No video

राजु परियार र शिला आले इन्द्रेणीको दोहोरी हिट भएपछि एकसाथ मिडियामा,बिगत सम्झेर मुर्छा पर्नेगरि हँसाए

  Рет қаралды 966,285

Laligurash Daily

Laligurash Daily

Күн бұрын

राजु परियार र शिला आले इन्द्रेणीको दोहोरी हिट भएपछि एकसाथ मिडियामा,बिगत सम्झेर मुर्छा पर्नेगरि हँसाए
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Raju Pariyar
Shila Aale
Camera
Netra Chaulagain
Edit
Kamal Sargam(chaulagain)
Promo Music/Vocal:
B.B Anuragi
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Raju_Pariyar
#Shila_Aale
#Kamal_sargam
#Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 1 200
@kalibahadur8233
@kalibahadur8233 3 жыл бұрын
अति नै राम्रो भलाकुसारि राजु परियार शर र सिला आले म्यामकाे उहाँहरु दुबै जनालाई उत्तराेत्तर प्रगतिकाे कामना गर्दछु र कमल शरलाइ पनि हार्दिक बधाई छ उहाँको प्रस्न गराईकाे शैलिकाे कदर गर्दै !!🌻🌻🥀🥀☘️☘️🌺🌺☘️🥀🌹🌹
@rananepali8268
@rananepali8268 3 жыл бұрын
अोहो अति रमाईलो भो दुबै जना लाई धन्बाद
@birendrabirendrakumar6944
@birendrabirendrakumar6944 2 жыл бұрын
सबैभन्दा मनपर्ने राजु परियारको स्वर र शीलाले दिदीको पनि 🙏🙏
@dillisubedi8775
@dillisubedi8775 3 жыл бұрын
कति रमाइलो कुरा कानी ।मैले त सिला जि लाई चिनेको इन्द्रेणी मा आए देखि मात्र हो ।
@vikramnepali8138
@vikramnepali8138 2 жыл бұрын
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका शिला आले दिदी हजुर हरु लाई उच्च सम्मान गर्दछु।
@Suprimkhadka5821
@Suprimkhadka5821 Жыл бұрын
😊😊
@c.branamagar8148
@c.branamagar8148 3 жыл бұрын
हजुर हरुप्रती नमन ।।शिला दि राजु दा।। हजुरहरुको जीवन कहानी युटुबमा हेर्दा पुरै चलचित्र हेरे जस्तो लाग्यो।।कति।।मज्जा आयो।।हास्ननी पाए
@kalpanaale8186
@kalpanaale8186 3 жыл бұрын
राजु दाजु र शिला दि को रमाइलो पलहरु को सम्झना गरेर कुरा गर्दा सारै रमाइलो लाग्यो❤️❤️❤️
@manugurung6019
@manugurung6019 3 жыл бұрын
एकदमै राम्रो दिदी भाई को दोहोरी जोडी सघै यसरी नै सुनिरहन पाँउ।
@khimlimbu3144
@khimlimbu3144 3 жыл бұрын
इन्द्रेणी मा गाएको र आजको अन्तर्बार्ता पनि सबै सुने सरै खुसी लाग्यो थोरै अगाडी का दोहोरी हस्ती सिला बहिनी र राजु भाइ तपाईं हरुको सधै दोहोरी प्रोग्राम हेर्न सुन्न पाई रहोस हामी सबै फ्यान हरुले धन्यबाद।
@milankumarsunar486
@milankumarsunar486 3 жыл бұрын
आहा कति मिठो गफ्गाफ जता माया हुन्छ तेहि मायाले त हो तिमी त भन्ने पुरानो जोडी एयो जोडी कैलेपनी नाहराहोस ललिगुरासलाई धन्यवाद छ पुरानो जोडी देख्ना पाईयो
@chandragiri2030
@chandragiri2030 3 жыл бұрын
आहा मन मोहक कुराकानी कति मीठो त भन्नी शब्द लास्टै मन पर्ने गायक गाइका धन्यवाद कामल जि
@ramrijal2516
@ramrijal2516 3 жыл бұрын
तर शिला दिदि,शर्मिला दिदी,राजु दाइको स्वोर बच्चा बेला जस्तो सुनेको अहिले पनि त्यस्तै छ हो.जन्मेर लोकगित भन्ने बुझेपछी उहाहरुकै गित सुनेर हुर्केको त्यसैले महान लाग्छ नमन 🙏दुबै जना अग्रजहरुलाइ.
@tularamthapa107
@tularamthapa107 3 жыл бұрын
यस्तो जोडी अब कहिले पनि जन्मिदैन नेपाली लोकदोहोरी फाटमा यो जोडी लोक दोहोरीको इतिहासमा एउटा कोसेढुङ्गा साबित हुनेछ।
@sanmayatamang5032
@sanmayatamang5032 3 жыл бұрын
अहा कति रमाइलो कुराकानी कति मिठो स्वर एक दम मन परेउ रमाइलो लाग्यो आज खुशी छु पछि सगै सगै देख्न पाम ल?
@mayashrestha7153
@mayashrestha7153 3 жыл бұрын
हाम्रो लम्जुङ राजु भाइ ,,,, सिला आले सिस फेरि भाग 2 हेर्न पाइयोस छितै
@sitadahal6761
@sitadahal6761 3 жыл бұрын
Kati ramro mileko Raju vaii r Sila baini pheri vaga2 herna mama x
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
हो नी
@djalexrai81076
@djalexrai81076 3 жыл бұрын
kzbin.info/www/bejne/eIvbZZ-Qart1atk
@balbahadursingh8109
@balbahadursingh8109 3 жыл бұрын
राम्रो छ बिगतका कुराकानि सुन्दा रमाइलो भो।
@arjunsoni8187
@arjunsoni8187 3 жыл бұрын
सारै राम्रो भाका मा दोहोरी गाउनु भयो धेरै रमाइलो लाग्यो आउदो दिन मा यही भाका मा लाइव दोहोरी हेर्न पाऊ best of luck raju dai and sila di
@haribansharc6654
@haribansharc6654 3 жыл бұрын
राष्ट्रिय कलाकारहरुको आगमनले हामी नेपाली हाम्रो राष्ट्रियता सधैं भरी यसरी नै बाँचिरहने छ राजु परियार दाई अनि सिला दिदि को फ्यान हो ?
@himalhimablfilimlgame1414
@himalhimablfilimlgame1414 3 жыл бұрын
Raju and sila Sarah ramroxa
@gobindathapa9661
@gobindathapa9661 3 жыл бұрын
हो माने शिला बहिनिको बोल्ने शैली,हासो,गित गाउने शैली कति रमाईली सधैब एसरी हासी खुसी रहनुस र राजु परियार भाईलाई सम्झना,ईन्द्रेनीको लाईभ दोहोरी दुबै जनाको अति रमाईलो र मज्जा आयो सुपर्👍️🙏
@mannubadur5212
@mannubadur5212 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@subikarki6327
@subikarki6327 3 жыл бұрын
अाहा कति रमाइलो कुरा कानि राजु भाइ शिला अाले बिहिनि
@rupagurung67
@rupagurung67 3 жыл бұрын
My favourite Jodi both of you ekdamai khussi lagyo derai pachi snaghai dekna pauda 🙏❤️
@radhikagyawali2491
@radhikagyawali2491 3 жыл бұрын
कती सफा मन हाम्ो राजु जी र सिला जी सफल ता को शुभकामाना दुबै लाई नया यलबम को
@santoshkumar982o
@santoshkumar982o 3 жыл бұрын
अाज धेरै पछि अाफ्नाे गाउँले दिदी र राजु सरकाे अन्तरबार्ता हेर्न पाउँदा ज्यादै खुसि लाग्यो ।
@purangurung7060
@purangurung7060 3 жыл бұрын
धेरै राम्रो बिचार राजु दाईको आफ्नो गाउ कैले भुल्नु हुन्न राजु दाइसंग मैलेपनि सॅगै बसि भलाकुसारी गर्नि मौका पाको छु👍🏻👍🏻👍🏻
@arunkumarkormocha1605
@arunkumarkormocha1605 3 жыл бұрын
एक दम मिल्ने जोडि बद्री, राजु, सिला अझै फेरि फेरि हेर्न पाउ नगर्नु है ढिला 🙏
@govindthapa2435
@govindthapa2435 2 жыл бұрын
लोक दोहोरी सम्राट सिला दीदी र राजू सर को इंटरबियू सुन्न पाऊदा धेरै खुशी लागेऊ अरु झन सिला दीदी को सोरको कोई सीमा छैन amazing very beautiful voice ❤❤🙏🙏
@akashkarki4838
@akashkarki4838 3 жыл бұрын
आहा साह्रै मलाई मन परेको भाका धेरै वर्ष पहिले शिला दिदी र राजु परियार को लाईभ दोहोरी यहीँ भाकामा सुनेको थिए आज फ़ेरि सुन्न पाउदा निकै खुशी छु संमान छ राजु दाजु र शिला दिदी प्रती
@ritaratna1505
@ritaratna1505 3 жыл бұрын
दमाई को छोरा भएर पनि कति सहनसिल कति असल राजु दाइ सबै कलाकार को मुख पनि प्रसन्सा मात्रै सुनिन्छ सधै येस्तै माहोल बनिरहोस हजुर हरुको मित्रता सदेै कायम रहोस् दिदी दाइ हरु🙏🙏🙏😘😘😘😘👍️👍️
@krishnanepal3005
@krishnanepal3005 3 жыл бұрын
प्रिय बहिनी तथा राजु परिवार, तपाईंको कला , गला, बोली, वचन, विनम्रता र अत्यन्त खुलेर गरेको कुरा प्रशंसनीय छ । सधैँ यस्तै रहोस्!
@mayagurung2025
@mayagurung2025 3 жыл бұрын
अब फेरि पनि यसरी नै राजु दाइ शिला दिदी अनि बदि् पङ्गेनी दाइ सग यसरीनै हेर्न पाउ
@rajgiri6734
@rajgiri6734 3 жыл бұрын
राजु दाई एकदमै इमान्दार हुनुहुन्छ । राजु दाई मा एकरत्ती पनि घमण्ड भन्न छैन । राजु दाई वास्तव मा दोहारी सम्राट हुनुहुन्छ । दाई तपाइलाई सलाम छ ।
@binarai5931
@binarai5931 3 жыл бұрын
त शब्द सारै मीठो हुन्छ हामी दर्शकले कै सोच्दैनौ उमेरमा दिदिभाइ भएपनी त भन्ने शब्द मायालु हुन्छ।तपाईहरुको यो सम्बन्ध र त भन्ने नजिकको साइनो देखेर मेरो भाइको सम्झना आयो।यसरी नै तपाईंहरुको सम्बन्ध र आत्मीयता सधैं भरी रहोस् र देख्न पाउ शुभकामना।
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 3 жыл бұрын
राजु परियार र पशुपति सर्मा को विचार ठिक लाग्यो मलाई काठमाडौँ मा घर बनाउनु भन्दा आफ्नो जन्म स्थल मा नै घर बनाउने कुरा राख्नु भयो खुसि लाग्यो मलाई पनि. राम्रो छ आजको अन्तरबार्ता राजु र सिला को. धन्यवाद छ कमल सरगम लाई पनि.
@rabindradhital134
@rabindradhital134 3 жыл бұрын
लोक दोहोरिको हिरो दाए राजु अनि सिला आले दिदी लाए सलाम मेरो
@mankamal2673
@mankamal2673 3 жыл бұрын
राजु दाई रा शीला दीदी को उहाँहरूको पुरानो कुरा सुनेर धेरै खुसी लाग्छ देरै धन्यवाद कमल सर जि 🙏🙏🙏🙏🙏
@user-ni6iq1nh8m
@user-ni6iq1nh8m 3 жыл бұрын
कति मिठो पबित्र नाता दिदी भाइको यो साइनो सयौं जुनि सम्म पनि कहिले न टुट्स कहिले छुटुट्स यहीँ प्रथना गर्द्छु रमाइलो इन्ट्भिउ अब इन्द्रेणी को भाग दुई चाहिन्छ भन्ने जति यता हाजिर गरौं मित्रहरू ❣️❣️❣️🙏🙏🙏🙏🙏🎙️🎙️🎙️
@bikashbudha5958
@bikashbudha5958 3 жыл бұрын
दुबै जनालाई धेरै धेरै धन्यवाद यो गित इन्द्रेणी गएर दोहोरी गाउनु पर्‍यो राजु अनि शिलाले बर्दी पनगेनी पनि भए झन् राम्रो हुन्थ्यो
@YBie-fd9ch
@YBie-fd9ch 3 жыл бұрын
सिला दिदिको बोली र व्यबहार देख्दा त मेरो ठुली दिदि जस्तै लाग्यो कति मिठास ❤️❤️❤️
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
यो दिदी भाइको जोडी कहिलै नछुटोस - शुभकामना । सारै खुशी लाग्यो तपाईंहरुको यो साथित्वको वातावरण सुन्दा - कमल भाइ लाई धन्यवाद । ** राजु भाइ र शिला बहिनीको स्वर भरिएका धेरै धेरै गीतहरु रेकर्ड गर्नुपर्छ - यसको लागि संबंधित ब्यक्तित्वहरुको ध्यान जानुपर्ने देखिन्छ । ** राजु भाइमा शब्द भण्डार - भद्र - कुशल सवाल जवाफ - टुक्का र शब्द संयोजनमा अब्बल । ** शिला बहिनी स्पष्ट वक्ता - सुरिलो स्वरकि धनी लाई नमन । तपाईहरुको सहकार्य कहिलै नछुटोस - शुभकामना ।
@tekjungthapa3425
@tekjungthapa3425 3 жыл бұрын
पुरानाे दिनमा सुनियका चर्चित कलाकार हरू देख्दा गफ सुन्दा र गित सुन्दा काे माहाेल नै रमाइलो लागि रहेकाे छ । ईन्द्रेणि त झन राजु परीयार र शिला अाले भए भएकाे छ । बधाई तथा शुभकामना दुबै मा ।अझै सबै काे मन मुटुमा बस्न सक्नु हाेस
@PanchhamayaTamang
@PanchhamayaTamang 15 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@saruadhikari6530
@saruadhikari6530 3 жыл бұрын
एक दम रमाईलो साथै खुशी लाग्यो आफ्नो देश फर्किनु भाकोमा शिला आले ज्युललाई
@sabigpradhan7725
@sabigpradhan7725 3 жыл бұрын
शिला जि लाई कमेडी कार्य क्रम को जअज बनाउन अति सुन्दर।
@padamshrestha8976
@padamshrestha8976 3 жыл бұрын
सिला दिदी सारै रमाइलो हुनुहोदो रहेछ उस्तै राजु दाइ साथ मा राखेर इन्टर भिउ लिनु भयो धन्नेबाद कमल भाइ
@geetapokhrel2170
@geetapokhrel2170 3 жыл бұрын
कस्तो मिठो दिदी भाइको अतित्त को सम्झना
@mynarendra3997
@mynarendra3997 3 жыл бұрын
आहा कति मन छुने निस्वार्थ र अस्ल मित्रता को नाता दिदी भाइ को सम्भन्द कहिले न छुटोस न टुटोस
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
हो नी
@hastamagargood1662
@hastamagargood1662 3 жыл бұрын
🙏🙏👍👍
@krishnachannel5285
@krishnachannel5285 3 жыл бұрын
@@hastamagargood1662 ,lll Ya ta
@subikarki6327
@subikarki6327 3 жыл бұрын
कुरा कानि पनि कति मिठाे राजु भाइ हाशेकाे हाशइ मत पटकपटक हेरिरहनछु राजु भाइ र शिला अाले बहिनी काे शारइ मिठाे बाेलि हजुर हरलाइ धेरै धेरै बदाइ छ
@kumarbogati4516
@kumarbogati4516 3 жыл бұрын
शिला आले अति नै खुल्ला दिल हुनु भाको रहेछ। मनमा भाको कुरा बाकी न राख्ने राम्रो लाग्यो।🙏👍️👍️👍️♥️♥️🇳🇵🇳🇵
@godgiftedthings253
@godgiftedthings253 3 жыл бұрын
देशमा हजारौं हजार कलाकारहरु छन् त्यही हजारौंको भिडमा एउटा राजु परियार त्यस्तो महान गायक हुन जस्को अनुशासन इमानदारीता अनि अरुलाई सदैब सम्मान जनक बोल्ने बोली नै उहाँको जिवन्त काहानी हो सायद यो बिरलैमा पाईन्छ।साथै शिला दि लाई भगवानले गाउनकै लागि यो धर्तिमा जन्माएका हुन।
@sanjaymayalu9545
@sanjaymayalu9545 3 жыл бұрын
नेपाली लोकदोहोरी क्षेत्र का राजा राजु परियार र सिला अाले दिदी लाई यो गायन क्षेत्रमा अझई ५०सौं बर्ष सम्म देख्नपाईयोस शुभकामना छ
@bishnurijal7969
@bishnurijal7969 3 жыл бұрын
सु प्रसिद्ध चर्चित दोहोरी को राजा रानी राजु भाई अनि शिला बैनी दुबैजना लाई धेरै बधाई यो निरन्तरता जारी रहोस् मेरो तर्फबाट शुभ आशिर्वाद छ।
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 3 жыл бұрын
लौ न ईन्द्रेणीमा फेरि पनि भाग २ ल्याउनु पर्यो राजु दाइ र शर्मिला दिदिको। सारै रमाइलो मान्छे शर्मिला दिदी। उज्यालो अनुहारका साथै सधै यसैगरी हासी खुसी रहनु दिदी।
@deepaknepali8750
@deepaknepali8750 3 жыл бұрын
अाहा कति राम्रो छ याे गित ग धेरै पटक हेरेकाे धेरै राम्रो लाउछ
@tekbahadursunar9109
@tekbahadursunar9109 3 жыл бұрын
साच्चिकै राजु शिला बद्री दाइ को साथित्वको सम्बन्ध कति राम्रो अनि दर्शक को माया इन्द्रेणीमा दोहोरी गायपछी लाखौ दर्शक को कमेन्ट र भिउजले देखाइदियौ यसरि नै माया पाउनु होला🙏🙏
@dipakchhetri2383
@dipakchhetri2383 3 жыл бұрын
xaina Badri ko selfish man xa ho badri ta
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
यस
@kamaladhakal9691
@kamaladhakal9691 3 жыл бұрын
सीला दीदिको हाॅसो अनी आवाज सारै मन पर्छ।
@Dhurbavlogtv
@Dhurbavlogtv 3 жыл бұрын
आहा कति सुन्दर जोडी❤️
@premrokaya7344
@premrokaya7344 3 жыл бұрын
Good
@hastamagargood1662
@hastamagargood1662 3 жыл бұрын
good
@prakashthapa5275
@prakashthapa5275 3 жыл бұрын
दुबै कलाकार लाई मनै देखि सम्मान गर्द्छु
@kopilaranabhat3564
@kopilaranabhat3564 3 жыл бұрын
दुबै जना मन पर्ने गायक्❤️❤️❤️
@lalitkhadka9469
@lalitkhadka9469 3 жыл бұрын
राजू दादा लाई त सधै देखेको हो सिला दिदी काे गीत र नाम सुनेकी थिएँ तर इन्द्रेणी मा देखे देखी स्पष्ट चिनेको हो मैले सिला दिदी लाई उच्च सम्मान छ जय नेपाल
@durgakhatri2581
@durgakhatri2581 3 жыл бұрын
इ दोहोरिकी रानी एतिजेल कताहराएकी थिइन राजु र ई रानिको गित सारै राम्म्रो छ ।
@bimalagrg1155
@bimalagrg1155 3 жыл бұрын
दुबै मेरो बेस्ट राजु सर र शिला जि खुशि लाग्यो
@GeetaGharti
@GeetaGharti 3 жыл бұрын
सिला आले र राजु सर को नया गित आउनु परेयो
@bambahadurrana4722
@bambahadurrana4722 3 жыл бұрын
मेरो अति नै मन पर्ने मुटु भित्रको कर्णपृय स्वरकि कलाकार। मेरै परिवारको सदस्य जस्तै लाग्ने मनको धनी अनि फरासिलो स्वभावकि दिदि। अब यहि नेपालको मातृभुमिमा लग्नुस है ।अब बिदेश होइन हामी माझनै रहनुस है। नमस्कर छ है दिदी। तपाईंलाई माया गर्ने मान्छे यहाँ धेरै छ्न।
@milanpariyar4312
@milanpariyar4312 3 жыл бұрын
ल है फस्ट कमेन्ट मेरो राजु र सिला लाई मन पर्ने यता
@ghostridernepal6011
@ghostridernepal6011 3 жыл бұрын
🍀🌺🍁🍀दिदी र भाइको सम्बन्ध कति सालिन्दा छ कति मिठो बोलीवचन त्यसै होईन रहिछ राजु दाइले सिला दिदिको नाम जपनी त सधै भरी हजुरहरु प्रती समान् छ मेरो 🌺🍀🍁🍀
@ramurasaili4084
@ramurasaili4084 3 жыл бұрын
शिला दीदी का लोक दोहोरी क्यासेट मा सुनेर हुर्केका हामी आज दुबै अत्यान्तै मेरा आत्मिय कलाकार हरू एउटै ठॉउ मा देख्दा धेरै खुसी लाग्यो ।आगामी दिनहरू मा संग संगै अझै राम्रा राम्रा प्रतिभा हरू देख्न पईयोस 🙏
@haribomzn8512
@haribomzn8512 3 жыл бұрын
शिला दिदी झन राम्री हुनु भएछ स्वर त धेरै पछि सुनेर होला जति सुन्यो त्यति मीठो 🙏🙏🙏🙏🙏🙏🙏🎤
@magarkanxa5452
@magarkanxa5452 3 жыл бұрын
जोडी यो हो मेरो धेरै मन पर्ने लोक दोहोरीका
@nabinthapamagar8106
@nabinthapamagar8106 3 жыл бұрын
धेरै गित हरु सुनेको शिला दिदिको आज देख्न पायो खुशी लग्यो शिला आले दिदी र राजु सर को फ्यान जति यता हजिर हुनु है🙏🙏🙏
@biswashshrestha3558
@biswashshrestha3558 3 жыл бұрын
सधै यसै गरि सुन्न पाउ hajur🌹💞🌹💞
@rasmimagar955
@rasmimagar955 3 жыл бұрын
सार्है राम्रो रमाइलो अन्तरबार्ता राष्ट्रिय कलाकारहरुलाई सम्मान छ । धेरै राम्रो लाग्छ 🙏🙏
@KumarRaj-zw9zm
@KumarRaj-zw9zm 3 жыл бұрын
नेपालमा दोहोरी गीतको किंग भनेको राजु परियार। दाजु।
@RajuKumar-jf6ii
@RajuKumar-jf6ii 3 жыл бұрын
अति माहान कलाकार मनै देखि सम्मान छ यहाँ हरुलाइ
@billapneupane1389
@billapneupane1389 3 жыл бұрын
बहुत रमाईलो लाग्यो ।
@jeevannicecheckrana5719
@jeevannicecheckrana5719 3 жыл бұрын
लोक गित को महागुरु हरु बधाई छ हजुरहरुलाई
@chandraprakashkawar1935
@chandraprakashkawar1935 3 жыл бұрын
राजु सर को सोच चाई धेरै राम्रो लाग्यो यो होनि त लाइन त भनेको सुहाउछ्राजु sir
@sonikasoorat64
@sonikasoorat64 3 жыл бұрын
कलाकार कस्तो हुनुपर्छ भन्ने कुरा यी दुई जोडी लाई हेरौ यो हो साङ्केतिक यात्रा को सहयात्री भनेको दुबै लाई सलाम छ सधैं देख्न पाइयोस्
@bhupalbashal1326
@bhupalbashal1326 3 жыл бұрын
मैले त सिला आले नाम सुनेको थिये बल्ल देखि कति मिठो गित गाउनुहुदो रैछ मान्छे पनि चन्चले र राम्री राजु जि संग को अति मिल्दो रमाइलो जोडी येहि नेपाल मै सधै गाउने गरे कति राम्रो हुन्तेओ बहराइन पनि आउनु भको रैछ म बहराइन बाट हेर्दै छु अब नेपाल मै गाउनुस है राजु जि संग सारै मिल्दो जोडी छ यो सम्योग मिलाउनु भयेको मा कमल सर लाई धन्नेबाद छ सबै नमस्कार छ है 💕💕💕🙏🙏🙏
@rajendrabaral6575
@rajendrabaral6575 3 жыл бұрын
राजु दाइको ७७ʼ७८ʼ५९ʼ६० पनि निकै रमाइलो लाग्यो।😄😄😄😄😄
@sanjokmagar5615
@sanjokmagar5615 3 жыл бұрын
रमाइलो कुराकानी राजु दाई र शिला दिदि को!!
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
शिला दिदी र राजु दादा को फ्यन जाती यता हजिर हुनु है
@mattithomas0096
@mattithomas0096 3 жыл бұрын
I’m big fan of Raju daju I love you brother
@user-nr5ig7ft9x
@user-nr5ig7ft9x 3 жыл бұрын
लोक सम्राट राजु परियार अनि अग्रज शिला आले दिदि सम्मान छ।
@jhalakgadal58
@jhalakgadal58 3 жыл бұрын
फेरि कमेन्ट गरना मन लायो तँ भँनि फबदाले अफनो पन जानाउछ हम्रो तिरा तँ सबदा नै डिक छ हजुर हरुलाई राजु दाई अनि शिला दिदि
@bashantidhungana630
@bashantidhungana630 3 жыл бұрын
आहा कति राम्रो दिदि भाइको सम्बन्ध कति हसिलोअनुहार यो सम्बन्ध जुनिभरलाइ
@bhagawatikhatri2048
@bhagawatikhatri2048 3 жыл бұрын
आलेर राजू कैलेई न हराऊनु है अतीनै मन पर्छ सबैलाई
@akashkarki4838
@akashkarki4838 3 жыл бұрын
इन्द्रेणी मा गएर फ़ेरि पनि यहीँ भाकामा गाउनु पर्यो है राजु दाइ दिदी
@ramilatimalsina6952
@ramilatimalsina6952 3 жыл бұрын
मलाई मन परने दुबै जनालाई धेरै धेरै सफलताको शुभकामना ।
@rupadhakalsubedi7462
@rupadhakalsubedi7462 3 жыл бұрын
दाेहाेरी गितका राजा रानी काे भेट भएको देख्दा अति खुशी लागेको छ कमल दाजुलाई पनि धन्यवाद
@gopalkm5184
@gopalkm5184 7 ай бұрын
मलाई अतिभन्दा अति मन पर्ने राजु परियार सिला अाले दिदी नेपाली लाेक सङ्गीत ईतिहास कै सर्बाधिक मन पराईयका गायक गायिका हुनुहुन्छ। हजार हजार जुनिसम्म गित सुन्न पाईयाेस लाेक गित सङ्गीत का बादसाहा राजु परियार र सिला अादर्निय सिला दिदी जय नेपाल जय लाेक सङ्गित🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gita_rana
@gita_rana 3 жыл бұрын
राजु दाइ को स्वर एक्दम मन पर्छ !
@buddhishahi1528
@buddhishahi1528 3 жыл бұрын
सर्ब पर्थम कमल सर्गम सर लाई सलाम लोक दोहोरी को राजा रानी लाई इन्तर्भिउ लियेर दुबै दिदी भाइ को पुरानो सहकाय्रे सङै फेरि दुई चार बर्स पछि हाम्रो तनहु को चर्चित सबै को मन मुतु मा बस्न सफल गाइका फेरि पनि आफ्नो पुरानै बातो मा आइसेको देख्न पाउँदा धेरै खुसी लाग्यो फेरि पनि सिला दिज्जु को गित र त्यो मिथो हासो हेर्न पाउँदा खुसी को सिमा रहेन फेरि पनि आफ्नो गित सङित लाई निर्न्त्रता दिनु होला साथै हाम्रो नेपाल भुमी को दोहोरी किङ हाम्रो छेमेकी जिल्ला अज भनौ मेरै ससुराली लम्जुङ को हुनाहार गायेक राजु दाजु को इन्तर्बिउ मा रमाइलो कुरा कानी सुनेर मनोरन्जन लिन पाउँदा खुसी लाग्यो अब का दिन मा फेरि पनि दुबै जना को मिथा मिथा गित को पर्खाइ मा बस्ने छु अन्त मा तिनै जना लाई दर्सन नमस्ते
@rabindrapariyar9262
@rabindrapariyar9262 3 жыл бұрын
सिला राजु को फ्यान जति यता हाजिर हौ हजुर ✋ 👇️
@saritabisural5611
@saritabisural5611 3 жыл бұрын
Tapaiharuko yo satha dohoriima sadhay dekhna pauu
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
Ok
@jibanpalpali6515
@jibanpalpali6515 3 жыл бұрын
Ma poni ho hoii
@lastffgammer3485
@lastffgammer3485 3 жыл бұрын
@@saritabisural5611 3 ex
@akashkarki4838
@akashkarki4838 3 жыл бұрын
अब लोक दोहोरी ले पुरानो धार ल्याउछ खुशी छु
@narpun4046
@narpun4046 3 жыл бұрын
बद्रि पङगेनि र सिला आले लाई पनि अन्तरबार्तामा ल्याउनु पर्ने कमल सरगम सर
@ganeshkumar-rw2tu
@ganeshkumar-rw2tu 3 жыл бұрын
निकै रमाईलो कुराकानी दुबैजना आदरणीय दाजु दिदिलाई मेरो नमस्कार छ 🙏❤️
@kishandai.
@kishandai. 3 жыл бұрын
Always Respect our Legendary Both... Daju Raju..Diju Shila..🙏🙏🇳🇵🇳🇵
@subashthapa8441
@subashthapa8441 3 жыл бұрын
नेपाली लोक दोहोरी क्षेत्र को गहना आदरणीय सिला आले दिदी र राजु दाइ ले अब यहि भाका इन्द्रेणी मा गायको हेर्ने मन छ 🎤भाका:- मायालु का को🎤🎤👈️👈️👈️🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@Ramjivlog4309
@Ramjivlog4309 3 жыл бұрын
तँ भन्ने शब्दले मन छोयो!!सार्है राम्रो जोडी !!
@kolragkolrag2040
@kolragkolrag2040 3 жыл бұрын
कति रमाइलो मिल्ने कलाकार दिदिबहिनी सलाम छ
@binukafle6098
@binukafle6098 3 жыл бұрын
धेरै वर्ष पछि राजु दाई र शिला दिदिलाई सँगसँगै कुराकानी गरेको देख्न पायाे । खुशी लागाे 💕🌺🌺🌺🌺
SPONGEBOB POWER-UPS IN BRAWL STARS!!!
08:35
Brawl Stars
Рет қаралды 24 МЛН
Whoa
01:00
Justin Flom
Рет қаралды 54 МЛН