जे. आर. भट्टको गायन र टुक्का अनि गाउने शैलीले इन्द्रेणी मै रौनक। संगीता संग कडा दोहोरी । JR Bhatta

  Рет қаралды 155,454

Indreni.Com

Indreni.Com

23 күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #JRBhatta_Sangita_Bhanubhakta_Sunil_Kalpana
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 286
@JRBhatta9000
@JRBhatta9000 22 күн бұрын
इन्द्रेणी प्ररिवारलाइ हृदयदेखि धन्यवाद !सम्पुर्ण दर्शक आमाबुवा,दाजुभाइ,दिदिबहिनिहरुलाइ उच्च सम्मान 🙏❤️🙏
@user-ok2fv2cs4p
@user-ok2fv2cs4p 22 күн бұрын
Man choyo guru ❤
@rabindradhami4516
@rabindradhami4516 21 күн бұрын
❤गजब भो दाजु
@nabin10767
@nabin10767 21 күн бұрын
❤❤❤❤❤
@sherbahadurprajapati3754
@sherbahadurprajapati3754 21 күн бұрын
,,,intolerable ,,intolerable ,,,,,,,,?*????,y,yyy,​@@user-ok2fv2cs4p
@puspAwasthi999
@puspAwasthi999 21 күн бұрын
❤❤❤
@bahadurdhami8316
@bahadurdhami8316 22 күн бұрын
J R भट्टको इन्द्रेणीमा पहिलो दिन नै तहल्का , साह्रै रमाइलो भयो अझै बेला बेला इन्द्रेणीमा देख्न पाइयोस तपाईंका हरेक प्रस्तुति देख्न पाइयोस् ❤️❤️🎉🎉❤️❤️
@narendrabam4038
@narendrabam4038 21 күн бұрын
JR bhatta ra Bhanubhakta दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको गीत र भिडियो ❤❤🎉🎉🎉 ❤👫💜👫💜
@bijayguragain7295
@bijayguragain7295 21 күн бұрын
कति राम्रो, म पुर्बको भएनी सुदुरका भाका सारै मन पर्छ । निरन्तरता ले नै आफुलाई पारङ्गत बनाउछ ।
@lalitdhamilalitdhami9293
@lalitdhamilalitdhami9293 21 күн бұрын
सुदुरपश्चिम का हिरोहरु भानुभक्त जोशि जे आर भट्ट र सुनिल नेपाली सँगिता बडुवाल लगायत सम्पूर्ण कलाकार हरुलाई हार्दिक नमन् एकदमै मन्त्रमुग्ध बनायो आजको कार्यक्रमले ❤❤❤
@KaranRaikal-qv6nq
@KaranRaikal-qv6nq 21 күн бұрын
Lovely
@naranaryal5124
@naranaryal5124 22 күн бұрын
नमन् शुभ संध्या इन्द्रेणी कति राम्रो डेउडा ब्याटल जय सुदुर पश्चिम जय स्वाभिमान 🙏🇳🇵🌺💯
@Bharatsingh-vc8vi
@Bharatsingh-vc8vi 21 күн бұрын
जय इन्द्रेणी सबै जना कलाकार लाई सलुट छ येक दमै राम्रो देउडा दोहोरी 🙏❤️🇳🇵
@Devnarayanchaulagai-zw4ru
@Devnarayanchaulagai-zw4ru 22 күн бұрын
यस्ता सायरी भन्न सक्ने प्रतिभा आज सम्म देखेको थिइन आज देख्न पाइयो सारै खुसी लाग्यो ,उच्च सम्मान छ यस्ता हुनाहार कलाकार हरु प्रति❤️❤️🙏🙏
@user-ej4tq4jf9i
@user-ej4tq4jf9i 21 күн бұрын
आजको इन्द्रेणि कार्यक्रम मा मैले युके बाट खुबै मज्जासँग हेर्दै सुदुर पश्चिम को गित-भाखा ले साच्चै नै मन् छुयो। यो कर्णाली को गीत को बिच२ मा र्याप हाल्दा, एक किसिमको नयापन छ पक्कै अनि अति नै राम्रो लाग्यो। शुभकामना छ ।
@PasangSherpa-sg2ke
@PasangSherpa-sg2ke 21 күн бұрын
100% सुनी रहु जस्तो छ पश्चिमी पुर्वेली भए पनि यो होनि त देउडा र दोहोरी भनेको शुभकामना गायक गायिका सबैमा ❤❤❤🎉🎉🎉🎉😢😢
@fzre5di300
@fzre5di300 22 күн бұрын
आहा अचम्मको प्रतिभा रैछ जे आर भट्ट जय गित जय सङ्गीत जय इन्द्रेणी ❤❤
@narendrabam4038
@narendrabam4038 21 күн бұрын
इन्द्रेणी फ्यान जति यात हाजिर हूँ त❤❤
@tankprasadpathak7696
@tankprasadpathak7696 22 күн бұрын
जेआर भट्ट लगाएत सुदुरपशिचम का सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद तथा शुभकामना 🎉🎉🎉🎉
@kishanban4037
@kishanban4037 21 күн бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् ❤😂
@narendrabam4038
@narendrabam4038 21 күн бұрын
Bhanubhakta joshi दादाको फ्यान जति यात हाजिर हूँ त❤❤
@Defender-du7gr
@Defender-du7gr 22 күн бұрын
संस्कार संस्कृति परम्परा को संमरेक्षण सेवा संदेश र मनोरञ्जन अग्रज लाई सम्मान नयाँ लाई प्रोत्सहान लोकप्रिय इन्द्रेणी मा जी. आर. को टिम र संगिता टिम को उत्कृष्ट प्रस्तुती सुपर झक्कास 🥰 जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।
@madhavpoudel7329
@madhavpoudel7329 21 күн бұрын
JR भट्ट को देउडा गित निक्कै राम्रो हुदो रहेछ, फेरि पनि गाउन बोलाउनु होला, धन्यवाद❤❤❤😊
@user-cb2tr1ni5j
@user-cb2tr1ni5j 22 күн бұрын
सङिता badhuwal मेरो बेस्ट jr पनि अजै आफ्नो रितिरिवाज जोगाउदै जानू धन्यवाद 😘😘😘
@rajsaud5963
@rajsaud5963 21 күн бұрын
सुदुरको संस्कृति झल्किने शब्द छ्न भाइ सङ्ग सम्मान अनि धेरै माया छ भाइ प्रती म भाईको हरेक अगाडि बड्ने कार्यमा आशीर्वाद छ ।
@rajendrabhandari2078
@rajendrabhandari2078 21 күн бұрын
J.R. Bhatt भाइ धेरै राम्रो डेउडा जति सुने पनि सुनि रहु लाग्ने अझै सुन्न पाइयोस्।।।।। साथै इन्द्रेणी परिवार लाइ धन्यबाद
@jagatsanjyal
@jagatsanjyal 20 күн бұрын
सुदुर पश्चिमका होनहार युवा कलाकार ।सबैका मन मुटुमा बस्न सफल सान्दार jr bhai .तपाईंको कला प्रती उच्च सम्मान छ❤❤❤❤
@narendrabam4038
@narendrabam4038 21 күн бұрын
स्वर को धनी हुनुहुन्छ दाइ हजुर को यस्तै गित अरु पनि आउन इन्द्रेणी बाtw❤❤❤❤
@user-tx3uv6wj5c
@user-tx3uv6wj5c 22 күн бұрын
जे आर भट्ट जि बधाई छ ❤❤
@basantsaud5402
@basantsaud5402 22 күн бұрын
जय ईन्देणि आहा कति मिठो अर्को पार्ट चाहिन्छ
@ShivBhatta-e9g
@ShivBhatta-e9g 22 күн бұрын
कला का धनी JR bhatt ,bhanubhakta joshi ji लगायत का सुदुर का गौरव प्रती उच्च सम्मान
@dhirendrasinghnegi1161
@dhirendrasinghnegi1161 21 күн бұрын
सुदुर पश्चिमको सस्कृतीलाई इन्द्रेणी मार्फत झल्काउनु हुने सम्पूर्णमा हार्दिक नमन ।❣️
@tejbahadur2773
@tejbahadur2773 21 күн бұрын
सुन्दर प्रस्तुति
@BasudevAwasthi-du9oh
@BasudevAwasthi-du9oh 7 күн бұрын
❤अति सुन्दंर कला संस्कृति स्वेता झल्कांउने हाम्रा दाई jR Bhatta संगै सबै टिम लाई हिर्दैय देखि शुभ कामना छ😅❤
@dipaksingh6941
@dipaksingh6941 21 күн бұрын
अनेकता मा एकता बहुभाषिक बहुसास्किर्तिक परम्परा भनेको एहि हो ।सफलता को सुभकामना ।
@user-yx6mw3yd1n
@user-yx6mw3yd1n 21 күн бұрын
हाम्रा सुन्दर सुदूरपश्चिमको पहिचान , सँस्कृति झल्कने देउडा गीत ❤❤❤❤
@jmsartspanoo
@jmsartspanoo 2 күн бұрын
भट्ट जी बहुत बढ़िया
@user-xx2zu9rr1z
@user-xx2zu9rr1z 21 күн бұрын
लामो प्रतीक्षा पछि आज भतिज jr भट्टलाई इन्द्रेणी मा देख्दा अत्यन्तै खुसी र हर्सित भएको छु र सायद सुदुरका सबै दर्शक हरु को पर्खाइ पनि आज पूरा भएको छ सहजीकरण गरिदिने भानुभक्त जोशी भाइ लगायत सबैलाई धन्यवाद साथै् इन्द्रेणीका संचालक कृष्ण कडेलदाइ लगायतका सम्पुर्ण मा हार्दिक आभार व्यक्त गर्द्छु 🙏🙏🙏🙏🙏🙏🙏
@bishalmahar25
@bishalmahar25 21 күн бұрын
jr bhatta भाइ लाइ धेरै धेरै धन्यवाद हाम्रो गाउँ ठाकै भाशा मा डेउडा गित गाउनु भो धेरै धेरै धन्यवाद सफल्ताको अग्रिम शुभकामना jr bhatta भाइ लाइ अनि सम्पुर्ण सुदुरपशिम का युवा कलाकार लाइ धेरै धेरै सम्झन्ना !jr bhatta भाइ र संगीता बहिनि लाइ धेरै धेरै धन्यवाद !आज भने मेरै बझाङ बुङल कि बहिनि नि गएकि रहेछ धेरै खुसि लाग्यो❤❤❤❤!सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤विशेष धन्यवाद ,विशेष सम्मान ,विशेष नमन मेरो आदरणीय दाइ कृष्ण दाइ लाइ ,जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤
@RabindraChandThakuri
@RabindraChandThakuri 2 күн бұрын
जय इन्द्रेणी जय किष्ण अंकल ❤ जय सुदुर जय देउडा , लोकदोहोरी❤🎉
@bhuwanduwadi1238
@bhuwanduwadi1238 18 күн бұрын
Wow कति धनि छौ हामि नेपाली कला र सस्कृतिमा जय देश जय नेपाल ❤🇳🇵🇳🇵
@RoshanBhatt-6000
@RoshanBhatt-6000 21 күн бұрын
आहा कति राम्रो प्रस्तुति ❤❤❤दादा
@PrakashKoli-sh6zm
@PrakashKoli-sh6zm 22 күн бұрын
Thank you so much JR sir mast xa
@narsinghkhati2619
@narsinghkhati2619 22 күн бұрын
सबै जना लाई शुभ कामना छ
@rajeshbk8150
@rajeshbk8150 21 күн бұрын
Badhai x sbai kalakar lai Jr bhatta r Sangeeta bahne lai herdaya dhikhe saman x arko chotte pane sagai live deuda hiran pau dhanyabad x indireni sbai jana lai ❤❤❤❤🎉🎉🎉🎉
@anilbh9554
@anilbh9554 21 күн бұрын
Jr भट्ट काे waiting मा थिए आज आउनु भयाे खुसी लाग्यो इन्द्रनी टिम लाई सलाम छ ❤
@anuacharya8566
@anuacharya8566 21 күн бұрын
Tai na tui ko vasa
@anilbh9554
@anilbh9554 21 күн бұрын
@@anuacharya8566 तिमीलाई के था नेपाली भाषा को सुरुवात कहा बाट भाको भनि
@pushprajkunwar8761
@pushprajkunwar8761 21 күн бұрын
आहा अति मिठो र रमाइलो भयो आज हाम्रा सबै पस्क्षिमेली कलाकार लाई हार्दिक सम्मान सम्मान छ🎉❤जय इन्द्रेणी 🎉❤
@ramkhakural1534
@ramkhakural1534 22 күн бұрын
धेरै नी राम्राेलाग्याे सस्कीरंती झल्कीने रमाईलाे
@bigyanbanjara1090
@bigyanbanjara1090 22 күн бұрын
साच्चिकै राम्रो देउडा । ❤❤❤❤❤
@umeshsaud1838
@umeshsaud1838 21 күн бұрын
आहा कती मजा आयो यति राम्रो प्रस्तुति जे. आर दाई लाई बधाई छ ❤🎉
@narendrabam4038
@narendrabam4038 21 күн бұрын
फेरि मार्केट तताउने भयो यो गीत ले बधाई छ सम्पूर्ण टिमलाई❤❤
@tilakhdhami7883
@tilakhdhami7883 21 күн бұрын
म पनि हेर्दै छु ब्याङलोर बाट
@bishowraj9208
@bishowraj9208 22 күн бұрын
आहा कति रमाइलो❤❤❤❤🎉🎉🎉🎉
@BhabeshSingh-dl4by
@BhabeshSingh-dl4by 17 күн бұрын
I like it I am looking from bangalore but very very nice song congarchulation to ❤jr bhatta &bipana
@saileshbogati5285
@saileshbogati5285 16 күн бұрын
इन्द्रेणी मा सुनेको मध्य सबै भन्दा उत्कृष्ट आज सम्म
@surendrabamthakuri8190
@surendrabamthakuri8190 19 күн бұрын
J R Bhatt सुप्रीम लाईव डेउडा गायक ❤
@user-ff5te7df5f
@user-ff5te7df5f 21 күн бұрын
सुदूरपश्चिम नेपालको सान राख्नुभएकोमा जेआर भट्ट मित्रलाई र संगीता धन्यवाद छ
@bimalnirmal1985
@bimalnirmal1985 21 күн бұрын
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
@birendrasinghbist6904
@birendrasinghbist6904 21 күн бұрын
GR सर जता झान्छन उतै बत्ति र तहल्का माचाएर चाडछन धेरै धेरै बधाई छ GR sir
@nabarajpokhara9301
@nabarajpokhara9301 14 күн бұрын
डेउडा गित भनेकाेत यस्तो पाे हुनुपर्छ त ❤❤
@localdancevideo6401
@localdancevideo6401 21 күн бұрын
Wow Kati niko geet❤❤❤❤❤❤❤❤❤
@user-rd8xw6pp9f
@user-rd8xw6pp9f 21 күн бұрын
सुदुर पस्चिमकाे गित सारैमनपर्छ धेरै धेरै धन्नेबाद छ
@naresh_officia_l7584
@naresh_officia_l7584 17 күн бұрын
Jr bhatt दाई मेरो मुटुको टुक्रा सुदुर पश्चिम को शान हाम्रो पहिचान ❤❤❤❤@jr भट्ट❤
@pritamregmi940
@pritamregmi940 19 күн бұрын
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🎉🎉❤❤
@user-ie9uy3tv5j
@user-ie9uy3tv5j 18 күн бұрын
बधाई छ भानुभक्त दाइ र जेआर सर धेरै धेरै धन्यवाद छ सुदुर पक्षिम को भाषा संस्कृति धेरै राम्रो गर्नु भएको छ❤❤❤❤
@nareshbhandari1428
@nareshbhandari1428 21 күн бұрын
आहा खोजेको रमाइलो आज भयो क्या गज्जब डेउडा ब्याटल ...❤❤🎉🎉❤❤
@UddhavSaud-sz6lt
@UddhavSaud-sz6lt 22 күн бұрын
जय इन्द्रेणी ❤
@user-sn7hu8yi7w
@user-sn7hu8yi7w 22 күн бұрын
इन्द्रेणी मा खालि टुक्कामा र्याप गाउदा ठिकै हाे तर लाेक दाेहारिमा टुक्का मिसाएर र्याप गाउन दिदा लाेक दाेहाेरिमा प्रहार भएको महसुस हुन्छ इन्द्रेणी नै हाे लाेक दाेहाेरि संरक्षण गर्ने
@narendrabam4038
@narendrabam4038 21 күн бұрын
JR दादाको फ्यान जति यात हाजिर हूँ त❤❤
@attitudechennel
@attitudechennel 14 күн бұрын
kin के काम छर भाइ
@basantsaud5402
@basantsaud5402 22 күн бұрын
धेरै रमाइलो लाग्यो हेर्दा
@BharatKhadka055
@BharatKhadka055 16 күн бұрын
एकचोटी इन्द्रेणीमा जाने मन त धोको रहेको रहेछ दाजु।
@HarshChhetri-xt1bs
@HarshChhetri-xt1bs 16 күн бұрын
जे आर को कलालाइ धेरै धेरै सम्मान छ🥰❤
@mohanparki1026
@mohanparki1026 21 күн бұрын
Sangita sis Ra jr Bhai lai ajhai indreni ma dekhana paiyos dherai ramro Jodi sangai metho geet Sunna paiyo dherai khusi lagyo jr Ra Sangita lai ma bata dherai dherai Maya ani samman xa ❤❤❤❤❤❤
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 21 күн бұрын
राम्रो लागो धैरै धैरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤
@Arjunofficalchannel
@Arjunofficalchannel 18 күн бұрын
आहा सारै राम्रो गीत इन्द्रेणीमा हाम्रो दिदीलाई पनि देख्न पाइएला। सारे खुसी लाग्यो
@D.88MagarSijapati
@D.88MagarSijapati 18 күн бұрын
मध्य र सुदुरपश्चिमको कडा टक्कर ❤🎉❤...भन्छु मत।
@farwestarnoffcel
@farwestarnoffcel 21 күн бұрын
खत्रा होइ रै छ ए हर्क्या मेरि इजु लगाएका सबै गित ❤️❤️❤️❤️
@ggrki3748
@ggrki3748 20 күн бұрын
पहिलो पटक सुनियो देउडा दोहोरी ❤❤❤
@shivaramkhadka8071
@shivaramkhadka8071 20 күн бұрын
खत्रा रैछ जे आर भट्ट ।
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 21 күн бұрын
J R भट्ट धमाका सुदुर पश्चिम कोे सान र सुनिल लाई पनि उत्तिकै समान छ सुनिल कोे ठाडी भाका राम्रो मान्छु
@mannsaund8018
@mannsaund8018 20 күн бұрын
Yo ho ni pure culture vane ko 🎉 thank you
@lokendrarajbist1331
@lokendrarajbist1331 18 күн бұрын
जय होस् ईन्द्रेणी टिम साथैमा सबै सुदूरपश्चिम र मध्यपश्चिमका दाजु भाइ सबै लाई मिठो सम्झना छ ❤
@user-jm6xw9nc3u
@user-jm6xw9nc3u 21 күн бұрын
भट्ट जी
@user-ho3xt8wf3p
@user-ho3xt8wf3p 4 күн бұрын
जयहो भानुभक्त जि कि जयहो
@user-fp7gx6nz4r
@user-fp7gx6nz4r 22 күн бұрын
Baitadi ko san jr bhatt bhanaubhakta josi
@krishnabc3804
@krishnabc3804 22 күн бұрын
very nice deuda song
@hemantakandel5500
@hemantakandel5500 22 күн бұрын
Good evening everyone Jaya indreni
@dhamigagan5824
@dhamigagan5824 21 күн бұрын
Sabai jnalai miss u aaj vaut ramelo vo
@bhaktarajgiri643
@bhaktarajgiri643 22 күн бұрын
Jr Bhatt r sangita ko part 2 chahoyo
@Jokergamingyt889
@Jokergamingyt889 20 күн бұрын
JR सरको जोडा मिलेन बिपना सिंह संग मिल्छ
@reshbahadurkunwar
@reshbahadurkunwar 22 күн бұрын
Amazing indreni program
@user-tz1ro3iy8s
@user-tz1ro3iy8s 22 күн бұрын
Nice song ❤❤❤❤
@devidaspandey6387
@devidaspandey6387 10 күн бұрын
🎉🎉🎉🎉🎉🎉सम्पूर्ण ईन्द्रेणि टिमलाई मुरी मुरी मुरी धन्यवाद छ❤❤❤❤❤
@bishowraj9208
@bishowraj9208 22 күн бұрын
आहा कति रमा
@basudevthapa2059
@basudevthapa2059 21 күн бұрын
कृश्ण जी लाई टोपि सुहाउने रहेछ , कपाल जुंगा मा काली नलाउदै राम्रो हो ❤😂🎉 शर्मिला ईन्द्रणी मा आबाश्यक नै हो जस्तो लाग्छ बेलि डान्स मानिस लाई पुरा मनोरञ्न दिन सक्ने क्षमता थियो है कृश्ण जी ॐॐॐ🎉🎉🎉 🎉 🎉🎉
@user-co2rb3mi4b
@user-co2rb3mi4b 21 күн бұрын
जे आर भट्ट र जोशी भानूभक्त ज्यू ले यसपाली को तिज बिशेश मा भारत गवा मा आईदीनूपरो
@ratnamaninath
@ratnamaninath 21 күн бұрын
सर्व प्रथम कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ।आज सुदूरपश्चिम का नव प्रतिभाहरु लाई सर्व प्रथम इन्द्रेणी मा देख्न पाइयो?सम्पूर्ण दर्शकहरु लाई धेरै धन्यवाद ।👏🙏🙏🙏🙏🙏
@jaggudhami3406
@jaggudhami3406 15 күн бұрын
I'm from India I love Nepali song
@birendrakhadka8568
@birendrakhadka8568 22 күн бұрын
जय होस इन्देणी सलाम सलाम
@dhandevnath8793
@dhandevnath8793 21 күн бұрын
सबैलाई नमस्कार धेरै राम्रो अझै प्रगति गर्नु
@user-gx6tm7oi3i
@user-gx6tm7oi3i 22 күн бұрын
जय होस ईन्द्रेणी सलाम सलाम
@BirendraTamata-n8y
@BirendraTamata-n8y 22 күн бұрын
Aaha Kati mitho deuda
@user-li6zg8wx2x
@user-li6zg8wx2x 21 күн бұрын
करिब ६ महिना अगाडि मैले कमेन्ट गरेको थिए JR bhatta लाई बोलाउनु पर्यो भनेर। बल्ल आज आउनुभो। धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई। 🙏❣️
@OmPrakashBhatta5252
@OmPrakashBhatta5252 21 күн бұрын
इन्द्रेणी टिम लगायत जेआर भट्ट , भानुभक्त जोशी,कृष्ण कडेल,सबैलाई मिठो सम्झना र मिठो। माया यस्तै सायरी र देउडा गीत सुन्न पाइयोस्
@KrishnaBam-j9u
@KrishnaBam-j9u 7 күн бұрын
इन्द्रेणी मा डेउडा गायक प्रकाश थापा लाई लेउनु पर्यो कृष्ण कडेल दाइ ❤❤
@rochanpaudel8494
@rochanpaudel8494 19 күн бұрын
यि भट्ट बबाल रैछन यार फ्यान भए म जुम्ला को याद फेरि ब्युँजियो ❤❤❤❤
No empty
00:35
Mamasoboliha
Рет қаралды 8 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 30 МЛН
Вся страна в очередях, а ты без очереди...
0:52
МиRRные Чувства
Рет қаралды 6 МЛН
ПИЩЕВОЙ ВАНДАЛ НАКАЗАН
0:20
МАКАРОН
Рет қаралды 2,3 МЛН
Would you recognize your soul mate by smell?
0:14
Den Done It
Рет қаралды 19 МЛН
Czn Burak vs Argenby Which sigma is better?
0:19
ARGEN
Рет қаралды 14 МЛН
БУКЕТ МЕЧТЫ НАСТОЯЩЕЙ СЛАДКОЕЖКИ😂😂😂
0:19
СЕМЬЯ СТАРОВОЙТОВЫХ 💖 Starovoitov.family
Рет қаралды 3,2 МЛН
IQ Level: 10000
0:10
Younes Zarou
Рет қаралды 4,7 МЛН