खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@BrahMaSiriMeetra1232 жыл бұрын
❤❤❤❤❤ Long Live Krishna Kandel indreni Foundation. ❤❤❤❤❤
@BrahMaSiriMeetra1232 жыл бұрын
❤❤❤❤❤ Long live indreni family with your noble Service: ❤❤❤❤❤
@favouritesongs21352 жыл бұрын
कृष्ण कंडेल जि नमस्कार🙏🙏 के पि वलि जि लाई लेउनुस न एकपटक कार्यक्रममा प्लिज।। देशको बारेमा गीत गाउनु होला अत्यन्तै राम्रो हुनेछ्🙏🙏
@tarasharma1052 жыл бұрын
Oo
@thagiadhikari52302 жыл бұрын
N in
@Arjunff24432 жыл бұрын
मनोज गजुरेल हास्य व्यङ्ग्य कलाकार मात्र होइन गायक पनि हो साबित गर्नु भको छ बधाई छ आमालाइ ढोग छ
@nepapodcast2 жыл бұрын
5:16 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
@narayankoirala78652 жыл бұрын
ए कृष्ण कडेल तिम्री हजुरआमा कहिले ल्याउछाै १०३ बर्षकि मान्छे अबकति दिन रहलिन ल्याउने भय तु ल्याउ नत्र सपना अधुरा हुनसक्छन ।
आमा भन्ने पबित्र सब्द नै महान छ, सम्मान छ आमा लाइ, चारनी पैंसा को कुरा सुन्दा म आफैं ले भोगेको याद आयो, दुख्ख केहो दुख्ख भोगेको लाइ थाहाँ हुन्छ, one of the comedy king मनोज ज्यु लाई सम्मान को साथै सेलुट छ, मनमाया ज्यु कृष्णा ज्यु भुमिका ज्यु मनोज गजुरेल ज्यु को दोहोरी उत्कृष्ट मज्जा आयो सुपर, जय कृष्ण दाइ, जय इन्द्रेणी ।
@Mohan-oh7bg2 жыл бұрын
कृष्ण जिलाई प्रणाम र इन्द्रेणी टिम लगायत मनमायाजि र मनोजजिलाई सम्पुर्ण लाई बधाई तथा धन्यवाद ।
@gomabhandari59932 жыл бұрын
यति राम्रो कला जो कोहीलाई देको हुदैन भग्वानले कोही कोहीलाई मात्र वरदान देका हुन्छन् भगवानले मनोज गजुरेल लाई मनै देखि धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि इन्द्रेणी टिमलाई पनि धेरै धेरै धन्यवाद छ हजुरहरू सबैको कल्याण होस् 👏👏👏♥️♥️♥️
@bishnusubedi19962 жыл бұрын
यस्ताे हास्सेबाङ्गे राजनितिक दल तथा नगरिकलाइ बायाङ्गेयात्यामक मार्फत सचेतगराइ रहने बरिष्टकलाकार मनाेजगजुरेल काे जन्मदिने अाँमा कस्ताे हुनुहाेला भन्नेकतुहलथियाे अाजादेख्नपाइयाे धन्नेबाद जयईन्द्रेणि
@kabitabaral46312 жыл бұрын
धन्यवाद इन्द्रेणी तथा मनोज गजुरेल र आमा ईन्द्र गजुरेल लाई बधाई तथा शुभकामना
@gopalacharya81802 жыл бұрын
अाज काे कार्यक्रम असाध्यै रमाइलो लागाे धेरै धेरै धन्यवाद छ मनाेज दाजु मनमाया कृष्ण बज्गाई लगागत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ
@loknathpaudyal48382 жыл бұрын
अतभुत रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना
@gopalrasaili59985 ай бұрын
Indreni को टिम लाई नमन 🙇 र मनोज जु र आमा लाई नमन 🙇🙇🙇
@manigurung14692 жыл бұрын
मनोज जी र मनु बहिनीको सारै रमाईलो दोहोरी । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
मनोज गजुरेल ठुलो बाबा अनि हजुराआमाको कुरा सुनेर रमाइलो पनि लाग्यो कता कता आमाको बिगतको कथाले मन चसक्क पनि पार्यो ।मनोज ठुलो बाबाको ठुलो फ्यान म उहाँ प्रती सदैब सम्मान छ 🙏🙏
@mohantamang35962 жыл бұрын
हाम्रो कला, हाम्रो संस्कृति अति सुंदर प्रस्तुति मनोज सर को र आमालाई ढोग छ.🙏🙏🙏
@premshahithakuri99452 жыл бұрын
मनाेज सर काे अामालाई ढाेक छ
@bidyarajbhandari8512 жыл бұрын
ईन्देणी सबै को दुख्ख हराउने कार्यक्रम हो।सबै को दिन सुभरहोस।
@dhandevigurung41742 жыл бұрын
बिचरा कति सिदा आमा रहे छन गजुरेल सर काे बाला पन काे कुरा सबै सम्झेर बसेका नमस्कार छ आमा
@gitashahi31532 жыл бұрын
सर्बप्रथम मनोज सरको आमालाई शिर झुकाइ दर्शन 🙏🙏मनोज सर अनि आमाको कलाको सम्मान गर्छु,,तर मलाई मनमा खटकिराको यक कुरा,,दुनियालाइ खुशी बनाउने मनोज गजुरेल सर मिना दिदिलाइ कसरी दुखी बनाउनु भयो, दु:ख लाग्दो कुरा ,,इन्दृयनी टिमलाइ पनि सम्मान अनि माया छ है🙏🙏
@narbahadurgharti6092 жыл бұрын
मनोज गजुरेल जसतो कलाकारलाई जन्म दिनुहुने महान आमाप्रति हार्दिक नमन
@belkumarisunar6902 жыл бұрын
आहा आजत पहिलो पुरस्कार जित्न सफल भैयो ईन्द्रेणी कार्यक्रममा सम्पूर्ण मा मिठो सम्झना।
@jeegyshakarki28682 жыл бұрын
❤❤❤❤❤❤❤
@mohanpanthi7075 Жыл бұрын
याेदाेहाेरी ले ईन्देनी मा मनछुने मनाेज गजुरेल क,,,ज्यु लगायत।शबैलाई राधेश्याम ।
@tikaramsubedi8210 Жыл бұрын
भाइ मनाेज याे जगतमा सधै जिवन्त रहिरहनु।
@pushprajkunwar87612 жыл бұрын
आहा अति राम्रो रमाइलो आमा लाई सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@thingsuryabahadur78012 жыл бұрын
waw क्या दामी गीत आमा प्रती सोर उस्तै राम्रो भाका झन राम्रो फेरि दोरएर सुन्न मन लाग्यो
@sushilaid5325 Жыл бұрын
aama dhery dhery naman xa hajur ra hajurko kala lai sathy manoj dai lai pani naman hajurko kala dekher xakxa pare dhery aananda aayo🙏🙏🙏❤️❤️
@thaparamesh44782 жыл бұрын
सबै इन्द्रेणी टिममा समावेश रहनु भएका सम्पूर्ण अग्रजहरुलाई नमन गर्दछु म साउदी अरब बाट हेर्दै
@kishanban40372 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मनाेज सर मनमाया बहिनी जय भगवान्
@tekbhandari73112 жыл бұрын
आमा कलाकार र पो सन्तान मनोज पनि कलाकार , शुभकामना दुबैलाई ।
@rajmyanmar2 жыл бұрын
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 🥰❤️🥰
@rajmyanmar2 жыл бұрын
Best show ever ❤️💙
@harikrishna95902 жыл бұрын
म हेर्दैछु कमेन्ट, नेपाल बाट।
@tikarambiswakaram59542 жыл бұрын
Hajur namaskar ma nepal ma xu tara pani burma basinda nepali haruko dherai 2 maya lagxa hajur
@chetanathdahal68822 жыл бұрын
Sadei dekhxo yo comment hjur ko tq
@suryalaltamang15172 жыл бұрын
Hi
@rajeshkaduwal2 жыл бұрын
मपनि डिउटि गर्दै इन्द्रेणी हेर्दै रमाउदै छु । मनोज दाईको प्रतिभा अनि आमा लगायत सम्पूर्ण इन्द्रेणी टिम अनि उपस्तिथित सबै मा समान छ ।🙏🙏
@poudelramprasad67452 жыл бұрын
यस्तो आमा हुनु हुदो रहेछ पो त मनोज मनोज गजुरेल हुनु भयको रहेछ ! जिबन सुख दुख को भोगाइ हो म पनि निकै दुख भोगेर आयको आज आमाको कथा र मेरो आमा को यस्तै यस्तै कथा थियो । आज मेरो आमालाइ शुख दिन सकिरहेको छैन । सात समुन्द्रको देशबाट मेरी आमालाइ सम्झिरहेको छु ।।
@munamidhun40812 жыл бұрын
8
@YamkalaNeupane-l1r Жыл бұрын
@@munamidhun4081😢
@khomlamsal77112 жыл бұрын
मनोज सरको प्रस्तुति अत्यन्त दमदार ,रमाइलो ,आनन्द आयो।
@basantimusicnepalofficial71862 жыл бұрын
अती नै रमाइलो,,मनोज गजुरेल,,आमा। अनि कृष्ण कडेल ज्यू,,,, सम्पूर्ण टिम,,, congratulations 💐💐💐💐💐💐💐👏👏👏👏👏🎉🎉
@YasodhaGurung-g4q6 ай бұрын
Re4p2😊ॐ❤rd😮😢😮😅🎉
@udayakc84412 жыл бұрын
आज बौद्धिक ब्याक्तित्व हास्य व्यंग्य मनोज गजुरेल र उहाँको आमा सेवा संदेश दिने इन्द्रेणी कार्यक्रम मा शोभनीय भएको छ ,सम्पूर्ण कलाकारहरुलाई पनि शुभकामना र सम्मान छ !🙏🙏🙏❤️🙏🙏🙏
@sovitadahal7223 Жыл бұрын
राम्रो लाग्योहास्यब्याङेका कलाकार मनोज गजुरेलर मनमायकोउत्घभ
@केपीचौलागाइ2 жыл бұрын
यस्ती माहान कला अनि प्रतिभा कि खानी आमा हजुर प्रती हार्दिक नमन्🙏🙏🙏
@RedDevilgaming-xs2cy Жыл бұрын
Manoj dajo ko aamako jasto raamro kala ta maile kasaiko suneko xuina aama prati naman 🙏xa ra manoj dajuko pani tetikai raamro xa 🙏🙏🌹🌹
@harikrishna95902 жыл бұрын
मनोज गजुरेल कलाक्षेत्रमा इतिहास बनाएको नाम हो। अरु कोहिसंग दाजेर हेर्ने कुरा होइन,आफ्नो मौलिकता मा अद्वितीय नै मान्नुपर्छ। प्रतिभाशाली आमाको छोरा रहेछन्, मनोज।
@urmilatimsina7092 Жыл бұрын
मनोज जस्तो छोरो जन्माउन सकेकि भए मेरो जिवन इन्द्रेणी र अरु रमाइलो मै बित्ने रहे छ ।कर्मको फल खुशि साथ खाँदैछु ,, अर्को जन्ममा भए पनि मेरो इच्छा पुरा गर इस्वर ।जय हो ,राधे राधे राधे, ॐॐॐ। हरिहर , सरस्वती माँता ।
@kishanban40372 жыл бұрын
मनाेज गजुरेल सर र प्यारी मनमाया वाईबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर कान्छा श्रेष्ठ सर शर्मिला बहिनी आयुषा नानी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्
@anushmalifestyles34662 жыл бұрын
मनाेज गजुरेल महान प्रतिभाशाली कलाकार।
@bekufengineer67722 жыл бұрын
आजभन्दा पहिला मनोज दाइलाई भेट्ने मन थियो। आजदेखि मनोज दाईलाई भेट्ने कुरा दोश्रो कुरा भो ।पहिला प्राथमिकतामा उहाको आमालाई भेट्ने चाहान जाग्यो, चाहे मेरो घरबार बेच्नु नै किन नपरोस। आशा छ मनोज दाईले आमालाई भेट्ने वातावरण मिलाईदिनु हुन्छ।
@dillipun25082 жыл бұрын
अदभुत क्षमता भएको आमा लाई आज इद्रेणी मा देख्न पाउँदा खुसी लाग्यो धन्यवाद इन्द्रेणी परिवार कृष्ण दाई आमा लाई नमन गर्दछु!!
@dagalsinghserma7256 Жыл бұрын
गजब लाग्याे मनाेज जि र कृष्ण जि काे क्यरिकेचर।
@hirapathak28002 жыл бұрын
छत्र भाई नआउदा शून्य लाग्नी को को हुनुहुन्छ?? मलाई त हेर्न मनै लाग्दैन छत्र नआए
@bhimbahdurbhandari61532 жыл бұрын
मनोज सरको उत्कृष्ट अभिनय नतमस्त छु 🙏🙏🙏🙏🙏🙏👋👋👋👋👋👋
@ramharishrestha78362 жыл бұрын
मनोज गजुरेल को गितले म परदेशी ठुलेलाई आमा को खुब याद आयो ।आँसु रसायो।महान हास्य व्यंग कलाकार मनोजलाई परदेशबाट सलुट गर्छु।हाल कुवेत
@omshantigoodeveningbaniyar27162 жыл бұрын
Ama lai🙏🙏🙏🌹
@bimalaiwaram53892 жыл бұрын
गाउँले दाजु आमा जस्तो कोहि छैन अरु मिठो गीत्👍️❤️🙏🙏🙏
@samirsunar75442 жыл бұрын
मनाेज गजुरेल दाजुलाइ इन्द्रेणी टिममा हार्दिक स्वगत छ ।मनाेज गजुरेल दाजुको आमालाइ मेरो शिर नुगाइ ढाेग छ 🙏🙏🙏❤️❤️👍️👌
@bishalmahar252 жыл бұрын
मनोज गजुरेल सर लाई हिर्दय देखि नै सम्मान छ अनि आमा लाई ढोग छ अनि मनु ,भूमिका ,कृष्णा ,मनोज सबै लाई हिर्दय देखि नै धन्यवाद सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद मेरो प्रिय मित्र yubaraj सर लाई देख्दा खेरि नै मन शान्त हुन्छ yuwaraj सर लाइ हिर्दय देखि नै धन्यवाद मिठो सम्झना कृष्ण दाई लाइ जति सम्मान गरेनी पुग्दैन पुगे पनि मलाई पुछार ले नि ternu हुन् कता कता दुख लाग्छ कृष्ण दाई को म प्रती को बानी देख्दा ,जय इन्द्रेणी जय कृष्ण दाई
@bhagilaloli20682 жыл бұрын
अाज को दोहरि सुनदा सुनदै तकारि जलो मेरो त बबाल छ दामि छ 🙏🙏🙏🙏♥️♥️👌👌👍️👍️
हास्य क्षेत्रको अति बिशिस्ट कलाकार मनोज गजुरेल आएपछि धेरै राम्रो प्रस्तुति हेर्न पाइयो जय इन्द्रेणी परिबार
@mohanphuyal27152 жыл бұрын
आमाको कती मजाको दुखदर्दको शव्द हरु सम्मान छ आमा र मनोजदाइलाइ।
@bg1962-a2 жыл бұрын
मनोज जि कोआमा को सब्द चोटिला छन , सङ्गीत बद्द गर्नु पाए ......
@clovevange44322 жыл бұрын
अनगिन्ती शुभकामना अनि बधाई माता श्री यस्तो बहुरुपि पुत्र पाउनु भयकाेमा पाउलागि मातनरि🌹🌹🌹🌹👭👭👭👭
@nepalpradip5622 жыл бұрын
पूर्वेलीहरु यता हाजिर हुम।❤️❤️❤️😘
@tikaram76532 жыл бұрын
बरिस्ठ हास्य ब्याङ्ग्य कलाकार मनोज गजुरेल ज्युलाई साम्मन उहाँ जस्तो कलाकार जन्माउने आमालाई धेरै धेरै सम्मान छ
@girmagar79722 жыл бұрын
Manoj Gajrel sir ra manmaya Krishna ra puja bainiko dohari damdar parastuti dinu bhayo sabai janalai dhanyebad namaskar hjr
@khumraj58582 жыл бұрын
यो कार्यक्रम हेरेर हास्दा हास्दै रुने जति हाजिर हौं
@hiralalpunmeroyoutubechann62932 жыл бұрын
मनोज गजुरेल ज्युको आमालाई मेरो भित्री मंनमुठु बाटै सलामछ आमाको कुरा सुन्दा भित्री मंन बाटै मेरा अँशु भर भरी झरे जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट
@urmilatimsina7092 Жыл бұрын
दिदीको र मेरो पिडा एउटै रहेछ।म पनि बहत्तर बर्ष लागें ,,लुगा सिउने मिसिन छुदा ,गँहुत खानु पर्ने बेलामा जन्मियौ ,पुरुषले छोए भने उसैलाइ जिम्मा दिन्थे अहिले जन्मेको भए हुन्थ्यो भनेर,अन्तरबार्तामा बोलेकि छु, आमा बुवाको केहि कला छोरा छोरीमा पनि धेरै फुरेको हुन्छ। मेरो त दश हजार सम्म कबिता , स्लोक,गीत, भजन थिए , सबै कुहे ,सडे बेला बेलामा रुन्छु फेरि मन आफैं बुझाउँछु।जय हो दिदी ।दुख नपाइ कन त केहि गर्नै सकि दैन, दुख साथि रछ, सुख सत्रु रहेछ।इन्द्रेणि हेरें कुरा बुझें , मँ जस्ता अरु पनि रहेछन भन्दै चित्त बुझाएँ । राधेश्याम हरि हर ॐॐॐ।
@devmayashrestha85622 жыл бұрын
नमस्ते दाई सारै राम्रो लाग्यो मपनीगोरखाबाट
@ranipipaltv98642 жыл бұрын
कति रमाइलो है यो स्टुडियो मा कसरी जाने होला कुनै गला कला छैन । तर अलि कति भए पनि सहयोग लियर जाने सोच गरेको छु है मैले त।।
@nabinmagar92332 жыл бұрын
आहा अतिनै रमाईलो ईन्द्रेणि कार्यक्रम बिचरा,,,आमा को कुरा सुनेर अतिनै मनछोयो🙏😥जय ईन्द्रेणि🌈🤣
@bhimrajrai5780 Жыл бұрын
Aama prati dandawat sathai vari samman. Aama ra Krishna Sir ko Jyadai mitho dohori. Aama ko kuro sunda mero ankha rasayo.
@munakhanal20002 жыл бұрын
Heart touching आसु आयको पत्तै भएन आँसु रोकिएन आमा को कहानिले
@kishanban40372 жыл бұрын
मनाेज गजुरेल सर काे आमा लाई सम्मान छ आमा भनेको भगवान् हुनुहुन्छ सम्मान छ मनाेज गजुरेल सर काे आमा शब्द गित ले मेरो आँसु छर्याे जय भगवान्
@genashlimbu53022 жыл бұрын
जे होस कलाकार हुनलाइ आमा बुवा नै कलार गित गौउन जानेको हुनु पर्दो र छ
@bharatbahadurmahara8902 жыл бұрын
मनमाया दिदिको स्वर सुन्दा सबै पिडाहरु बिर्सिन्छु हो स्वर मा क्या जादुछ ❤️❤️
@gokarnabista52562 жыл бұрын
आज ईन्द्रेणी अति उत्तम रमाइलो दोहोरि मनोज गजुरेल,धम्पुदुरा र आमा प्रति सम्मान छ जय ईन्द्रेणी।।
@indirapaudel33892 жыл бұрын
अति राम्रो सबै लाई धेरै धेरै धन्यवाद 🙏❤️🙏🙏❤️🙏❤️🙏❤️❤️
@kandelyech32432 жыл бұрын
Good evening everyone, Hardik samman baristha hasya kalakar Manoj Gajurel lai Jaya indreni
@cutegopu39152 жыл бұрын
Good evening pura Indira Ni teamli lakh lakh dhanyvad Manoj Justin kalakar le le re are bhako mein dhanyvad Shahpura Indra ne timli dhanyvad
@oasbahadurkarki.84432 жыл бұрын
जय कार्यक्रम इन्द्रेणी 👍
@jaspaija23622 жыл бұрын
One of the best comedian Manoj Gajurel 👍💕♥️🙏
@narmadapokharel6409 Жыл бұрын
अामार मनाेजगजुरेल काे कति मिठाे गित
@kulbhadurkunwar2 жыл бұрын
अामा हजुर काे कुराले रुहायाे र कृष्ण दिदी स्वास्थ लाभ काे कामना
@kalpanasankhi70702 жыл бұрын
एकदम उत्कृष्ट ममतामयी आमा प्रति नमन गर्दछु।आमाको महत्त्व प्रति भावुक भई यथेष्ट मनोज गजुरेलले दोस्रो आमाको भूमिका निभाउनु भएकोमा अति नै गर्व गर्दछु। अत्यन्त मिठो गला र कला हुनुभएका सम्पूर्ण टिमलाई शुभकामना🙏🙏
@yamprasadyamprasad82732 жыл бұрын
भागय मानि मनाेज गजुरेल सर ,अामा लाई दरशन
@khumasubedi529 Жыл бұрын
बहुत रमाइलो आमा छाेराकाे कलाकारिता धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤
@dhanbahadurbist16382 жыл бұрын
Wow awesome performance indeni team.
@shailendrathapa57592 жыл бұрын
हास्य सम्राट मनोज गजुरेल जी गायनमा पनि अब्बल
@bhaktabista85092 жыл бұрын
मनोज सर्को आमा लाई पनि देख्न पाईयो खुसि लाग्गो आमा त झन तगडा हुनु हुदो रहिछ
@genashlimbu53022 жыл бұрын
आमालै हेला गर्ने हरुले यो गित मनोज गजुरेल को कला हेरेर सिक्नु होला
@umakantajaisi1232 жыл бұрын
Wow daharai ramro kalar ani mitha sabdama gaunuvako geet mazza ayo
@josephshrestha84632 жыл бұрын
Ama pani kadai hunu hudo raixa❤️🙏❤️
@padmakarki32922 жыл бұрын
Very very nice आमा त आमा नै होनि
@ghanbahadurkhatrikhatri66202 жыл бұрын
साहारै राम्रो र मिठो छ स्वर दुबैको
@genashlimbu53022 жыл бұрын
यो इन्डेणिमा गित गौउन नजाने पनि रमित हेर्न आउन एक मै मन पर्छ तर भित्र आउन पैसा लाग्छ कि लाग्दैन आज सम्म बुजेको छुइन
@chebantumbahang66042 жыл бұрын
गजुरेल! राष्ट्रिय कलाकार भनेको त फटाहा रहेछन् किन की सार्वजनिक रुपले लिम्बू समदायलाई गिज्याए -यस इनदेणि कार्यक्रममा!
सारै राम्रो मनोज जी तपाइँ कस्तो साइत्मा जन्मनु भएछ
@sudeepdhakal3822 жыл бұрын
Strange art of Manoj Dai. Great finishing in Dohori. "हे सत्य के हो भगवान नै जान्दछन् , फलेको रुखमा सबैले हान्दछन्।।" Great Manoj Dai Great. I salute your dynamic capacity.
@clovevange44322 жыл бұрын
अामा हजुरकाे दुख सुनेर मेरि मातारिलाइ गरेकाे सम्झेर अासु थामियन अामा २०६३ मा अामा गुमायकाे मनुवा, ९२ बर्षमा बिदा भय पनि अभाव मलाई खड्केकाे छ अामा💟💟💟😚😚😚😚
@binitadawadi10642 жыл бұрын
राम्रो सम्मानित आमा र रमाइला कलाकार मनाेज गजुरेल।
@rajanewar3634 Жыл бұрын
Gurel jio ko to gana world ko sabei vnda ramro gana ho.......love you Ama...❤❤❤
@kishanban40372 жыл бұрын
मनाेज गजुरेल सर आमाको गित राम्रो छ धेरै धेरै रमाइलो भयो सम्मान छ मनाेज गजुरेल सर र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ प्यारी कृष्ण बजगाई बहिनीलाई सहयोग मिलाेस उपचार काे लागि छिटो निकाे हाे चादै गित पायाेस इन्देणी मा जय भगवान