इन्द्रेणी छर पुरानो कलाकार चिन्न पाईन्छ जय सङ्गीत जय इन्द्रेणी 🌈🌈 दुवै जना लाई बधाई तथा शुभकामना ❤❤❤❤
@Sumighimire.1234 Жыл бұрын
🙏🙏
@gairec-bu7248 Жыл бұрын
गीत गायर मात्र हुदैन खारीनु पर्छ भन्थे के होला भन्ठान्थे आज को गीत सुनेसी अलि अलि था भो कस्तो राम्रो सङ्ग सुर मा सुर अनि सब्द चयन अनि दोहोरी मा उत्तर प्रतिउत्तर मज्जा आयो old is gold❤
@clovevange4432 Жыл бұрын
अत्यान्त मनपरेकाे हमाल शसिलम्साल सरकाे माध्यमबाट परिचित हुने अवसर पाकाे प्याराे गायक अनि सर्जक 👌👌🌹🌹🙋♀️🙋♀️🙋♀️🌹🌹🌹
@gautamBuddhiman8555 Жыл бұрын
जय गित जय सङ्गीत जय इन्द्रेणि सार्है रमाइलो हुन्छ। समपुर्ण कलाकारले गाउदा सबैलाई नमम् 🙏🙏🙏🙏❤️❤️🌹🌹🌹
@Kamalkhadka-e1r Жыл бұрын
धेरै❤धेरै बधाई छ अनि आझई अगाडि बडदहि जनु ❤❤ हई शिव हमाल लाखौं लाख को शुभ कामना❤❤❤❤
@yagyaregmi5728 Жыл бұрын
लाेक दाेहाेरी धेरै सुनियाे तर यी शिव र सुमीकाे जस्ताे मार्मिक लाेक दाेहाेरी आजसम्म सुनेकै थिएन । धेरै धेरै धन्यवाद यी दुवै कलाकार हरुलाई !
@Sumighimire.1234 Жыл бұрын
धन्न्यबाद हजुर लाइ 🙏🙏
@yubarajchslise145 Жыл бұрын
spain ki गायिका सुमि
@SudarshanBantawavlog3 ай бұрын
@@Sumighimire.1234😅😊😊
@PrakashBudathoki-x6j Жыл бұрын
यस्तो होनु पर्छ लोकदोहोरी दुई जन्लाई धेरै धेरै ❤❤ लाखौं लाख शुभ कामना छ ❤❤❤
@Nobody-cl3zm3 ай бұрын
😅😅 10:23
@Krishna-yl1bh Жыл бұрын
आहा शुमी घिमिरे हाम्रो म्याग्दिकी हुन!दोहोरी सुनेको थिइन आज सुन्न पाइयो!!अतिनै बिशिस्ट श्रेणी कि दोहोरी गाइका हुनुहुदोरहेछ!!❤❤❤
@Sumighimire.1234 Жыл бұрын
🙏🙏🙏
@shyamchhetri538611 ай бұрын
जय जय होस्।
@haribista4825 Жыл бұрын
धेरै राम्रो लाग्यो मलाई शुभकामना छ दुबई जनालाई
@SandhayaKarki-x2v Жыл бұрын
यो गिद मलाई अती मन पर्रछ कसको होला भने सोचथे सिब भाईको रईछा धने बाद सिब भाई सारै साराको मन छुने गिद
@hariacharya6034 Жыл бұрын
धेरै धेरै बधाई छ तर कृष्ण कडेल न हुँदा आज भोलि दोहोरी दिन मा एउटा मात्र आउने भयो हैइ
@manigurung1469 Жыл бұрын
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@tejbahadurbudhathoki3804 Жыл бұрын
मीठो भाका लय मा दोहोरी सार्है मन पर्यो । शिव हमाल का हरेक गित उत्कृष्ट छन ❤❤❤❤❤
@ParwatiPaneru-y8s Жыл бұрын
❤❤❤❤❤❤इन्देणिमा गएर खुब चाच्न मन लाग्छ
@yagyaregmi5728 Жыл бұрын
सुमी त आजसम्मकै मेराे विचारमा उत्कृष्ट लाेक दाेहेारी गायिका हुनुहुँदाे रहेछ । तपाईंकाे गित सुन्दा म ज्यादै हर्ष विभाेर भएँ ।
@LilarajDhakal-i7k22 күн бұрын
एकदम दमदार लय मा मिठाे सगीत जय हाेस कलाकारमा ।।
@tekshrees2575 Жыл бұрын
जति हेय्र्यो उति हेर्यो मन लाग्छ ❤❤❤
@Kamalkhadka-e1r Жыл бұрын
धेरै बधाई छ शिव हमाल
@A.T.L.OFFICIAL-gv3ln Жыл бұрын
ईन्द्रेणी जस्तो मन पर्ने मेरो लागि केहि छैन नेपाल हुदा जत्ति सुन्थे बिदेशमा आयर पनि त्यो भन्दा धेरै सुन्छु ❤❤❤❤ जय गीत जय सङगित्।।।।जय नेपाल्।।।।
@pushprajkunwar8761 Жыл бұрын
धेरै जना मध्यमा मेरो अति मन पर्ने सर्जक ले गाएको धेरै दिनमा सुन्न पाइयो खुसी लाग्यो धेरै मिठो दोहोरी गाउनु भयो दुबै जनालाई सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@laxmandeuba1356 Жыл бұрын
सम्पूर्ण ईन्द्रेणी परिवार लाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏💕❤❤❤❤
@gopalkc2763 Жыл бұрын
संस्कृति सभ्यताको जननी हो 🙏🙏
@nathbhedi9738 Жыл бұрын
Jay indreni
@deepaksunar7738 Жыл бұрын
जय इन्द्रेणी जय कृष्ण कँडेल दाई जय इन्द्रेणी टीम
@purnaprasadPathak-d4n Жыл бұрын
Kati ramro git gaunubhayo dhannaybath chha
@susilagyawali7643 Жыл бұрын
इन्द्रेणि परिबार लगायत सबै कलकार हरुमा नमस्कार सुभ कामना
@anushathapa2341 Жыл бұрын
धेरै राम्रो दोहोरी सुन्न पाइयो शिव हमाज्यु र सुमिबहिनी को स्वर मा सफलता सुभ कामना दुबै जना साथै इन्द्रेणी तिम❤❤❤❤
@mukesh0996 Жыл бұрын
Ati nai ramro dhori Shiva dai ra dd ko
@fulmayagrg4020 Жыл бұрын
अरुलाई कस्तो लाग्छ कुनि मलाईता जति पुरानो भागा उतती राम्रो लाग्छ धेरै धेरै धन्यवाद सम्पुर्ण ईन्द्रेणी टिमलाई ❤❤❤
@santabahadurgurung6284 Жыл бұрын
पुराना हस्ती हरु शिव दाइ र सुमि दिदि को दोहोरी ❤ सारै दमदार छ शुभकामना ❤❤❤❤
@Sumighimire.1234 Жыл бұрын
❤❤
@PrakashBudathoki-x6j Жыл бұрын
बधाई छ शिभ हमाल दजुलाई
@BHIRBHALKhadka-rd6vw Жыл бұрын
Dharai purano bhaka sarai ramieloo lagyo tq all teem
@prembiswa404 Жыл бұрын
Best sarjak shiva Hamal
@kishanban4037 Жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर शिव सर सुमि बहिनी जय भगवान् 🎉🎉
@anjaanyatri4681 Жыл бұрын
Abc hoina himalaya tv ho
@reshbahadurkunwar Жыл бұрын
Namaskar Amazing indreni program
@krishnarasali Жыл бұрын
aaj maile 2 choti heriske yo programa krishna ❤❤❤
@KanchoPoudal-tl8ld Жыл бұрын
सुख अनि दुख को साझा मझेरी इन्द्रेणी 💞💞🙏🙏💞
@bastolashanti601 Жыл бұрын
Aaha Kati ramro dohori hajur haru ko 👌❤️n great work indreni team 🙏❤️
@ReenuMaya-k7d Жыл бұрын
Wow so beautiful dhori❤🎉😊🎉❤😮 Happy New 🆕 day and a
@dambargurung4950 Жыл бұрын
दुबै जनाले राम्रो गाउनु भयो धन्यवाद
@mahendrashahi6396 Жыл бұрын
Hamal is legend
@bishanbbc6500 Жыл бұрын
शिव हमाल नामै काफी छ बहु प्रतिभाशा ली
@Dhanbahadarj18 күн бұрын
Barist Dohori gayak Mr sibhaHamal uk form to Nepal gayaka sumighimre super Hit Dohori songs indreni kathamandu Nepal all team thanks
@gopalgijungjung7266 Жыл бұрын
सुमि लाई धन्यवाद
@RajibGhimire-r6l Жыл бұрын
mitho git khusi lago bahini laximi
@laxmikhadka126011 ай бұрын
धन ईन्द्रणि लोक ईजोत कमायको छ। नेता जति सबै भ्रर्षृटचारि। ईन्द्रणि लोक नभयको भय आज पीडित। कति। आसुको धारा ले। बगाउनु पर्थ्यो योनै ठूलो कुरा हो यो
@bhimbahdurbhandari6153 Жыл бұрын
❤❤❤ जय होस् सबैको जय ईन्द्रेणी सबैले नेपाली कार्यक्रम हेर्ने बानी बसालौ सबैलाई अनुरोध।❤❤❤❤
@KhemNaharki Жыл бұрын
❤❤❤ अति मिठो ❤❤❤❤
@naranaryal5124 Жыл бұрын
नमस्कार ❤सम्पुर्ण दर्सक्🙏यश गीका सर्जक मा हार्दिक सम्मान 👍️🇳🇵🌹
@laxmikhadka126011 ай бұрын
भगवान् पनि। दिमाख मा देश बचाउने। गरि दियको भय। सबै भरिमा जाथिय होला यो
शिब हमाल नामै काफी सुमी घिमिरे बहिनी रमाइलो दोहोरी धेरै धेरै धन्यबाद। शिब हमाल भाई को भनाई लाई समर्थन छ ❤
@Sumighimire.1234 Жыл бұрын
🙏🙏🙏
@ChandraJugjali-k2u Жыл бұрын
जय ईन्द्रेणि
@kishanban4037 Жыл бұрын
अग्रज कलाकार शिव हमाल सर र सुमि घिमिरे बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर कान्छा श्रेष्ठ सर जानुका दिदी देवी बा शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ भुमिका शाह बहिनीको कपडा मा नेपाल काे झन्डा देखेर धेरै खुसी लागेको छ नेपाल काे झन्डा लाई माया गन्नु भुमिका शाह बहिनी हाम्रो राष्ट्रियता हाे मलाई पनि माया लान्छ नेपाल काे झन्डा धन्यवाद छ भुमिका शाह बहिनी जय नेपाल जय भगवान् 🎉🎉
@Sumighimire.1234 Жыл бұрын
🙏🙏🙏
@yubarajchslise145 Жыл бұрын
@@Sumighimire.1234😅😮😮😮
@tigermagar-cq2xy Жыл бұрын
ईन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने जति यता हाजिर हुनुहोस् है जय ईन्द्रेणी जय गित संगीत🙏🙏
@gopalgijungjung7266 Жыл бұрын
किन हुने
@kumarbahadurgurung8 ай бұрын
@@gopalgijungjung72660àqqq😊😊😊0😢 ⁶⅝⅝
@manmayatmg60115 ай бұрын
⁰1a@@kumarbahadurgurung
@pritamregmi940 Жыл бұрын
जय इन्द्रेणी 🇳🇵🙏🙏❤️❤️❤️
@samratbikramghimire Жыл бұрын
धेरै धेरै शुभकामना मेरि दि❤❤❤❤❤
@prashamsabasnet1164 Жыл бұрын
दाेहारि भनेकाे यस्तो हुनुपर्छ ।जति सुन्याे त्यति सुन्न मन लाग्ने ।
@dbthapa2007 Жыл бұрын
जब यो कार्यक्रम हेर्छु कमेन्ट न गरि मनै मान्दैन सम्पुर्ण कलाकार टिम लाई संमान सहित सफलता को सुभकामना
@bhagawanthami5806 Жыл бұрын
साँच्चै आज यो बादल पारीको देशमा दिन भरीको थकाइ लाई मेटायो लाईभ दोहोरीले ❤❤❤❤
@diludangi Жыл бұрын
हरेक कलाकार हरुको मन्दिर कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏
@rameshshrestha9561 Жыл бұрын
जय इन्द्रेणी टिमलाई
@sudipKc-od1pp Жыл бұрын
Dami lago thanku
@ktimabahadurmohrabhahadur4764 Жыл бұрын
Sapta ranggi indreni sadhai heri rhna mnlagne
@PhaliGurung Жыл бұрын
नमस्कार छ युके बाट ! आज को कार्यक्रम मा अरु भन्दा नि कृष्ण गुरुङ जि को दर्शन पाइयो ! योइ नै मेरो लागि अहोभाग्य भनम ! एतिलामो समय कहाँ के अनि कसो कुनै सुइको पनि पाइयन बाबै ! जेहोस, सबै एक्द्मै ठिक छ । शुमी नानी र हमाल भाइ को दोहोरी निक्कै उत्कृष्ट लाग्यो ! अनि, इन्द्रेणी को फ्यान मध्य म पनि एक हु । धेरै२ शुभकामना छ इन्द्रेणी का सबै सदस्य प्रती बिशेश गरि कडेल जि लाई ।
@Bimladhangadhi7 ай бұрын
O😊😢
@ambikaacharya8182 Жыл бұрын
धनले शान्ति पाउने भा किन्दा हुन्, बुद्ध किन घर छाडी हिड्दा हुन्? वाह! बेजोड प्रस्तुति ।
@rupapangeni611 Жыл бұрын
सुनी रहुं लाग्ने मीठो भाका शव्द त्यत्तिकै मिठास हार्दिक बधाई शुभकामना छ दुबैजनालाई 🙏💕🙏
@GandharbaBuddhi Жыл бұрын
नमस्कार हजुर ❤❤❤❤
@nirmalakarki4813 Жыл бұрын
धेरै धेरै शुभकामना🙏🙏🙏🙏🙏
@bhimshrestha6034 Жыл бұрын
धेरै राम्रो जय नेपाल
@balkrishnaghartimagar6916 Жыл бұрын
siva vai ko pani dohori herna paiyo khusi lago
@laxmikhadka126011 ай бұрын
जिदगि मा हार खानु भनेको देसले हार हो। पैसाले ईमान् बिस्वास् ले अघाडि बढनु होला सबैभन्दा ठूलो योनै ठूलो कुरा हो
@mohanthapa7092 Жыл бұрын
❤❤🎉🎉सबैको जय होस 🎉🎉❤❤
@SandhayaKarki-x2v Жыл бұрын
बिचारा भाई कती होला तो कोटको भाराणा हाहा कती मन काटीनी टुका होके
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family:: ❤❤❤❤❤
Aja 1k Jana Vai le link pathaya ko thiyo kalakar Vai le herda afno maygdi saynja ko man parne kalakar hoisencha Yuba kalakar le uha Bata siknu parcha viral vane ko aja cha voli haraucha harek chij purano pusta bata siknu parcha
@debindratiwari8477 Жыл бұрын
Jay Nepale and jay sangite ❤❤❤❤❤ al of time 🎉🎉🎉🎉🎉🎉
@parshurampaudel3483 Жыл бұрын
सम्पुर्ण लाई बधाई छ,,
@laxmikhadka126011 ай бұрын
सपुण ईन्द्रणि लोक दोहोरी गीत हरू सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु भगवाले सधैभरि सफल होस् भन्ने चाहन्छु तपाईँको निरन्तर हरेक कुरामा अगाडि बढनु पर्ने हुन्छ सफ😅 होस् भन्ने चाहन्छु