पहिलो पल्ट भगवान भण्डारी र शान्ति भण्डारी इन्द्रेणीमा। प्रेमराजा , बद्री पंगेनीले दोहोरीमा आगो बाले

  Рет қаралды 563,052

Indreni.Com

Indreni.Com

11 ай бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #BhagawanBhandari_ShantiBhandari #LiveShow #

Пікірлер: 310
@gomabista9819
@gomabista9819 11 ай бұрын
आहा ठुला ठुला कलाकार हरुको उपस्थितिमा त कति धेरै रमाइलो हुने इन्द्रेणी मा तेसैपाथि भगवान भण्डारी बद्री पंगेनि प्रेमराजा महत..❤❤
@BishnuSharma-lv2ck
@BishnuSharma-lv2ck 11 ай бұрын
भगवान भण्डारि सरको नामै काफि छ❤जहा भगवान भण्डारिको बास। त्यहा हुन्छ सुनमा सुगन्धको शुभास।।🎉🎉🎉 ढिलै भए पनि आज इन्द्रेणिमा पुरानो इतिहासको झलक श्रि भगवान भण्डारि सर र बद्रि पङ्गेनि सरलाइ एकै साथ देख्न पाउदा मनै आन्नद भयो👍👍👍👍😘😘😘पुरानो लोक गितको द्वे सम्राट् भगवान भण्डारि सर र बद्रि पङ्गेनि सर लगाएत मानव तिर्थस्थल इन्द्रेणि सञ्चालक इश्वर सोरुप श्रि कृष्ण कंडेल सर साथै इन्द्रेणि टिमका सम्पुर्ण माहानुभावहरुलाइ मनै देखि सम्मान छ...🎊🎊🎊🎉🎉🎉💐💐💐💐❤❤❤👋👋👋👏👏👏👏🙏🙏🙏🙏।
@purnakumariupadhyaya
@purnakumariupadhyaya 4 ай бұрын
😮❤
@keshab2370
@keshab2370 11 ай бұрын
दिग्गज कलाकारहरुको जमघटको साथमा गएको गीतले सारै आनन्द मनोरञ्जन दिलायो पुराना कालारको जस्तो कालजयी गीत र भाकाहरु नयाँ नयाको उति लाग्दैन् जय ईन्द्रेणी ❤❤❤
@naranaryal5124
@naranaryal5124 11 ай бұрын
आज पहिलो पटक तिनै अग्रज कलाकार इन्द्रेणी मा देखिनु भयो राजु सर को कमि भयो हार्दिक सम्मान सबै मा । जय लोक सक्र्ती । 🙏🙏🌹👍️❤️👌
@diludangi
@diludangi 11 ай бұрын
सस्कृति सभ्यताको जननी हो भन्ने मुल नाराका साथ अग्रज देखी अनुज सबैलाई समेटेर लाने कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏
@punamduwadi5576
@punamduwadi5576 11 ай бұрын
राजुदाईको नाम यहाँ कुनै पनि कलाकारले लिनु भएन तर राजु दाइको फ्यानले धेरै सम्झिनु भाको देख्दा खुशी लाग्यो 😍😍 राजु दाइ तेसै राजा हुनुभको होइन सबैको मनमा बस्न सफल हुनुहुन्छ 👑🇳🇵🎊 जय इन्द्रेणी । 😍 सबैलाई सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉😍😍🤗🇳🇵🙏🙏🙏
@DhanushkhadkaBindas-uc2hx
@DhanushkhadkaBindas-uc2hx 11 ай бұрын
आहा कति रमाइलो छ कडेल सर लगायत सम्पुर्ण टिम लाई र विशेष धन्यवाद प्रेमराजा महत भगवान भण्डारी , शान्ति भण्डारी दाजु बद्री पङ्गेनि लगायत सम्पूर्ण टिमलाई हार्दिक नमन छ यो गुरुपमा दादा राजु परियारको अभाव
@homgurung4959
@homgurung4959 11 ай бұрын
राजु परियार भएको भए आझै सुनमा सुग्न्धित हुन्थ्यो । लोक गीतका महाराजहरुलाइ आज एकै ठाउँमा देखन पैयो । धन्यवाद इन्द्रेणी टीम लाइ ❤❤❤❤
@parmodchandra9987
@parmodchandra9987 11 ай бұрын
Yes100%
@sonubahadur1655
@sonubahadur1655 11 ай бұрын
❤❤❤
@ShankarShrestha-fv8ux
@ShankarShrestha-fv8ux 3 ай бұрын
2​@@sonubahadur1655
@manbahadur9463
@manbahadur9463 2 ай бұрын
😊​@@parmodchandra998799⁹99999999999999⁰⁰p9⁹99⁰ppppp9p⁹ppppppppppplpplplppplppppppplpplppppllĺĺ🎉p⁴
@Rameshbaduwal4257
@Rameshbaduwal4257 11 ай бұрын
आहा पुराना कलाकार पूरा भाका सुन्दाको आन्दै बेग्लै❤❤❤ अगर्ज कलाकार हरु प्रत्ती सम्मान ❤❤
@surajmagar171
@surajmagar171 11 ай бұрын
एकदम मिठो गित र दोहोरी गाउने कलाकार हरु मनै देखी सम्मान छ नेपाली गित संगीत र अग्रज कलाकार हरु प्रति पनि जय गित जय संगीत जय लोकदोहोरि
@pradiproka5902
@pradiproka5902 11 ай бұрын
म एकदम ठुलो फ्यान हो भगवान दाइ शान्ति दिदि अनि यसोदा दिदि पहिले देखि नै दोहोरी हेर्थे आज उहि दिनको झझल्को आयो आहा🙏🙏🙏
@GaneshBahadurBhat-ed9xb
@GaneshBahadurBhat-ed9xb 11 ай бұрын
आज मन् छुने कलाकारहरुलाई एकै ठाउँमा भेला भएको देख्दा धेरै रमाइलो लाग्यो जय इन्द्रेणि टिमलाई शुभकामना छ l म भगवान दाजुको फ्यान हुँ l भगवान दाजुको सवै गित अति रमाइलो लाग्छ ❤❤❤️❤️
@user-xx9jq1xj7d
@user-xx9jq1xj7d 8 күн бұрын
Woi ! Woi ! स्वयम् रचनाकार अग्रजहरु को आकर्षण मा रमाइलो दोहोरी , दोहोरी भनेको त यस्तो देख्न , सुन्न पाउँदा मनको सबै पिर , बेथा, चिन्ता नै मुक्त हुन्छ ।
@dukmanbharati572
@dukmanbharati572 11 ай бұрын
गित भनेकै उही पुरानै हो के सुनौसुनौ हुने सुन्दा पनी मनमा आनन्द आउने ❤
@rameshthapa212
@rameshthapa212 11 ай бұрын
यसमा राजु परियार भएको भए सुनमा सुगन्ध हुने थियो तर पनि धेरै रमाइलो लाग्यो
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 11 ай бұрын
सायद ईन्देणी कार्यक्रम संचालन भएको सुरुवात देखि नै लगातार हेर्ने मध्येमा म पनि एक हु। सुरुका दिनहरुमा टेलिभिजन मा हेरिन्थ्यो भने अहिले मोवाइल बाट धेर हेरिन्छ । कहिले काँही को कार्यक्रम त ईन्देणी को साच्चिकै ऐतिहासिक नै हुने गर्छ। यसरी सम्मानित अग्रज कलाकारहरु लाई एकै ठाउँमा सायदै भेटिन्दैन होला जुन ईन्देणी ले अवसर जुटाई दिन्छ र हामी हेर्न पाउछौं। ईन्देणी को जय होस।
@arjunbdr
@arjunbdr 11 ай бұрын
Raju pariyar ko hunu parthiyo kya mazza Aauthi yo hola.❤
@jayaram2015
@jayaram2015 11 ай бұрын
एकैपटक (भगवान भण्डारी, बद्री पंगेनी,राजु परियार, शर्मीला गुरुङ, शिला आले र शकुन्तला थापा) को दोहोरी सुन्न मन मलाई मात्रै हो कि अरुलाई पनि छ
@gautamvai8555
@gautamvai8555 11 ай бұрын
आहा अग्रज कलाकार हरुको जम्काभेट भयो कति रमाईलो छ ।नमस्कार सबै मा धन्यवाद ईन्द्रेणि टिम लाई सधै यसरी नै सुनी रहन पाईयोस लोक दोहोरि सधै देखिन रहन पाईयोस पुराना अग्रज कलाकार हरुलाई।🙏🙏❤️❤️❤️🌷🌷🌷🌷🌷🌷🌷
@omprakashbhujul6264
@omprakashbhujul6264 11 ай бұрын
बरिस्ठ कलाकारहरु लाई हार्दिक बधाई तथा मुरि मुरी शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏
@Loveyouabdtakecares
@Loveyouabdtakecares 11 ай бұрын
आहा सबै जनाको भेट भयको र❤ कती रमाईलो भयको❤❤❤❤❤
@kamallahaddori5026
@kamallahaddori5026 11 ай бұрын
राजु दादा को कमी धेरै भो सलाम छ दोहोरी बादशाह राजु दादा लाई
@sonubahadur1655
@sonubahadur1655 11 ай бұрын
❤❤❤
@laxmidevikunwar5215
@laxmidevikunwar5215 11 ай бұрын
राजु भाई र मनु बैनी को कमि कस्कस्लाई लागयो कमिट गरनु ल❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@shaligramaryal7492
@shaligramaryal7492 11 ай бұрын
भगवान भण्डारीको एकदम ठूलो प्रशँशक हुं म, आज इन्द्रेणीमा देख्न,गीत सुन्न पाएँ, धन्य भएँ 🙏
@jayeshhadke2537
@jayeshhadke2537 11 ай бұрын
सान्ती दि दि को स्वर अझै नै उस्तै छ राजु दाइ पनि हुनु पर्थ्यो बद्री दाइ लाई पनि एक दुई टुक्का गाउनु पर्ने थियो झनै मजा आउथ्यो
@gookulbhandari9685
@gookulbhandari9685 11 ай бұрын
यति राम्रो अनि प्रख्यात कार्यक्रम मा खादा चाइ नेपालकै उत्पादन पाल्पालि ढाका को भएको भए नेपालि पहिरन अनि नेपालि कला सस्कृती को पनि प्रचार प्रसार हुने थियो । सस्कृतीक पहिचान भनेर बिदेशी खादा लगाउदा अल्लि कुरा मिलेन कि कृष्ण कडेल दाजु । मेरो ब्यक्तिगत सुझाब मात्र
@rajuthapa7757
@rajuthapa7757 11 ай бұрын
premraja is best forever!! Uha ko geet sunda bittikai ang siringa huncha!! sarai ananda lagcha prem raja mahat ka geet sunna pauda!!🙏🙏
@pushprajkunwar8761
@pushprajkunwar8761 11 ай бұрын
आहा कलाकार का हस्ती सबै जना लाई सम्मान छ धेरै रमाइलो भयो🎉🎉🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@gopalacharya8180
@gopalacharya8180 11 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अाहा असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤ जय ईन्देणी ❤❤❤❤❤❤❤❤❤
@SHREYAGURUNG123
@SHREYAGURUNG123 11 ай бұрын
सबै अग्रज कलाकारहरूलाई सम्मान छ मेरो तर्फबाट जय गित जय संगीत
@roshanghimire5444
@roshanghimire5444 11 ай бұрын
Raju parayar KO Kami...vayoo❤❤❤❤
@khumraj5858
@khumraj5858 11 ай бұрын
अब सुरु गरियो इन्द्रेणी हेर्न आज धेरै अग्रज कलाकार एकै ठाउँमा देख्न पाइयो सम्मान छ सबैलाई
@purnabdrsuchikar1175
@purnabdrsuchikar1175 11 ай бұрын
Maha gayak sor ssmrat raju pariyar vayako vaya mahol jhan katti ramailo hunithiyo hola.
@ramgiri3328
@ramgiri3328 11 ай бұрын
यहाँ राजु परियार र शिला आलेकाे कमि भए जस्तो अनुभुति भयो ।
@khumraj5858
@khumraj5858 11 ай бұрын
यो एपिसोड मा राजु परियार र सिला आले भएको भए अझै कडा हुने थियो
@dilipsapkota501
@dilipsapkota501 11 ай бұрын
राजु परियार भयको भय सुन मा सुगन्ध आउथ्यो अलि खल्लो लाग्यो राजु को कमि ले ❤❤❤
@madhavpoudel7329
@madhavpoudel7329 11 ай бұрын
धन्यवाद, लोकदोहोरी को हस्थिहरु ले आजको कार्य क्रम मा धमाका मच्चाए❤❤
@dipeshgurung8886
@dipeshgurung8886 11 ай бұрын
शान्ति भण्डारी जि को स्वर पनि मिठो, गितको टुक्का फर्काउने शैली पनि धेरै राम्रो,मान्छे पनि त्यत्तिकै राम्रो, त्यसै माथि त्यो नशालु हाँसो, अनि मान्छे पागल बनाउने रूप अहा ।
@pmjayapmjaya7952
@pmjayapmjaya7952 11 ай бұрын
आजको कार्यक्रम अति उत्कृष्ट भन्दा उत्कृष्ट छ । यशोदा केसी को प्रहार झनै उत्कृष्ट छ ।
@user-cb7vn6cs4b
@user-cb7vn6cs4b 2 ай бұрын
इन्द्रेणी प्रोगम सरै मन पर्छा
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 11 ай бұрын
❤❤❤❤❤ Music, Singing, dancing, laughing and weeping , and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC LIFE AND HEALTH. ❤❤❤❤❤
@khyamnarayanpokhrel6222
@khyamnarayanpokhrel6222 8 ай бұрын
😊
@badalmagar2593
@badalmagar2593 11 ай бұрын
धेरै बर्ष पछी यो भाका सुन्नपाईयो,यो अवसर मिलाउनु हुने ईन्द्रेणि परीवारलाई ,नमन🇳🇵🇸🇦😎र सबै कलाकार हरुलाईपनि,सलाम
@Sudeepsharma55
@Sudeepsharma55 11 ай бұрын
Raju pariyar Dai missing
@rajivbhujel2261
@rajivbhujel2261 11 ай бұрын
raju dai pni aaunu vako vay aati utam huni theyo samman x sampurna aagraj haru ma .jay indreni
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 11 ай бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏नमस्कार सम्पुर्ण बादेबाजग टिमलगाईत हरुमा जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट
@diludangi
@diludangi 11 ай бұрын
हरेक नेपाली मन-मनको ढुकढुकी कार्यक्रम ईन्द्रेणी नहेर्दा सम्म मन तुलबुल गर्ने साथिहरुले यता हाजिर गरुम त😊😊
@jitkumarigurung5230
@jitkumarigurung5230 9 ай бұрын
हाे भगवन भण्डारी काे स्वर अति राम्रो रहिछ ।
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 11 ай бұрын
अहा अग्रज कलाकार हरुको अति रमाइलो जमघट गराउनु भएकोमा कृष्ण सर लाई मुरी मुरी धन्यवाद , अग्रज अनुभवी कलाकार हरु ले इन्द्रेणी जस्तो सर्वप्रीय बिश्वब्यापी कार्यक्रम र यति धेरै आमा बुवा दिदिबहिनी हरुको सामुन्ने दोहोरी गाउदा अलिकति ध्यान पुराएर गाउनुपर्ने हो , दोहोरी को प्रसङ्ग अन्तै मोडिदा अलि असहज जस्तो भयो त्यति मज्जा आएन , जय इन्द्रेणी परिवार !!!
@AsdDsa-ko8kj
@AsdDsa-ko8kj 11 ай бұрын
उहाँहरू एकदम अग्रज हुनु हुदो रहेछ अग्रज भनेको अग्रज नै हुन्छ उहाँहरू लाई चिन्ने मौका पए
@sujaldhungana98
@sujaldhungana98 11 ай бұрын
First comment ❤❤
@AatmaBishwasFilms
@AatmaBishwasFilms 11 ай бұрын
आदरणीय अग्रजहरु को उपस्थित यो रमाइलो अबिसमणिय 🙏🙏
@ramadhikari6526
@ramadhikari6526 11 ай бұрын
लाेकदाेहाेका महान अग्रज कलाकारहरुलाई दस ओौला जाेडी नमन।
@laxmidevikunwar5215
@laxmidevikunwar5215 11 ай бұрын
Jay indreni very good dohori सबै लाई नमस्कार ❤❤❤❤❤❤❤❤❤❤ 🎉🎉🎉🎉🎉🎉🎉🎉 🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍
@roshanghimire5444
@roshanghimire5444 11 ай бұрын
Here Now at the moment absence Raju parayar is big issue for increasing value of this absort ❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 11 ай бұрын
❤❤❤❤❤ Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family:: ❤❤❤❤❤
@sonubahadur1655
@sonubahadur1655 11 ай бұрын
लोक दोहोरी किङ राजु परियार को कमि छ ❤❤❤❤️🙏
@shusilmahat2626
@shusilmahat2626 11 ай бұрын
यसमा राजु परियार भयको भय सुनमा सुगन्ध हुनथ्यी
@shusilmahat2626
@shusilmahat2626 11 ай бұрын
राजु परियार र भगवान भडारिला दोहोरि हेरनमन छ पिलिज
@BirendraShah-xb7bu
@BirendraShah-xb7bu 11 ай бұрын
Rajuji voyako Vaya sunma sugandha hunethiya
@rajanthapa1334
@rajanthapa1334 10 ай бұрын
साह्रै उत्कृष्ट कार्यक्रम ।
@user-uf5hs3lk5h
@user-uf5hs3lk5h 11 ай бұрын
धन्नेबाद ईन्द्रेणि सञ्चालक कृष्ण कँडेल ज्यु विभिन्न परिपार्टीकाे कारण राजनिति खिच तानि ले अस्ता ब्यस्ता भएका देश का ३ कराेड नेपाली जनताले न्याय हराएकाे देश भन्ने महसुस गर्दैजाँद आफ्न मनभित्रका बेथा कथा लाई बिसाउने ठाउँ साझ चौतारिका ईन्द्रेणि कार्यक्रम का सञ्चालक कृष्ण कँडेल ज्यु लाई हार्दि हार्दि बधाई तथ सलामछ
@bimalkhatiwada8074
@bimalkhatiwada8074 11 ай бұрын
पैलो पटक हेरे आज मैले अ.. बधाई छ मलाई अनि गीत गाउनी लाई पनि
@kishanban4037
@kishanban4037 11 ай бұрын
अग्रज कलाकार प्रेमराजा महत सर भगवान् भण्डारी सर बद्री पंगेनी सर शान्ति भण्डारी दिदी यशाेधा केसी बहिनी लगायत सबै काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉
@divasdulal7643
@divasdulal7643 11 ай бұрын
राजु परियार को कमि कस्कस्लाइ लाग्यो हजुर ❤❤❤
@bijayguragain7295
@bijayguragain7295 11 ай бұрын
सहि हो
@ritagurung4874
@ritagurung4874 11 ай бұрын
Ho ni hajur
@somnathsunar2874
@somnathsunar2874 11 ай бұрын
मलाई लायो
@prakashrai3119
@prakashrai3119 11 ай бұрын
@@ritagurung4874 kķ
@prakashrai3119
@prakashrai3119 11 ай бұрын
@@bijayguragain7295 kkkkkk
@badriacharya122
@badriacharya122 11 ай бұрын
❤❤प्रेमराजा महत र भगवान भण्डारी बद्रीपङ्गेनी ,जस्ता ,हस्तीहरुलाई ,उताशान्ती भण्डारीहरु छन् उत्कृष्टगायन सारै रमाईलाे भयाे ❤❤❤!!!
@laxmikhadka1260
@laxmikhadka1260 5 ай бұрын
दोहोरि भनेको कुरा। यो हामिले। जसरि गागा मिलेको हुन्छ तो। तो कहिले हुदैन यो हामि पनि बुछु यो कहिले सोचिसो होला
@Narendrasaud2053
@Narendrasaud2053 11 ай бұрын
एक से एक दिग्गज कलाकारहरु बिचको दोहोरीको मज्जा बेग्लै🙏🙏🙏
@kalpanaale8186
@kalpanaale8186 11 ай бұрын
Sarai ramailo lagyo ajako bhagwan daju ra shanti diju ko wow aba badri daju ra premraja mahat dajuko dohori pani auna paryo krishna daju❤❤❤❤❤
@kalikasharma8844
@kalikasharma8844 11 ай бұрын
ओहो नि आज इन्द्रेणीमा उधुमै रमाइलो सबै मन पर्ने कलाकार जमघट 🙏🙏🙏🙏🙏🙏
@tankprasadpathak7696
@tankprasadpathak7696 11 ай бұрын
आज अग्रज कलाकारहरू काे प्रस्तुति सुनेर रमाईने भयो ईन्द्रेणी टीम लाई धेरै धेरै धन्यवाद 🎉🎉🎉
@podc2.o_
@podc2.o_ 11 ай бұрын
1:19:21
@narayanpandeya7875
@narayanpandeya7875 11 ай бұрын
यस्तो कार्यक्रम सायदै अरु कुनै चैनेल मा आउला, यो सौभाग्य मिलाई दिने इंद्रेणि टीम र कृष्ण कंडेल दाजु लाई धन्यबाद, बिदेश बाट हेरेर पनि त्यही भएको अनुभव भयो
@mohanbahadurthapa5747
@mohanbahadurthapa5747 11 ай бұрын
जय कृष्ण कडेल सुर्खेत को मातो मा जन्मेर उत्कृष्ट काम्म सबैइ नेपाली को मन मन बस्न सफल हुनु भएको को जय ❤❤कृष्ण कडेल जय इन्द्रेणी ❤️🇳🇵🇳🇵🇳🇵
@rupachhetri6544
@rupachhetri6544 11 ай бұрын
Jaya housa daupcharasora madhava raxa guran aatykam Pura hasusa good bass you hajaur 🙏💕❤️👏👍👍👍
@ayushkcayushkc5566
@ayushkcayushkc5566 11 ай бұрын
Jay indreni nice dohori
@paudyalloknath5462
@paudyalloknath5462 11 ай бұрын
उत्पात रमाइलो भयो सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना
@harikummar5469
@harikummar5469 11 ай бұрын
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤🎉
@sonikabk8033
@sonikabk8033 5 ай бұрын
सारयिमहपराको ।समदूरगित ।जेहोस ।किरिसन ।मनदिरमा ।रमायिलयिछ । ।सूखिदूखि ।समपूनरमउनि ।मनदिर❤❤❤❤ । ।रसिलोरहसिलो🎉
@manigurung1469
@manigurung1469 11 ай бұрын
सारै रमाईलो दोहोरी र कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्र्णी टिम ।
@shambhurai2482
@shambhurai2482 11 ай бұрын
नया लाई प्रोसान र पुराना लाई सम्मान भनेको यहि हो सारै मिठो
@rameshbhattrai3952
@rameshbhattrai3952 11 ай бұрын
Very very nice song thanks for all of you and jay indreni
@reshbahadurkunwar
@reshbahadurkunwar 11 ай бұрын
Namaskar Amazing indreni program
@basudevthapa2059
@basudevthapa2059 11 ай бұрын
ल बधाई छ ॐॐॐ जयहोस भिमेश्वर यक से यक कलाकार ॐॐॐ धन्यवाद
@shashitimilsina2312
@shashitimilsina2312 11 ай бұрын
आजको कार्यक्रम हेर्दा म जस्तै खुसी हुने को को हुनुहुन्छ
@chakradevsharma9781
@chakradevsharma9781 9 ай бұрын
भगबान भण्डारीले तान्ने,बद्रिपंगेनिले धकेल्ने कस्ता माहिर रहेछन दुईजना ,याेदाेहरी सुन्नलाई धेरैमजा भयाे।
@khamkarki5774
@khamkarki5774 11 ай бұрын
Indreni team lagayat sampurna kalakar haruma ekmustha namaskar❤❤❤❤
@spmgr-zj1kc
@spmgr-zj1kc 11 ай бұрын
म त सुन्दै छु भर्खर 👍️🙏🍎💪😊
@kishanban4037
@kishanban4037 11 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्रेमराजा महत सर जय भगवान् 🎉😂
@thakurpoudel2956
@thakurpoudel2956 11 ай бұрын
नेपाली लोक संगित का प्रबासमा रहेका र सो देशमै रहनु भएका अग्रजहरु मिलेर यतिका दिन पछि ईद्रेणिमा गित गाउदा कम्सेकम अहिलेको आफ्नो देशको बर्तमान परिवेश लाई अगालेर गाईदिएको भए सुन मा सुगन्ध हुनेथियो त्यो प्रस्तुतीकरण देख्न त पाईएन यो त गाउ घर तिर केटाकेटी ले एक छिन रमाइलो गरेको जस्तो भयो । भाबिदिनहरुमा उहाँहरु को प्रस्तुति देश र जनताको बारेमा गाउन लगाउनु होला कृष्ण जि । हैन भने यस्तै हो भने यहि चाल हो भने ईद्र्णि लामोसमय सम्म नजान सक्छ ।
@tejbahadurkhatri9879
@tejbahadurkhatri9879 11 ай бұрын
मलाई धेरै मन पर्ने भगवान सर र याे भाका दाेहाेरि नि
@bishalmahar25
@bishalmahar25 11 ай бұрын
आहा यो दोहोरि हेर्दा सारै रमाइलो भयो भगवान भन्डारि दाइ ,बद्री पङ्गेनि ,यसोदा दिदि लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤ अब अर्खो भाग यो भन्दा कडा देख्न पाइयोस ❤❤❤ !भगवान भन्डारि दाइ र प्रेमराजा महत्तो दादा लाइ उच्च सम्मान छ ❤❤ यो हेर्न मौका दिनु हुने कलियुग का भगवान आदरणीय दाइ कृष्ण दाइ लाइ हिर्दय देखि नै उच्च सम्मान छ ❤❤ कृष्ण दाइ हजुर लाइ जत्ति सम्मान गरेनि पुग्दैन तै पनि कोटि कोटि शिर्झुकाइ नमन छ ❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ सलाम छ ❤❤❤ जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤
@nathbhedi9738
@nathbhedi9738 10 ай бұрын
Jay indreni
@surajadhikarichhetri1368
@surajadhikarichhetri1368 11 ай бұрын
Kati xittai skiya jasto laga ko ❤❤❤❤❤ kasto aananda aako thiyo❤❤❤❤
@narayantiwari5499
@narayantiwari5499 11 ай бұрын
आहा ..कति रमाईलो..लोकप्रिय कलाकारहरुको जमघट…
@jayakrishnahamal1332
@jayakrishnahamal1332 11 ай бұрын
राजु परियार र सिला आलेको कमि महसुस भयो ।
@chakradevsharma9781
@chakradevsharma9781 9 ай бұрын
याेटिम दाेहरीमा उत्कृष्ट हुन्छहाेला
@jhapalikanxo6767
@jhapalikanxo6767 11 ай бұрын
Aaha aati mitho voice sabjanako sabjanama Saman 🙏🙏🙏
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 11 ай бұрын
❤❤❤❤❤ INDRENI IS A TRINITY:::Entertainment, Service and Message: ❤❤❤❤❤
@neupanemaya821
@neupanemaya821 11 ай бұрын
मनमाया नहुँदा खल्लो लाग्यो।
@brneupane4723
@brneupane4723 11 ай бұрын
आह जति सुनेपनि कहिल्यै नथाकिने । अग्रज हरु प्रती सम्मान छ ।🙏🙏🙏🙏
@chetnathniroula3318
@chetnathniroula3318 11 ай бұрын
Aagraj kalakarharu ko jamgat le sarai ramailo bhako x jay indreni 🎉🎉🎉
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 8 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 60 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 33 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 17 МЛН
When an RV meets a zombie outside #rv
0:21
campingWorld
Рет қаралды 24 МЛН
He doesn’t like illusions
0:17
V.A. show / Магика
Рет қаралды 12 МЛН
Это ежегодное настроение 😉 #tiktok #юмор #жиза #funny
0:10
Ангелина и Тая
Рет қаралды 3,6 МЛН