नयाँ पुस्ताका लोकगायक हुन् अर्जुन सापकोटा मलाइ असाध्यै मन पर्छ आज इन्द्रेणी मा आएको सारै खुशी लाग्यो
@sudhdhhfhfhf52299 ай бұрын
Induu gurungg thapa from vaglung vabal dohori 😅
@ArjunSapkotaOfficial9 ай бұрын
नमस्कार म लोक दोहोरी गायक अर्जुन सापकोटा हजुरहरुले मैले गाएको गितहरु सुन्नु भएको थियो थिएन तर आज आँफुले गाएको केहि गितहरु प्रस्तुत गरेको छु ! मेरो लागी केहि नयाँ अनुभव पनि थियो ..! फेरी ध्यान, मन सबै यहि चिजमा त छ मेरो ..! 😍 कार्यक्रम इन्द्रेणीमा मेरो प्रस्तुति कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुस है ! 🙏
@RsmiGautam9 ай бұрын
Ramro xa❤🎉🎉❤❤❤
@RsmiGautam9 ай бұрын
Hjr sanga yauta song nikalna man xaa dada
@anjupun96429 ай бұрын
sarai mitho damdar pastuti badhai chha arjun vai lai❤❤❤
@amritgurung29609 ай бұрын
Fan of your songs ❤❤ love you man
@GyanKhanal-z1c9 ай бұрын
supop dami lago❤
@fzre5di3009 ай бұрын
पर्खाइ सकियो चक्लेटी गायक अर्जुर को प्रस्तुति हेर्न थालियो बधाई छ आज इन्द्रेणी मा देख्न पाइयो ❤❤🎉🎉
@Luffyenemies9 ай бұрын
❤😂🎉good
@bepositive-kk4qv4 ай бұрын
❤❤❤❤शष@@Luffyenemies
@suryakumarshrestha39449 ай бұрын
अर्जुन भाईलाई आज पहिलो पटक देखे , भाईको यी गीत त सुनेको हो तर भाई अर्जुनको भनेर थाहा थिएन सारै मीठो गीत , स्वर र शब्द पनि त्यतिकै राम्रो , बोली पनि मीठो ,रसिलो, मान्छे पनी चक्लेटी , धेरै राम्रो लाग्यो । ज्यादै मीठो लाग्यो । शुभकामना !
@kabirajreule7 ай бұрын
पहिले त को कलाकारलाइ मन पर्थियो थाहा भएना तर अहिले इन्द्रेणीमा आए देखि अर्जुन सापकोटा मनमा बस्नु भयो असाध्य राम्रो आवाज 🙏🙏🙏
@premmagar4799 ай бұрын
मलाई मन्पर्ने गाएक आर्जन साप्कोता लाई आज देख्न पाउँदा अतिनै खुशी भए🎉🎉🎉 ❤❤ आगामी दिन्हरुमा नि एसरिनै देख्नपाउ❤❤
@karanbaduwal21709 ай бұрын
युवा गायक अर्जुन सापकोटा को मिठो आबाज मलाई नि यक्दमै मन पर्छ
@padmarajpokharel13379 ай бұрын
सुन्दा आनन्द आउने दोहोरी, गाउने दुबैलाई शुभकामना। सापकोटा भाईको प्रतिभा प्रसंसनिय छ।
@gitashiwakoti6 ай бұрын
कला गला बाेल्नि शैली रुप गुण सानालाई मायाँ गर्ने बानि क्षमतावान श्रिजनाकाे धनि शिर्जनसिल युवा अर्जुन लाई जन्माउनि आमालाई सम्मान छ❤🙏
@RamMagar-bq8bi5 ай бұрын
❤❤❤❤❤❤❤❤
@rajkumarbaniya15379 ай бұрын
फूल्यो गूरास मा दोहोरि सून्दा मज्जा आयो साथि Arjun Sapkota धन्यबाद सबै जनालाई आफ्नो सिर्जना हरू यसरिनै सबै सामू फैलाउने मन छ 🎵🎤🎶🇳🇵❤️
@shambhuadhikari73869 ай бұрын
राज्कुमारको पनि नया गितहरु बजारमा ल्याउनु पर्यो अरु
@bishnu..sapkota9 ай бұрын
आहा अति नै मिठो प्रस्तुति ,अर्जुन दाई को, जय होस सम्पूर्ण कलाकार लगायत इन्द्रेणी टीमको सधैं भरी ❤❤❤❤🙏🙏🙏
@RsmiGautam9 ай бұрын
संगित साहित्यिक कस्तो जस्को स्वर सुनिन्छ नि त्यहि नि कति मिठो लाग्छ झन् जंगल मा गएर इनै गित हरु गाउँदा गाउँ बन जंगल डाँडापाखा हरियाली दृश्यहरु मा गाउँदा मनै भकानिनछ एकदमै स्वर को धनि आदरणिय दाजु लाई धेरै धेरै धन्यबाद उतिकै सम्मान हजुरको अझै धेरै प्रगति होस् यहि कामना गर्दछु
@भुमिकाबुढा9 ай бұрын
सारै खुशि लाग्यो अर्जुन भाई लाई ईन्द्रेणि मां देख्न पाउदा आऊदा दिन मां पुस्कल शर्मा दादा लाई नि देख्न पाईयोस आशा छ
@dhanachepang29569 ай бұрын
अर्जुन सापकाेटाकाे दोहोरी आवाज राम्रो तेहिमाथी गीतको मिठो टुक्का र ती दन्ते लहरसंगै मुसक्क मुस्कान कति राम्रो ❤❤❤
@purnabudhamagar5330Ай бұрын
Honi hajur malai ni sarai ma xoyo❤❤
@sarkulax9 ай бұрын
आधुनिकतालाई अतपक्क टिपेर मौलिक टिपिकल परिवेसमाअ ढाल्न सक्ने अद्भुत क्षमताका ब्यक्ती हुनुन्छ अर्जुन सापकोटा!!! सदैव सम्मान
@lokeshmamba69659 ай бұрын
ठिकै हो उत्कृष्ट त हैछ दोहोरीमा आर्जुन जी सानो मान्छे ठुलो सोच मेरो हैबा!!!!
@dhanbahadurdhanbahadur53829 ай бұрын
आज इन्द्रेणी मा नयाँ प्रतिभा अर्जुन सापकाेटा ज्युलाई धन्यवाद साथै इन्द्रेणी टिमलाई धन्यवाद जय इन्द्रेणी जय सङ्गीत 🎉🎉🎉🎉❤❤❤
@narayanibhattarai35539 ай бұрын
आहा कति रमाइलो दोहोरी गाउनु भयो अर्जुन भाइले ।अझै धेरै सफलताको सुभकामना❤❤❤❤
@belkumarisunar6909 ай бұрын
मत अर्जुन बाबुको गीत सुन्दा सुन्दा झन्डै कमेन्ट लेख्न छुटेको पर्खाइ मा थिएँ आज पूरा भयो धन्यवाद कृष्ण दाई लगायतका सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@hariacharya60349 ай бұрын
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु मा र आगामी दिन मा अझै रमाइलो गर्दै जानू होला
@AaAA-l7n6h8 ай бұрын
अर्जुन म जाेर्डान बाट हेर्दइ छु सम्पुर्न ईन्द्रेनि टिमलाई सम्मान गर्दई ❤❤❤❤❤❤
@ShalikramBhattarai-v5s6 ай бұрын
नेपाली इतिहास मा पहिलो पटक यति रमाइलो लागो मेरो बाबा ममि लाई मन पर्ने इन्देणी आज मेरो ममि लाई सम्झेको को छु दोहोरी हेर्दा धेरै याद आउँछ हजुर को यी अँखा मा आँसु झार्दै हजुर लाई सम्झ्दै छु दोहोरी भन्ने पोछी सबै काम छोडेर हेर्दै बस्नुहुन्थियो
@susilagyawali76439 ай бұрын
अर्जुन बाबु सफल्ताको सुभ कामना फेरि पनि आउनु होला किस्ण कणेल भाइ भइ हरेस नखान तेस्ताले जेपनि भन्छन धन्ने बाद
@DineshKumarKumar-o5w9 ай бұрын
म चाहिँ अर्जुन भाइको शुभचिन्तक हो फ्यान हो मलाई गाउने भन्दा पनि बौद्धिक संस्कारी बुझ्ने मान्छे मन पर्छ सबै कुराहरूले भरिपूर्ण हुनुहुन्छ आवाज पनि मिठो मान्छे पनि मिठो ट्यालेन्ट कलाकार अर्जुन उच्च सम्मान छ। आशिर्बाद पनि छ
@rjeshrokaya40539 ай бұрын
मलाई मन पर्ने गितहरुको गायक अर्जुन लाई देख्न पाईयो अत्यान्तै खुशी लाग्यो
@KailashKarki-gr2roАй бұрын
अर्जुन सापकोटा दाईको साह्रै मनपर्ने गीत धेरै मनपर्छ।🎉🎉🎉❤❤❤
@krishnarijal60949 ай бұрын
मजा आयो सुन्दा अर्जुन भाइ र कृष्ण दिदी को दोहोरी गित सुन्दा
@pokharkc9 ай бұрын
धेरै प्रतिभाको खानी रहिछ अर्जुन सापकोटा सङ्ग धेरै रमाइलो लाग्यो।
@minahanglimbu13167 ай бұрын
ईन्द्रणी कार्यक्रमले कलाकारहरुलाई अझै निखार गर्छ कला संस्कृति बचाउने अभियान प्रति नमन
@PreamGorkhali4 ай бұрын
🎉😢😢
@premsagarjoshi809 ай бұрын
तपाईंको कलालाई माने अर्जुन सर तपाईको गीत अभिनय विचार र दोहोरी पनि उस्तै त्यसैमा कृष्णा के कम ❤❤❤❤❤❤❤तपाईंको बम्बै जाने रेलैमा गीत त मैले हजार भन्दा बढी चोटि हेरे हुला जति सुने नि आनन्द लाउछ
@radhikabaral9479 ай бұрын
अदभुत क्ष्यमताको खानि अर्जुन बाबु सारै राम्र्ो कला
@RamKrishnaGiri-n4q9 ай бұрын
नमस्कार कृष्ण कंडेल सर!! अर्जुन सापकोटासँग कल्पना दाहाललाई अर्को पटक ईन्द्रणी कार्यक्रममा दाेहाेरी गीत गाउन लगाउनु हाेला ?
@sagarsubedi67729 ай бұрын
इन्द्रेणी टीम र अर्जुन भाइलाई धेरै धेरै ध्यबाद । हेरर आनंद आयो।
@रचनासंग्रह-छ5ङ9 ай бұрын
अर्जुनकाे पेलाई असाध्यै मन पर्याे,बजगाई पनि कम्ताकी रैनछिन् मज्जा अायाे ,
@DhurbarKhatriАй бұрын
हाम्रो भाइ अजून सापकोटालाई अग्रिम शुभकामना❤❤❤❤❤❤❤❤
@dasuthapa25039 ай бұрын
मन माया दिदी हास्दा खेरी झन दोहोरी को हरेक टुक्का मा हासो लायो।उफ्फ्फ
@umabasnet82017 ай бұрын
Fbमा छाेटाे भिडियाे देखेर सर्च गर्दै आकाे आहा कति रमाईलाे साच्चिकै मान्छे जति राम्रो साेच बिचार पनि उतिकै राम्रो रहिछ ।सबै कुरा मा कति अब्बल बाेल्ने शैली पनि कति राम्रो धेरै सम्मान अर्जुन सापकाेटा brother
@sabitranepali84529 ай бұрын
नमस्ते सपुमङन कलाकार हरुलाइ तर अर्जुन भाइ मा मिलेको सम्पुर्ण सबद मिलेको कलाकार खुसि खुला सा साफ मन भएको नेपालि छोरा सदइ किरिन भगवान शिवको बरदान लिएर हिड्नु ल बाबु तपाइँको सबइगित धेरइ मनपर्छ केगरु हजुर लाइनजिक बाट देखन पाएको दिनत म सोरग जान्थे होला
@gvingamer00486 ай бұрын
अर्खो भागमा नि अर्जुन साप्कोटालाई छिटो चाहियो❤❤❤❤❤ आगो बल्छ यार AR साप्कोटाले। लेखेरै दिन्छु न. १ हो नेपाली लोक गीतको लागि🙏🙏🙏❣️❣️❣️
@sushilagiri56719 ай бұрын
आजको दोहोरी नि हेरियो ,गायक गायिका दुबै जनालाई सफलताको शुभकामना !! अनि हजुरहरु सबैमा🙏🙏🙏❣️❣️❣️जयगीत जयसङ्गित्🇳🇵🇳🇵🇳🇵
@KhusiramKhusiram-n8n6 ай бұрын
अर्जुन दाजु सचिकै कलियुग को अर्जुन हो गीत पनि राम्रो मान्छे यसमाथि मुस्कान त झनै कति सुहाएको हो♥️♥️♥️♥️🙏🙏🙏♥️♥️♥️♥️♥️♥️🌹🌹🌹♥️♥️♥️❣️❣️
@rameshgelang9 ай бұрын
युवा लोक गायक मा अर्जुन सापकाेटा र प्रकाश पराजुली लाई कसैले सक्दैन दुवै मन पर्ने हाजिर गरौं त 👋👋🤗🤗🥰🥰
@bgcreation95779 ай бұрын
आहा नमस्कार म बिकाश जि एमको तर्फबाट आज म आफै आबद्ध गित स्वयम गायक अर्जुन सापकोटा जो को आवजमा इन्द्रेणी मा सुन्न पाउदा अत्यन्तै आभारी छु ❤️❤️🙏🙏
@prakashadhikari89959 ай бұрын
असाध्यै सुन्दर अर्जुन सापकोटा काे अाजकाे गित पछिल्लाे पुस्ताका लागि अनुकरणीय र उर्जाशिल लाेक पारखि,लाेक सँस्कारलाई निरन्तरता शिखर तिर पुराउने स्वर सुमधुर का धनि❤️❤️❤️अझै भन्नुपर्दा रबर जस्ताे लचिलाे लाेकभाका गाउन सक्ने अर्जुन भाईकाे कला उत्कृष्ट छ।प्रशंसा जति गरेपनि थाेरै हुने भाे!अाजकाे समय थाेरै भाे अझै लामाे समय ईन्द्रेणिमा अर्जुन भाईकाे गित।जय सँगित,जय कलाकार❤️❤️🙏🙏 अन्य सम्पुर्ण कलाकारहरु पनि सबै उत्कृष्ट हुनुहुन्छ सबैमा सम्मान छ❤️❤️🙏🙏धन्यवाद जय सँगित🎼🎵🎶📯
@udayabikrambohara61308 ай бұрын
धेरै कुरामा सफलता पाउन अत्यधिक मेहनतको खाँचो पर्छ,संघर्षको पाटो सबैको भोगाई र समय परिवेश अनुसारको भिन्दा भिन्दै होलान् त्यो कुनै नौलो विषय भयन तर सफलतालाई टिकाई राख्न मानिसमा धेरै गुणको आवश्यक पर्छ।यी बिबिध बिषयमा जति ब्यख्या गरे पनि अर्थ उहीँ नै हो धैर्यता र लगनशीलताको सबै भन्दा महत्त्वपूर्ण भुमिका रहन्छ।नेपाली संगित बजार तथा लोकदोहोरिको क्षेत्रामा अर्जुन सापकोटा आशा र विश्वास गर्न सकिने नक्षेत्र हुन् त्यस्मा कुनै दुई मत छैन।स्याङ्जाको जन्म, नवलपरासीको हुर्काई ,परिवारमा सांगेतिक माहोल अनि पशुपति शर्माको संगतले मात्र यो सफलता पायको भन्ने पक्षमा हुनुहुन्छ भने त्यो गलत सावित हुन सक्छ।माथि उल्लेख गरियका सबै विषयले आ-आफ्नो स्थान भुमिका त खेलेकै छन् तर यो सफलतामा सबै भन्दा धेरै भुमिका मेहनतको छ।अग्रजबाट सिकेर अनुजलाई सिकाउनु नै संगितको धर्म हो त्यो धर्म पनि अर्जुन सापकोटाले निर्वाह गर्दै आयका छन्।बहुप्रतिभाका खानी अर्जुन सापकोटाको सांगेतिक क्षेत्र उत्पादै उज्ज्वल छ।आशिर्वाद साथै शुभकामना पनि
@shayampun7299 ай бұрын
अर्जुन सापकाेटा दाई को म ठूलो फेन हो एक चोटी भेट्ने ठूलो धोको छ नमरी बाँचे दैवले साँचे एक चोटी जसरी पनि भेट्ने हो ❤❤❤ i love you अर्जुन दाई ❤ अझै प्रगती उन्नतीको कामना हजुर लाई नभेटी मर्दिन ❤❤ म
@omrajsapkota37315 ай бұрын
राम्रो छ प्रगतिको शुभकामना ।यो क्षेत्रमा धेरैले बाटो छोडेर हिड्ने गर्छन् ।तर बाटो नछोड्नु अर्जुन भाइ 🎉🎉❤।
@kishanban40379 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर अर्जुन सर प्यारी कृष्ण बजगाई बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
नया पुस्ताका लाेकगायका हुन् अर्जुन भाइ मलाई असाध्यै मन पर्छ उहाँका सिर्जना हरु🙏🙏
@Ranjib_tamang90239 ай бұрын
युवापस्ताको लोकप्रिय गाएक भन्नै पर्दा लामो रेस को घोडा भन्दा फरक नपर्ला अर्जुन जि लाई बधाई अनि शूभकामना 🙏❤❤🎉🎉
@krishnabhattarai25229 ай бұрын
प्रिय कार्य क्रम इन्द्रेणी परिवार को सम्पूर्ण कलाकार जन लाई नमस्कार साथै सम्पूर्ण अथिति कलाकार जन सम्पूर्ण मा नमस्कार साथै धेरै धेरै धन्यवाद छ ❤❤❤साथै अर्जुन भाई लाई उज्जवल भविष्य एवं उत्तरोत्तर प्रगति को धेरै धेरै धेरै शुभकामना छ
@naranaryal51249 ай бұрын
आज नि निकै बबाल ❤कार्यक्रम सम्मान छ याहा लाई नमन सम्पुर्ण दर्सक तथा इन्द्रेणी परिवारलाई जय नेपाल ❤🙏🇳🇵
@hastakhadka36146 ай бұрын
बर्णन गरेर साध्य छैन स्वर राम्रो लय राम्रो मान्छे राम्रो सबै गुणले भरिपुर्ण भएका अर्जुन सापकोटा लाई धन्य गरे भगवान
@laxmikhadka12606 ай бұрын
सपुत लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस्। जहा जहा बाट आउनु भयको छ। सपुण लाई राष्ट्रिय स्वतन्त्र पाटीं को तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु। ईन्द्रेणी पोखरी को। सपुण लाई मेरो। अझै। सफल होस् भन्ने चाहन्छु यो नै सफल होस् भन्ने चाहन्छु
@Humapun7069 ай бұрын
नमस्कार,सर,म, सल्यान,देखि, हेर्दै छु, मलाई,वनकिचरि,गित, सारै मन पर्छ ❤❤
@BimalaParajuli-ro9ir4 ай бұрын
Khagendra Parajuli अर्जुन भाईको गीत राम्रो रमाईलो छgood👍❤️❤️💙💚🙏🌹🇳🇵👍💥🎉✋💕💜💯
@Apsana9089 ай бұрын
अर्जुन सापकोटालाइ इन्द्रेनीमा गाएको देख्न यी आँखा निकै नै आतुर थिए💝🤗आज देख्न पाए💝सार्है खुशी छु❤❤😊
@indiradahal43044 ай бұрын
सारै राम्रो बिचार भाइको यस्तै सोच्र बिचार रहिरहोस भाइ जस्ले राम्रो सोच्छ उसैको राम्रो हुन्छ हजुर हजुर्को जयहोस्👉️❤️
@hiralalpunmeroyoutubechann62939 ай бұрын
जय देस जय इन्द्रेणी वा वा कती राम्रो कला कति राम्रो स्वर अर्जुन सापकोटा ज्यू को हाम्रो सस्कार लोक दोहोरी गित हाम्रो नेपाल राष्ट्रको सान हो इन्द्रेणी र्निमान गर्ने श्री कृष्ण कडेल सरलाई लाखौं लाख सलाम छ
@SingGurung-y3c8 ай бұрын
कलाकार अर्जुन सप्कोटा र कृष्ण बजवाईं को दोहोरी अतिउत्कृष्ट थियो , हेर्द हे्र्दै समय सकियेछ 😍👍
@bishnuthapa19409 ай бұрын
वा वा कृण्ण बजगाइको सब्द सब्दमा दम छ
@Skeletongaming-lo6vj6 ай бұрын
गीत हरुत धेरै सुनेको थियो तर मान्छे चिनेको थिएन बल्ल आज चिने येति मिठो अवाज कमेटी पनि वा शुभकामना छ ❤❤❤❤
@bindupoudel97169 ай бұрын
अर्जुन सापकोटा को को लाई मन पर्छ❤❤
@RajeshBista-699 ай бұрын
I❤
@MayaRai-o4g5b9 ай бұрын
My favourite 😂
@prembhandari39329 ай бұрын
@@MayaRai-o4g5b,,????,??
@Sitalsuman9 ай бұрын
Young leader of lokdohori song
@JitendraBohara-t6x9 ай бұрын
I💚
@SapanaMagar-bd4sh9 ай бұрын
धेरै दिन पछि आज बल्ल देखन पाईयाेमा ईन्र्देणीमा अर्जन भाइ लाई भाईकाे गित सारै मन परछ यउता नछुताई हेरने म र्पछु हाेला भाइ सागर सरी बगनु हिमाल झैई अगलाे हुनु सफलता काे सफलताकाे कामना 🎉🎉🎉
@manjitpahadiofficial24569 ай бұрын
आहा अर्जुन साप्कोटा उत्कृष्ट लाइभ दोहोरी 👌👌👌बिग्रो जीवन मायाको चुड्कामा दिन कटाछु निष्ठुरी रौसिको घुट्कामा❤❤
@sabitribasnet96466 ай бұрын
सार्है मिठ्ठो अनि रमाईलो गाउने अर्जुन भाईलाई धेरै धेरै शुभकामना सफलताको 👌👍️👍️🙏
@Aakashmagar859 ай бұрын
अर्जुन साप्कोटा को फ्यान जति यता
@kishormagar87867 ай бұрын
✋✋
@Bimayaghale6 ай бұрын
kati ramro
@SunitaMagar-b3j8 ай бұрын
, मलाई त अर्जुन दाई को गित अनि दाई को सोर धेरै मन पर्छ दाई लाई धेरै माया सपोर्ट छ अनि दाई को गित संगीत धेरै राम्रो होस् सधै उचाईमा पुगोस् दाई लाई धेरै शुभकामना व्यक्त गर्दछु सम्मान का सथ ❤❤🙏🙏🙏🙏🙏♥️♥️♥️💐💐💐
@Naxchand9 ай бұрын
Arjun vai sarai ramro manxi ni sor ni best off luck
@Kajalofficial79 ай бұрын
लोक दोहोरि क कस्लाई मन पर्छ लाईक कमेन्ट गर्नु होला ❤❤❤❤❤❤
@hiralalpunmeroyoutubechann62939 ай бұрын
जसलाई लोक गित मंन पर्दैन त्यो हाम्रो नेपाली होइन
@Lalbahadurchhetrijora9 ай бұрын
आहा अति नै मिठो प्रस्तुति आहा अर्जुन भाइ को जय होस सम्पुर्ण कलाकार लागायत इन्द्रेणी तिम को सधैं भरी ❤️❤️❤️❤️🌹🌹🌹🌹🙏🙏🙏🙏
@devakishrestha9 ай бұрын
जुन मान्छेको पर्खाइमा थिय आज इन्द्रेणी मा देख्दा साह्रै खुशी लाग्यो हजुर
@munagautam95629 ай бұрын
सारैनै धेरै कला भएको व्यक्ति अर्जुन सापकोटा अझै धेरै सफलताको शुभकामना💕💕
@prakashadhikari89959 ай бұрын
अागामि कार्यक्रम मा यहि फुलाे गुराँस भन्ने भाकामा पुर्णकला बिसि र अर्जुन भाईकाे दाेहिरि छिट्टै सुन्न पाईयाेस!❤️❤️
@bimalabajgai13017 ай бұрын
फेरि पनि ल्याउनु पर्यो इन्द्रेणी मा कती मिठो आवाज वा ❣️❣️मलाइउ मन पर्ने अर्जुन्😍😍
@prayashpandit8419 ай бұрын
मलाइ असाध्यै मन पर्ने उदाउदा कलाकार हुन अर्जुन अझै प्रगति गर्दै जानू भाइ
@AnjilaBudhathoki-ij9kd9 ай бұрын
आज मेराे ईछेया पूरा भयाे सबै कलाकार हरूलाई देखेय अ्रजुन बाबुलाई देखेकाे थिईन सारै रमाईलाे लागेछ बाबु❤❤❤❤❤
@PuspaBhusal-qg8lj5 ай бұрын
Wow❤❤❤Arjun sir ko aawaj kati mitho ho .. next next vag ma ni dekhn paeyos❤
@Rolpali.1439 ай бұрын
मलाइ धेरै मन पर्ने गायक रोल्पा आउदा सरै रमाइलो भाथेयो ❤
@ManiramYogi1927 ай бұрын
अर्जुन साप्कोटा मेरो ठुलो फ्यान हुनुहुन्छ आज इन्द्रैनि मा पनि आवाज घन्केको सुनपाईयो जय इन्द्रैनि जय अर्जुन साप्कोटा
सर्व प्रथम कृष्ण दाजु लगायत उपस्थित सबैलाई नमन् साथमा मेरो मनछुने गीत बम्बई जाने रेलैमा गाउने भाइलाई हिर्दय देखि सम्मान❤❤❤🙏🙏🙏🙏🙏
@kusumkharel71049 ай бұрын
मलाइ सारै मन पर्ने गायक ❤❤ तर जापान आउदा कार्यक्रम मा सहभागी हुन सकिन क्षमा चाहन्छु
@sushilapun24228 ай бұрын
आहा अति उत्कृष्ट मिठो स्वर मा अर्जुन सापकोटा र कृष्ण बजगाइको❤️❤️❤️❤️❤️❤️💓💓💓🌹💘💘
@Defender-du7gr9 ай бұрын
स्टार गायक गायिका अर्जुन जी र कृष्णा जी को दोहोरी सुपर से ऊपर झक्कास ❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏🥰।
@hastabahadurlimbub34689 ай бұрын
..!reni ki K.Bajgain Baini lai " WELL DONE " Pahilo Choti mai Yesta Yesta Sabdah le ARJUN jee lai PRAHAR garnu Vayo Bahut Khushi Lagyo ..Thank you BAINI..!
@laxmikhadka12609 ай бұрын
सपुण ईन्द्रणि भगवान् को आशिर्बाद सपुत लागि सफल होस् भन्ने चाहन्छु सधै भरि नै सफल होस् भन्ने चाहन्छु यो। हरेक मेसेजमा। दुनिया लेखेको कारनले। बाधेर हुन्छ। मलाई गरनु होला। कस्तो सब्ले गरदायोनै हो यो। तेसेले गरेको ले यो ले। भन बाधे हुन्छ यो
@dharmagautam24259 ай бұрын
सबै भन्दा राम्रो प्रर्स्तुति बहुमुखी प्रतिभाका धनी अर्जुन भइ
@KrishnaPrasad-hz9tf9 ай бұрын
अर्जुन म कुबेत बाट सुन्दैछु
@chhabiaryal81799 ай бұрын
स्याङ्जालीपानी मै गीत संगीत बगेको हुन्छ नै अति मिठो स्वर अर्जुन भाइको
@Surajgseearghakhanchi9 ай бұрын
दादा को सबै गित सङ्गीत मन पर्छ 🎉🎉🎉🎉🎉good luck 🎉🎉🎉
@kamalapokhrel37919 ай бұрын
Gaidakot vanda kheri Kati xito Chormara vanako hoi❤️ hamro gay thau ko name sunna pauda khusi lagyo❤❤