खष भाषा बाटै चल्यो इन्द्रेणी । दर्शक सबै छक्क ।। ०२.०८.०७६ HD

  Рет қаралды 1,033,646

Indreni.Com

Indreni.Com

4 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #KulBahadurOli_MamataKhadka #KhashaBhasha
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 673
@dharmakhadka6115
@dharmakhadka6115 4 жыл бұрын
ल है आज आफ्नै गाउँ घर तिर को अर्गानिक भाषा सुन्न पाइयो खुसी लाग्यो कलाकार लाई धेरै-धेरै धन्यवाद!!
@chandkamalchandkamal8524
@chandkamalchandkamal8524 4 жыл бұрын
अति मजा छ हाम्रो ठाउको भासा
@narbahadurkhatri7975
@narbahadurkhatri7975 4 жыл бұрын
मेरो सल्यान जिल्लाकै अतभुत कला भएको गाएक कुल बहादुर वली र छिमेकी जिल्ला रुकुमकी ममता खड्काले अाज ईन्देणीमा खष भासामा सम्पूर्ण दरशकलाई हशाउनु हसााए बधाई छ उन्णती परगती गरदै जानू शुभकामना छ ईन्देणी सम्पूर्ण टिम र ई दुईको भबिस्यबाणी उजलछ संधै भरी यस्तै रमाइला रमाइला कुरा सुन्न पाँउ यहीँ छ मेरो शुभकामना 👍️👍️👍️👍️👌👌👌🇳🇵🇳🇵🇳🇵😁😂😃😅😆🙋🙋‍♀️🙋‍
@khumbahaduryari4041
@khumbahaduryari4041 4 жыл бұрын
आहाई खुबै नाम्रो छ हाम्रो सल्यानी र रुक्मेली को खस भासाको बोलि धेरै राम्रो कुल बहादुर दाजुको कोर ममता जिको।।।।।
@harishsinghdhami158
@harishsinghdhami158 4 жыл бұрын
दामी छ भासा
@dhillirokayal4669
@dhillirokayal4669 4 жыл бұрын
यिन्खा जाेइ पाेइले त भस्मे गरि हँसाया ज्वाँनाै । यस्ता भाषा शब्दहरु अझै हाम्राे सल्यानका प्राय भू भागमा रुकुम , राेल्पा,जाजरकाेटका केही भूभाग बाेलिरहेका छन,छाै ।धन्यवाद कृष्ण सर तथा इन्द्रेणी परिवारलाई साथै कुल जी र ममता जीलाई पनि 👏👏
@jptmeronam4973
@jptmeronam4973 4 жыл бұрын
जोइपोइ भन्न नपाउलार क्यौ दाजु हुन
@guitargurung269
@guitargurung269 4 жыл бұрын
ओहो सबै नेपालीको खष भाषा यही मात्र हो अरू भाषा छैन।गजब छ बा ।
@pasgurung2630
@pasgurung2630 4 жыл бұрын
खुब रमाइलो लाग्यो सुनेर इन्द्रेणी हेरेर
@surfacenepal
@surfacenepal 4 жыл бұрын
कुलबहादुर ओली का बुबा ! कति निर्दोष, निश्चल अनि कोमल । कति अनुशासित । झन्डैझन्डै ख्यालठट्टा पनि साच्चै नै होकि भन्ठानेका । वास्तवमै हाम्रा पुर्खाहरु यस्तै थिए, अनुशासित थिए । अरूको कामलाई दखल पुर्याउँदैन थिए । अरूको कुभलो सोच्थेनन् ।
@mamataOfficial64
@mamataOfficial64 4 жыл бұрын
होनि
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 4 жыл бұрын
आज सबैभन्दा धेरै रमाइलो र आनन्द लाग्यो आफ्नै गाउँ ठाँउको मौलिक भाषा र संस्कृतिको पहिचान हेर्न पाइयो खुशी लाग्यो मेरो घर रुकुमको खारा हाल कतार बाट हेर्दै छु धेरै धेरै धन्यवाद इन्द्रेणी टिम लगायत ममता खड्का र कुल बहादुर ओलीलाई ।
@lamaraju5118
@lamaraju5118 4 жыл бұрын
पुर्खाले खुकुरी नचाए देश बचाए अहिलेका नेत्ताले हिरोनी नचाए देश भँचाए एहित बिडम्बना छ हाम्रो देशमा
@Balramkc1950
@Balramkc1950 4 жыл бұрын
साहै् राम्ो कुरा रहेछ । धेरै मिठो लाग्यो ।
@padamranamagar2746
@padamranamagar2746 4 жыл бұрын
आज जस्तो रमाइलो कहिल्यै भएको थिएन । कुलबहादुर र ममता खड्का लाई सम्मान छ ।
@jptmeronam4973
@jptmeronam4973 4 жыл бұрын
धन्यवाद
@padamranamagar2746
@padamranamagar2746 4 жыл бұрын
@@jptmeronam4973! नानी तपाई अलि लजाउँदो रहेछ । भाषा संस्कृति, लोक कला गला संरक्षण जगेर्ना गर्ने कार्यमा निरन्तर लागि रहनुस् ।
@sarasara4390
@sarasara4390 4 жыл бұрын
Haaa hat
@sabitadhungana9741
@sabitadhungana9741 4 жыл бұрын
कमला खड्का हास्य ब्याङ्ग्य राम्रो छ। सधै यस्तै हुनु सबैको मन जित्नु ल!
@mamataOfficial64
@mamataOfficial64 4 жыл бұрын
धन्यवाद लख्यालखियौ मेरो च्यान्लाइ पनि माया गरेल्या उइछारि
@harib.m.6663
@harib.m.6663 4 жыл бұрын
मरिगया ज्वा९ हासेर बधाई छ कुलबहादुर जि र ममता खड्का ज्यु
@jptmeronam4973
@jptmeronam4973 4 жыл бұрын
धन्यवाद
@lamsalmahendra4964
@lamsalmahendra4964 4 жыл бұрын
थोरै बुझेपनी धेरै हासो लाग्यो 👌🏻👌🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट हाम्रो खस भाषालाई सम्मान गर्दछु ईन्द्रेणी टीमलाई सलाम छ
@mamataOfficial64
@mamataOfficial64 4 жыл бұрын
धन्यवाद हजुर
@amarkhadka4739
@amarkhadka4739 4 жыл бұрын
कुलबहादुर दाइ हाम्रो सल्यान लाई पुर्ख्यौली मौलिक भााषा मार्फत चिनाउन को लागि लागि पर्नु भएको मा हजुर लाई धन्यबाद मिस यु
@tejendraoli575
@tejendraoli575 4 жыл бұрын
Jai salyan
@kulbahaduroli2177
@kulbahaduroli2177 4 жыл бұрын
नमस्कार
@rajmagar1853
@rajmagar1853 4 жыл бұрын
लु राम्रो छ हाम्रो सल्यानी गायक कुलबहादुर वलि दाइ को हरेक कुरा अनि सबै राम्रो लाउछ
@DevNarAyaNCpr375
@DevNarAyaNCpr375 4 жыл бұрын
खुशी लागो आफ्नो नेपाली भाष् आज सुन्ना पाइयो लोभ हुना बाटा बचाउनु हाम्रो कर्तव्य ,अतिमिठो दोहोरी !!!
@kalpanasfamily1855
@kalpanasfamily1855 4 жыл бұрын
इन्द्रेणी भनेको इन्द्रेणी हो time पास गर्ने स्थान इन्द्रेणी सम्पुर्ण परिवारलाई हार्दिक धन्यवाद ।
@tilakchand4181
@tilakchand4181 4 жыл бұрын
पुरानो भासालाई म सम्मान गर्दछु र ती दुई जोडिको नाटक गरेको म सधै हेर्ने गर्दछु मनपर्छ मलाई त
@balkrishnathapa2962
@balkrishnathapa2962 4 жыл бұрын
ईन्द्रेणी कार्यक्रम ले मौलिकता भाषामात्र होइन । संस्कृतिक ,संचार ,सेवा र सन्देश मुलुक सबैलाई समेटेर एकैसाथ देखाउने एउटैमात्र कार्यक्रम हो। ईन्द्रेणी जय ,,,👍️👍️👍️🙏🙏🇳🇵🇳🇵
@nepalko7148
@nepalko7148 4 жыл бұрын
यो सारै रमाइलो भासा सब्दा हरु येस्तै देस्का भासा भाका सब्दा हरु सार्बाजणिक गर्दै सस्कार सस्किर्ती जिगाउना लाई ध्यान दिने यो इम्द्रणी टीम्लाइ धेरै धेरै धन्ने बाद
@achyutmahat5027
@achyutmahat5027 4 жыл бұрын
अाज बिहान ईन्द्रेणी अायछ सबै लाई शुभ प्रभात । रमाइलो लाग्यो कुरा कानि ।
@premierworld6275
@premierworld6275 4 жыл бұрын
तीन बर्ष रुकुममा बिताएका दिनहरुको याद आयो । यतिखेर रुकुम र सल्यानलाई धेरै सम्झिरहेको छु ।
@shekhardhakal1588
@shekhardhakal1588 4 жыл бұрын
मैले नेपालमा बोलिने धेरै भाषा सुनेको छु तर खस भाषा जस्तो त उत्तम त केही छैन होला ।सार्है खुशी लाग्यो ।
@user-vh7fk6kd6s
@user-vh7fk6kd6s 4 жыл бұрын
एकदमै राम्रो छ।हाम्रो पुर्खाले बोलिरहेका बोलिको अब बिस्तारै नेपाल अधिराज्यामा सुन्ने पाउँदा धेरै खुसी लाग्दै छ यो कतारको मरुभूमिबाट।
@gopalgiri11
@gopalgiri11 4 жыл бұрын
बालापन र गाउँघरको याद दिलायो । पुरानो भाषा संस्कृतिको जगेर्ना गरौं । Thanks Indreni.com
@mamataOfficial64
@mamataOfficial64 4 жыл бұрын
धन्यवाद यता आउअब
@ratnamaninath
@ratnamaninath 4 жыл бұрын
धन्यवाद कृष्ण दाइ लाई अब हरेक देश प्रेमी र आपनो जन्मेको ठाँउ को बोली भाषा को जगेर्ना गरौ।।।कुल बहादुर दादा लाई र ममता दुबै जना लाई धेरै धेरै धन्यवाद छ।।।
@gshrestha7654
@gshrestha7654 4 жыл бұрын
Malai ta mamata khdkako anuhar chai sarai man paryo
@jptmeronam4973
@jptmeronam4973 4 жыл бұрын
Tq
@thirendrakc1353
@thirendrakc1353 4 жыл бұрын
इन्द्रेणीले ईतिहास पनि ब्युझ्यादा ज्यादै खुसी लागेर आउँछ।
@santoshbjsariramrolagyodoh9570
@santoshbjsariramrolagyodoh9570 4 жыл бұрын
खस भासालाई मजपराउने जति यता हाजिर
@meerameera2578
@meerameera2578 4 жыл бұрын
धेरै राम्रो छ
@mamataOfficial64
@mamataOfficial64 4 жыл бұрын
म छुतो लख्यौ
@abikbartaula9669
@abikbartaula9669 4 жыл бұрын
8
@churnaoli2822
@churnaoli2822 3 жыл бұрын
राम्रो छ हजुर
@ranagajasing5334
@ranagajasing5334 3 жыл бұрын
जात्तिबिती नाम्रो छ बद्दाहो/बगालौ
@udaykc9441
@udaykc9441 4 жыл бұрын
😁😂😃😄😅सार्है रमाइलो खस भाषाको गफ ,कुलबहादुर र ममता को😆😅😃😂😁
@janpriyatv8315
@janpriyatv8315 4 жыл бұрын
Omg khatara
@chabibista4299
@chabibista4299 4 жыл бұрын
सम्मान छ बोलिने सबै ती 123 राष्ट्रिय भाषा लाई।
@khadkukami2398
@khadkukami2398 4 жыл бұрын
धेरै राम्रो भासा बोल्नु भयो मलाइ मन प्र्यो म पनि रोल्पा को हालै साउदी अराब बाट thank you mamata g
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
आहा आज त हाम्रै रुकुमकि नानू, छिमेकी जिल्ला सल्यानका कुल बहादुर जिलाइ देख्न पाउँदा साह्रै खुसी लाग्यो। इन्द्रेणीमा पाल्नु भकोमा हार्दिक शुभकामना छ। जय इन्द्रेणी।।🇳🇵🇳🇵🌈
@bhupendrabhupidhami4172
@bhupendrabhupidhami4172 4 жыл бұрын
सारै राम्णो लाग्यो म कन यो ईन्द्रणी कारेकरम सुन पाउदा
@napaal2235
@napaal2235 4 жыл бұрын
सबैलाई नमस्कार छ। नेपाली खष भाषा अहिले नेपाली भाषामा परिवर्तन भएको छ। अति मिठाे
@govinlimbu4844
@govinlimbu4844 4 жыл бұрын
आज त अरु दिन भन्दा चाडै हेर्नु पाए ABC इन्द्रेणी कार्यक्रम त मेरो मुटुको मझेरी नै हो।♥️♥️
@udaykc9441
@udaykc9441 4 жыл бұрын
आजको खस भाषामा गित पनि क्या रमाइलो लाग्यो ,इन्द्रेणी कार्यक्रममा !😆😅😃😂😁
@wanemkanxa1588
@wanemkanxa1588 4 жыл бұрын
हाम्रो नेपाल देश विभिन्न जात जाती भाषा भेष भुषा सस्क्रुति भएको देश हो सबै लाई उतिकै सम्मान गर्नु पर्छ कुल ब. र ममता लाई धन्यवाद अति उतम
@jagatbudhachettri3662
@jagatbudhachettri3662 4 жыл бұрын
आज पनि रमाइलो लाग्यो
@surendrabamthakuri8190
@surendrabamthakuri8190 4 жыл бұрын
कर्णाली को खस भाषा नै नेपाली भाषा को ऊत्पत्ति हो करे मिठो रैछ भासा
@SunilKumar-dp3sx
@SunilKumar-dp3sx 4 жыл бұрын
haha messenger ma matrai suneko aja pratakxe dekhna paiyo khusi lagyo thank you krishna dai
@aashikagautam649
@aashikagautam649 4 жыл бұрын
बोल्ने शैली सार्है मन पर्यो मलाई त ।
@binuarun9591
@binuarun9591 4 жыл бұрын
Haaaaaaaaa ati man prxa mlaai pni
@RamBahadur-wr6tf
@RamBahadur-wr6tf 4 жыл бұрын
best dailag......
@mamataOfficial64
@mamataOfficial64 4 жыл бұрын
धन्यवाद
@mamtamallathakuri9319
@mamtamallathakuri9319 4 жыл бұрын
आईस्यो र गइस्यो पहिला पनि बोल्थे दाइ । यो भाषा लोकल हो आफ्नो आफ्नो गाउँठाँउको फरक फरक हुन्छ ।
@parmilapaudel1379
@parmilapaudel1379 4 жыл бұрын
निकौ राम्रो भाषा रहो छ
@sanjaylama6468
@sanjaylama6468 4 жыл бұрын
कुलबहादुर ओलि र, ममता को फ्यान जति यता
@bisnubisnu3296
@bisnubisnu3296 4 жыл бұрын
🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👌👌👌👌👌
@bisnubisnu3296
@bisnubisnu3296 4 жыл бұрын
😆😆😆😆😆😆😆😆😘😘😘😆😆😘😘😘😆😆😆😆😆😆❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👏👏👏👏👏👏👏👌👌👌
@jptmeronam4973
@jptmeronam4973 4 жыл бұрын
म पनि हो है फ्यान
@jayeshbk366
@jayeshbk366 4 жыл бұрын
Youta ma
@jayeshbk366
@jayeshbk366 4 жыл бұрын
@@jptmeronam4973 hor hajur
@sanjaylama6468
@sanjaylama6468 4 жыл бұрын
हाम्रो मौलिक भाषा संकृतिको जगेर्ना गर्ने एक मात्र कार्यक्रम इन्द्रेणी नछुटाई हेर्ने जति यता 🙏
@mahendrakc9349
@mahendrakc9349 4 жыл бұрын
सारै रमाइलो लाग्यो खस भासामा भएको कुराकानी
@jibrajdangi9670
@jibrajdangi9670 4 жыл бұрын
कुल बहादुर र ममता लाई आज देख्न पाइयो भन्ने जति यता हाजिर गरौ त !
@nawarajdhungana3601
@nawarajdhungana3601 4 жыл бұрын
सारै राम्रो हाम्रो पुरानो भाषा नि सिक्न पाइयो।
@sherbahadurchhetri271
@sherbahadurchhetri271 4 жыл бұрын
म धेरै साल देखि ईन्देनि हेदैछु आजको जस्तो रमाइलो कहिले लागेन हाम्रो गाउँ घर मा बोलिने हामी ले बोली भाषा ईन्देनी मा सुन्दा खुसी लाग्यो धन्यवाद कडेल जी र ईन्देनी परीवार लाई.
@gnmannu764
@gnmannu764 4 жыл бұрын
आउनुहोस सबै जना इन्द्रेणी हेरेर ,सुनेर मनोरन्जन लिन
@kirangmgr1110
@kirangmgr1110 4 жыл бұрын
सारै हसयो दाजु दिदी हरुले यो होनि त गाउले तिपिकल भाषा 😀😀😀
@padamshahaashu9637
@padamshahaashu9637 4 жыл бұрын
निकै राम्रो छ भन्या यसरी क्या बोला छओ इन्देणि मा आइकन तुमि
@padmabudhamagar1378
@padmabudhamagar1378 4 жыл бұрын
Wowo
@mamataOfficial64
@mamataOfficial64 4 жыл бұрын
धन्यवाद यता आउ अब
@pashupatipokhrel5589
@pashupatipokhrel5589 4 жыл бұрын
Namaskarr indreni team ra sabai srota harulai.khub ramailo vayo .
@jeevanjoshi8340
@jeevanjoshi8340 4 жыл бұрын
कुल ब,वली र ममता खड्का बैनीलाइ मैथै मैथै धन्यवाद हाम्रो खसान भाषा को विकास अर्ने धोको पूरा हउ मैले पनि साथदिउला हैक्या ,
@diwanemagar3127
@diwanemagar3127 4 жыл бұрын
wowowo दाम्मी छ यो जोडिको मलाई मन पर्छ ।
@user-ek1pi5zj4q
@user-ek1pi5zj4q 4 жыл бұрын
मलाई यकदक रमाइलो लाग्यो
@mahendraxattri413
@mahendraxattri413 4 жыл бұрын
यस्तै यस्तै भासाहरु अझै पनि सुन्ने अबसर मिलिरहाेस बधाई छ हजुर हरुलाई
@ravikumarravikumar463
@ravikumarravikumar463 4 жыл бұрын
आज को यो दुई जनाको कमेडी मन पराउने जति हाजिर हुम त हजुर
@dipesholi9933
@dipesholi9933 4 жыл бұрын
यता भस्मे नम्रो भयौ रछ ए ज्वानौ तिमिहरु कता पाई छौ यता सब्बैले हेर्या होई
@ishworghising6384
@ishworghising6384 4 жыл бұрын
haha sarai ramailo hai aajko progam
@premkatuwal8914
@premkatuwal8914 4 жыл бұрын
खस भाषाको जगेर्ना गरेको हुनाले हिर्दय देखी नै सम्मान छ
@syangtanrajbuddha2704
@syangtanrajbuddha2704 4 жыл бұрын
रुकुम राेल्पा तिर पनि यस्तै खष भाषा बाेलिने रहेछ।। खष भाषा खष ले मात्रै बाेलिने भन्ने छैन त्येहा का सबै बसाेबास गर्ने अरु जाति ले पनि बाेल्छन।।। मेराे बिचार मा चै
@yamchhetry1154
@yamchhetry1154 4 жыл бұрын
Sahi thamyai
@shreetikshrestha5603
@shreetikshrestha5603 4 жыл бұрын
Wow wow hamro purkhauli vasha Kati ramro rahexa 🙏🙏🙏
@hastab.m6420
@hastab.m6420 4 жыл бұрын
कति हाँस्नुभयो हो आजको इन्द्रेणी कार्यक्रमा😀😀 😀👇
@ghoradiexpress2219
@ghoradiexpress2219 4 жыл бұрын
Why
@thalrajthalraj4711
@thalrajthalraj4711 4 жыл бұрын
Hii
@baburamb.c.5624
@baburamb.c.5624 4 жыл бұрын
सल्यान ,रुकुम,जाजरकोट दैलेख जुम्ला मा बोलिने अझै पनि बोलिन्छ यो भाषा तर आज हामीले परिमार्जित गरेर जो नेपाली भाषा बोल्छौ नी यही खस भाषा हो यो जाजरकोट मा पनि बोलिन्छ म पूरा बुज्दछु मलाई आउँछ हाम्रो जाजरकोट मा यही बोलिन्छ अझै पनि
@kumarsanu1556
@kumarsanu1556 4 жыл бұрын
कति राम्रो छ बधाई छ दुबै लाई
@rockboy5947
@rockboy5947 4 жыл бұрын
वाउ दामी मेरो साथी छन सल्यानी प्युठानी कहिले काहीँ यस्तै भासा बोल्छन हामिसङ पनि आज इन्द्रेणी मा सुनियो तम्रा निका छौ 😄😄😄
@Aa-np2vj
@Aa-np2vj 4 жыл бұрын
हशिलि प्यारि क्रिष्णा अाज किन न्यउराे मलिन अनुहार मा देख्दैछु त
@ghoradiexpress2219
@ghoradiexpress2219 4 жыл бұрын
Lau ja gajab x
@pratikpariyar5892
@pratikpariyar5892 4 жыл бұрын
आज जस्तो रमाइलो कहिलै भको थिएन ।। मुरि मुरि धन्यवाद छ कुलबहादुर जि र ममता जि लाइ।। सथै बिशेश धन्यवाद कृष्ण दजु लाई ।।।
@basantbahadur1033
@basantbahadur1033 4 жыл бұрын
अती रमाइलो thanks kul bdr & mamata म बहराइन बाट हेर्दै छु thanks all team
@bibaslimbu6880
@bibaslimbu6880 4 жыл бұрын
ईन्द्रेणि कार्यक्रम मन्पराउने चति एता हाजिर हौ है,
@saphalbosh6752
@saphalbosh6752 4 жыл бұрын
राष्ट्रिय भाषा जिन्दावाद ।
@Laxmangiri1988
@Laxmangiri1988 4 жыл бұрын
कुलबहादुर ओलि र, ममता को ल है आज आफ्नै गाउँ घर तिर को अर्गानिक भाषा सुन्न पाइयो खुसी लाग्यो
@arjunmagar7460
@arjunmagar7460 4 жыл бұрын
जे वाट सुरुवात भएपनि सबैको लागि भलो गर्ने भएकोले सबैको लागि प्यारो छ इन्द्रेनी tara yo baartaalap sahrai man paryo
@jptmeronam4973
@jptmeronam4973 4 жыл бұрын
धन्यवाद
@munapandey6151
@munapandey6151 4 жыл бұрын
आज नि पहिलो भइयो
@shivapalpalishiva9657
@shivapalpalishiva9657 4 жыл бұрын
कईले हासने कईले रुने ईन्द्रणि टिम लाई सलाम छ
@rajivbhujel2261
@rajivbhujel2261 4 жыл бұрын
haitt kati hasnu aali aali bujiyo tra sarai haso lagyo jay indreni
@indrajaigadi2984
@indrajaigadi2984 4 жыл бұрын
हाहाहाहाहा डोटेली भासा सलाम छ दुबै जनालाई
@dggurung9167
@dggurung9167 4 жыл бұрын
धेरै धेरै राम्रो हाम्रो नेपाली खास भाषा नेपाली यही गहना कला
@thalrajthalraj4711
@thalrajthalraj4711 4 жыл бұрын
😍😍😍😍😍😍😍😍✌✌✌✌✌✌
@dilbahadurkhadka4734
@dilbahadurkhadka4734 4 жыл бұрын
भाषा चाहिँ धेरै मन परियो
@bikashmoktan9329
@bikashmoktan9329 4 жыл бұрын
दर्शन नमस्ते सबै लाई सल्यान को भासा ले पनि चान्स पायछ धन्यवाद Inadreni टिम लाई
@user-qf6xn8in8b
@user-qf6xn8in8b 4 жыл бұрын
Wow
@prembc6480
@prembc6480 4 жыл бұрын
यो जोडि लाई हेर्ने मन थियो तर अाज पूरा भयो
@subaslopchan7659
@subaslopchan7659 4 жыл бұрын
१ दम रमाइलो लगेउ...
@tarapgaire6402
@tarapgaire6402 4 жыл бұрын
नमस्ते सबैलाई आजको धेरै रमाइलो छ ल
@kcsher7071
@kcsher7071 4 жыл бұрын
हाम्रो मोैलिक सास्किर्ती लाई यसरिनै जग्रेना गर्नु पर्छ राम्रो
@vaimegharaj7565
@vaimegharaj7565 4 жыл бұрын
Kc Sher good.sir.
@kapilkshetri8377
@kapilkshetri8377 4 жыл бұрын
सारै मजा लाग्यो कुल दाइको बोली सुन्दा।सम्मान छ हजुरप्रति ओलि दाइ जतिको बोल्ने प्रतिसप्रधी अलि कम हुनुभयो।कति स्वच्छ मन छ बुवाको
@ganeshgautam8548
@ganeshgautam8548 4 жыл бұрын
अति राम्रो छ ईन्द्रणी मन पर्छ
@its_sabbu
@its_sabbu 4 жыл бұрын
यो प्रोग्राम न छुटाइ हेर्नी कोको हुनुहुन्छ साथी बनम है✋✋✋✋✋
@harihargautam185
@harihargautam185 4 жыл бұрын
Ma xu. Malai indreni dherai maan parxa. साथी banne ho ra.
@harihargautam185
@harihargautam185 4 жыл бұрын
Ok xa ta
@tulasadahal7646
@tulasadahal7646 4 жыл бұрын
सारै मन पर्यो !!😯😯😯😯😯
@kesjeetpun3578
@kesjeetpun3578 4 жыл бұрын
Hehehe Kati ramailo
@nareshchalaunechhatri4934
@nareshchalaunechhatri4934 4 жыл бұрын
निकै रमाइलो कुरा कानि बधाई छ यहाँ हरू लाई।
@mohangharti8396
@mohangharti8396 4 жыл бұрын
Nikai ramailo lagyo sabailae haardik naman x
@dilliraja157
@dilliraja157 4 жыл бұрын
सारैउत्किरिस्ट छ
@chhatraoli9724
@chhatraoli9724 4 жыл бұрын
आजको भाषामा ले स्वर्गीय मेरि बजैको याद आयो
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 8 МЛН
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 57 МЛН
family is everything 🥺❤️ #shorts
0:16
Pop it GO
Рет қаралды 26 МЛН
Самая крепкая лысина в мире😁
0:30
EpicShortsRussia
Рет қаралды 3,2 МЛН
小丑与白天使遇见丧尸?#short #angel #clown
0:32
Super Beauty team
Рет қаралды 35 МЛН
Самая крепкая лысина в мире😁
0:30
EpicShortsRussia
Рет қаралды 3,2 МЛН