No video

के मुटुनै छेड्ने गरि दिएकै हुन त सरु थापाले भिम पौडेललाई ?? हेर्नैपर्ने दोहोरी ।। ०३.११.०७५ HD

  Рет қаралды 3,439,424

Indreni.Com

Indreni.Com

5 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#LiveDohori#SaruThapaVsBhimPoudel

Пікірлер: 1 400
@premkhatri653
@premkhatri653 3 жыл бұрын
अव राजु परियार र मिना लामा विच दाेहाेरी भिडाउनु परयाे ।
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार ओहो आज थाहा भयो असाध्यै रमाइलो छ भीम भाइको गित मन नपर्ने को होला र सुरुमै रमाइलो लाग्यो लास्ट सम्म रमाइलो हुने छ आज पावल भाई नहुँदा अलि नरमाइलो लाग्यो रातिको समय छम छमी नाच्ने गित कति रमाइलो लाग्यो इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय जय होस् इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय सहयोगी हातहरु सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस्।।। 👏👏👏👏👌👌👌👌👍👍👍👍
@lokendrajimeeyakkha1363
@lokendrajimeeyakkha1363 5 жыл бұрын
पावल राई र भुमिका जि पनि देखिन
@yekrajaeri5040
@yekrajaeri5040 5 жыл бұрын
भिम जि को दोहोरी सारै मन पर्छ मलाई
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 5 жыл бұрын
मेरो पनि सोही कामना सोल्टीनी हजुर बिर्सनुभयो दुखी छु बाकी अहिले कस्तो छ हजुरलाइ
@rimalramesh7508
@rimalramesh7508 5 жыл бұрын
इन्द्रेणीको fan हरु यता हजिर हुम त साथीहरू
@bhimb.c2635
@bhimb.c2635 5 жыл бұрын
भिम पाैडेल ले गाएको दाेहाेरि धेरै रमाइलो हुन्छ
@gurungkoxora9625
@gurungkoxora9625 5 жыл бұрын
भिम पौडेलले जत्तिको दोहोरी कसैले गाउन सक्दैन जस्तो लाग्छ मलाई चाहिँ।
@shrijanakhadka
@shrijanakhadka 5 жыл бұрын
धेरै मीठो र रमॉईले आजाको दोहोरी सरु र भीम लाई thanku धेरै पछि सुन्न पाइयों परदेस मॉ बसेर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😘😘😘
@tulsiramgaireofficial
@tulsiramgaireofficial 5 жыл бұрын
गज्जबको गज्जबको प्रतुती... वाह वाह मिठो सम्झना सम्पुणमा..
@khagendrasubedi9515
@khagendrasubedi9515 5 жыл бұрын
सांच्चै भन्नुपर्दा लोप हुन लागेको नेपाली लोकसंस्कृतिको लागि यो इन्द्रेणी कार्यक्रम सांच्चै संजिवनी बुटि सावित भयकोछ ! हरेक नेपालीहरुमा एउटा सांस्कृतिक जागरणको बिजारोपण गरेकोछ !धेरै धेरै धन्यवाद अनि अझै सफलताको शुभकामना सहित सम्पुर्ण इन्द्रेणी टिमलाई !! आहा क्या गजवको दोहोरी खुव रमाइलो भयो वाह,वाह !!
@user-yg3hb4br6p
@user-yg3hb4br6p 5 жыл бұрын
भिम पौडेल र सरु थापा को निकै उत्कृष्ट अहिलेसम्मकै धोहोरी।जय इन्द्रेणी 💑
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
कृष्ण पौडेल Thank you
@bartamangurung4457
@bartamangurung4457 2 жыл бұрын
Iu
@jitendrakhadka2697
@jitendrakhadka2697 5 жыл бұрын
सारै राम्रो दोहोरी झटका तर एउटा मात्र मादल को मज्जा आएन।
@surjabistabogati3683
@surjabistabogati3683 5 жыл бұрын
आज त हेर्न ढीलो भयो तर धेरै रमाइलो लाग्यो नमस्कार सबैलाइ
@deepaksenchury7047
@deepaksenchury7047 5 жыл бұрын
कतार बात इन्द्रेणी दोहोरी हेरेर बस्ने मनमुतु हरु यता हाजिर हुनुस त ☕✋✋
@purnabahadurmasrangimagar5106
@purnabahadurmasrangimagar5106 5 жыл бұрын
Dherai ramro xa dohori geet saru & bhim 💃💃💃💃💃💃💃💃💃👌👌👌👌👌 saru thapa best of luck in your life Didi 🙏🙏🙏🙏🙏🙏🙏
@dilliramchapagain2892
@dilliramchapagain2892 5 жыл бұрын
सर्बपर्थम सम्पूर्ण मा पर्देसिको तर्फबाट नमस्ते भन्न चाहान्छु। दोहोरी सारै राम्रो छ । धेरै धेरै धन्यवाद । सारै आनन्द आउछ इन्द्रेणी को दोहोरी सुनेर सुत्त्न।
@mayatamang5167
@mayatamang5167 3 жыл бұрын
2075 को दोहोरि 2077 मा पनि दोहोरेर हेर्दै छु है सारै राम्रो सारै मिठास जति सुन्दै गयो एक्लै मुसु मुसु हास्दै 😀😀😀👌👌👌👌👌🙏🙏🙏🌷🌷🌷
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you 🙏
@user-cf8od1es7z
@user-cf8od1es7z 5 жыл бұрын
भिम भन्या भिम नै हो मेरो भाई आज फेरी तहल्का मच्चाउन आईपुगेछ। सरु थापा ले पनि एकदम राम्रो गाउनुहुन्छ। अनि हाम्रो लक्ष्मी जि मादल मा एक्लै भएर निराश हुनुभाथ्यो पछि टुप्लुक्क पुर्ण जि आईपुग्नु भयो अन्त झन् रमाईलो झ्याम् झ्याम् भैहाल्यो। Indreni program suruwatu din dekhi aaja samma 1 bhag nachhutaikana herne sayad ma matrai hola.
@gurungkoxora9625
@gurungkoxora9625 5 жыл бұрын
One pic ho bhim poudel
@redmipoco9311
@redmipoco9311 2 жыл бұрын
Gueg
@madangharti4240
@madangharti4240 5 жыл бұрын
कति रमाईलाे याे दाेहरि खुब रमाईलाे गरियाे
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 5 жыл бұрын
सरु थापा नि गित मा खुन्खार हुनु हुदो रहिछ
@gurungsanu4766
@gurungsanu4766 5 жыл бұрын
हाम्रो मनकामना को सरु दिदी धन्यवाद हजुर लाई धेरै मिठो गित गाउनु भएकोमा
@user-kr4vg4xf9j
@user-kr4vg4xf9j 5 жыл бұрын
सम्पुर्ण लोक पारखी मन मुटुमा र विशेष इन्द्र्णी टिम मा लोक साङ्गितिक मीठो नमन ट्क्राउन चाहन्छु
@sundardolkhanepal3797
@sundardolkhanepal3797 4 жыл бұрын
सम्पुर्ण इन्द्रेणी परिवार लाई हिर्दय देखि नमन नमस्कार छ भिम बाइ को गित धेरै मन पर्छ मलाइ भिम बाइ को जुन गित सुने पनि सुनाउ सुनाउ लाग्छ धेरै राम्रो छ 🌹🌹🌹🌹
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you somuch thank you ❤️🙏❤️🙏
@devirammagar7666
@devirammagar7666 Жыл бұрын
​@@BhimPoudel 😊ko ft
@prembhai2597
@prembhai2597 4 жыл бұрын
सरू दिदी लाई अलिक ठाउँ छोठ्दिन्नु होला
@user-ug4zb4sv1x
@user-ug4zb4sv1x 5 жыл бұрын
इन्द्रेणी परिवार लाइ सयोग गरौ सेयर गरेर साथ दियौ नेपाली को एकता देखेर सारै खुसि लाग्छ सायद नेपाल र नेपाली नेपाली को माया जस्तो साएद विश्व मै कतै छैन होला अाज केहि भाइसर हरु जातीय धार्मिक हिसाबले नेपाली नेपाली को बिच मा केहि दोन्द फैलाउन खोज्दैछन् होसियार सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी अामा बुवा हरु यस्तो ब्याक्ती लाइ बहिस्कार गरौ नेपाली धर्म संस्कृति परम्परा रिति रिवाज बचाउ सबै मिलि सबैभन्दा ठुलो धर्म मानवीय मानवता धर्म हो कृपया सयोग गरेर जति हुन्छ सयोग गरौ
@prakashkhatri8675
@prakashkhatri8675 5 жыл бұрын
एकदम सहि भन्नु भयो मित्र म तपाइको भावना र तपाईं लाई हिर्दय देखि नै सलाम गर्छु
@sureshkc2606
@sureshkc2606 5 жыл бұрын
Sahi vannuvo
@janakrajthakulla7550
@janakrajthakulla7550 5 жыл бұрын
कृष्ण दाई , भिम दाई ,खिमा जि लगायतका ईन्द्रेणी टिमलाई नै मेरो नमस्कार प्रदेशको कामले सारै थाकेर आको बेला ईन्द्रेणीले सबै थकान मेटाउछ सारै राम्रो भिम दाई
@govindagutama5416
@govindagutama5416 5 жыл бұрын
अहिले सम्म इन्द्रेणी नछुटाइ हेर्न जति यता हजार हुम त खै👈️👈️👉️👍️👍️
@rupakcgautam6424
@rupakcgautam6424 5 жыл бұрын
,🤚🤚✋🖐️✋🤚
@deviramkandel9461
@deviramkandel9461 5 жыл бұрын
Ma
@kahaggm.u.hi.napalio766
@kahaggm.u.hi.napalio766 5 жыл бұрын
ma pni hjur jasto hu nxutyei hirne
@govindagutama5416
@govindagutama5416 5 жыл бұрын
ho r
@jenymogar5023
@jenymogar5023 5 жыл бұрын
Im
@user-xd8jc5tl8l
@user-xd8jc5tl8l 5 жыл бұрын
अति रमाइलो दोहोरी भने यस्तो पो हुनुपर्छ सम्पुर्ण लोकपारखी मनहरुमा नमन छ मेरो
@yamgharti6757
@yamgharti6757 5 жыл бұрын
भिम सर को गित दोहोरी गित सारै राम्रो छ दुवै लाई बधाई छ
@rajusapkota7711
@rajusapkota7711 5 жыл бұрын
इन्द्रेणी रेगुलर हेर्ने जति यता हाजिर हुम्त मित्रहरु।
@mitramagar9804
@mitramagar9804 5 жыл бұрын
आहा बबाल दोहोरी चर्चित दोहोरी गायक भिम पौडेल र चर्चित गायिका सरु थापाको दोहोरी अत्यन्तै उत्कृष्ट लाग्यो बधाई छ मलाई त साह्रै मन पर्यो
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
mitra magar Thank you
@MadhavShrestha-jq5hq
@MadhavShrestha-jq5hq 2 ай бұрын
N
@krishnanepali9175
@krishnanepali9175 5 жыл бұрын
ज्यान कस्या छौ कमाउने धन्दामा झोल हालेर आलु र बन्दा मा । मिठो अनि रमाइलो लाग्यो ।
@rajankc7417
@rajankc7417 5 жыл бұрын
धेरै दिन पछि रमाइलो भयो धन्यवाद छ। सबैलाई ?
@nabinmagar1294
@nabinmagar1294 5 жыл бұрын
अाहा साह्रैरमाईलो दोहरि घम्सा घम्सी बधाई छ सबैजना लाई सफल्ताको कामना
@klchannel4462
@klchannel4462 5 жыл бұрын
सारै मज्जा आयो मेरा हड्डिहरुले पनि भरपुर मजा लिए यो दोहोरी सुनेर हेररे । मनमायालाई बिर्साउने रहेछिनन् मान्छे तेस्तै भ्वाइस उस्तै कहाँबाट खोजेर ल्याउनु भो कृष्ण सर ?
@maheshkarki7075
@maheshkarki7075 2 жыл бұрын
😮😮😮
@maheshkarki7075
@maheshkarki7075 2 жыл бұрын
*£☆₩₩+¥☆+☆ *?$00!
@maheshkarki7075
@maheshkarki7075 2 жыл бұрын
À
@maheshkarki7075
@maheshkarki7075 2 жыл бұрын
C vai caaam..
@maheshkarki7075
@maheshkarki7075 2 жыл бұрын
Mmhhnhha
@bicharibudathoki8021
@bicharibudathoki8021 5 жыл бұрын
आहा कति रमाइलो अनि सहयोगि मन हरुलाइ हार्दिक नमन!
@jiwankumar7159
@jiwankumar7159 5 жыл бұрын
भिम पौडेल र सरु थापाको दोहरी एकदमै राम्रो लाग्यो दोहरिले धेरै हसायो भिम पौडेल का फेन कति जना हुनु हुन्छ
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
Thank you
@bahadurdalpun9713
@bahadurdalpun9713 5 жыл бұрын
सरूको दोहोरी धेरै शुनेको थीऐ तर एेस्तो हँसाऊने गाऐको शुनेको थीऐनअजको दोहोेरी सारैमजा लग्यो 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
@bimalaiwaram5389
@bimalaiwaram5389 5 жыл бұрын
सरु जि अनि भिम जि को स्वर 💞👏👏गीतको लय सारै मन पर्यो 💞
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
Thank you
@aauatarigamershort6612
@aauatarigamershort6612 5 жыл бұрын
पसुपती को भाइ रैछ भिम भाइ ✋✋💕💕💕💑💑💞
@ramprasad1485
@ramprasad1485 5 жыл бұрын
नमस्कार है सम्पुर्ण लोकप्रेमि हरु लाई,🌹🌹🌹🌹
@khushilama33
@khushilama33 5 жыл бұрын
😘😘सम्पूर्ण इन्द्रेणी टिम अनि सहयोगि मन प्रती सम्मान गर्न चहान्छु👋👋😍😍
@hiraalfaris2277
@hiraalfaris2277 5 жыл бұрын
ईन्द्रेणी काय॔क़म मन पराउने जति यता like ठोकु त
@HamroGauHamroSahar
@HamroGauHamroSahar 5 жыл бұрын
N
@premmagardamixala8240
@premmagardamixala8240 5 жыл бұрын
Dami
@sadikaliburtibang1264
@sadikaliburtibang1264 4 жыл бұрын
@@premmagardamixala8240 .
@bhupendrakumal8317
@bhupendrakumal8317 3 жыл бұрын
O
@anjanasherpau6394
@anjanasherpau6394 5 жыл бұрын
vhim ra saruko muskan kati ramro xa dherai ramailo vayo
@deeepmagar1823
@deeepmagar1823 5 жыл бұрын
Bhim dai aaunuvaya paxi kati ramailo vako ho dohori
@gurungkoxora9625
@gurungkoxora9625 5 жыл бұрын
जता भिम उतै रमाइलो ।
@ganeshsingh1364
@ganeshsingh1364 4 жыл бұрын
सरू थापा को अति सुन्दर स्वर रहे छ (गणेश सेजवाल हरियाणा प्रांत भारत
@dilipbardewa538
@dilipbardewa538 5 жыл бұрын
Dherai ramro xa dohori geet saru dd & bhim sir badai xa dubai jana lai😍😍
@sarutv13
@sarutv13 4 жыл бұрын
Sarai ramailo dohari dhanyabad hajur haru lai
@kumarithakuari168
@kumarithakuari168 5 жыл бұрын
सर्बप्रथम सम्पुर्ण मा दर्शन नमस्ते अति रमाइलो सुन्दा पनि कति मजा
@sandipsubedu998
@sandipsubedu998 3 жыл бұрын
Dai 🙏 darshan hjur dhari ramro xa suppose ❣️❣️❣️🙏🙏🙏🙏🙏💙💙💙
@lokbahadurgharti3899
@lokbahadurgharti3899 5 жыл бұрын
अरु को दुखमा सुख लेउने अरुको आँसु मा हासो लेउने एस इन्द्रेणी तिम लाई मेरो सलुत छ र साथै धेरै राम्रो छ लोकदोहोरी का शम्पुर्न तिम हरु को आवाज सलाम छ हेर्दा हेर्दै बालेकाल को याद आउदो दोहोरी गित छ
@ishamagar7516
@ishamagar7516 5 жыл бұрын
ए पबित्रा आले मगर पनि पो ल बधाइ छ
@purnarana5196
@purnarana5196 5 жыл бұрын
सारुको फ्यान हो राम्रो गाउनु भो
@nabinkatwal7535
@nabinkatwal7535 3 жыл бұрын
धेरै
@rajuskoirala7959
@rajuskoirala7959 5 жыл бұрын
वाह !! आज झनै बबाल रमाइलो , जय होस
@himsagar1704
@himsagar1704 5 жыл бұрын
क्या खतरनाक दोहोरी गित Love you all indreni teams.
@tikaramrijal7182
@tikaramrijal7182 5 жыл бұрын
अाहा सारै रमाइलो दोहोरी साउदिबाट हेर्दैछु
@akashbahadurghale7695
@akashbahadurghale7695 5 жыл бұрын
Wow wow very very nice song aaja dherai paxi saru sis lai indrenima dekhna pauda dherai khushi lagiyo
@mahendrashrestha2945
@mahendrashrestha2945 3 жыл бұрын
दर्सन नमस्कार आदणिय दाजु कृष्ण कंडेल लगायत सम्पुर्ण टीम मा अहा दामी गीत
@rajendrakumar-bl1go
@rajendrakumar-bl1go 5 жыл бұрын
दर्शन नमस्ते सम्पुर्णलाई सारै रमाइलो लाग्यो दोहोरी 👍👍👍
@liladharpunmagar991
@liladharpunmagar991 5 жыл бұрын
दर्शन नमस्ते सम्पूर्ण इन्द्रेणी परिवारमा अनि उपस्थिति आमा बुवा दाजु भाई दिदी बहिनीहरूमा
@gyantamang9911
@gyantamang9911 5 жыл бұрын
राम्रो लाग्यो यो दोहोरी गित।दुबै जनाको सवाल जवाब चोटिलो छ।दुबै कलाकारहरु लाई धन्यबाद!
@hiramagar6819
@hiramagar6819 Жыл бұрын
Im
@gurungkoxora9625
@gurungkoxora9625 5 жыл бұрын
यो होनित रमाइलो भनेको भिम पौडेलमा कलाकारमा हुनुपर्ने सबै गुण छ, सारै सभ्य तरिकाले सरल दोहोरी गौनुहुन्छ त्यो पनि हासी हासी सपरिवारसँगै बसेर हाँसीहाँसी हेर्न कति माज्जा हुन्छ सधैं यस्तै रमाइला गित हेर्न र सुन्न पाइयोस।।।
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
Gurung ko Xora Thank you Sir
@user-ns9lx5sv7o
@user-ns9lx5sv7o 5 жыл бұрын
भिम पौडेलको र सरु थापाको दमदार प्रस्तुतिले सारै मनोरञ्जन दिलायो बधाई छ तपाइहरु दुबैलाइ हिर्दय देखि सलमा छ ।
@chandrakhadka1
@chandrakhadka1 5 жыл бұрын
नमस्कार इन्द्रेणी मन पराउने जतिले सेयर गरौं धन्यवाद ।
@buddhimankami9655
@buddhimankami9655 5 жыл бұрын
Good
@deepakacharya4372
@deepakacharya4372 5 жыл бұрын
o ous. 😂
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 5 жыл бұрын
रुपा बुनु र पबि बुनु लाई हृदय सम्मान गर्न चाहान्छु कृष्ण ओलि र बुद्दिमान कुवर साच्ची कै भाग्य मानी हुन जस्तो यस्तो अबस्थामा यस्ता माया गर्ने श्रीमती पाउनु मा अभागी त ? तिनी मेघा घिमिरे बुनु हुन अब केही हुन्छ कि भन्ने बेला मा आरोप, पत्यारोप को पीडा र जीवन को संघर्ष को दो बातो मा आयर लरबरायकी छिन।
@saritabasnet5638
@saritabasnet5638 5 жыл бұрын
G
@ushakiranonlinemedia
@ushakiranonlinemedia 5 жыл бұрын
wow सारै रमाईलो लायो। पुरै हेरियो।
@govindabaral4200
@govindabaral4200 5 жыл бұрын
कर्म थलो साउदी अरबमा 🌹🌹नमस्ते हजुर सम्पूर्ण रमझम टाेलीलाई 🌹🌹 असाध्यै मनपर्ने स्वरहरुमा हजुरहरुले पस्केका प्रायःजसो सबै गीतहरुकाे सकेसम्म फुर्सद मिलाएर मनाेरन्जन लिइरहेको छु ।
@anurajlawat4659
@anurajlawat4659 2 жыл бұрын
L on om on k in n
@user-to9lc1jt8n
@user-to9lc1jt8n 5 жыл бұрын
दर्शन नमस्ते इन्द्रेणी तिम लाई अनि इन्र्देणी हेर्नू हुने सम्पुर्ण लाई म पनि सुरु गरे को हेर्नलाई छुती को दिन पारेर हर्नु हुने को को हुनु हुन छ अनि खेमा र किष्न दाइ को फेन को को हुनु हुन छ नि like comment गर्नु त ✌✌✌✌✌✌
@sitarasita3549
@sitarasita3549 4 жыл бұрын
Ma pni xan Ata
@puspanjaligurung4393
@puspanjaligurung4393 5 жыл бұрын
Mo pani bhim bhai ko thulo fan hu saro man parcha bhai ko sabda ani swor sari ramro bhai agi ramro gardei janus suvakamana tapai lai
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
Puspanjali Gurung Thank you hajur
@sumankhwas3817
@sumankhwas3817 5 жыл бұрын
आहाँ आजा ईनदेणी मा कति मिठो गीत गायो हॅ भीम र सरु लाईधेरै धेरै धन्यवाद छ ।र खेमा मगर लाई धेरै धेरै धन्यवाद छ 🎆🏡🍇🇦🇪
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
suman khwas Thank you
@shyamrc1932
@shyamrc1932 5 жыл бұрын
दोहोरी आज को सारै रमाइलो लाग्यो
@krishnaduwadi596
@krishnaduwadi596 4 жыл бұрын
सरु जि को र भिम जि को राम्रो प्रस्तुति । go ahead ......
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you
@gokulbhandari3471
@gokulbhandari3471 5 жыл бұрын
अति सुन्दर लाेकगित बधाई छ ईन्देर्णि टिमलाई
@gopigurung3605
@gopigurung3605 3 жыл бұрын
Derai ramro git saru baini ko best of luck agadi ko ko lagi
@ramjigorkhali3942
@ramjigorkhali3942 4 жыл бұрын
Dami xa dogori I like
@vishmaaryal3222
@vishmaaryal3222 5 жыл бұрын
इन्द्रेणी कार्यक्रम अत्त्तेन्तै राम्रो र रचनात्मक छ तर अहिले आएर खादा मा अलि खर्च बढे जस्तो छ त्यो खादा मा खर्च हुने पैसा पनि समाजसेवा मा नै लगाउदा अझ प्रभाबकारी हुन्थियो कि कृष्ण सर ।
@karanbahadurthapa6924
@karanbahadurthapa6924 5 жыл бұрын
ईनदेणी टीमलाईनमस्कार
@micalromiyo4673
@micalromiyo4673 5 жыл бұрын
कति मजाको दोहोरी यार मत भर्खर हेर्दैछु अति मजा आयो दुइ तले खाट मा सुतेर हेर्दैछु
@rudraneupane2428
@rudraneupane2428 5 жыл бұрын
Sarai ramailo lagxa indreni kati ramailo k aaja pani thank you so much Krishna daju yak choti pasupati ra khima ko dohori herna man xa hunxa bhane please daju
@ramjanbox8538
@ramjanbox8538 5 жыл бұрын
स्याबास सरु दिज्यूअाज बल्ल मलाई दाेहाेरि हेरेझैं भयो लायाे
@lilaadhikari7726
@lilaadhikari7726 3 жыл бұрын
Q Qà
@sivadhat3812
@sivadhat3812 5 жыл бұрын
सरू जी रामारो भान्यूओ
@sheelasheela2425
@sheelasheela2425 5 жыл бұрын
Aaja ko dohori pani sarae ramro lagyo vim poudel ka geet haru niyamit herne garxu sabda chayan sarae ramro x god gift nae hola sayad pragati ko kamana ra endreni team ko safalta ko kamana
@swarupchhantyal4822
@swarupchhantyal4822 5 жыл бұрын
Wow keti mitho song...saru...Dherai khushi legyo.aja indreni ma afnai song geyako sunda..
@ManjariRestaurant
@ManjariRestaurant 5 жыл бұрын
सारु दिदी गीतमा साच्चै दम रहिछ। फेरि पनि लेउनु होला कृष दाइ।।
@bindurai4294
@bindurai4294 3 жыл бұрын
@! 0
@dipakbasnet3111
@dipakbasnet3111 5 жыл бұрын
Aaha ramailo program indreni Aayo hai sathiharu Jo jahabat hernu Hune sampurna Lai saino Anushsrko namaskar hjr Ja indreni Jaya jaya
@gurungkoxora9625
@gurungkoxora9625 5 жыл бұрын
बधाई छ भिम सर KZbinTRENDING मा पर्नुभएछ।।
@melinabudha9916
@melinabudha9916 5 жыл бұрын
Buddhiman vailai indrenima dekher khusi lagyo sampurn sahyogi manlai TQ
@vishnukancha1018
@vishnukancha1018 5 жыл бұрын
यो ईन्द्रेणी ले पनि कति काे अाशु पुछाेश बिचारा सम्पूर्ण सहयोगी दाता लगायत ईन्द्रेणी टिमलाई मेराे हार्दिक नमन गर्दाछु र दाेहाेरि पनि णिकै रमाइलो थियो है हजुर हरुलाई नि समान छ मेराे धन्यवाद ,,, 💓🌹💓🌷🌹🌷
@shyamroka3971
@shyamroka3971 5 жыл бұрын
भिम सर ले सारै रमाईलो गर्नु भयो
@tarapgaire6402
@tarapgaire6402 5 жыл бұрын
दैनिक हेरने छु मैले इन्देणी कतार बाट
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
सरु बहिनी मान्छे नी राम्री स्वर पनि साह्रै राम्रो
@meduramthapapyuthan7754
@meduramthapapyuthan7754 5 жыл бұрын
सबै लाई पर्देशि को नमस्ते इन्द्रेणी उकाली ओराली गर्दाको बिसौनी जस्तो लाग्छ । दिन भरिको थकान मेटाइ दिन्छ।
@phurpalama8491
@phurpalama8491 5 жыл бұрын
endreni ma gaune sapai le ramro gauxa jasko heryo teskai ramro lakxa 👏👏👏
@khakendranepal8411
@khakendranepal8411 5 жыл бұрын
लास्टै रमाइलो हुर हुर नाचन मन लाग्यो
@dipendarkanxa2948
@dipendarkanxa2948 5 жыл бұрын
वा सलाम छ ईन्द्रेणी दुबै जनाको ब्याङगात्मक उत्तिकै रोमान्चक छ। सरु:- हिनेका छौ कमाउने धन्दामा झोल हालेर आलु र बन्दामा 💋💋💋 व! बडो आनान्द आयो 🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️
@udaykc9441
@udaykc9441 4 жыл бұрын
ABC इन्द्रेणी कार्यक्रममा भिम पौडेल र सरु थापाको लोक दोहोरी एकदमै शीत रमाइलो लाग्यो ,बुद्धि मान र पबि जोडीलाई सहयोग गर्ने सम्पुर्ण दातृहरुलाई धेरै धन्यवाद छ ,ल !!
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you
@mbahadur1811
@mbahadur1811 2 жыл бұрын
@@BhimPoudel ......
@sattallama6412
@sattallama6412 4 жыл бұрын
अतिनै रमाईलाे भयाे दुबैजानलाई धेरै धेरै धानेबाद बधाई छ
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you
@antgaming2530
@antgaming2530 Жыл бұрын
@@BhimPoudel 00000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000⁰00000
@jalan.0
@jalan.0 5 жыл бұрын
भिम पौडेल ज्युको निकै उत्कृष्ट लाग्छ
@mankumar8327
@mankumar8327 5 жыл бұрын
kahile dukha kahile sukha liyeara aaune ABC-indreni teamka sampurna agrajharulai mero namaskar .Aaha katy ramailo dohori......katy le heri sakyo hola baki le herum hai ......
@harimagar4419
@harimagar4419 5 жыл бұрын
पवित्रा लाई पनि दिन पर्यो यक चोटि दोहोरि गाऊन कडेल सर
@premprasadsitaula3280
@premprasadsitaula3280 5 жыл бұрын
हिर्दय देखि धन्यवाद कृष्ण कंडेल दाइ लाई जस्तो सुकै अबस्थामा पनि बिचलित नभैइ गरिब दुखी को सहयोग गर्नु भएको छ ।
@kalibahadur
@kalibahadur 5 жыл бұрын
लाईक र कोम्मेन्ट बन्ता है यो रमाईलो दोहोरीलाई मजा आयो सुत्ने बेलामा सुन्दानी
@ombahadurpun599
@ombahadurpun599 Жыл бұрын
Ati ramro gayak BHIM POUDEL lai gumauda lok dohori xetra lai dherai ghata vaya ko xa. Hardik Shradhanjali Bhim bhai.
Fast and Furious: New Zealand 🚗
00:29
How Ridiculous
Рет қаралды 22 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 26 МЛН