जो परदेशमा जन्मेर नेपालको शिक्षामा अतुलनीय सेवा गरे!

  Рет қаралды 51,699

Tikaram Yatri

Tikaram Yatri

2 ай бұрын

जो परदेशमा जन्मेर नेपालको शिक्षामा अतुलनीय सेवा गरे !
#tamasomajyotirgamaya
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
जोर्ज जोन- उमेर ९२ वर्ष ।
भारतको केरलाबाट विक्रम सम्वत् २००९ चैतमा पहिलोपटक काठमाण्डौ घुम्न आएका जोर्ज जोन जन्मथलो फर्केनन् । यतै काम गरेर बसे । २०१७ साल भदौदेखि भने पृथ्वीनारायण क्याम्पस, पोखराको संस्थापक प्रिन्सिपल भएर कर्म, त्याग र बलिदानको नमूना बने ।
उनीसँगै जीवनसाथी एलियाम्मा जोनले पनि नेपाललाई कर्मभूमि बनाइन् । आफ्‌नो देशको नागरिकता त्यागेर नेपालमा शिक्षादान गर्दै आएको यो जोडीको जीवनकथा हो- असल गुरु ।
Guest: - जोर्ज जोन- संस्थापक प्राचार्य, पृथ्वीनारायण क्याम्पस, पोखरा
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶KZbin:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Пікірлер: 169
@narbthapa1499
@narbthapa1499 2 ай бұрын
नेपाली शिक्षा क्षेत्रको जिउँदो इतिहास ! कोटी कोटी नमन 🙏
@kumarkanchha5716
@kumarkanchha5716 2 ай бұрын
अन्धकार मा रोमलिएको मेरो देशमा शिक्षाको ज्योति फैलाउन अहम् योगदान दिनु हुने गुरुलाई नमन् छ
@hemgurung7541
@hemgurung7541 2 ай бұрын
जोन सर बाट बि.सॅं २०३५ साल तिर मईले पनि P.N.Campus मा शिक्षा लिने मोका पाएको थिएं । ९२ बर्ष को पाको उमेर मा पनि अझै धेरै स्वस्थ्य हुनुहुंदो रहेछ ! सर लाई कोटी कोटी नमन 🙏
@bhaskaranm.v.2161
@bhaskaranm.v.2161 2 ай бұрын
ज्योर्ज जसफ सर संग को कुराकानी सुनेरा धेरै खुशि लाग्यो। मा पनि केरला को हो। नेपाल को सौन्दर्य र नेपालि जनता को माया ले गरदा यहाँ आऊने कसै ले पनि छोडे र जान मन गरदै न।
@conarayanacharya7053
@conarayanacharya7053 Ай бұрын
आहा कति राम्रो नेपाली लेख्नुभएको । नेपाल प्रतिको मायाँका लागि यहाँलाई हार्दिक आभार ।
@basantkathayat8860
@basantkathayat8860 2 ай бұрын
यत्तिको ब्याक्तित्वको अन्तर्वार्ता 57 मिनेट राजेश पायल राईको 1:30 घण्टा ओहो ?
@RadhikaDahalpoems
@RadhikaDahalpoems 2 ай бұрын
जोन सर सारै असल हुनुहुन्छ , हामीलाई पनि पृथिवी नारायण क्याम्पसमा पढाउनु भएको थियो , हार्दिक सम्मान सर ! धन्यवाद यात्रीजी !
@balbahadurswar2771
@balbahadurswar2771 2 ай бұрын
रोम एक दिनमा बनेको होइन भने झै नेपालको बर्तमान अवस्थाको बिकास पुर्वजहरुको अ्मुल्य मिहेनत र योगदानको प्रतिफल हो भन्ने कुरा सदा सम्झनु पर्दछ ।
@KrishnaPaudelPediatrician
@KrishnaPaudelPediatrician 2 ай бұрын
जर्ज जोन सर प्रति नमन हामी सर संग पढ्न पाउने नाति पुस्ता हु २०५१/५३ मा आइ एस्सी पढ्दा को गुरु र पोखरा को आइकोनिक पृथ्वी नारायण क्याम्पस को संस्थापक का हिसाब ले सदैब सम्मानित व्यक्तित्व
@user-xx2zu9rr1z
@user-xx2zu9rr1z 2 ай бұрын
कुरा सुन्दा सुन्दै कार्यक्रम सकिएको थाहै भएन नमन छ दुबैजना लाइ
@SunilThapa-oi1ey
@SunilThapa-oi1ey 2 ай бұрын
Watching from Kerala ❤
@bishalsadashankar2072
@bishalsadashankar2072 2 ай бұрын
सारै प्रेरणादायी साक्षतकार । ❤❤❤❤ । बित्ता बित्तामा पिता पुर्खाको रगतको थोपाले आर्जेको मुलुकका नया पुस्ताहरुले देशै छोड्दै जादा यसरी त्यो परको मुलुकका ब्यक्तिलेले यो देशमा शिक्षाको निभ राख्न गरेको समर्पण ,त्याग,निस्ठाले हेर्दा द्रभिभुत भैयो । कोटि कोटि नमन । ❤❤
@rameshghartichhetri273
@rameshghartichhetri273 2 ай бұрын
उहाँको नाम सुनेको थिएँ तर यो अन्तरवार्ताले उहाँको बिषयमा धेरै कुरा जान्ने र जीवनमा अनुसरण गर्नु पर्ने कुराको पनि बोध भयो।प्रे‌म अत्यन्त शक्तिशाली चीज हुँदो रहेछ,यसैलेनै जर्ज सरलाई नेपाली मायाले बाँधी राख्यो।उहाँले पनि नेपालीजनलाई, नेपाली माटोलाई माया गर्न छोडनु भएन। हजारौं नेपाली बिद्यार्थीहरुले उहाँबाट शिक्षा आर्जन गरे।पोखराको पृथ्वी नारायण क्याम्पसको संस्थापक प्राचार्य उहाँनै हुनुहुँदो रहेछ। उहाँ केवल गुरुमात्र हैन, संस्थानै हो भन्दा उहाँ उपर न्याय हुने छ।९२ बर्ष पुगिसक्नुभएछ,अझै पनि शिक्षा प्रति उहाँको त्यस्तै मोह छ। उहाँको खुसी , सुस्वास्थ्य र दीर्घायु जीवनको कामना गर्दछु।
@Patriot936
@Patriot936 2 ай бұрын
गुरू कस्ता हुन्थे पहिला,आज दर्शन पाइयो,हार्दिक प्रणाम छ।नेपाली हरू संसार मा सबै भन्दा ईमान्दार हुन्छन भन्ने कुरा महर्षी महेश योगी ले पनि भन्नुहुन्थ्यो,कोटीकोटी नमन ।।।
@nabarajbhandari6235
@nabarajbhandari6235 2 ай бұрын
उहाँकाे छाेरा सँग पनि ईन्टरभ्यू लिनु पर्याे
@sharadakumal9071
@sharadakumal9071 2 ай бұрын
म पृथ्वी नारायण क्याम्पसमा अध्ययन गर्दा वहाँ ०३८/०३९ मा डिन हुनुहुन्थ्यो। वहाँको प्रेरणा ममा सामाजिक सेवा गर्ने भावना जागृत भएको थियो अध्ययनको क्रममा भुर्जुङ खोलामा पुल निर्माणका लागि हामीसगैआफुपनी ढुङ्गा बोकेर प्रेरणा दिनुहुन्थ्यो। आदरणीय गुरुलाई हार्दिक नमन। जर्ज जोन सर
@khimlalgautam1097
@khimlalgautam1097 2 ай бұрын
मेरो गुरुलाई आदर साथ नमन्।
@tribhubanpaudel4221
@tribhubanpaudel4221 2 ай бұрын
हामीले पृथ्वी नारायण क्याम्पसमा पढ्दा वहाँका कलेज स्थापना कालका रमाईला क़िस्सा सुन्थ्यौ, कलेज सुरू गरेको खरको छाप्रो हेर्थ्यौ र कलेज परिसरमा वहाँलाई भेट्दा श्रद्धाले सिर निहुराउथ्यौ ! वहाँका कुरा सुन्न पाउँदा रमाईलो अनुभूति भयो ! गुरूलाई नमन् !
@MadanAtraya
@MadanAtraya 2 ай бұрын
PN campus को संचालक समिति को अध्यक्ष जसले john को सबै योजना स्विकार्दै उनलाई स्थापना गराए नामै लिनु भएन 🤔🤔 को थियोे या त्यो समिति कस्तो थियो होला बडो खुल्दुली भयो 🤔🙏
@sujitdhakal5571
@sujitdhakal5571 2 ай бұрын
े​@@MadanAtraya
@NanuNanuad
@NanuNanuad 2 ай бұрын
he should be invited in tamasoma jyotirgamaya ma bolaunu parne. yeta hoina kura sunnu pakako ma. yeta anubhav dukha sukha informal long podcast jasto ma kina bolaunu vako intellectual legendary guru lai.
@461bibisha
@461bibisha 2 ай бұрын
सुनेर नथाक्ने वार्तालाप र शिक्षाको ज्योति मा अटल गुरु
@bishwashpoudel5863
@bishwashpoudel5863 2 ай бұрын
टिकाराम सर यस्ता महान ब्यक्ति हरु को कुरा हमिहरुलाइ सुनाइ रहनु होला
@poornaprakash1955
@poornaprakash1955 2 ай бұрын
नमस्ते जर्ज जोन सर मिठो सम्झना
@grpnepal
@grpnepal 2 ай бұрын
जोर्ज जोन गुरु ! 🙏 वहा पोखराको अति सम्मानित ब्यक्तीत्व हुनुहुन्छ ! आज यसरी देख्न सुन्न पाईयो!
@dayasigdel2010
@dayasigdel2010 2 ай бұрын
आदरणीय जोन सरमा नमन ।हजुरको सकुशलताको कामना।🙏🙏
@anilchetani7401
@anilchetani7401 2 ай бұрын
हृदय देखि नमन छ वहाँ प्रति यस्ता ब्यक्ति लाई बिध्याका महान धरोहर समस्त नेपाली हरू सम्म सामु ल्याईदिनु भयो हृदयदेखि नै धन्यवाद 🇳🇵🇳🇵🇮🇳🇮🇳🙏🙏🙏
@rajendraroka3072
@rajendraroka3072 2 ай бұрын
गुरु ज्युलाइ नमन दिर्घायुको कामना
@Official-mq6jx
@Official-mq6jx 2 ай бұрын
हार्दिक नमन गुरुज्यु! यस्तै यस्तै गुणस्तरिय सम्वाद्हरु आगामी दिनहरुमा पनि हेर्न सुन्न पाईरहौं टिका राम यात्री सर!🙏
@BK.55555
@BK.55555 2 ай бұрын
जोर्ज जोन सर हजुर लाई नेपालले चिन्नेछ र हजुरले पनि नेपाललाई चिन्नु भएछ।यो योगदान अतुलनीय छ🙏🕉️
@melakc9620
@melakc9620 2 ай бұрын
नमःॐकार ,गुरु जोन सर ।
@sujitdhakal5571
@sujitdhakal5571 2 ай бұрын
जय गुरुदेव❤
@kiransingh-fs9nn
@kiransingh-fs9nn 2 ай бұрын
Huge respect to George John Sir 🙏
@KrishnaPaudelPediatrician
@KrishnaPaudelPediatrician 2 ай бұрын
AD २०५६ भएछ १९५६ होला स्नातकोत्तर सक्नु भएको १९५१ तिर सुरु भएको जस्तो देखिन्छ अनि बि स २०१७ देखि २०५२ सम्म त्रि बि बि र मुख्यत पृथ्वीनारायण क्याम्पस मा रहनु भएछ
@keshavrajrajbhandari8150
@keshavrajrajbhandari8150 2 ай бұрын
हाम्रा गुरु पृथ्वीनारायण कलेजका प्रीन्सिपल जर्ज जोहन प्रती सदैब आदर सम्मान व्यक्त गर्द्छु।
@bishwashpoudel5863
@bishwashpoudel5863 2 ай бұрын
यस्ता महान गुरु प्रति सत सत नमन
@GopalJBista
@GopalJBista 2 ай бұрын
म यो सबै जानकारी पाउंदा भावावेश भए। गुरु प्रति नमन ❤❤❤🙏✌️
@kiranramranjitkar9456
@kiranramranjitkar9456 2 ай бұрын
Before beginning toward Pokhara, George John and my elder brother Madan Ram Ranjit started typing institute in Kathmandu . I am proud of George for his contribution toward Nepal .
@chakrapanisharma4736
@chakrapanisharma4736 2 ай бұрын
अत्यन्त असल गुरू
@mitraaryal9719
@mitraaryal9719 2 ай бұрын
बिदेशी भूमिमा जन्मेर नेपाल को लागि दिएको यत्रो योगदान को लागि सम्मान छ ।
@MadanAtraya
@MadanAtraya 2 ай бұрын
john सर लाई कोटि कोटि नमन र यात्री सरको team लाई असिम धन्यवाद ❤️💐
@hariprasadaryal673
@hariprasadaryal673 2 ай бұрын
pn campus ka faunder sir .Naman x.
@MyNarayan123
@MyNarayan123 2 ай бұрын
मेरो पालाका पृथ्वीनारायण क्याम्पस का गुरु जर्ज जोन मा नमन । हो यस्ता व्यक्तित्व लाइ लिएर आउँदा कार्यक्रमको मजा नै अर्कै ।
@pikachugurung
@pikachugurung 2 ай бұрын
😮😢
@gorkhaman3785
@gorkhaman3785 2 ай бұрын
नमन गुरु ज्यु ! उहॉले नेपालको शिक्षा क्षेत्रमा गर्नु भएको अतुलनिय , अलौकिक योगदान को कदर जती गरे पनी कम नै हुन्छ। टीकाराम जी उहॉको महाकबी देबकोटा संग पनी भेट भएको थियो होला ! राजा महेंद्र, बीरेन्द्र संग पनी भेट भएको थियो होला अर्को पटक उहॉ लाई उहॉ हरु संगतों भेटकोै अनुभब बारेमा पनी सोध्न मिले सम्म सोध्नु होला है । र नेपालको पुरानो शिक्षा नै ठीक थियो नयॉ नयॉ शिक्षा लागु भए देखिनै नेपालको उधो गती भएको हो भन्ने पनी सुनिन्थ्यो । यि कुरा हरुको बारेमा पनी छलफल गर्न पाए हुने । नयॉ शिक्षा ले नै नेपालमा बिदेशी संस्कृति को आगमन गराएको भन्छन कतिपयले धन्यवाद टीकाराम जी
@beenaaryal320
@beenaaryal320 2 ай бұрын
Sat sat naman gurudev. Biswa auta pariwar ho
@drnavaraj
@drnavaraj 2 ай бұрын
remembering 2056 MAC as your student!!!huge respect sir
@tankalama8637
@tankalama8637 2 ай бұрын
aaja salute 🫡 guru
@chitrathapa8635
@chitrathapa8635 2 ай бұрын
हार्दिक नमन गुरु प्रति
@kanakdhungana
@kanakdhungana 2 ай бұрын
The man, myth and the legend. Proud student of respected principal dear George John. I still remember him taking English class in Dipendra Police School.
@JayaPoudel-mk1eh
@JayaPoudel-mk1eh 2 ай бұрын
सम्मानित ब्यक्तित्व
@dipendragiri8262
@dipendragiri8262 2 ай бұрын
सुन्दा आन्नद लाग्यो, जर्ज जोन सर प्रति उच्च सम्मान ❤
@shivarajchapagain2283
@shivarajchapagain2283 2 ай бұрын
Sir prati uccha samman 💕🙏🙏
@prakashpradhanang1392
@prakashpradhanang1392 2 ай бұрын
सदा जय भइ रहोस जर्ज जोन सर र एलियामा म्याडमको।
@NarayanPrdBADU
@NarayanPrdBADU 2 ай бұрын
अझै सुनौ सुनौ लाग्दा लाग्दै गर्दा सकियो
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p 2 ай бұрын
जय गुरुदेव
@NatureNepVideo
@NatureNepVideo 2 ай бұрын
Most Honourable,Model Educational Contributor of Nepal my Guru. Naman from the bottom of my heart.
@gurungdevipun2542
@gurungdevipun2542 Ай бұрын
भब्री,सभ्य अनुसाशित शुद्ध नेपाली भाषा प्रयोग सहितको कार्यक्रम यात्री सर को । कुरा सुन्नु पाकाको होस या तमसोमा ज्योतिर्गमय । निम्तालु जन हरुपनी उस्तै अब्बल 🙏
@gorasdairy9132
@gorasdairy9132 2 ай бұрын
We had great oppurtunity that we are the Student of Dr.Goerge John Sir
@QwertyQwerty-bd3tm
@QwertyQwerty-bd3tm 2 ай бұрын
He was my teacher and he is very respected person in Pokhara. He used to ride motorcycle in his 80s.
@latestnewsnepal5676
@latestnewsnepal5676 2 ай бұрын
❤❤❤John Sir is 💗
@DinmaniYogu-cf5db
@DinmaniYogu-cf5db 2 ай бұрын
श्रध्देय असल गुरुलाई हार्दिक नमन !
@sudantimilsina8620
@sudantimilsina8620 2 ай бұрын
Respected sir 🙏🙏🙏
@tejnathlamichhane2532
@tejnathlamichhane2532 2 ай бұрын
Pranam guru!!! Proud of our legendary teacher!!!
@mohangurung1181
@mohangurung1181 2 ай бұрын
My salute goes to this great man. His son Anu John was studying in Ganandaki Boarding school with us. We were in the same Dhaulagiri hostel
@bhuminandamishra4162
@bhuminandamishra4162 2 ай бұрын
A Legend of education ❤
@madhabbhusal62
@madhabbhusal62 Ай бұрын
Jay hos guru❤❤❤❤❤❤❤❤
@shobhabudhathoki2281
@shobhabudhathoki2281 2 ай бұрын
It is true love of teacher who deserves for it.
@swapnilsubedi3005
@swapnilsubedi3005 2 ай бұрын
He taught us in class 11 English, salute 🫡
@dilbahadurbishwakarma3018
@dilbahadurbishwakarma3018 2 ай бұрын
A legend of education 🙏🙏🙏
@DanceNamaste
@DanceNamaste 2 ай бұрын
Yatri ji, Namaste Yo program ta, 'adhyaro bata ujyalo tira' hunuparyo. As a viewer. Guru bramha.....
@saugatey9185
@saugatey9185 2 ай бұрын
Samman sahitko naman.....
@khatiwadabed
@khatiwadabed 2 ай бұрын
शिक्षाप्रेमि आदरणीय गुरु🙏🙏
@ShailajaGnyawali2022
@ShailajaGnyawali2022 2 ай бұрын
Sir prati avar Ani naman❤❤
@rajuhamal2469
@rajuhamal2469 2 ай бұрын
Uha jasto bekti lai rajya le ahile samma bewasta gareko rahexha,,yesto yogya bekti sikcgay mantri ,,kulpati huna parne thiyo tara bidambana ,,hardik naman hajur lai sir
@olibalaramoli
@olibalaramoli 2 ай бұрын
सम्मानित व्यक्तित्व 🙏
@santoshneupane1320
@santoshneupane1320 2 ай бұрын
So nice to hear our teacher and guru ❤❤
@rameshsigdelsamirsyangjanepal
@rameshsigdelsamirsyangjanepal 2 ай бұрын
गौरव लाग्छ ❤
@mohantiwari9704
@mohantiwari9704 2 ай бұрын
अनुकरणीय ब्यक्तित्व।
@bhawaniprasad9576
@bhawaniprasad9576 2 ай бұрын
Respect Sir I Visited Him home pokhara 12
@onlinesecrets
@onlinesecrets 2 ай бұрын
Amazing personality 🙏, thank you sir
@sarangkott
@sarangkott 2 ай бұрын
Our respected teacher Jorge john.
@manaslutrek1704
@manaslutrek1704 2 ай бұрын
Dami 😀
@bobsharma652
@bobsharma652 2 ай бұрын
टिकाराम यात्री जी , नमस्ते 🙏🙏म हजुरको बिग फेन फलोवर हुँ, घरमा हजुरको कार्यक्रम र इन्तर्भिउ नछुटाई हेर्छुम हामी , हामी बिदेस मा बस्छौं , अस्ट्रेलिया मा , हजुरको बोल्ने कला र छ्यमता बाट प्रभावित छु! हजुर लाई एउटा कुरा सोध्न मन ला’छ , हजुरको जन्म राशी के हो, हजुर कुन राशी को हुनुन्छ , कृपया भंदिनुस न 🙏🙏
@anillamichhane7100
@anillamichhane7100 2 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏Lots of respect.
@nabinkumark.c526
@nabinkumark.c526 2 ай бұрын
Professor lai namannn
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 ай бұрын
nice interview 👍️🙏
@haridevkota1237
@haridevkota1237 2 ай бұрын
यात्रीजीको अाजको भाषाशैली पोखराका ज्ञानका प्रतिमुर्ति अादरणीय गुरु जर्ज जोन प्रति अनादरपुर्ण लाग्यो । शब्द चयन रत्तियो, नागरिकता पाइयो, बहकियो इत्यादि उपेक्षाजनक....
@KrishnaPaudelPediatrician
@KrishnaPaudelPediatrician 2 ай бұрын
I agree
@lalitashrestha2282
@lalitashrestha2282 2 ай бұрын
Naman sir
@BarejuHoldings
@BarejuHoldings 2 ай бұрын
atulaniya guru...
@user-mk9iy3ux7s
@user-mk9iy3ux7s 2 ай бұрын
असल गुरु
@nbshahhassociates7775
@nbshahhassociates7775 Ай бұрын
Great thanks.
@sanjibshrestha6220
@sanjibshrestha6220 Ай бұрын
मलाई पढाउने जगदीश महतो बिएस्सि पटना बिहार राज्य भारतको याद आयो अन्तर्वार्ता सुन्दा मादी मुलखर्क ३२ वर्ष बिताएर जानु भयो
@harighimire673
@harighimire673 2 ай бұрын
My respected campuschief at Pokhara
@SaltnLight2020
@SaltnLight2020 2 ай бұрын
Asal Guru ko asal antarvartaa. ❣
@parsupandit9597
@parsupandit9597 2 ай бұрын
कुरो इतिहास रहेछ मेरोलागी ताजा भयो।
@loknathupadhyaya2415
@loknathupadhyaya2415 2 ай бұрын
Namaskar Guru.My model Guru in my B ed. 4th semester in P N Campus Pokhara in 2036 BS.
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 2 ай бұрын
Dhukha ko kura Sir. Ko campus chife. Hunya bela . Foundara membera. Sikkchya kha . Guru. Guru prethi Naman 🙏 🙏 Naman. Naman 🙏 Guru.❤❤❤❤❤❤
@kumarshrestha3741
@kumarshrestha3741 2 ай бұрын
narayana🙏
@Mitra2044
@Mitra2044 2 ай бұрын
Awesome ❤ I love it
@nabinnirdosh472
@nabinnirdosh472 2 ай бұрын
टीकाराम जी तपाइको पत्रकारिता निसपक्ष भएना खाली हिन्दुको मात्र गुरुहरु ल्यार ।।के नेपालमा अरु धर्मलम्बी हरुचै छैन ।।तपाइका पनि कुरा ठुला ठुला तर हेर्ने नजर फरक देखीयो
@nareshrawal12
@nareshrawal12 2 ай бұрын
14:35 सन् 19956 मा MA उतिर्ण गर्नुभएको होला टिका सर!!
@sudarshansatyal766
@sudarshansatyal766 2 ай бұрын
Tikaram Sir hajurlai mero euta request ajkalko fashion baneko afubhanda thulo manne byaktilai ''gare'' bhanera sambhodhan garnu uchit hudaina. Afubhanda thula byaktiharuko samman garne hamro purwiya sanskar anusar nai uchha adararthai shabdaharu banaieka hun. Baki hajurko kam sarhaniya chha.❤
@muktiprasadtimsina4863
@muktiprasadtimsina4863 2 ай бұрын
कुरा सुन्नु पर्छ
@user-py5px5wc3m
@user-py5px5wc3m 2 ай бұрын
नमन 🙏
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 6 МЛН
Sigma Girl Past #funny #sigma #viral
00:20
CRAZY GREAPA
Рет қаралды 25 МЛН
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 22 МЛН
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 6 МЛН