नमस्कार म तपाईंकै भाई छोरा साथी_ #सुजन बाबु गुरुङ _दोहोरी च्याम्पिएन बाट लाखै दर्सकको माया पाउन सफल अस्मिता डि.सी.सँग आज लाइभ दोहोरी गाएर मेरो आफ्नै KZbin च्यानल बाट भिडियो सार्बजनिक गरेको छु सबैले पुरा हेरेर लाईक कमेन्ट शेयर गरौ _सल्लाह सुझाबको लागि मेरो मोबाइल नम्बर 9813002223 मा संपर्क गर्नु होला धन्यबाद !!!!
@sitakarki1482 жыл бұрын
धेरैराम्रो छ सुजनबाबु अझै प्रगति गर्दै जानू सभकामना
@anugurung112 жыл бұрын
Best of luck 🤞 👍✌️ better than fuchear!!!
@shivaaryal4092 жыл бұрын
p} p}}
@samjhanasubedi97972 жыл бұрын
Babu man xoyo ani sarai royo hjrlai badhai xa
@rudragurung68262 жыл бұрын
असमिता बैनिको गाएकी र स्वोर को के कुरा गर्नु मान्छे पनि उस्तै राम्री हुनुहुन्छ र भाई सुजन बाबु गुरुङ्को म ठुलो फ्यान पनि हो र भाई को स्वोर र शब्दले मन छोयो तपाईं दुबै जनालाई उज्जल भबिस्यको शुभकामा भाई
@amarbasnet2462 жыл бұрын
एकदमै राम्रो छ् सुजन भाईको लाईभ दोहोरी
@rijalhariram33312 жыл бұрын
दोहोरी जगतकै नयाँ चमकिलो तारा अस्मिता डल्लाकोटी गजवको सब्दचयन वाह सफलता बढदै जाओस् ऊज्वल छ तिम्रो भविष्य💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
@girmagar52552 жыл бұрын
सुजन भाइ सारै राम्रो गाउनु हुन्छ सुजन भाइ लाई सबै ले मायाँ गरिदिनुहोला 💞👍
@rudragurung68262 жыл бұрын
असमिता बैनिको गाएकी र स्वोर को के कुरा गर्नु मान्छे पनि उस्तै राम्री हुनुहुन्छ र भाई सुजन बाबु गुरुङ्को म ठुलो फ्यान पनि हो र भाई को स्वोर र शब्दले मन छोयो तपाईं दुबै जनालाई उज्जल भबिस्यको शुभकामा भाई
@rashmitheeng13772 жыл бұрын
मार्मिक भाका मा राम्रो लाग्यो।।गाउँ मा मेलापात गर्दा धेरै गाउथे हामी। ।। मन छोयो
@krishnakoirala44842 жыл бұрын
Owowowow धेरै मन छोयो यो गितले यस्तो पो लोक गित 😭😭😭😭😭
@krishnabahadurgurung93482 жыл бұрын
अरु जुनसुकै दाेहाेरि मा हास्दै गायकि अस्मिता तर यसमा अतिनै अान्तरिक काहानिमा गहिरियर गाउदा मेराे मन पनि कस्तो कस्तो भयो अनि सुजन पनि यकदम भाबनामा डुबेर गाउदा झन्डै मन सारै छाेयाे मेराे नि yani time miss you Asmi&sujan
धेरै भावुक बनायो यो गीत ले।मन को गीत गाउनु हुने सुजन भाई र अस्मिता बैनी लाई र सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद।फेरि फेरि यस्तै मीठा गीतहरू सुन्न पाउने आशामा छु
@bhimbhumika81442 жыл бұрын
Wowowo👌👌👌👌❤❤🇧🇹🇧🇹
@dalbahadurthapa15462 жыл бұрын
सुन्दा सुन्दै आफूभित्र आफै हराइएछ!साह्रै मार्मिक दोहोरी!अस्मी मुसी त हुँदै हो सुजन बाबुको पनि च्याम्पियनमा भिड्न सक्ने कला रैछ!बधाई छ दुबैलाई!उत्तर उत्तर प्रगतिको कामना!
@karnagurung80052 жыл бұрын
Sujan vai ra, asmita baini ati marmik ati man xune best of luck
@m.s66752 жыл бұрын
वाह अस्मिता वाह❤,वाह सूजन वाह👌(सउदी अरब)
@maheshormaheshor30072 жыл бұрын
साह्रै मार्मिक गित समाजमा हुनेगरेको यथार्थ घटनासङ्ग मेलखाने गित सुनाउनुभयो अस्मिता र सुजन लाई धेरै धेरै धन्यवाद ।
@yougbahadurmgr33622 жыл бұрын
Ati marma esparsi dohori vai bahinoko vabhuk nai banayo dubai janalai safaltako suvakamana xa
@santagurungvlogs67792 жыл бұрын
Dami x mero puntu soltii ahai pargatiko suvakamana
@gangakc55592 жыл бұрын
आहा कति मार्मिक गित गाउनु भयो दुवै जना लाई अनगिन्ती शुभ-कामना ब्यक्त गर्दै अझै उत्तरोत्तर प्रगतिको कामना गर्दछु 🥰🙏 यो गित लाखौंको मन मुटुमा बस्न सफल भयो होला पक्कै पनि किन कि यि हरेक शब्द हरु हजारौं को वास्तविक जिवनमा मेल खाएको छ
@Chitragomden422 жыл бұрын
साह्रै मार्मिक गित अनि प्रस्तुति सुजन भाइ अनि अस्मिता बहिनी को।अझ प्रगति को कामना तपाईं हरुलाई। हाल यु के बाट।
@samsungphone92452 жыл бұрын
अति राम्रो भाइ बहिनी शब्द मा डुबेर गाउँ दा 💕💕💕💕
@Anticorr3182 жыл бұрын
सुजन भाइको शब्द र अति गम्भीर भएर गाउने तरिका देख्दा कस्तो मायाँ लाग्ने !दोहोरी मध्येको एक उत्कृष्ट दोहोरी भन्दा फरक नपर्ला !
@shrijanadangol63042 жыл бұрын
Suman bai ani asmita bahini sabdha ati mitho
@jaulipokharikhabar36572 жыл бұрын
सुन्दा सुन्दै आँसु नै आयो अति मिठो दोहोरी धेरै धेरै बधाई दुबै जनालाई
@bbkhatri12762 жыл бұрын
Ashmita.baineko.sor.atimetochha.india
@kyamunashahthakuri28412 жыл бұрын
वास्तविक जिवनमा मेल खाने शब्दहरु मन थामिएन
@madhugnawali93862 жыл бұрын
आहा शब्द कि खानी अस्मिता बैनी सुजन भाइ गित सुन्दा मनै भावुक भो सफलताको सुभकामना
@pawanmagar30212 жыл бұрын
सबै राम्रो होस् शुभकामना सुजान जी
@sanulama16312 жыл бұрын
ekdamai manparxa malai sujan vaiko sabai geet 👌👌🤗🤗💕💕
@mamatasunar98602 жыл бұрын
राम्रो छ
@abdulkadir26502 жыл бұрын
Ashadhay ramroxa bhai sujan babu
@chandrabasnet23422 жыл бұрын
astai ramro dohori sunna pau sujan babu best of luck
@kumargurung58382 жыл бұрын
Wow ati ramro sabai Tim lai derai derai dhanyebad 👍👍❤️❤️❤️😀
@uttamkoirala97962 жыл бұрын
गित सुन्दा र हेर्दा मन छोयो बाबू दुबै जनालाई सफलताको कामना छ
@pawankhadka77192 жыл бұрын
सारै मार्मिक गित
@balaramentertainment13712 жыл бұрын
एकदमै मार्मिक दोहोरि गित साच्चिकै आखाँ बाट आशु आएको पत्तै भएन 💕💞😭
@sirjandhungana20262 жыл бұрын
धेरै मन छुने धोहोरी बधाई छ दिदी दादा लाइ
@padamshrestha89762 жыл бұрын
अस्मिता बहिनी र सुजन बाबू भाइ को यकदम मामिक गित गित
@ganeshbhatta63232 жыл бұрын
मेरो मन पर्ने कलाकार हरु अस्मिता @ सुजन
@bhuwanlamsal52222 жыл бұрын
Ramro x subanakamna all tim lai thanks or all the best ok
@ushabtamang71322 жыл бұрын
सारै राम्रो अत्तिनै मार्मिक कथा बस्तुमा प्रस्तुत गर्नु भको यो दोहोरी मेरो त आखै रसायो
अत्यान्तै मिठो शब्द हरूको दोहोरी सुन्द मलाइ पुरानो साद आयो।
@rajanirai68352 жыл бұрын
प्राय सम्बन्ध हरु यसरी नै एक अर्का लाई बुझ्न बुझाउन नसक्दा छुट्ने गर्छन् साँच्चै हृदयस्पर्शी छ 😥😥😥❣️
@arjunbibas94172 жыл бұрын
अब को दोहोरी मा फेरि पनि सुजन र अस्मिता को भाग २मा मिलन भएको दोहोरी आउँछ भन्ने आशा लागेको छ
@mahendrapaudel21152 жыл бұрын
अाहा राम्रि अनि मीठो श्वर र शब्दकि खानि अस्मि(काली)अनि उस्तै भाइ को गित सुनेर बिदेशको ठाउमा अाफैमा हराइयेछ......धन्यबाद छ दुबैलाइ
@lokeshbudha54002 жыл бұрын
Ati sarai marmik ra sundar dohori
@manbahadur83792 жыл бұрын
सूजन बाबू को दोहरी गीत राम रो छह गुड वीडियो जोड़ी लाई बधाई छह गुड
@indiraregmi74442 жыл бұрын
धेरै मार्मिक गित बधाई नानी बाबु लाई
@milantamang62622 жыл бұрын
Ati sundar Dubai jana lai safalta ko subhakamna.
@simpalbidur50002 жыл бұрын
साच्चै नै यक्दम राम्रो शब्द छ दुबैजना को
@sanishatamang22622 жыл бұрын
Wow nice manxune song good luck
@bharatbhandarinirasi24172 жыл бұрын
शब्द संयोजन सारै मिठोरहेछ भाईको पनि ।अस्मिता त यसैपनी लाईभ दोहोरिको हिरा नै हो।सारै मीठो लाग्यो भाईको आवाज चाहिँ अलि डाउन छ थोरै कसि लगाउन सके राम्रो जस्तो लाग्यो।
@kamalakb44922 жыл бұрын
Malai indreni dohori sarai man parxa malai ni dhoko xa indreni aayara gaaune sabailai suvkana 👍👌
@bijayamagar72332 жыл бұрын
साचिकै भावुक बनाय यो गित्ले सारै राम्रो♥️💙♥️सुप्पोर
@fattagurung83112 жыл бұрын
सुजन भाइको सांगीतिक यात्रा सफल रहोस ।
@susmitalama90032 жыл бұрын
सारै राम्रो छ भाइ सुजन को शब्द मन पर्यो
@manojtamrakar3742 жыл бұрын
धेरै राम्रो दोहरी बधाई छ समपूर्ण टिम लाई
@kamalsubash96092 жыл бұрын
अती मार्मिक लोग भाका धेरै मन छोयो ।🙏🙏😍😍😭😭
@bhaumikachhetri2 жыл бұрын
के भनेर कमेन्ट गरू एक दमैई मन पर्ने अस्मिता दिदि अनि सबैई टिम लाई धेरै धेरै सम्जाना छ 😭😭🙏🙏🙏🙏
@narbahadurmagar22632 жыл бұрын
अति मार्मिक सब्द मन छुयो अस्मिता र सुजन आउने दिन्मा भाग दुई पनि हेर्न पाउ शुभकामना छ ।
वा उ सुजन बाबू पनि खतरा दोहोरी गाउने भैसकेछन शब्द राम्रो छ श्वोर अरु को भब्दा अलक छ धन्य बात
@manusunar89282 жыл бұрын
Aaha mitho dohori sujan g
@DheerajKumar-cv1ql2 жыл бұрын
सारै राम्रो अनि दुःख नि लाग्यो👌👌👌😭😭
@rajkumarmagar35362 жыл бұрын
Dami Dami Dami 100:write
@mayarai78592 жыл бұрын
कत्ती मन छुने
@songeetsamjaan65332 жыл бұрын
wowwww मन छुने दोहोरी.....साह्रै नै मब बहलाउने खालको शब्द.....धेरै राम्रो प्रस्तुति...अझै अगाडि बढ्दै जानुहोला। सांङ्गीतिक उज्ज्वल भविष्यको हार्दिक शुभकामना 💐🌹🙏🙏🙏
@arjunbirahi52 жыл бұрын
कति मिठो दोहोरि गएको दुवै जनाको उस्तै मिठो सब्द अनि आवाज पनि मिठो हेर्दा हेर्दै सुन्दा सुन्दै कता कता भाबुक बनेछु | यो च्यानमा जोदिनुहुने सबै लाइ स्वागतम भन्दै मेरो च्यानल तिर पनि हेरेर साथी बनिदिनुहोला है | धन्यबाद
@shambhupradhan5352 жыл бұрын
अस्मिता बैनी is best one. सुजन भाइको first time सुनदै छु। राम्रो लाग्यो I wish you all the best. यो stander maintain गर्नु होला।धेरै राम्रो गायक हरूले छाडा गायर उत्तौलो पना देखाऊन थालेका छन त्यो सहि होईन।
@shashisambahamphe65672 жыл бұрын
भावुक बनायो गीतले,झन्डै अाँशु खस्याे💔💔💔💔
@rekhakc67012 жыл бұрын
सर्वप्रथम त दुबै जनालाई अग्रीम शुभकामना व्यक्त गर्दछु। आज सुजन भाइको र अस्मिता बहिनी को यो दोहोरीले अति मन छोयो सुजन बाबु नि कम त रहेन्छ हो दोहोरी गीत मा नि।
@surajbhai-se9lp2 жыл бұрын
lastai man ruyo mero fere pani pahile tyo din ko yad aayo but dherai ramro x
@bijaygurung38712 жыл бұрын
wow congratulations 🎉🎊🎈🍾 mero bhai keep doing please 🙏🙏❤️god bless you and all the team 🙏🙏❤️❤️❤️