सम्पुर्ण भगवान रुपि दर्सक महानुभाव प्रति नमन 🙏 हाम्रो सपरिवार उपस्थित भएका छौ , माया र आशिर्बाद दिनु होला है ❤
@Krishna-yl1bh2 ай бұрын
राम्रो पबित्र दोहोरि !पारिबारिक !चिन्तन मनन बोकेको दोहोरि शुन्न पाइयो❤❤
@ShyamBalayar2 ай бұрын
अर्जुन भाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤पुरै परिवार लाई मन पर्ने कलाकार सधैंभरि यसै गरि देख्न पाउ अनुजा अर्जुन बाबुहरु
@vrcreation45272 ай бұрын
सारै मिठाे आवाज र दाेहाेरी सर तपाईंहरूकाे ❤❤🙏
@bishalmahar252 ай бұрын
अर्जुन भाइ तिम्रो र बहिनि को दोहोरि 5 पटक हेरि सके अझै धित मरेको छैन धेरै राम्रो पारिवारिक देखि लिएर अन्त्ते सम्मको दोहोरि गाउनु भो भाइ र बहिनि लाइ सफल्ता को अग्रिम शुभकामना छ !मलाई जुन दिन हजुर बिदेश बाट आएर यहि इन्द्रेणी मा आएर हजुर र एउटटि अर्कि कलाकार बहिनि ले आशु निकाल्नु भाथ्यो त्यो दिन दिखि म अर्जुन भाइको धेरै ठुलो फ्यान भएको छु धेरै धेरै धन्यवाद अर्जुन भाइ मिठो माया❤❤❤❤
@arjunkhadka95462 ай бұрын
@@Krishna-yl1bhthank you so much ❤
@arjunanuja66882 ай бұрын
नमस्कार , पहिलो पटक सपरिवार इन्द्रेणी आउने सपना पूरा भएको छ , भुमिका जि लगायत इन्द्रेणी टिम र आदरणीय कृष्ण दाइ प्रती हार्दिक नमन ❤
@NarayanShrestha-o9l2 ай бұрын
Ramro xa daju God luck
@pushprajkunwar87612 ай бұрын
आहा अति मिठो यो जोडी अमर रहोस अनुजा जि को सोर मा सरस्वती को बास रहेछ अति मिठो दुबै जनालाई सम्मान च्ज🎉❤जय इन्द्रेणी 🎉❤
@Sarita-thakuri2 ай бұрын
माेहन खड्का र सुनिता बुढाकाे दाेहाेरि
@hiralalpunmeroyoutubechann62932 ай бұрын
अत्यन्तै राम्रो स्वर अर्जुन खड्का भाईको श्रीमतीको लाखौं लाख बधाई तथा अग्रिम शुभकामना दुई छोरा समेत
@GopalAcharya-cu1kt2 ай бұрын
ईन्डीया देखी हेर्दै छू❤❤❤❤❤❤❤❤ आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@tseringyz20862 ай бұрын
जुन कलाकार को गित इंद्राणी लाई गउनु दिदैन तेसको गीत कसैले न सुनु होला ,दोहरी चलेको इंद्राणी ले हो
@krishnaprasadbhattarai51342 ай бұрын
धेरै राम्रो लाग्यो ल यो जोडी को दोहोरी । सधैं यस्तै हासी खुसी रहनु, शुभकमना छ ।
@santabahadurgurung62842 ай бұрын
आज मलाइ सारै मन पर्ने कलाकार अर्जुन भाइ र अनुजा बैनिको दोहोरी दमदार❤ छ। शुभकामना ❤
@naranaryal51242 ай бұрын
नमन् सबै मा आज ❤ अर्जुन ज्यु काे परिवार ❤ इन्द्रेणी मा दोहोरी भनेको यस्तो हुनुपर्छ जय स्वाभिमान ❤🙏🌺🇳🇵
@MenukaBagdas-qb5qr2 ай бұрын
😊😊😊😊😊😊😊😊
@fzre5di3002 ай бұрын
खासमा अनुजा र अर्जुन को जोडी एक दम मन पर्छ मलाई 🎉🎉❤❤
@Durga_karki2 ай бұрын
❤❤❤❤❤❤❤❤
@rameshshrestha95612 ай бұрын
आहा दोहोरी भनेको यस्तो पो हुनुपर्छ बदाइ छ बुडा बुडिलाई जय इन्द्रेणी ❤
@kishanban40372 ай бұрын
अग्रज कलाकार अर्जुन खड्का सर र अनुजा पडासैनी खड्का बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ अनुजा पडासैनी खड्का बहिनीको गित सुनेर पदेशी काे आँसु झन्छ धन्यवाद छ बहिनी जय नेपाल जय भगवान् ❤😂🎉🎉
@jeevankumary17712 ай бұрын
पोइला जस्तो किलियर आउँदैन इन्द्रेणी किन हो
@minabc56902 ай бұрын
जिबन साथी होस् त यस्तो
@kishanban40372 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर अर्जुन सर अनुजा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
@narayanacharya48142 ай бұрын
जति हेर्यो त्यति हेर्ने मन लाग्ने सुपरहिट 🙏🙏🇳🇵🇳🇵❤️❤️👍👍
@bishalmahar252 ай бұрын
आहा आजको दोहोरि धेरै उतकृस्ट भयको छ अर्जुन भाइ र बहिनि लाइ धेरै धेरै धन्यवाद सफल्ताको अग्रिम शुभकामना छ ❤❤❤❤आहा छोरा हरु नि कति राम्रा च्याट मिलेका अर्जुन भाइ र बहिनिको जोडि नि धेरै राम्रो त्येहि माथि धेरै राम्रो दोहोरिअझै फेरि पनि अर्जुन भाइ र बहिनि लाइ मुरि मुरि धन्यवाद ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम बहिर बाट आउनु भएका कलाकार लाइ धेरै धेरै धन्यवाद विशेष धन्यवाद ,विशेष सम्मान ,विशेष माया मेरो आदरणीय दाइ कृष्ण कंडेल ज्यु लाइ कृश्दाइ सधै भगवान ले हजुर को रक्षा गरुन ,भगवान सधै हजुर लाइ यस्तै उर्जा र हौसाला दिइराखुन बिन्त्ति छ भगवान कृष्ण दाइ सयौ वर्ष सम्म यस्तै रहिरहुन !आजै धेरै खुसि लाग्यो कृष्ण दाइ पुरै दोहोरी गाउदा सम्म हजुर काहि जानु भएन दोहोरि नि 5 पटक हेरि सके अझै धित मरेको छै !मुरि मुरि धन्यवाद कृष्ण दाइ हजुर्को बारेमा जति चर्चा जति सम्मान गरेनि कमै हुन्छ !शिर झुकाइ नमन छ जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤❤
@narabahadurOli2 ай бұрын
आहा दोहोरी भनेको यस्तो पो हुनुपर्छ बधाइ छ
@tseringyz20862 ай бұрын
Wow Kastho ramailo
@ManishamagarMagar-h6u2 ай бұрын
❤❤❤❤
@SujanThapa-xt5bx2 ай бұрын
आहा कति राम्रो जोडी मिठो गित 🌺🌺🌺🌺🌺🌲🌲🌲🌲🇳🇵🇳🇵🇳🇵
@keshabhora80912 ай бұрын
Nice songs
@HumBahadurGurung-p9m2 ай бұрын
Nice one
@anik49902 ай бұрын
Wow nice
@milanbist1232 ай бұрын
सम्पुर्ण भगवान रुपि दर्सक हरुमा नमस्कार अनि नमन ❤❤❤
@sukhrajangdembe45132 ай бұрын
दुबै श्रीमान श्रीमती कलाकार ज्युहरुको अत्यन्तै मिठास दोहारी, यसरि नै हजुरहरुको दाम्पत्य जिबन सधै हासी खुसि र रमाइलो संग छाई रहोस हार्दिक सुभकामना लण्डन बाट !
@chandsantosh81272 ай бұрын
❤अनुजा मेरो मन पर्ने गायिका हुनुहुन्छ 🎉🎉🎉
@minabc56902 ай бұрын
यो जोडी मलाई धेरै मन पर्छ 👩👧👩👧👩👧👩👧
@AmbikaKc-u8p2 ай бұрын
अस्ति भर्खर जस्तो लाग्थ्यो , छिटो छिटो या दुइटा को उमेर ग्याप भएन भनेर अहिले देख्नु भयो होला सग सगै हुर्केका । सधै यो गित जस्तै जीवन भयोस यी दुई दाम्पतिको धेरै धेरै शुभकामना ❤❤
@arjunanuja66882 ай бұрын
धेरै धेरै धन्यवाद हजुर लाई
@harikummar54692 ай бұрын
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤🎉🎉🎉🎉
@Nirajtamang-y1e2 ай бұрын
❤❤❤❤🤘
@BrahMaSiriMeetra1232 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW BEAUTIFUL COUPLE - WONDERFUL SONG - ENTERTAINING SINGING. ❤❤❤❤❤❤❤❤❤❤❤ KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
@BinodThapa-w6z2 ай бұрын
❤❤❤❤❤❤
@nanduthapa52592 ай бұрын
दुवैको स्वरमा सरस्वतीको बास छ। ❤❤❤❤❤
@DhanMayaPariyar-y8m20 күн бұрын
Very NIIIIIIIIIIIIIIIIIIIIIIIIIIICE 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉song♥️🌹♥️
@sabitrilamichhane60172 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@chandraadhikari61322 ай бұрын
नमस्ते कृष्ण कडेल ज्यु अब देखि अनुजा बहिनि लाई राम्रो तलब मिलाउनुस एस्तो मिठो स्वर र दोहरी मा माहिर हुनुहुन्छ अनि इन्द्रेणी को उचाई पनि माथि हुनी छ अनि दुवै जोडी लाई सुभकामना धन्यवाद ❤❤
@basantsaud54022 ай бұрын
आहा धेरै राम्रो
@purbhanbasnet2 ай бұрын
आहा कति राम्रो जाेडि र मिठाे गित ❤❤
@manigurung14692 ай бұрын
आनुजाको स्वर सारै मिठो रहेछ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@shantibaral67692 ай бұрын
कति राम्रो दाेहाेरि गाउनुभयाे सिसले गित भनेकाे यस्तो पाे हुनुपर्छ।
@nathbhedi97382 ай бұрын
Jay indreni
@premkhattri22612 ай бұрын
Very nice song ❤❤❤❤perfect couple ❤❤❤❤🎉🎉🎉
@pritamregmi9402 ай бұрын
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज टिकटको मा देखि राखेको जोडि हुन 🎉🎉❤❤
@lalsinghdhami70282 ай бұрын
Aaha! very nice an wonderful performance
@navarajadhikari19432 ай бұрын
ल बधाई छ भन्जी र भन्जेज्वाञी लाई ।
@LokPakheri2 ай бұрын
नमस्कार म लोक दोहोरी अनुजा कटेल दोहोरी धेरै राम्रो लाग्यो ❤❤❤❤🎉
@RamSen-hb5kh2 ай бұрын
जय इन्द्रेणी❤❤❤
@bijayguragain72952 ай бұрын
यो जोडी एकदमै बेजोड छ ।
@Manish_budha012 ай бұрын
नमुना जोडि ❤❤❤❤
@ArimaAdhikari2 ай бұрын
Beautiful couple kati mitho sor xa yo Jodi ko ma hajur haruu ko fan ho hai❤❤
@songking85762 ай бұрын
धेरै धेरै धन्यवाद
@jwalaBabu-f3x2 ай бұрын
Haso and vabuk banayo yo dohorile naman Arjun / Anuja
@Hirakaji-se2eh2 ай бұрын
P n saila ko dohori kahile aaux??
@Prakashgautam20012 ай бұрын
सबैले सबैलाई सपोर्ट गरम है❤️
@binabina77082 ай бұрын
राम्रो प्रसतुती
@Prakashgautam20012 ай бұрын
सबैले सबैलाई सपोर्ट गरम है❤️❤
@JaganathPuri-g4d2 ай бұрын
Yo git jeri. Ra. Sankar. Ramro. Hera yazto Jodi. Hunu par ne ho. K. Vo. Tyo Jodi lai
@Dhanbahadarj2 ай бұрын
Arjun and Anuja pudasaini super Hit songs Dohari all team thanks very good
अर्जुन भाइ अनुजा बैनिको जोडी उदाहरणिय छ। दुबैजना एउटै छेत्रमा आबद्ध हुनुहुन्छ, एक अर्का प्रतिकोआदर र सद्भाव देखेरा खुशी लाग्छ। सधै यहि माया यहि खुशिका साथ अगाडि बड्नुहोला सुभ कामना। कृष्ण दाइ लगाएत सम्पुर्ण इन्द्रेणी परिवारलाइ धन्यवाद छ।
@ramesh20552 ай бұрын
जय इन्द्रेणी ❤❤❤❤
@JamphelShangkhenchang2 ай бұрын
Very nice
@bkaasbir93292 ай бұрын
आह सुमधुर सोर का धनी दुबई जना लाई लाई बधाई छ 🙏🙏🙏🙏
@rupagautam35902 ай бұрын
🎉🎉🎉❤❤❤❤🎉🎉🎉
@RajKumar-kp1cu2 ай бұрын
❤❤❤❤❤
@SanjaySingh-m2eАй бұрын
❤❤
@narendraparajuli29922 ай бұрын
❤❤❤❤
@chetranabhat92812 ай бұрын
❤❤❤❤❤❤❤❤
@NimaDauli2 ай бұрын
❤❤❤❤❤
@yubrajthapa16402 ай бұрын
Aaj ramailo hola jasto x ❤❤
@deepakbista77472 ай бұрын
Excellent Dohori,Jaya Indreni!!!
@BrahMaSiriMeetra1232 ай бұрын
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@anjuthapa13392 ай бұрын
Atti ramro yo jodiko dohori
@BrahMaSiriMeetra1232 ай бұрын
❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple: ❤❤❤❤❤
@kandelyech32432 ай бұрын
Good evening everybody Jaya indreni Well done both of you Arjun n Anuja Good luck
@clovevange44322 ай бұрын
दामिजाेडि झकास गायन 👌👌👌🙋♀️🙋♀️🙋♀️🎈🎈🎈🎈🎈
@arneupane2 ай бұрын
दामि गित दामि छ
@susilamgr42042 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@bhuwanpant44742 ай бұрын
Super jodi lai salam cha Dubai ko ujjawal bhavisya hos pasupati nath baba ko aasirbad rahosh
@SilwalkandelSaraswati2 ай бұрын
Manmaya didee kata janu vo aaja voli
@TulashaSilwal-i6g2 ай бұрын
❤❤❤❤❤❤
@rajibkafle17422 ай бұрын
Nice ❤❤❤❤
@Defender-du7gr2 ай бұрын
गायक गायिका अर्जुन+अनुजा को सुन्दर जोडी को उत्कृष्ट एकल गित+दोहोरी ❤❤दुबै साना बाबु लाई ❤❤. जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏।