इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@bishalmahar92694 жыл бұрын
आहा आजको कार्यक्रम मा त यति धेरै मजा आयो धेरै धेरै धन्यवाद कृष्ण दाई तपाई नभई दिय हामी कहाँ बाट देख्थ्यु अनि गाउने हरु लाइ नि धेरै धेरै धन्यवाद रमाइलो दोहोरि अझै हेर्न पाउ अनि कृष्ण दाई र टिका बहिनि कहिले हो दोहोरि खेल्ने सबै लाई इन्द्रेणी टिम लाइ धेरै धेरै सम्झना अनि बिरामी को शिघ्र स्वास्थ्य लाभको कामना अनि सहयोग दाता हरुलाई सलाम छ
@rajustha43004 жыл бұрын
सर्मिला दिदिले नि हाम्रो नेवारी भेषभुषा लगाएर इन्द्रेणीमा ल्याउनु पर्यो ।नेवरी पहिचान को लागि ।
@HealthCareNepal4 жыл бұрын
तपाइँलाई कस्तो लाग्यो यो Video मलाइ त राम्रो लाग्यो फाइदाजनक Video रहेछ समय छ भने अवश्य हेर्नुहोस आफ्नो स्वास्थ को लागि
@RolpaliKale4 жыл бұрын
अब छत्र नआउने नै हुन त धेरै भयो गएको
@birkhamagar33124 жыл бұрын
Chaoo le
@kalpanadahal68664 жыл бұрын
आजको नाच पनि एक्दम राम्रो लाग्यो रमेश र कल्पना को अर्को भाग 2 कुरेर बस्ने जति येता हजिर गरम है।।
अाँखादान गरेर रमेशजी लाई अार्थिक सहयोग गर्ने हामी सबैको ईच्छा छ कृपया यसको लागि सबैले पहल गरौं ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@jagadishtamang30154 жыл бұрын
मिल्दैन होला सायद।मिल्ने भए यो ठूलो कुरै हुने थिएन।
@alishakunwar26114 жыл бұрын
Aakha rakhna mile ta hamile ni sahaog gartheu hola
@Harkarajrai564 жыл бұрын
मिल्दैन भनेर पहिले रमेश सरले नै भनिसक्नु भएको छ ।
@ajaykhanal49594 жыл бұрын
कल्पना दाहाल र रमेश प्रसाइ बिचको दोहोरी सुन्न चाहाने फ्यानहरु यता हाजिर हुम त 💜💚💙🎵🎶💙💚💜
@ganeshlama32634 жыл бұрын
Ma pani chu
@kiranpriyasankc76364 жыл бұрын
रमेश दाईको दोहोरी मन पराउने को को हुनुहुन्छ नि
@manprasad66314 жыл бұрын
m pni man paraudaxu
@lalthing72454 жыл бұрын
रमेश प्रसाईं सर र कल्पन बैनिको बिहे हुनुपर्छ भन्नेहरु यताहाजिर गरौहै
@durgadatta72384 жыл бұрын
रमेस भाइ इन्द्रेणी मा आउनाले धेरै युत्साहा बधेको छ कृष्ण दाजु धन्याबाद छ हजुरलाइ
@kamalale71174 жыл бұрын
मगर्नी पनि कडा रहेछिन दोहोरी मा अरु सफलताको लागि शुभकामना ।
@dineshmgr54234 жыл бұрын
बल्ल आयो है इन्द्रेणी प्रोग्राम आफुत हेर्न सुरु गर्यो कति जना ले हेर्दै हुनुहुन्छ लाइक गर्नु है
@nirbahadurdahal68904 жыл бұрын
नेपाली हरुको मन टुटेकाे बेलामा संस्कृती र संस्कारले जोड्न सिकाउने कार्यक्रम इन्द्रेनी
@ratnamaninath4 жыл бұрын
ढिलो आयो कडा आयो वा अति नै रमाइलो दोहरी रमेश जी को यो बहु आयाम क्षमा का धनी सम्पूर्ण इन्द्रेणी परिवार लगायत सम्पूर्ण मगर समाज लाई पनि धेरै धेरै धन्यवाद छ जसले सम्पूर्ण आफ्नो जात जाती को सङरक्षण गरेको धेरै धेरै धन्यवाद ।हो हामी सम्पूर्ण जात जाती एकजुट बनौं ।
आज मगर हरु ले पैसेरु नाच अति रमाइलो सङग देखाउदा खुशी लागेयो गाउँ घर मा दशै को झल्को आयो के गर्नु पराइको भुमी मा भयर पनि यो नाच हेर्न पाइयो इन्द्रेणी तिम र १८ मगरात तिम लाई हृदय देखि धन्यवाद
@aashapun7344 жыл бұрын
नमस्कार सम्पुर्ण मेरो भगवान रुपि दर्शक स्रोताहरुमा जात, जाती ,भेष ,भुषा र भाषा ,सस्कृतिलाइ जगेर्ना गर्ने उदश्यको साथ इन्द्रेणीमा हामी अथार मगरात टिम उपस्तिथि हुँदै गर्दा कृष्ण पुन दाइ सङ्ग गाउदा गाउदै फेरि रमेश प्रसाइसङ्ग गाउने कोशिस गरेकी छु यहाँहरुलाइ मैले गायको दोहोरी कस्तो लाग्छ सुनेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला धन्यवाद 🙏🇳🇵
@abiralyatri65694 жыл бұрын
एकदम राम्रो लागेयो आशा बैनी सफल्ताको कामना
@lokkarki33214 жыл бұрын
राम्रो छ
@birendraranabhat19814 жыл бұрын
Aasha pun jee namaskar ramailo lagyo
@dillinepal82504 жыл бұрын
🤔🙋♂️🙋♂️🙋♂️
@rajthapacherrty29114 жыл бұрын
Wow Aasha g bbl
@himpunmgr40754 жыл бұрын
18 मगरात को कलाकार हरु ले साह्रै राम्रो प्रस्तुति प्रदर्सन गर्नु भएको मा धन्यबाद छ
@jagadishtamang30154 жыл бұрын
आज त बेलैमा भेटेँ तर फुर्सद चाहिँ छैन बेलुका हेर्नुपर्ला सबै सबैको जय होस जय इन्द्रेणी जय लोकदोहोरी।रमेस जिले आगो बाल्दै हुनुहुन्छ इन्द्रेणिमा
@gurungbeeown20574 жыл бұрын
जातजाती को मिलन मा जाने तीमि रुद्री पढ्नु म पियुला तिनपाने सबैमा माया रमेस सर कृष्ण दाईलाई सम्मान🙏
@arjunkharal2654 жыл бұрын
कल्पना दाहाल र रमेश प्रसाही को रियल जोडी हेर्न चाहाने जति येता साथमा काठेभाका भाग २ पनि 🙏🙏🙏
@sagarmathajastosoch73784 жыл бұрын
अझै रौनक थपिएको छ रमेश प्रसाईं को अागमन सँगै इन्द्रेणी मा 🤗
@shibrajgm26704 жыл бұрын
साच्चिकै प्रदेशी भुमी पनि इन्द्रेणी कार्यक्रम हेर्दा आफ्नै लाग्छ म इन्द्रेणी प्रती आभार छु
@karnamagar38754 жыл бұрын
आफ्नो कल्चर को नाच गान हेर्न पाउँदा आज धेरै खुसी लागेउ थन्न्ने वाद इन्देर्नी तिम लाई अनि सम्पुर्न कलाकार दाजु भाई हरुलाई पनि
@researchchannel54084 жыл бұрын
लौ लौ आज त 18 मगरातले पो इन्द्रेणीमा ठाँउ पाएछ खुशी लागेको छ नयाँ पुस्ताले यो सङ्स्कृतिको आत्मासाथ गरोस 👍️👍️👍️❤️❤️
@mahendrabm44174 жыл бұрын
सहि हो कृष्ण दाजु... आफ्नो जिवन त्याग गरि मुख्य भुमिका निभाएर यो देशमा गणतन्त्र आमूल परिवर्तन ल्याउने रुकुम र रोल्पाका लडाकु योद्धाहरु नै हुन। धेरै ठूलो योगदान छ यसमा रुकुमे रोल्पाली हरुको, परिवर्तनका पहिलो श्रेय रुकुमे रोल्पाली हरुलाई नै जान्छ।
@narayanpandeya78754 жыл бұрын
कला संस्कृति को संगम इंद्रेनी फुलोस फलोस
@Kiyoooo-w3j4 жыл бұрын
Iiiiiuuu7uu7uuuuuuuuuuuuu7jjj7uu
@Bikrammagar2314 жыл бұрын
आहा मेरो १८ मगरात भाषा ! इन्द्रेणी टिम लाई धन्यवाद छ है !❤️❤️❤️
@hastab.m64204 жыл бұрын
आजको सुरुवातमा पैसेरु नाँच एकदम राम्रो लाग्यो गाउँ घरको झलझली याद आयो मेला महोत्सव आजा पुजामा रुकुम रोल्पा तिर नाच्ने यो नाँच। बच्पनमै पुगे मत
कपना दाहाल र रमेश प्रसाही को जोडी रुपा र कृष्ण ओलि को जस्तो नमूना हुन्छ भन्नी जति येता आउ त
@menukaneupane43894 жыл бұрын
😊चाहियो ! चाहियो ! शर्मिला दिदी र जुनियर पाठकको धमाकेदार दोहोरी चाहियो plz 😚😚😚 आज को दोहोरी मगर कला संस्कृति सङ सम्बन्धित रैछ खुसी लाग्यो कंडेल दाजु र इन्द्रेणी टिम अब रमेश दाजुले भनेको जस्तै पालै पालो अरु संस्कृति पनि देखाउनु पर्यो इन्द्रेणी मार्फत धन्यवाद 👍️👍️👍️
@madankarki40284 жыл бұрын
अझ छत्र शाही भैदियको भय सुनमा सुगन्ध हुन्थ्यो Miss you छत्र ब्रो ❤️❤️❤️
@basantamagar59714 жыл бұрын
अाज त मगर हरु मेला हाेर 💓 इन्द्रेणि मा 🇳🇵🇳🇵🇳🇵
@tulsioli55344 жыл бұрын
आहा क्या राम्रो आफ्नै देश आफनै भेष, संस्कृती सस्कार को मौलिक नाँच , सेवा सन्देश र मनोरन्जन सुपर दोहोरी , जय इन्द्रेणी जय कृष्ण दाइ जय रमेश जि
@tejbahadurkarki71744 жыл бұрын
अदभुत कला र क्षेमताका प्रर्तिमुर्ती रमेशको आगमनले इन्द्रेणीको उचाइले सिखर चुम्ने कुरामा ढुक्कछु ! हार्दिक बधाइ अनि शुभकामना ।
हेलो इन्द्रेणी पुर्बको धान नाच हाक्पारे पालाम/ ख्याली पनि देखाउनु पर्यो होइ तपाईंको कार्यक्रम बाट 🙏🙏 सेवारो सेवारो
@babumizzagaha24814 жыл бұрын
आज चही हाम्री खिमा नि आउनु भएछ खुसी लाग्छ है मलाई अब खिमा र रमेश को घमासान भएको दोहोरी हेर्न मन छ है
@govindakarki49984 жыл бұрын
वा क्या राम्रो मगर भेस्भुसा र उनिहरुको दोहरि सारै राम्रो लाग्यो।
@bibashmagar57494 жыл бұрын
रमेश र कल्पना को भाग 2 को पर्खाइ मा छौ चाडै देख्न पाइयोस।यी दुइको विवाद हुनुहो भने सबै भन्दा धेरै खुसी म हुन्छु होला
@kishorkhatri59654 жыл бұрын
सारै राम्रो लाग्यो भाषा सस्कृति सबै आ आफ्नै माैलिक रमाईलो छ कतारबाट नाच पनि दामि सबै कलाकारहरुलाई सफलताको सुभकामना ईन्र्देणिटिमलाई सलाम हजुरहरुकै दुखसुखको सुभचिन्तक सबै सकारात्मक होआै
@sujagurung77504 жыл бұрын
रमेश प्रसाइको फ्यान झन आज बाट 🤘😎
@dharmabahadurkunwar17944 жыл бұрын
३५मिनेट पछि हिरोको अागमन भो रमेश सरको अावाज सुन्नको लागि अातुर ।
@rimthapa46824 жыл бұрын
इन्द्रेणी मा रमेश प्रसाईं को नया सुरुवात शुभकामामना
@rpbhatt55854 жыл бұрын
सुपर अदभुत छ हामी नेपालीको सस्कृती नृत्य चाड पर्व भेसभुसा भाषा पैरन यसैलाई जोगाई राख्न सफल भइयो भने नेपाल को सम्ब्रिदी र बिकाश हुन दुनियामा अरु केहि गर्नु नै पर्दैन अदभुद प्रतिभा कला भएका हाम्रा मगर दाजु भाई पर्ति लाई मरो तर्फ बाट सलाम छ साथै इन्द्रेनी टीम लाई नमन गर्दछु।
@magermanmagerpun11784 жыл бұрын
बधाई छ कृष्ण दाइ मगर पर्ती गरिएको समान लाई
@harkabahadurghartilugumyal71434 жыл бұрын
संपुर्ण सहयोगी दाताहरुको सोच र योगदान अमर रअोस! साथै तेकजितमान बुढामगरजीले पुर्ण जिवन पाअोस!
हुन्त म मगर भएपनि यो मगर भाषा चाहिँ आउदैन खाम भाषा रैछ
@jeevankarki93604 жыл бұрын
कृष्ण सर रमेश सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन, अाजकाे नाच पनि धेरै राम्रो छ।कृष्ण पुन र रमेश सर र अाशा पुनकाे दमदार धेरै राम्रो छ । रमेश सर वा दामी दामी रमेश सर हजुर बहुप्रतिभाकाे धनी हुनुहुन्छ। जय ईन्द्रणी जय रमेश सर सुनमा सुगन्ध भाएकाे छ रमेश सर हजुर ईन्द्रेणीमा देखना पाउँदा ।।
@kulbahadurkunwar88124 жыл бұрын
छिटै उपस्थित भई याे अाहा कति रमाइलो नया पुस्ता हामी सबैले पुरानो सस्कृति सिक्नु अतेन्तै जरुरी छ जय ईन्द्रेणी जय सङ्गीत
कृष्ण पुन भाई रमेश प्रसाई सर को र आशा पुनः बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ आशा पुनः बहिनी को गित धेरै दिनमा सुन्धा खुसी लागेएको छ बहिनी रमेश प्रसाई सर लाई सलाम छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रमेश प्रसाई सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ
@ashokkumar-hd6po4 жыл бұрын
जय इन्द्रेणी 🙏🙏रमेश प्रसाईं दादा अाय देखि इन्द्रेणी रमाइलो हो 🙏🙏🙏🙏🎤🎤
@padamsunuwar44724 жыл бұрын
हामीलाई अवगतै छ कृष्ण सर ले धेरै दुःख गरेर इन्द्रेणी लाई यहाँसम्म ल्याउनुभएको हो आज इन्द्रेणी, यो ठाउँसम्म आइपुग्दा धेरै खुशी लागेको छ । धन्यबाद कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई।।।
निकै तहल्का मच्चाउदै छ सबै को सस्कृति को सामेल हुन जरुरि छ
@jazleenmahatara76494 жыл бұрын
रोल्पाली बासुरीको धुन मन पराउने जति हाजिर होउ त ।।।।
@ganeshgyawali73334 жыл бұрын
हाम्रो रमेश दाजु लाई मन पार्ने ले like garnus la
@delprasadadhikari79394 жыл бұрын
अति नै मिठो स्वर,भाका र प्रसङ्ग,१२ घण्टा सुनेपनि मन भरिदैन।धन्यवाद🙏💕 सबै जनालाईं।
@सुन्दरनेपाल-घ8ब4 жыл бұрын
सम्पूर्ण इन्द्रेणी तिमहरुलाई म दानिएल दर्लामी मगरको तर्फबाट न्यानो न्यानो अभिवादन साथ हृदय देखी नै नमस्ते तथा झोर्ले हाम्रो मगर परम्पराको भेष भेषाको पोशाकमा नाच देखाउन को निमित्त निम्टाउनु भएकोमा कृष्ण काडेल जिलाई मुरी मुरी धन्यवाद छ।
@premkatuwal89144 жыл бұрын
सबै इन्द्रेणि कलाकारलाई स सम्मान छ आज त तेस्रोनम्बरमा परेछ🌈🌈🙏🙏आहा कति राम्रो नाच मलाई पनि नाचौ नाचौ जस्तो लाग्यो🇳🇵🇳🇵🇳🇵🍅🍅🍅 जय गित जय संगित जय इन्द्रेणी 🙏👍👍👍 इन्द्रेणिमा रमेश भाइ हुदा त मलाई सुनमा सुगन्ध थपे झै भाको छ अनि हजुरलाई नि🙏🏻🙏🏻🙏🏻🙏🏻
@khimbrasaili38074 жыл бұрын
सबैइ! सयोगी दाता हरुमा धेरै धेरै धन्ने बात
@bhaktamagar87934 жыл бұрын
मगरात सगरात थाहा छैन मलाइ रमेस र कल्पनाको बिहे भाको सुन्नु पाउ।।।
@nokhiramoli284 жыл бұрын
बधाई छ ईन्द्रेणि परिवारलाई ।अाज फस्चाेटि देख्ना पायियाे । हाम्राे मगर समुदायकाे साँस्कृतिक ।सम्पूर्ण मगर समुदायलाई मुरि मुरि धन्यवाद छ ।सबै ले हाम्राे धरापमा पर्ना थालेका बिभिन्ना जातिय परम्परा , साँस्कृतिक लाई यसरी सबकाे सामु पुरेयाम र साँस्कृतिक जाेगाईराखम् ल ।
@rameshshankar73784 жыл бұрын
धेरै राम्रो रमेश जी तपाईले गाएको गित
@lilanathpageni3964 жыл бұрын
एकपटक लोक कलाकार नवीन किसोर राई दाइलाई पनि इन्द्रेणी मा ल्याउनु पर्यो कृष्ण सर्🙏🙏🙏कुबेत बाट हेर्दैछु मगर संस्कृति धेरै खुशी लाग्यो🇳🇵🇳🇵जय नेपाल
@sandipgiri42374 жыл бұрын
वा वा आज पो इन्द्रेणी झनै हेर्न लाएक पि भयो दामी सुहाको छ सुरुमा यो बाजाहरु राख्दिनु भएकोमा धेरै धेरै धन्यवाद इन्द्रेणी का सम्पुर्ण तिमहरूलाई म हाल कतार बात हेर्दैछु 👍️👍️👍️👍️👍️
@mylovejanu50584 жыл бұрын
🙏🙏 हजुर ईन्द्रेनी टिम सबै लाई रमेश सर को दोहोरी कडा छ यार मान्नै पर्छ 🙏🙏🙏🙏🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@eyedrop8664 жыл бұрын
पहिलो है आज पनि म। आउनुस सङै बसेर हेरम ।
@napaal22354 жыл бұрын
धेरै राम्रो छ ,रुकुम काे मौलिक नृत्य सबैलाई बधाई छ।
@keshupunmagar70274 жыл бұрын
wowowow धन्यवाद सम्पूर्ण लाई मिठाे मिठाे कमेन्ट काे लागि
@alexmagar33564 жыл бұрын
Hajur mitho muskan ma paxadi basiraknu vako xa👌👌👌😍😍
@keshupunmagar70274 жыл бұрын
@@alexmagar3356 hahaha tq
@alexmagar33564 жыл бұрын
@@keshupunmagar7027 😍😍❤️❤️
@tilakthapa75504 жыл бұрын
पछाडी बसेर खुब जिस्काएको थियो त हजुर
@krishnabasyal58424 жыл бұрын
रमेश जि गित गाउन झन कडा हुनुहुन्छ अजै प्रगती होस शुभकामना छ जय ईन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💘💘💗💗
@bhurtelbhurtel47944 жыл бұрын
नमस्ते इन्द्रेणी आज को नाच बाँसुरी सरै राम्री छेउ वाव
@dharmasijapatimagar43844 жыл бұрын
गीत संगीतको माध्यमबाट सिङ्गो समाज परिवर्तनमा लागि रहनु भएकोमा अग्रिम शुभकामना !
@kamalakamala76824 жыл бұрын
हामी सानो हुदा हाम्रो बुवाहरु यसरी नाच्च्नु हुन्थ्यो तेहि दिन को याद आयो
@birbalbk42174 жыл бұрын
धेरै रमाइलो भयो सम्पुर्ण इन्द्रेणी तिमलाइ सफलताको धेरसारै सुभकामना।।।
@gomabhandari59934 жыл бұрын
बालचन्द्र भाई र रविन भाइको झकास दोहोरी आउँदैछ हेर्न नछुटाउनु होला है रमेश भाई र कल्पना बहिनी को जस्तो अरूसँग खासै अलिअलि के के नपुगे जस्तो भएको होकी जस्तो लाग्यो मलाई चाहिँ हजुरहरू सबैलाई मेरो नमस्कार सुभ रात्री सबैको कल्याण होस् 🙏🙏
@djbrodjbro33904 жыл бұрын
होर अाफु त अायसी नहेरि बस्नैइ सदिन हो गारो छ मलार्इ❤🙏💞
@babumagar48924 жыл бұрын
खै कहिले आउने होर
@gomabhandari59934 жыл бұрын
@@djbrodjbro3390 हजुर नमस्कार राम्रो नी
@gomabhandari59934 жыл бұрын
@@babumagar4892 हजुर नमस्कार अब अलि दिनमा आइपुग्छ हजुर
@jagadishtamang30154 жыл бұрын
अँ त दिदी है जेरि सँग नि त्यति जमे जस्तो लागेन यसमानी प्रसङ्ग कता कता गए जस्तो लाग्यो अलि खल्लो जस्तो लाग्यो।
@ramukaka89124 жыл бұрын
अायुसा बहिनीलाई मिठो सम्झना छ तर अाफ्नु अामा लाई पनि साडी लगाएर जाउ भन्नू
@lalsingmagar86874 жыл бұрын
हैत मादले त मेरो आफ्नै छोरा पो परेछ ।यार आज त।ल धेरै राम्रो छोरा।।।।।
@tikaramshrestha4 жыл бұрын
रमेश इन्द्रेणी पसेपछि सबै भिडियो ट्रेडिङ नं.1 मा पर्छ जस्तो छ,,कार्यक्रम झन् भन्दाझन् कडा छ।पहिचान र संस्कृतिको जगेर्ना गर्ने इन्द्रेणी स-परिवारलाइ धन्यवाद ।
सम्पूर्ण इन्दरेनी तिमलाई सलाम पैस्यारु लहरे नाच इन्दरेनिमा हेर्न पाइयो धेरै खुसि लाग्यो
@rameshkarki42464 жыл бұрын
लु आज चाहिँ बेलैमा सुरु गरियो इन्द्रेणी हेर्न।जय इन्द्रेणी।
@haribasnet32204 жыл бұрын
आज धेरैनै रमाईलो लाग्यो धन्यवाद इन्द्रेणी सांस्कृतिक संघको सम्मेलन 🙏💯💯
@samirbaraimagar16464 жыл бұрын
Proud to be magar really appreciate to Krishna kadel sir ,and Ramesh parshaii ♥️♥️♥️♥️
@dhanbahdur60084 жыл бұрын
नमस्ते सम्पूर्ण दर्शक महानुभाब साथै सम्पूर्ण इन्द्रेणी टिमलाइ रमेश सरलाइ इन्द्रेणीमा स्वगतम साथै शुभकामना र प्रगतिकाे कामना गर्दछु ।जय इन्द्रेणी जय नेपाल ,,,,,,,,,,,,,,। रमेश सरकाे अागमनले छुट्टै रमाइलो , आनन्द र खुसी छाएको छ ,,,,,,,,, है ,,,,,,,,,,,,,,,,,,,। "मनमा हर्ष उम्ङ छाकाे रमेश सर काे अागमन भाकाे छ । "सारै राम्रो छ इन्द्रेणी मा खुसी छाकाे छ ।"
@bhojrajpant1504 жыл бұрын
अब सुदुरपश्चिम का दोहोरि कलाकारलाई जसरी भएपनि इन्द्रेणी सम्म निम्त्याउनु पर्यो 🙏🙏🙏
@harilaya60084 жыл бұрын
सारै रमाईलो। मगर हुनुमा गर्व गर्दछु। सबै जाती समुदायको एउटै फुलबारी हो ईन्द्रेणी।
@arjunlungeli60234 жыл бұрын
फेरि अर्को कडा आयोत रमेस दाइको घम्साघम्सी 👏👏👏
@aanuvabmahar69734 жыл бұрын
अती राम्रो दाेहाेरी नजिक मा भए छम छम नाच्न मन थियाे भाध्याताले प्रदेशि बनाई दियाे समपुर्ण इन्र्दीणी तिम लाई हार्दिक धन्याबाट ब्यक्त गर्दछु
@ठुल्दाईदहित4 жыл бұрын
के हुदै छ,हरेक दिन एक से एक कडा प्रतिस्पर्धी को आगमन हुदैछ ईन्द्रेणी मा हेर्दा पनि मजा आउने,
@bipulbipra22784 жыл бұрын
यस्तो रमाइलो दोहोरी छिट्टै सकिँदा दुःख पो लाग्यो । रमेशजीलाई गीतको तालमा ताली बजाउन सिकाइदिनुपर्छ । दोहोरीमा शब्द छनोट गर्न अनि भावपूर्ण प्रहार गर्न रमेशलाई कसैले सक्दैन । यो त ईश्वरकै वरदान हो । इन्द्रेणी सबै नेपालीको साझा चौतारी हो । यसमा दुइमत छैन । अब सहयोगी दाताहरूले नाम सुनाउनु भन्दा गीत नै सुनाउन राम्रो हुन्छ भनेर चित्त बुझाए हुन्थ्यो । अब इन्द्रेणीले एउटा मासिक पत्रिका प्रकाशित गर्नुपर्छ । त्यसै पत्रिकामा दाताको नाम र रकम प्रकाशित गर्न पाए धेरै राम्रो हुन्थ्यो । कृष्णजीलाई घाँटी सुकाएर पढ्न पर्दैनथ्यो । यदि पत्रिका निकाल्ने हो भने म सम्पूर्ण सहयोगी गर्न तयार छु । म लाजिम्पाट काठमाडौंमा बस्छु । सहयोगी दाताको नाम र सहयोग रकम पत्रिकामा प्रकाशित गर्दा अझ विश्वसनीय र स्मरणीय हुन्छ । यसमा कृष्णजीको के विचार छ ? म कुनै पनि समयमा उपस्थित हुन सक्छु । मेरो नम्बर ९८४९४१८०५६ हो । म निःशुल्क बौद्धिक सहयोग गर्न तयार छु । इन्द्रेणी सुन्दर बनाउन म हरतरहले कोसिस गर्नेछु । नेपाली भाषामा ममा राम्रै ज्ञान छ । पत्रिका प्रकाशन गर्न पाए दोहोरीको वास्तविक मर्म अनि पहिचान सारा नेपालीसामु पुग्नेथियो । यो मेरो नितान्त व्यक्तिगत विचार हो ।
@sankhuwasabhaonline8664 жыл бұрын
*नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई र दु:खी पीडितका लागि इन्द्रेणी कार्यक्रम आज एक पुजा गर्ने मन्दिर भएको छ सदै भरि यसै गरि दुखि र पिडितको लागि इन्द्रेणी कार्यक्रममा मन्दिर हो जुजौ जुग सम्म अगाडि बढि रहोस सबै सबैलाई यहीँ कामना छ इन्द्रेणी कार्यक्रममा हेर्न पाउँदाको खुसि अर्कै रमाइलो हुन्छ सबै इन्द्रेणी मिस यु अल टिमलाइ* *नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई दिन दुखी पीडितका लागी इन्द्रेणी भनेको एउटा भगवान सरहको एउटा मन्दिर हो यति मात्रै फरक छ मन्दिरमा पुजा गर्न ठुल ठुला पाठ पुजा गर्न भक्त जान्छन् तर इन्द्रेणी एउटा यस्तो मन्दिर हो जहाँ दिन दु:खि पीडित जान्छन् जहाँ गएर केही आफ्नो दु:ख वेदना बिसाउने एउटा मन्दिर भगवान रुपि मन्दिर हो इन्द्रेणी कार्यक्रम इन्द्रेणीको जय होस्* *🙏🙏🙏🙏🙏👏👏👏कहिँ कतैबाट कमेन्ट् गर्दा टाइपिङ्ग गल्ति भएमा माफ गर्नुहोला ❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान*
@ranjitamanandhar28564 жыл бұрын
नमस्ते कृष्ण दादा अनि सम्पुर्ण ईन्देणि का सम्पुर्ण तिम काे लागि
@rkpaul87064 жыл бұрын
Aasha pun ra Ramesh prasain ko git sunnu man lagda lahdai sakiyo git dherai ramro xa
@madhavneupane78944 жыл бұрын
रेमाश प्रशाई आय देखि इन्द्रेणि झन उज्यालो लागेको मालाई मात्र हो कि अरु नी छन्