KABITA ALE!! SINGLE LIFE,MOVIES,MUSIC,STRUGGLE !! BISWA LIMBU PODCAST EP 258
Пікірлер: 210
@asishrana200Ай бұрын
एक्टीङ मात्र होइन बिचार पनि एक्दमै राम्रोर रहेछ❤❤
@nilamanithapa5123Ай бұрын
कविता आले दिज्यु साह्रै राम्रो कलाकार हुनुहुन्छ मान्छे पनि खुबै असल लाग्यो साक्षात भेटदा ! आजकल झनै मनपर्छ ।
@kumarthapa7831Ай бұрын
बल्लबल्ल मैले खोजेको मान्छे लाई सुन्न पाइयो धन्यवाद लुङ्गा
@sarukhapunglimbu4788Ай бұрын
महान कलाकार कविता दिदी 🙏🙏🙏....... अनि विश्व सरलाई यो चस्माले अरु चस्मा भन्दा सुहायो है 😀🙏
@sitabasnet3085Ай бұрын
घर त मेरो साँगुरी भयो बाखरी खोरइ ले, घरमा जाँदा बिरह चल्छ, बन पाखै रमाईलो नि लै लै ... उहाँको यो गीत मलाई साह्रै मन पर्थ्यो , तेती बेलाको याद ताजा भयेर आयो |
@ournepal329616 күн бұрын
kzbin.infoSSx5HrSFXAs?si=iPggB7gUIMtdbANt
@umeshgurung3627Ай бұрын
Oh, what a noble simple intellectual mother You are truly a great mother. All of us young generation are very impressed by your simple minded and noble thinking. Many thanks to Biswa Sir for this time and communication. 
@puranoradio.5838Ай бұрын
divorce को बारेमा चै सहि कुरा हो।किनकि मैले पनि धेरै कुरा सहेर पनि सम्बन्ध जोगाउनु खोज्दा खोज्दै सम्बन्ध बिगृयो। कति मान्छेहरु चै पैसाको लागि पनि बिहे गर्दा रहेछन।
@preciousopal6582Ай бұрын
दिदिको अभिनयको जति तारिफ गरेपनि पुग्दैन। दिदिको पुरानो गीतहरु सार्है मिठो …विश्व लिम्बुको कार्यक्रम चलाउने तरिका फेरि कस्तो राम्रो छ ❤
@Kathmandu504Ай бұрын
वहाँ हाम्रो हजुरआमा🙏!हाम्रो हजुरआमा सँग मित लगाउनु भएको हो पहिले गाऊँ मा ( इलाम मा) !
@netramasrangi5798Ай бұрын
❤सानो छदा आदरणीय दिज्यु कबिता आलेज्युको गित खुब सुनिन्थ्यो आज उहाको जीवन कहानी सुन्न पाइयो बिस्वो सरको channal मा सम्मान छ दिज्यु🙏
@dipmalla4069Ай бұрын
साह्रै राम्रो कुरा कविता दिदि👏😍👍️🙏😊
@rabinrana7704Ай бұрын
बिचार नै यति माहान रहेछ त्यसैले यति माहान कलाकार बन्नु भएको रहेछ🙏 निकै मन पर्यो
@jsentertainment2000Ай бұрын
एक्टीङ मात्र होइन बिचार पनि एक्दमै राम्रोर रहेछ l
@shankarkhatiwada9006Ай бұрын
नेपाल को मिडिया राजनीतिक दस टाउके रावण हरुको वरिपरि मात्रै रुमलिएको अबस्थामा विश्व भाइ ले नेपाली कोहीनुर हरुलाई यसरी ल्याउनु भएकोमा धेरै धन्यवाद भन्न चाहान्छु, समय सिमित न राखेर स्वतन्त्र आफनै सैलिमा बोल्न दिनुभएको मा अझ आन्द आयो, वाहा दिव्यता र विध्वता कि खानि वाहाले बोलेका कुराहरु त अंग्रेजी सबटाईटल मा पनि राखिदिनुस है। तेस्रो पुस्ताले पनि मनन् गर्न सकोस,
@Nandahang609Ай бұрын
Kabita mam is truly speaking about marriage and divorce
@Indra-527Ай бұрын
ओहो! 70 बर्ष भन्दा त अचम्मै लाग्यो ।मैले सिचेको 60 पनि पुग्नु भाको छैन होला ।
@c.branamagar8148Ай бұрын
सारै मन पर्ने कलाकार कबिता आले मगर ज्यु ❤ गायिका पनि कलाकार पनि कति प्रस्ट बिचार आहा हजुर को गित सुनेर फिल्म हेरेर हुर्केको किशोर राना मगर को बन्धकि फिल्म देखि हेरेको कबिता आले ज्यु को
@chemjonglimbu9192Ай бұрын
लिम्बू भाषाको पहिलो गीत गायिका कबिता आले दिदी आसेवारो 🙏 रेडियो नेपालमा 2034 सालमा रेकर्डिङ भएको इतिहास छ 🙏🙏
@khagulimbu252Ай бұрын
युपुङ कि युफुङ होला
@dilmayagurung942526 күн бұрын
😅
@mohanpulami7202Ай бұрын
किशोर राना स्वोर्गीय बास भएपछी नेपाली सिनेमाका कथा सधै अधुरो रहे
@sabitathapa1984Ай бұрын
आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्ने उखान त्यस्सै बनेको होइन रहेछ । आजको पोट्कास धाराप्रवाह सुनि.....रहु जस्तो लाग्यो ❤
@baldeepkhawas4225Ай бұрын
Madam सारै असल हुनुहुन्छ । राम्रो बिचार ।
@DdLimbu19 күн бұрын
आज धेरै समय पछि कविता मेमको काहानी कथा भोगाइ सुन्न पाइयो अत्ति खुसी लाग्यो उहाँ गित सुनेर गाएर हुर्केको ।बिश्वास ज्युलाइ धन्यवाद छ 🙏🙏🙏
@SumanbhattaraipalpaliАй бұрын
बिश्व जी लाई चस्मा नलगाउदा ओर्गानिक लाग्दो रहेछ तर आफ्नो स्वतन्त्रता हो , राम्रो अन्तर्बार्ता 🙏🙏🙏
@user-xd8op2lj6n28 күн бұрын
अन्तर्वार्ता लिने ब्यक्तिले गग् लगाएको सुहाउँदैन भन्ने थाहा रहेनछ,विश्वलाई।
@nishathapa9768 күн бұрын
झन् राम्रो देखिएको छ नि
@mayashrish3296Ай бұрын
कविता दिदी 🙏 कला कि खानी मात्र नभएर सबै कुरामा भुक्त भोगी हुनुहुदो रहेछ ! हजुर को आयु ले100 पार गरोस् 👍️👍️👍️
@omdewan157Ай бұрын
Hats off Kavita dd. One of the legend singer and actress god bless you dd.
@gangaacharya54917 күн бұрын
कविता आले दिदीका कलाकारिता सबै प्रिय छन् । मार्मिक छन् । म उहाँलाई हृदय देखि नै नमन गर्दछु।
@buddiale603Ай бұрын
कबिता आले ज्युको जन्म मिती १० बर्षको व्याक राउन्ड देखिन्छ हो ?उहाको सुन्दा र उहाको सारी रिक बनाओट,रुप हेर्दात १२ साल्को नभै २२ साल्को जन्म हुनु पर्छ कारण उहाको हरेक लक्षेणले देखाई राखेको छ ।
@hommagar9363Ай бұрын
धन्यवाद बिश्व दाजु बल्ल चाहेको मान्छे ल्याउनु भयो ।
@RonaldoRapangАй бұрын
Ajko podcast Sunnu nai parne bo.. Legend artist 🙏 🙏 ❤❤❤❤
@ChalakTamang-xn8xmАй бұрын
आमाको पहिलो फिल्म वन्धकि हेरेको थिए❤❤ दिलिप रायमाझि निरुता सिँ को अभिनय पनि रहेको फिल्म ( वन्धकि)
@girirajgurung8250Ай бұрын
कविता दिदिको सुरिलो स्वर ..बसि खर काटौं ..उठि खर काटौं बोलको गीत फर्माईसी कार्यक्रममा खुब बज्थ्यो।
@bigyanrai1990Ай бұрын
बिशव जी हजुर को पनी मिलन होस माङ्गले सदैव रक्षा गरून लुङ्गा लाई