टिसर्ट लगाउदा प्रकाउ परेपछि बालेनलाई घुमाए फोन, छुट्ने बित्तिकै नेताहरुलाई कडा दनक - Balen Supporter

  Рет қаралды 65,771

Web Khabar

Web Khabar

Күн бұрын

टिसर्ट लगाउदा प्रकाउ परेपछि बालेनलाई घुमाए फोन, छुट्ने बित्तिकै नेताहरुलाई कडा दनक - Balen Supporter
Your quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
baen newroad work
balen shah today newroad work
Balen dojar in newroad
Balen in indrajatra
Indrajatra balen
Indrajatra balen craze
Indrajantra 2081
Balen craze in indrajatra
Balen photo tshirt
Balen today indra jatra craze
Balen supporter
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZbin :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 224
@indirabhattrai7108
@indirabhattrai7108 Күн бұрын
बालेन बालेन बालेन बालेन सबै को मन मुटु मा बस्ने बालेन बालेन
@GaganRana-d2t
@GaganRana-d2t Күн бұрын
बालेन झन ब्रान्ड 💪💪💪 अब देस भरिका युवा हरुले बालेन को फोटो भाको टिसर्ट लगाएर निस्कनु पर्छ जय बालेन 💪💪💪💪
@somtharu
@somtharu Күн бұрын
बालेन - जिन्दावाद ! जोकर ओली - मुर्दावाद
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm Күн бұрын
राणा पञ्चायत विरुध्द संघर्ष गरेर ,एमाले र काङ्ग्रेसको निरंकुश शासन पो आएछ नेपालमा ।कठै कस्तो नपुङ्सहरुको हातमा देश पर्यो।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Күн бұрын
सात दशक देखि पुरानाे सत्ताले भ्ष्ट्राचार गर्याे,राजाले देश सक्याे भनेर राजा हटाएर देश र जनताहरुलाई सुखि र सबल वनाउंछाैं भनेर संगठन गरेकाे र जनताहरुलाइ अान्दाेलनमा वलिदान् गरेकाे यस्तै कामका लागि हाे त ?अहिलेकाे सरकारले भ्रष्टै भ्रष्टहरुकाे दल वनाएर देश लुटे।काम गर्ने देशभक्त,इमान्दार र जुझारु बालेन,हर्क,रवि,ज्ञानेन्द्रहरलाई झुट्ठा मुद्दा लगायर फसाउंछन्।
@user-lh6qz6yx8h
@user-lh6qz6yx8h Күн бұрын
जय बालेन दाई नेपाल
@BirsinghAiri
@BirsinghAiri Күн бұрын
के साच्चै लोकतन्त्र भनेको यहि हो नेपाल सरकार भोलि जनतालाइ जबाफ त दिनुपर्ला नि कि यो तिमि हरुले जे गरेपनि तिमिहरुको पुजा गर्न नै गणतन्त्र हो
@umeshuraw4522
@umeshuraw4522 Күн бұрын
फोटो देखेर मन्त्री र प्रधानमन्त्री डराए जय बालेन ।।
@ALONE-Universe...
@ALONE-Universe... Күн бұрын
नेपाल मा सबै नेताहरू निक्कै फुर्सदिला छन त्यसमा जुन सुकै प्रधानमन्त्री को त कुरै नगरौं... हामी बेरोजगार नागरिकको पनि कुरै नगरौँ... केपि को झोले हरुको जय होस् ... जय भ्रष्टाचार... जय बेरोजगार... जय महंगी... जय झोले ...
@dsubba5960
@dsubba5960 Күн бұрын
काठमाडौँ महानगरपालिका आयोजक भएको हिसाबले बालेनको टिसर्ट त लाउने हो ...राष्ट्रपति प्रधानमन्त्रीको टिसर्ट लाउनलाई त काम पनि राम्रो गर्नुपर्यो नि।😝
@TG-exports
@TG-exports Күн бұрын
Balen saha gindabad
@RajkumarManandhar-gs7hb
@RajkumarManandhar-gs7hb Күн бұрын
बालेनको टिसट लाऊनेलाई समात्नसक्ने गिरिबन्दु र ललित्पुर कान्ड वाईटबोडिकान्ड भ्रटचारिलाई सहकारिठगिलाई समात्नकिन आनाकानि
@krishnabashyal1659
@krishnabashyal1659 Күн бұрын
एति सानो साेच भएको प्रधानमन्त्री छ देश कताबाट बनाउने हो ।।
@nirazincopenhagen
@nirazincopenhagen 19 сағат бұрын
@@krishnabashyal1659 8 class ta pass, kati barsa ta jail baseko rey !!!
@BipeenMagar-v8c
@BipeenMagar-v8c Күн бұрын
यो केपि काङ्ग्रेसको को त अती भयो इ अबरादि लाइ ठोक्ने बेला आयो जाग नेपालि जनता
@ganeshshrestha3243
@ganeshshrestha3243 Күн бұрын
don't worry balen sir we are with you❤❤
@जगत
@जगत Күн бұрын
मेयर बालेन शाहाकोजयहोस भ्रष्टाचार गरेर देशनै खोक्रो बनाउने पाटीका ठुला भनाउदाहरु राम्रोकाम गर्ने जोकोहिको सचेत युवाहरूले फुल सपोट गर्नेहो
@Rabishrestha-i1z
@Rabishrestha-i1z Күн бұрын
नारा गर्छ कि भनेर थुन्न मिल्ने भए पछि त कसैले चोर्छ कि भनेर, कसैले मार्छ की भनेर सबै लाई जेल हाल्छन् होला पछि।। बाहिर बस्ने भनेको भ्रष्टाचार गरी सकेको नेता मात्र बस्ने त?
@khusirana7465
@khusirana7465 Күн бұрын
Jay Jay Jay Balean sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡
@indramaharjan3259
@indramaharjan3259 Күн бұрын
K p बालेनको टिसर्ट मात्रै देखेर तर्सिएको हो
@deeparai9527
@deeparai9527 Күн бұрын
बालेन❤❤
@user-sw9wb1xt1u
@user-sw9wb1xt1u Күн бұрын
Jaya balen jaya balen jaya balen
@salushrestha3680
@salushrestha3680 Күн бұрын
We are with balen❤❤
@Aachu.Maila97
@Aachu.Maila97 Күн бұрын
साना साना youtuber मिलेर अगाडि बडौ गाईज❤❤
@user-vd3se2so3f
@user-vd3se2so3f Күн бұрын
एउटा लौरो संग सिङ्गो कांग्रेस एमाले डराएको अवस्था हो,
@user-st3hn6tb3i
@user-st3hn6tb3i Күн бұрын
Sai ho brother
@dilliramgiri524
@dilliramgiri524 Күн бұрын
balan sha jindabad
@durgapun3242
@durgapun3242 Күн бұрын
अब झन् बालेन समर्थक युवाहरु सबैले लगाईदिनुस्
@bonsaizone9553
@bonsaizone9553 22 сағат бұрын
गणतन्त्र सकियेकै हो ??? कि येस्लाई नै गणतन्त्र भन्छ हौ ?येस्तै हो भने पुग्यो हौ चाईयेन हौ गणतन्त्र !!
@MaheshKapali-i7g
@MaheshKapali-i7g Күн бұрын
Very good
@hiratamang-v7z
@hiratamang-v7z Күн бұрын
जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤
@SUSHIL1M
@SUSHIL1M Күн бұрын
Balen 👑 forever ❤
@गोपालकोइराला
@गोपालकोइराला 21 сағат бұрын
फेरि राणा सासण सुरु भो 😀😀 अब पार्टी भन्दा माथि उठेर नेपाली जनाता एकजुट भएर भ्रस्टाचार विरुद्धको अभियान बाट मात्रै यो सरकारलाई सबक सिकाउन सकिन्छ जागौ नेपाली जागौ💐🇳🇵🇳🇵🙏🙏
@madhavigiribharati895
@madhavigiribharati895 Күн бұрын
Jay balen 👍
@KitabsingMoktan
@KitabsingMoktan Күн бұрын
बालेन को टिसर्ट लगाऊद त ढराउछभने सांच्चीकै बालेन आयो भने केला युबायुपदीहरुलाई समाउनु हुदैंन। जस्तो लाक्छं मेरो बिचार मा चाहि जय देशं
@LekhBahadur-p9j
@LekhBahadur-p9j Күн бұрын
Balen sir jindabat
@BinodKarki-w1q
@BinodKarki-w1q Күн бұрын
Balen Balen
@फुटबल
@फुटबल Күн бұрын
त्यो टिसर्ट चै लाउनु पर्छ।❤
@delta-7sr390
@delta-7sr390 Күн бұрын
Balen Shah Jindabad. Jindabad Balen Shah.
@ajayrajbanshi5061
@ajayrajbanshi5061 Күн бұрын
झोलेहरुको दिन आइ सक्यो , अब छिट्टै पतन हुने निश्चित छ । जय बालेन 🙏
@Santoshthapa-ni7ec
@Santoshthapa-ni7ec 23 сағат бұрын
Balen saha jindabad
@KamalShah-dc9bd
@KamalShah-dc9bd Сағат бұрын
जय बालेन सर 🌹🌺♥️🙏🇳🇵
@amarkunwar844
@amarkunwar844 19 сағат бұрын
बलेन ❤❤❤❤❤
@ftm1044
@ftm1044 Күн бұрын
Order दिने पनि अनि Order लिने पनि नेपाली हो। माथिको‌ मान्छे शब्द नै ठिक छैन।
@purnasathi5325
@purnasathi5325 19 сағат бұрын
बालेन रबि जय होस्
@thamanaslami3326
@thamanaslami3326 22 сағат бұрын
जय बालेन❤
@user-wc2yt5lh6p
@user-wc2yt5lh6p 21 сағат бұрын
एमाले र कांग्रेसको दिन गयो ... र यिनका झोलेहरुलाई प्रजातन्त्र र लोकतन्त्रको उपहास गरेको भान भयो कि भएन क्यारे तर बाटो चहि बिराएको पक्कै हो ...!!!?
@deepikashrestha4271
@deepikashrestha4271 Күн бұрын
Web khabar पत्रकार ज्यु,यो संबेदनशील विषय मा कलाकार सन्तोष पन्त ज्यु संग को विचार घारा पोष्ट गरिदिनु होला संम्भव छ भने।
@kcsanzay3551
@kcsanzay3551 Күн бұрын
Sahi bhannu vayo afno bichar nadarai rakhne hun Santosh panta
@sushilbudhathoki665
@sushilbudhathoki665 20 сағат бұрын
मात्र बालेन साह
@indrakhati3465
@indrakhati3465 22 сағат бұрын
यो केपि काङ्ग्रेसको अति भयो इ अपराधि लाई ठोक्ने बेला आयो जाग नेपाली जनता
@premasapkota536
@premasapkota536 Күн бұрын
अब एमालेकाे टिसट लगाउदा के गछ हेराै
@sammyl913
@sammyl913 Күн бұрын
पत्रकार जी हरुले ताना साहा केपी ओली को अनुहार नदेखाउनु होला बालेन चाहीयो
@birkhathami7929
@birkhathami7929 15 сағат бұрын
अति राम्रो सुझाव दिनु भयो भाइ भ्रष्टाचारी नेताकार्यकर्तालाई
@thundersubedi
@thundersubedi Күн бұрын
एउटा टिसर्टले थरथरी काम्न थाले नेताहरु ...हा हा हा ....हातमा खुकुरी नै लेर आकोजस्तो गरि डराको ? हेत्तेरिका यस्तो कामेर पनि के सरकारमा बस्नु ??? कि लोकतन्त्र हटेर पँचायती ब्यबस्था आइसकेको हो र ?
@dinesharyal7742
@dinesharyal7742 22 сағат бұрын
टिसर्ट लाउँदा समात्ने कस्तो देश हरे। देश राम्रो पक्कै बन्छ भ्रष्ट नेता मरे।
@haribahadurshrestha2758
@haribahadurshrestha2758 Күн бұрын
नेपाल हो जे जे गरेनी पाईछ
@shyamkumarbasnet5169
@shyamkumarbasnet5169 Күн бұрын
चोरहरुले चलाएको देशमा यस्तो हुनु स्वभाभिक हो , हरे मेरो देश !
@AnjanAryal-s6d
@AnjanAryal-s6d 21 сағат бұрын
Sai ho broo
@jamunakapali8015
@jamunakapali8015 Күн бұрын
राणाकाल,पन्चायत,अरु भुतकालकाे साेच भन्दा के फरक भयाे त। प्रजातन्त्र ,गनतन्त्र,लाेकतन्त्र खै त आएकाे। जनता उहीँ बाजेकाे समयकाे नियमा चल्ने।अरुलाई जे गर्नपनि छुट।
@PreamMagar-mr9ky
@PreamMagar-mr9ky Күн бұрын
Khati kura garnuvhayo daju le
@rachinthapa4801
@rachinthapa4801 Күн бұрын
अब बालेन टिसर्ट भाइरल भैसक्यो अब झन् जता हेर्यो उतै बालेन टिसर्ट देख्छ
@amitgurung7450
@amitgurung7450 5 сағат бұрын
प्रष्ट भयो केपी को मुटु हल्लिएको छ कामेको छ कट्टु मा मुतेको छ बालेन को शक्ति देखेर बालेन को टिसर्ट लगाउने समातेर ठुलो काम गर्यो भन्ने सोच्यो होला तर यो काम ले झन बालेन को चर्चा र बालेन को लोकप्रियता बढेको छ
@nirazincopenhagen
@nirazincopenhagen Күн бұрын
Hi Balen !
@kabitatharu683
@kabitatharu683 20 сағат бұрын
ई खा दिन्छ ,अदालतले न्याय । देखिए छ त। यि महराजाहरू लाई कोही कहिले छुना सक्दैन। वरू यि आताताई आतङ्ककारी हरू काल गतिले मरेर जान्छन् तर कोही पनि छुनसकदैन। यदि बालेन नै पार्टीगत मंत्री भएर गएपनि माखो मार्न सक्दैनन् । स्वतन्त्र बालेन जिन्दावाद
@sanugurung1076
@sanugurung1076 Күн бұрын
Balen🙏🙏🙏💐💐💐❤️❤️❤️
@PushpMagar-y6u
@PushpMagar-y6u Күн бұрын
Jay balen
@rajugurung7005
@rajugurung7005 Күн бұрын
जय balen ❤❤❤❤❤
@bhimsenlama4690
@bhimsenlama4690 20 сағат бұрын
छ्या येस्ता त छन हाम्रो देशमा गुँ खाने नेताहरु अनि पछौटे हरु धिक्कार छ झोलेहरु !
@ALONE-Universe...
@ALONE-Universe... Күн бұрын
राणा कालमा, पंचायत कालमा... राणाहरु, पंचाएत हरु, बहुदलीय शब्द देखि नै डराउथे... हाल दलाल दलहरू स्वतन्त्र ब्यक्ति, 'स्वतन्त्र' शब्द देखि डराउदै छन है... 😂 special kp ko jhole dal 😂
@RameshPaudel-of2yr
@RameshPaudel-of2yr 20 сағат бұрын
Jay Balen
@shadowknight1370
@shadowknight1370 20 сағат бұрын
Good❤❤
@JayRajKhadka-q3d
@JayRajKhadka-q3d 18 сағат бұрын
Balen jindaabaad❤
@prashantbyke5149
@prashantbyke5149 12 сағат бұрын
Jai Balen Sir 🙏
@sujitkhadgi550
@sujitkhadgi550 22 сағат бұрын
Salute xa yo group lai ❤❤❤
@meghpoudel8165
@meghpoudel8165 3 сағат бұрын
Bhai ko sahi kura ho
@HariSingh-mm6cf
@HariSingh-mm6cf 7 сағат бұрын
Good luck balin sir 🇳🇵🇳🇵🙏🙏❤
@user-we4kg7xj9q
@user-we4kg7xj9q Күн бұрын
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
@Syangdan136
@Syangdan136 13 сағат бұрын
Jay Balen Dai 🙏
@NirakKhadka-v2g
@NirakKhadka-v2g 20 сағат бұрын
Right balan sir
@lilanathdai2107
@lilanathdai2107 20 сағат бұрын
Jaya ❤❤❤❤🎉🎉🎉🎉🎉🎉balan ❤❤❤❤🎉🎉🎉🎉
@saneshmaharjan1989
@saneshmaharjan1989 19 сағат бұрын
Jay balen jay balen jay ❤❤❤❤
@madhavigiribharati895
@madhavigiribharati895 Күн бұрын
Chor neta haru kathar😅
@krishnadhital1249
@krishnadhital1249 10 сағат бұрын
नेपाल मै हुन्छ उल्कार अचम्म , टिसर्ट लगाउन नपाइने हेराम , धन्यवाद।
@smmusic-tw3cs
@smmusic-tw3cs Күн бұрын
Dar lagyo. malai
@rabinmalla13
@rabinmalla13 19 сағат бұрын
Balen is the game changer of the Nepalese dirty politics...
@SantoshKumarpanday-q9s
@SantoshKumarpanday-q9s Күн бұрын
केपी ओलिले चाहिँ मान्छेलाई मार्न समेत पाउने तर नेपाली नागरिकले चाहिँ एक असल जन प्रतिनिधिको तस्बिर छापिएको गन्जी समेत लगाउन नपाउने ? किन?
@RajeshChaudhary-do8ve
@RajeshChaudhary-do8ve 22 сағат бұрын
Jay🇳🇵🇳🇵 balina👍 good day🇳🇵🇳🇵
@dhansubbagurung5698
@dhansubbagurung5698 Күн бұрын
Jay balen sir 🇳🇵
@ShivaNath-m7g
@ShivaNath-m7g 5 сағат бұрын
नेपाल प्रहरी होइन नेताको प्रहरी हो
@NarutoAndSukuna
@NarutoAndSukuna Күн бұрын
Thulai Kam garaxa Chor Oli le
@rajushingrai7922
@rajushingrai7922 Күн бұрын
Agultale Haneko Kukur Bijuli Chamkada Pani Tarsinchha. Bhaneko Yehi Ho.
@ujjwolsthapit8414
@ujjwolsthapit8414 Күн бұрын
Bhannale bujhiyo balen sanga darayeko nai rahecha Mai hu bhanne ... haiiiit jay balen ❤❤❤❤❤❤
@PurushotamShrestha-p3u
@PurushotamShrestha-p3u Күн бұрын
हिजो काठ. मा भएको इन्द्रजात्रा मा कहीँ नभएको जात्रा भएको छ। केही युवा युबतीहरु बालेन को फोटो भएको भेष्ट लगाएर जात्रामा गएको मा प्रहरीले उनी हरुलाई गिरफ्तार गरेका थिए ।कुनै व्यक्तिको फोटो भएको लुगा लगाउँदा पनि गिरफ्तार हुनु सरकारको निरिहता देखिन्छ।
@ninja4667
@ninja4667 Күн бұрын
Yo balen 🤘
@krishnabalami9989
@krishnabalami9989 Күн бұрын
Jay balen saha 🇳🇵🙏♥️
@bhimkunwar3480
@bhimkunwar3480 23 сағат бұрын
बालेनको फोटो देख्दा पनि तर्सिन थाले पार्टिका नेताहरु
@nepanime4641
@nepanime4641 Күн бұрын
0:35 was epic 😂😂😂
@BinodKarki-w1q
@BinodKarki-w1q Күн бұрын
Hamile Rajafaler kamaunist r bidesika karmcharilai vot diyer kursima purako pap vogako ho daju vai didi bahini aama buwa aabpani vrrastchari harulai vot dinuvaneko yo vandapani dukha vognu honi hosiyar
@devkhadka07
@devkhadka07 Күн бұрын
Salman khan ki layoko bhaya prize dinthe yamale newar supporter harule
@Bhawanigoogle
@Bhawanigoogle Күн бұрын
एक जाति दलका नेता पहिचान 35 बर्ष पछि देखा पर्यो बिकाश बिरोध दलकानेता
@keshavkhanal256
@keshavkhanal256 Күн бұрын
पुलिसले यो के गरेको ?भस्टचारी समाउन नसक्नेले लुगालगाउनेलाइ किन समाएको कुकुरहरू ?
@sanobabukarki9768
@sanobabukarki9768 Күн бұрын
राणा,फञ्चायत कालमा बोल्न,लेख्न नपाए पनि लाउन त पाइन्थ्यो यो कस्तो गणतन्त्र हो।
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 5 МЛН
Bike vs Super Bike Fast Challenge
00:30
Russo
Рет қаралды 23 МЛН
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 817 М.
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 5 МЛН