इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@janardanadhikari56444 жыл бұрын
Sarmila shrestra didi Lai stage ma dance gare ko hernu man chha pls Krishna dsju
@sabukc68434 жыл бұрын
Kamala bunu lai ni ramesh sir sanga gauna lagaunu parryo hai
@fhanmatipaudel41014 жыл бұрын
बधाई छ ईन्द्रेण परिवार लाई
@7startvnepal5364 жыл бұрын
दुखी गरिब को जनता को साहारा बनि सहयोग गर्नु भएको मा इन्द्रेणी टिम बिशेष गरि कृष्ण दाइ लाई धन्यवाद ।
@himalkarki3584 жыл бұрын
Rabilamichhane lai pani leuna paryo
@rameshghartimagar39214 жыл бұрын
रमेश सरको फ्यान सबै यता हाजिर हौ है कति जना हुनुहुन्छ्👏👏👏👏
@Asbin_short4 жыл бұрын
दृष्टिबिहिन भएर पनि एस्तो अदभूत क्षमताले भरिपुर्ण मानिस सायद यो संसारमा कमै होलान, .....समाजमा भैपरी आयका जुनसुकै घटनाको बारेमापनि तार्किक बहस गर्न सक्ने , रेडियो टेलिभिजनमा निधक्क कार्यक्रम चलाउन सक्ने , गित उस्तै फेरि, कति संस्कारी मान्छे , अचम्मै हो । हार्दिक नमन रमेश भाइ।।
@kirandc30574 жыл бұрын
100%
@sitamalla57964 жыл бұрын
100 मा 100% साही भन्नू भयो
@sharadkarki14 жыл бұрын
100%
@sujayaadkhikari85534 жыл бұрын
Yes..100%
@rbchhetrirb24694 жыл бұрын
Sahi kura sir
@tejbahadurkarki71744 жыл бұрын
वा रमेश प्रसाईं जस्ता मानिशको आगमनले इन्द्रेणीको लक्ष्य अब पूरा हुनेमा दुइमत छैन । सबै कुरामा अब्बल र दख्खल राख्ने रमेश र आयुशा नानीको चेतना मुलक दोहोरी ले सबैको मन छोएको छ सबै इन्द्रेणी परीवारलाइ धन्यबाद ।
@mayatamang22754 жыл бұрын
बच्चा संघ कस्तो गित गाउनु पर्छ भन्ने कुरामा राजु परियार सर र रमेश प्रशाइ सर बाट सिन्नु सकिन्छ दामी दामी दामी ❤️❤️❤️
@bishnuprasad31903 жыл бұрын
timi keta ho ki keti hau vana ta
@mangal16484 жыл бұрын
रमेश पोशै दादा आइशा नानु लै धेरै धन्यबाद यति मिठो गाना गायको मा अब हाम्रो देश भित्र शान्ति सुरक्षा कामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shreeganesh8874 жыл бұрын
Good
@TikaSanu4 жыл бұрын
आहा आयुषा नानू । कति ज्ञानि ।
@tomatogaming38274 жыл бұрын
wow
@gautamg83244 жыл бұрын
Tika ni hamro dang ko san
@gautamaayusha85674 жыл бұрын
miss u didi 💕💕💕💕
@dilipsaud24414 жыл бұрын
dd hjr kina aaunu hunna aajkal Indreni
@amishathapa30964 жыл бұрын
Tika didi kina indireni na aaunu vako aaja voli dhari vayo na dekako
@dhirajlama91574 жыл бұрын
रमेश प्रसाई यो कार्यक्रममा आबद्द भए देखि म पनि नियमित दर्शक जस्तै भएको छु ।। धन्यबाद कडेल दाई
@rajeshdhungel1214 жыл бұрын
मनि तेई हो है
@moonofnepal34594 жыл бұрын
नमस्कार म लोक दोहोरी गाईका कल्पना दाहाल मेरो यूटुब च्यालन नि सस्क्र्याईब गरेर म सङग नी जोडीनु होला है हजुर हरुको साथ को खाचो छ धन्यवाद !
@moonofnepal34594 жыл бұрын
Rajesh Dhungel नमस्कार म लोक दोहोरी गाईका कल्पना दाहाल मेरो यूटुब च्यालन नि सस्क्र्याईब गरेर म सङग नी जोडीनु होला है हजुर हरुको साथ को खाचो छ धन्यवाद !
@anusaadhikari39564 жыл бұрын
Ma pani ho hai 😊
@moonofnepal34594 жыл бұрын
नमस्कार म लोक दोहोरी गाईका कल्पना दाहाल मेरो यूटुब च्यालन नि सस्क्र्याईब गरेर म सङग नी जोडीनु होला है हजुर हरुको साथ को खाचो छ धन्यवाद i miss u
@shivapaudel96334 жыл бұрын
रमेश सरलाई एक करोड लाईक दिनु मनथियाे तर एक लाईक भन्दा मिलेन हजुर
@pavanxettri13424 жыл бұрын
Sahi ho boro
@shantigaha43014 жыл бұрын
Dherai Dherai ramro ra utkrist xa keep going both😘😘
@rajendrathapa22314 жыл бұрын
Samat सिरी 👌👌
@KaranKaran-kn3td4 жыл бұрын
पुर्ब तिर झापा हो घर।रमेस प्रसाईं न चिन्ने को छर।।वा आयुसा नानू।।।
@devprs4 жыл бұрын
हरेक टुक्काले मेराे मन भक्कानिदै अाँखा रसाई रह्याे र याे जस्ताे दाेहाेरि मैले पहिला कहिल्यै सुनिन । सांस्कृतिक क्रान्तिकाे सुरूवात ईन्द्रेणि सुरूवात सँगै भएकाे र यसलाई अझ ससक्त बनाउन रमेस प्रसाईं र अायुषा बहिनिजस्ताकाे साथ ले झन उर्जा थपेकाे छ । हार्दिक नमन साथै शुभकामना ॐ
@rajendrabc43054 жыл бұрын
सर्बप्रथम आयुशा नानी को बाबा आमा लाई धेरै धेरै धन्यवाद यस्तो राम्रो सस्कार सिकाउनु भयो!आफुमा हुनु पर्ने गुण अनुशास्न कति राम्रो छ नानी मा!को सङ कसरी बोल्नु पर्छ भन्ने सबै थाहा छ गित गाउदा पनि कति अनुसासित ढङ्ग बाट गाउछिन अझै प्रगती को कामना नानी!!!
@ishworstha43824 жыл бұрын
sahi ho
@डबलसिंहधामी4 жыл бұрын
यस्तै ज्ञान सबै आमा बुबामा हुनु जरुरी छ सर !
@rajustha43004 жыл бұрын
रमेश जि ले आयुसा बुनु लाई सहज तरिकाले सम्मान गर्दै गित गाई दिदा बुनु नि कति खुशी रमेश त अरु गाएकले भन्दा राम्रोसँग ले गाउनु भयो धन्यवाद छ हजुर लाई ।। यो हो नि तरिका दोहोरिमा पनि ज्ञानगुनका कुरा उपयोगी अरु गाएक ले नि रमेश जि सग सिक्नु पर्छ । सारै राम्रो गाउनु भयो रमेश जि हजुरले बधाई छ हजुर लाई ।
@HistorySp.414 жыл бұрын
सहि कुरा ।
@narendraregmi53344 жыл бұрын
dhanyebad sir hajur lai, maile yinai sabda lekhxu vaneko ta hajur le lekhi vyauna vayex purna samarthan x hajurko sabda haruma.
@navrajbhatta91174 жыл бұрын
मेरो मन कुरा गर्नु भो हजुर ले मलाई पनि यस्तो मन पर्छ
@radhagurung15164 жыл бұрын
जब रमेश सर आउनुभयो इन्द्रेणीमा सुनमा सुगन्ध थपेको महसुस भाको छ
@sthaaarati_18884 жыл бұрын
Ramesh sir ko partibha lai salam xa Aayusa nani ko ta kurai ma garam desh ko bhavishaya ho
@premidhingo21414 жыл бұрын
🤗💥💥👏👏👏👏👏 दोहोरी-दोहोरी भन्ने कता-कता सुन्थेँ; तर प्रशिक्षण, नैतिकता, अनुशासन्, शब्द , अर्थ भेद, आध्यात्मिक पार दर्शिता, बाल बालिकालाई *"उत्साहा, प्रेणा, सहानुभुती दिन" हरेक कलकारले यो अनुशासन् भित्र आबद्ध हुनुभए स्टार बन्नुनै हुँने छ; आशिर्बात नानी एबम प्रिय रमेश भाइ Thank you too much!! 💟💌
@nepalichhori214 жыл бұрын
इन्द्रेणी episode सबैको मनमा बस्न सफल भयको इन्द्रेणी आज रमेश दाइ आउनु भय पछि को गीतको सब्दै पिच्छे हुटिङले अझै wow भएको छ।
@hariacharya60344 жыл бұрын
धेरै धेरै बधाई छ आयुसा नानू लाई यति सानो उमेर मा यति धेरै प्रतिभा इन्देणी लाई कहिले न छोडनु होला उजल भबिस्य को कामना
@hariacharya60344 жыл бұрын
@Puja Kafle yes to nice
@kumarghimire93074 жыл бұрын
अबको दोहोरी भनेको माया प्रीति भन्दा यस्तै ज्ञान् गुनको हुनुपर्छ रमेश प्रशाइजीलाइ धेरै धेरै सम्मान र आयुषा बहिनीलाइ धेरै धेरै धन्यवाद
@priyachitrasamanta45964 жыл бұрын
🙏🙏🙏
@aaisaadhikari10054 жыл бұрын
जय ईन्द्रनि अायुसा नानुर रमेश सरका फ्नजति यता हाजिर हुनु हाेला हजुरहरु
@babitarandomvlogger70264 жыл бұрын
अबल क्षमता भएको बाल गायिका र पब्लिक स्पिकर रमेश प्रसाहि बाट आजको प्रस्तुतिले सबैलाई मनोरञ्जन का साथै ज्ञानगुनका कुरा धेरैले सिक्ने र थाहा पाउने मौका पाएकोछ धेरै धेरै धन्यवाद छ
@aashapun7344 жыл бұрын
आयुषा नानिको गित प्रत्यक्ष सुन्ने अबसर मिलेको थियो नानी तिमी साच्चिकै ट्यालेन्ड छौ सधै यसरी नै चर्चाको शिखरमै रहनु बधाई अनि शुभकामना 👏👏👏
@hemchandranagarkoti44234 жыл бұрын
कृष्ण कडेल सर,,रमेश प्रसाईं,, र आयुष गौतम लाई मन पराउने भरी यता हाजुर हुम है।🇳🇵🇳🇵🇳🇵
@basudevrajupreti35914 жыл бұрын
बच्चा संग गाउने दाेहाेरी यस्तै प्रकार हाे ।श्री रमेशजले अबल्मवन गर्नू भएकाे शिद्धान्त उच्चकाेटी र अमूल्य छ।झन् कृष्णजीले सहस्र स्वीकारनू गर्नू भएकाे सुन्दा यति खुशी म मेराे जीवनमा कहिले भएकाे थिईन।।याे दाेहाेरी टिम लाई धेरै धेरै धन्यवाद ।।ॐ।।
@priyachitrasamanta45964 жыл бұрын
👍👍👍👍
@sharadachapagain704 жыл бұрын
एकदमै उत्कृष्ट दाेहाेरि बधाई रमेश भाइ अायुशा नानीलाई
@mayakhaling32744 жыл бұрын
कल्पना सङ्ग पछि आज को दोहोरी पनि अति राम्रो लाग्यो किनकी बालकलाकार सङ्ग गाउने शैली अति राम्रो छ।आयुषा बुनुको ज्ञान कति राम्रो
@Bharat123314 жыл бұрын
नमस्ते माया जी।मैले हजुरको च्यानल सब्स्क्राईब गरेर हजुर संग जोडिएको छु साथै हजुरको च्यानलको बेल आईकन पनी नभुलेर बजाई सकेको छु ।बिस्वास नभए हजुरको ईमेल बक्समा गएर चेक गर्ने सक्नु हुन्छ ।त्यहाँ मैले सब्स्क्राईब गरेको म्यासेज आएको छ ।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है ।
@karunagauchan61844 жыл бұрын
Ramro xa git kahile ta bis coti herisaky
@ramashahi82724 жыл бұрын
👍❤️
@ramathapa84474 жыл бұрын
आयुषाकै जित हो यो यति राम्री ट्यालेन्ट कला र गलाको धनी छोरी पाउने कसरी हो??
@jumanalamsal39934 жыл бұрын
कमला घिमिरे भन्दा त कति हो कति संस्कारी सिपालु छन् यी आयुषा त यसरीनै अगाडि बढ्दै जानु हाम्रो आशीर्वाद छ नानु
@grgsoltaz24124 жыл бұрын
Absolutely right she is the great artist
@mangaldasshrestha334 жыл бұрын
मनोरञ्जन मात्र नभयर जनचेतना र सन्देशमुलक कार्यक्रम भएकोले मलाई एकदमै चित्त बुझ्यो सानी नानीलाई धेरै धेरै धन्यबाद।
@milansarki82224 жыл бұрын
दोहोरी हेर्दै कमेन्ट पड्ने म मात्र होकि अरु कोहि हुनुहुन्छ भने यता हाजीर गरम फटाफट हाइ
@JagdishSingh-rr9ou4 жыл бұрын
Sem
@mutumunu53584 жыл бұрын
म हो
@sundarsunar76234 жыл бұрын
रमेश दाइले हर कुरामा एउटा न एउटा सन्देश दिनुहुन्छ अझ आयुसा बैनी सग गाउदा झनै सबै नानी लाई सन्देश दिनुभयो जय नेपाल जय इन्द्रेणी
@siddhasaud90284 жыл бұрын
ईन्द्रेणीमा रमेश दाइ अाए देखि सुनमा सुगन्ध भाछ 🌹🌹🌹🙏🙏🙏🙏👏👏👏
@bishnubogati20644 жыл бұрын
सधैं यस्तै गित सुन पाइयोस् । हरेक नेपालीको मन मुटुमा देश भक्ति होस् 🇳🇵🇳🇵
भेरी गुड रमेश प्रसाईं ज्यु बुद्धिजीवीको क्षेत्र नै सोभाबर माहन हुन्छ सलाम छ रमेश प्रसाईं ज्यु यो हाम्रो सस्कृर्तिलाई गायक गायिका हरुले छडा प्रबिधिमा लिन खोजेका गायक गायिका हरुलाई सुजाब गित बाटै दिऐकोमा सलाम छ यी आयोषा छोरीलाई दिनकै इन्द्रेणीमा गाकाको देख्दा मलाई धेरै खुशी लाग्छ सदा सफल हुनु नानू आयोषा रमेश प्रसाईं जस्तै बुद्धि मान हुन ल आयोषा छोरी
@menukaneupane43894 жыл бұрын
अनुशासित बाल गायिका आयुशाको दोहोरि👌👌👌
@deepakbhusal80244 жыл бұрын
नेपाल ,नेपाली समाज र नेपाली मनहरु जोडने इन्द्रेणी समाज सारै राम्रो लाग्छ !सबै कलाकारहरूप्रति हार्दिक नमन!!
@swami.10084 жыл бұрын
yog & Adhyatma आहा !! हाम्रा अनमोल गीत, सङ्गीत, भाका, कला, साहित्य, संस्कृति, सभ्यता र परम्परा कति दिव्य, कति पावन, कति मनोहर, कति मीठो, कति महान !! साधुवाद छ इन्द्रेणीका संस्थापकलाई, इन्द्रेणीलाई र सम्पूर्ण इन्द्रेणी परिवारलाई। साथै कोटी कोटी अभिनन्दन यहाँहरूको निस्वार्थ, पवित्र सेवा र परोपकार कार्यलाई ॐ श्रीहरि!
@shivlalregmi80184 жыл бұрын
अति राम्रो शिक्षा क्षेत्रलाई राम्रोसँग जोडिएको छ एकदम खुशी लाग्यो
@NepalKhabarDang4 жыл бұрын
बच्चाहरुलाइ माया प्रेम भन्दापनी यस्तै ज्ञान दिने दोहोरी गाउँदा राम्रो र उचित हुन्छ।
@shreyan50244 жыл бұрын
धेरै असल अनि धेरै ज्ञानि आयुसा गौतम र रमेश प्रसाईं सरको प्रतिभाको जति प्रसम्सा गरेपनी कम हुन्छ देशको गहना उहाँहरुलाई मनैदेखि नमन !
@tamangjitabahadur19014 жыл бұрын
किन किन इन्द्रेणी म रमेश दाइ को आगमनले त झन्झन् रमाइलो भैरछ। ज्ञान को भणडार रमेश दाइ सदैव जोसिलो हसिलो ।राम्रो छ दोहोरी 2बै पक्षको ।
@devimayakharel6382 жыл бұрын
2w Mo88L
@ganeshchamlagai5964 жыл бұрын
धेरै धेरै धन्यवाद छ रमेश जी र अायुषा नानीलाई बल्लबल्ल राष्ट्रियता बाेकेकाे गित सुन्न पाईयाे ।🇳🇵🇳🇵कतिजनालाई मन छाेयाे अाउनुहाेस धन्यवाद दिऊ । 🙏🙏🙏
@nabraji.c11554 жыл бұрын
कल्पना र रमेश सर को भाग २ को प्रतीक्षा मा को को हुनुन्छ हात उठाम त 🤚
@rambindashmangalsen70734 жыл бұрын
Me
@sitabajgain47164 жыл бұрын
me
@maniramkhadka99914 жыл бұрын
धन्यवाद छ रमेश प्रसाई जि तपाईको शब्द शब्द हरूको बर्णन गरेर सकिन्न
@madankarki40284 жыл бұрын
रमेश प्रसाइको फ्यान कोको हुनुहुन्छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@mrscientific95484 жыл бұрын
Ma ho by the way Malai subscribe garnu plz kzbin.info/door/iuEMEFIJ9Vnp_YCyFqh_aA
@gautamaayusha85674 жыл бұрын
नमस्कार म बाल कलाकार आयुसा गौतम ।मेरो र रमेस अन्कल को दोहिरी हजुर हरु लाई कस्तो लाग्यो ।म बाट केही कमि कम्जोरी छ भने माफी माग्न चाहान्छु ।आज म जे छु इन्द्रेणी का संचालक कृष्ण कंडेल ठुलो बाबा को कारन ले छु।मेरो इन्द्रेणी परिवार अनि भगवान रुपि दर्सक लाई सम्झदै सबै ले एकपटक सेयर गरेर मलाइ हौसला दिनु होला भन्न चाहान्छु ।जय इन्द्रेणी जय लोक गीत्🙏🙏🙏🙏
@suryajoti30314 жыл бұрын
Best
@tomatogaming38274 жыл бұрын
nice
@bipantamangghising22774 жыл бұрын
नानुको स्वर र गीतको लए एकदम राम्रो छ अनि सधै भरि अगाडी बढनु सुभकामना छ है नानी आयुषा लाई
@minaacharya00994 жыл бұрын
Yati dherai maya launi yo chhoriko kina hola khai♥️♥️♥️
@minaacharya00994 жыл бұрын
Dharai ramro bunu♥️♥️
@acharyamedia4 жыл бұрын
हजुर बोल्नु म गित गाउछु। भष्ट्रचारी नेतालाई तह लाउछु।। wao आयुषा नानु
@nabarajrai25614 жыл бұрын
नानी शीत दोहोरी खेल्ने शैली सारै राम्रो छ सारै मन पर्यो ।सायेद नेपाल मा सबैले येसरी नै कोसित कस्तो बेबाहार गर्ने कस्लाइ कस्तो न्याए गर्नु पर्ने त्योमात्र बुझेर ब्यबहार गर्ने हो भने मात्र पनि देशलाई केइ न्याय मिल्थ्यो कि।
@milandhami82264 жыл бұрын
Wow ज्ञान बिज्ञान साथै रमाइलो with hero ramesh❤️❤️🙏🙏🇳🇵🇳🇵🇳🇵
@suryabaral45564 жыл бұрын
रमेशजी अनि बालकलाकारकाे क्षमता, कलालाई सलाम !
@babluoli6844 жыл бұрын
बल्ल आज बाट इन्द्रेणी समाज कार्यक्रम ले नि माय पिरतिका गित बाहेक राष्ट्रियता, मौलिकता, लोकसस्कृतिको जगेर्ना गर्ने, देश का समय सान्दर्भिक विषयबस्तुको जानकारि सहित सबैले सुन्ने र हेर्न लाएक दोहोरी गितको उत्थान गर्ने परिपाटी बसालेको मा रमेश प्रशाइ जि र आयुसा बहिनि लगाएत इन्द्रेणी टिम लाई धन्यवाद । साथै यस्तै गितको अपेक्षा राख्दछु ।
@rajustha43004 жыл бұрын
यो रमेश जि को देन हो सर ।
@its-me-koshis27094 жыл бұрын
इन्द्रेणी मा हेरे भरी सबैभन्दा उत्तम आजको लग्यो
@SamikshaSaru4 жыл бұрын
इन्द्रेनी हेर्नुहुने दर्शक भगवान हरुले यता हामी साना साना हरुको सालैजो मौलिक नाच पनि हेरी दिनु होला यदी फुर्सद भयको खन्डमा ://kzbin.info/www/bejne/n4fNkKlthLWKqLs
@theologian95104 жыл бұрын
❤️
@quietheart7894 жыл бұрын
You’re right hajur from Thailand 🇹🇭
@himalkarki3584 жыл бұрын
सबै इन्द्रेनी team लाई शुभकामना🙏 ❤️ सारै रमाइलो छ आजभोलि🇳🇵🇳🇵🇳🇵
@binodcreation4 жыл бұрын
उहाँले हार्नु भन्दा पनि आयुशाको मनोबल बढाउन सहयोग गर्नु भएको हो । 😊
@mitralimbu68764 жыл бұрын
यो पनि एउटा कला नै होनि सर
@rajeshhamal11904 жыл бұрын
अब एस्तै अलग र फरक किसिम को दोहोरी बच्चा लाई चाइयेको छ ।धन्यवाद रमेश जि लाई र आयुसा लाई अनि इन्द्रेनि लाई पनि।
@suryabahadur24704 жыл бұрын
येति राम्रो गीत अनि एस्तो राम्रो शब्दमा गीत गाउदा नि डिस्लाइक गर्ने को हो हेर्न मिल्दैन ??😃 एकदमै मजा लिए मैले त धन्नेबाद रमेश दाजु अनि आयुसा मुसि 😍😍😘
@chadigaming82464 жыл бұрын
रमेस भाइको फ्यान हुम भन्द फरक नप्रला अनि आयुसा बैनि पनि कमि छैनन दुबैको गित उत्कृष्ट छ
@parshantdhamala32344 жыл бұрын
रमेश सर को फ्यान हरु यता हाजिर हौ त
@gopiramkhadka34394 жыл бұрын
नानी को गित जस्तै नेपाली शैली को नाच पनि धेरै राम्रो शुभ आशिर्वाद अनि भाइ रमेश पर्ती धेरै आशा उथ्शा
@rehakrehaka20664 жыл бұрын
कती राम्रो बोली गीत आयुसा सानी को र रमेश भाईको म कुबेद बाट हेर्दै छु
@bishnulalshrestha77604 жыл бұрын
आयुषा नानू तिम्रो प्रतिभाको साम्मान गर्दछु ।धेरै राम्रो छ ।अझ राम्रो गर्दै जानू ।मेरो शुभकामना छ ।
@puspathapa72484 жыл бұрын
रमेश सर आएपछी झन सुपर हिटमा पुग्ने भयो यो च्यानल
@krishnashrestha94064 жыл бұрын
आहा आयूषा नानि ले नेपाल को हित्मा काति राम्रो लोक दोहरी गित गायो ,रमेश जि र आयूषा नानि लाई धेरै धेरै धन्यवाद ,यो गित लाई पनि स्टेडिङ न:1 मा पर्छ
@prakashkhatri86754 жыл бұрын
आजको गितको सब्दले मेरो मन गर्बले ठुलो भएको छ धन्यबाद आयुषा नानु र रमेश प्रसाई ज्यू
@premkatuwal89144 жыл бұрын
खै कमेन्ट पनि के भनेर लेखौ 🌈🌈🌈🌈बोल्ने शब्द नै छैन 🇳🇵🇳🇵🇳🇵🇳🇵साह्रै राम्रो गाउनु भयो रमेश भाइ र आयुसा नानि🌈🌈🌈🌈 यसरि सधै अगाडि बढ्नु नानि🍅🍅🍅बधाई छ इन्द्रेणि परिवार र सम्पुण टिमलाई 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय गित जय संगित जय इन्द्रेणि👍👍👍👍
@tilakparajuli62084 жыл бұрын
धन्यवाद रमेस जि बच्चा हरु सङ्ग गाउदा यसरि नै गाउदा उनिहरुको शैक्षिक बिकास हुन्छ।
@priyachitrasamanta45964 жыл бұрын
👏👏👏
@shivlalregmi80184 жыл бұрын
अवश्य नै यसरी नै नानी र बाबुलाइ राम्रो कुरा सिक्न मद्दत मिल्छ
@MohanChamling-y3z4 жыл бұрын
इंद्रेणी समाजलाई नया आयम थप्ने रमेश प्रसाई भाई नानु आयुषालाई आशीर्वाद यो सधै निरन्तर ल्याउनु हुने कृष्ण कडेललाई धेरै धेरै धन्यवाद
@nabarajbhandari62354 жыл бұрын
दाेहाेरीमा फरक शैली र तरिकाबाट प्रस्तुति दिन सकिन्छ भन्ने आज पुष्टी भएकाे छ र यसकाे सबै जस ईन्द्रेणी र रमेश भाई लाई जान्छ । अति विशिष्ट दाेहाेरीकाे लागि सबैलाई धन्यवाद !
@shivaacharya13864 жыл бұрын
साच्चिकै बच्चा सग गायेको पूरा हेरेकै थिएन किन भने बच्चा सग अरु प्रसङ बिहे येता उता हुदा चित्त बुज्दैन्थो आज अति मन पर्यो
@mohanshrestha20094 жыл бұрын
वा..आयुशा छोरी तिमिलाइ आशीर्वाद सफलता शिखर चुम्नु।रमेश भाइ तपाइलाइ सुभकामना ।
@mohanbagdash40234 жыл бұрын
धेरै राम्रो लाग्यो हजुर बस्तबमा रमेश दाइ को कला त मानै पर्छ म रमेश दाइ को धेरै ठुलो फ्यान हो🙏❤️
@madanneupane88284 жыл бұрын
ल साथिहरु रमेश र आयुषाको दोहोरी ककसलाइ मन पर्छ यता हाजिर गरुँत
@kamalbhul85854 жыл бұрын
साँच्चै भन्ने हो भने ईन्द्रेणी हेर्दा दुःख पिडा र दिन भरी काम गर्दा थकित भयको ❤️सरिर मन ❤️ हल्का हुन्छ धेरै धेरै धन्यवाद नानी आयुषा र सर रमेश को सांगितिक कार्यक्रम धेरै मन पर्छ 🙏🙏
@naturesound104 жыл бұрын
मधुर आवाजकी मिठो बोलि भएकी प्यारी सानी आयुषाको सम्मानित शब्द उस्तै उत्कृस्ट शब्दको धनी रमेश जी ,,आहा कति दमदार प्रस्तुति ,
@krishnalsl38214 жыл бұрын
रमेश प्रसाईं आए देखि यो कार्यक्रम अझै उत्कृष्ट हुदै गएको छ। सलाम रमेश भाई🙏🙏🙏
@dipendraghimirebhaijee67064 жыл бұрын
अायुशा दोहोरी मा फक्रिदो सुन्दर फुल मनै देखि सम्मान छ उज्वल भविस्यको सधैं कामना सबैको जय होस्🙏🙏
नमस्ते हजुर 🙏म सधैभरिको लागि-हजुरकोमा नयॉ साथि जोडिएकि छु।हजुर पनि मेरो च्यानललाई SUBSCRIBE गरि जोडीनुहोला।
@roshanghamwa71174 жыл бұрын
रमेश प्रसाइ धेरै राम्रो
@ganesh93044 жыл бұрын
दाजु हजुर को यो माय हामीले पाहेका छु अहिले हजुर को लागि सडक म छु। चिन्ता न गर्नु होला हजुर को फेरि पद लाउनेछु दाइ
@arjunkhatri60614 жыл бұрын
आयूसा पनि राम्रो छ सर
@chefbahadur78994 жыл бұрын
🙏sir
@UmeshKumar-db3yn4 жыл бұрын
आयुषा नानि र रमेश दाई को गिद मन पर्ने जति यता
@janmayashreesh7554 жыл бұрын
रमेश भाइको आखा नभएर के भोत दूइ आखा हूने भन्दा त्रिबल बूद्दि अनी ट्यालेन्ट नापालको हीरो साथै नानी सानो भएपनी राम्रो कला
@sumanranamagar56634 жыл бұрын
You pop in to
@harikalagautam70894 жыл бұрын
अाहा!बल्ल अनुशाशित अनि अदभूत क्षमता को दोहोरी👏✊✊
@tajaltimalsina76644 жыл бұрын
रमेस प्रसाईं बाहिरबाट हेर्दा दुबै दृष्टि नभयको जस्तो देखिन्छ ।तरउनले सबैकुरा देखेकै जस्तोगरि अाखादेख्नेले भन्दानि बडि देखे जस्तो गरि प्स्तुत हुने उनमाकेछ तो चमतकार दिब्य चच्छयु।
@moonofnepal34594 жыл бұрын
नमस्कार म लोक दोहोरी गाईका कल्पना दाहाल मेरो यूटुब च्यालन नि सस्क्र्याईब गरेर म सङग नी जोडीनु होला है हजुर हरुको साथ को खाचो छ धन्यवाद ! pls
@gurkha82544 жыл бұрын
@@moonofnepal3459okay
@dwarikagautam84204 жыл бұрын
रमेश प्रसाइ र आयुसा को दम्दार गीत इन्द्रेनी मन पर्नी जतीहाजीर हुनु यता
@dipendraghimirebhaijee67064 жыл бұрын
निकै दमदार सर
@RPSoni-wb2bc4 жыл бұрын
आयुशा नानु सधैँ यस्तै ज्ञानि हुनु कमला घिमिरे जस्तो घमण्डि नबन्नु है नानु best of luck nanu I like your voice
@Pranab77786mahadev4 жыл бұрын
अति सुन्दर छ नानि को कला मान्नै पर्ने बधाई छ नानु
@tarand1004 жыл бұрын
आयुस्काले देश प्रति संवेदनशीलता, प्रेम अनि नया तरिका पनि सिकेको छ l
@abistayatri99314 жыл бұрын
जाेति मगर र पृति अाेले जस्ता झल्ला कलाकार हरु लाई ईन्द्रेणिमा कहिलै नल्याउनु हुन अनुराेध गर्द छु ।।।। बिन्ति छ।
@sushonbabu50134 жыл бұрын
Sarmila shrestha ne bhanne bela bho aba
@dailylove95924 жыл бұрын
झल्ला पो😆😆😆😆होनि
@gopalbaral34084 жыл бұрын
right
@shomuchai18744 жыл бұрын
देशको हरेक बच्चा बच्चाले हेर्नु पर्ने र सुननु पर्ने सिक्नु पर्ने छ एउटा राम्रो उदाहरण हो !!👍👍👍👌
@sabitamalla54544 жыл бұрын
आयुशा साच्चै विलक्षण प्रतिभा कि धनी छिन् , यति सानो उमेरमा कस्तो बौद्धिक क्षमता छ उनमा , सबैलाई चकित पारेको छ , उनको उज्वल भविष्यको कामना ।
@GaneshPrasad-rn5tt4 жыл бұрын
आयुसा काभ्रेली चेलीलाई धेरै धेरै धन्यवाद नानीको भविष्य उज्जल होस् मनले सोचेको पुगोस्
@hastab.m64204 жыл бұрын
रमेश प्रसाई र आयूषा नानु को दोहोरीलाई सयौं लाइक दिन मन थियो। तर एक लाइक भन्दा बढी नहुने अत्यन्तै रमाइलो
@bibaslimbu68804 жыл бұрын
ज्ञानमा जेठो कान्छो हुदैन भन्थे, होरछ, / मलाई अचम्म लाग्ने सानो नानी आयुशा बहिनिको अत्भुत कला, क्षमता, ज्ञान विवेक / म आयुशा नानिको उमेरमा सिङ्गान बुछनु जानेको थिईना होला,,
@balkrishnakc46754 жыл бұрын
Great nanu
@KrishnaKumar-mu7zf4 жыл бұрын
रमेस जि लाई पाल्पाली ढाका टोपी र चस्मा लाको हेर्न मन भाको हाजिर हुम्त !दामी छ नानी र रमेस जि को
@suryajoti30314 жыл бұрын
फेरि अागो पर्ने भो अाज अायुषा र रमेश🙋♀️🙋♂️🙏🙏नयाँ ठाँऊ र रमेश भाईको अागमन सँगै इन्द्रेणी थप ऊचाईमा
@krishnapoudel62284 жыл бұрын
यो शिक्षा र सन्देश मुलक गित को लागि आयुसा तथा रमेश प्रसाईं लाई धन्यवाद तथा सलाम छ !!
@sitamalla57964 жыл бұрын
धेरै धेरै धन्यवाद छ रमेश सर र आयुसा नानू लाई । रमेश जि हजुर को शब्द शब्द हरु को बर्णन गरेर सकिन्न इन्द्रेणी सम्पुर्ण हल टिम लाई शुभकामना 🙏🙏❤️❤️👍️👍️
@krrishbista4 жыл бұрын
यो भीडीयोलाई पनी ट्रनीङ १ मा पुर्याउनु पर्छ भन्नेले यता हाजिर गरम है त 🙏🙏❤️❤️
@kapilbistallupdatedchannel63444 жыл бұрын
नमस्ते हजुर 🙏म सधैभरिको लागि-हजुरकोमा नयॉ साथि जोडिएकि छु।हजुर पनि मेरो च्यानललाई SUBSCRIBE गरि जोडीनुहोला
@sbrganga48034 жыл бұрын
रमेश जि बास्तबमै तपाईं महान हो ,सधै तपाइको मन मस्तिष्कमा श्री भगवान को बाँस होस्🙏🙏🙏 आयुशा नानी लाई पनि सधै सरस्वती माताले ज्ञान को भणडार दि रहौन❤️❤️❤️
@aanathsudeep11444 жыл бұрын
🌹लौ है फेरि आयो रमेश सर लाई आयुश को झतारो🌹को को हुनुन्छ इन्द्रेणी लै माया गर्ने हेरुम त म पनि 🌹जय इन्द्रेणी 🌹🌹
@छितिजगजमेर4 жыл бұрын
कसम कृस्न दाइ अब चाइ इन्द्रेणी ले क्रान्ति ले को हो सुपर छ👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajendrabardewa38184 жыл бұрын
आजको दोहोरी हेरेर मन अत्यन्तै खुशी भयो रमेश सर हरेक क्षेत्र बाट अब्बल हुनुन्छ सलाम छ सर हजुर लाई 🙋♂️ आयुशा नानु जस्तै सन्तान हाम्रो पनि भैदिए भन्ने सबैलाई लग्यो होला आजको यो episode आज सम्मको उत्कृष्ट episode लाग्यो कृष्ण सर लाई नमन छ 🙏
@nsnsjnnsnsjnnjdjdjd14904 жыл бұрын
H
@tulsioli55344 жыл бұрын
रमेश जि र आयुसा नानु को प्रतिभा बिचार र दोहोरी लाई सलाम , जय ईन्द्रणी जय कृष्ण दाइ
@Bharat123314 жыл бұрын
नमस्ते तुल्सी जी।मैले हजुरको च्यानल सब्स्क्राईब गरेर हजुर संग जोडिएको छु साथै हजुरको च्यानलको बेल आईकन पनी नभुलेर बजाई सकेको छु ।बिस्वास नभए हजुरको ईमेल बक्समा गएर चेक गर्ने सक्नु हुन्छ ।त्यहाँ मैले सब्स्क्राईब गरेको म्यासेज आएको छ ।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है ।
@narbahadurgharti6094 жыл бұрын
हार्दिक बधाई दुबैजनालाई आजको दोहोरि हार्जित भन्दा पनि आयुषका र रमेश प्रसाइ जीले संस्कारी दोहोरिको सुरुवाति गर्नु भएको छ
@shumikarkiofficial88004 жыл бұрын
रमेश भाईको अागमनले इन्द्रेणी झन रमाइलो हुन थालेको छ अल टिमलाई शुभकामना 💖💖👍️👍️
@khadgathapa52184 жыл бұрын
बिशुद्द दोहोरि❤️❤️❤️❤️ सलाम रमेश प्रसाईं जि अनि आयुसा गौतम