प्रसिद्ध कलाकार कविताआलेको गितले नन्द कृष्ण जोशी र कविता आलेको जवानीको प्रसङ्गले हासायो।०७६-०५-२८ HD

  Рет қаралды 923,713

Indreni.Com

Indreni.Com

4 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#indreni#kabitaatle_vs_nandakrishnajoshi#liveprograme
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 798
@dbgrg460
@dbgrg460 2 жыл бұрын
लोक गीत त कविता आले दिदीको जस्तो पो हुनु पर्छ त।नमस्कार दिदी लगायत सम्पूर्ण टीमलाई।
@tulpsdmagar1584
@tulpsdmagar1584 3 жыл бұрын
कबिता आले दिदिलाइ दस औला जोडि नमन।दिदिको पुराना गितहरुले पुरानो बाल्यकालको याद आयो।हामी बाल्यकाल हुदा यी गितहरु रेडियो नेपालमा घर गाउको भिर पखेरामा गुन्जी रहन्थ्यो।इन्द्रेणी कार्यक्रमलाइ धन्यवाद छ दिदिलाइ लिएर देखाइदिनु भयो।दिदिको स्वास्थ्यलाभको कामना छ।
@lokendrajimeeyakkha1363
@lokendrajimeeyakkha1363 4 жыл бұрын
पुर्बको एउटा पिल्लर अनि पश्चिम् को अर्को पिल्लर।इन्द्रेणीले एउटा मजबुत पुल बनाउने कोसिस गर्दै छ।नमन छ सबैलाई
@sunilbhatta2557
@sunilbhatta2557 4 жыл бұрын
dohorigita
@bhagwatineupane6965
@bhagwatineupane6965 4 жыл бұрын
धेरै धेरै राम्राे साेच दिदि
@user-ey2mk1vo2m
@user-ey2mk1vo2m 4 жыл бұрын
तपाईँले सहि कुरा गर्नुभयो तर कोही कोही ले कविता आले को साथी जति यता उसको यसको साथी जति यता उता भन्छन् त्यो पटक्कै राम्रो लाग्दैन किन कि हामी हरू सबैको साथी हुनुपर्छ
@batulimagar6427
@batulimagar6427 Жыл бұрын
@@bhagwatineupane6965 %%‰‰*
@ramailo6884
@ramailo6884 2 жыл бұрын
हामी अलि सानाे सानाे हुदा हामी यहि गित गाउथेउ अाज कबिता दिदिलाइ देख्न पाउँदा अत्यन्त खुिप लाग्याे ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@narayanacharya6697
@narayanacharya6697 4 жыл бұрын
नन्द कृष्ण जोशी वास्तवमै महान व्याक्ती हुन। उहाका गित असाध्यै राम्रा छन्।
@ashwinchhetri8101
@ashwinchhetri8101 4 жыл бұрын
हाम्री कविता जेठीआमा को छेउमा तरुनीहरु पनि फिक्का परे अहिले यति राम्री हुनुहुन्छ पहिला झन् कस्तो हुनुहुन्थ्यो होला हजुरको स्वर अहिले पनि कति राम्रो हार्दिक नमन गर्दछु कविता जी र नन्दकृष्ण जी
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 4 жыл бұрын
इन्द्रेणी पर्खेर बस्ने जति यता हाजीर गरुम है , पुराना कलाकार लाई सम्मान छ।
@vaimegharaj7565
@vaimegharaj7565 4 жыл бұрын
Rabindra Achhami online TV yess hajur
@sanjaylama6468
@sanjaylama6468 4 жыл бұрын
नन्द कृष्ण जोशी र, कविता आले संगीतिक छेत्राका धरोहर हुन मानव तिर्था स्थाल कार्यक्रम इन्द्रेणी लाई धेरै धेरै धन्यवाद 🙏🇳🇵
@shreechamling1709
@shreechamling1709 2 жыл бұрын
धेरै रम्राे लाग्याे।
@PadamBdrRai-vf6mo
@PadamBdrRai-vf6mo 11 ай бұрын
1
@rpbhatt5585
@rpbhatt5585 4 жыл бұрын
कबिता आले लाई देख्नु पाउदा अत्यन्त खुसी लाग्यो इन्द्रेनी कार्यक्रम ग्रेट कार्यक्रम सम्पूर्ण टीम लाई नमन गर्न चाहन्छु।
@purnagorkhali4561
@purnagorkhali4561 4 жыл бұрын
नेपाली संगीत जगतका महान गायक कविता आलेलाई हार्दिक नमन गर्दछु ।
@premstha223
@premstha223 4 жыл бұрын
आदरणीय जेबि आले प्रती चीरशान्तिको कामना तथा कबिता आले प्रती हार्दिक नमन टक्रयाउछु।
@thakurirajaraja8708
@thakurirajaraja8708 4 жыл бұрын
पुराना कलाकार नन्द कृष्ण जोसी र कबिता अाले मन पराउने जति यता हाजिर हौ
@dipakoli2619
@dipakoli2619 4 жыл бұрын
गित संगीत भनेको त एहि हो कति मिठो शब्द छ हहि
@mgrthapa1141
@mgrthapa1141 4 жыл бұрын
आदरनिय कविता दिदिलाइ धेरै धेरै साम्मान तथा अजम्वरि माया
@tikendrapariyar629
@tikendrapariyar629 4 жыл бұрын
Nice
@sth1029
@sth1029 4 жыл бұрын
किस्नस ईन्दरन्रनि कायकर्म धन्यबाद जहिलेनिहेर्छु
@raymanmagar3742
@raymanmagar3742 4 жыл бұрын
कविता आलेको गित नसुन्ने को होला र❤️❤️❤️❤️ तेस्तै अभिनयमा पनि अब्बल प्रसम्सा गरेर कहिले सकिदैन्❣️
@user-rh9ln3fj4c
@user-rh9ln3fj4c 4 жыл бұрын
ईन्द्रेनी नछुताई हेर्ने जति एता हाजिर गरौत बरै😍😘😘❤️❤️❤️❤️😍😘❤️कबिता आले लाई हार्दिक नमन गर्न चाहे😍😘🙏
@ashishkarki7963
@ashishkarki7963 3 жыл бұрын
It
@aashikagautam649
@aashikagautam649 4 жыл бұрын
यस्ता अग्रज कलाकार आउँदा इन्द्रेणी को आगन खाली देख्दा नरमाइलो लाग्यो ।
@khumang7390
@khumang7390 4 жыл бұрын
Same hjr
@krishnadhungana7688
@krishnadhungana7688 11 ай бұрын
माहान, नारी, रहिछन,सहन,सिल,कबितायआले,जिउ,हारदिक,नमन,छ🇳🇵🇳🇵🙏🏾🙏🏾❤️🌺❤️🌹🙏🏾🙏🏾🌹
@sujankatuwalchhetri4774
@sujankatuwalchhetri4774 4 жыл бұрын
👌👌👌दिदी लाई अत्यन्त माया साथमा यो इन्देनी कार्यक्रम लाई एकदमै धन्यवाद रेडियो नेपालबाट मात्रै ह्जुर को गित मात्रै सुनेको थिए आज ह्जुर लाई साक्षत देख्नु पाए धन्यवाद इन्द्रेणी परिवारलाई
@ramharishrestha7836
@ramharishrestha7836 4 жыл бұрын
सम्पुर्ण इन्द्रेणी परिवारलाई म प्रदेशी को संगीतमय नमन गर्छु।कविता आले को आज यो उमेर मा पनि स्वर कोइली को भन्दा कम छैन।म त दिदी को एकदम फ्यान हु।फेरि फेरि यस्ता गितहरु इन्द्रेणी मार्फत सुन्न पाइयोस् कामना गर्छु।
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
आहा पुरानो पुस्ताका गायक गायिकालाइ नमन छ, साथै इन्द्रेणी होल टिमलाई धेरै धन्यवाद छ।
@gokarnachand4044
@gokarnachand4044 3 жыл бұрын
कविता आले ज्यूलाई पहिलो पटक कबड्डी फिल्म मा हेरेको थिएँ तर आज उहाँको बारेमा धेरै जानकारी पाए। कविता आले ज्यूलाई हार्दिक नमन साथै कृष्ण कँडेल दाजु लगायत सम्पुर्ण इन्द्रेणी परिवारलाई हार्दिक धन्यवाद।🙏🙏💞💞🌷🌷
@bhimpulami4253
@bhimpulami4253 Жыл бұрын
दिदीलाई देखेर पनि चिन्न सकेको थिइन आँखामा राखे नि नबिझाउने हुनुहुँदोरहेछ त्यस्तै नन्द कृष्णजी यहाँहरु प्रति नमन् गर्दछु धन्यबाद्
@devrajraj6550
@devrajraj6550 4 жыл бұрын
आजको नेपाली भाषा को जननी डेऊडा गीत का धरोहर देखि खुशी लाग्यो साथै नेपाली मौलिक गीत सुनेर धेरै खुशी लाग्यो सम्पूर्ण ईन्द्रेणी परिवार मा नमस्कार
@sanunanu4875
@sanunanu4875 4 жыл бұрын
कबिता आऌे को फयान म जसतै हजुर को को हुनुहुन्छ ईन्र्दणी मन पराई नियमित हेर्नु हुने जति यता ऌ
@dharmalasharma6614
@dharmalasharma6614 4 жыл бұрын
बचाकालमा सुनेको नाम गित अाज दर्शन भयो ईन्द्र ेनिलाई धन्यवाद ।
@tulasiprasai2918
@tulasiprasai2918 4 жыл бұрын
हओ लु है हजुर म पनि दिनै दिनै जहिले पनि यहि हेरि राखेको हुन्छु है
@dream11boy55
@dream11boy55 3 жыл бұрын
@@tulasiprasai2918 वंववंवंवंवंवशववशश्र्ववंववल श्रृल‌श्रशवववंवृववंवशववश
@dream11boy55
@dream11boy55 3 жыл бұрын
@@tulasiprasai2918 वंववंवंवंवंवशववशश्र्ववंववल श्रृल‌श्रशवववंवृववंवशववश
@dream11boy55
@dream11boy55 3 жыл бұрын
@@tulasiprasai2918 वंववंवंवंवंवशववशश्र्ववंववल श्रृल‌श्रशवववंवृववंवशववश
@sumankarki5330
@sumankarki5330 4 жыл бұрын
कबिता आलेको जति चर्चा गरेनी कमै हुन्छ।तर दोहोरी प्रतिष्ठान ले हेला गरेको छ
@gurung9728
@gurung9728 4 жыл бұрын
सहि हो मलाई त्त था थिन हल्का फुल्का सिरिएल मा र फिमिल्म हरु मा देख्थे
@kumarrai9289
@kumarrai9289 4 жыл бұрын
सारै नै मिठाे गित छ यसरी गाउने कलाकारकाे कलाकाे बचाउ हाेस 🙏🙏
@ramdeuba5220
@ramdeuba5220 Жыл бұрын
सार्है मनपर्ने गायिका दिदि कविता आले,, 🙏❣️
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 4 жыл бұрын
ईन्द्रेणी कार्यक्रम अनि लोक गित मनपर्ने को को हुनुहुन्छ आफुले त शुरु गरियो अब शनिबारको बसाईमा ईन्द्रेणीमा रमाउन ....🇳🇵🇳🇵🇳🇵🇳🇵
@meenathapa4396
@meenathapa4396 4 жыл бұрын
y1
@phidimphidim3878
@phidimphidim3878 4 жыл бұрын
पाँच दशक अगाडि गाउँ घरकाे वन पाखामा गुञ्जयमान हुन्थे त्यस समयकाे स्मरण गराउनु भयाे कविता दिदी तपाईलाई धेरै धेरै धन्यवाद ।
@HamroGauHamroSahar
@HamroGauHamroSahar 4 жыл бұрын
कृष्ण जोसी का frind भरि यता हाजिर
@chandrashrestha1738
@chandrashrestha1738 4 жыл бұрын
लोकगीत किन्नरी कविता आले दिदि को हरेक गीतले घर गाउँको याद आँखाभरि भरिएर आउछ l धन्यबाद इन्द्रेणी
@c.branamagar8148
@c.branamagar8148 4 жыл бұрын
बरिस्ठ गयिका तथा कलाकार कबिता आले मगर।।हार्दिक नमन उहाँको छोरा क्रान्ति आले मगर आजभोलि हराउनु भयो लोग पप मा जमेको गायक
@HamroGauHamroSahar
@HamroGauHamroSahar 4 жыл бұрын
कबिता आले लाइ मन पर्ने भरी यता हाजिर
@visible9655
@visible9655 4 жыл бұрын
कति राम्ो
@rabirai3280
@rabirai3280 4 жыл бұрын
Kabita Ale ko thulo man.
@prbsnepal6271
@prbsnepal6271 4 жыл бұрын
malai ❤❤❤
@tulasiprasai2918
@tulasiprasai2918 4 жыл бұрын
ल ओके येता हेरौ🙏😀
@tulasiprasai2918
@tulasiprasai2918 4 жыл бұрын
हजुर कृष्ण दाइ नमस्कार्🙏
@tikathapa2406
@tikathapa2406 4 жыл бұрын
आहा यो उमेरमा पनी कती मिठो स्वर कविता aunty लगायत सम्पूर्णमा हार्दिक नमन 🙏😍
@ramh.sharma5759
@ramh.sharma5759 4 жыл бұрын
सारै मिठो गित, कविता दिदि गीत, नन्दकृष्ण दादा को हेराई
@bikashbasnet1027
@bikashbasnet1027 4 жыл бұрын
वाउ कस्तो अजम्बरी गित कबिता आले को आज 4 चोटि जम्मा भैसको हेरेको महिलेत अनि अरु साथिहरु कति हुनुहुन्छ नि?
@bishnupoudel3655
@bishnupoudel3655 3 жыл бұрын
हामी नेपाली एकजुट हौ नन्दकृष्ण जोशी र कविता आले ज्यु लाइ प्रस्तुत गराउनु भएको मा इन्द्रेणी परिवार लाइ धेरै धेरै धन्न्ये बाद र बधाई छ
@laxmangirilaxman
@laxmangirilaxman 4 жыл бұрын
इन्देणी मा आउनु भाको सबै कलाकार हरुलाइ नमस्कार आज नि पुराना कलाकार हरुलाइ देखेर सारै राम्रो लागे छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 4 жыл бұрын
यो शब्दको गित अहिलेसम्मकै उत्कृष्ट छ हामीलाई अतिरिक्त राम्रो लाग्छ सान्दर्भिकता र मार्मिकता अत्यन्तै मिलन महत्त्वपूर्ण छ फेरि पनि हेर्नु सुन्नु पाएकाले ईन्द्रणि मिडियालाई लाखौंलाख सलाेट गर्दछौं पुरानो पुरानो शब्दको गित खाेजबिन गरियोस् कलाकारहरूलाई पनि सम्मानित गरियोस् पुरानो गायकको गितहरू सान्दर्भिकता झल्किन्छ र हाम्रो पुरानो कलाकार सम्पूर्ण सबैलाई बरिस्ठ सम्मानित गर्नुपर्नेछ मेरो अनुरोध छ हार्दिक शुभकामना कबिता अाले गुरूअामालाई नमस्कार छ
@madhavpandey9863
@madhavpandey9863 Жыл бұрын
आदरणीय कविता आलेको कालजयी लोकसंगितको जति प्रसंसा गरे पनि कमहुन्छ उहाँलाई सतत नमन गर्दछु।
@sotantrashah3798
@sotantrashah3798 Жыл бұрын
कविता दिदी प्रति नमन्।हाम्रा वनपाखामा घन्किने बर्षाैं अघिका यी गीतहरु आज पनि त्यत्तिकै समय सान्दर्भिक छन्।
@jasongrg5469
@jasongrg5469 4 жыл бұрын
कबिता आले लोक भाकाका रानी नै रहेछ ! समग्र मा धन्यबात इन्द्राणी टीमलाइ ..
@krishnasapkota9363
@krishnasapkota9363 4 жыл бұрын
अग्रज कलाकार ज्यूहरुलाइ नमन इन्द्रेणी टिमलाई बिशेष धन्यवाद
@khumangm1998
@khumangm1998 4 жыл бұрын
कालजयी कलाकार हरु को कालजयी गित सुनेर सारै रमाइलो लाग्यो कविता म्याम को स्वर अझै मिठो लाग्यो दुबै जना कलाकार हरु लाई नमन।
@pricessgurung1893
@pricessgurung1893 4 жыл бұрын
कविता आले जी लाई मेरो तरफ़बाट नमस्कार छू
@gobindathapa6695
@gobindathapa6695 4 жыл бұрын
सर्बप्रथम ईन्द्रेनी परिबारमा नमन,आज प्रसिद्ध कलाकार नन्द किसोर जोसि र कबिता आलेको ईन्द्रेनिमा आगमले राम्रा गितहरु सुन्नपाइयो,कृष्ण सरलाई धेरै धेरै कामना👍️👍️👍️
@ravibudhathoki963
@ravibudhathoki963 4 жыл бұрын
दिदीकाे स्वर, कला र भावना कत्ति हाइटमा रछ ।प्रशंसा गर्न चाहान्छु ।
@sitakarki1809
@sitakarki1809 3 жыл бұрын
Katiramro hajurko galakantha sumadhur war jatisunepani traptanahune didihajurlai athma dekhinhi naman gardaxu
@ashokrai4986
@ashokrai4986 4 жыл бұрын
Kabita Ale दिज्युको ऐले आएर यो उमेरमा पनि कति मीठो स्वर । उहाँलाई मेरो सलाम छ । उहाँ एक सफल अभिनेत्री पनि हुनुहुन्छ ककस्लाई थाहा छ?? नन्दकृश्न जोशी ज्यु को डेउडा हरु नै हो मैले सुरुमा सुनेका डेउडा हुन । धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई ।
@nilamkumar3616
@nilamkumar3616 4 жыл бұрын
Kabita aale terathum ko vanekota aarelo ilama ko po rax tehi pani kanyam ko ho ki k ho
@khadkad0338
@khadkad0338 4 жыл бұрын
है है है है है दिदी ज्यु म सानोछदा खेरि रेडियोमा सुनेको गीत आज सुन्नपाएकोमा धेरै खुसी लाग्यो मलाइ हैइ
@bindushrestha6099
@bindushrestha6099 4 жыл бұрын
सर्वप्रथम यस्ता पुराना कलाकार हस्ती हरूलाइ निम्त्याउनु भयकोमा कृष्ण कडेल सर लाइ हृदय देखि नै नमन गर्दछु र यति मिठो गीत गाउनु भयको मा नन्दकृषण दाजु र कविता दिदी लाइ पनि हृदय देखि नै धन्यवाद छ।
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट नन्दकृष्ण जोशी ज्यू तथा कबिता आले दिदीलाई हृदयदेखिनै सलाम गर्दछु !आज ईन्द्रेणीमा प्रतक्ष कबिता दिदीलाई देख्न पाईयो दिदीको सुस्वास्थ्यको कामना गर्दछु !!
@devrajraj6550
@devrajraj6550 4 жыл бұрын
सर कता हो सर घर म पनि दार्चुला कै हू
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
@@devrajraj6550 मालिकार्जुन गा पा 8पस्ती
@anmolsinghthakuri6145
@anmolsinghthakuri6145 2 жыл бұрын
darchula haina bajhang talkot ho
@laxmiraj808
@laxmiraj808 2 жыл бұрын
@@anmolsinghthakuri6145 मेरो घर दार्चुला हो राजा
@birbdkusumya6404
@birbdkusumya6404 4 жыл бұрын
इन्द्रेणी कार्यक्रम लाई माया गर्ने हरु खोइ कति रहेछ्न हेर्म त
@user-vz8rf4hn1l
@user-vz8rf4hn1l 2 жыл бұрын
ईन्द्रेणीका स्म्पुर्ण टिमलाई नमन र धन्यवाद भन्न चहान्छु कविता आले र नन्द कृष्ण जोशी जस्ता लोक गीतका महान हस्तीहरुलाई ल्याउनु भएकोमा।
@lamaraju5118
@lamaraju5118 4 жыл бұрын
छोरा चाई है मायाँ हिडदछ डुलेर तरुनिको है मायाँ गफैमा भुलेर गित गाउने गाईका जेबि बराईलिलाई पनि नेपाल आको मौकामा ईन्द्रेणिमा स्थान दिएदेखी सुन्स्मा सुगन्ध हुन्थ्यो कृष्ण जि पहल गर्नेपो होकि अहिले नेपालमै हुनु हुन्छ the voice of nepala मा छोरी को साथ्मा आउनु भाको छ
@chandragurung4202
@chandragurung4202 4 жыл бұрын
Jb barauly कि daisy baraily हो मित्र ? जान्ने हुनु त राम्रै हो । सार्‍है जान्ने हुनु चाहिँ घातक नै होला ।
@karnakumaripoudel3199
@karnakumaripoudel3199 2 жыл бұрын
कबिता आले दिदी नमस्कार र कृष्ण कँडेल भाई माया सधै यस्तै यस्तै राम्रो कार्यक्रम हरु हेरिरहँन पाइयोस् हार्दिक बधाई तथा शुभकामना
@user-ci5yh6nf9m
@user-ci5yh6nf9m 4 жыл бұрын
आज इन्द्रेणीमा सुदुरपुर्ब र सुदुरपस्चिमका संगीत क्षेत्रका हस्तीहरुको गीत सुन्न पाउँदा सारै आनन्द आयो धन्यवाद इन्द्रेणी समुहलाइ जय गित जय संगीत जय इन्द्रेणी 🇳🇵🇳🇵🙏
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
कृष्ण कडेलजी आज सफल र ३ करोड नेपाली हरुको मनमुटुमा बस्न सफल हुनुमा कबिता आले दिदी जस्तो लाखौ आमाहरुको आशिर्बादले नै हो भन्दा फरक नपर्ला
@thapagopal3846
@thapagopal3846 3 жыл бұрын
अति सुन्दर स्वारको धनी कविता आले र नन्द कृष्ण सर लाई हृदय देखि नमन देशको धरोहर
@shuvamagar3464
@shuvamagar3464 3 жыл бұрын
जति सुनेनि धित नमर्ने कति मिठास शब्द स्वर आफ्नै घर आँगनको अर्गानिक छ दिदिको कला र गला झनै राम्रो महान सोच , खै के नै सकिन्छ दिन पुर्याउन जे जति नै पनि थोरै हुने स्यालुट छ , !!!!!
@jayarai7896
@jayarai7896 4 жыл бұрын
कबिता आले बेस्ट कलाकार हजुर मान्छे पनि राम्रो मन स्वार झन राम्रो🙏🙏
@brwl2856
@brwl2856 4 жыл бұрын
गायिका,नायिका दुइटैमा पोख्त हुनुहुदो रैचन कबिता दिज्जु फिलिममा आमाको भुमिकामा अब्बल गित पनि तेस्तै कर्णप्रोय स्वर । दिल खुस होगया
@kajiamoljung9463
@kajiamoljung9463 4 жыл бұрын
कति भद्र कति सालिन कति शिस्ट ।। वाव भन्न मन लाग्यो।। कविता दिदि😍
@rairudra7305
@rairudra7305 4 жыл бұрын
कविता आले madam acting पनि राम्रो गर्नु हुन्छ !
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 4 жыл бұрын
नन्द कृष्ण जोशी का फ्यान जति यता हाजिर हुनुहै ॥
@Kamala902
@Kamala902 4 жыл бұрын
सारै मन पर्ने कलकार दिदी कबिता आले ।
@sth1029
@sth1029 4 жыл бұрын
किस्न सर ईन्द्रेनि हेर अाउन मन लागिराछ कुन ठाउहाेलासर अाउनु सर ठाउकाेनाम बताउनु ल सर अाउछु
@Nar6007
@Nar6007 4 жыл бұрын
रेडियो नेपालको सुप्रसिद्द गायिका कविता आले दिदीलाई ईन्द्रेणिमा देख्ने मौका पाउँदा खुशी लाग्यो, ईन्द्रेणिका कृष्ण कंड्ल जी लाई धन्यवाद छ।
@susantkumal6520
@susantkumal6520 4 жыл бұрын
कत्ती मिठो सोर शब्द आहा ! झन कबिता आमैको काहानी सुन्न पाउँदा जत्ति सुने सुनिरहु जस्तो लाग्ने अनि कति दयालु हिर्दय भएको हुनुहुदो रहेछ । कबिता मुवालाई नामले त होइन कला ले चाइ चिनेको थिए र आज नामसहित चिन्न पाए धन्नेछ इन्द्रेणी टोलिलाई
@madhavlamichhane9827
@madhavlamichhane9827 4 жыл бұрын
गीतका शब्द चयनका बारेमा कविता आले दिदीले भन्नुभएको कुरा सबैले मनन् गर्दा लोकगीतको महत्त्व बढ्छ, हार्दिक नमन कविता दिदी !
@bhojkumarbhoj1690
@bhojkumarbhoj1690 4 жыл бұрын
सरै राम्रो गायक र गयाकी लाई सालम छ कति मर्मिक गित सुन्न पाइयो आज
@hemkawar8789
@hemkawar8789 4 жыл бұрын
कबिता आले दिदी तपाईं नेपाली लोक गीत कति मिठो गाउनु हुन्छ ।तपाईं का मिठा सुन्दर छन ।तपाईं का मिठा सुन्दर गित एकदमै सुनेको छु । तपाईं यस देश को समर्पित कलाकार हो।
@yadavdevkota1071
@yadavdevkota1071 4 жыл бұрын
साँगेतिक यात्रामा १२औं वसन्त प्रवेश गरेकोमा ईण्द्रेणी परिवारलाई हार्दिक बधाई छ ! यो यात्रा निरन्तर रहोस् शुभकामना छ !
@birendrasangamsnr5117
@birendrasangamsnr5117 4 жыл бұрын
नारि भनेको यस्तै हुनु पर्छ ।अहिले का उताउला केटि हरु लाई अाफनै शरीर देखाउना मा बेस्था हुन्छा चोखो माया र नारिको कर्तव्य बुझ शरीर नग्याउन मा ध्यान नदेउ अहिलेका केटि हरु लाई यो सुझाब हो
@premlimbu1782
@premlimbu1782 4 жыл бұрын
कविता आले दिदिको सुमधुर स्वरमा पुर्बेली भाकाको लोक गितहरु सुन्नु पाउदा रमाइलो लाग्यो इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद !!
@santoshrijal954
@santoshrijal954 4 жыл бұрын
कविता आले दिदी हजुर को हरेक गीत ले मेरो मन् छुन्छ।।।।तपाईंको सृजना लाई एक मुठी सास रहुन्जेल सम्जी रहन्छु।
@arjunkbhetwal3240
@arjunkbhetwal3240 4 жыл бұрын
सरमा सर स्विटरै बुन्नु फलामे सुइरोले!! डाँडामा बसि घर हेरौँ भन्छु छेक्यो नि कुइरोले!!❣️❣️🙏 कबिता आले
@madhabkatuwal6672
@madhabkatuwal6672 3 жыл бұрын
सारै नै पुरानो । अति नै मर्म स्पर्सी गित कि धनी आले दि लाई हार्दिक नमन छ ।
@VijaySaudVijaySaud
@VijaySaudVijaySaud 3 жыл бұрын
कविता अाले दिदिले राम्रो गित गाउनु भएकाेमा म उहाँ लाई भित्रि हिद्वय बाट लाखाैं लाख शुभ-कामना तथा धन्यवाद दिन चाहन्छु
@videoseries4119
@videoseries4119 Жыл бұрын
कविता आले ज्यूको गीतको हरेक लयसँग मेरो बाल्यकालको भावना जोडिएको छ, उहाँलाई हार्दिक सम्मान छ । र, हिजोअस्ति नै जस्तो लाग्छ, कीर्तिपुरको डाँडामा "राजतन्त्र लाई ध्याम्म ध्याम्म " भनेर विदेशीको इशारामा नेपालको मौलिक प्रणालीको बिरुद्धमा गीत गाउनेलाई बहिस्कार ।।।
@kajimanlohani8620
@kajimanlohani8620 4 жыл бұрын
कृस्न जोसि सर र कबिता दिदी लाई साम्मान सोरुप बधाइ छ मीठो गित सुन्न पाइयो
@purnarakhumiinfotech7087
@purnarakhumiinfotech7087 4 жыл бұрын
Old is gold पुराना भाका कति सुमधुर अाह मनै मनमाेहक बनाउने धन्यवाद कृष्ण कँडेल एवं ईन्द्रेणी सपरिवारलाई नन्दकृष्ण जाेशी अनि कबिता अालेका गीत सानाेमा धेरै सुनिन्थ्याे साह्रै राम्रो बाल्यपनकाे धेरै याद अायाे
@krishnabhattarai2522
@krishnabhattarai2522 4 жыл бұрын
धेरै खुशी लाग्यो. आज अगरज.कलाकार का.पुराना गीत सुन्नु पाउँदा साथ हाम्रो इन्द्रेणी टीम लाई. धेरै धेरै धन्यवाद. छ
@pramikarokaya9886
@pramikarokaya9886 4 жыл бұрын
धेरै राम्रो छ इन्द्रेणी को जय होस् 🙏🙏🙏👍️👍️👍️👌👌👌
@ratnamaninath
@ratnamaninath 4 жыл бұрын
आहा आज इन्द्रेणी मा पुराना देशका कलाकार आउँदा सारै मज्जाको गीत सुन्दा साच्चै अति नै ह्रास छु।सुदूरपश्चिम का देउडा गायक नन्दकृष्ण ज्यु र कविता आले ज्यु लाई सम्पूर्ण दर्शक को तर्फबाट मुरी मुरी धन्यवाद अनि हृदय देखि नमन गर्दछौ।।।
@gopalbaral2047
@gopalbaral2047 4 жыл бұрын
अाहा कति मिठाे पुरानो मउलिक भाका जति सुने उति सुन मन लागनि पुरानो भाका
@puspasunuwar9363
@puspasunuwar9363 4 жыл бұрын
झ्याम्मै चोताररि मायालाउ भने छैन दैतारी गित सानू हुदा सुनिन्थेउ कबिता आले ले गाउनु भएको रैछ आजा ईन्द्रेणी मा देख्न पायो नमस्कार कृष्ण दाइ लगायत सम्पूर्ण टिम लाई
@durgabahadurgurung2427
@durgabahadurgurung2427 4 жыл бұрын
दिदिकाे गीतले मनै छाेयाे।
@hamronetwork1075
@hamronetwork1075 4 жыл бұрын
didi ko नाम मात्र सुनेको थ्ये,गित त धेरै सुनेको,आज त इन्द्रेनी ले दर्शन गर्ने सौभाग्य मिलाको मा ,कृष्ण दाइ लगायत सबै टिम लाई मुरिमुरी धन्यवाद छ,
@dorjeesherpa2220
@dorjeesherpa2220 4 жыл бұрын
your comment also respected xa dai
@kaaleranamagar3781
@kaaleranamagar3781 4 жыл бұрын
हरेक दिन ईन्द्रेणी हेर्ने जति हजिर हौउ.....
@jagdeshgauda3456
@jagdeshgauda3456 4 жыл бұрын
Ma
@mohandipkafle3565
@mohandipkafle3565 4 жыл бұрын
Kabita ale gayika ra avinetri ekdam ramro hunuhunx.
@mangurung860
@mangurung860 4 жыл бұрын
Kabita dijiu lai mero koti koti namaskar hajur ko aanaginti git hajur malai sarai manparxa god bless you dijiu
@dbbudhathoki9792
@dbbudhathoki9792 4 жыл бұрын
अति नै मन छोयो यो गितले धेरै धेरै धन्यवाद आमा हजुर लाई
@ramailo6884
@ramailo6884 4 жыл бұрын
म चै याे इन्द्रेणि हेर्न जहिले पछि परछु ।ख्याति प्राप्त कलाकार बाट गायकाे कलाकार लाइ💐🙏💐🙏💐
@mohansharan463
@mohansharan463 4 жыл бұрын
उहाहरू हुनुहुन्दै उह्ना हरूका कलाहरू हराउनु सरै दुख लाग्द्छ। we are ever eager to hear this beautiful voices . Please hand it over to present and future generation . Thanks .
@takbahadur6736
@takbahadur6736 4 жыл бұрын
कुष्ण सर हजुर कुष्ण भगवान हो ।कहिले हसाउनु हुन्छ कहिले रुवाउनु हुन्छ कहिले हाम्रो जिबनमा नस‍ोचेका अनगिन्ती अग्रज कलाकार लियर अनउदा निकै खुसि लाग्छ ।हामी अाजका पुस्ता यस्तो पुराना भाका सुन्न अनि अग्रज कलाकार देख्न पायका छौ धन्य हजुरलाई हाम्रो कुष्ण भगवान को अायु सयौं बर्ष बढिहोस।
@rameshkarki9493
@rameshkarki9493 4 жыл бұрын
लोक संगीतका महान हस्तीहरुलाइ यकै ठाउमा देख्दा धेरै खुशी लागेको छ धन्य इन्द्रेणी तिमिलाइ।कृष्ण दाजै सानो अनुरोध यस्ता महान कलाकारलाई ल्याउदा उहाँहरुको जन्म कुन ठाउमा भयको हो जानकारी पनि दिनुहोला है।
@devishrestha9778
@devishrestha9778 6 ай бұрын
कविता आले ज्यु लाई मनै देखि माया 🙏🙏🙏यस्तो पो नेपाली लोक गित ।आजभोलि को नया कलाकार हरुले सिक्नुपर्ने हो।❤❤❤❤
@bestboys6186
@bestboys6186 4 жыл бұрын
आज मलाई चै साच्चिकै गर्बन्भित बनायो! कबिता आले मेरो पुर्बा कै।चर्चित ईँतिहासिक आज सम्म सर्बबिबितै छन् !!💝💝💘💘🙏🙏धन्यवाद ईन्द्रेणी कार्यक्रम का संचालक कृष्ण दादा जि ।विशेष सम्मान गर्दछु!!🙏🙏
@ichchharamrai823
@ichchharamrai823 Жыл бұрын
मुरी मुरी धन्यवाद कबिता आले दिदीलाई।
@roshantheeng6627
@roshantheeng6627 4 жыл бұрын
जय इन्द्रेणी , जय कला, जय नेपाल 🙏🙏🙏
@dhanaadhikari8711
@dhanaadhikari8711 Жыл бұрын
😮
@premstha223
@premstha223 4 жыл бұрын
कविता आले दिदिको गीत त धेरै सुनेथे बालापन देखि नै यसरी प्रतेक्छे भलाकुसारी उहाको जीवन को बारेमा थाहा थिएन ।thank u indreni team for this opportunity .
Kabita Ale - SUR SAGAR || Nepal Television 2079-03-24
20:46
NTV PLUS
Рет қаралды 10 М.
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 38 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 64 МЛН
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 6 МЛН
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 68 МЛН
как попасть в закулисье в schoolboy runaway
0:51
She got an idea 😂😂 #shorts #viralshorts #funny #comedy
0:46
HRA CHALLENGE
Рет қаралды 10 МЛН
Grandma Cat - the Hot Dog Eating Champion #gaming #food #challenge  #cartoon
0:15
Super Emotional Stories
Рет қаралды 12 МЛН
我说我不是故意的,你们信吗
0:25
侠客红尘
Рет қаралды 6 МЛН