कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@ishwarisapkota93353 жыл бұрын
Ma ni indreniko fan ho sarai ramro
@KHIMDARLAMI15603 жыл бұрын
मिरा रानाको गीत धेरै सुनिन्थ्यो रेडियोमा
@kalawatisapkota91323 жыл бұрын
Ppppppppp0ppppp0pp0p
@BrahMaSiriMeetra1233 жыл бұрын
Long Live Krishna Kandel indreni FOUNDATION Indreni is truly making difference in many lives:: Indreni is a real message & Voice of Humanity:: Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM: Stay safe and healthy. Health IS REAL WEALTH.
@bakathrai85963 жыл бұрын
.l
@rantamang33143 жыл бұрын
दिदी हरु याे उमेरमा पनि सारै कढा हनु हुदाे रैछ उहाँ हरुकाे स्वर हामी बिदेस बसेर सुन्न पायाे ईन्द्रेणी टिम लगाए उहाँ दिदी हरु लाई धेरै धन्यवात बहराईन बाट ।
@jiwanpun19993 жыл бұрын
Ma poni Bahrain dekhi herdai
@manbahadur62433 жыл бұрын
हरेक सासमा हजुरको प्रतिभा सङ्ग रमाउने मान्छे हामी, एक दिन हजुरको प्रस्तुती हेर्न नपाउदा छट्पटीने मान्छे हामी, थाहा छैन। कुन दिन भगवानको पल 🥰🥰🥰🥰🥰
@tulsioli55343 жыл бұрын
आहा कति राम्रो पुराना स्रष्टा ज्यु हरु को गित सुन्दा र देख्दा सारै आनन्द र खुसी लाग्छ । माया ज्यु उमा ज्यु मिरा ज्यु र खर्क ज्यु मा उच्च सम्मान छ, दोहोरी अति उत्कृष्ट र कृष्ण दाइ को भलाकुसारी र संन्चालन गर्ने सैली करौडौं मा एक सारै मन पर्छ, जय इन्द्रेणी ।
@devigurung30013 жыл бұрын
Ft
@balkrishnakhadka23283 жыл бұрын
धेरै राम्रो पुरानो पुस्ताकाे लाेक दाेहाेरि जति सुनियो तेति सुन्न मनलाउने आहा❤️🏅🏅✍️
@khumraj58583 жыл бұрын
पुरानो पुस्ताको दोहोरी सुन्दाको आनन्द धेरै छ जय इन्द्रेणी
@karnasingpunkarnasingpun43893 жыл бұрын
पुराना लाई सम्मान र नयाँ पोरोसान इन्द्रेणी को महान अभियान लाई हार्दिक बधाइ छ है धन्यबाद छ रेडियो मा गीत मात्रै सुनें को मिरा राणा मगर दिदी लाई देख्दा सारै खुशी लाग्यो
@krishnapaudel32733 жыл бұрын
अाजको दोहोरी सुन्दा साह्रै अान्नद लाग्यो पुरानो पुस्ता भनेको पुरानो हो पुरानो पुस्तालाई सम्मान जय होस ईन्द्रेणी सलाम
@jalandharkarki322311 ай бұрын
उच्च सम्मान छ सबै टीमहरुलाई ❤❤❤❤
@laxmandeuba13563 жыл бұрын
सम्पूर्ण ईद्रेणि परिवार लाई🙏💕🙏💕 हार्दिक बधाई एवं शुभकामना
@tayamaaraii16383 жыл бұрын
क्या मिठो आज दाेहरि सारै मन परयाे😍😍😍😍
@shantaghimire52463 жыл бұрын
हाम्रो लमजुङ कि माया दिदीको कस्तो जोस जाँगर
@KHIMDARLAMI15603 жыл бұрын
अब खड्ग गर्बुजा ल्याउनु होला एकपटक फेरि हेर्न मन छ। तारा जुनले संसारै उज्यालो माया हुनाले यो गीत पनि सुनिन्थ्यो रेडियोमा । लिलावटी को पोइ पो खड्ग बुढा
@srikrishna33163 жыл бұрын
😄😄😄😄😄
@dhansinghthapa1738 Жыл бұрын
वह कति रमाइलो गाउँ को याद आयो 😢
@srikrishna33163 жыл бұрын
माया गुरुङ दिदिमा औधी खुबी रहेछ दोहोरी गाउनी !!!😍😍😍😍😍
@alexgurung78543 жыл бұрын
उमा दिदी माया दिदी लाई लम्जुङ को साना हुनु 🙏🙏🙏
@rabimogar33403 жыл бұрын
सल्यानि दाजु खर्क बुढा दाजु लाइ सोलुट छ
@pralhadprasai83133 жыл бұрын
इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद
@nandalalaryaldherairamrobh14743 жыл бұрын
पुराना कलाकारहरु अाज याे उमेरमा कतिमिठाे स्वर दिदी हरु अनि दाजु खडक ज्यु काे धेरै खुशी लायो आज पनि कति जोस निकालेर दोहोरी गाउँदै हुनुहुन्छ धन्यवाद इन्द्रेणी टिम्का कृष्ण कडेल ज्यु लाइ
@chudamanibhusal88733 жыл бұрын
अाहा खर्क ब•बुढा जि ,माया गुरुङ जि,उमा गुरुङ जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो ,कडा छ।सबैलाई जनाको नाच खतरा छ।
@mkgurung16553 жыл бұрын
अस्ति नै पनि हेरेको थियो , अहिले पनि हेरियो उहाँहरुलाई र फेरिपनी हेर्न पाउ उहाँहरु लगाएत अरु कलाकारलाई पनि !!
धेरै धेरै धन्यवाद इन्द्रेणी टिम लाई पुराना कलाकार को भेट गराईदिनु भकोमा
@BirendraSingh-ke1xd3 жыл бұрын
धन्यबाद ईन्द्रेणी परिवार लाई पुरानो पुस्ताको कलाकार को गित सुन्न पाईयो जति सुने पनि अझै सुनौ सुनौ लाग्ने
@krishnagurung97443 жыл бұрын
यो उमेर मा पनी सोर अनि शब्द यती राम्रो छ। 1st, 2nd and 3rd हुने हरु को दोहरी, त्त्यो बेला झन कती राम्रो थियो।
@ishwarithakullabashanti43923 жыл бұрын
मिरा राणा भन्ने नाम रेडियो नेपालमा धेरै सुनेकी थियो तर आज देख्न पाईयो खुसी लाग्यो
@bajjiragri91393 жыл бұрын
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
@mailibabuji22383 жыл бұрын
हामी भखरका झुल्पे तन्नेरी भका थियौं , त्यतिबेला दुई दिदीहरुको गित , भिरपाखा लेक बेसि , दाउरा घाँस ,गोठाला खेतबारीतिर जता पनि घन्की रहेको सुन्थ्यौं आज प्रत्यक्ष देख्न र सुन्न पाइयो साह्रै खुसी लाग्यो , दिदीहरु र दाजु खर्क बुढालाइ सम्मान छ , यो अबसर मिलाउने इन्द्रेणीलाई हात जोडेर नमस्कार गर्दछु , 🙏🙏 जय इन्द्रेणी
@hemrajkhadka32293 жыл бұрын
माया दिदी लाई माया गरौ सबै ले
@rabipoudel0073 жыл бұрын
So cool. Big respect to Senior artists Maya and Uma, Mira and Kharka . Thanks Indreni for reintroducing these respected artists to the World again. Thanks.
@umeshbabu90643 жыл бұрын
ईन्द्रेणी टिम अर्थात विशेष कृष्ण कडेंल सरले हाम्रो लोकदोहोरीका खानि पुरानो पुरानो पुस्ताका कलाकार ज्युहरुलाई ईन्द्रेणी पर्दामा देख्न पाउदा देखि नयाँ नयाँ प्रतिभालाई स्थान दिएर हामी नेपालिहरु माझ ल्याउनु हुन्छ अत्ति खुशी लाग्छ्🙏❤️💓
@ramukaka89123 жыл бұрын
अाहा कति राम्रो याे हाेनि दाेहाेरी भनेको दिदी हरु लाई धेरै धेरै शुभकामना छ
@pramangharti47613 жыл бұрын
सङ्गितका धरोहर हरुको प्रस्तुतिले निकै आनन्द आयो
@premkhatriofficial3 жыл бұрын
अहिले त यति कडा दोहोरी गीत गाउने मान्छे त्यो बेला झन कति कडा थियो होला 🙏🏻
@bishnubachemagar22823 жыл бұрын
दिदीहरु को पाउ छोइ आशीर्वाद लिनु धोको छ एकदिन।
@haribahadurthapa58373 жыл бұрын
पुरानो श्रस्टाहरुलाइ उपस्थित गराउनु भएकोमा क्रिश्न कडेल भाइलाइ लाखौ धन्यबाद , मलाइ यति बिस्वास छ् माया गुरुङ बहिनि जतिको लोक दोहोरि झटारोमा पोख्त अरु कुनै कलाकार छैन कारन लोक दोहोरी मा माहिर राजु परियार ले समेत गत बर्स माया बहिनिको घर इन्ड्रेनिले गरायेको भेट्घाट्मा एउटा जवाफ तेति राम्रो फर्काउन नसकेको देखे l र ओहा आफैले पनि दिडि देखे पछि डर लाग्छ भनेका छन्, यदि माया बहिनि अहिलेको पिडिको कलाकार हुनुभएको भए काठमान्डुमा घर, गाडि र सुखि जिबन बिताइ रहनु हुन्थ्यो तर जवाना बदलिदो छ र पनि वहाको जिवन आफल रहोस भनि भगवान सङ प्रर्थना गर्दछु !🙏
@amritkarki67923 жыл бұрын
जयकृष्ण जय होस इन्द्रेणी
@khumraj58583 жыл бұрын
माया दिदि र उमा दिदी को दोहोरी गाउने जोडी कडा लागो है
@krishnadhakal77733 жыл бұрын
पानीको तिरतिरे,होनी बरै जाले पछ्यौरि जस्ता मीरादिदिका गीत अझै पनि ताजा छन
@thirendrabudhachhetry7293 жыл бұрын
जय इन्द्रेणी ।अब इन्द्रेणीमा डिग्रादेबी बादी ,शिन्धु माल्ल र लक्ष्मी न्यौपाने लाई ल्याउनु पर्यो कृष्ण सर्🙏🙏🙏
@lilamberthapa55763 жыл бұрын
सबै सबैमा हार्दिक नमस्कार!!🙏🙏♥️♥️आज त कस्तो मजा आयो पुरानो कलाकारहरुको आवाजमा गीत सुन्न पाईयो।जय इन्द्रेणी ।।
@husainsahin76033 жыл бұрын
पुरानो दिदि हरु को रमाईलो👍👍👍👍👍👌👌👌👌👌👌🙏🙏🙏🇳🇵
@krishanakhadka43043 жыл бұрын
माया दिदी लाई सामान छ दिदिकाे मायालाइ दिने थियफुल जस्ताे जाेभान भइसक्याे मेराे घरबार भने गित सारै रामाे् लाग्छ
@harigurung52153 жыл бұрын
माया दिदी र उमा दिदी दुबैको गित हो है हजुर माया दिदी एउटैको मात्र होइन। आज माया र उमा दुबै एउटै मञ्च ल्याउने इन्द्रेणी टिमलाइ बिशेश धन्यवाद
@srikrishna33163 жыл бұрын
बिषेस धन्नेबाद काजु सेर्चनलाइ पोखरादेखी टपक्क टिपेर रेडियो नेपाल् सम्म ल्याउनु भा रैछ!माया र उमालाइ
@ramesh20553 жыл бұрын
जय गित ।। जय संगीत ।। जय पुराना कलाकार ।। जय इन्द्रेणी ।।।।।
@dasarathgurung55833 ай бұрын
लोकगित लोकसाहित्यको जगेर्ना गर्ने पुराना स्रष्टा लाइ सबैले सम्मान गरौ❤❤❤❤माया गुरुङ र उमा गुरुङ
@AshokTamang Жыл бұрын
yo maya sadbhab kalakar pratiko samman sadaiba rahirahos ❤🙏🙏
@ramsinggurung65853 жыл бұрын
मायाँ दिदी र उमादिदिलाई धेरै♥️शुभकामना 🌺दाईलाई पनि याे उमेरमा पनि याेस्ताे जाेसजागर 🥀🤷♂️🤗🌺धन्वाद 🤷♂️🤷♂️🤷♂️
@yambahadur83133 жыл бұрын
नमस्कार सबै टिमलाई सबै कलाकार लाई मिसईउ धेरै राम्रो छ किस्न सरलाई धेरै धेरै धन्यवाद छ
@dhanserkedem35363 жыл бұрын
अतीराम्रो प्रस्तुती पुरानो कलाकारको
@haridhakal80593 жыл бұрын
धेरै राम्रो जय इन्द्रेणी टिम ।
@santoshak20443 жыл бұрын
जय लोक दोहोरी आज यो उमेरमा आएर पनि यति मीठो स्वर हृदय देखि सम्मान आदरणीय आमाहरुलाई😘😘
@tikaramupadhyay2723 жыл бұрын
Khas vannu parda Mira Rana dijjulai indrenima ho dekheko pahila rediyoma Matra name suneko thiy
@chetragurung11493 жыл бұрын
इन्द्रेणी टिम लाई सलम छ धेरै राम्रो दोहोरि सबै सबै लाई नमस्कार
@kendragurung4393 жыл бұрын
O ho aja shari durlab kalkar uma maya ko jodi dhekhn paiyo bhagye le thank yo indreni lai
कृष्ण कडेल सर हजुरले राम्रो देशमा हराएको रितिरी बाज अाज देशमा चमत्कार गर्नुभएको छ हजुर लाई अनगिन्ती शुभकामना छ तर सर हाम्रो देशमा यैले ईज्जत् गर्न छाेडी दिएको छन् हाम्रो देशको मान्छेले याे पनि राेकि दिनु पराे टिकटक मा नागाे नाच देखाउने मान्छेलाई कारबाही गर्ने मान्छे चाई काे छ
@bishnupoudel9323 жыл бұрын
Best programme♥️♥️♥️♥️♥️♥️
@rolpalibhai2763 жыл бұрын
जय इन्द्रेणी 😍😍😍
@sarswotigautam78263 жыл бұрын
धन्यवाद दिदिहरु लगायत ईन्णेिरि परिबारलाई।
@chhabi783433 жыл бұрын
Purano pusta ko dohori sunnada maja aayo sabai jana lai samman chha. Dherai2 Dhanyabad Indreni team lai
@baburampandey64383 жыл бұрын
होइन पहिलो cmt हो कि के हो आज 🙏🙏🙏
@nokhiraoli73703 жыл бұрын
अाद्रणिय दाजु कृषणा कंडेल दाजु लगायत सम्पूर्ण ईन्द्रेणि परिवारलाई धन्यवाद छ। कृषणा दाजुले धेरै पटक नाम लियिराख्नुहुन्थ्याे । उमा गरूङ्ग, मायाँ गुरूङ्ग, र मिरा राना ।तर अाज साँच्चिकै तीन जना दिदी बहिनीहरू लाई देखाउनु भयकाे मा फेरि पनि कृषणा दाजुलाई धन्यवाद छ। यस्ता अग्रर्ज कलाकारहरू लाई बल्ल अहिले अायर देख्ने र चिन्ने माैका पायियाे ।धेरै खुसि लाग्याे अाज। कुबेत बाट
@bishnuthapa95613 жыл бұрын
माया दिदी त झन कडा 💕💕💕
@ramkhadka66533 жыл бұрын
Very nice song watching from Macau
@loknathpaudyal48383 жыл бұрын
सबैलाई बधाई धन्यवाद तथा शुभकामना
@sanamsinghnewar47273 жыл бұрын
Aaha aaja dherai khusi lageo purana pustw lai dhekhe ra
@puspagurung30863 жыл бұрын
सबै माया दिदीले नै जितको छ
@yobrajsoni98223 жыл бұрын
आहा कति राम्रो भ्वाइस हो के यो ऊमेर मा पनि मलाई त सुनी रहन मन लाग्यो के
@tarand1003 жыл бұрын
ओहो दुइ जना legend हरु त बल्ला देखीयो l
@megmayaghale28123 жыл бұрын
Maya dd ko jiban sathi herne rahar pani pura hunthyo ki
@maninepal30193 жыл бұрын
Lok Dohari Geet Ko Muhan Bhanekai Enai Sharastha Hun Mero Salam Xa.
@sumantaadhakari34683 жыл бұрын
मिरा रानालाई बल्लतल्ल देखिन पाईयाे मैले सुनेकाे थिए देखेकाे अहिले मात्रै
@sarojgurung7913 жыл бұрын
Wow kasto ananda lagyo yo programme hererw
@khemrana8873 жыл бұрын
Indiabat indreni 🍵 team 🙏🙏🙏 🇨🇮🇨🇮🇨🇮 ❣️❣️❣️
@bishalmahar92693 жыл бұрын
Aru त के लेखु याय दिदि लाइ अनि उमा दिदि लाइ शिर झुकाइ नमन छ सम्पूर्ण इन्द्रेणी टिम लाइ नि सम्झना कृष्ण दाई लाइ कोटीकोटी नमन सबै सबै इन्द्रेणी टिम लाइ 🙏🙏
Aafu ta indreni sanga sangai ramaune dukhi hune bani baseo! Indreni nahudo ta aaj esta purana purana kalakar hamro desh ka kalakar haru lai dekhna ramanoranjan leena ka paune thiyou ra jay Indreni🙏🙏🙏❤❤❤❤