अत्यन्त पर्खाईमा रहेको गित.. हरेकको मन मनमा बसिसकेको गितलाई पुन समंरक्षण गर्दै भिडियो सहित बजारमा ल्याउनु भएकोमा मेरो प्रिय मित्र महेन्द्र सर र माया दिदी लाई धेरै धेरै बधाई॥
@imolive59943 жыл бұрын
big fan surya dai
@sujan69363 жыл бұрын
राजु परियार , माया दिदिको आवज भैदिए झन राम्रो हुने थियो
@attaatta57073 жыл бұрын
Xora
@sumitrakhadka88663 жыл бұрын
A
@basantasangam21323 жыл бұрын
Nice song
@RanjitGurungOffical3 жыл бұрын
म जन्मिने बेला रेडियो नेपालमा गाउनु भएको यो कालजयि गित पुन उहाँकै कोकिल कण्डबाट सुन्न पाउँदा सारै अान्नद अायो।।अादर्णिय दिग्गज अग्रज दिदी माया गुरूङ्ग उमा गुरूङ्ग दिदिलाई अथाहा माया सम्मान।।😍😍😍😍😍
@ChetanGharti3 жыл бұрын
आहा! साह्रै मन परेको गीत❤️सम्पूर्ण टिमलाई सफलताको शुभकामना🤟
@dudhpokharimusic8553 жыл бұрын
सम्पुर्ण भगवानरूपी दर्शक स्रोतामा हार्दिक नमस्कार ।दुधपोखरी म्युजिक प्रालीको प्रस्तुती मायाँ गुरुङ र महेन्द्र न्यौपाने को गाउँ सहरमा लम्जुङ दरबार यहाँहरु सामु लिएर आएका छौँ । यहाँहरुको साथ सपोट र मायाँ पाउने कुरामा ढुक्क छौं । गीत हेरेर यहाँहरुलाई कस्तो लाग्छ सल्लाह सुझाब सङ्गै सेयर पनी गरेर सहयोग गर्दिनु होला है ।
@dilkumarbudhathoki70723 жыл бұрын
"गाउँ शहरमा लमजुङ दरबार" अर्को भाग छिट्टै ल्याउनुपर्यो जसमा आवाज राजु परियार र माया गुरुङको होस आफ्नो जन्मस्थल लमजुङको माटोको संरक्षक अग्रज कलाकारहरुको प्रस्तुती
@imolive59943 жыл бұрын
म नि सहमत
@beekee5012 жыл бұрын
हामी सानो छदा आमा,दिदी हरुले गाउँ बेसि बन पाखामा गाईरनु हुन्थ्यो योगित त्यो समयमा पनि धेरै मन पर्थो आज फेरि सुन्नेर भिडियो हेर्ने अबसर मिल्यो यो गित लाई फेरि बजारमा ल्यउनुहुने सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏👍️👍️👍️
@rajkumargurung72443 жыл бұрын
अत्यन्तै कालजय गित अब हामि ले भाबि पुस्ता लाई पुस्ता पुस्ता सम्मा यो गित सुन्ने मौका दिनुभयो। जिमल बा मा राजु गुरुङ , बासुरि मा कमल सोल्टि , मादल मा सुरेश सोल्टि , माया गुरुङ , उमा गुरुङ , महेन्द्र नेउपाने अनि सबैलाई राम्चे सेरोफेरो च्यानल को धेरै धेरै धन्यवाद। आज आएर यो गित लाई सुन्न पाउदा धेरै खुसि छु।
@krishnamagar61642 жыл бұрын
यो प्रदेश्मा बसि यो गीत सुन्न पाउदा आफ्नो गाउँ ठाउँमा नै छु कि के हो भन्ने महसुस गराउछ ।। अति नै सुन्दर गीत ।।।। जति सुनेनी उति सुनीरहु लाग्छ । सायद आफ्नो येथार्थ जिन्दगी सङ्ग मेल खायर हो कि ......
@indrashrestha63633 жыл бұрын
आहा मेरो गाउँ अनि मेरो ठाँउ लम्जुङ ❤️❤️❤️❤️धेरै राम्रो गीत ❤️❤️❤️❤️❤️👌👌👌
@subodhpokharel88073 жыл бұрын
मलाई सबैभन्दा धेरै मन पर्ने यो भाका आज फे फेरि फेरी भिडियो सहित सुन पाउँदा खुसी लाग्यो
@premikarodhighar3 жыл бұрын
यो हो गितसंगितको सम्मान।उहि गित आज नयाँ बनाएर संरक्षणमा लाग्नुहुने प्रिय मित्र महेन्द्र न्यौपाने,आदरणीय दिदि मायाँ गुरुङलाई सम्मान ।गितको सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐💐
@grmnepal2 жыл бұрын
यति राम्रो समधुर गीत १० महिना अगाडि upload भएको रहेछ तर हेर्न नपाएको आज Tiktok मा देखेर youtube मा खोजेर हेरेको अत्यन्त समधुर लोकगीत फेरि एउटा पुरानो जमानाको पल उजागार गराउने गीत सार्है मन छोयो।बधाई सम्पुर्ण टिमलाई
@labdevpantАй бұрын
धेरै धेरै धन्यवाद छ यो गित का गायक गायिका ज्यु लाइ र सम्पुर्ण सास्कृतिक परिवार लाइ अति मार्मिक र सुरिलो स्वरकि धनि दिदी लाइ बिषेश धन्यबाद छ
@bishnujung26853 жыл бұрын
एक्लै बस्दा कान मा एअरफोन लायेर सुन्दै गित मा भुल्दा छुट्टै आनन्द लाउने गीत ,,,,,छुट्टै मज्जा ,,,दामी,,
@rgmvlogs88143 жыл бұрын
अह अत्ति राम्रो गीत । गीत सुन्दै गर्दा कति खेर गाउँ घरमा पुग्यो पत्तै भएन गाउँको झल्झली याद आयो । धेरै राम्रो छ गीत यस्तो गीत कहाँ पाउँछ र आजकाल माया गुरुङ दिदी धन्यवाद यत्ति राम्रो सदाबहार गीतको लागि 🙏
@tekrajgurung60273 жыл бұрын
बहुत सुनिएको गित आज हेर्न पाउँदा खुशी लाग्यो
@sumitgurung76163 жыл бұрын
माया दिदीको गीत सुनेर हुर्केको मान्छे दिदीको यति मिठ्ठो स्वार लाई कदर गरेर सुनि रहेको हुन्छु खुशी लाग्यो फेरि पनि दिदीको यति राम्रो स्वार हजै पनि सुन्न लाई पाईरहोस🙏🙏 सम्मन छ सबै टिम लाई
@debrajghartimagar30333 жыл бұрын
आहा कति मीठो शब्द रचना अनि स्वर मन नै भक्कानिएर आयो अब यस्ता कालजय गीत कहाँ सुन्न पाइन्छ्❣️❣️❣️🌺🌺🎊❣️
@rameshmagar42583 жыл бұрын
नमस्ते म प्युठान बाट रमेश बिरही मगर हाल भने मलेसिया बाट हेर्दै छु दोहोरी मैले जन्मे देखि आज सम्म आइपुग्दा धेरै दोहोरी गीत हेरे तर यि मेरी आमा सरी को दिदी ले गाएको यो दोहोरी गीत जस्तो मैले देखीन सुनिन यो अत्यन्तै फरक र लोक दोहोरी एउटा खम्बा जस्तो छ सायद यो गीत त अहिले आइरहेको धेरै गीत हरु लाई दोहोरी भने को यस्तो समकालीन र सिङ्गो देश र जनताको हितमा हुनु पर्छ भनेर सन्देश दिएको छ मलाई यस्तै लाग्यो त्यसैले दोहोरी गीत धेरै भन्दा धेरै राम्रो छ दिदी हजुर ले यसरी मेहनत गरेर जानु होला यसरी नै जानु भयो भने हजुर नेपालको एक मात्र चर्चित गायिका नेपाली र नेपाल को छोरी विष्णु माझी भन्दा नि उच्च हुनु हुने छ मेरो सुभकामना गीत निकै उत्कृष्ट अनी मार्मिक छ मलाई त सुरु मा त रुयायो जय नेपाली गीत संगीत जय नेपाल
@SuryaRaut-ue1wj7 ай бұрын
Sarai ramro geet
@laxmitamang18743 жыл бұрын
मेरो आदरणीय दिदी माया गुरुङ अनि उमा गुरुङ दिदिको निकै काल्जयी गीत गाउशर मा लम्जुङ दरबार सुनेको दिन देखि माया दिदिलाइ कहिले कहाँ गएर भेटुम भएको पल अझै ताजै छ ।तर आज दिदी संगै जहाँ गए पनि भेट हुने दिन हरु जुरिरहदा गाउशरमा लम्जुङ दरबार गीत को सुटिङ पनि संगै बसेर गर्ने मौका जुर्यो हृदय देखि सम्मान छ महेन्द्र जि माया दिदी उमा दिदी अनि सम्पुर्ण टिम प्रती 🙏साथै सफलताको शुभकामना
@tejbahadurbudhathoki38043 жыл бұрын
आहा कति राम्रो गित । माया दिदी को फ्यान हु उहाको स्वर सार्है मन पर्छ ।
@khadkaji58143 жыл бұрын
उत्कृष्ट पुरानो सृजना उत्कृष्ट रहिरहने छ नयाँ सबै टिमलाई हार्दिक हार्दिक बधाई तथा शुभकामना********
@preciousopal65823 жыл бұрын
रिमेक भएपनि पुरानोभन्दा झन् मिठो सुनिएछ... मायाँ गुरुङ दिज्जुप्रति विशेष सम्मान छ 🙏
@bkashish17043 жыл бұрын
आह! अझै पनि कति सुन्दर आवाज छ आदरणीय माया गुरुङ ज्युको। अझै पुरुषमा राजु परियार ज्युको भएको भए सुन म सुगन्ध हुने थियो।
@homgurung60502 жыл бұрын
ek damai mitho bhakama sajieko bhaga maya gurung ko ra sampurna sathi haruma
@NBSFILMS26 күн бұрын
yo geet hajar choti suni sake dhit mardaina sarai mitho xa
@basantathapa95943 жыл бұрын
कहिल्यै पुरानो नहुने गित जुन गितमा हरेक व्यक्ति समाज देश भएझै महसुस हुन्छ हिजो पनि दर्शकको मन मनमा बस्यो अझै बसोस भनेर जगाउनु भयो धन्यवाद सुभकामना
@rupeshgurung43323 жыл бұрын
अत्यन्त पर्खाईमा रहेको गित.. (गाऊॅं शहरमा लम्जुङ दरबार) हरेको मन मनमा बसिसकेको गितलाई पुन समंरक्षण गर्दै भिडियो सहित बजारमा ल्याउनु भएकोमा मेरो प्रिय मित्र महेन्द्र सर र माया दिदी लगायत सम्मपुर्ण होल टिम लाई नै धेरै धेरै बधाई॥💐💐😍😍
@homgurung53143 жыл бұрын
अत्यन्तै कर्णप्रिय गित पुनर्ताजगी भएको छ। सम्पूर्ण टिमलाई नमन।
@mongolianheart65383 жыл бұрын
माया दिदिलाइ सम्मान छ यति मीठो गीत सृजना गर्नु भएकोमा
@pheonixboy37383 жыл бұрын
आह्हा बयान गर्ने सब्द नै पाईन मेरो छिमेकी जिल्ला लमजुङ को गाउँशहर काउलेपानी म पनि गकोछु नि सारै रमाइलो छ 😍😍😍😍 जति सुन्यो उति सुनम लाग्नी
@harigurung55743 жыл бұрын
आहा साच्चिनै पहिलेका याद वा सम्झानाहरुलाई ताजा पारिदियो यो आतिनै लोकपृय गितले
@grbrother18952 жыл бұрын
यति मिठो लाग्यो फेरी सुन्न पाउदा ❤️ धेरै धेरै धन्यवाद संम्पूर्ण टिम अनि बिशेस धन्यवाद माया दिदि 🙏
@khemrajpaudel89023 жыл бұрын
निकै पर्खाइ मा रहेको मिठो गीत , एक इतिहास लाई पुन, उजागर गरि नया , र अमर बनाउने प्रिय मित्र महेन्द्र neupaane लगाएत जोडिने सबै सबै लाई सफलताको पुष्प गुच्छा अर्पण गर्न चाहान्छु !
@sangitasunar3792 жыл бұрын
Dhari dhanabad Maya aamalai💝💝💝💝💝💝😍😍😍😍😍
@khesmanktamang32973 жыл бұрын
कति मिठो स्वर कति मिठो शब्दा कति मिठो गित धेरै राम्रो भिडियो बनाएको रहेछ मनै छुयो हल कुवेत बाट हेर्दै छु🇳🇵🇳🇵♥️♥️♥️♥️
@badakaka53743 жыл бұрын
आदरणीय दिदी मायाँ गुरुङ्ग, उमा गुरुङ अनि सिङ्गो गाउँशहरमा लमजुङ दरबार गित प्रति न्याय भयो है! हरेक नेपालीहरुको मन मनमा बसेको यो गित फेरि नयाँ स्वादमा पुनर्जीवित भएको छ धेरै खुशी लाग्यो।
@6monalama4023 жыл бұрын
On q11
@kamalrana7696 Жыл бұрын
ऐस्ता इतिहास बोकेका लोकसंगीत लाई सदाबहार बनाउने पुराना तर लोक संगीतलाई मन पराउने मनहरुले कहिलै भूलना नस्कने गीतलाई पुन रिकॉर्डिंग गरी त्रोता माझ लेउनी सबै टीम प्रति हार्दिक धन्यवाद तथा सफलता को सुभकामना. 🙏
@binitagurung58503 жыл бұрын
आहा गीतमा कति मीठो सुमधुर माया दिदी अति मीठो 😍😍
@Man_Tha3 жыл бұрын
फाल्देऊ चिनो ढुंगामा बेरेर मयालाई मन बुझाउँछु त्यै चिनो हेरेर फाल्थें चिनो झन पिर पर्छ कि मायालाई नपुगेर बिचैमा झर्छ कि कस्तो मीठो शब्द हो नि हामी सानो छँदा रेडियोमा निकै बजेको गीत अनि हामीले जानी नजानी गुनगुनाएको गीत आज फेरि उहाँकै सुरिलो आवाजमा सुन्न पाउँदा निकै खुशी लाग्यो। माया दिदी अनि उहाँलाई गाउन साथ दिनुहुने कलाकार ज्युहरु लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभ-कामना🙏🙏🙏
@shankhatv64593 жыл бұрын
यो एउटा ऐतिहासिक गित हो सबैलाई शुभकामना !
@rajanchandthakuri32593 жыл бұрын
अत्यन्तै मन छुने गित एक पटक उहि झल्को सफलताको शुभकामना सबै तिम लाइ
@dantamu34433 жыл бұрын
पुरानो भका भए पनि यो कहिलै नमर्ने भका हो सारै मार्मिक सबै को मन छुने भाका माया गुरुङ को स्वर अझै पनि 16 बर्ष कै जस्तै भए को पाईन्छ माया लाई बधाई छ साथै शुभकामना गीत को टुक्का हरु पनि सारै मार्मिक छ।
@giribahik59703 жыл бұрын
गाउँ शहरमा लमजुङ दरबार, गीत त मिठो छदैछ त्यसैमा यो गीत सुन्नसाथ मेरो बालापनको याद झल्काई दिन्छ, अनि भित्र भित्र आफैलाई खुशी मन लागेर आउँछ। त्यो बेलामा माया दिदी र उमा दिदीको रेडियो नेपालमा अन्तरबार्ता सुन्दा कस्ता हुनुहुन्छ होला एक्दिन भेट्न पाए पनि हुन्थ्यो तर अहिले नजिकै भेट्न् नपाए पनि युटुबमा देख्न पाउँदा नजिकै भेट भए जस्तो लागेको छ। अनि यो गीतलाई re arrange गरेर राम्रो गर्नु भएको। original भाकालाई जस्ताको तस्तै र त्यसैमा राम्रो instrumental राख्नु भएको छ। माया अनि उमा दिदीलाई नमस्कार अनि सम्पुर्ण टिमलाई धन्यवाद छ।
@shambhukunwar673 жыл бұрын
Nikkai man chhune geet
@प्रबासआलेमगर3 жыл бұрын
अत्यन्त सुन्दर शब्दहरु अनि उस्तै मीठो गित!❤️
@aashiqchepang33143 жыл бұрын
सारै राम्रो माैलिक गित छ धेरै बधाई छ हजुरको सब टिमलाई गित हुनु त एस्ताे हाे मलाई सारै राम्रो लायाे
@tanbahadurbk30463 жыл бұрын
माया गुरुङ दिदी को सुरिलो अनि हाई इस्केल को आबाज सँग राजु परियार दाईको सुमधुर आबाज भईदिएको भए अझ सुनमा सुगन्ध थपिने थियो होला । गिट को लय ले राजु परियार कै आबाज खोजेको होकि जस्तो लग्छ । गायक को आबाजमा कता कता केही नपुगेको होकि जस्तो आभास दिलाउछ । माया गुरुङ दिदिको आबाज १००% 👍️👍️ सम्पूर्ण टिमलाई सफलताको को शुभकामना । 🙏🙏
@kulsiuthani2832 жыл бұрын
म तेह्र चौध बर्षको हुदा यो गित आएको थियो टेपरिकोर्डमा त्यतिबेला खुब सुनिन्थ्यो 🥰🥰
@premgurung52872 жыл бұрын
paila yo geet kaile suneko thiyena 4 years aghi mero jethanko bihe ma mahila ra purush ko group bnayera yo geetma dohori kheleko dekhi lastoi man parx ani tyo pal sadhai samjhine grxu really one of the my best song wauuu.❤️❤️❤️❤️
@Dhanraj_gurung0192 жыл бұрын
यो गीत सारै मन पर्ने गीत हो, हामी बच्चा हुने बेलामा बाबाले एकदम बजाउथ्यो, त्यो याद दिलायो 🇳🇵🇳🇵🇦🇪
@sujan69363 жыл бұрын
भाग्यले जन्म थालो र कर्म थालो बाट धेरै टाढा पुराएता पनि गित सुन्दा आफ्नै गाउँ ठाँउ भएको आभास दिलायो , ❤️ thanku so much all team ❤️
@ART-wd9jq3 жыл бұрын
आहा कति राम्रो गित जति सुने पनि सुनिरहौ जस्तो लाग्ने
@magarrojina41913 жыл бұрын
यो गित कत्ति खोजे कत्ति बल्ल सुन्न पाइयो सारै राम्रो जत्ति सुन्यो उत्तिनै सुन्न मन लागिरहने साच्चै जस्ले यो गित सुन्छ उसैको मनमा बस्न सक्छ यो गित गित भनेको यस्तो होस लय शब्द सबैले मन छुन्छ माया दिदी लगायत सबै टिमलाइ सफलताको धेरै धेरै शुभ कामना🙏🙏🌺🌺
@haribhusal67593 жыл бұрын
धेरै पर्खाइ पछि आयो गित सबैलाई मुरि मुरि धन्यवाद
@mansuntamu48353 жыл бұрын
सारै मन छुने गीत सफलता को धेरै धेरै शुभकामना 🙏🙏
@chandrakunwar44893 жыл бұрын
हार्दिक बधाई छ अति मन्छूने गीत💖
@bikramdawadi32903 жыл бұрын
Wow mitho bhaka mitra mahendra & maya di😍😍
@ritishabc42012 жыл бұрын
आह हाम्रो लमजुङ को गीत कति मिठो गित खुसी लाग्यो अफ्नै गाउँ ठाँउ को सेरो फेरो देख्न पाउदा बधाई तथा सफलताको सुभ काममा सम्पुर्ण टिम लाइ🙏🙏🙏🙏🙏🙏
@sirjanapoudel81373 жыл бұрын
Congratulation all teem kati ramro songs😍😍😍🤗
@SagarBkOfficial19973 жыл бұрын
आहा,,🎼 अत्यन्तै प्रखाईमा रहेको गीत जय गीत जय सङ्गीत… सम्पूर्ण टिम प्रती हार्दिक बधाई तथा शुभकामना 🌻🙏❤️
@haribahadurthapa58373 жыл бұрын
यो माया बहिनिको सबै भन्दा सुखद छ्यण हुनु सक्छ , बधाइ छ् !🙏
@jibanthapa19843 жыл бұрын
धेरै पुरानो गित फेरि नयाँ रुप मा सुन्ना पयो धेरै खुसी लग्यो माया दिदी ❤️❤️❤️❤️🙏🙏🙏
@turang1 Жыл бұрын
यो सुन्दर कृति समंरक्षण गर्नु भएकोमा बिषेश धन्यवाद। जादुमय स्वरकी धनी आदरणिय मॅाया दिदीमा नमन्।
@ramgurung72783 жыл бұрын
सम्पूर्ण पुरानो गित नया रुप दिउ पुरानो गित सदा नया होस
@uttamshrestha22255 ай бұрын
हजुरले हाम्रो लमजुङलाई विश्वभरी चिनाउनुभएको छ हजुरलाई कोटिकोटी प्रणाम छ दिदी।
@gopalxinal43473 жыл бұрын
आहा!! अति उत्कृष्ट गित सुन्न पाउँदा खुसी लायो। माया दिदी🙏लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना💐🙏🙏
@rohitbhujel53383 жыл бұрын
राम्रो गीत प्रगतिको शुभकामना मेरो भाइ ❤️❤️❤️❤️❤️❤️
@binitagrg13533 жыл бұрын
geet ta purai auto tune ma chha ta 🤔nasakne bhaye kina gaunu geet. yeti ramro geet naramro sanga bigarechha.thait🙏
@bhimpurja59372 жыл бұрын
बालापन को झझल्को झलझली याद आयो तपाईको टिम बाट अझ धेरै आशा गरेको छु best wishes for all of you ❤️👌
@guidenorbu60843 жыл бұрын
LOVED this Song!!! Respect to all!!
@srikrishna33163 жыл бұрын
त्र केटाको आवाज भयन !पछि क्रसले मात्रै सुन्न लाइक!बुढी भयर पनि माया दिदिकोआवाजमा क्या दम छ!!
@basusedhain51293 жыл бұрын
नेपालि लोक सङ्गितको जिउदो इतिहास माया गुरुङ्ग र उमा गुरुङ्ग्ले करिब ३ दशक अघि गायको यो कालजयी गितलाइ भिडियो मार्फत संरक्षण गर्नुभयकोमा आभारी छु । अत्यन्तै कर्णपृय गित ।
@sagaryakle Жыл бұрын
धेरै रामपरो गित लय पुराना यादहरू बल्झियो फेरि❤❤👍️👍️👍️👏👏👏🙏🙏🙏🙏सम्पुर्ण लाइ
@saritasunar73352 жыл бұрын
आहा कति राम्रो गित साथमा मेरो गाउको सिन सारै राम्रो छ हजुर्🙏🙏🙏🙏🙏🙏🙏
@amarsunar79672 жыл бұрын
फेरि त्यो बालापनको याद आयो अनि यी आँखा बाट आँसु रसायो😢
@sureshpariyar39252 жыл бұрын
सारै मिठो गीत माया गुरुङको आवाज अझै कति मिठो सफलताको शुभकामना
@bishnusunar9453 жыл бұрын
Yeti ramro git gaune Maya n Uma ddlai namaskar n badha pani
@chumansingh5452 жыл бұрын
कस्तो मिठो सोर उस्तै मिठा-मिठा शब्दमा सजिएको गीत फेरि पुरानो याद ताजा बनाउनु हुने सम्पुर्ण तिमलाई धेरै धेरै धन्यवाद🇳🇵🇳🇵हाल portugal🇦🇫🇦🇫🇦🇫
@dkschannel5336 Жыл бұрын
हामी त माया दिदिको गित सुनेर हुर्केको हो।❤❤❤🎉🎉
@prashantabc4247 Жыл бұрын
अत्येतै गाउँ पाखा गुनगुनाई ने हरेको मन मुतु मा बसन सफल भयको मर्माहिक सङ्गगित बधाइ छ
@gautamBuddhiman85554 ай бұрын
सम्मान छ अग्रज कलाकार माया गुरुङ दिदिलाइ जति सुने पनि इच्छा पूरा हुन्न। नमन छ सबैलाई मेरो जय गित🙏❤️🙏
@krishnarana32843 жыл бұрын
Nice song ❤❤❤Congratulations 👍👍👍❤❤❤
@b.pchand25913 жыл бұрын
आहा मिठो गित 🙏👏👏❤️❤️❤️
@bishnujaisi25003 жыл бұрын
Kati favourite gana suna paio thanks ayo tim lii dhary yakdanramro 👍👍👍❤️😍😍
@Mulpanitigersubi13 жыл бұрын
कस्म महिले 100 पल्ट सुन्दा नि धित मोरेना कती मिठो स्वर सबैलाई धन्यवाद है हजुर ।
@thapapooza3193 жыл бұрын
All the best everyone 💕💕💕💕💕❤❤❤❤ekdami ramro xa hai song superb
@sachetbhandari95833 жыл бұрын
माया दिदिको जति मिठास अलि पुगेन भाइको
@CRT7223 жыл бұрын
Congrat uncle Hjur ko aagami geet haru pani yetinai mitho hoss🥰🥰
@upendrakafle42063 жыл бұрын
Sampurna team lai badhai ajha Ras bhariyeko cha Adarniya Raju pariyar ji Pani samlagna bhayeko bhaye ajha uchai line thiyo...🙏🙏
@gorkhaking33282 жыл бұрын
Maya de le yeti ramro geet ganau vyo yeti dherai kushi lageyo bhadai x de phaila pura grna nasakeko sapana sabai pura hos tapai ko❤️❤️❤️❤️❤️😍😍😍
@rajudai8107 Жыл бұрын
माया दिदी हजुर लाई सम्मान ६ हजुर हाम्रो देश को गाहना हो पुरानो याद आज फेरि दिलाई दिनु भयो हजुर यो गित रेडियो नेपाल मा सुनेको फ़ेरि आज सुन्दा धेरै खुसी लागियो
@moshabardewa57342 жыл бұрын
यो गित सुन्दा गर्भले चात्ती फुल्लिन्छ लम्जुङे हु भनेरा,दिदिको स्वोर जस्ताको तस्तै लाग्छ यो उमेरमा आयरा पनि।
@laxmansinjalimagar62843 жыл бұрын
Ahaaaa jhan mitho suni yoo. Purano geet vanda. Tra old is gold.. Vane jhai ho. Yo geet. Best wishes. Congratulations ♥️♥️♥️👏👏👏🙏🙏🙏
@sanjuraut71662 жыл бұрын
खोइ के छ यो गीतमा यति सुन्दा नि चित्त नबुज्ने आवाज नि सुरिलो अनि सब्द नि उस्तै राम्रो
@namastemobiletvhd99453 жыл бұрын
Best of luck mahendra neupane bhai and all team nikkai utkristha song ❤️🙏❤️❤️👏👏
@tikatamang38592 жыл бұрын
Aushi raatma...jun jasto aawaj maya ..maam ko aawaj..exactly katti ramro khitki..logit ko raani...maya ..maam lov 💓
@minamagar7074 Жыл бұрын
यो गित सुन्दा सुन्दै कतिखेर आखामा आँसु आयो थाहा भएन कति मिठो शब्द छ
@bhajumanmalla48543 жыл бұрын
आहा गाउँ सहरमा लमजुङ दरबार यति सुन्दर गीतको गायक गायिका दिदी मायाँ गुरुङ लगायत सम्पूर्ण टिमलाई नमन धेरै धेरै बधाई तथा करोड क्लब काे लागि शुभकामना🙏उत्कृष्ट शब्द रचना लय ,भाका 🇳🇵🇳🇵🇳🇵
@purnakandel66603 жыл бұрын
गित का शब्द र लय को कारणले एक दुइ पटक सुन्दैमा रहर पुरा हुदैन । लामो ड्राइभ गरदा सुनेर यात्रा गरदा झन उत्तम लागो । भाइ को भन्दा दिदीको भोकल बेस्ट।
@dipsonahan34563 жыл бұрын
गित संगित एउटा यस्तो शक्ति रहेछ। जो जिबनको भिबिन्न पल हरु सग प्रगड सम्बन्ध बनाएर बस्दो रहेछ आजा बलापनमा सुनेको यो गित फेरि परिमर्जित भएको रहेछ । पुरनो भर्जनले पनि जना मनशमा बिराजमान थियो नै फेरि मलाइ त तो बलापनमा फर्काएर लाग्यो धन्यबाद माया दिदी लाई सफलता को सुभ कामना।