Рет қаралды 204
११ वडा कार्यालयको दुई मिनेटको दूरीमा रहेको ललितपुर गोदावरी नपा चापागाउँ पालु गा बाटो पहिरोको चपेटामा परेको छ ।
पहिरोबाट जोगिन हालै ‘रिटेनिङ वाल’ सम्पन्न गरिएको थियो । स्थानीयका अनुसार वाल लगाउने क्रममा ‘इन्जिनियरिङ लापरवाही’का कारण यस्तो स्थिति आइपरेको हो ।