रमेश प्रसाई र बिपना सिंहको दोहोरीले मेसि र रोनाल्डोको झल्को दियो । २१.०२.०८१ ।। HD

  Рет қаралды 571,373

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RameshParsain_BipanaSingh #LiveShow #

Пікірлер: 453
@SherSinghRawal-c3x
@SherSinghRawal-c3x 4 ай бұрын
रमेश जी र नन्दा जी लाई धेरै २ बधाई छ💐 कति राम्री छाेरी पाउनु भाछ,सानि नानुकाे उज्वल भविष्यकाे कामना गर्दछु ॐ❣️💐
@bishalmahar25
@bishalmahar25 4 ай бұрын
कति खुसि हुनु हो आज म त सबै भन्दा पहिले मेरो कृष्ण दाइ लाइ नै कोटि कोटि नमन छ❤❤❤❤ यस्ता दोहोरि हेर्न देख्न पाउने हमिलाइ देखाउने हजुर हुनुहुन्छ तर दोहोरि गाउने त अरु कलाकार नै हुन तर इन्द्रेणी र कृष्ण दाइ न भैदिएको भय हामि काहा बाट हेर्थ्यो र कृष्ण दाइ शिर्झुकाइ नमन छ कृष्ण दाइ हजुर लाइ जति धन्यवाद दिए पनि कमै हुन्छ हिर्दय देखि नै मुरि मुरि धन्यवाद ❤❤❤❤छ कृष्ण दाइ ❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै मया छ !अनि रमेश सर र बिपना बहिनि लाइ धेरै धेरै धन्यवाद यति मिठो दोहोरि गाउनु भो❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤
@hombahaduradhikari6892
@hombahaduradhikari6892 4 ай бұрын
वहुमुखी प्रतिभाशाली रमेश प्रसाईलाई धेरैधेरै बधाई छ
@sangyelodromgr4033
@sangyelodromgr4033 4 ай бұрын
बहु आयामिक प्रतिभावान #रमेश प्रसाईं संगको दोहोरीले विपना सिँ ठकुरी नानीलाई अझ उत्तरोत्तर प्रगतिको मंगलमय कामना गर्दछु । दुवै जना देश र समाजका लागि राष्ट्रिय गहना हुन् शुभकामना ।
@sharmarajojha1947
@sharmarajojha1947 4 ай бұрын
यदि यो देश मा सत्य छ भने रमेश प्रसाइ जस्तो दिमाख भाको कोहि छैन यदि आखा हुन्थियो भने के हुन्थियो होला तर आखा देख्ने हरु ले सिकुन ❤❤❤
@ghatanimohan
@ghatanimohan 4 ай бұрын
जय होस ईन्द्रेणीमलाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️रमेश सरको एकदम नजिकैको साथीहरू यता हाजिर गरौं त।❤❤
@Jpn9vlogs
@Jpn9vlogs 4 ай бұрын
Subscribe garau hai bro
@naranaryal5124
@naranaryal5124 4 ай бұрын
आहा सानु बुनु को गीत कती टेलेण्ड सम्मान रमेश सर को परिवार लाई ❤🙏आज सबै जना लाई देखियो❤🙏🇳🇵👍🥀 कृष्ण सर विपना र इब्सुल लाई ईन्द्रेणी मा राख्नु ❤
@PhaliGurung
@PhaliGurung 4 ай бұрын
राम राम राम, आज को दोहोरि त ! खत्रा२ जोडि । कम्प्युटर भन्दा कडा ! यूके बाट खूब् मज्जाले सुन्दै र हेर्दै बाबै ! होइन हाउ, टूक्का पनि के-साह्रो दरो२ ले झटारो झै कडा२ ! एक्दमै राम्रो र खूशि लाग्यो आजको दोहोरि ले ! सबैलाइ शुभकामना छ ।
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf 4 ай бұрын
जयहोस इन्द्रेनि लाई ।। रमेश प्रसाईं ज्युको को छोरी कति सुन्दर नानुसारै मायालु 😀👌👍️♥️♥️♥️♥️💙🌹🌹
@janukaadhikari8979
@janukaadhikari8979 4 ай бұрын
दोहोरी बबाल छ! रमेश प्रसाईंको शब्दमा निकै दम छ उहाँको उज्ज्वल भविष्यको कामना गर्दछु।
@khanajipariyar6386
@khanajipariyar6386 4 ай бұрын
रमेश प्रसाई दाजुको निकै ठुलो फ्यान हुँ। सरस्वतीको रुपमा छोरीलाई भगवानले पठाएका छन् । यो परिवारलाई रक्षा गरे प्रभु। 🙏साथै निकै मिठो दोहोरी ,गायिका बैनिलाई शुभकामना ।सम्पूर्ण ईन्र्देणी टिमलाई सम्मान।🎉🎉❤❤ 🎉❤🎉❤🎉❤🎉🎉 22:18
@sarmilashresta
@sarmilashresta 4 ай бұрын
हे भगवान् हिजाे भखरै जस्तो लागेको थियौ रमेश सरले बिहे garnu भएको अाज यहि ईन्देणी मा गित गाउने भईन पुकुली छाेरी कति किउटी प्यारि छाेरी ❤❤❤❤❤❤
@GhanashyamKhatri1
@GhanashyamKhatri1 4 ай бұрын
आजको युगमा मैले अत्यन्तै बौद्धिक मान्छे लाग्छ रमेश प्रसाईं छोरी उस्तै सक्षम
@JarmaSingh
@JarmaSingh 4 ай бұрын
आह ! अत्यन्तै उत्कृष्ट प्रस्तुति विशेष बधाई विपना ।।❤❤❤
@baltamang9038
@baltamang9038 4 ай бұрын
आजा चाँहि मैले भनेकै जोडीको शब्द सँगै सुमधुर स्वरमा गीत सुन्न पाए।। विशेष धन्यवाद कृष्ण कँडेल ज्यूलाई।।
@rajkumarlama2005
@rajkumarlama2005 4 ай бұрын
जय ईन्द्रण रमेश दाईको dhari ramro and bipana
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 4 ай бұрын
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@pushprajkunwar8761
@pushprajkunwar8761 4 ай бұрын
धेरै मिठो दोहोरी दुबै जनालाई सम्मान छ🎉❤जय इन्द्रेणी 🎉🎉🎉🎉❤❤❤
@hikmatmagar4191
@hikmatmagar4191 4 ай бұрын
भाग २ पनि चाहियो गजब रमाइलो दोहोरी रमेश भर्सेज बिपना💕💕💕💕💕🎉🎉
@binodadhikari1190
@binodadhikari1190 4 ай бұрын
😮 47:31
@sangitaryal7819
@sangitaryal7819 4 ай бұрын
Vag 2 pani chahiyo
@indrasaha5947
@indrasaha5947 4 ай бұрын
चर्चिक दोहोरी गायक र गायिका अनि भिना शाली को रमाइलो दोहोरी मजा आयो रमेश सर को छोरी बाबाको बाटो समाल्ने भइन 🙏🙏🙏🙏💘💘💘💥💥💥💞💞
@hemantlamichane3948
@hemantlamichane3948 3 ай бұрын
रमेश प्रसाईँ सर को तारिफ गरेर साधदे नै छैन जय होस् फलोस्-फुलोस् शुभकामना छ बधाई छ हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ❤🎉❤🎉❤🎉❤🎉
@Dineshmagar621
@Dineshmagar621 4 ай бұрын
इन्द्रेणी को बिग फ्यान कति जना हुनुहुन्छ ल भन्नुत यता लाइक हानुम त हजुर जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏
@tuley321
@tuley321 4 ай бұрын
😅
@tuley321
@tuley321 4 ай бұрын
😊❤❤😂😮😢
@kesharkhadka-i7p
@kesharkhadka-i7p 4 ай бұрын
के काे fan no fan
@NelsonSaru
@NelsonSaru 4 ай бұрын
Pp😅😅😅😅😅😅😅​@@tuley321
@Dineshmagar621
@Dineshmagar621 4 ай бұрын
Kin no fan
@rajustha4300
@rajustha4300 4 ай бұрын
जय इन्द्रेणी 🎉रमेश जि इन्द्रेणी मा आउनु भएपछि सारै रमाइलो हुन्छ ।😊
@kishanban4037
@kishanban4037 4 ай бұрын
ABC इन्देणी कृष्ण सर रमेश सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रमेश सर बिपना बहिनी जय भगवान् जय कृष्ण भगवान्
@hariacharya6034
@hariacharya6034 4 ай бұрын
जय जय इन्देणी टिम धेरै धेरै बधाई छ
@BhanBahadur-ej5bd
@BhanBahadur-ej5bd 4 ай бұрын
आजको इन्रेनी सारै मिथो लागेओ
@gomabista9819
@gomabista9819 4 ай бұрын
कति ट्यालेन्ट रमेश प्रसाईं को छोरी❤❤❤❤
@jamunadahal4164
@jamunadahal4164 4 ай бұрын
आह कति रमाईलो दोहोरी मानव तीर्थ इस्थल ईन्द्रेणी लाई धेरै धेरै धन्यवाद छ एस्तै रमाईलो दोहोरी सुन्न पाईयोस एहिछ मेरो शुभकामना
@kishanban4037
@kishanban4037 4 ай бұрын
राष्ट्र भक्ती अग्रज कलाकार रमेश प्रसाई सर र प्यारी बिपना सिंह बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ रमेश सर गित धेरै मनपर्छ सम्मान छ जय नेपाल जय भगवान् ❤😂🎉
@prembibas3562
@prembibas3562 4 ай бұрын
सारै रमाइलो भयो आज त शुभकामना छ दुबै जनालाइ
@RameshPant-q3q
@RameshPant-q3q 4 ай бұрын
अत्यान्तै मनपर्ने कलाकार रमेश प्रसाईं कि छोरिमा पनि केही न केही छ
@bharatdhamala8852
@bharatdhamala8852 4 ай бұрын
ल हेर रमेश र नन्दा को छोरी गीत गाऊने भई सक्यो गाँठे। She is very cleaver❤❤
@babuthakuri9343
@babuthakuri9343 4 ай бұрын
म साउदी बाट दैनिक हेर्छु यो इन्द्रेणी आज रमेश प्रसाईं र बिपना सिङ को दोहोरी धेरै राम्रो बधाइ छ??
@sangitaryal7819
@sangitaryal7819 4 ай бұрын
Yes aba ma part 2 ko parkhaima xu
@AnilMahat-xd9ep
@AnilMahat-xd9ep 4 ай бұрын
रमेश प्रसाई गित मनपराउने जति यता हाजिर गराै
@sangitaryal7819
@sangitaryal7819 4 ай бұрын
Ma xu aba chahi part 2 ko parkhaima xu ma part 2 chadai Aaya kati ramro hunthyo hola❤❤❤
@dibashneupane6080
@dibashneupane6080 4 ай бұрын
कृष्ण दाइ नमस्कार ईन्द्रेहाेल टिम लाई धेरै बधाई सारै रमाईलाे रमेश सर सँग भाग 2पनि सम्भब भय
@bhagabatiprasad1595
@bhagabatiprasad1595 4 ай бұрын
धेरै समयपछि सुन्न पाइयो रमेस प्रसाईको गित आज म धेरै छु ❤❤❤❤❤🎉🎉🎉🎉🎉😅😅😅😅
@kismatshahi2861
@kismatshahi2861 4 ай бұрын
वावावा क्या खतरा राम्रो छ।दुबै जनालाइ बधाइ छ।
@uddhabchand3901
@uddhabchand3901 29 күн бұрын
रमेश प्रसाइ र बिपना सिंह इस्बल कल्पना दाहाल लगाइत इन्द्रणि का सबै गाइका संग एक चोटि रमेश प्रसाइ संग गाउनु लगानु जसरि पनि भाग एक दुइ तीन चार पांच लगातार सबै नेपाली हरू सुन्नु आतुर छन। ओर इन्द्रणि र इनी सबै कलाकार हरू लाइ सहयो पनि गरू देश विदेश बाट म पनि तयार छु
@dilbdrshakya4462
@dilbdrshakya4462 4 ай бұрын
रमेश प्रसाई भाईको शब्द संयोजन सुन्दा पागल हुन्छु । भगवानको बरदान ।
@birendrabk9112
@birendrabk9112 4 ай бұрын
विपना एकदमै राम्रो छ अझै प्रगति काे कामना
@SherSinghRawal-c3x
@SherSinghRawal-c3x 4 ай бұрын
सबै कलाकार हरू लाई नमन्, जय ईन्द्रेनी🙏
@SapanaMagar-bd4sh
@SapanaMagar-bd4sh 4 ай бұрын
धेरै दिन पछि सुनपाईयाे रमेश प्रसाई काे दाेहाेरी धेरै खुसि लागयाे नानू धेरै ठुलि भयछन नानि लाई आश्रिबाद छ
@sangitaryal7819
@sangitaryal7819 4 ай бұрын
Malai ni khusi lagyo aba ramesh prasai ra bipana singko part 2 Aaya Ajha khushi huni thiya
@KHADKABALKRISNA
@KHADKABALKRISNA 4 ай бұрын
कुनै शब्द छैन रमेश प्रसाईँलाई बर्णन गर्ने धेरै राम्रो दाेहाेरी 🙏🙏🙏🙏🙏🙏🙏 ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀
@ramlaxmanmishra3713
@ramlaxmanmishra3713 2 ай бұрын
रमेश प्रसङ्घको छोरी नानुलाई उज्ज्वल भविष्यको शुभकामना
@abhiralbaniya_7556
@abhiralbaniya_7556 4 ай бұрын
Jaya indreni ❤❤❤ God bless you 🙏🙏🙏 Ramesh bhai❤❤
@clovevange4432
@clovevange4432 4 ай бұрын
कालिकाेटे र झापालि बिच कडा टक्कर सलाम 🙋‍♀️😮🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️
@BirndraThapa
@BirndraThapa 4 ай бұрын
आहा ऐक्दैमै मार्मिक गित बधाईछहजुरहरुलाई
@सरुशर्मा-र1थ
@सरुशर्मा-र1थ 3 ай бұрын
रमेश भाइ सानि नानी लगायतका सबै सबै लाई शुभकामना छ ❤❤
@pritamregmi940
@pritamregmi940 4 ай бұрын
बहुमुखी प्रतिभाका खानि रमेश प्रसाइ जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको भरोसा जय कृष्ण कंडेल जय इन्द्रेणी 🎉🎉
@gomabista9819
@gomabista9819 4 ай бұрын
उज्ज्वल भविष्यको शुभकामना छ नानीलाई ❤❤❤❤
@hastabahadurlimbub3468
@hastabahadurlimbub3468 4 ай бұрын
Thank You So much..RAMESH JEE..Mero jilla " TAPLEJUNG" Sabda ma Gaunu Vayo..!
@bipanasingh1
@bipanasingh1 4 ай бұрын
नमस्कार म बिपना सिंह तपाइहरुको माझमा आदरणीय भिनाजु रमेश प्रसाइ सङ्ग जानी नजानी गाउने कोसिस गरेकि छु ।कस्तो लाग्छ सल्लाह सुझाब सहित को प्रतिक्रिया दिन नबिर्सनु होला।❤❤❤
@nabinshrestha-w1u
@nabinshrestha-w1u 4 ай бұрын
धेरै धेरै राम्रा छ हजुरको गित अझै अगाडि बढ् दै जानु
@GirbahadurKarki-fn7tx
@GirbahadurKarki-fn7tx 4 ай бұрын
दामि छ बैनि
@prakashmanidevkota364
@prakashmanidevkota364 4 ай бұрын
दामि छ ,
@RazaBirendra-qg1wr
@RazaBirendra-qg1wr 4 ай бұрын
धेरै राम्रो लागो
@Muktakbahaar
@Muktakbahaar 4 ай бұрын
निकै राम्रो प्रस्तुति छ नानी
@RamSen-hb5kh
@RamSen-hb5kh 4 ай бұрын
जय इन्द्रेणी❤❤❤
@mingurung3821
@mingurung3821 4 ай бұрын
ahha ramesh parsai ko xori sarai ramri rahicha kati dhulo bayako asik cha hi good palse you babu♥♥♥♥♥♥
@bodharajbasnet4718
@bodharajbasnet4718 3 ай бұрын
धेरै बधाई छ रमेश भाइ । निकै दमदार दोहरि छ !! सुपर ।
@bodharajbasnet4718
@bodharajbasnet4718 4 ай бұрын
अत्येन्त तिस्न बिबेक ,बुद्धिजिबि , साथैै जुझारू र प्रभाबशालि दोहरिमा कडा टुक्का प्रहार गर्न सफल अभियन्ता रमेश प्रसाईलाई मेरो सलुट छ !! इन्द्रेणिमा उपस्थित सबैमा मेरो संमान र शुभकामना छ !!! रमेश जिको छोरी भबिष्को ठूलो गायक बन्ने छिन!!! प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट साभार । धन्यबाद ।
@bharatkhadaka5910
@bharatkhadaka5910 4 ай бұрын
धेरै दिन पछी आज मैले इन्द्रेणी हेरे तर हेर्दा धेरै राम्रो आनन्द आयो ल बधाई यो दोहोरी जोडीलाई ❤❤
@haribista4825
@haribista4825 4 ай бұрын
नानु लाई धेरै धेरै शुभकामनाछ छ छोरिलाई ❤️❤️❤️❤️❤️
@begamthapa2688
@begamthapa2688 4 ай бұрын
कति राम्रि नानू उज्ज्वल भबिस्य शुभकामना
@dhankhattri2202
@dhankhattri2202 4 ай бұрын
रमेश भाइ को गित जति सुने पनि सुनउ झै लाग्छ
@deepakadhikari3560
@deepakadhikari3560 4 ай бұрын
छाेरि लाई हृदय देखिनै आशीर्वाद ।
@DeepakSingh-v5w6s
@DeepakSingh-v5w6s 4 ай бұрын
रमेश जी बन्दा जि हजुर लाई सलाम छ
@RajendraKc-t6w
@RajendraKc-t6w 4 ай бұрын
सार्है राम्रो छ अग्रिम शुभकामना
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb 3 ай бұрын
बहु प्रतिभाकाे धनी ,भाइ रमेस लाई सलाेट
@krishanathapa7428
@krishanathapa7428 4 ай бұрын
दामि छ उत्कृष्ट प्रतिभा अति राम्रो ❤❤
@motibdrpachhai8441
@motibdrpachhai8441 4 ай бұрын
आहा❤❤❤❤❤दामि❤❤❤❤गित❤❤❤❤राम्रो लाग्यो
@Tejbirkm
@Tejbirkm 4 ай бұрын
उत्कृस्ट प्रतिभा मेरी प्यारी भँदैनी ❤को
@LokrajShahi-ub9eu
@LokrajShahi-ub9eu 4 ай бұрын
धेरै राम्रो प्रस्तुती छ बुबै जनालाई संगित क्षेत्रमा उज्जल भबिश्यको कामना छ
@dambarpoudel9931
@dambarpoudel9931 4 ай бұрын
नमस्कार सम्पुर्ण लाई धेरै पछि रमेश दाइ लाई देखन पैयो खुशी लागो
@deepakbista7747
@deepakbista7747 4 ай бұрын
Excellent Dohori Ramesh bhai ra Bahini ko,Jaya Indreni!!!
@rajustha4300
@rajustha4300 4 ай бұрын
हैट बिपना र दिप्सा बुनुको सारै काड दोहोरी 🎉🎉
@GaneshNepali-h6q
@GaneshNepali-h6q 4 ай бұрын
कति ट्यालेड शनि नानि धन्यवाद ❤❤❤❤
@tikabasnet9466
@tikabasnet9466 4 ай бұрын
आहा बबाल दोहोरी🎉🎉🎉🎉🎉🌹💐💐💐💐👏💯💐💐
@KrishnaPoudelKrishnapoudel
@KrishnaPoudelKrishnapoudel 4 ай бұрын
दामि लाग्यो आज को दोहोरी ❤❤❤
@manjuthakuri5986
@manjuthakuri5986 4 ай бұрын
धेरै राम्राे र मिठो दोहोरि शुभकामना दुबै जनालाइ ❤❤❤
@khemkumarikhatiwada6890
@khemkumarikhatiwada6890 4 ай бұрын
जय होस ईनरेणि समाज लाई अति राम्रो🙏❤️🙏🇳🇵🇳🇵🇳🇵🙏❤️❤️🌺🌺
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u 4 ай бұрын
कलियुग भनेको यहिहोला❤❤❤❤❤
@aa7gaming
@aa7gaming 4 ай бұрын
कति मीठो दुबै जनाको प्रस्तुति🙏तेसै माथी बिपना बैनी को त कति गरौ तारीफ?सार्है मन पर्छ बैनिको हरेक प्रस्तुति❤️
@sidkarki8469
@sidkarki8469 4 ай бұрын
राम्रो छ हजुर नमस्कार धन्यवाद टक्र्याउन चाहन्छु।
@babitabasnet3972
@babitabasnet3972 4 ай бұрын
Umm chhori kati kada ho ramaram geet pani kati chhito gakihun ❤️❤️❤️
@rajustha4300
@rajustha4300 4 ай бұрын
यस्तो पो दोहोरी हुनुपर्छ । कति रमाइलो भाग २ नि चाहियो ।
@luckyll1320
@luckyll1320 4 ай бұрын
बिपना सिह को दामी छ स्वर
@रेजिनासुनुवार
@रेजिनासुनुवार 4 ай бұрын
आहा कति राम्रो भएको 👌👌👌👌
@kishorkhatri5965
@kishorkhatri5965 4 ай бұрын
🇳🇵🇳🇵🇳🇵सारै राम्रो छ❤सबैलाई सफलताको सुभकामना🎉😂कतारबाट हेर्दैछु नमस्कार 🙏🙏🙏सबैलाई अनि न्यानो ❤मायाँ नेपाली कला गला सङ्किर्तिको जगर्नागराै जयनेपाल❤🎉😂जयनेपालि🌹🌹🌻💐
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 4 ай бұрын
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@basantrawat8936
@basantrawat8936 4 ай бұрын
बहुमुखी प्रतिभा धनी रमेश प्रशाईको उत्कृष्ट प्रस्तुति छ।अनि बिपना सिंह बहिनिलाई साङ्गितिक भबिस्यको शुभकामना ।
@RathanSingh-7
@RathanSingh-7 4 ай бұрын
मैले त पहिलो चोटि विपना बैनीको दोहोरी सुनेको एक दम राम्रो लाग्यो यसरी नै प्रगति गर्दै जानु शुभकामना
@ramthapa2694
@ramthapa2694 4 ай бұрын
अति राम्रो नानू सफलताको शुभकामना
@Limlux-k7b
@Limlux-k7b 4 ай бұрын
यो नानिको प्रतिभा लाई मान्नु पर्छ।
@yadabkc8603
@yadabkc8603 4 ай бұрын
धेरै राम्राे दाेरि प्रगतिकाे कामना।सबैकाे जयहाेस ॐ
@basantsaud5402
@basantsaud5402 4 ай бұрын
धेरै राम्रो धन्यवाद
@sushilagiri5671
@sushilagiri5671 4 ай бұрын
रमाइलो लाग्यो यो दोहोरी मलाई त । जय गीत जय सङ्ग्गीत्🙏🙏❣️❣️🇳🇵🇳🇵
@LalbahadurTamang-ws8op
@LalbahadurTamang-ws8op 4 ай бұрын
विपना बहिनी काे उत्कृष्ट श्वार बधाई छ।
@shivakhadka6579
@shivakhadka6579 4 ай бұрын
दामि छ उत्कृष्ट प्र तिभा अति राम्रो ❤❤❤❤
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u 4 ай бұрын
जय ईन्द्रेणि
@harikummar5469
@harikummar5469 3 ай бұрын
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤🎉🎉🎉
@bisnubhatta5499
@bisnubhatta5499 4 ай бұрын
मीठो दोहरी प्रसङ्ग ठिक लाग्यो❤
@dhundidhakal1521
@dhundidhakal1521 4 ай бұрын
रमाइलो ❤❤❤❤❤
@dipakprashadpathak3370
@dipakprashadpathak3370 4 ай бұрын
❤❤❤❤❤ kati ramailo
@jeewanpoudel9542
@jeewanpoudel9542 4 ай бұрын
Very nice song ramesh parsai sapariwar ma samjana chori bunu lai aasirbad maya best of luck chori baba aama sapana pura garnu chori pashupati nath sanga parthana 🙏🙏❤❤
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 65 МЛН
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
00:34
Симбочка Пимпочка
Рет қаралды 3,4 МЛН
"كان عليّ أكل بقايا الطعام قبل هذا اليوم 🥹"
00:40
Holly Wolly Bow Arabic
Рет қаралды 11 МЛН