सम्बन्धित ठाउँमा पुग्न नसके नि उक्त ठाउँ घुमे झैँ लाग्छ अनि स्वर्गीय आनन्द मिल्छ!सलाम छ हजुरको प्रयासलाई सचिन दाइ!!!🎉❤
@user-tu2yg3jn2n6 ай бұрын
ढिलै भएनी हेर्दैछु अनि हजुर हरुनी मजस्तै ढिलै भएनी हेर्नुचै नछुटाम है हाम्रो देशको सुन्दर दृश्य हरु रमणीय र स्वर्गझै ठाउँ हरु❤❤❤
@bijaylama38996 ай бұрын
धेरै पल्टको अनुरोध पछि सचिन सर र वहाँको टिम बल्ल हाम्रो जिल्ला पुग्नु भयो।धेरै खुशी लाग्यो।अरु रमणीय ठाँउहरु पनि पुग्नु होला।धन्यवाद
@dhurba34996 ай бұрын
हेदाॅ पनि कति रमणीय रमाईलो बेथानचोक गाउ रहेछ जताततै खेत बारी भएको सारै सुन्दर।
@cr7lover9246 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES❤🥰
@chandrashirishofficial6 ай бұрын
जुन स्वर्गको हामी कुरा गर्छौ नि लाग्छ हामी त्यही स्वर्गमा छौ भौगोलिक विविधता , कला , संस्कृति र प्राकृतिक सबै स्तर बाट रमणीय र धनी सायदै कुनै देश छ भने निश्चय नै हाम्रो देश नेपाल बाहेक छ जस्तो लाग्दैन ।सचिन सर र लक्षी सर लाई नमन छ यति धेरै कष्ट गरेर राम्रो राम्रो ठाउको explore गर्नु भएको छ ।🇳🇵❤️🇰🇷
@3rdsights6 ай бұрын
अति नै सुन्दर र रमाईलो स्थानसँग परिचित हुन पाउँदा मन पुलकित भयो❤❤❤
@bimalamoktan85166 ай бұрын
आजसम्म कै उत्कृष्ट दृश्य लाग्यो - काभ्रे बेथान चोकको - धेरै धेरै धन्यवाद सुन्दर छायांकनको लागि- हामिले सोही स्थानमा पुगेकै आभास गरयौ। धन्यवाद सचिन जि, यात्रा सधै सफल रहुन 🙏 बिमला मोक्तान UK
@Sanjiptimsina41416 ай бұрын
दामि हरू ❤️👌
@achyutmahat50276 ай бұрын
हेर्न सुरुगरीयो है सचिन भाइ
@sandipbhatta28356 ай бұрын
बेथान चोक धेरै राम्रो अनि रमाइलो लाग्यो सचिन सर ❤❤❤
@sanjibgurung67976 ай бұрын
सारै रमाईलो ठाउॅं रहेछ, सुर्योदय र सुर्यास्त को दृष्य पनि देखिने धेरै सुन्दर ठाउॅं लाग्यो ।
@aakirtipokhreal74396 ай бұрын
sarai ramro vdo
@user-ul4up2yl4s6 ай бұрын
घरमै बसि हाम्रो आफ्नै देश का यति राम्रा राम्रा ठाउँ हेर्न र बुझ्न पाउँदा। सार्है राम्रो लागयो। धनयवाद छ purvi blues लाई Sachin sir & Laxmi sir लाई
@saraswatithulungrai6 ай бұрын
काठमाडौंबाट नजिकै Hike गर्न मिल्ने एकदमै सुन्दर 3000 Mtr. ठाउँ हो बेथानचोक😍🗻
@yubrajmagar55186 ай бұрын
एकैदिनमा गएर फर्किन भ्याउला कि नाई
@manojshrestha31006 ай бұрын
आफ्नै गाउँ हजुर को भिडियो मा हेर्न पाउदा खुसि लाग्यो
@dilipkhaling92786 ай бұрын
Sachin bhai im Dilip rai frm usa 🇺🇸 i been watching yours all episodes frm long time back ,the way how you explorer beautiful nepal natural beauties keep upload more episodes, and i try to find in instragram i couldn't find? Be safe guys and explorer more bautiness of nepal 🇳🇵
@jethodahal37996 ай бұрын
पर्खाइ समाप्त ।।❤❤
@ashimgurung8426 ай бұрын
नेपाल को सुन्दरता को सम्मपूर्ण चित्र सचिन सर नै हो साहेद 🙏🙏♥️♥️
@chandraprakashdhakal26676 ай бұрын
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर रमाइलो आकर्षक मनमोहक मनैलोभ्याउने मनैरमाउने मनै प्रसन्न बनाउने मनै खुशी बनाउने रमाइलो प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI ब्लुएस समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@skyonjantamang48626 ай бұрын
wow अतिनै सुन्दर ठाँउ हेर्न पाहियो हजुर लाई धन्नेबाद
@yadavdevkota11716 ай бұрын
अब त youtube ले पनि बुझिसकेछ बिहिबार बेलुका हेर्ने पहिलो कार्यक्रम हो भनेर पहिलो नम्बर मै राखिदिन्छ ❤ धन्यवाद सचिन भाइ र purviblues टिमलाई
@ritakhadka20103 ай бұрын
तराई को यो गर्मीमा यस्तो हिमाली भेग अनि यति सुन्दर दूध पोखरी हेर्न पाउँदा आफुलाइ पनि यहि चिसो हिमालमा पुगेको अनुभव भयो धन्नेवाद सचिन सरलाइ यति सुन्दर हिमाली लेक देखाइ दिनुभयकोमा
@purushottamsilwal52996 ай бұрын
धेरै धेरै शुभकामना तथा बधाई सबै लाई।
@altafhusain75586 ай бұрын
आज बेस्त भएकोले हेर्न पाएन भोलि search गरि हेर्छु ❤❤❤
@sandipkumar3366 ай бұрын
अति नै मौलिकता बोकेको ठाउँ हाम्रो काभ्रेपलाञ्चोक जिल्ला सचिन सर हजुरलाई धेरै धेरै धन्यवाद अझै सफलता को शुभकामना ❤❤❤❤❤
@abhithakuri3476 ай бұрын
Kati mitho voice 🎉❤
@pradipbudhathoki68776 ай бұрын
यो ठाउँ साथी बनाउन मन लाग्यो मलाई
@anantaghimire54836 ай бұрын
अति सुन्दर ठाउँ मनै खुसी भयो भिडियो हेरेर ❤❤❤❤
@Kiran-on3mr6 ай бұрын
बेथान चोकको video निकै राम्रो लाग्यो, सचिन र लक्ष्मी सरलाई धेरै धन्यबाद !
@naveenneupane4736 ай бұрын
ऐतिहासिक, सुन्दर, शान्त र विकसित हाम्रो छिमेकी जिल्ला काभ्रेपलान्चोक
@padamgurung96246 ай бұрын
नमस्ते पुर्बी ब्ल्यु धन्यवाद छ नयाँ श्रृंखलाको लागि सचिन र लक्ष्मी ज्यूलाई!!!
@ashokadhikari63206 ай бұрын
हाम्रो काभ्रे राम्रो काभ्रे 👍️👍️👍️🇳🇵🇳🇵🇳🇵
@jenishagautam11996 ай бұрын
मेरो प्यारो जन्मभूमि काभ्रेपलाञ्चोक❤
@Nayagoreto6 ай бұрын
Wow 🎉🎉🎉🎉
@bhimmagar16436 ай бұрын
Ati Sundar 👌 jaya nepal 🙏
@yuwarajchemjong-bg6gt6 ай бұрын
Yasto sunder thau x Nepal ma prachar ko kami le garda ho j hos purvi bleus le garda prachar hudai x dhanyabat x teams lai
@basantmukhiya37936 ай бұрын
बेथानचोकको कथाबेथा सारै राम्रो लागेयो सचिन एन्ड के छ हो जिन्दगानीमा लक्ष्मी सर हाल मलेसिया बाट❤❤❤❤❤
@chandraprakasdhakal79036 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर राम्रो मनमोहक मनैलोभ्याउने मनै रमाउने आकर्षक रमाइलो सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई ❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bimalpudasaini88136 ай бұрын
अति सुन्दर र रमणिय स्थान
@user-ws6js2bx6h6 ай бұрын
प्रर्तेक बिहिबार हेर्ने बानी पर्यो पुर्बी भिउश
@sammyrai75936 ай бұрын
Sarai ramro video sachin sir laxmi sir🙏🙏🙏
@limbunirajan32966 ай бұрын
Ma pani hajir vaa hai hajur❤❤❤❤❤❤❤
@giyasrahman8896 ай бұрын
Nice video, but Sachin sir's talking skill is so sweet so amazing ❤❤❤❤❤
@purvivlogofficial90226 ай бұрын
derai mahina paxi mero ghau bethanchowk ko vlog banaunu vayo derai khusi lagyo thank so much ..sachin sir
@roshan32366 ай бұрын
सारै रामराे
@parshantBc6 ай бұрын
हाम्रो देश नेपाललाइ देश तथा बिदेश म चिनौने सचिन र लक्ष्मी सर्लाइ धेरै धेरै धन्यवाद छ
@Pabi_Rai6 ай бұрын
आजको नयाँ ठाँउ घुम्ने पर्खाइमा ६/७बर्ष पुरानो पुरानो भिडियो खोजी खोजी हेर्ने म बिचर धन्यवाद सचिन दाजुको टिम्🙏🙏
@kabitamgr22815 ай бұрын
सारै रमाइलो ठाउँ,एक पटक अवश्य पुग्ने छु।
@sainocraft20236 ай бұрын
lagcha ma pani tapai haru sangai ghumdai chu ❤❤❤❤
@nepaleseheart73686 ай бұрын
thank for visiting our district .
@sanzuavinash52736 ай бұрын
Swagat xa panauti buspark n narayan than
@bhimgautam5736 ай бұрын
Namskarsir
@gjungkhanal40756 ай бұрын
आहा कति सुन्दर हाम्रो नेपाल घुम्न नपाएनि हेर्न पाइयो धन्यवाद हजुर हरु लाई जय नेपाल जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-he1lk7dl1h6 ай бұрын
जय कुलदेउता बेथानचोक नारायण ! रक्षा गर !!!!
@sagardhakal51736 ай бұрын
bethanchok my pride my hometown....
@Ramesh.familyvlog6 ай бұрын
Hamro bethanchok ko Sundar drishya dekhanu bayako ma Sachin sirlai muri muri dhanyabad
@rajanlama78936 ай бұрын
Aaha Kati ramailo thau Ho sachin sir
@rameshthamsuhang39466 ай бұрын
Thanks for yeti ramro videoko lagi sachin sir ani laxmi sirlaii❤❤❤
@devtamu21756 ай бұрын
Wow!!! Really beautiful gau. Old is gold. Thanks all team sir 🙏💐💜good jobs 🥰🇳🇵🇶🇦
@newmoviesside63256 ай бұрын
Nic video ❤❤
@rajjirel17886 ай бұрын
Wow Babal Video
@manakoananda96205 ай бұрын
धेरै रमाइलो भयो एकदम पारिवारिक वातावरण मा बस्न खान पाइयो ।।।।।जय होस ❤❤❤❤❤❤❤❤❤❤
@Hannibaljunge6 ай бұрын
sarai ramailo thau🤗enjoyed watching it.
@NamasteDikorai6 ай бұрын
Sundar xa prastuti. Ma assam India bata.
@suniltimsina32406 ай бұрын
प्रत्येक बिहिवारको पर्खाइमा को को हुनु हुन्छ❤🙏
@indirapun35586 ай бұрын
Kati ramro sundar thau gau basti dhanya bad
@chanduppant41266 ай бұрын
Mali t hajur ko boli nai sarri man parxa ❤❤🙏🙏
@arunthapa93416 ай бұрын
Woww my town 😮❤🎉🎉😊
@roshandahal30806 ай бұрын
काठमाडौं देखि नजिक को पर्यटकिय क्षेत्र र सहज यात्रा। मैंले चाई जाने बिचार गरे।
@jaganrai37385 ай бұрын
🙏 म इलाम बाट हेर्दै छु सर,,,,सारै राम्रो प्रस्तुति ,रमाइलो ,खुशिलो,अनि मनमोहक,, ,,दर्शकहरु झुल्के घाम हेर्न इलाम पनि आइदिनुस,, भिडियो आइरहोस शुभकामना 🙏🙏
@laxmishrestha78956 ай бұрын
🤗🤗🤗 wow
@rajiprisal3286 ай бұрын
Ekdamai sundar video. Yati sundar jasko jati bhayan gare pani sakidaina. So dherai dherai dhanya badchha hai. Purana ghar ra oriparika manoram view sachai sundar dherai mannparyo . Thank you so much best of luck.
@user-vl3wu3cl1x6 ай бұрын
Big fan dai haru kunai video xutaudina sab hereko hunxu ma dharan batw ho vetna chahanxu hjr haru lai
@ingsohanglimbu42786 ай бұрын
म पनि 3 वर्ष अगाडी यही होमस्टेमा बसेको थिएँ। निकै अविस्मरणीय पल थियो। विर बहादुर नाम गरेको 2 जना हुनुहुदो रहेछ, झुक्किएर अर्को विर बहादुरको होमस्टेमा तिर लागेछौ। पछि रातिको 9 बजे पुग्थ्यौं यो दाइको होमस्टेमा, त्यै नि मुसलधारे झरीमा 😂
म पनि बेथानचोक चाहिँ गएको छु।तर नारायणस्थान पुगेको छैन। अब यो भिडियो हेरिसकेपछी चाहिँ त्यहाँ पनि जान मन लाग्यो।
@Nevergiveup-hm4vz6 ай бұрын
Thankyou purbi blues
@user-us5my1wc6u6 ай бұрын
3 Comment ❤
@user-hz8yc9vy8f6 ай бұрын
Wow wow very nice place❤❤❤❤❤
@bashudevneupane22156 ай бұрын
finally janu vaye6 khusi lagyo welcome to my place
@babul..0096 ай бұрын
निरन्तर भिडियो कुनै पनि नछुटाइ हेर्ने गर्छु सर कारण जति दुख गरेर दुनियालाइ सहज तरिकाले मिठास बोलेर घरमै बसेर पुरै घुमे जस्तो फिल गर्दिनु हुन्छ र तर बिडम्बना सोचे जस्तो support नभएको देख्दा मलाइ घिन्न लाग्छ 👀अब एउटा यात्रा त जसरि भए पनि गर्नी हो सर नेपाल आएसि❤
@punyashiwakoti95666 ай бұрын
Ekdam ramailo
@dj0106 ай бұрын
Bethanchwok is LOve
@user-pc9ks1jh7o6 ай бұрын
Jay mata di .jay bethan chok .
@bibekpandit53326 ай бұрын
Wow❤❤❤ Masttt❤ M gaur Rautahat ❤देखि हेर्दै छू❤❤❤❤❤❤
@saritashrestha1296 ай бұрын
suswasth ko kamana dunai vai ma yatra suv rahos❤❤❤❤❤❤❤