी मा ल्याउनु है
@kishanban4037
@kishanban4037 3 жыл бұрын
राजुु परियार सर र शिला अाले दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो काेराेना ले धेरै मानिस मरेका छन धेरै दुख लागेको छ कृष्ण सर प्यारी कृष्ण बजगाई बहिनी काे सारिङ धुन्न राम्रो छ धन्यवाद छ
@devmagar6713
@devmagar6713 3 жыл бұрын
सुमधुर स्वर को धनी राजु परियार दाइ स्टेज क्विन सिला आले दिदी प्रती उच्च सम्मान 🙏🙏🙏
@dhurbakarki4359
@dhurbakarki4359 3 жыл бұрын
आहा! कति राम्रो कार्यक्रम... अब लक्ष्मी न्याउपानेलाई पनि यहि कार्यक्रम मार्फत देख्न पाउ भन्ने को को हुनुहुन्छ?
@atmaramshastri6596
@atmaramshastri6596 3 жыл бұрын
धेरै दिन मा सुन्न पाइयो दुई जना लाई एकसाथ मा जय लोकदोहोरी जय गीत संगीत कलाकार सबै को जय होश 🇳🇵🇳🇵🇳🇵 जय पशुपतिनाथ जय नेपाल
@peshalkatel7376
@peshalkatel7376 3 жыл бұрын
शिला दिदी तपाँइको स्वर र शब्द साह्रै उत्कृष्ट छन खुसि लाग्यो
@थुमकुमारितमू
@थुमकुमारितमू 3 жыл бұрын
70
@kadelkamalkumar5623
@kadelkamalkumar5623 3 жыл бұрын
शिला दिदीको लोकगितहरु त्यो जमामा अडियो क्यासेट मा धेरै भन्दा धेरै सुन्ने गरेका थियौ धेरै साल पछि आज भिडियोमा प्रत्येक्षरुपमा देख्न पाइयो चिन्न्न पाइयो बल्ल 🇳🇵❣️
@sandykharel2111
@sandykharel2111 3 жыл бұрын
यो विषम परिस्थितिमा पनि आफ्नो ज्यानको प्रभाव नगरि जनता को सेवा मा खटिने कृष्ण कडेल लगायत टिमलाइ आर्दिक आभार र राजु र सिला को फ्यान यता आउनु त🙄😍❤️
@arunkumarkormocha1605
@arunkumarkormocha1605 3 жыл бұрын
राजु दाई गहन भएर feelings लिएर reply दिएको देखेर एक दम हास्नु अनि रमाइलो लाग्यो यार ।। हासेरै आँखा बाट आँसु आयो । ( after long time फेरि पनि ईन्द्रेनी कार्यक्रम यो लकडाउनमा घरै बसि हेर्न पाईयो धन्यवाद छ सबै इन्द्रेणी परिवारलाई ) विशेष गरि कृष्ण कडेल दाइ 🙏🙏🙏🙏👍️👍️👍️👍️🤟🤟🤟🤟
@sagarchhettri7384
@sagarchhettri7384 3 жыл бұрын
पुरानो गायक गायिका को गायक पन नै अर्गानिक हुन्छ कति राम्रो सोर होनि दिदिको।
@lamaraju5118
@lamaraju5118 3 жыл бұрын
20औँ बर्ष पछि पनि उस्तै रैछिन सारै मन पर्ने सुन्तल र स्याउ 💘💘💘💘 जे होस ढिलै भएपनी दोहोरी क्षेत्रमा फेरि देख्न पाईयो स्वागत छ सिला जि ✌️✌️👌👌
@rambibash3203
@rambibash3203 3 жыл бұрын
सही कुरा शिला दिदीले मेरो मनकै कमेन्ट गर्नुभयो वरिष्ठ गायककार भएरपनि राजु सरले विगार्नुहुन्छ बधाई दुबै जनालाई🙏❤️❤️शिला दिदी मेरो मन पर्ने गायिका हुनुहुन्छ फेरि यो क्षेत्रमा आउनु भयो खुशी लाग्यो सफलता मिलोस , उहाँको प्रतिभा आफ्ना ग्राहक फ्यानहरुलाईपनि माया सम्झना गर्ने बानी अरु कलाकार भन्दा फरक छ
@hukumgiri3847
@hukumgiri3847 3 жыл бұрын
प्रायः पुराना कलाकारहरु इन्द्रेणीमा आएर आफ्नो बिगतका तिता मिठा कुराकानी गरेको देख्दा साह्रै खुसी लाग्छ।। सबैलाई उत्तिकै सम्मान छ।। एउटा अनुरोध पनि गर्न मन लाग्यो।। अब आउने एपिसोडमा लक्ष्मी न्यौपाने दिदिलाई ल्याउनु पर्यो कृष्ण सर।।।
@jamuna1112
@jamuna1112 3 жыл бұрын
होनहार गायक गायिकालाई ल्याउनु भयको मा इन्द्रेणी लाई धन्यबाद
@nabinthapa2981
@nabinthapa2981 3 жыл бұрын
I love you raju
@सबिन-द1प
@सबिन-द1प 3 жыл бұрын
अब भाग दुईको पर्खाइमा छु so love you
@dhankajimangoolian9643
@dhankajimangoolian9643 3 жыл бұрын
आदरणीय अग्रज राजु दाई अनि सिला दिदी सम्मान ।।फेरि आउनु पर्यो हाम्रो मगर्नी चेली।।
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
धेरै पछी आज इन्देणी मा बबाल रमाइलो हेर्न पाइयो बधाई छ सम्पुर्ण टिम लाई
@anitagrg1747
@anitagrg1747 3 жыл бұрын
Tehi ta
@SunShine-qi5lp
@SunShine-qi5lp 3 жыл бұрын
लोक दोहोरी का बाद्शा राजु परियार ।।big fan🤗😘😘
@baburamdawadi782
@baburamdawadi782 3 жыл бұрын
शिलालाई धे---रै बर्ष पछी देख्न पाइयो ।१४\१५ अगाडीको मीठो स्वरकी धनी निडर गायिका शिलाले उसबेला नेपाली लोकगीतमा नयाॅ क्रान्ति ल्याउने मध्येकी प्रमुख पात्र हुन् ?
@smilereg9562
@smilereg9562 3 жыл бұрын
भाग २पनि चाडै हेर्न पाम बधाई छ सम्पूर्ण टिमलाई मीठो स्वर र मीठो गीत 🙏🙏🎤🎤❤️❤️❤️❤️🎤🎤🎤🎤
@krishaladhikari4763
@krishaladhikari4763 3 жыл бұрын
kzbin.info/www/bejne/mV62cpirbJemiqc
@sujatabk7159
@sujatabk7159 3 жыл бұрын
Dyri barsa paxi purana jodilai dykhn paiyo raju daii yd sila dedi laii
@sameernegro6004
@sameernegro6004 3 жыл бұрын
राजु र शिला आलेको गित र पुराना दिनको कुरा देख्न पाउँदा अँखा रसायो😍😍😍😍
@गणेशकार्कीपहाडी
@गणेशकार्कीपहाडी 3 жыл бұрын
सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद। दर्सकलाई न्यानो माया छ। रमाइलो लाग्यो।
@aanandaruchal1901
@aanandaruchal1901 3 жыл бұрын
Rajesh dai Darsan Namaste Sanchai hunuhunx Take care brother Mero ghar syangja hal malaysia Bata herdai xu
@RamChandra-mf1bv
@RamChandra-mf1bv 3 жыл бұрын
कृष्ण दाई राजु र सिलाको भाग 2 पनि हेर्न मन छ धेरै रमाइलो भयो सिला दिदी को हासो त सुन मा सुगन्ध नै भए जस्तो भयो दोहोरी भाग 2 को प्रतीक्षा मा
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
सहमत छु
@ritusunar3710
@ritusunar3710 3 жыл бұрын
Umm halnuna
@begamroka6108
@begamroka6108 3 жыл бұрын
म छू
@urmilabudhathoki998
@urmilabudhathoki998 3 жыл бұрын
Ho ni
@sushilaid5325
@sushilaid5325 3 жыл бұрын
Ma lani
@sapanaparajuli7422
@sapanaparajuli7422 3 жыл бұрын
भाग 2 त आउनै पर्छ भन्नी यता हाजिर हाउ त ल🤚🤚🤚🤚🤚🤚
@pujamagar4278
@pujamagar4278 3 жыл бұрын
दोहोरी को pm,जोडि राजु दादा र सिला डिडि लाई देख्न पाउँदा सारै खुसी लागेयो । र सम्पुर्ण इन्द्रेणी तिम लगाएत कृष्ण दाइ लाई धेरै धेरै धन्नेयबाद । यो जोदि लाई भेताइ दिनु भयो👌👌👌👌👌🌹🌹🌹🌹👍️👍️👍️👍️🙏🙏
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
Ho ni
@samragyeeadhikari7114
@samragyeeadhikari7114 3 жыл бұрын
भाग 2 को प्रतीक्षा गर्नु हुनि यता हाजिर गरौ है ।
@thapamagar375
@thapamagar375 3 жыл бұрын
निकै राम्रो लाग्यो धन्यवाद शिला र भाई राजु शिला सँग फेरि पनि दोहोरि गाउन धोको रहिरहा छ
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
बिसौ बर्ष भयो शिला दिदीको स्वर सुनेको क्यासेत बाट आजसम्म पनि उस्तै मीठो स्वर उस्तै राम्री म आज धेरै खुशी छु शिला दिदीको सुरिलो आवाज सुन्न पाउदा त्यसको लागि इन्द्रेणीलाई बिशेष धन्यवाद
@narchhantyal9116
@narchhantyal9116 3 жыл бұрын
कुनै समय थियो सिला आले को गित खुब बज्थ्यो आज धेरै समय पछि इन्र्देनी मा देख्न पाए खुसी लाग्यो इन्द्रेनी उनित लगायत राजु र सिला लाई धन्नेबाद
@kamalastha1991
@kamalastha1991 3 жыл бұрын
दोहोरीका दुई हस्तीहरुको मिठो दोहोरी हेर्न सुन्न पाउदा खुशी लाग्यो ।
@krishnakalakheti5441
@krishnakalakheti5441 3 жыл бұрын
आज पुराना कलाकार दोहोरी सुन्न मज्जा आऊने भयो शिला आले राजु परिवर गित का राजा र रानी
@Sanjita12414
@Sanjita12414 3 жыл бұрын
Aba राजु परियार र लक्ष्मी न्यौपाने लेराउनुन कृष्ण दाई🙏🙏 ,
@tiktakliveNepal4242
@tiktakliveNepal4242 3 жыл бұрын
Balla aayo manko pida
@सुमितारानामगर
@सुमितारानामगर 3 жыл бұрын
100%right
@kishorbhusal8757
@kishorbhusal8757 3 жыл бұрын
Good
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
यस
@ubjansinghlawad6300
@ubjansinghlawad6300 3 жыл бұрын
५दिन भयो आज सम्म १नम्बर ट्रेडिङका छ आदरणीय दाजु राजु परियार र दिदी शिला आले को आवाज बाट सुनेर मनै नथाक्ने आहा बदाई तथा सुभकामा
@birajthapagorkhali7050
@birajthapagorkhali7050 3 жыл бұрын
dami xa geet sila diju thank u for comback nepal
@rudrasupermagar4187
@rudrasupermagar4187 3 жыл бұрын
राजु दाजु र सिला आले दिदि सङ्गै सम्पुर्ण कलाकार हरुलाइ उच्च सम्मान का साथ दोहोरि हेर्न लागियो है
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
Yes
@rajubhandari6178
@rajubhandari6178 3 жыл бұрын
धेरै समयको पर्खाई पछि शिला दिदी को स्वर सुन्न पाउँदा सारै खुशी लाग्यो ठमेलको दौभान दोहोरी साझको याद नै मेटाउनु भयो राजु दाजु र शिला दिदी ले❤❤🙏🙏
@dibasgiri9213
@dibasgiri9213 3 жыл бұрын
पुराना कलाकार भनेका साच्चिकै कलाकार हुन यार, उहाहरुको जिवनमा मेल खाने अनि आफ्नै भोगाइका बारेमा कति मिलाएर गाउनुभएको !
@ganeshdevkota4675
@ganeshdevkota4675 3 жыл бұрын
जय इन्द्रेणि.... मनपर्ने कलाकार खुशी लाग्यो
@riteshlama9455
@riteshlama9455 3 жыл бұрын
दोहोरीको महान कलाकारहरुलाई देख्न पाउँदा सारै खुशी लाग्यो। सीला दिदीको हाँसो चाहिँ दामी रहेछ।
@sabinachaulagain585
@sabinachaulagain585 3 жыл бұрын
म सानो हुँदा देखि नै राजु परियार र शिला आले दिदी को फ्यान आज देख्न सुन्न पाइयो धेरै खुशी लाग्यो मेघौली महोत्सव 2062 मा भेट भएको याद आयो अनि सकुन्तला थापा दिदी र सृजना बिरही अन्टि लाई नि धेरै सम्झिन्छु
@durgadarlami6869
@durgadarlami6869 3 жыл бұрын
शीला दीजु लाइ धेरै दीन पछी देख्नु पाऊदा खुशी लागेयो
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
राजु अनि सिला 🎤🎤🙏🙏 दोहोरी सगै रमाइलो कुरा कानी हहहहह
@amitagurung1765
@amitagurung1765 3 жыл бұрын
धेरै समय पछि शिला ज्यु र राजु ज्युको दमदार दोहोरी सुन्ने अब्सर ईन्द्रेणी टिमले जुटाई दिनु भएकोमा सर्ब प्रथम ईन्द्रेणी परिवारलाई हार्दिक हार्दिक धन्यवाद तथा शिला ज्यु र राजु ज्युलाई पनि हृदय देखिनै हार्दिक हार्दिक धन्यवाद छ।🙏🙏👌👌😍😍
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
36:55
bayGUYS
Рет қаралды 1,9 МЛН
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 61 МЛН
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
36:55
bayGUYS
Рет қаралды 1,9 МЛН