पुर्णकला बि.सी. र उज्वल गिरीको दोहोरीले पिट्ने भो तहल्का ।। ०३.१२.०७७।। Ujal Giri_Purnakala BC ।। HD

  Рет қаралды 831,743

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #UjalGiri_PurnakalaBC #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Пікірлер: 786
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@barsasilwal409
@barsasilwal409 3 жыл бұрын
नमस्ते
@barsasilwal409
@barsasilwal409 3 жыл бұрын
रबि लामिछाने बोलाउनु पर्यो
@hamrokhojkhabar
@hamrokhojkhabar 3 жыл бұрын
miss u all
@sabitriranamagar2766
@sabitriranamagar2766 3 жыл бұрын
Qq
@nabinthakuri5586
@nabinthakuri5586 3 жыл бұрын
मन्जु पौडेल र पसुपती सर्मा दाजु लाई invite गर्न पर्यो अबको दोहोरी मा
@harikrishna9590
@harikrishna9590 2 жыл бұрын
पुर्ण कला बि.सि.को प्रतिभा फलोस् फुलोस् र बैग्यानिक बन्न सकुन् या बैग्यानिक बन्ने छोराछोरी जन्माउनु । धेरै धेरै धेरै धेरै धेरै शुभकामना।
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
पुर्णकला बि.सि. र, उज्वल गिरी को दोहोरीमा छुट्टै मज्जा छ है साथीहरू 😜 जय इन्द्रेणी 🙏
@MMTA_PURI
@MMTA_PURI 3 жыл бұрын
😆
@rajubk8590
@rajubk8590 3 жыл бұрын
मलाईत मजा लान सलसल पानी अायाेफमुख मा
@bikashbudha5958
@bikashbudha5958 3 жыл бұрын
कालो कोट कालो जुत्ता सबै कालै लगाउनेले देश खायो देश बनाउनु पर्छ त महाबिर पुन जस्तो सामान्य हुनुपर्छ
@surajgcyoutubechannel2892
@surajgcyoutubechannel2892 3 жыл бұрын
100%Right kura garnu vayo sir tapailai mero salam xa
@ishorluhar8523
@ishorluhar8523 3 жыл бұрын
पुर्णकला दिदी लाई इन्द्रेणीमा देख्ने ठुलो धोको थियो आज पुरा भए अति मिठो स्वर🙏🙏
@loknathpaudyal4838
@loknathpaudyal4838 3 жыл бұрын
असाधै रमाइलो भयो सबैलाई धन्यवाद प्रगतिको शुभकामना
@phatakshortemple2682
@phatakshortemple2682 3 жыл бұрын
kzbin.info/www/bejne/m4W9iIysbdGobbc
@babumagar4892
@babumagar4892 3 жыл бұрын
सुमधुर कोइलिको आवाज को धनी पुर्णकला बिसि को गायन मन पराउने कोको छौ?
@bishnudai7431
@bishnudai7431 3 жыл бұрын
बिष्णु माझी दिदी लाई पनि इन्देणी मा देखने जतिले लाईक कमेत गरौ
@tilakbhusalbhusal5067
@tilakbhusalbhusal5067 3 жыл бұрын
बिष्णु माझिलाइत सुन्दर मनिले छोड्नु पनि पर्यो नि हजुर?फेरि नदेखेर मात्र यस्तो भ्यालु भाको हो बिष्णु माझिको उहाँको अर्काको गितमा आवाज दिने बहिक केही खुबी छैना
@bishnudai7431
@bishnudai7431 3 жыл бұрын
@@tilakbhusalbhusal5067 होर मत बिष्णु माझी को हजारौं गित दुने तर अहिले सम्म उहाँ लाई देखेको छैन सायत इन्देणी मा आय देख्न र लाइभ दोहोरी सुन्न इछा हो
@magartopmagartop7447
@magartopmagartop7447 3 жыл бұрын
Gitako laya bhaaka swar ta yastopo ho tw thanks indreni tim lagaet sampurnalaai
@nirmalrai3312
@nirmalrai3312 3 жыл бұрын
यस्तो सोझो रिस उठेर आउछकि कैलेत बिस्नु माझि सङ्ग ल बिदेश तिरत जानु लजाउनु भयो आफ्नै मुहारले हो कि लाटि भएर हो उप्परवाला जानुन तर कम्से कम आफ्नै देश आफै दाजुभाइ दिदिबहिनी सङ्ग कहिलेकहि एसो दोहरिमा आउनु केसारो हो, माया बढि भएर मात्तिएको त होलानी कृस्टि मैनाली जस्तो, बरु सजक हरुले गितै नदिनुनी हौ, गित पनी गुम्रा होश मान्छे पनी गुम्रा नै भैरहोश आनन्दै, नदेख्याभै हुन्थ्यो होला देखेपछि माया लाग्यो---
@birushahi8709
@birushahi8709 3 жыл бұрын
पुष्कल शर्मा लाई ईन्द्रेनी मा देखना चाहने हरु यता हाजिर हुनु है सारै खुसी लाग्यो
@arjundangi2756
@arjundangi2756 3 жыл бұрын
🙋‍♂️
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 3 жыл бұрын
यो दोहोरी हेरेर नहास्ने कोहि हुदैन होला सायद म त पछाडि बसेर हास्दा हास्दै भुतुक्क तर नराम्रो कमेन्ट गर्नु अघि कृपया दोहोरी पुरै हेर्नुस है🙏🙏
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
हो आयोषा छोरीले सँचिकै नेपालमा इतिहास राख्नेछंन आजता टोपिलगाएर अर्को ईतिहास देखाईन इन्द्रेणी द्वोरा मेरो भित्री मंनबाटै शुभ आशिर्वाद छ आयोषा छोरीलाई मेरो घरमा नी आयोषा छोरी जस्तै भगवानले नातिनीको जन्मा दिउँन
@bikashadhikari1633
@bikashadhikari1633 3 жыл бұрын
Tika sanu dekdina ta aaja voli kina ho diju indreni ma
@devikandel2120
@devikandel2120 3 жыл бұрын
उज्ज्वलले जितेको भन्नी यता हाजिर
@SamjhnaMusicFilms
@SamjhnaMusicFilms 3 жыл бұрын
पुर्ण कला बिसि का फ्यान हरु यता है
@lekhrajgiri4412
@lekhrajgiri4412 3 жыл бұрын
सारै राम्रो दोहोरी ।उज्ज्वल गिरि र टीका सानू चाहियो
@king7927
@king7927 3 жыл бұрын
कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️
@khimkumarmuskan4342
@khimkumarmuskan4342 3 жыл бұрын
पुर्ण कला बि सि इन्द्रेणी कि सन्चालिका हुनुहुन्छ सारै मन पर्छ
@tekbogati2396
@tekbogati2396 3 жыл бұрын
महाविर पुन सर लाई सलाम छ
@ganeshchamlagai596
@ganeshchamlagai596 3 жыл бұрын
राष्ट्रिय नायक डा.महावीर पुन सरलाई हार्दिक नमन् छ । 🙏🙏🙏
@sanurs8074
@sanurs8074 3 жыл бұрын
इन्द्रेणी जस्तो कार्यक्रम नेपाल मा अरु कुनै छैन सधै सपोर्ट छ मलाइनी इन्द्रेणी सम्म आउने रहर छ कसरी आउन सकिन्छ
@omcentury
@omcentury 3 жыл бұрын
आहा हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी निकै रमाइलो दोहोरि
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@anmolsahitya1122
@anmolsahitya1122 3 жыл бұрын
अब पुस्कल दाइको पर्खाइ छ छिट्टै ल्याउनुपर्यो 😍
@बियोगीअसफलयात्रीपुस्कर
@बियोगीअसफलयात्रीपुस्कर 3 жыл бұрын
पुस्कल शर्मालाई पनि एक चोटि ईन्द्रणी ल्याउनु परो क्या कृष्ण दादा।
@हरिप्रसादपाण्डेहालकतारबाट
@हरिप्रसादपाण्डेहालकतारबाट 3 жыл бұрын
स्वागत तथा कोटि कोटि नमस्कार ईन्द्रेणी परिवारलाई र विशेष माहाबिर बैज्ञानिक लाई उहाँको यो हालत देख्दा कतै नेपाली भन्ननी लाज लाग्छ ,थुईक्क नेपाल सरकार ,
@sombhai8774
@sombhai8774 3 жыл бұрын
दान वीर लाई इन्द्रेणीमा देख्ने रहर नि आज पूरा भो सम्पुर्ण इन्द्रेणी टिम लाई धन्न्यवाद !अनि अबको सम्पुर्ण नेपालीको आशाको केन्द्र राष्ट्रिय आबिस्कर केन्द्र माहाविर पुन लाइ हार्दिक नमन!
@swaitakoirala1109
@swaitakoirala1109 3 жыл бұрын
आमामा उज्ज्वल गिरि मत आज बाट म त उहाँको फ्यान 😍😍👍️👍️ कृष्ण दाइ थकित देखिन्छ आज। अति रमाइलो भाग २ चाइयो है।
@singhchandra4510
@singhchandra4510 3 жыл бұрын
दोहोरी धेरै रमाइलो भयो । पुर्णकला जि को आवाज निक्कै सुमधुर छ । यो देशका शासकहरुले देश राम्रो बनाउने भएदेखी महाबिर पुन सर जसरी नै खटनु पर्दछ अबि मात्र देश बन्दछ । जय इन्द्रेणी ।।
@nabinthakuri5586
@nabinthakuri5586 3 жыл бұрын
इन्द्रेणी मा रबि लामिछाने दाजु लाई ल्याउने अभियान चलाउन पर्यो अब रास्कोट अस्पताल लाई सहयोग
@arjunpun4071
@arjunpun4071 3 жыл бұрын
Nice
@indratimalsina393
@indratimalsina393 3 жыл бұрын
दोहोरी भनेको यस्तो रमाइलो हुनुपर्छ ।
@rameshvk1085
@rameshvk1085 3 жыл бұрын
पुर्णकला दीदी सुमधुर आवाज धेरै मनपर्छ दीदी लाई सम्मान छ
@yubrajkarki6406
@yubrajkarki6406 3 жыл бұрын
मुड अफ हुदानी पुर्ण कला दिदिको गाना सुन्दा फेरेस हुन्छ । दुबैको गायकको मार्मिक शब्द
@ramharishrestha7836
@ramharishrestha7836 3 жыл бұрын
महाविर पुनको सारै टिठ लागेर आयो।देश र जनतालाई समृद्ध बनाउछु,रोजगार मुलुक बनाउछु भनेर चप्पल पड्काउदै हिडेको छ।म सलुट गर्छु।
@bibashthapa8285
@bibashthapa8285 3 жыл бұрын
उज्वल जि पोइन्ट पोइन्ट समातेर गाउनु भयो धन्यवाद 💕💕
@prabinpun907
@prabinpun907 3 жыл бұрын
Dherai ramro dohari ani mahavir sirko mahan bichar salut xa
@shivadhakal1823
@shivadhakal1823 3 жыл бұрын
स्वरकि धनि पुर्णकला बि सि को दमदार दोहरि मनपराउने को को हुनुन्छ सबै ले हेरौ जय ईन्णेणि।
@BMMagar-vp4pp
@BMMagar-vp4pp 3 жыл бұрын
पुर्ण कला बि सि को स्वोर मन पराउने जतिले नाम दर्ता गराउनु होला 😀😀😀🌹
@kumardhanushbhaibk199
@kumardhanushbhaibk199 3 жыл бұрын
एति राम्रो राम्रो गीतहरु गाई सके को गायिका ले एसरी छाडा गीत हरु गाउदा नमजा लायो अरु पनि त बिसय छन दोहोरी गाउने थुक्क तिमिहरु को जिन्दगी ।।
@jeevanbk1709
@jeevanbk1709 3 жыл бұрын
पुणकला मा कला भरिभराउ छ सधै हिट प्यारी मुन्छे यिनको जति स्वर कसैको छैन
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स 3 жыл бұрын
शर्मिलाको जोस जाँगर देखेर मलाई अल्छी लागेको बेला पनि नाच्न मन लाग्छ
@yamthapamagar1621
@yamthapamagar1621 3 жыл бұрын
पुर्णकला जि लाई इन्द्रेणी मा देख्न पाइयो धेरै खुसी लाग्यो?
@GOPALSHARMA-wm1es
@GOPALSHARMA-wm1es 3 жыл бұрын
लोक प्रिय गायक-नायक पुश्कल सर्मा छिटो देक्न पाउ ।। किष्ण दादा।।
@rjkheem2125
@rjkheem2125 3 жыл бұрын
डाक्टर महावीर पुन महान हुनुहुन्छ। सरकारले लाज मान्दैन
@hemantathapamagar1007
@hemantathapamagar1007 3 жыл бұрын
धेरै खुसी लाग्यो अब टीक पुन लाई पनि ल्याउनु पर्यो है🙏🙏🙏🙏
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
मानु पर्छ उज्याल गिरीलाई बधाई छ पुर्ण कला ता हो हो तर उज्याल गिरीलाई झन राम्रो रहिछ
@babumagar4892
@babumagar4892 3 жыл бұрын
इन्द्रेणी को नियमित दर्शक श्रोता हाजिर हौ अत्यन्तै रमाइलो दोहोरी सुरु भैसक्यो!
@arneupane
@arneupane 3 жыл бұрын
धोको पूरा भयो आज त दिदी लाई देख्न पाए आज त धन्यबाद ईन्द्रणी का साहाकार्य दाजु किस्न दाजु लाई🙏🙏🙏🙏✍️✍️✍️✍️✍️
@jyotikc9756
@jyotikc9756 3 жыл бұрын
पुर्णकला बि सि को स्वर जति राम्रो कसैको लागदैना म पुर्णकला को ठुलो फ्यान हु एक दिन प्रत्येक्ष भेटेर धेरै कुरा गर्ना मन छ
@mahendrapaudel2115
@mahendrapaudel2115 3 жыл бұрын
इन्द्रेणि टिमलाइ कोटिकोटि नमन!अाज महाबिर पुन जस्तो बौध्दिक ब्याक्तिलाइ ल्याउनुभयेकोमा हार्दिक धन्यबाद!अादारणिय जनसमुदाय राष्ट्रिय अाबिस्कार केन्द्रले देश भरि कोरोनाको चेक गर्ने बुथ (सुरक्षित क्याबिन)उपलब्ध गरायेको हामिजस्तो दुर्गममा बस्नेहरुले पनि देख्न र भोग्न पायेकोमा महाबिर पुनलाइ हार्दिक धन्यबाद सबै जनसमुदायहरुलाइ सक्दो सहयोग गर्नको लागि स-बिनय अनुरोध गर्दछौ उहाको सिम्पल ड्रेसअप नम्रता बिनय ........लाई मनदेखि नै धन्यबाद!!
@amarmagartanahu3831
@amarmagartanahu3831 3 жыл бұрын
धेरै राम्रो दोहोरी मज्जाले हसियो पनि दुबै जना गायक गायिमा लाई र ईन्द्रेनी होल तिम लाई हार्दिक बाधाई 💐💓👌🙏
@rameshkarki4246
@rameshkarki4246 3 жыл бұрын
धेरै पछी पुर्नकला दिदिलाई इन्द्रेणी देख्दा खुसी लाग्यो।आजको दोहोरी यकदम रमाइलो लाग्यो।जय इन्द्रेणी।
@kasirambhandari275
@kasirambhandari275 3 жыл бұрын
यक दम राम्रो छ पुण्कला दिदी को गित
@nareshbc5644
@nareshbc5644 3 жыл бұрын
वाउ वरिष्ठ गायिका मलाइ मन पर्ने पुर्ण कला बि सि
@sabitapuri3983
@sabitapuri3983 3 жыл бұрын
निकै दमदार दोहोरी साह्रै रमाइलो लाग्यो हाँसेर मरियो ।।
@gangathapa3956
@gangathapa3956 3 жыл бұрын
महावीर ज्यु लाई सलाम सबैले साथ दिन अनुरोध गर्दछु अब स्वदेशमै रोजगार गराउने अभियानमा लागौ।।।
@girirajkc9539
@girirajkc9539 3 жыл бұрын
जे होस यो गित मा अलिफ खान भएको भए सुन मा सुगन्ध हुने थियो मेरो बिचार मा जय गित जय सङ्गीत जय इन्द्रेणी
@ganeshbashyal8906
@ganeshbashyal8906 3 жыл бұрын
खुसी लाग्यो साथी उज्वललाई आज यो ठाऊँमा देख्न पाउदा सँगै बैदेशीक रोज़गारको लागी भिजा लागेको थियो तर कारण बस् छुट्टीन पर्यो तर आज साथीले यो प्रगति गरेको देख्न पाउदा धेरै खुसी छु र अझै उत्तर उत्तर प्रगतिको शुभकामना ।
@shyamchapagain1657
@shyamchapagain1657 2 жыл бұрын
Nice song
@prakashxetri8707
@prakashxetri8707 3 жыл бұрын
जति हेर्यो उति हेराम हेराम लाग्छ🤩
@shankarbk9466
@shankarbk9466 3 жыл бұрын
पुर्णकला दिदी को मत ठुलो फ्यान हो दिदी हरेक गित मन पर्छ मलाइ
@bishaluma6458
@bishaluma6458 3 жыл бұрын
कलाकार भनेको पुर्णकला बिसि जस्तो हुनुपर्छ स्वरले मान्छेलाइ अर्को दुनियाँ देखाउन सक्ने ।
@bombahadur7775
@bombahadur7775 3 жыл бұрын
कठाई बरा मलाई त धेरै धेरै उदास भयो मन मेरो हो माया आउछौ आउदैनौ मा सबै सबै ईन्र्दीणी टीम पनी उडास लाग्नु भएको छ
@suryabc3705
@suryabc3705 3 жыл бұрын
आदरणीय गुरु शृ खडान्ड सापकोटा ज्यु लाइ यो दुनियाँ को धर्म स्थल इन्द्रेणि मा देख्न पाउदा आत्यान्त खुसि लाग्यो
@OPPOA-ue2bd
@OPPOA-ue2bd 3 жыл бұрын
मलाई मनपर्ने गायिका पुर्णकला बिसि दिदी हुनुहुन्छ।
@ramkrishnasubedi9579
@ramkrishnasubedi9579 3 жыл бұрын
निष्पक्ष रुपमा मेरो मूल्याङ्न ले उज्जवल लाई जीतायो सलाम छ उज्जवल लाई
@haripant8559
@haripant8559 3 жыл бұрын
उज्वल गिरी दाईलाई इन्द्रेणी मा देख्ने ठूलो धोको थियो र आज पूरा भयो निकै खुसी लागेको छ
@paruparu8868
@paruparu8868 3 жыл бұрын
जय इन्द्रेणी , सलाम छ महाबिर दाजु हजुर्को जस्तो महान सोच ,बिचार लाई
@boldchannel9903
@boldchannel9903 3 жыл бұрын
आज देखि उज्वलको फ्यान भैयो क्या शब्द प्रहार दामि गुड लक
@raghunathpanday3499
@raghunathpanday3499 3 жыл бұрын
जय सङ्गीत जय ईन्द्रेणी 🙏🏾🙏🏾कडा आयो त दोहरी का टुक्का लौ रमाइलो भो सबै लाई नमस्कार छ 🙏🏾🙏🏾
@lokprasaddhakal872
@lokprasaddhakal872 3 жыл бұрын
Salute उज्ज्वल भाइ, दोहोरी भनेको यस्तो हुनुपर्छ।
@ganeshgiri4955
@ganeshgiri4955 3 жыл бұрын
Vai mero aaji pargati gara hoi giri ko name thulo xa temi bata best of luck
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
अस्ति बाट पर्खाइमा थिए यो दोहोरी को बल आयो बधाई छ सम्पुर्ण टिम लाई
@durgabalami136
@durgabalami136 3 жыл бұрын
जय इन्द्रेणी ।।अग्रज कलाकार हरुको स्वर नै युनिक लाग्छ ।।। शुभकामना छ सम्पुर्ण इन्द्रेणी युनितलाइ।
@nirmalrai3312
@nirmalrai3312 3 жыл бұрын
मलाई पनी सारै मन पर्ने दोहरि गाइका पुर्णकला बिसि हो
@ArjunBishwakarma-v8x
@ArjunBishwakarma-v8x 3 жыл бұрын
ईन्द्रेणीमा महावीर पुनको उपस्थिति देख्दा खुसी लाग्यो
@subarnagurung717
@subarnagurung717 3 жыл бұрын
महावीर पुन सर नमन् सपूर्न इन्द्रेणी परिवार लाई मीठो सम्झना पुन सर को लवाई नै उच्च छ
@rajankc6863
@rajankc6863 3 жыл бұрын
बबाल वा देाहाेरि वा 👌👌👌🌹🌹🌹🌹 अग्रज गायका
@preetigiri4959
@preetigiri4959 3 жыл бұрын
आहा सारै रमाइलो लाग्यो ujawal giri ko fan hai mata
@manishashahi5835
@manishashahi5835 3 жыл бұрын
अब पुस्कल शर्मा लाई ल्याउनु पर्यो इन्देणि मा🙏💖💛💙💚❣️🌹💝💜
@nirsen7734
@nirsen7734 3 жыл бұрын
रमाइलो दोहोरि गाउने उज्जल गिरि र पुर्ण कला बि सि लाइ अग्रिम शुभकामना साथै उत्तर उत्तर पर्गति को कामना जय इन्द्रेणी
@bindushrestha6099
@bindushrestha6099 3 жыл бұрын
उज्वल र पूर्णकला बैनी लाई धन्यवाद शुभकामना छ अत्यन्तै रमाइलो दोहोरी गाउनु भयको मा 👌👌
@tejbirmagar2988
@tejbirmagar2988 3 жыл бұрын
स्यालूत छ माहाबिर पुन सरलाई 💪💪💪 हामी प्रदेशि हरुको लागि आफू चप्पल सङ्ग दौदिनु भको छ ।
@kishanban4283
@kishanban4283 3 жыл бұрын
उज्वल गिरी भाई र पुणकला बिसी बहिनी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सुभकामाना छ अायुषा नानी र दाजु दिदी भाई बहिनी काे नाच राम्रो छ धन्यवाद छ सुभकामाना छ
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
कृष्ण कडेल जि संन्चालिका मनमाया वाइबा जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।
@samirsunar4903
@samirsunar4903 3 жыл бұрын
पुण कलि बिसीकाे स्वर आवाजलाइ मन पराउने काे काे हुनुहुन्छ साथीहरू
@Nepalsadan2081
@Nepalsadan2081 3 жыл бұрын
पूर्णकला दिदि लाई मन पराउने जति यता
@SANTOSHPURI2067
@SANTOSHPURI2067 3 жыл бұрын
सारै रमाइलो अनि मज्जा आयो भाइ उज्वल गिरी अनि बहिनी पुर्णककला बहिनिको सुमधुर मीठो रमाइलो गीत
@arjungiri2663
@arjungiri2663 3 жыл бұрын
अब देख्न बाकी गितादेबी इन्द्रेणीमा 🙏🙏🙏
@kalpanasejwal1391
@kalpanasejwal1391 3 жыл бұрын
स्वर सम्राट ! जय गित संगीत !! अझै सफलताको शुभकामना पुर्णकला जि
@bhimbahadurkhadka8278
@bhimbahadurkhadka8278 3 жыл бұрын
धेरै धेरै पछि पुर्ण कला दिदिको इन्द्रेणी मा दर्सन पाईयो दिदिको त म ठूलो फ्यान हो सारै मन पर्छ गित
@bibaslimbu6880
@bibaslimbu6880 3 жыл бұрын
मलाई उतमलागेको, ईन्द्रेणि, पहिलो समाजसेवा, र मनोरञ्जन कार्यक्रममा अघिबडिरहेको छ / र प्रस्तोता बाट सबैको परिचय गराउने, कार्यक्रम छ,,ईन्द्रेणिबाट मईले थुप्रै कलाकार हरू चिन्नु पाएँ, / धेरै धेरै धान्यबाद दिनुचाहान्छु ///
@janakijoshi
@janakijoshi 3 жыл бұрын
उज्जल भाइ र पुर्णकला बैनिलाइ धन्यबाद
@chakrathapa369
@chakrathapa369 3 жыл бұрын
कलाकार भनेको त सिम्पल हु नु पर्छ न कि प्रकृति लाई नै नशुहाउने गरि मेकप गरेर। जस्तै मन्माया,भुमिका , कृषणा र खिमा जस्तै सिम्पल हुनु नै राम्रो।।
@huaweiuser7039
@huaweiuser7039 3 жыл бұрын
Hora muji talai chai k ko aapati sansar kaha bata kaha pugisakyo ta muji make up adkiraxas
@shangurung539
@shangurung539 3 жыл бұрын
पुर्णकला बिसिको स्वर कोइलीको जस्तै लाग्छ मलाई ।
@jaysingjali3634
@jaysingjali3634 3 жыл бұрын
महाबिर पुन सर को आग्मन , पुर्ण कला b.c को संगीत अनी आयेशा नानी को टोपी ले आजको प्रोग्राम पनि धेरै राम्रो भयो !सम्पुर्ण इन्द्रेणी team लाई धेरै धेरै शुभकामना तथा धन्यवाद !
@dilliram692
@dilliram692 3 жыл бұрын
Dohori vanako Yasto Po hunu parxa o my jod .
@krishnakhadka9518
@krishnakhadka9518 3 жыл бұрын
राम्रो छ दोहोरी दुबै जना को मलाई साह्रै मनपयो धन्यवाद
@nabinthakuri5586
@nabinthakuri5586 3 жыл бұрын
माहाबिर पुन दाजु अलि फुर्ती फार्तिलो हुन पर्यो जहिले रिस उठे जस्तो वादे पारा भयो Best wishes
@bishalmahar9269
@bishalmahar9269 3 жыл бұрын
आहा बबाल दोहोरि धेरै धेरै धन्यबाद अनि कृष्ण दाई लाइ नि ससम्मान सलुट सम्पूर्ण इन्द्रेणी टिम लाइ र युवा राज सर लाइ मिठो ससम्झना
@chamlingrairabin2361
@chamlingrairabin2361 3 жыл бұрын
महबिर पुन सर र ईन्दणि परिवार र दिदी। बिसि लाई मेरो नमस्ते अति राम्रो गति
@nimkumari2805
@nimkumari2805 3 жыл бұрын
बैनि पुर्णकला 12 बेट भानि नछोरनेरे है होसियार सबैलाई सलाम छ रमाईलो होहै
@dbbudhathoki9792
@dbbudhathoki9792 3 жыл бұрын
महाबिर पुन सरलाई सलाम छ
@shibabhattarai740
@shibabhattarai740 3 жыл бұрын
मनपर्ने स्वर्की खानि गाइका पूर्णकाला बिसि दि उज्जल ब्रो को दम्दार दोहोरि हासियो हल्का सम्पुर्ण मा नमस्कार जय इन्द्रेणी 🙏
@sonithapa4197
@sonithapa4197 3 жыл бұрын
H
@kapilrkmagar9643
@kapilrkmagar9643 3 жыл бұрын
आहा सारै मन छुने आजको यो प्रस्तुति आदरणीय दिदी पुर्णकला को साथ्😍😍😍
@बिरहीराइलोप्रदेश
@बिरहीराइलोप्रदेश 3 жыл бұрын
धेरै रमाइलो 😍 खुबै राम्रो लाग्यो।👌 कतारको मरुभूमि सबैलाई नमस्ते है?🙋‍♂️🇳🇵🎧️🎤♥️♥️
@bipanxettri5071
@bipanxettri5071 3 жыл бұрын
उजोल र पुर्णकला दिदी को दोरि मन पराउने को को हुनुहुन्छ।
@hariphuyal9636
@hariphuyal9636 3 жыл бұрын
असाध्यै रामालो भो missu पुर्ण दिदी अनि उच्च सम्मान यो सम्पुर्ण टीमलाइ
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 75 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 6 МЛН