समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
@debinmagar99154 жыл бұрын
इन्द्रेणीको स्टुडियो के भएको हो र थाहा भएकोले त भन्नू नी हौ धेरै पटक सोधे तर कसैले भन्नू भएन किन होला ?
@BrahMaSiriMeetra1234 жыл бұрын
Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless & mindless people. They must have heart and soul to see what indreni is doing. Indreni is really doing incredible social service in Nepal. Indreni team deserves huge respect and heartily salutation. Great job indreni family.
@soltinakokhojima20374 жыл бұрын
मेरो मुटु मेरो धड्कन मेरो पित्तो मेरो कलेजो मेरो फोक्सो मेरो धड्कन भन्दा पनि प्यारि मनमाया वाइबा लगायत सबैलाइ नमस्कार
@sukumayagurung9314 жыл бұрын
ुेुुुुुे
@nirmalachaulagain96204 жыл бұрын
रामो्
@kishanban42834 жыл бұрын
चिज गुरुड़ भाई र खिमा रोका बहिनी को दोहोरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ 100 लाइक छ
@kumargurung81584 жыл бұрын
मगर्नि को बोली अलि तोते
@krishnashrestha37984 жыл бұрын
@@kumargurung8158 LLL
@bjtamangofficial44694 жыл бұрын
bnbcvc
@khimarokamagar45104 жыл бұрын
नमस्कार सम्पूर्णमा धेरै समय पछि चिज गुरूड दाजु संग रमाईलो दोहोरी गाऊने प्रयास गरेकि छु हजुरहरूको लागि कस्तो लाग्छ हेरेर सल्लाह सुझाब दिनुस ल 🙏🥰💕
@BrahMaSiriMeetra1234 жыл бұрын
Really nice singing Khima ji. You are a beautiful singer. Keep it up.
@madhugnawali93864 жыл бұрын
जहाँ खिमा बैनी त्यहाँ तेसै रमाइलो
@chandrashahthakuri61584 жыл бұрын
सदावहार गायीका सारै मन पर्छ। ❤❤❤❤❤❤❤❤❤❤
@SahilKhan-xl8vd4 жыл бұрын
Mero bude khima love you chupaaa
@अमृतअधिकारी4 жыл бұрын
दामी छ खीमा बैनी उतर उतर परगती को कामना 💐💐👍️👍️👌👌🙏🙏
@babumagar48924 жыл бұрын
केही बोल्योकि हात हाल्छ ग्वाम्मै छोडौ भने राम्री छ अचम्मै 👏👏चिज गुरुङ को शब्द❣️❣️
@sunlalgurung44334 жыл бұрын
अच्चमै राम्री छे साँचीकै खिमा बैनी अनि चिज गुरुङको दोहोरी पनि सारै राम्रो छ । God bless both of you
@ramlamayoutube59473 жыл бұрын
यो कडा शब्द है सारै घत लाग्यो
@junakarki77143 жыл бұрын
Mintu8@@sunlalgurung4433 ,
@रत्नाचौलागाईंगौतम4 жыл бұрын
खिमा बहिनी को मुस्कान अनि चिज भाइको शब्द खतरा 🙏🙏🙏
@madanrana88194 жыл бұрын
D red d2x fç
@madanrana88194 жыл бұрын
D44
@madanrana88194 жыл бұрын
11wq
@madanrana88194 жыл бұрын
0
@ramlamayoutube59473 жыл бұрын
साच्चै हो
@ishworgurung89124 жыл бұрын
चिज भाईको मन्द मुस्कानको साथ गहकिलो शब्द खिमा बहिनीको तोते बोली आहा साहै राम्रो
@baniyanarayan1564 жыл бұрын
चिज भाई र खिमा बैनिको आजको दोहोरी एकदम रमाइलो भयो। विषेश चिज भाई को गायन शब्द चयन गाउने शैली मन्द मुस्कान ले सबै लाई फिदा बनाउने कला अपार छ । सधैं सबै को प्यारो बन्नु आगामी दिनहरुमा साँगितिक यात्रामा सफल रहोस्।लब यु चिज भाई
@kopilaxetri66924 жыл бұрын
चिज गुरुङ भाइको शब्द हरु सारै मन पर्छ अनि खिमा बैनिको पनि
@milansarki82224 жыл бұрын
same मेरो च्यानल मा नि जोडीनु होला साथी हाइ
@rishidhakal13134 жыл бұрын
Laguna kabadi mitho gakoho Mora Khimako gothele.
@rishidhakal13134 жыл бұрын
Siddyayo oo siddyayo Khinako gothele.
@karnagurung80054 жыл бұрын
Hello
@ramlamayoutube59473 жыл бұрын
मलाइ पनि सारै मन पर्छ
@tulsioli55344 жыл бұрын
चिज गुरुङ्ग ज्यु को स्वर गहकिलो सब्द र खिमा जि पनि उत्तिकै राम्रो हँसिलो सजिलो मिठो गाउँनु हुन्छ ,सुपर दोहोरी, जय इन्द्रेणी समाज
@gomabhandari59934 жыл бұрын
कति रमाइलो भएको आज खिमा बहिनीको पालो आएछ खुसी लाग्यो
@harigurung52154 жыл бұрын
रमाइलो भाको हो तर तपाईं नाच्न आउन छोड्नु भयो आजकल किन होला ।
@nokhiramoli284 жыл бұрын
बहिनी हजुरकाे स्वास्थ्य मा सुधार अायाे ।? उत्र पाउँना बहिनी
@hattiramgiri59894 жыл бұрын
hjr didi darsan
@gomabhandari59934 жыл бұрын
@@harigurung5215 हजुर अब अलि दिनमा जान्छु आरामै हुनुहुन्छ हजुर?
@gomabhandari59934 жыл бұрын
@@nokhiramoli28 हजुर नमस्कार अलि ठिक हुँदैछ हजुर आरामै हुनुहुन्छ?
@suryaghimire49164 жыл бұрын
चिज गुरुङजीको शब्द चयन अतिनै मन पर्यो कति सरल हो हौ उहाको अपत्यारिलो कला र क्षमता छ र खिमा बहिनी पनि असाधारण क्षमताकी धनी हुन।
@mrspratimaa4 жыл бұрын
चिजा गुरुङ भाइ र खिमा बैनिको आज्को दोहोरि सारै रमाइलो भो दुबैलाइ बधाइ छ🙌
@harikhanal60724 жыл бұрын
नाम नि चिज स्वर नि चिज मान्छे नि चिज गाउँ ने शैली नि चिज best of luck chej bhai
@sighnamaskey78103 жыл бұрын
88888⁸⁸⁸⁹⁸8⁸8⁸p
@bhakbahadur45234 жыл бұрын
खिमा र चिज को इनेद्र्नी को यो दोहोरी तीन चार चोती रिपित गरेर हेरे मैईलेत सारैई राम्रो
@rijalhariram33314 жыл бұрын
मिना लामा सितको पनि हेर्नू है झन राम्रो छ😃😃😃
@sramofficals49924 жыл бұрын
खिमाजी को तोते बोली नै सार्है मन पर्छ।समग्रमा दोहोरी आकर्षक छ। चिजजीको शब्द संयोजन उत्कृष्ट छ।अनि विशेष धन्यवाद कृष्णदाई & इन्द्रेणी टिम,इन्द्रेणी समाज।
@sanchalal49204 жыл бұрын
चिज भाइ काे शब्द हरुनै एकदमै राम्रो लागछ अनि खिमा बहिनीको मुस्कान मन नपर्ने त सायद काेही छैन हाेला एकदमै रमाइलो लागेउ
@yalkabahadur46444 жыл бұрын
चिज गुरुङ को गित गाउनी तरिका एकदम मनपर्छ नहासी मजाले गितमा लय शब्द मा एकदम ध्यान दिएर गाउनुहुन्छ।
@kashigurung68602 жыл бұрын
1
@nabarajkhatri38964 жыл бұрын
केही बोलोकि हात हाल्छे गम्मै छाडम भने राम्रो छे अचम्मै यो सुनेर फेरि हेर्नु मन🗽🗽🗽 लाग्ने को को
@shivapalpalishiva96574 жыл бұрын
खिमा जि को हासौ को फेन जति एता हाजिर हुम्त
@lalapual28844 жыл бұрын
n
@lalapual28844 жыл бұрын
r0
@suryaghimire49164 жыл бұрын
यो दोहोरीमा दुबै कलाकारको शब्द चयन अति राम्रो लाग्यो र अति सरल तरिकाले आरोप प्रत्यारोप छ यसले सबैलाई रमाइलो बनाएको छ।
@KamalShahi-fq5nh6 ай бұрын
धेरै राम्रो गीत गाउनुभयो यो जोडीलाई लाखौँ लाख धन्यवाद मनोरञ्जन गराइदिनुभएकोमा धेरै राम्रो लोकप्रियता कलाकार देखाइदिनु भएको छ। अरु जोडी भन्दा त राम्रै लाग्छ मनमाया वाइवासँग पनि गाउनुपर्यो चिज गुरुङ सर सफलताको कामना होस् नमस्कार सबैमाथि। म टिकापुर कैलालीबाट हो। हजुरको भिडियो धेरै हेर्ने गरेको छु। टुक्का मिल्दो जुल्दो कति राम्रो केपी ओलीको भन्दा पनि राम्रो टुक्का गाउनुभएको छ।
@bhupenilameli4 жыл бұрын
चिज गुरुङको दोहोरिको फ्यान जति यता हाजिर ✋
@BhimBhandari-dm8sq5 ай бұрын
7
@ManiRam-rn9rd3 жыл бұрын
Bahot mitho or ramro dohori thiyo jati sunyo uti ramailo lagyo asai gari aaune din haru ma pani ramailo dohori leunu hola vanne aasa garxu dhannebad Indrani samaj lai
@puriraju59264 жыл бұрын
अचम्मै मिठो इन्द्रेणि दोहोरि अझ चिज र खिमाको प्रस्तुति।
@shergalden94353 жыл бұрын
गीत साह्रै रमाइलो लाग्यो ।
@munakapri45864 жыл бұрын
आहा हाम्रो गोर्खाली भाइ चिज गुरूङ र खिमा बैनिको दोहरी नि सुनम सुनम हुन्छ। ।👌👌🙏🙏🇳🇵🌷🌷
@pradipcg55923 жыл бұрын
Ĺĺĺĺ.
@sarithaphatak98783 жыл бұрын
म
@Nikhilxettvi7 ай бұрын
खिम र चिज को जोडी संगित जोडी लाखौं लाख शुभकामना छ 10000 लाइक
@mitrathapa97724 жыл бұрын
दोहोरी झगडामा पनि कति मिठास हो दुबै जना लाई उत्तरोत्तर को शुभकामना 🙏
@suryaghimire49164 жыл бұрын
आहा चिज गुरुङ र खिमा वहिनिको यो दोहोरी त अचम्मै छ रमाईलो पनि।उहाहरुलाई मेरो उच्च सम्मान्💟💟💟
@utsavkhadka56784 жыл бұрын
बहुत राम्रो दोहोरी गाये खिमा रोका अनि चिज गुरुङले बधाई छ😍
@lilamberthapa12414 жыл бұрын
दाम्मी जोडी बब्बाल दोहोरी 👌👌👌👍️👍️👍️💗💗💖💖सम्पुर्ण मा नमस्कार !
@DDDD-cj1qz4 жыл бұрын
बुढा बुढि ।।को कथा ।वास्तविक मा गाउनु भएको सारै मन छुयो दुई जना लाई नै सलाम
@khemmagar55674 жыл бұрын
कति रमाइलो हाे दाेहाेरि 🇳🇵🇳🇵👍️👍️👌👌👌❤️❤️
@chijgurung4 жыл бұрын
नमस्ते मेरा लोकपारखि मनहरुमा।खिमा रोका र मैले गाएको दोहोरि कस्तो लाग्छ सल्लाह सुझाब दिन नभुल्नुहोला।🙏🙏
@loveghale40134 жыл бұрын
dami xa daju dherai herxu tapaiko dohori ....enjoyed a lotz...😐💞💖💖💖
@ramlamayoutube59473 жыл бұрын
नमस्कार हजुर एकदम राम्रो छ म हजुरको फ्यान हुँ
@ratnatmg13433 жыл бұрын
सुपर छ दाजु👌👌👌👌👌❤️❤️❤️❤️❤️
@baburamkc71893 жыл бұрын
It's very nice Bhai you are great
@tilbdr32303 жыл бұрын
कडा कडा दाजु hjr को बिघ फान म
@girbhadurghartigharti13923 жыл бұрын
Dherahii ramro xa hjur hruko dohorii
@shivapalpalishiva96574 жыл бұрын
दोरि हिरो चिज गुरुङ ब्रो को हरेक दोरि दामि लागछ खिमा जि को पनि दामि लागछ हरेक दोरी
@Vovolove-b9s9 ай бұрын
उत्कृष्ट दोहोरि खिमा बहिनी र चिज भाइको
@purnachaudary24604 жыл бұрын
अनुसासन गायक चिज गुरुङ र खिमा बैनी को बबाल दोहोरी भयो । इन्द्रेणी समाज को जय होस् । सम्पुर्ण लाई नमस्कार
@yuvrajgurung82962 жыл бұрын
kati mitho sabda ho k chij vaiko jati sunyo sunirakhna man lagne😘😘😘😘
@babumagar48924 жыл бұрын
इन्द्रेणी को नियमित दर्शक श्रोता हाजिर हुनुस रमाइलो दोहोरी सुरु भैसक्यो!
खिमा बहिनिको दोहोरि गाउने शैलि झनै राम्रो हुदैछ साह्रै रमाइलो
@namarajsharma21104 жыл бұрын
यो पो हो नेपाली अर्गानी लोक दोहोरे गित चिज गुरुङ र खेमा सिस्तर गायक गित धन्नेबाद अलतिमलाइ U.A.E. dekhi हेर्दैइछु
@rimixrai3124 жыл бұрын
इन्द्रेणी मा रमेस प्रसाईं र मुना मगर को दोहोरी हेर्न पाए इन्द्रेणी को म्सान साथै सन्सार्का नेपाली खुसी हुनेथियो।
@balbirdarji4524 жыл бұрын
एक दम राम्रो दरो रमाइलो लाग्यो
@karnabg85994 жыл бұрын
www खतरा लोक दोहोरी चिज सर Vs खिम बैनी स्यबास धन्देबाद ईन्द्रेनी टिम सबै लाई
@ramgurung91024 жыл бұрын
खुब मन पर्यो दोहोरी।
@BrahMaSiriMeetra1234 жыл бұрын
Long Live Krishna Ji ji ji ji ji and Indreni Team :: Indreni is a venue for healthy entertainment::::: Indreni is a Cultural and Humanitarian Temple:: Indreni is a real message & Voice of humanity:: Indreni is a service for weak & Joy for healthy:: Indreni is truly making difference in many lives:; Indreni is really making Nepal & Nepali Proud :: THE PLANET- EARTH IS A REAL Global Village:: Wow - wonderful song - beautiful singing - keep it up. You guys are beautiful singers. There is one race that is human beings; there is one religion that is humanity; and there is one common home of humanity that is this lively, beautiful, breathing planet- earth which is a real global village. The racial discrimination, untouchability ( Chhuwachhut ) is a social evil, legal crime and crime against humanity. Let’s respect human beings and humanity. Good Job Manamaya ji and indreni Samaj :: Stay safe and healthy. Be careful. Go ahead.
@gurunglenin3 жыл бұрын
सबैभन्दा मन परेको दोहोरी ! चीज गुरुङ भाई र खिमा रोका मगर जी दुबैलाई धन्यवाद ! आगामी दिनमा पनि यी दुई जोडीको दोहोरी हेर्न पाउने आशा गर्दछु !
@shivapalpalishiva96574 жыл бұрын
खिमा जि र चिज गुरुङ जि बबाल दोरि मजा आयो सुनेर
@sarithaphatak98784 жыл бұрын
VIRE NICE
@खुल्लाआकाश-ध9ठ4 жыл бұрын
Chij Gurung is one of the best lok dohori singer....voice,tone,texture,stress,intonation, falling tone rising tone all r perfect..
@manojha96234 жыл бұрын
चिज भाईकाे मुस्कान खेमा नानिकाे ताेतेबाेलि र हासाे गजबकाे छ ।
@bheshrajbanjade4 жыл бұрын
सलाम छ यहाँहरु दुवै लाई... सारै मन पर्यो... कति खाँटी शब्दहरूको प्रयोग भा छ...
@dipendraoli18184 жыл бұрын
चिज गुरुङ को फ्यान्❣️
@GaneshMalla-yv6dy8 ай бұрын
🎉❤😅❤
@GaneshMalla-yv6dy8 ай бұрын
❤🎉🎉😢😮❤🎉😊❤
@bisanmagar84963 жыл бұрын
धेरै राम्रो दोहोरी
@abinashkarki82174 жыл бұрын
हिहि चिज दाजुको टुक्का चि हो के कसम नहेरी चित्त नै बुझ्दैन खिमा जि को नि आजकल त कडा आउँछ ✌✌
@pokharavalleysportsclub61154 жыл бұрын
चिज भाई र खिमा बहिनीको यो दोहोरी ज्यादै राम्रो लाग्यो । कति पटक हेरियो पत्तै छैन ।
@arjunprsad48244 жыл бұрын
खिमा को हाँसो नाई राम्रो तो भन्दा झन् गीत मिठो
@yogprasadgurung65572 жыл бұрын
यी दुई जना काे जोडि र दोहोरी सारैमिल्छ मनपर्छ
@kakasherpa94074 жыл бұрын
धेरै रमाइलो लाग्ने इन्द्रेणी कार्यक्रम जत्ति सुने पनि सुनै लाग्ने।।
@dorkc66073 жыл бұрын
आज ता मजा आयो धन्यवाद सबै लाई जय नेपाल जय संगीत
@soniktamuraj26814 жыл бұрын
Hait Kati xitoo Sakiyo ? anyway अति रमाइलो र उत्कृष्ट शब्द लय छन्द भाका र पुरै भावना मा डुबेर गाउनु भो (चिज गुरुङ जि र खिमा बैनी ले thankyou so much 0ll the best indreni tame ..
@surendrakc71834 жыл бұрын
राम्रो र अनुशासित दोहोरी धन्यवाद दुबै कलाकारहरु लाई।।
@hattiramgiri59894 жыл бұрын
khima didi ko dohori aayexa khushi lagyo love you all 💘💘💘💘💘💘💘💘
@rajuchaudhary93604 жыл бұрын
Sarai utkrist💕💕etti ramauxu yo dohori herda🌹🌹🌹
@mailarai34374 жыл бұрын
आहा अति राम्रो है हजुर अझै हेरम जस्तो लाग्यो
@vishalbk95844 жыл бұрын
Wow very nice dohori Dubai janalai dherai dherai badhai x 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Shashilamichhane4 жыл бұрын
राम्रो लाग्यो भाई को सब्द मिठो मनमाया बैनीको स्वरमा सालैजो कहिले सुन्न पाइएला
@tukmanc76923 жыл бұрын
चिज भाइ र खिमा बैनिकाे दाेहाेरि अर्गेनि शब्द हेरउ अती राम्राे छ जय ईन्द्रणी ।
@suratkc54414 жыл бұрын
अति सुन्दर प्रस्तुति ! keep it up !
@laxmanbk63734 жыл бұрын
सारै रमाइलो लाग्यो सफलताको शुभकामना सम्पुर्ण टिमलाइ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 जय इन्द्रेणी समाज
@mohangiri46634 жыл бұрын
wow khima laai long time paxi dekhna pauda khusi lagyo😊😍 nice dohori song
@ramkunwar34294 жыл бұрын
चिज मान्छे नि गहकिलो सब्द नि गहकिलो ! अनि खिमा मान्छेनी हसिलो सब्द नि रसिलो ! खुब रमाइलो भयो है ! लम्जुङ्ग 😘
@nitakhatri68864 жыл бұрын
होइन चिज गुरुङ त हास्यकलाकार हुनु पर्ने हो नि ।सब्दहरुले नै हसाउने।
@suryaghimire49164 жыл бұрын
हो नि है निताजी बडो नपत्याउने खालको हो चिज गुरुङजी
@ramlamayoutube59473 жыл бұрын
साच्चै हो नि
@reshamthapa6904 жыл бұрын
अति रामाइलो छ गोरखालि र बागलुङ ले बिच को दोहोरि गाए को टुक्का हरु अति राम्रो लाग्यो र सम्पुर्ण टिम लाइ नमस्कार छ है मेरो
@devrajkhatiwada2504 жыл бұрын
खिमा को तोते बोली झन मोठो हासो र स्वोर को त कुरै नगरौ चिज पनि अब्बल शब्दमा ..
@nishabhardawajnisha98824 жыл бұрын
बहुत ramro छ inderni कार्यकर्म
@dhurbabasnet41924 жыл бұрын
चिज भाई र खिमा रोक्का को यो मिठो दोहोरी धित नमदैॅ छिटो नै समय सिद्दियो अली खिन्न भयो पारखीको मन ।
@rajputkhadaksingh68344 жыл бұрын
Gajab Dohori excellent. Thanks to Indreni Team.
@hariacharya60344 жыл бұрын
आज भने दोहोरी फटा फट टाइम मा आए अब लाइक कमेन्ट गरिन्छ अनि दोहोरी हेरिन्छ
@narbahadurgharti6093 жыл бұрын
चिज गुरुङ र खिमा बहिनिको यो दोहोरी साचिक्कै राम्रो लाग्यो
@deepaktimalsina51704 жыл бұрын
चिज गुरुङ्ग त चिजै छन् अद्भुत छ्यमता छ बधाई छ , खिमा पनि अचम्मै गाउने भैछन् शुभकामना छ।
@subashdevkota2074 жыл бұрын
Uoyu
@mailibabuji22384 жыл бұрын
कति मिलेको जोडी, झनै मिलेको दोहोरी 👌👌👌
@sharadachapagain704 жыл бұрын
दुबई जना काे शब्दमा दमछ सम्पूर्ण टिमलाई धन्यवाद
@gobindabanjade88494 жыл бұрын
धेरै मीठो र रमाइलो दोहोरी ❤️❤️❤️❤️❤️
@gehendrabasnet75504 жыл бұрын
Nice song and sweet voice of khima roka and chij gurung 🌹❤👌
@ratnamaninath4 жыл бұрын
चिज गुरुङ र खिमा को अति नै रमाइलो दोहरी भाका एक आपसमा बुढा बुढी को झगडालु भाका भए पनि दुबै जना ले अति नै रमाइलो तरीका ले सम्पूर्ण दर्शक लाई अति नै मनोरञ्जन दिएको मा हजुर हरु लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई पनि धेरै धेरै धन्यवाद ।
@dalegurung76754 жыл бұрын
हैट १२घण्टे duty १२ सेकेन्ड जस्तै wow nway salute 🙏🙏🙏👍
@rambahadurgurunggurung5744 жыл бұрын
Wow good ramro xa subhakamana xa baini bhaee lai thank you
@nabinmagar92334 жыл бұрын
अाहा अतिनै मार्मिक छ दोहरि घम्सा घम्सी चिज गुरुङ र खिमा सोल्टीना बिच बधाईछ जय ईन्द्रेणि🙏👌❤️🤣
@kapilkshetri83774 жыл бұрын
दोहोरी निकै कडा अनि रमाइलो पनि। सोझो पारामा चिज गुरुङ ले टुक्का पनि चिज दिनुभयो।
@kandelyech32434 жыл бұрын
Good evening everybody, My best typical singer chij vai jindabad Ani khima lai pani thanks
@binodnaubag47114 жыл бұрын
राम्रो छ इन्द्रेणी समाज तेस्माथी खिमा दिदी को सोवर नै मिठो छ्😆😆😆😆😆😆😆😘😘😘😘😘😘😘😘😘
@bapsrpbap85064 жыл бұрын
Wow my favorite couple wonderful dohori
@deepakbista96084 жыл бұрын
जति हेर्यो त्यति हेरुम लाग्ने अति सुन्दर 🙏🙏🙏🙏
@todaynewsnepal42964 жыл бұрын
इन्द्रेणी समाज ❤️❤️❤️ दाङ मा एक समूह ले एक युवक को हात र खुट्टा काटेर छिनायर भागेका छन kzbin.info/www/bejne/hYrNp2SJoJ2BZtk
@kamalthapa53284 жыл бұрын
खिमा को तोते बोली मन पराउने अनि अब खिमा नाचेको हेर्न मन पताउने यता हाजिर गरम त
@shreeramgiri54904 жыл бұрын
Sarai mitho 😍 Organic dohori👌🤩🤩🎉
@gokarnashrestha31714 жыл бұрын
चिज भाइको शब्द निकाल्ने अनि गाउने कला लाई त मानै पर्छ कति मीठो शब्द निकाल्नु भयोको अनि खिमाको त्यो तोतेबोलिमा कति मीठो गाउनु भयको बधाई छ दुबै जनालाइ अनि यति मीठो गित सुन्न बाताबरण मिलाउने इन्द्रेणी समाजलाइ पनि ।