इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।
@BrahMaSiriMeetra1233 жыл бұрын
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives: Long Live indreni family with your noble service Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM : Stay safe and healthy. Health IS REAL WEALTH.
@hamrokhojkhabar3 жыл бұрын
welcome to all
@voiceofwestnepal3 жыл бұрын
Nice
@bhaktikarki56653 жыл бұрын
ÀaààzźÀž
@devisharma86853 жыл бұрын
कुष्ण सर तगायत सबै टिमलाई नमस्कार
@bipanxettri50713 жыл бұрын
नविना नानुको सोवर मन पराउने र साथ् सपोट गर्ने को को हुनुहुन्छ।
@gopalbudha7243 жыл бұрын
अर्जुन खड्का र नबिना बैनि को फ्यान त्तेता कति यता त हामि 12 जना
अर्जुन भाइलाई विशेष धन्यवाद नबिना नानीलाई यसरी साथ दिनु भाछ अनि नबिना नानिलाइ उज्ज्वल भबिस्यको कामना 🙏🙏🙏
@kajiramkhatri34913 жыл бұрын
नबिना र अर्जुन को गित अती मर्मिक छ नबिनाको उज्वल भबिश्यको शुभर्कामना ।
@gomabhandari59933 жыл бұрын
नया नया प्रतिभा लाई मान सम्मान दिने यही एउटा इन्द्रेणी जय इन्द्रेणी जय देश जय दाजु भाइ हजुरहरू सबैको कल्याण होस् 🙏🙏🙏
@yamsingh49103 жыл бұрын
nice
@yamsingh49103 жыл бұрын
Song
@hiralalpunmeroyoutubechann62933 жыл бұрын
हो नी तर के गर्नु अर्काले राम्रो काम गरेकोे देख्न सक्ने खाते हरुले इन्द्रेणी प्रती खेलबाट गरेर दिन दुखीका भगवान कृष्ण कंडेल सरका खुट्टा तानी राहाछंन हामी नेपालीको यो कस्तो अबुज बिचार हो जय देस जय इन्द्रेणी
@devarajbista41433 жыл бұрын
अब इन्द्रेणी टिम ले इन्द्रेणी हाई स्कूल खोलनु भन्ने को को हुनुहुन्छ।
@pb-m13 жыл бұрын
high school ta haudain ekxinmai sano class samma kholda hunx
@mariskasunar37273 жыл бұрын
अस्पताल ni खोल्नु पर्छ
@lekbesikhabar95533 жыл бұрын
नमस्कार म प्रमोद भट्ट नविनालाई रुकुमबाट हामीले काठमाडौॅसम्म लिएर आयौ अहिले सबैले नविनालाई मन पराई दिनु भएकोमा खुसी लागेको छ । नविनालाई अझै धेरै माया र साथ दिनुहुन्छ भन्ने विश्वास लिएको छु । धन्यवाद !
@safasanitary60753 жыл бұрын
सलाम छ प्रमोद सर
@narendrarajbhatta52203 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर प्रमोद जी नानीलाई इन्द्रेणी सम्म पुर्याउनु भएको मा
@purnasunam81093 жыл бұрын
इन्द्रेणीको बाटो हेर्दै बस्ने जति आउनु है एत 🙏🙏
@arjunkharal2653 жыл бұрын
आहा कति रमाइलो बिदेश बाट नेपाल गएपछी इन्द्रेणी मा जानी ठुलो धोका छ 🙏🙏
@arjunkharal2653 жыл бұрын
नबिना को #fan कति हामि
@nareshaauji14383 жыл бұрын
Nanu ko vabisyako kamana garxu
@arjunkharal2653 жыл бұрын
पर्देसी भुमि बाट इन्द्रेणी बाट हेर्नी कति हामी 🙏🙏
@premkatuwal89143 жыл бұрын
म पनि छु बिदेसि भुमिबाट इन्द्रेणि हेर्ने ।।।
@lalkhadka53173 жыл бұрын
Im
@pavitrabhujel58513 жыл бұрын
Watching from Bhutan
@lalkhadka53173 жыл бұрын
@@pavitrabhujel5851 hajur namaste 🙏🙏🏼 I'm watching from India
@chandradhungana513 жыл бұрын
कतारबाट
@tukmanc76923 жыл бұрын
अर्जुन खड्का र रबिना बैनिकाे गितले आजकाे दाेहाेरि सारै भावुक बनायाे हाल मलेसिया बात
@narayanpaudel75543 жыл бұрын
नबिनाको स्वर अति उत्कृष्ट छ र दोहोरि गाउने कला पनि अब्बल छ नेपालको उत्कृष्ट गायिका बन्नेमा कुनै दुबिधा छैन , वा वा वा
येति राम्रो इन्द्रेणी कार्यक्रम लाइ नराम्रो सोच्ने लाइ सातौ जुनि सम्म पनि नराम्रो होस इन्द्रेणी को सधै भरि जय होस
@purnakalachalaune88193 жыл бұрын
ईन्द्रणी भनेको गरिब दुखि को लागि कुनै मन्दिर भन्दा कम छैन धेरै धेरै धन्यवाद छ सम्पुर्ण ईन्द्रणी टिमहरू लाई
@gambesirodhighar44583 жыл бұрын
अाहा याे नानिले इन्द्रेणी काे साथ पायाे भने लाेक दाेहाेरि क्षेत्रमा तहल्का मचाउछ ,,बधाई छ नानि,,,
@gallantrykaranofficial8133 жыл бұрын
बैनिको आवाज दमदार छ सफलताको शुभकामना , जय इन्द्रेणी जय गित जय संगीत
@BinodKumar-ed6sl3 жыл бұрын
नबिना नानी को स्वर अतिमिठो छ उज्ज्वल भबिष्यको शुभकामना छ नानी ।
@Anticorr3183 жыл бұрын
दोहोरी गायिकाहरुमा मनमायाँको मोहोनी लगाउने स्वर सुन्दा मनै आनन्द आउँछ !
@रैबारठांटीकाध3 жыл бұрын
प्रतिभावान बैनी नबिनालाई बधाई तथा शुभकामना
@nirajankhadka48983 жыл бұрын
Nabina kc को स्वर जति अहिलेका गाइका कसैको स्वर पनि छैन
@krishnapaudel32733 жыл бұрын
शुभ सन्ध्या अँजुन खड्का र नबिना नानुको दोहोरी राम्रो छ सफलताको शुभकामना नानू जय होस ईन्द्रेणी
@padambdrkc19203 жыл бұрын
बहिनीको स्वर मन पराउने जति यता हाजिर गरम त ल ।।
@ramailotv52953 жыл бұрын
m.ni
@lokendrakc64723 жыл бұрын
अहिले सम्म को १ नम्बर प्रतिभा जुन मिलाएर गाउने रबिना बास्याल नबिना केसि बिलिएन 😍😍😍😍😍
@jagadishtamang30153 жыл бұрын
बिद्या चपागाइँको हेर्ने कथाले जस्तै हिमाल पहाड तराई इन्द्रेणिले पनि समेट्न सकोस जय इन्द्रेणी।
@debendrabasnet30953 жыл бұрын
आहा यो बहिनिको शब्द सिर्जना गर्ने शकति असादै अपम्पार रहिछ।ईन्द्रेणीका कृष्ण कडेल सरले छोरी बनायर पडाउछु भन्दा सारै खुसि लग्यो।जय ईन्द्रेणी🌺👑🎍🏡🎋🌵🌿🌴🌺🌺
@sunilsunilb.k78643 жыл бұрын
नबिना नानु तिम्रो सोर अनि गित गाउने सैलि धेरै राम्रो छ नानु तिम्रो उज्वोल भबिस्य को लागि धेरै धेरै सुभ कामना अब अर्जुन दाइ को त के कुरा गरम र अर्जुन दाइ त झन लोक लोक साङितिक छेत्र को अब्बल कलाकार हुनुहुन्छ दाइ लाइ पनि धेरै धेरै सुभ कामना दाइ
@bhimbahadurkhadka82783 жыл бұрын
कति रमाइलो हेरेर धेरै खुसी लाग्यो अर्जुन दाजु भएपछी धेरै रमाइलो हुन्छ इन्द्रेणी मा
@premmagar63893 жыл бұрын
नबिना लाई बिष्णु माझि सङ्ग तुलना नगरम नबिना काे अाफ्नै क्ष्यामता छ मलाई मन पर्छ उन काे स्वर सबै हरेक गित हरु सुनेकाे छु😍अझै प्रगति गर्दै जानु नानु धेरै धेरै अाशिर्बाद🙏💖😘
@SaraswatiAcharya1363 жыл бұрын
कति राम्रो प्रतिभा हो बहिनीको उज्ज्वल भविष्यको कामाना बुनु 😊
@nabinmagar92333 жыл бұрын
नविना बैनिको स्वर राम्रोछ उत्तर उत्तर प्रगतिको कामना जय ईन्द्रेणि🙏❤️❤️
@sanamtamang11773 жыл бұрын
Jay indreni Jay Krishna daju
@surendrakc71833 жыл бұрын
अनुशाशीत,शालिनता,उच्च,हृदयबिदारक सब्दले भरिएको दोहोरी उच्च सम्मान छ गायेक द्व्ये लाई!
@yogentamu19723 жыл бұрын
नानुको आवाज मा दम छ । प्रगति हुनेछ इन्द्रेणी को साथ पाएपछि।
@sarugautam64453 жыл бұрын
जय इन्द्रेणी जय कृष्ण दाइ 🌺🌺🌺🌺💐💐💐❤️❤️❤️❤️❤️🙏🙏
@रामहरिथापा3 жыл бұрын
सारै मन रुवायो यो वास्तविक घटनामा आधारित वेदना पोखियको गीतले! कृश्नसर यी नानी लाई म पाँच हजार रुपैया सहयोग गर्न चाहन्छु कसरी सम्पर्क गर्नेहो ।साथै इन्द्रेणी स्टुडियोनिमार्ण कोलागी पनि पाँच हजार सहयोग गर्नेछु!जानाकारी गराउनु होला।
@manojha96233 жыл бұрын
ईन्द्रेणि धेरै धेरै धन्यवाद किनकि गरिव असाय बालबालिका शिक्षा बाट बन्चित हुदैनन्
स्याबास कृष्ण....... इन्द्रेनिको सातै रङ्ग सँधै छर्दै जाओ...... # ती कपि राइटको मुद्दा हाल्ने भन्ने वाणहरुको भाका गाउनु जरुरी छैन। पुरानो भाका मीठो छ... यसरी गाइरह्यो भने पुरानो गित सधैं अमर रहने छ। जय पुरानो लोक संगित......
@yourmyheartnirmala26333 жыл бұрын
🎀🎀🎀🎀🎀बधाई छ नानू लगायत इन्द्रेणी टिम लाई 🎀🎀🎀🎀🎀रेगुलर इन्द्रेणी हेर्ने जति हाजिर हुम है बहिनी को अदभूत कला लाई सम्मान गरौ 🙏🙏🙏🙏🎀🎀🎀🎀
@kajimanlohani86203 жыл бұрын
अर्जुन जि र बुनु नबिना को यो मार्मिक शब्द ले मनै छिया छिया बनायो बुनु को आवज सारै मीठो छ
@pyuthaniprakashmalla32843 жыл бұрын
आहा कति मिठो दोहोरी हो नबिन बुनु र अजुन दाजु को💘💘💘💘💞💞
@durgabalami1363 жыл бұрын
जय इन्द्रेणी ।।नबिना नानि शुभकामना छ।। तिम्रो स्वर सारै मन पर्छ
@loknathpaudyal48383 жыл бұрын
बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना सबैलाई धन्यवाद जय इन्द्रेणी 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈
@nabinkarkiofficial64103 жыл бұрын
कति धेरै मन छुने शब्द बुनुको सारै राम्रो लाग्यो बुनु अब आउने दिनम पनि यसरी नै अगाडि बर्नु होल तिमिलाई आउने दिनको शुभकामना छ ।।जय इन्द्रेणी 🙏🙏🙏🙏
@arjunkharal2653 жыл бұрын
इन्द्रेणी का पावल राई र छत्र साही को #bigfan कति हामी 🙏🙏
@nepalimanbirbaduwal27313 жыл бұрын
अर्जुन खड्का र नविना बहिनिको दोहोरिले मन नै भक्कानिएर आयो।वाह अति राम्रो प्रतिभा नविना बहिनी कति शालिन तरिकाले गित गाएको सारै खुशी लाग्यो।सफलताको कामना नानी सबैले सपोट गरौ।
@hastab.m64203 жыл бұрын
कापी कलम समाएर लेखाको। आमाले नै हो यो सन्सार दखाको।। वाउ नबिना नानी के मीठो शब्द कटक्क मन छोयो, साङ्गीतिक यात्राको शुभकामना र साथ साथै पढाइलाई पनि ध्यान दिनु उज्ज्वल भविष्य .....
@premkatuwal89143 жыл бұрын
हार्दिक हार्दिक बधाई छ इन्द्रेणि सम्पुण टिमलाई 🌈🌈🌈🌈 शुभ साझ सधै यसरि इन्द्रेणि हेर्न पाइयोस 🇳🇵🇳🇵🇳🇵🇳🇵जय गित जय संगित जय इन्द्रेणि जय नेपाल 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@chudamanibhusal88733 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।मनमाया वाइबा जि साथै अर्जुन खड्का जि लगायत सबैको सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो छ।
@anishapoudel28813 жыл бұрын
इन्देणि हेरेर बस्नुहुने सम्पुर्णलाई नमस्कार अर्जुन दाजुलाई सम्मान बहिनी लाइ उज्ज्वल भबिश्यको शुभकामना
@chudamanibhusal88733 жыл бұрын
सबैलाई नमस्कार छ।अर्जुन खड्का जि साथै नानी नबिना के•सी•काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा अनि मार्मिक छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।करोड करोड बधाई छ।
@dawapurbelixoro85183 жыл бұрын
Hart tuching शब्द नबिना बहिनी सेवा सन्देश मनोरञ्जन इन्द्रेणी सबैले साथ सहयोग गर्नु पर्छ यो गित बनाउने सर्जक प्रती हिर्दय देखिनै सम्मान यति राम्रो सिर्जना बजार मा ल्याइदिनु भाछ कपि राइट गरेको कुरा ले हामी सबै चिन्तित भयौ सबै सर्जक को गित उतिकै लाग्छ सम्मान हर्छु सबै मिलेर सहयोग गरिदिन अपिल पनि गर्दछु।।
@premlawati15203 жыл бұрын
नविना नानिको भबिश्य उज्वल छ । धन्यवाद इन्द्रेणी ।
@paruale90503 жыл бұрын
अति मिठो स्वर अति नै मार्मिक शब्द दुबै जनालाई धेरै धेरै बधाई छ सफलताको शूभकामना
@laxmidevikunwar3593 жыл бұрын
लै है इन्देणी का फ्यान को को हूनूहून्छ यता हाजिर आहा स्वर कि धनी माया खानी मनू बैनी को आवज लै लेठै बानयो नबिना छोरी अब कूण्ण भगवान को घर मा आएछो दूख हूदैन अब खूशी कि दिन आयो चिन्ता लिनू हूदैन
सार्है राम्रो स्वर नानु । उज्जवल भविष्यको कामना गर्दछु
@arjunkharal2653 жыл бұрын
आहा कति मीठो स्वोर सफलता को शुभकामना बैनी 🙏🙏
@manigurung14693 жыл бұрын
संपूर्ण कलाकार साथीहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@arjunb.c37743 жыл бұрын
अर्जुन सर,,तपाईको अधा र शब्द तौलिन सायद,,कुनै तराजुको मापडण्ड छैन,,, i salute you🙏🙏🙏🙏❣️❣️🇳🇵🇳🇵
@bishalmahar92693 жыл бұрын
परदेशी को दुख सुख चौतारी इन्द्रेणी, इन्द्रेणी नभई दियको भर खै हामी परदेशी को फुर्सद को समय कसरि बित्थे होला थाहा छैन दोहोरि त हेरेको छैन अब भरे छुटी भएपछी हेरेर कमेन्ट गर्छु लाइक शिअर भने गरि दिए सम्पूर्ण इन्द्रेणी टिम लाइ सलुट c🙏 कृष्ण दाई लाइ त जति सलुट, जति सम्मान गरेनी पुग्दैन तैपनि हिर्दय देखि सलुट छ शिरझुकाई नमन छ 🙏🙏🙏🙏 प्रोग्राम हेरेको छैन बाकी दोहोरिको पर्ती किर्या हेरेर दिनेछु धन्यबाद
@jeevankarki93603 жыл бұрын
नविना नानुकाे स्वोर लय शब्द अति राम्रो छ उतर उतर प्रगतीकाे शुभकामना नानू अर्जुन सर लाई नि उच्च सम्मान ! कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन उच्च सम्मान जय ईन्द्रेणी 🙏🙏🙏🙏🙏🙏
@hirapun64343 жыл бұрын
ईन्द्रनि टिम लई🙏🙏🙏🙏🙏🙏🙏
@arjunkharal2653 жыл бұрын
इन्द्रेणी नियमित हेर्नी कति हामी 🙏🙏
@pujaralokesh69263 жыл бұрын
दुखी, पिडितहरुको आशाको धरोहर कृष्ण दाई को होलटिम लाई उच्च सम्मान नानिको ऊज्ल भबिष्यको सफलताको अग्रिम शुभकामना ।।।🙏🙏❣️❣️✍️✍️📘📘 १ जय इन्द्रेणी २जय कृष्ण दाई को होल टिम।🙏❣️❣️
@keshabgiri11443 жыл бұрын
भात खान छादेर इन्द्रेनी हेर्ने जति यता हाजिर।।।
@radhakhanal51023 жыл бұрын
नानीले गaaयको गीतको shabda शब्दले मेरो मन छोयो 😭😭😭😭
@ganeshkarki90543 жыл бұрын
नयालाई प्रोत्साहन पुरानालाई सम्मान इन्द्रेणी को माहान अभियान ।
दिदी को दुख्को गीत सुन्धा मन रोयो।सबैमा नमस्कार आज अर्जुन दादा र राजु दादा लाई पनि नमस्कार ।
@govindbindas79663 жыл бұрын
धेरै राम्रो सोर छ नानू अगाडि बढ्दै जानू गड्बाईलेन्स यु
@Mohanmagar6193 жыл бұрын
अतेन्तै मन छुयो दोहोरी 😭😭
@pujaralokesh69263 жыл бұрын
💝💝💝 दुखी, पिडितहरुको आशाको धरोहर कृष्ण दाई को होलटिम लाई उच्च सम्मान नानिको ऊज्ल भबिष्यको सफलताको अग्रिम शुभकामना ।।।🙏🙏❣️❣️✍️✍️📘📘 १ जय इन्द्रेणी २जय कृष्ण दाई को होल टिम।🙏❣️❣️
@sangitasharma96893 жыл бұрын
नविना नानूको स्वर अति मीठो छ। सफलताको कामना!
@lilanathpageni3963 жыл бұрын
जय इन्द्रेणी 🇳🇵🇳🇵जय गितसङ्गित्🙏🙏सानी बैनिलाई प्रगतिको शुभकामना ।
@bishnuchhetri6053 жыл бұрын
म हेरिराकाे छु साउदि बाट धेरै राम्राे भईज नानू काे
@shivaprasadneupane14163 жыл бұрын
नयाँ नयाँ प्रतिभा लाई मान पुरानालाइ सम्मान दिने यो सप्त रङ्ग को इन्द्रेणी मा आज अर्जुन खड्का अनि नबिना केसि को यो शब्द सुन्दा गीतले मन नछुने सायद को नै हुन्छ र ? तेसैले यो इन्द्रेणी मन्दिर लाई सबैले जोगायर राखौ।। जय जय इन्द्रेणी ।
@youtubechannel87803 жыл бұрын
मलेशीया वाट हेर्नी साथीहरु जत्ती एता हाजीर हुनहोस् 👇
@samrathimal22813 жыл бұрын
एउटा गित प्रकृति को भन्ने थियो नि तेयो गाउ न कति मीठो शैली मा भन्नू भको कृष्ण दादाले
@ramesh20553 жыл бұрын
जय गित ।। जय संगीत ।।। जय इन्द्रेणी ।।।।
@khadkabharat73223 жыл бұрын
काम सकेर रुम मा फर्केको बेलामा यस्तो दोहोरी सुन्दा कति आनन्द हुन्छ र पिडा सहित आसु को पनि खोला बग्छ मार्मिक सब्दअनि लय को खानि
@manbahadurthapa58983 жыл бұрын
कृष्ण दाइको जय जय होस् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@king79273 жыл бұрын
कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️
@santoshgrg64013 жыл бұрын
Nanu ko sor ma jadu xa thulo gayika banne xan 1din ma ra mero desh nepal bata subhakamna nanu 🙏🙏
@harikrishna95903 жыл бұрын
अर्जुन खड्का को स्वर राम्रो छ हौ,कसले भन्यो होला स्वरले साथ नदिएको।
@narayankharal27473 жыл бұрын
आज धेरै छिटो हेर्न पाइयो
@sanughayal90273 жыл бұрын
निकै राम्रो प्रस्तुति सानो नबिनाको नबिनालाई पढाइ दिने जिम्मा लगाई दिनु भयो ईन्द्रेणी टिम प्रती आभार प्रकट गर्दछु।गाउँका दुरदराजमा लुकेर बसेको साना भाइ बहिनीहरुको पुन्या थालो हो ईन्द्रेणिको जय होस् ♿️♿️♿️♿️♿️♿️♿️♿️🙏🙏🙏
@bhurtelbhurtel47943 жыл бұрын
जय इन्द्रेणी मार्मिक गित आफ्नो मान्छे गुमाउदा को पिडा मलाई नी दैब ले बज्र पात पारेको छ धनेबाद सबै मा नमस्कार है
@kirankhanal19213 жыл бұрын
नानिको प्रतिभा एकदमै दामी छ अझै धेरै सफलताको शुभकामना नानू
@nandanepali16813 жыл бұрын
नबिनालाइ यहासम्म ल्याउनु हुने सम्पुर्ण मिडियाकर्मी अग्रज गायक गायिका अन्न्री कलाकार र विशेषगरी कृष्ण कदेल ज्यु लाई धेरै धेरै धन्यवाद
@mayakhaling32743 жыл бұрын
आहा कति रमाइलो इन्द्रेणी
@tankakhanal56273 жыл бұрын
नबिना लाई शुभकामना । अर्जुन भाइको स्वर र प्रश्नोत्तर लाई सलाम । सानीको - यो उमेरमा - यी शब्द र स्वर लाई नमन गर्दछु । इन्द्रेणी लाई धन्यवाद ।
@bhubanshrestha56873 жыл бұрын
नमस्कार सम्पुर्ण ईन्द्रेणि परिवार प्रती ईन्द्रेणी लाई कपि राईट हान्ने ब्यती हरु को यक यक लिस्ट राख्नु पर्यो कृष्ण सर हामी यस्ता गिरहो लाई यक यक डिस लाईक गर्ने छौ याद रवोस कपि राईट गर्ने हरु लाई 👊👊👊
@arjunb.c37743 жыл бұрын
नबिना नानू,,कति गहकिला शब्द,, god bless you we are supporting you,,go ahead..love you❣️❣️❣️❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@karkirajkumar87753 жыл бұрын
सारै भिडा बिच पनि कति राम्रो अावज अाहा किष्ण दाजु हार्दिक नमन
@HAMROKOSELI3 жыл бұрын
इन्द्रेणी मन्दिर हो यहाँ आउने सबैलाई उतिकै माया उतिकै समान छ ।।लोक गित लाई माया गरौ
@kadelkamalkumar56233 жыл бұрын
जिन्दगीमा दुख कति छ त्यो त भोग्नेलाई मात्र थाहा हुन्छ! देख्नेले त केबल यहाँ मेरो ओठको मुस्कान मात्र देख्दै छ्न शुभ साझ
Sweet voice nabina ko dherai ramro aajako dohori 👍
@PrakashSharma-mp1ym3 жыл бұрын
कृष्ण दाइको आज भोलि अनुहारमा कीन खुसी देखिन सकिँदैन कीन हो यस्ता अरुको प्रगति देख्न नसक्ने 2/4 जनाले खुट्टा तान्न खोजेर केही हुदैन दाजु नीरास नहुनु हजुर को पछि 3 करोड जनता छौ
@laxmidevikunwar3593 жыл бұрын
हो भाई कूण्ण भाई साथ दिनू पछॅ हामी सबै एक हूनू पछॅ