जय गित संगित नुवाकोट का साथै काभ्रेपलाञ्चोक जिल्लामा कलाकार यो काठे भाकालाई दिनुभएको प्रथा मिकता लाई सलुट छ ॥ मेराे ठाऊका गायकको दमदार प्रस्तुतिमा मन प्रफुल्ल भयो काभ्रेको चेलि पनि ऊतिकै आति मन पर्यो यो कार्यक्रम
@kajimanlohani86205 жыл бұрын
सहि शब्द आवज मा मीठो दोहोरी सुन्न पाइयो खुसी लाग्यो फेरि पनि आउनु होला प्रतीक छियामा छु
@sarojadhikari72385 жыл бұрын
कति मार्मिक दोहोरी कतै कतै कुनै टुक्का हसाउने पनि अनि अन्तिम अन्तिम टुक्काले त झन मन छोयो ।।
@कुमारसुवेदीनुवाकोटे5 жыл бұрын
मेरो राजेन्द्र मामाको हासो र कित गाउने सहिले धेरै राम्रो छ मामा हजुर
@shivamsaving91383 жыл бұрын
राजेन्द्र दाइ गित चै कडा
@SabitriKshetri-m9b8 ай бұрын
❤ससससससससृुुससस @@shivamsaving9138
@bisnubhatta54995 жыл бұрын
तपाईं हरुको यो दोस्रो भाग हेर्नी आसा मा बस्नेछु सारै राम्रो लाग्यो यो भाका पनि रियाद बाट हेर्दै छु सबै लाई नमन ।
@indirabasnet79535 жыл бұрын
राजेन्द्र र सङगिता जि काे दाेहाेरि मन पराउनि जति यता
@binodpande67415 жыл бұрын
Good
@indirabasnet79535 жыл бұрын
@@binodpande6741 Thanks
@Meenameena-lo1jz5 жыл бұрын
Indira Basnet sangita didiko yauta hat xaena
@indirabasnet79535 жыл бұрын
@@Meenameena-lo1jz ho r
@Meenameena-lo1jz5 жыл бұрын
@@indirabasnet7953 honi hernus t debre hat xaena aru dohori geet herer bichar garnus t
@pushpasapkota10365 жыл бұрын
मीठो भाकामा दमदार प्रस्तुती सङ्गिता दिदी धेरै खारिदै जानू भ को छ खुसी लाग्यो। अझै मेहनत गर्नुहोला भाइको बधाइ तथा शुभकामना साथमा छ।
@dilashapoudel42314 жыл бұрын
The ya .
@dilashapoudel42314 жыл бұрын
Allan I
@sitasharma52505 жыл бұрын
वाउ कति रमाइलो दाहाेरि असाध्धै मन पर्याे 🌹🌹🌹🌹🌹🌹🌹
@ramgiri60263 жыл бұрын
Very very sweet song go go ahead this progarme for the Nepalese culture society thank you
@ramgiri60263 жыл бұрын
Hoino kasto marmik song
@ganeshdhant12725 жыл бұрын
दोहोरो गीत भनेको यस्तो पो हुन्छ त इन्द्रेणी टिम सहित दुबै कलाकारहरुलाई धेरै धेरै धन्यबाद छ
@minakumariadhikari77673 жыл бұрын
S and pĺòpp0ppòpp0
@Aa-np2vj5 жыл бұрын
दाेहाेरिकाे टुक्का त यसताेपाेहुनुपर्दछ जतिसुनेपनि सुनम सुनमलाग्ने👍️👌👏👏
@AairaDigital5 жыл бұрын
सुरु देखि अन्ते सम्म हेर्नुहोला दोहोरी भनेको यस्तो हुनु पर्छ सलिन सभ्य र बस्तबिक दोहोरि मलाईत साह्रै मन पर्यो मन छोयो
@madhuregmi13384 жыл бұрын
Atti ramrod ra sista bhadra dohori
@sitarasaili1464 жыл бұрын
@@madhuregmi1338 àa
@bimalapathak944 жыл бұрын
Kids sutina @@madhuregmi1338
@sonybhandari57674 жыл бұрын
hbn
@laxmiregmi65323 жыл бұрын
@@sitarasaili146 ok A
@achyutmahat50275 жыл бұрын
दुबै जना को दोहरी हेरको थिय अाज ईन्द्रेणी मा देख्न पाईयो खुसी लाग्यो ।जय ईन्द्रणी ।
@bharatlamichhane37865 жыл бұрын
babal chha best of luck both of you
@gomabhandari59935 жыл бұрын
हिजो राती साह्रै बिरामी भए तो बेलामा मैले अब म बाँच्दिन होला मरेर गए भने इन्द्रेणी हेर्न पाउँदिन भन्ने मनमा कुरा खेल्यो कस्तो मोहनी लायो यो इन्द्रेणी ले अरु केहीको याद आएन यही इन्द्रेणीको मात्र याद आयो हजुरहरू सबैलाई मेरो नमस्कार हजुरहरू सबैको कल्याण होस् जय होस् राधा कृष्णको जय होस्
@nirmayaacharya95585 жыл бұрын
Get well soon sis
@gopalacharya67305 жыл бұрын
Goma Bhandari ji get well soon god bless you
@dipakbasnet86755 жыл бұрын
Namaskar didi hjr aaramai hunuhunchha
@dipakbasnet86755 жыл бұрын
Get well soon didi hjr
@rajbishi73375 жыл бұрын
K vye ko xr dedi hjr lae
@pramilabasnet5025 жыл бұрын
ओहो राजेन्द्र पाठकको झन झन बबाल दोहोरी सुनौ त्यसमा संगिता
@kunchhangtamang5 жыл бұрын
राजेन्द्र कडा झन धेरै संगिता कडा रहेछ!आजको दोहोरी एकदम रमाइलो भयो
@mithusunar89754 жыл бұрын
दामि छ गित
@mohantimalsina21795 жыл бұрын
यो अति नै राम्रो गाउँनु भएको छ धन्यबाद।
@chandrapoudel39073 жыл бұрын
यो पहिलेको भए पनि उत्कृष्ट लाग्यो ।
@Ishower845 жыл бұрын
यो दोहोरी त सुनी रहु जस्तो लाग्यो दिन को एकपटक नछुटाई हेर्नी गरेको छु
@prakashpandey67635 жыл бұрын
प्रदेश मा बसेर इन्द्रेणी लाई माया गर्नुहुने साथीहरू को को हुनुहुन्छ? 👇️
@jackxitiz83865 жыл бұрын
दुबै जनाको प्रतीभा उत्कृष्ट छ 👍️ दुबै जनालाई सफलताको सुभ-कामना 👏👏
@androidhuawei2025 жыл бұрын
Sarai ramro xa ma sadhai herdxu inreni
@baburana14735 жыл бұрын
राजेन्द्र र सङ्गीताकाे टुक्रा क्स क्सलाई मन पर्ये मनपराउने जति प्लिज यता एक 🌷💕💕🌷 👇️ Like
@sonybhandari57674 жыл бұрын
t
@kanchiofficial94545 жыл бұрын
चेतनामुलक लाेकदाेहाेरि सारै राम्राे छ,गायक गायिका त यस्ताे हुनु पर्छ।नमन छ हजुरहरू लाई
@dhanabsnet61803 жыл бұрын
7
@rockboy59475 жыл бұрын
कुनैबेला थियो सङिता सङ अन्लाईन रोधिघरमा सङै गाउथेउ आज उ इन्द्रेणीमा गाउने भैछन खुसी लाग्यो 😍😍😍😍
@NiraksharNiraula5 жыл бұрын
हाम्रो दाजुको दोहोरी हेर्न आईयो ढिलै भए पनि। आहा !! कति राम्रो दोहोरी ।
@surendrabamthakuri81905 жыл бұрын
ईन्द्रेणीका लाईव दोहोरी नछूटाई हेर्ने म पनि हु भारत को मुम्बई बाट धेरै मिठो गित गाउनु भयको छ धन्यवाद छ आजका अतिथी कलाकार जिऊ लाई 👌👌👌👌👌👌👌
@mahendrabm44175 жыл бұрын
निकै मनोरञ्जनमय साथै विषय वस्तुको लहर मार्मिक लाग्यो। आभारी छु इन्द्रेणी टिम प्रती।
@malapun2597 ай бұрын
.ffffffffrrerrrrrrrrrrrereerrrereeeeerrrreerrreereerrrrrrrer red eerrrrrrrrreerrrrrre to ere is red e ree ree errrrrrerr ree ree ree r ree eerre ree ree ree rrr ree eerr ree ere ree ree ree ree ree ree e ree r ree k
@anuzzkhadka9175 жыл бұрын
आहा कति रमाइलो 10 पटक हेरि सके।मेरो नुवाकोट को सान राजेन्द्र।बधाइ छ sanjita ani rajendra g
@bimalpathak65555 жыл бұрын
पाठक बन्धु को स्वर राम्रो छ ।।। गित असाध्यै राम्रो छ बधाई छ दुबै जनालाई ।।।।
@sombk25155 жыл бұрын
धेरै को जिबन संग मेल खाने यो दोहरी गीत गाउने कलाकार लाइ धन्यवाद प्रगती सफल्ता हुँदै जावस
@शिव-स2झ5 жыл бұрын
एक्दम रमाइलो लाग्यो ...एक्दम नमन कलाकार दुबै मा...खुब खुशी भएर हेरे
@mailibabuji22385 жыл бұрын
वाउ रियल स्टोरी गितबाटै दिनु भयो त आजको दुबैजनाले, राम्रो लाग्यो जय इन्द्रेणी।।
@niranjansapkota22075 жыл бұрын
काँठे गीतलाई पश्चिमे गीतले झण्डै बिस्थापित गरेको अवस्थामा यो गीतले केही आशा जगाईदिएको छ । जय काँठ, जय लोकगीत !
@sangitadahal34244 жыл бұрын
म दोहोरी तेति रुचाउदिन थिए तर यो दोहोरी चै पुरै हेरे धेरै राम्रो लाग्यो मर्मिक सब्दहरु अनि राम्रो स्वर हाम्रो समझमा भैरहेको घटन लाई जोड्नु भएको छ
@IshwarThapa5 жыл бұрын
अत्यन्तै राम्रो मिठो सुद्द शब्द र लाइन सङ्ग गाइयको गित धेरै राम्रो लाग्यो कहिल्यै नदेखेको कलाकार ल्याउनु भयो, आल्तु फाल्तु कलाकार भन्दा यस्तै राम्रो कलाकार ल्याउने गर्नु होला
@thakurprasad38183 жыл бұрын
ㅈ2 ㄸ
@harkunathofficel61245 жыл бұрын
अासाध्धै राम्रोसँग गाउनु भयो ,। दुई लोग्ने स्वास्नी विचको झगडाको रमाइलो दोहोरि सारै राम्रो छ,। कति पय गितको टुक्कावाट मत सारै मन छुयो,। अाखावाट अासुपनि अायो,। दुबै जनालाई बधाई छ,।
@ambardahal69075 жыл бұрын
धेरै राम्रो लाग्यो राजेन्द्र पाठक र संगिता अधिकारी को यो दोहोरी गित र ईन्द्रेणि नछुटाई हेर्ने गर्छु ।धेरै राम्रो लाग्छ ।
@teknarayanadhikari94544 жыл бұрын
मजा आयो यार दहोरी त यस्तो पो हुनुपर्छ यो दोहरी शिक्षा मुलुक नै भन्नु पर्छ ।
@keshabprasaddhital5 жыл бұрын
उहाँ हरू को ठूलो फ्यान हो म Lok sansar bat Amazing जुहारी love it Keep it up
@dharmadangol53155 жыл бұрын
संगिता बहिनीले कल्पनाको गित गाएको होइन रहेछ। आफ्नै जीवन भोगाईलाई गितमा ढाल्नु भएको रहेछ तिम्रो निरन्तर प्रगतीको कामना गर्छु । तिमी प्रती सधैं उच्च सम्मान रहनेछ।
@anjanstha17883 жыл бұрын
LlLLlLlLll,,,,,,
@subashbhattarai73075 жыл бұрын
दाम्मि लागो सङ्गिता सिस र राजिन्दृ दाइ लोक दोहोरि
@uddhavdhital33605 жыл бұрын
उत्कृष्ट दोहोरी, यत्तिको गुणस्तरिय दोहोरी पहिलो चोटि सुन्न पाइयो।।।। धन्यवाद !!
@bikaldhanju323 жыл бұрын
K gardae
@bikaldhanju323 жыл бұрын
Papsapl ma plho
@ashmitadhungel30765 жыл бұрын
अाज एकदम रमाइलो भयाे दाेहाेरि खुशी लागियाे धेरै धेरै धन्यवाद
@sanughayal90275 жыл бұрын
निकै मर्मिक शव्द निकै मिठो स्वार उन्नति र प्रगतिको कामना
@indirathapaliya96945 жыл бұрын
यस्तो दोहोरी त अलि लामो हुनु पर्ने हो के समय पुगेन 👍️👍️👍️
सारै राम्रो लाग्यो । यथार्थ, सामाजिक चित्रण । शब्द चयन, प्रतिउत्तरले मन छोयो । सदाबहार भाकाहरु ।
@Rk-st8lt5 жыл бұрын
जय ईन्ररेणि 🇳🇵 नमस्कार किस्ण सर होल टीमलाई 🙏🙏🙏दोहोरि पनि राम्रो 👌👌👌👌👌
@narbahadurkhatri79755 жыл бұрын
जय ईन्दृणी🇳🇵🇳🇵🇳🇵🇳🇵बधाई छ👍️👍️👍️👍️👍️सम्पूर्ण इन्देणी टिम लगाएत गाएक गाईकालाई🙋🙋♀️🙋♂️
@samirgautam97175 жыл бұрын
संगिता दिदी छोरो पेटमा भएको बेलामा साग बेचेर खाको थ्यो ठेलामा प्रस्तुति धेरै राम्रो छ । लोक दोहोरी लाई निरन्तरता दिनुहोला ।
@manrajgiri54855 жыл бұрын
J
@manrajgiri54855 жыл бұрын
8
@gobindapoudyal91205 жыл бұрын
दाेहाेरीकाे जाेडि जमेकाे छ! यस्तै सन्देशमुलक गित प्रस्तुत गर्दै जानू हाेला! सलाम छ दुवैजनालाई!!
@gangamagar96975 жыл бұрын
आह सारै राम्रो लग्यो दुबै जना कलाकार को गित सब्द अनि सोर आगामी दिन हरु मा नि देख्न पाउ दुबै जना कलाकार को गित मलाई त धेरै मन पर्यो को कोलाई मन पर्नु भएको छ कमेन्ट अनि like गर्नु होला सम्पुर्ण इन्द्रेणी दोहोरी साझ हेरि बस्नु भएको द्रसक ज्यु हरु
@napaal22355 жыл бұрын
सबैलाई नमस्कार सुमधुर अावाजमा मिठाे गित साथै नाच पनि धेरै राम्रो छ
@Aa-np2vj5 жыл бұрын
एकदम मार्मिक र सुमधुर स्वर जति सुनेपनि सुनम सुनम लाग्ने मन्त्रमुक्त गरायाे हजुर
@sampannagaming86485 жыл бұрын
साहै रमाईलो हून्छ राजेन्द्र पाठक र संगिता दिदी को दोहोरी
@rewatithapa85685 жыл бұрын
एकदम राम्रो लाग्यो लय अथवा भाका र समसमयिक विषय लाई लिएकोले त झन राम्रो भएको मैले महसुस गरें।
@jayabdr.adhikari81164 жыл бұрын
पारीवारीक घटनामा आधारीत सारै मन छुने गीत गाउनु भयो कलाकार राजेन्द्र पाठक र सङीता अधिकारी लाइ हीर्दय देखि नै धन्यवाद दीन चाहान्छु
@kirantmg57272 жыл бұрын
No
@gobindathapa66955 жыл бұрын
धेरै धेरै राम्रो राजेन्द्र भाइ र संगीता अधिकारी बहिनिको अति राम्रो स्वर यसरी नै अगाडी बढदै जानुहोला👍️👌
@shivapandey42264 жыл бұрын
,
@bharatgairapipli20115 жыл бұрын
सर्ब पर्थम इन्द्रेणी पारीवार लाई धेरै धेरै धन्यवाद छ आजको लोक दोहरी मार्मिक छ
@chiranbaral43545 жыл бұрын
वास्तविकता मा अधारित , अाम सर्व साधारण नेपाली धेरैका घरमा परेको सत्य घटनामा अधारित याे प्रस्तुति असाध्यै मन छुने छ । यति राम्रो प्रतिभाशालि गायक , गायिका , कृष्ण कडेल जि लगायत सम्पुर्ण ईन्द्रेणि टिमका सबै लाई धेरै धेरै धन्यवाद ।।।।
@shambhugurung53865 жыл бұрын
अाहा यस्तो हो नि दोहोरी भने। अत्यन्तै रमाइलो ,सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ।🙏👏👏👏👏👏
@bharatmotey78755 жыл бұрын
नमस्कार कृष्ण दाजु अनि सबै इन्द्रेणी परिवार ।सधै जसो इन्द्रेणी विशेष रहने गर्दछ।तेस्तै मा आज पनि येक हो।सरै राम्रो लग्यो।अनि राजेन्द्र पाठक र सङिता अधिकरिहजुर हरु लाइ म लोक सन्सर म पनि धेरै हेर्ने गर्क्सु ।सारै मन पर्छ ।मीना नेपाल लगायत सन्चलक दजु र लोक सन्सार को पनि प्रगती को कामाना गर्दछु ।।।इन्द्रेणी का सन्चालक दाजु ले येसरी कलकार हरु लै अगाडी बढआउनु हुन्छ ।धेरै खुसी लाग्छ ।।।
@keshabprasadghimire80265 жыл бұрын
धेरै रमाइलो लाग्यो दुबै जनाको दोहोरी गीत
@hemantbasant79225 жыл бұрын
भउत मन पर्ने दाेहाेरि गित अति मन पर्छ याे भाका मलाईत सुपर दुबै जना कलाकार हरुलाई भउत भउत बधाई तथा शुभकामना
यो गित गाय जस्तै धेरैको घरमा भयको पनी होला है साथी हो
@gyanuraut64794 жыл бұрын
सारै राम्रो लाग्यो वास्तवमा रियल लाग्यो दुबै जना को भानाई सहि छ किनकी घर लाई घर सम्झने बुहारी हुनुपर्छ र घर परिवार को कुरा सुनेर कुरा नै नबुझी श्री मती पिट्ने पनि धेरै छन् नभएको कुरा हैन । मेरो त मन छोयो र आँखा मा आँसु पनि आयो दुबै जना को दोहोरी मा सच्चाइ छ । 🤔🤔🤔🤔
@ghamansing25785 жыл бұрын
यो दोहोरी हेरेको मैले चार चोटि भयो सारै मन छुयो धेरै 😍😍😍😍👍️👍️🙏🙏🙏🙏🙏
@rehakrehaka20665 жыл бұрын
धेरै राम्रो लागो दोरी भनेको एस्तो पो राम्रो सबै संमाटेर गाईएको छ राम्रो छ दुबै जानाको
@naitikbanjara44044 жыл бұрын
अब पिर नलिनु दिदी तपाईंको साथमा इन्द्रेणी छ अब🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sanchalal49205 жыл бұрын
यकदमै सन्देश मुलक दाेहाेरी मिठो भाका सरै राम्रो लागेउ
@narayandhungana88354 жыл бұрын
लोकदोहोरी राम्रो र सालिन छ हामिहरुलाइ मनपर्दो छ।गायक राजेन्द्र पाठक र सङ्गिता अधिकारी दुबै जनालाइ बधाइ छ।
@hastab.m64205 жыл бұрын
साह्रै नै मज्जा लाग्यो आजको काठे दोहोरी भाका फेरि पनि हेर्न पाईयोस! धेरै भन्दा धेरै धन्यवाद इन्द्रेणी टिम लगाएत आजका काठे दोहोरीका सिङ्गरहरुलाई
@indratamangtamang54654 жыл бұрын
जान्न घर आजै जाड धोक्ने भ आमाले कुट भनेसी ठोक्ने भ वहाँ गितको शब्द भनेको यस्तो पो हुनु पर्छ त एकदमै मीठो दोहोरी राजेन्द्र सर र सङ्गिता मिस दुबै जानलाइ बधाइ छ।
@romarrana23315 жыл бұрын
यो दोहोरी एक दमै राम्रो छ ।सबै ले नछुटाउनु होला ।दुबै जनाको शब्द उस्तै राम्रो उस्तै राम्रो गित ।उहाँ दुबै जनाको गित हरु अझै हअोस् हित।
सारै रमाईलो लागो दोहोरी मा अब अर्को नेस दोहोरी पनि लेराउन परो कहिले आउँछ होला पर्खाईमा छु
@asmitamang75245 жыл бұрын
ईन्द्रेणीकाे ईतिहासमा सबै भन्दा top दाेहाेरी हाे ।
@jyotidhakal79735 жыл бұрын
जति हेर्यो त्यति हेरु हेरु लाग्यो, रमाइलो मार्मिक दोहोरी!
@sukritibhandari61243 жыл бұрын
हाम्रो ,अतिनै प्यारो कृष्ण क सर अाजको दोहोरि जोडि बिच को प्रस्तुति अति उत्कृष्ट लाग्यो सर🌺👌येस्तै उत्कृष्ट सुनदैजाने अाषागरेको छेौँ है सर🌺💞
@birahibhim12785 жыл бұрын
मन छोयो।मैलेनी भोगेको घटना पर्यो यो दोहोरी जस्तै!😍😍😍😍😍
@ramchandrarijal1634 жыл бұрын
राजेन्द्र र संगीता को दोहोरी फेरि 9 महिना पछि पनि रिपिट गर्न मन लाग्यो कति छोटो जस्तो लागेको ?
@laxmibarakoti93374 жыл бұрын
वाउ राजेन्द्र पाठक को मुखै हसिलाे गितै रसिलाे त्यसतै टक्कर दिने सङ्गिता अधिकारी 👍️👍️
@kusumgiri59274 жыл бұрын
दुबै जनाको सारै मन परे को छ । एकदम रियल जस्तै बधाई तथा शुभकामना ल
@madanthapa14713 жыл бұрын
राजेन्द्र पाठक र सङिता बैनिको प्रतिभा मार्मिक छ इन्द्रेणी टिम सबै टिम लाई हार्दिक बधाई दिन चाहान्छु।
@merorajameroraja65645 жыл бұрын
राजेन्द्र र संगिताकाे दाेहाेरि दमदार राम्रो छ,
@renukabhandari57635 жыл бұрын
यथार्थ परक दोहोरी राजेन्द्र पाठक र संगीता अधिकारी को ।
@pralhadkunwar50094 жыл бұрын
सारै राम्रो ला्यो
@mohansinghdhami20823 жыл бұрын
राजेन्द्र सर र संगिता बैनि को दोहरी अति नै मन पर्छ।फेरि पनि नयाँ भाग छिटै अाउने अासामा छु।
@nishantbhattarai8355 жыл бұрын
काठे भाकाको लोकगीत अब मौलाउने भयो नयाँ कलाकार भए पनि राम्रो प्रस्तुती छ । निद हराईदिने भोक मेटाईदिने अनि कहिलेकाहीँ त भान्सामा भात पनि डडाई दिने इन्द्रेणीको नियमित दर्शक हु ।
@mailibabuji22385 жыл бұрын
यथार्थ हो ब्रो।
@krishmadhugana16104 жыл бұрын
मलाई त ठियाकै मेरै घरकाे घटानाकाे याद अअायाे बदाइ छ राजेन्द्र दाइ र मिना बैनिलाइ
@durgahamal17995 жыл бұрын
दुबै जना को दोहोरि असाधे राम्रो तेस्मा पनि बैनिको टुक्का हरु अझै खत्रा अझै राम्रो गर्दै अगाडि बढ्नु होला धेरै सुभकमना
@raviranjankumar60713 жыл бұрын
T33 bbnmmmk
@गोपालकोइरालामोरङ37715 жыл бұрын
आजको राजेन्द्र सर र संगीता बहिनीले गाएको काठे भाकाको गित सारै उत्कृष्ट लाग्यो र सन्देश मुलक पनि छ अझै धेरै प्रगतिको शुभकामना छ 🙏🙏🇳🇵🇳🇵
@nirnaltamang50085 жыл бұрын
Ati ramro gaunuvayo malai ta merai jindakiko kathabetha sametera gayeko jasto lagyo dhannebad hajurharulai
@shantaphuyal46025 жыл бұрын
अत्यन्तै राम्रो लायो हार्दिक बधाई ता सफलताको अनगिन्ति सुभकामना छ राजेन्द्र सर मिना मिस हजुरलाई 😍😍😍!!
@ranjanaadhikari93945 жыл бұрын
अत्यन्त राम्रो।फेरि सुन्न पाइयोस् यो जोडीको दोहोरी ।
@umaghimre91025 жыл бұрын
धेरै राम्रो गाउनु भयो सारै राम्रो लाग्यो ।दुबै जनालाई धन्यवाद 🙏🏻🙏🏻
@rambabudahal79245 жыл бұрын
अहिले सम्म सुनेको दोहोरी मद्धे सबै भन्दा राम्रो लागेको दोहोरी। अति स्तरिय ।
@yambahadur91615 жыл бұрын
गीत भनेको त एस्तो पो होत धेरै धेरै राम्रो छ मलाइ चाइ मन परो
@ushrestha735 жыл бұрын
नेपाली समाज मा 90% येस्तै मन मुटाब हुने गर्छ झै लायो 😃😃😃 जे होस सुरु देखि अन्तिम सम्म आँखा नझिम्काइ हेरियो।
@rpbhatt55854 жыл бұрын
संगीता अधिकारी को बास्तविक जीवनमा आधारित दोहोरी गीत असाध्य मार्मिक बेदनाले भरिएको यो इन्द्रेनी कार्यक्रम को जय होस ।
@gyanuraut64794 жыл бұрын
वास्तवमा सही कुरा हो दुबै जन को प्रस्तुती गजबको छ 👍👍👌👌😀😀
@sudarshankoirala55214 жыл бұрын
घर झगडामा परेर बिछोड श्रीमान श्रीमतीलाइ मिलन गराउने संदेस छ ।गायकलाइ बधाइ ।
@vinodthapa17405 жыл бұрын
अहिले सम्मको उत्कृष्ट दोहोरि हरू मध्ये यो नी एउटा लाग्यो इंद्रेणी मा बधाई छ दुबै जनालाई !!