लौहै तगडा जम्न पर्छ सबैलाई बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना शुभकामना
@pradeepmagar48024 жыл бұрын
सारङ्गी वाली दिदी कृष्ण बजगाईको कोको फेन हुनुन्छ
@khatribhim43274 жыл бұрын
आहा अति बेजोड रमाईलो प्रस्तुती बधाई कृष्ण बैनी राजेन्द्र जिउ लाई खुप खुशी लाग्दै।
@roshanavagi84 жыл бұрын
आज को खासै रमाइलो भएन साउनड सिस्टम बिग्रेको रहेछ
@kishanban42834 жыл бұрын
ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ
@cheftilakchaulagainm50284 жыл бұрын
कृष्ण बहिनी सारै राम्रो छ अझै अगाडि बडान सकुन् शुभकामना 🍇🍑🍒🍓🍉🍑🍇🍈🍒🍓🍉
@tankprasadpathak76964 жыл бұрын
धेरै दिन पछि राजेन्द्र पाठक र कृष्णा बजगाई बीचको घमसाघम्सी दाेहाेरी आज सुन पाईयाे ।।
@loknathpaudyal48384 жыл бұрын
हुटीङ चर्को भयर गित राम्रो संग बुझीयन ठिक्क गर्नुहोस् हुटीङ रमाइलो त निकै भयको छ धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना सबैलाई धन्यवाद
@manigurung14694 жыл бұрын
संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय इन्द्रेणी टिम ।
@dilbahadurmalla39684 жыл бұрын
रमाइलो दोहोरी इन्द्रेणी मा मात्रै सुन्न पाइन्छ इन्द्रेणी को जय होस् अहिके कतार बाट
@rajustha43004 жыл бұрын
रमेश प्रसाईं जि को दोहोरी सुन्नु मन लाग्नु जति हाजिर हौ त ।।
@gyanupandit48074 жыл бұрын
कृष्णा,बहिनिले नपत्याउदाे पाराले गित गाउनु हुन्छ कस्तेा राम्राे शबेध चयन गरेर गाउने शैली बहिनिकाे छ मलाई त अति मन पर्छ बधाई छ,बहिनिलाई अझै अगाडि बढ्नुस् सरस्वतिले सँधै यसै गरि बाँस गरिरराखुन बहिनिलाई
@ranjuoli53143 жыл бұрын
P0 BuN MiNimaL ? MisO.n I'll I'm on on I'm
@kalikamobile32513 жыл бұрын
8y6vhfi
@kalikamobile32513 жыл бұрын
R
@hariacharya60344 жыл бұрын
कृष्ण बजगाइ बहिनी लाई मेरो सम्झना छ धेरै अनुसासिस हुनुहुन्छ
शुभ बिहानी शुभ प्रभात ☕️☕️सबैलाई 6:30 am जय इन्द्रेणी 🙏🙏
@birbist78194 жыл бұрын
यो पछाडीबाट सारै हल्ला भयो गित सुन्न मजा आएन भद्दा भयो यो ठिक्क मात्र गरे राम्रो हुने के चिच्याको बादर जस्तो?????
@bishalmahar92694 жыл бұрын
आहा यो दोहोरि अल्लि धेरै गाइदियको भय झन् कति मजा आउथे हेर्ना लाइ सानो भो तै पनि धेरै मिठो दोहोरि छ धेरै धेरै धन्यवाद कृष्णा बहिनि र राजेन्द्र सर लाइ राजेन्द्र सर लाइ धेरै धेरै सम्झना छ अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ माघे साकारन्ती धेरै धेरै शुभकामना छ कृष्ण दाइ भने नाचिरा हुनु भाथे पछि देखियन कृष्ण दाइ लाइ मिठो सम्झना यहि बाट दर्सन गरे कृष्ण दाइ लाइ अनि सु स्वथे दिर्घायु को कामना छ कृष्ण दाइ बोल्दा खेरि अलि असन्चो जसो लागे 👏👏👏👏
@kishanban42834 жыл бұрын
राजेन्द्र सर र कृष्ण बजगाइ बहिनी को दोहोरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ आयुषा गौतम नानी र रबिना बसेल सचिन परियार बाबु र सुजिता कोइराला बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ
@binusarma73214 жыл бұрын
गुल्मेलि दाजु भाईको जोस कडा रहेछ रमाईलो भयकोछ गुल्मेलि ठिटा ले धेरै रमाईलो भयकोछ सबैमा धन्याबाद
@baburampandey64384 жыл бұрын
म बाबुराम मलेशिया बाट हजुर को नियमीत सोर्ता जय इन्द्रेणी ।
@pratibhabanjade61634 жыл бұрын
अब अाउने भिडियो हरुमा पछाडिको हल्ला कम गराउनुपर्छ अाबाज अाकाे छैन 💞💞🙏🙏🙏🙏🙏
@anishapoudel28814 жыл бұрын
इन्देणि हेरेर बस्नुहुने सम्पुर्णलाई नमस्कार जय इन्देणि
@purnasunam81094 жыл бұрын
Mero pani nmsr mt varkhar herdai xu la saudi bt
@pushprajkunwar87614 жыл бұрын
धन्यबाद छ दुबै जना लाई मिठो गाउनु भयो जय इन्द्रेणी ।
@ashoklamsal19944 жыл бұрын
पछाडि हल्ला बढि भो राजेन्द्र सर् को गीत कै बुझिएन
@krishnabhattarai25224 жыл бұрын
सम्पूर्ण इन्द्रेणी परिवार मा नमस्कार कृष्णसर पछाडी अली धेरै हल्ला भो येती धेरै हल्ला राम्रो भएन सर.यो इन्द्रेणी प्रोग्राम हो सर थोरै हल्ला ले गर्दा राजेन्द्र सर गीत नै राम्रो बुझिएन कृष्ण सर धेरै हल्ला गर्नु भएन. पिलिज. सर... धन्यवाद
@wanemkanxa15884 жыл бұрын
Rajendra pathak r krishna bargain bichko dohori ghasma ghasmima darshak ko tarf bat ramailo badhaix all team lai
@itsmeaayusha8914 жыл бұрын
जति हेरे पनि न थाक्ने भनेकै हाम्रो इन्द्रेणी हो नाचुम नाचुम लाग्छ हौ जति हेरे नि😘😘☺️☺️
@khumraj58584 жыл бұрын
आज को नाच कृष्ण कडेल सर आयुसा र सचिन को कडा
@hunterxgamers47743 жыл бұрын
अती रामरो दोहोरी नमस्कार समपुणॅ कलाकार लाई धन्यवाद
@bijayawaiba30984 жыл бұрын
💞💞💞💞 इन्द्रेनी 💞💞💞💞💞💞💞💞💞
@parbatikhanal68724 жыл бұрын
हल्ला धेरै भयो दाइ गीत सुन पाएन
@शिबराजचन्द4 жыл бұрын
रमाइलो दोहोरी।।
@tikaramrijal71824 жыл бұрын
अाहा निकै रमाइलो दोहोरी थियो कति छिटो सकियो पत्तै भयन
@keshavbhatta45774 жыл бұрын
Bau hansome
@ramesh20554 жыл бұрын
नमस्कार शुभ बिहानी । ऐले सम्म कुनै पनि एपिसोट नछुटाइ हेर्न म जस्तै को को हुनुहुन्छ ??? जय इन्द्रेणी ///"""
@itsmeaayusha8914 жыл бұрын
इन्द्रेणी हेर्न थाले पछि mb सकियोको नि पत्तो पाउदिन कति धेरै मन परेको होला ☺️☺️☺️
@khatripuspalal59344 жыл бұрын
रमाइलो छ
@lilabasnet46304 жыл бұрын
कडा अायो दोहोरी सुनुम सुनुम लाग्दा लाग्दै सकिएछ कति रमाईलो हो बाबै अलि छोटो भयो दोहोरि
@shivaprasaddhungana42974 жыл бұрын
हल्ला बढ़ी भयो
@rameshpanthi26464 жыл бұрын
पोछी हल्ला गर्नी साथी लिमित मा गर्न परो हावा फुस्के जस्तो गरेर कोति खेर काहीँ पो रमाइलो हुन्छ जति खेर सुकै यार
@asishbk26974 жыл бұрын
। उणण
@devrajphokrel89004 жыл бұрын
tehi tw
@Lalmani.adhikari4 жыл бұрын
पछिल्तिर को हुतिङ निकै रमाइलो छ
@nju4004 жыл бұрын
कति रमाइलो आहा । शुभ प्रभात सबैमा
@adhikarichiranjivi50244 жыл бұрын
कृष्ण बजागाइ को नि दोहोरी को टुका बबाल आउँछ राजेन्द्र लाई गाह्राे गाह्राे पर्यो
@रामहरिथापा4 жыл бұрын
राजेन्द्र र कृष्ण बजगाइको दोहोरी सारै रमाइलो लाग्यो ,तर पछाडि बसेर हुट्टिङ ज्यादै बढी भयो दोहोरी को मज्जानै खल्लो भयो ,जुनसुकै चिज अत्ति भयो भने त्यसको महत्त्व मिठो हुदैन । पछाडिबसेका मानिस हेर्दा त सभ्यजस्तो लाग्छ तर खै ?
@shyamkumarsapkota64554 жыл бұрын
गित नै नबुझ्ने गरि बढी हल्ला भयो।
@dlbhandari9114 жыл бұрын
आफुलाई धेरै सब्य र चेतनशील पत्रकारमहोदय जी हरुको कति हल्ला गर्न आएको कार्यक्रमनै खल्लो हुनेगरी चिच्याउने
@narayanprasad26104 жыл бұрын
Git pani ramro sunna diyanan patrakar bhanauda haruko grouple.alikati anusashan ma basna sakdainau???
@hariacharya60344 жыл бұрын
कति छोटो समय को दोहोरी होला यो त धेरै धेरै बधाई छ
@sharadachapagain704 жыл бұрын
दाम्मि धेरै रमाइलो
@rajustha43004 жыл бұрын
सारै राम्रो गित कृष्ण बजगाई को ।
@bijayoli9994 жыл бұрын
Aaj samma teti cmnt gareko thiyena bt yo video herda. Man le manena tesaile cmnt gareko. Dherai ramailo gare maile ni herer.. Thanks indreni team lai. Ajhai dherai pargati hos
@chandrakandel87543 жыл бұрын
Hahaha, Atantai mitho fantastic marmik dohori song xa. Best Wishes both of u...
@junusunar64924 жыл бұрын
धेरै पछि राजेनरा को बाबू छोरा को गित सुन्नु पहियो है
@gangaramnepal31433 жыл бұрын
कृष्णाले सारंगी बजाउदै दोहोरी गाएको हेर्ने रहर छ।
@mythboy50954 жыл бұрын
किन राजेन्द सरकाे माइक अफ छ?
@HAMROKOSELI4 жыл бұрын
आह अति सुन्दर दोहोरी
@premdorchisherpa44424 жыл бұрын
☕️☕️☕️☕️☕️जाडो मौसममा तातो कफी अनि🍿🍿🍿🍿🍿🍿साथमा popcorn खादै मज्जाले इन्द्रेणी कार्यक्रम हेर्दै कोको हुनुहुन्छ यता हात उठाउ है
krishna didi ko dohori aayexa khushi lagyo love you all indreni famly 🌈🙏🙏🙏🌈🌈🙏⚘⚘💘💘💘
@rabindrakhadka69154 жыл бұрын
कति सालिन दोहोरी राम्रो लाग्यो
@ganeshgyawali73334 жыл бұрын
हाइट सारै रमाइलो आज ता
@laxmi98224 жыл бұрын
गितत प्यारले गाउनुपर्छ गाठे किन तेस्तो झगडागरेको मत छक्कपरे सुन्दापनि भाबमा डुबेर सु्नपाइयो के हजुर 🙏🙏😆
@bhanupaudelpaudel31354 жыл бұрын
छोटो मिठो
@shivakhadka84754 жыл бұрын
पछाडि धेरै हल्ला भयो
@dolmalama21604 жыл бұрын
Wow kati ramailo dohori kirsna koile dd ra rajendra dai ko kada Dubai jana keep it up👍🙏👏💞
@minrajofficial88613 жыл бұрын
wow khatra xa ta dohori ta kati ramailo ho hai hjr
@gomakhadka92954 жыл бұрын
Rajendra ji ka sabda ma dam xa good job
@ashoklamsal19944 жыл бұрын
केटा साईड मा झ्याम् पूतली झ्याम मात्रै सुन्ने म मात्रै त हैन नि? 😁
@hattiramgiri59894 жыл бұрын
ma ni ho
@kumaribasnet1414 жыл бұрын
Halla badi vyo
@yambahadur83134 жыл бұрын
नमस्कार सबै टिमलाई दाेहाेरि दामि छ
@BrahMaSiriMeetra1234 жыл бұрын
Long Live Krishna Ji ji ji ji ji and indreni team: WooW “ KRISHNA - “ KOYALI “ JI VS RAJENDRA JI : Beautiful- wonderful- keep it up. Krishna “ KOYALI “ is beautiful social singer. Great Job Krishna Ji ji ji ji ji & indreni team. Stay safe and healthy. Health is real wealth
@birendrasahakari90122 жыл бұрын
Khatra dohori krishna bajgai thanku
@rakshyashrestha51964 жыл бұрын
सुख दुख बिसाउने चौतारी इन्द्रेनी रमाइलो छ है मेरो च्यानल लाई पनि Subscribe गरि साथ दिनु है सबै सबै सुभ चिन्तक हरु मा नमन 🙏🙏
Back side bat dherai nai halla bhayo hai geet buzna garho bhayo. Jaya hosh indreniko 🙏🙏❤️❤️
@hirdayamagarridam98864 жыл бұрын
Ati ramro xa dohori
@ram6894 жыл бұрын
*नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई र दु:खी पीडितका लागि इन्द्रेणी कार्यक्रम आज एक पुजा गर्ने मन्दिर भएको छ सदै भरि यसै गरि इन्द्रेणी कार्यक्रम हजारौं बर्ष सम्म अगाडि बढि रहोस् दुखि र पिडितको लागि इन्द्रेणी कार्यक्रममा मन्दिर हो जुजौ जुग सम्म अगाडि बढि रहोस सबै सबैलाई यहीँ कामना छ इन्द्रेणी कार्यक्रम हेर्न पाउँदा भोक निन्द्रै हराएको हुन्छ यसैगरी सधैंभरि इन्द्रेणी हेर्न पाउँदाको खुसि अर्कै रमाइलो हुन्छ सबै सबैलाई इन्द्रेणी मिस यु अल टिमलाइ* *नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई दिन दुखी पीडितका लागी इन्द्रेणी भनेको एउटा भगवान सरहको भक्तजनको लागि पुजा गर्ने एउटा मन्दिर जस्तै हो तेहि मन्दिरमा यति मात्रै फरक छ मन्दिरमा पुजा गर्न ठुल ठुला पाठ पुजा गर्न भक्तजन जान्छन् तर इन्द्रेणी एउटा यस्तो मन्दिर हो जहाँ दिन दु:खि पीडित जान्छन् जहाँ गएर केही आफ्नो दु:ख वेदना बिसाउने एउटा मन्दिर हो भगवान रुपि मन्दिर हो साच्चिकै भगवान रुपि महान ब्याक्तित्व भित्र एउटा असल ब्याक्ती कृष्ण कडेल दाइको जस्तो सफा हृदय भएको आज इन्द्रेणी कार्यक्रम यो उचाईमा छ इन्द्रेणी कार्यक्रमको जय होस् इन्द्रेणीको जय होस्* *🙏🙏🙏🙏🙏👏👏👏कहिँ कतैबाट कमेन्ट् गर्दा टाइपिङ्ग गल्ति भएमा माफ गर्नुहोला ❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान जय इन्द्रेणी कार्यक्रम*
@shivashiva9014 жыл бұрын
केटाकाे अावाज अाएन किन हाे हजुर पार्बिधिकले हेर्नू पर्याे हजुर
@kuldawadi1134 жыл бұрын
केटा पट्टिको माइकको आवाज मा बिगत केही एपिसोड देखि समस्या देखिएको छ नि कृष्ण सर,, पछाडिको हल्ला मात्रै बढी सुनिएको छ।बहराइन बाट हेर्दैछु।