शिवधारा-ठाडो चट्टानमाथिको रहष्य || Shivadhara - The Extreme Trek Above Rock || वरूण उपत्यका

  Рет қаралды 961,426

PURVI BLUES

PURVI BLUES

Жыл бұрын

Makalu Barun National Park Trekking Sankuwasabha Nepal.
Please watch previous episodes
Makalu Part-1
• मकालु यात्रा, हिमालको ...
Makalu Part-2
• सातो लैजाने उकालो || ए...
Part -3 (Extreme Siptong la Pass)
• हिउँको महासागर छिचोल्द...
Part-4 (Barun Valley)
• वरूणको जादु Barun Vall...

Пікірлер: 948
@santoshxatri-1506
@santoshxatri-1506
याे शिबधारा जाने बाटाे बनाउने धेरै मध्ये म एक हु । याे बाटे बनाउदा चट्टानकाे पुरै पहाड भएपनि साने साने बाटाे बनाउने ढुङ्गा पाउन गाह्राे छ त्याहा । दैनिक काम गर्ने क्रममा मैले सपनामा देखेकाे थिए , ख्याल ठट्टा गर्दै मैले सपनामा याहा देखेकाे थियाे भन्दै गर्दा साच्चिकै ढुङ्गा भेटेर काम गर्न सजिलाे भएकाे थियाे ।
@babul..009
@babul..009 Жыл бұрын
अब आज बल्ल पूरा भयो हतार थियो यो भाग हेर्न धेरै माया सर 🎉❤❤❤
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
कति मार्मीक ठाऊहरू देखाऊनु भयो सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई लाखौंलाख धन्यवाद भनेर पनि नपुग्ने हाम्रो देश नेपालको सुन्दर दिर्श्य को रमणीय ठाउँहरू देखाउदै देश प्रेमी सरहरू
@coomwartmagar
@coomwartmagar
लास्टमा जुन ढुङ्गा माथि भेटि चडाईयोनि तेहा एउटा बक्स बनाएर राख्दिए, पछि तेई पैसाले तेहा आउने बाटो राम्रो बनाउन सकिन्थ्योकि
@radhapradhan2707
@radhapradhan2707 Жыл бұрын
गल्ति बाट् पनि गल्ति हुन्न नपाउँने एक गल्ति मानिस् को जिन्दगी सकियो कहाँ सजिलोसँग पुगिन्छ र। शिवधारा हजुर हरू को लाखौं शुभचिन्तक हरू को मायाँ र आशिर्बाद हजुर हरू संग थियो र सबै ले दर्शण गर्नू पनि पाइयो हजुर हरू को यात्रा अजै छ शूभ यात्रा भन्न चाहन्छु 🙏
@indrakumarchongtenli4703
@indrakumarchongtenli4703 Жыл бұрын
सचिनजी शिवधारा नगएको हो? फोटो देखिएन नि ??
@kulungpadam2159
@kulungpadam2159 Жыл бұрын
बल्ल प्रतिक्षाको घडी सकियो अब हेर्न मज्जा आउने भो ..... विशेष धन्यवाद सचिन दाई अनि Purvi Blues Team...🙏😍😎
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
आहा स्वर्ग भन्दा कम छैन मेरो देश मेरो सपनाको ठाउँ तर खै कहिले पूरा हुने पैसा हुँदा समय मिल्दैन समय मिल्दा पैसा हुदैन यस्तै छ मध्य परिवारमा जन्मिए पछि 😊जान नपाए पनि ह्जुरको भिडियो हेर्दा हजुर अरु सङगौ घुमे जस्तो लागेउ धेरै धेरै माया हजुर हरुको हरेक भिडियो कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ💪🇳🇵♥️
@miolimbu979
@miolimbu979 Жыл бұрын
ओहो एकदम राम्रो र अत्ति सुन्दर ठाउँ रहिछ शिव धारा यो भिडियो हेर्दा त्यहा पुगेको घुमेको झै महशुस भयो र आनन्द पनि ।र अन्त्यमा सचिन सर लाई हृदय बाट नै धन्यबाद भन्न चाहान्छु ।।
@narendrabahadurbudhathoki3122
@narendrabahadurbudhathoki3122 Жыл бұрын
यति दुख कष्ट गरेर दर्शक प्रती यति राम्रो भिदियो पस्कनु भयको छ हजुरहरु प्रती नमन❤
@indrakumarbhatta2866
@indrakumarbhatta2866 Жыл бұрын
जोखिमपुर्ण यात्रा गरि शिवधारा दर्शन गराउनु भयो सचिन सर,मनैदेखी धन्यवाद अनि सम्झना छ हजुरको लागि🙏🙏❤️❤️
@NatureLoverB
@NatureLoverB Жыл бұрын
सारै मिठो आवाज सचिन दाई को उतिकै सुन्दर ठाउँहरु पनि लिएर आउनु हुन्छ सारै मन पर्छ मलाई ❤❤❤
@chetkhatri4660
@chetkhatri4660 Жыл бұрын
I have made significant contribution to make those steps back 1999/98. I was young by then. I have very good memories of the place. We made those steps. thanks for sharing
@dineshrai2105
@dineshrai2105
यो ठाँउ जाने रहर 4 बर्ष अगाडि बाट छ तर जान सकेको छैन अति सुन्दर ठाँउ ।
@birugurung7800
@birugurung7800 Жыл бұрын
स्वर्ग भन्दा पनि रमाइलो मेरो देश नेपाल । वह !!! पुर्बी बुल्सलाइ धन्यवाद ।
@rahulofficial405
@rahulofficial405 Жыл бұрын
नेपाली महान दाजु हरु सचिन दाई लक्ष्मी दाई लगायत का टीम लाई धेरै धेरै धन्यवाद आज खाडीको तातो गर्मी मा बसेर प्राकृतिक सुन्दरता ले भरिएका ठाउँ हरु हेर्दा पाउँदा अत्यन्तै खुसी लाग्छ जय नेपाल जय शिव धारा
@ramlama4667
@ramlama4667 Жыл бұрын
हाम्रो देश नेपाल देवी देउताको बासस्थान अनि अति नै सुन्दर हरियाली मनै लोभ्याउने ठाँउ।सचिन र लक्ष्मी सर लाई मुरि मुरि धन्यवाद
@LoyalNepali
@LoyalNepali Жыл бұрын
कति सुन्दर अनि रमणिय स्थान हो ❤। नेपाल साच्चै नै स्वर्ग हो।
@sadbooy.
@sadbooy. Жыл бұрын
संखुवासभा हाम्रो गाउँ
@yogen-rai
@yogen-rai
मैलेत सोचेकोथे यो बाटो त कुन देशको होला भनेर खुसी लाग्यो हाम्रो देशमा पनि येस्तो सुन्दर ठाउ रहेछ हजुर को संघर्स लाई सलाम छ❤
ОБЯЗАТЕЛЬНО СОВЕРШАЙТЕ ДОБРО!❤❤❤
00:45
No empty
00:35
Mamasoboliha
Рет қаралды 10 МЛН
Discovering Authentic Everest | Everest Base Camp Silent Hike, Nepal Himalayas
1:12:26
MAKALU BASE CAMP  | one of the hardest trails in Nepal
40:21
NOOKIE'S DIARY
Рет қаралды 2,9 М.
ОБЯЗАТЕЛЬНО СОВЕРШАЙТЕ ДОБРО!❤❤❤
00:45