आहा आज निकै रमाइलो हुने भयो पर्देसी गायक सुर्य खड्का र टीका सानु बिच कोको हुनुहुन्छ पर्देस बाट हेर्ने इन्देनी कार्यक्रम जय इन्देनी🌹🌹🌹
@minatiwari40285 жыл бұрын
Watching form Luxembourg
@rajandhakal30455 жыл бұрын
Japan bata herdai chu, ramro x
@gaurikandel72095 жыл бұрын
USA bata herdai chu
@पुर्णतामाङ-श8ध5 жыл бұрын
Tek Bahadur Khadka हाहाहाहाहा खड्का भएर सपोर्ट खड्का को ठिक छ
@tekbahadurkhadka58805 жыл бұрын
पुर्ण तामाङ जि होइन सर म नेपाली कलाकार सम्पुर्ण मा सम्ममान गर्छु खड्का भयर होइन
@rpbhatt55855 жыл бұрын
टिका सानू को सपोट गर्ने मन पराउने सबै यता हाजिर हौ।सूर्य खड़का त बेजोड़ नै हुनुहुन्छ। टिका बैनी को मिठो हासो र बोलीमा फिदा भइयो। फिदा हुने हाजिर गरौ है
@anilmagar33225 жыл бұрын
धेरै मन परेको छ र पनि टिका दिदि सग दोहोरी गाउन मन छ हजूर
@ratanqb89795 жыл бұрын
Mawayperethi and
@dhanisingtamang16185 жыл бұрын
कति राराे
@bhuvanshahi5765 жыл бұрын
Sarai ramro xa dd ko prativa
@sangitasunar37455 жыл бұрын
hamro baglung ko surya khadka daaju sabiko man mutuma basnu vaaxa jasti suryako kiranla jati parkash deyako xa ra tasti dajula ni sabaiko man ma basnu vaaxa ane tika sanu dijuko kati metho aabaj
@dipeshdipshan5 жыл бұрын
टीका सानु बैनी को बोली हाँसो सारै मिठो छ अझै प्रगति गर्दै जानु ।।।।
@juranlimbu99825 жыл бұрын
Kati ramro dohori ni
@amarmagar83295 жыл бұрын
कृष्ण दाइ म यो इन्द्रेणी कार्यक्रम नियमित श्रोता हो म सबै कार्यक्रम दैनिक हेर्छु धेरै नभए पनि सानो सहयोग गर्ने इच्छा छ हजुर संघ भेट कसरी गर्ने पिलिज यो बाताबरण मिलाइ दिनु होला म हाल साउदी अरबमा छु
@mrsharma37045 жыл бұрын
धेरै राम्रो गीत
@sarumagar56085 жыл бұрын
दोहोरी होस त यस्तो
@ganeshpaiyarganesh20235 жыл бұрын
टिका दिदि र सुर्य दाई धेरै राम्रो जमेको छ दोहरि ।। सधै यस्तै राम्रो राम्रो दोहरि हेरन पाईन्छ ।।॥इन्देनी टिभि बाट खुसि लाग छ mis u inderni tim lai
आज बल्ल धेरै पछि सुर्य खड्कालाई देख्न पाईयो है ल गायक सुर्य खड्का र तिका सानुलाई मन पराउने को को हुनुहुन्छ यता हाजिर है ?
@SuryaKhadkaOfficial5 жыл бұрын
परदेश बाट घरदेश आएको बेला ईन्द्रेणी टिम र बिशेष कृष्ण कंडेल दाजुको निमन्त्रणा पाएर मन पर्ने गायीका टिका सानु संग यसरी गीत गाउने अबशर पाए, सबै सबै लाई धरै धरै धन्यवद हरेर प्रतिकृया दिनुहोला है। Lop You All
@dudhpokharimusic8555 жыл бұрын
हजुर लाई धन्यवाद छ सर।
@haribahadurgharti30925 жыл бұрын
धेरै धन्यवाद दुबै जना कलाकार लाई
@rameshbasnet99865 жыл бұрын
💟💟💟
@gyanbahadurpahadi34755 жыл бұрын
रमाईलो संयोग बहुत मजा आयो👌👌
@bhimthapa48755 жыл бұрын
Surya Daji ko big frnd ho mata
@dipak87585 жыл бұрын
ईन्द्रणि कार्यक्रम नछुटायर हेर्ने सबै यता हाजिर हुनोस त कतिजना हुनुहुन्छ
@haridhakal50295 жыл бұрын
Ma xu hai indrenei herne
@jeewananjaanolioli385 жыл бұрын
धेरै राम्रो छ सुर्य दाइ miss you
@durgaoli54535 жыл бұрын
ma pani xu
@devprasaddhakal10175 жыл бұрын
राम्रो छ
@sheskantapoudel19325 жыл бұрын
Haina yo karyacram Kati Bela aauxa ho sathi haru m herne sarai rahar xa ho
@bedprasadgyawali61225 жыл бұрын
🙏अब सङ्गीतक्षेत्रलाई झड्का होस ✍️ 🙏जहाँ टीका त्यै सुर्य खड्का होस ✍️ आहा कति राम्रो शब्द टीका दिदी हजुरको एकदमै राम्रो लाग्यो👇️
@donlama52655 жыл бұрын
Wow
@adhikarichiranjivi50245 жыл бұрын
यो जोडी हो नि दोहोरी को यथार्थ किङ love you both of you best luck tika and sury bro
@saritakafle65855 жыл бұрын
धेरै दिनको प्रतीक्षा पछि बल्ल प्रसारण भयो सुर्य खड्का र टीका सानुको यो प्रोग्राम धेरै राम्रो
@Simana2315 жыл бұрын
Indreni jatiko samabesi program kahi dekhiyena ramro ko ta barnan garne kunai sabda naI xaina wawoo inderni😍😍😍🙏🙏🙏🙏tara aaja khima roka magar kina hunuhunna ta kadel dai???
@जुनुअर्यालभुसाल5 жыл бұрын
you are right
@suman.khadka22545 жыл бұрын
*सुर्य खड्का मन पर्ने यता हाजिरी हुनु ल म बागलुङ बाट हेर्दै छु*
@teklamichhane95145 жыл бұрын
Malai ati man parx sis I am big fan sury khadka
@Nepaliart19915 жыл бұрын
Ma malaysia dekhi herdai xu
@akashtamrakardang61405 жыл бұрын
Surya khadkako aawajma xuttai jadu xa
@bhupichhetri12615 жыл бұрын
Me
@tikaramrijal71825 жыл бұрын
म पनि छु है साउदि बाट
@princerabiofficials31315 жыл бұрын
टीका सानुले इन्द्रेणी होइन इन्द्रेणीले टीका सानू जस्तो आँसु कवि जस्तो गायिका पाउनु भाग्यमानी हो । टीकासानुले धेरै रमाइलो गराउछिन। हरेक शब्द टीका सानुका अमुल्य हुन्छन।
@khadgarai29515 жыл бұрын
टीका बहिनिको गित गाउने शैली अनि त्यो गित्मा हुने हाउ भाउ कस्तो राम्रो सङ्ग गित सङ्गै हात्ले पनि गर्नु हुन्छ यहि इस्ताइल देखि म खुसिछु ?
@himaliroka50035 жыл бұрын
Jatti hereni heran man lagaxa surya ji ko sukha paula tika ko sathale japan vada majheko hatle yo sabadle manai xuyo
@danbahadurbhuju72115 жыл бұрын
टीका सानू र सुर्य खड्का को दोहोरी हेरेर समय गएको पत्तै पाएन धन्यवाद इन्द्रेणी @ कृष्ण कडेल दाइ
@dhanlalgurung37325 жыл бұрын
राम्रो लाग्यो ।
@rajkunwar26885 жыл бұрын
वा वा टिका सानु😘👌👌 नगर के सानो मन फेरिनी तिम्रो आमा-आमा हुन मेरोनी
@bigagaming82325 жыл бұрын
वा वा
@jemssnr84395 жыл бұрын
टीका सानू बैनी को गित र हासो निकै मीठो छ अझै राम्रो गर्दै जानू.........
@princerabiofficials31315 жыл бұрын
टीका सानुको गाउने शैली शब्द साथम मिठो हांसो वाह!! यउटा कलाकारमा हुनुपर्ने गुण सबै छ टीका सानुमा ।पहिरहन देखि सहनशिल्ता लाईभकि क्विन भन्न्न रुचाउछु म ।😘🌹🌹
@hittamayarai61153 жыл бұрын
O988. Öii
@mgrneesushmi87935 жыл бұрын
अब संगीत क्षेत्रलाई झड्का होस .... जहाँ टीका त्यही सुर्य खड्का होस धेरै राम्रो दोहोरी 😙😙😙😙
टीका अायपछि धेरै नै मनकारि मान्छिहरु को लाईन लागन थालेको हुनता पहिली पनि ईन्देणी चलिराखेको थियो तर टीका अायपछि अझ पलश पयट भयो
@dilbahadur98904 жыл бұрын
nic
@khatridhan3254 жыл бұрын
tika dd ko giet yek dam ramro x
@ghising37765 жыл бұрын
धेरै धेरै मन फुलेर आउँछ ।टीका दिदीको यो शोर अनि हाशो अनि सुर्य दाको त झन शिसट सोर ओहो यकदमै खै के भनौ शब्द नै छैन हजुरहरुलाई उन्नति प्रगतिको सुभकामना।।।❤️❤️❤️
@बिरुदैलेखि5 жыл бұрын
सुर्य खड्का भाइले नेपालमै बसेर कलाकारिता छेत्रलाई निरन्तरता दियको भय अझै राम्रो हुने हो हुनत आ आफ्ना समस्या पनि हुन्छन टीका बैनी अनि सुर्य खडका भाइलाइ शुभकामना
@prajwalrai6503 жыл бұрын
Pppppp] .
@dharmakhadka90155 жыл бұрын
टिका सानु मान्छे हेर्दै अति राम्रि अनि सुर्य खड्का को त कुरै नगरौ त्यसैमाथि टिका सानुको मुसुस्क मुस्कुराउने अनुहार अनि दोहोरिको टुक्का अति राम्रो
@mangoleyan88625 жыл бұрын
आह कति राम्रो सब्द टुक्का हरु , टिका सानू बहिनीको ,स्वर र गित गाउने शैली अतिनै राम्रो छ ,
@bigagaming82325 жыл бұрын
So nice song
@amargaha84655 жыл бұрын
उता इन्द्रेणी समाजमा रुपक भाई र टिका सानु बहिनीको कुराकानी सुनेर अनि हेरेर अब एता पनि टिका सानु र सुर्य खड्काको गीत सुन्न म पनि हाजिर भए है!!!?!
@jharnak58715 жыл бұрын
टीका सानू दिदि ईन्द्रेनि मा देखे भने मत भेरै खुसि हुन्छु
@kamalprasadsharma69275 жыл бұрын
टीका साच्चैनै इन्द्रेणिको टीका नै बनेकी छिन ! यिनि सङ्ग दोहोरिको शब्दकोष नै छ जस्तै लाग्छ उन्नती अनि प्रगतिको धेरै धेरै शुभकामना !!!
@preampun16205 жыл бұрын
M
@dilsarirai63275 жыл бұрын
Pream Pun t
@subinkc61783 жыл бұрын
Opp
@demonlord26793 жыл бұрын
@@preampun1620 0q0l0
@shainathapa77753 жыл бұрын
@@subinkc6178 a gym no credit but ct by no
@balkrishnagyawali30325 жыл бұрын
आहा कति रमाइलो हो सारै राम्रो लाग्यो दोहोरी होस त यस्तो बबाल दामी छ टिका सानु र सुर्य खड्का दाइको
@prakashpandey67635 жыл бұрын
यो हो नि त दोहोरी भनेको। सुर्य जि र टीका सानू ज्यु को उत्कृष्ट प्रस्तुती। प्रदेशी गायक सुर्यजी को गित प्रदेश बाट हेर्दैछु।
@premchhantyal19125 жыл бұрын
टीका सानू को शब्द चयन धेरै उत्कृष्ट छ। भाईलाई पनि शुभकामना ।
@samayasandarbha35685 жыл бұрын
अाफ्नो त टीका सानुको गित खोजी खोजी हेर्ने र सुन्ने चलन छ, गायन कला र मुस्कानमा टीका सानू लाई जित्ने त नेपालमा बिरलै होलान।
आब जीवन मा एउटा धोको फेरि रचियो टीका सानू जि सङ दोहोरी गाउनी लाइभ या त एल्बम मिस यु सुर्य दादा both my supper star keep it top 🇳🇵🇳🇵🎤🎶
@khunraj73195 жыл бұрын
टीका सानू जत्तीको सब्द चयन गर्न सक्ने कलाकार अहिले सम्म देखेको नि छैन र जन्मेकै छैन होला सायद ।
@susmamukhiya62795 жыл бұрын
Khun Raj sahi vannu vo yekdam artha pudna tukka hunx bainiko ra savya sabda cayan huncha
@neinagurung93895 жыл бұрын
Khima roka pani aawaj sunna paunu paryo
@prakashnepali19225 жыл бұрын
हजुरको कुराले मेरो आँखा रसायो हजुर यति राम्रो मुल्यांकनको लागि धेरै धेरै धन्यवाद म पनि टीकाको ठुलो फ्यान हु
@kesharkhatri45095 жыл бұрын
tika ko nach pani dami xa tika ko ghar ani mero ghar 13 k.m ko duri ma xa 😀😀😀😀
@prakashnepali19225 жыл бұрын
Keshar chetri hajurako ghar kun thaau ho ra dang
@santoshirimal75995 жыл бұрын
धेरै रमाइलो छ यो इन्द्रेणी कार्यक्रम ।दुख सुख को चौतारी
@kopilbishwakarma81765 жыл бұрын
टीका सानू र सुर्य खड्का दुबै को फ्यान हु, आज खुशी लाग्यो संगै देख्दा धन्यवाद कृष्ण दाजु लाई एन्ड इन्द्रेणी परिवार लाई, आगामी दिन हरु मा अझै राम्रो हुँदै जाओस अझै नयाँ प्रतीभा लाई देख्न पाइयोस्।
@सरुअछामि-प1ढ5 жыл бұрын
इन्द्रेणी को हरेक कार्यक्रम हेर्छु तर आज झन निकै मिठो दोहोरी सुन्ने र हेर्ने मौका पाय आदरणीय अग्रग दाजु सुर्य खड्का र दिदि टिका सानु प्रती नमन साथमा कृष्ण कंडेल दाजु प्रती आभार नमन जय लोक दोहोरी।
@guptaale47473 жыл бұрын
ए
@jotindrakunwar57265 жыл бұрын
बधाई छ सुर्य खड्का र टीका सानुलाई यकदमै राम्रो दोहोरो हाल साउदी बात हेर्दै छु
@anilanil-pg9ks5 жыл бұрын
जलले घरपरिवार को बारेमा बुझेको हुन्छ उसलाई था हुन्छ ईमान केहो भनि जस्तै टिका सानु😍😍😍😍😍😍😍😍😍😍
@ritaneupane50155 жыл бұрын
सुर्य दाजु को शब्द यति मर्मिक हुन्छ त्यस्तै मिठी स्वर पनि टीका दिज्यु को पनि त्यतिनै मीठो छ सफलताको अग्रिम शुभकामना both of you
@gobindasunar13055 жыл бұрын
सुरुवात गरियो अब तिका सानू अनि सुर्य खद्का मन पराउने जति यता है ह्जुर 👨🌾👨🌾👨🌾👨🌾
@khadanandasharma94075 жыл бұрын
म नि टिकाको फ्यान हो गजब राम्रो लाग्छ तिम्रो प्रस्तुति सानू।।।
@jibrajgurung87874 жыл бұрын
Tika sanu Big fan
@sushinasunar31684 жыл бұрын
@
@AbhishekChand5555 жыл бұрын
🙏दिदी टीका दिदिको गाउने शैली र तेइ माथी दिदिको हासो अझै राम्रो
@612ramc5 жыл бұрын
ईन्द्रेअनी मा आज सम्मकै बबाल दोहोरी । सुर्य र टीका को जोडी बबाल छ।
@bikashbasnet16884 жыл бұрын
हाेनि हैे सारै रमईलाे छ
@sp-magar5 жыл бұрын
टिका सानु अहिलेकि लाईभ दोहरीकि चर्चित गायिका सुर्य खड्का संग निकै रमाईलो दोहरी सुनेर निकै रमाईलो लाग्यो
@devakoral91275 жыл бұрын
Tek shnu kshorm
@محمدالكبوو5 жыл бұрын
टीका गाउले को गित अनि त्यो भोइस सुन्दा आबन्द लाग्छ मौका मिलेत मनि आउते गाउले सङ्ग भिड्न
@durgapandey37025 жыл бұрын
टिका सानुको सबै हेर्ने गरेको छु राम्रो लाग्छ।
@mohanchhetri36134 жыл бұрын
सुर्य खड्का त हामी सबै नेपाली को ढुकढुकि नै हुन बधाई तथा शुभकामना ।
@shyamkhanal63373 жыл бұрын
0h 6rgjxrfgth5ftzsr 0
@एकसच्चादेशभक्त5 жыл бұрын
टीका सानू यसै पनि माया लाग्दी छन् त्यसैमा आज झन् मायालाग्दो हिरो सुर्य सरको आगमन इन्द्रेणीमा 👌
@sitapant87075 жыл бұрын
मेरो भाई पो त 😍😍
@kajimanlohani86205 жыл бұрын
आज सुर्ये खड्का जि र टीका सानू को मार्मिक गित सुन्न पाइयो
@sangitatamang47955 жыл бұрын
Kajiman Lohani kknb
@sangitatamang47955 жыл бұрын
Kajiman Lohani kknb
@samayasandarbha35685 жыл бұрын
अाज सम्म हेरेको दोहोरीमा सुर्य खड्का लाई पनि मेरो तर्फ बाट 99.99 दिएे है साथी हरु।
@gopalsanu40085 жыл бұрын
वा कति मीठो सोर असाध्य राम्रो लग्यो म मलिसिया देखि हेर्दै छु
@gopalsanu40085 жыл бұрын
💪💪💪💪💪👍️👍️👍️👍️👍️👍️👏👏👏👏👏👏
@suryasunar61075 жыл бұрын
धेरै राम्रो छन टिकासानु काे गित का सब्द हरु छन
@Motu1864 жыл бұрын
Hello nani k6 halkhabar ma Maryland USA bata ma shiva bista
@kbgurung62383 жыл бұрын
@@Motu186 @gd@
@PrakashJoshi-yl6rw5 жыл бұрын
सार्है मिठो गित गाऊने लोगदोहोरी गियीका मध्य टिका सानु ईन्देनी की1 नम्बर मा छन्
@krishnabhatt52625 жыл бұрын
सुर्य दाजु एकदमै मिठो स्वरका धनि
@nepalibabu60255 жыл бұрын
अति राम्रा शब्द हरु मा आज यो जोडी हरु को दोहोरो सुन पाइयो अति खुसी लागेयो.....
@ishworirijal61745 жыл бұрын
सारै राम्रो अनि निकै मिठो बोली भएको दुबै जना को सुभ चिन्तक हु म पनि उतरोतर प्रगति को शुभकामना इन्द्रेणी परिवार र कलाकार सबै लाई
@sumimagarofficial5 жыл бұрын
सुर्य खड्का पहिलै देखी मन पर्छ।।टिका सिस को दोहोरी टुक्का झन के भनम बबाल।👌🏻
@joshibhaktabhanu98134 жыл бұрын
Obd
@mohanbudhathoki10065 жыл бұрын
मान्छे नि कति hancy सुर्य सर ani Tika sagko jodima bballl dohori टुक्का कति मज्जाको बरै😘😘🙋🙋
@maheshbhatt78205 жыл бұрын
खिमा दिदि बिना राम्रो लागेन टिका बहिनिको दोहोरि छेउमा खिमा दिदि हुनुको मज्जा अलगै हुन्छ क्या किरिस्ण दाई खिमा दिदिलाई हाजिर गराउनु पर्यो
@sachingurung64675 жыл бұрын
कहा बाट आउँछ टीका सानुलाइ यति मीठा मीठा शब्दहरु !!!
@dailylove95925 жыл бұрын
Mukh bata ho hajur
@गोपालकोइरालामोरङ37715 жыл бұрын
सारै राम्रो लोकगीत जति सुने पनि सुनुसुनु लाग्ने
@shobhanagurung73185 жыл бұрын
Sahi
@sachingurung64675 жыл бұрын
@@shobhanagurung7318 मन पर्यो हो हजुरलाइ नि!!
@shobhanagurung73185 жыл бұрын
@@sachingurung6467 👍
@suryajoti30315 жыл бұрын
टिका सँग के सक्थे टिका दोहरि कि कुईन स्वर रुप बोली हाँसो स्बाभाव लगनसिल अनि मिहेनिति
@RajanGautam-u7m5 жыл бұрын
होनि दाई
@suryajoti30315 жыл бұрын
@@RajanGautam-u7m अाज विहान ईन्द्रेणी समाजमा रुपक गिरि भाइको इन्टर भ्यु हेर्दा साचै नै प्रतिभाशालि नै लाग्यो टिका सानू हर कुरामा प्रफेक्ट व्यवहारिक पनि तेतिकै
@RajanGautam-u7m5 жыл бұрын
@@suryajoti3031 हजुर होनि दाई 100%
@bhimbhadurg.c.18755 жыл бұрын
खुसि लाग्यो आज सूर्य दाजु अनि टिका जि को दोहोरी सुन्दा सबै इन्द्रनि टिम तथा सम्पुर्ण लाइ मेरो कुटि कुटि नमन गर्दछु म दुबई बाट हेर्दै छु राम्रो लाग्छ
@kechha0075 жыл бұрын
सुर्य भाइ र टीका सानू बहिनी को यो दोहोरीमा भएको शब्द चयन, सिर्जनाशिलता, प्रस्तुती तथा सालिनतालाई नमन नगरी बस्न सकिएन। यहाहरुको यो प्रतिभामा सधै सधै अरु बढि निखरता आवस। प्रस्तुतिको लागि धन्यवाद तथा बधाइ छ। कृष्ण कडेल जीको प्रतिभाको त कुरै नगरौ। उहाँ त बेजोड माथी को बेजोड भै हल्नु भयो। प्रतिभा मात्र नभएर परोपकरितामा पनि कडेल जि लाई नमन नगरी बस्न सकिएन। इन्द्रेणिका अन्य सबै कलाकारहरुको पनि आ- आफ्नै महत्व छ। सबैलाइ हार्दिक बधाइ छ।
@chhertibishnu61192 жыл бұрын
af x fxrz
@sangeetpremeedhanishor11205 жыл бұрын
धेरै पछि टिकाको गित सून्न पाईयो लो टिका सानूको फ्यान यता हाजीर हूमत💔💔
@baliramdevkota73315 жыл бұрын
म हाे नि कतारि दुखि
@khadkapanthi55185 жыл бұрын
म
@sangeetpremeedhanishor11205 жыл бұрын
lolo💓💓💓
@rajkumarbc64525 жыл бұрын
मेरो रोजाईको गायक सुर्य खड्काजिलाई आज बल्ल बोलाउनु भो कृष्ण कंडेल दाइ हार्दिक धन्यबाद। मेरो मनको दोस्रो राजु परियार सुर्य जि। हे,, सुख पाउलान् टिकाको साथले ! जापान भाडा माझेका हातले!!!! वाह!!!!
@deepsunsharma71795 жыл бұрын
Joti magar ni
@lalitbcanjan98625 жыл бұрын
धेरै दिन देखि देखेको थिय सुर्य जिलाइ इन्द्रेनिमा आज मात्रै सुन्नपाइयो ,मजा आयो बधाइ मीठो दोहोरी पस्केको मा बहिनी र सुर्य जि लाई
असाध्यै मन पर्ने गायक अनि गायिकाको लाइभ दोहोरी हेर्न पाउँदा असाध्यै खुसी लाग्यो ।
@samayasandarbha35685 жыл бұрын
हरेक गितको शब्दमा टीका सानुको अर्थ हुन्छ, मलाइ लाग्छ टीका सानुको हरेक गितको 1 हरफ कबीले पाउने हो भने एउटा किताब बनाउछ,।
@TheKunwarchhetri5 жыл бұрын
Dami chha tika baini ko geet
@devpandit3775 жыл бұрын
Ghimire sir wow sahi kura garnu vo hajur le lekheka yo sabda padhda kabi pni estabda hun6 .
@prakashnepali19225 жыл бұрын
Sahi bhannu bho hajur malai ni testai laagx
@samayasandarbha35685 жыл бұрын
@@devpandit377 ho hai mitra hihihihi
@samayasandarbha35685 жыл бұрын
@@TheKunwarchhetri um
@bhagawatibhagawatipaudel72335 жыл бұрын
साच्चै टिकाकाे गित गाउने शैली अति फरक धेरै राम्रो छ अनि हात चलायर गितका टुकका भनदा झन मन परछ , हेरि रहु जसताे लागछ
@palpalientertainment20825 жыл бұрын
Ho hai
@Tarakhola_Ramugckamal5 жыл бұрын
आहा सोल्टीनी होनी
@RajBudhathoki5 жыл бұрын
सुर्य साच्चिकै सुर्य नै हुनुहुन्छ चम्किलो प्रदेशीको ढुकढुकी अनि टीका सानू पनि जुन जस्तै धपक्कै बलेकी आज मजा आउला जस्तो छ।
@prempaudel68235 жыл бұрын
ummm honi sai kura
@Utuber1115 жыл бұрын
आह!सारै राम्रो टीका सानू दिदिको मीठो स्वोर
@deepson25865 жыл бұрын
वा ।।।।।दोहोरी भनेको त यस्तो पो हो ।।। धन्यवाद दुबै जना कलाकार लाई कलाकार देस का गहना हुन सम्मान गरौ ।।।।दुबै जना लै प्रगती को कामना
@ArjunSapkotaOfficial5 жыл бұрын
Surya dai lai Dherai samjhana 😍❤️🙏🏻, sangai baseko yaad xa😊 Australia tira 😍😍😍 Tika ji ko geet nikai mann parxa uhalaipani samman😊😊🙏🏻
@shyammagar83955 жыл бұрын
टिका सानु काे हाँशाे सारै मन पर्छ 😋😜
@kalpanalama67695 жыл бұрын
पागल जनता हरू जब Sharmila hasda chahi dere hi nramro bhanne टिका माँ के x tyasto टिका bhanda तो sarmils 90 amri रा Aawaj पनी ramro xa
@karnagc87855 жыл бұрын
गीत धेरै राम्रो छ दुबै जनाको तर मन छुने मार्मिक दृश्य दुबै हात नहुने दाजु को थपदी बजायेको देख्दा ।
@tarakhatri41305 жыл бұрын
टीका सानू दोहोरी गाउन लाई नै जन्मिएको हो जस्तो लाग्छ !
@gfryihgugfyuhhg93804 жыл бұрын
ईन्द्रेणी टिम विशेष धन्यवाद अाजकाे दाेहाेरी धेरै धेरै मनपर्ने सुर्य भाइ र टीका बैनीलाई धन्यवाद गितकाे टुक्काहरुले धेरै मन छुने छन् मेरो जिन्दगीमा मेल खाने कुवेत बाट प्रर्देशी काे गितले कति मलाई रूवाउँछ सुर्य भाइ हजुरलाई धेरै धेरै धन्यवाद 🌹🌹🌹🌹🌹🌹
@onom95405 жыл бұрын
टीका सानू ले गर्दा इन्द्रेणी जन राम्रो हुदै गाको छ
@jashinmakim30505 жыл бұрын
Sahi ho
@princerabiofficials31315 жыл бұрын
सांची नै हो 100%
@lureyizzback48965 жыл бұрын
Sai ho
@prakashnepali19225 жыл бұрын
yes
@see-vapara-zuli81775 жыл бұрын
100%
@arjunrijyal90155 жыл бұрын
सुय खडका को गीत धेरै राम्रो छ म पनी भारत चेन्नई बाँट हेरदै छू मेरो घर बागलुड़ बलेवा हो
@kushalgurung4483 жыл бұрын
Aile sammako no 1 dohori malai man paryo surya khadkako sor!!
@gomabhandari59935 жыл бұрын
दौडेर आये है सबैलाई मेरो नमस्कार सबैको जय होस 🙏🙏🙏👌👌👌👍👍👍👍👏👏
@suryajoti30315 жыл бұрын
मत सुति राखेको थिए अाफै अाएछ साह्रै मार्मिक गितबाट अायो पीडा बोध छ नेपालीको कहानी क्यार्नि देश भाषणले सकिगो जनताको हालत जस्ताको तस्तै छ
@RajanGautam-u7m5 жыл бұрын
दिदि नमस्कार आजा दौडिदै आउदा म पो पहिलो भयछु
@chuinghing47655 жыл бұрын
बिस्तारै है लडिएला
@Tarakhola_Ramugckamal5 жыл бұрын
मिस यु सोल्टीनी ज्यु आज मेरो बेष्टु सुर्य र टीका रैछन है
@aoneblog91175 жыл бұрын
मेरो फेवरेट कलाकार सुर्य खड्का आज ईन्द्रेणीमा देख्दा धेरै खुसि लाग्यो
@aaratibhandari31335 жыл бұрын
कृष्ण दाइ कसरी बस्नु भाछ मुखमा कति गित आको होला कृष्ण दाइ को असाध्यै मन पर्छ मलाइ त
@blueeyesraibvcbjmyfbijkk64245 жыл бұрын
Aarati Bhandari Owow babal dohori Tika sanu
@monajdhakal25504 жыл бұрын
nice
@chakrabahadur96805 жыл бұрын
टिकासानू जस्ले जोडदार प्रस्तुति दिनु भएको छ !! यो इन्द्रेणी, मा हजुरलाई आगामी दिन हरुमा एस्तै एस्तै हौसला सरुप देखन पाउ, भन्दै म मेरो केही दुई, शब्द एहि समाप्त गर्दछु .!!
@deepaklamichhane38995 жыл бұрын
ल बसियाे इन्द्रनी को चौतारी म पर्देशि धन्यवाद छ कृश्न दाजु @इन्द्रनि परिवर 🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪
@aaaayyyy87605 жыл бұрын
Wow so nice pic 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇵🇸🇵🇸🇵🇸🇵🇸🇵🇸🇵🇸🇵🇸🇵🇸
@प्रियाक्षेत्रीरोल्पाजिल्ला5 жыл бұрын
के कमेन्ट गर्नु कुनै खोट लगाउने ठाउँ पनि भेटेन 🎤🎤🎤 बधाई छ सम्पूर्ण टीम लाई ✊✊✊
@सुभाषगाउलेदाइ5 жыл бұрын
दोहोरी चै घरबार बनाउने तिर मात्र जादो रैछ । लास्टमा । हसेउली ठटेउली तिर पनि गायन लानु परो । अनि मज्जा आउछ र हास्न पनि ।
@ramilatimalsina69525 жыл бұрын
मलाई मन परने गाएक भाइ र बेैनि दुबै ले गाएको राम्रो छ🌹🌹
@keshab1705 жыл бұрын
धन्न इन्द्रेणी छर बिदेशमा मन भुलाउन सजिलो छ ।खुशी लाग्छ दिनभरी काम गरेर इन्द्रेणी हेरेपछि थकाइ मेटिदिन्छ त्यसकोलागि कृष्ण दाइलाई विशेष धन्यवाद ! हाल दोहा कतारबाट।
@पुर्णतामाङ-श8ध5 жыл бұрын
कृष्ण दाजु को भनाइ अति राम्रो कति मजा ले नाम लिनु हुन्छ सम्झाना गर्नु हुन्छ धन्यवाद दाजु कृष्ण कडेल दाजु अनि हाहाहा गर्ने पावल राइ
@प्रसान्तकार्कीप्रसान्तकार्की5 жыл бұрын
सुर्य दाजु लाई धेरै पछी देख्न पाइयो खुशी लाग्यो साथमा टीका दिदी सङ दोहोरी मा गायको रमाइलो छ मेरो घर पनि बाग्लुङ हाल म दुबई बाट हेर्दै छु
@mohangurung63505 жыл бұрын
आजको दोहोरी पर्देशी गायक सुर्य खड़का र दोहोरीकी रानी टीका सानुको यति राम्रो संग प्रस्तुति दिनुभयो कि समय बितेको पत्तै भएन । यस्तै यस्तै गीतहरु सुन्न पाईयोस।
@Bishnu_Gautam205 жыл бұрын
अति नै मिठ्ठो गित सुर्य खडक दाजु उस्तै मीठो स्वोर तपाईको जये गित जये सङ्गीत।।।🇳🇵🇳🇵🇳🇵❤️🎙️❤️🇳🇵