महानायकको व्यक्तित्व अगाडि जो कोहीलाई टिक्न गाह्रो रहेछ। महानायकको हिम्मतलाई नमन छ। कसैले आट नगरेको बिषयलाई देशको माझमा ल्याई दिनु भयो।यहाँको समुहलाई लाख धन्यवाद।
@dhirendrabohara73494 жыл бұрын
आहा ! यति मिठास अनि सौहार्दपुर्ण व्यबहार ,, नेपाली सिनेमा जगतका महानायक राजेश हमाल 3 करोड नेपाली का ढुकढुकि हुन,, Salute him 🙏🙏
@amritbk64444 жыл бұрын
🇳🇵🇳🇵✊✊🙏✍️✍️राजेश हमाल नेपाल को हिरो
@sukrarai56144 жыл бұрын
ये हि कार्यक्रम दिपाले चलायो भने??मुन्द्रेको कमेडी सो चलाको जस्तो देखिन छ ! राजेश दाजु प्रती नमन✌️✌️✌️👍️👍️👍️
@KabirajGurung-om3wt3 ай бұрын
Dipa le timilae Khane Bela ma kheda ko jasari risayo ta 😅😅?
@jinatamang41944 жыл бұрын
महानायक राजेश हमाल सर🙏❤️ हजुर यो देशको अब्बल व्यक्ती हुनुहुन्छ जो कोही हजुर को सामु मधुरो हुन्छन 🙏❤️ हामी सधैं हजुर को यस्तै program र movie को प्रतिक्षा मा छौ🙏🙏❤️❤️
@chetankumarangdembe42194 жыл бұрын
😂😀😀😀
@angarajpanday10134 жыл бұрын
बास्तमा राजेश हमाल महानायक होइनन् महामानब हुन यिनलाई कस्ले पो सम्मान गर्दैन चार पटक प्रधानमन्त्री भैसकेका शेर बहादुर देउवा देखि प्रहरी प्रमुख सम्म ढोका को गेट मै आएर सम्मान गर्छन् ।सार्है मन खुशी हुन्छ।😍😍😍😍😍
@sharmilabk75934 жыл бұрын
100%
@captaintraveller47584 жыл бұрын
Seems those peoples are eagerly waiting for manayak to conduct interviews. you really noticed the best part Pandey ge.
@bhimbhattari82754 жыл бұрын
👌👌👍👍
@sbishal89944 жыл бұрын
Soi kuro
@sumandhakal4 жыл бұрын
Sahi
@informative_c41954 жыл бұрын
जातको प्रश्न कार्यक्रम राम्रो लाग्यो । देशमा रहेको जातीय विभेद कति छ भन्ने कुराको प्रतिविम्ब झल्केको छ । यसले थोरै मात्रमा भए पनि जातीय विभेद, छुवाछुतको अन्त्य गर्न सक्ने छ भन्ने विश्वास लागेको छ । जातीय छुवाछुत पहिलेको तुलानामा कम भएको छ । तर यसैमा सन्तुष्ट मान्ने आधार भने छैन् । अझै पनि कुनै न कुनै रुपमा हाम्रो समाजमा यो विकृति विद्ययमान छ । यसको निर्मुलका लागि सबै जातीहरुको साथ, सहयोग र प्रतिबद्धता चाहिन्छ । शिक्षाले मात्र यो विभेदको अन्त्य हुँदो रहेन्छ । यसको उदाहरणको लागि आजको समाजलाई हेर्न सकिन्छ । आजको हाम्रो समाज शिक्षाको दर ७० प्रतिशतभन्दा पनि बढि रहेकोछ । त्यसैले यस्ता विभेद, छुवाछुत निर्मुल गर्न शिक्षाका साथै सचेतना, सहयोग र प्रतिबद्धताको खाँचो छ । यसमा राज्यको पनि भूमिका अहम हुन्छ ।
@harikumarb.k99574 жыл бұрын
आज म आफैमा आफै खुसीछु किनाकी महानायक राजेश हमाल शेरबहादुर माथी भारी देखिनु भाछ एस्तो कलाकार सायद कुनै पनि फिल्मी छेत्रमा कमै हुन्छ्न नेपालको फिल्मी छेत्रत भाग्यमानी हो जस्ले राजेश हमाल जस्तो कलाकार पायो मेरो तर्फ देखि महानायक प्रति उच्च समान छ
@suryodayafusioncreation77494 жыл бұрын
कुराकानी सुन्दा एकातर्फ मन सारै गर्वले गदगद हुन्छ भने अर्कोतर्फ मन सारै दुःखित अनि रिस उठ्छ । सलाम छ राजेश हमाल जि हजुरले जसरी उत्तेजित, कठोर, वा प्रतिकारात्मक शैलीबाट नभई नम्र अनि सम्मानका साथ प्रश्न गर्नुभएकोमा तर हजुरको प्रश्नको जवाफमा एक लामो इतिहास बोकेको पार्टीका अध्यक्ष अनि लामो समयसम्म सत्ता सम्हालेका र चार चार पटक प्रधानमन्त्री बनेका व्यक्तिले डराएको अनि हतास hopeless भएजसरी जवाफ दिनु अनि अशिक्षा, गरीबी को करणलेपछि परे देशका कुना कुनामा शिक्षा पुर्याई रोजगारका अवसर श्रृजना गरी उनीहरूको आर्थिक स्तर माथि उकास्यो भने आफै बिस्तारै माथि उठ्न सक्छन् भन्नुको सट्टा बोल्न सक्दैनन् डराउँछन् , चुनावमा हारिने डरले उठ्न मान्दैनन् , प्रतिस्प्रधा गर्न सक्दैनन् डराउँछन् अनि त्यस्तालाई हाम्रो पार्टीले कोटा दिँदैन हार्छ भनेर जस्ता लाज नमानिकन लज्जास्पद जवाफ दिंदा लाग्छ अहिले सम्म दलित वर्ग तल पर्नुमा नेपाली कांग्रेस प्रमुख जिम्मेवार अनि दोषी छ।
@ranjitlama14184 жыл бұрын
महानायक राजेश हमालको स्वागत गर्न स्वयम काङ्ग्रेस सभापति तथा पुर्ब प्रधानमन्त्री ढोकामा आउनु भएको देख्दा महानायकको बर्चस्व कति रैछ भनेर अब त बुझ्यो होला रिस र डाहा गर्ने हरुले।यस्तो अरु कुनै आफै महानायक हु आफै मपाइ हु भन्ने कलाकारको छ?
@bishnubk7794 жыл бұрын
1000000% right bro
@nirajrc66974 жыл бұрын
Right👍️👍️
@techbuzz15074 жыл бұрын
एउटा भलाद्मीले अर्को भलाद्मीलाइ गर्ने स्वागत हो l चाहे राजनीतिज्ञ होस्, कलाकार या डाक्टर या शिक्षक स्टाइल हुने ले गर्छन l
@rajutamu95324 жыл бұрын
यति मात्र हैन हजूर महानायक कोत विदेशका ठूलाबडा मान्छेहरू सम्म पनी पउच छ एउटा मात्र मान्छे जसको गरीब बाट लिएर ठूलाबडा मान्छे सम्म पउच तर भेदभाव भने कसैलाई गर्दैनन् त्यसैले त महानायक हुन्
@littleggthings4 жыл бұрын
असाद्दै खुशी लाग्छ।येस अर्थले खुशी लाग्छकी महानायक,,राजेश सर तपाइले नेपाली बिभेद,जातिय भेदभाव किन? भन्ने जस्ता कुराहरुको उत्थान गर्दै कार्यक्रमबातै चालाएर पीडित जनताको मर्म,चित्त बुझाउन लागिपर्नु भोकोछ हरेक पीडितहरुको आसु पुछ्ने खाल्का अभियान्ता सुरु गर्नु भोकोछ प्रगाढ होस राजेश सर we appreciate much with us sir (one most off things don't understand.mr.sher bahadur deuwa what was speaking. how what he talk about? there is nothing as expectation for hem should be clear he's languages)
@bishnubk7794 жыл бұрын
यत्तिको हैसियत , अनुशासन शालीन बौद्दिक ब्याक्ति अरु कोहि छ र नेपाली सिनेजगत मा? फिल्मी काम ले मात्र माहानायक मानियको होईन सबै तिर फिट
@dhanrasaili76624 жыл бұрын
Hero always hero
@tankbm42954 жыл бұрын
#bishnu bk g 💯 100% Right 🥰
@santoshnagarkoti5884 жыл бұрын
Bishnu bk sir 100% right
@lokendradc92984 жыл бұрын
100% सहि हो
@rameshrajsharma72474 жыл бұрын
Right
@educationkey8.2184 жыл бұрын
धेरै राम्रो कार्य गर्नु भएको छ दाई
@abhayvishwokarma61164 жыл бұрын
A one and only real hero is Rajesh Hamal.....
@hysopshrestha80014 жыл бұрын
राजेश दाइ एस्तो काईते मान्छेसङ कुरा गरेर देशमा केही पनि उपलब्धि हुन सक्दैन दाइ। दाई तपाईको कामलाई सलाम छ।
महानायकको महान काम हो यो सलुट छ। अब बाबुराम भट्टराई संग जातको प्रश्न गर्नको लागि अनुरोध गर्दछु।
@narbahadurkhadka91044 жыл бұрын
अब राजनीतिकमा लागेर देशको बिकास गर्नुपर्यो महानायक राजेश हमाल ज्यु।
@manuksa78654 жыл бұрын
aaba janu hunxa yo ta kastik matara ho hjr
@lschamrai7504 жыл бұрын
हजारौं यूग निश्फल गुज्री सकेपछि बाध्यतावश समय स्वंम फ्रश्फुटन भै आजको नेपाल देशमक्त समाज एकसाथ मिलाउ, मिलौं र सँपूर्ण समान शान्तभावना सृजना गर्नका निम्ति अपरिहार्य कार्यक्रम, 👍जातको प्रश्न👌 लाई हामी सबैद्वारा आत्मासाथ जुटाएर कार्यक्रम सफल पारौं। यूगौंदेखि मानव बिभेद छुवाछूत 👉जातको प्रश्न👈प्रश्फुटन भैसकको अबस्था हो यो। यसकारण सर्बाङ्ग मानव समान हौं स्वोंचका बुद्धिजिवी एवंम बिवेकशील हामी सबैले जाहा सुधार्नु औ सुध्रीनु छ, यसका लागि आवश्यक सकारत्मक छलफल वा बहश सभ्यरूपमा अगाडी बडाउँ।
Thank you Mr Hamal. You are fighting for justice and humanity
@romanbokhim48494 жыл бұрын
Rajesh Hamal, a popular and historically significant figure in the Nepali film industry, is a proud personality of us and our country
@entertainmentshowgame90604 жыл бұрын
अब केपि वलि संग interview लियकाे हेर्न चाहाँले जति एक हाैँ....🙋♀️🙋♀️🙋♂️🙋♂️
@KabirajGurung-om3wt3 ай бұрын
KP oli jindawad. Khallliballi makafue 10 sity 20 sity 30 sity bharebhury parti ka neta😅😅.
@Suman-n4i3 ай бұрын
@@KabirajGurung-om3wtKp rip
@tulparsadsunar71374 жыл бұрын
बहुसंख्यक दलित अशिक्षित र गरिबी को रेखा मुनि भएको हुनाले दलित आफै दलित का आवाज लाई गरुङ्गो बनाउन सक्दैनन् र अहिले काे अवस्था सम्म मा खासै प्रभावकारी देखिँदैन तसर्थ गैरदलित ले नै पछाडि परेको वर्ग लाई तान्नु पर्छ जुन महानायक राजेश हमाल ज्यू ले देखाउनु भएको छ।
@Ghost_Hunter...4 жыл бұрын
Ek dum sahi but mero bichar k chha bhane dalit haru jati sabai le hami lai dalit bhanna painna bhanne but dalit sangh ( association) sthapana garne kina? Jaha pani ra jo pani dalit sangh ko adhaxya banna pauda garba garne but dalit bhanda ra dalit hum bhanda garba garna nasakne kina? Ki katai dalit ( garib ra asahaya) lai dalit banauna dalit ka aawaj uthaune ( so called dalit ) haru kei hat chha? Jo dalit bhaniyeka xan tini sabai le nepali shabda kos ma dalit shabda nei hataiyos bhanera pahal gatne? Sorry if i am wrong.
@@Ghost_Hunter...Dalit le Dalit bhanna chodne vandai Garda, Bahun le Bahun Vanna paila chodnu paryo. Top level bata suru vayepachi, ground zero samma pugincha 🙏
@bibekbindash59354 жыл бұрын
तेतिकै महानायक को उपाधि दिइएको होइन, मनकारि, सम्पुर्ण पिछडिएका जाति हरु को एउटै आवज बनेर नेतृत्व गर्ने एक मात्र व्यक्ति , महानायक, महामानव राजेश हमाल 🙏🏻🙏🏻🙏🏻🙏🏻❣️❤️❤️
@durgadurganandtajpurya18354 жыл бұрын
The great mahanayak Rajesh Hamal He's all sense is right and he can understand see all at future about so that he's a great Nepali actor Rajesh Hamal. Thank you
@surajlama96664 жыл бұрын
Ramesh sir salaam xa and Sher bahadur deuba Jay kangres
@pravhatdip284 жыл бұрын
Really appreciate Programs... अंतर मनबाट लाखौँ लाख सलाम अनि सम्मान छ हजुरलाई हाम्रो देशको महा महा महा महा महानायक राजेश हमाल सार ज्यु।।।TO BE HONEST AND CONTINUE SIR... GOD BLESS YOU RESPECT RAJESH SIR..
@santoshb.c554 жыл бұрын
Rajesh hamal is king..
@chandradai14 жыл бұрын
धन्यवाद महानायक ज्यु हजुरको यो अवाजले सार्थकता पावस ।
@pradhumnaaryal78114 жыл бұрын
प्रश्न गर्ने सैली , प्रश्नको स्तर र त्यसको उत्तर मा आकाश पाताल को अन्तर छ। एस्तो मान्छे देशको प्रधानमन्त्री कसरि भयो तेइपनि ४-४ पटक??
@sauravthapamagar95024 жыл бұрын
Tai bhaayara ta desh ko halaat aasto Bihar ko jasto xa ne
@sushmaneupane82354 жыл бұрын
प्रश्न र उत्तरकाे तालमेल हेर्दा, सुन्दा राम राम भन्दा बढी भन्ने शब्द भेटिन है मैलेत ।
@niteshjungthapa30574 жыл бұрын
yasto manche mantri vaye paxi desh ko halat ystai huncha..
@premkumarkaucha59954 жыл бұрын
अब भोट दिने बेला रुख र सुर्य हेर्ने अनि अहिले स्तर खोजेर हुन्छ सर? बौद्धिक व्यक्ति हरु ले पनि खोलेका छन् दलहरु तिनको हालत के छ? दोष उनिहरु लाई मात्र दिएर हुदैन खोत हामी हरु मा पनि छ।
@tirthakarki19894 жыл бұрын
हामि जस्ता बौद्धिक जनता भनाउदाहरुले नैं बनाएका हौं अहिले पछुतो लागेर के गर्नु?
@kalisamjhana19464 жыл бұрын
छुवाछुत छ सुदूरपश्चिम मा अझै छ धेरै गरो छ 😢😢
@sunilbaraily60674 жыл бұрын
यो कार्यक्रम बाट न्याय कसैले नपौल तर यस कार्यक्रम बाट यो थाह हुन्छ मान्छे लाई कति सम्म गारो कति सम्म हेपिनु परेको छ , कति सम्म कस्ट्कर जिबन बिताई रहेको छ्न , कति गारो छ भन्ने कुरा थाह हुन सबै लाई जरुरि छ आदरणीय महानायक राजेश हमाल लागाएत सबै लाई 🙏🙏🙏
@babitagurung84394 жыл бұрын
फोहोरी राजनीति गरेर माथील्लो ओदामा पुग्नु भएको त्यो पनि ४/४ पटक प्रम हुनु भएको शेर बहादुर देउवा र स्वच्छ रुपमा फिल्म करियारमा लाग्नु भएको महा नायक राजेश हमाल ज्यु को तुलना गर्दा प्रेष्टिज भन्ने कुरामा ओदाले होईन कि सहि सत्य कर्मको फल बाट प्राप्त भएको मान्यताको आधारमा सानै ओहोदा किन नहोस समाज,जन्ता र देशको लागि असल कर्म निष्ठता ब्यक्ति नै महान देखिने रहेछ।सलाम छ महा नायक राजेश हमाल ज्यु लाई यहाँको चौतर्फी प्रतिभाशाली प्रति🙏🙏🙏
@egraphicsolution39484 жыл бұрын
Our Mahanayak Rajesh Hamal is giving awareness in the issue of caste discrimination..... Thank u whole team for such a great steps..... Let's eradicate caste system from our country and let's unite people and live as a family.
@ramubiswakarma904 жыл бұрын
नेपाली फिल्म जगतको महानायक तथा अहिलेको नयाँ विशेष कार्यक्रम "जातको प्रश्न" को प्रस्तोता राजेश हमला दाजु प्रती मेरो सलाम छ अथवा अबको प्रधानमन्त्री नेतृत्व दलित बाट हुन सकिन्छ कि
@ranjitlama14184 жыл бұрын
महानायकको सामुन्ने आज शेरेले सत्य बोल्यो है।
@sureshthapa80584 жыл бұрын
डराएर हो बुडो
@gitalaxman88864 жыл бұрын
आज सेरे काे जिन्दगि मा पहेलाे चाेटि कुरा बुज्याे।र सहि कुरा बाेल्याे।।।
@keeruwarai94144 жыл бұрын
सबटाइटल पनि उपलब्ध गराउनु पर्यो। देउवा बा बोलेको 95.99% बुझिएन।
@shivasewa46434 жыл бұрын
I would like to Salute Mr. Rajesh Hamal.He is very talented and humble person. He carryout main problems inside politics and such parties and organization .
@vijaygurung544 жыл бұрын
We salute this step of Rajesh Hamal for the benefit of the society not only in the field of Nepali film but also in the contemporary issues of the society.
@jamesbc92274 жыл бұрын
भुपु प्रधानमन्त्री भन्दा पनि सिदै अहिले को प्रधानमन्त्री के.पि ओलि सङ बहस गर्नु पर्यो महानायक राजेस दाइ
@nepalibro44864 жыл бұрын
Kp ka P A harule dinu paryo ni? Ravi dai le ni pako chaina interview lina because of P A
@kumarbk44674 жыл бұрын
Sai kura broo
@001-q1s4 жыл бұрын
Nepali bro Rabi lamichanne le ta ruwaidinchan oli baa lai interview line ho vane 😂
@chandrabhujel75134 жыл бұрын
किन?लाज लागेर आयो शे ब दे को कुरा सुनेर?या कांग्रेस मा सबै यस्तै मूर्ख होलान कि भन्ने प्रश्न पनि मन मा आयो होला नि?
@Buddhavuddha214 жыл бұрын
Only rajesh dai can understand sher bahadur speaking .legend things.
@anishthapa1383 Жыл бұрын
😂😂
@sitaramtharu64164 жыл бұрын
जातको प्रश्न कार्यक्रम अलि फराकिलो बनाउनु पर्यो । कार्यक्रम दलित जातिमा मात्र सिमित देखियो । दलित भन्दा थुप्रै जाती उत्पीडित, विभेद र अन्यायका शिकार भएका छन् । उतातिर पनि ध्यान दिनुपर्यो । कार्यक्रमको सुरुवात एकदमै राम्रो छ त्यस्मा पन महानायक राजेश हमाल दाजुको कार्यक्रम संचालन गर्ने शैली एकदमै राम्रो छ ।
@nirazgurung21764 жыл бұрын
bistarai aucha pakai pani sabai minority group ko barema jasto laagcha malai chaahi
@bishnubk7794 жыл бұрын
सुरुवात हो सर, माहानायक भएपछी लामो अनी फराकिलो पक्कै हुन्छ
@arunlamichhane92294 жыл бұрын
Great support n respect to Mr. Rajesh Hamal for Initiation towards concise of equality...... 🌹💐
@dhirajthapa59354 жыл бұрын
आज चै महानायक अगाडि शेरे जि ले संयम तरिकाले अन्तरवार्ता दिनुभयो। खुसि लागो
@prabhugautam104 жыл бұрын
सम्माननिय कलाकार तथा बौद्धिक राजेश हमाल प्रती सलाम 🇳🇵🇳🇵♥️♥️🙏
@sureshck63454 жыл бұрын
Mahanayak rajesh sr, thanks yo program, sadhi ajivn rahosh, yo jatko prasn, sadhi chalirahosh, program,
@sushmaneupane82354 жыл бұрын
पूर्व प्रधानमन्त्री अनि यति ठुलो पार्टीको सभापति ज्यू काे चेतनास्तर, बाेल्ने तरिका, हेर्ने दृस्ठिकोण देख्दा के भन्ने खै । राम राम
@neembayalkoti8904 жыл бұрын
I never miss your apsoud rajesh dai you are intelligent enough person education person lot's of support from public love you
@bijayrasaili73954 жыл бұрын
Huge salute to you sir for bringing this type of program❣️ त्यसैले तपाइँलाई महानायक भनिएको हो
@Subedi.12344 жыл бұрын
गरिब, दुखी, असहाय र निमुखा हरुको आवाज हो राजेश हमाल, चाहे त्यो जुन्सुकै चलचित्र होस या real life
@balsingh73934 жыл бұрын
धन्यवाद राजेश सर हामी दलित को भबीसे तिम्रो हात मा सर
@sudenrai4034 жыл бұрын
Rajesh hamal is the significant personality for Nepali flim industry so proud of you 👍
@peacenature93414 жыл бұрын
Rajesh hamal lai dekhera program herna man lagne ani shere deuwa la dekhera program herna man nalagne haru yata like garum na plz, respect for Rajesh hamal 🙏
@sureshck63454 жыл бұрын
Maile chaheko sapna pura vo tq rajesh sr, sudurpasim ma jatiy bibhed Ko lagi sudurpasim r sudurpasim kai neta sang prasn sodnu vo tqq so much sr, I heartily tqq, mahanayak rajesh sr,
@BrahMaSiriMeetra1234 жыл бұрын
Long Live Rajesh Hamal ji. Racial discrimination ( CHHUWACHHUT) is social evil, legal crime , and crime against humanity. There is one race that is human beings; there is one religion that is humanity; and there is one common home of humanity that is this beautiful breathing planet- earth. Nepalese politicians are somnambulist. Poor politicians are just fighting like cats and dogs for their petty interest. Education system must be transformed. And people must be educated properly. When we need blood we never ask race. People must awake to solve this social menace. Great Job Rajesh ji. Stay safe and healthy. Go ahead.
@आयुशगिरि-प8स4 жыл бұрын
सेर बाहादुर नि मान्छे हेरेर बोल्दो रहेछ आज अल्लि सत्य बोल्यो राजेस दाइ को अगाडि है
@aaisinggrgvlogs4 жыл бұрын
Haha sai ho
@arjunthapa1904 жыл бұрын
haahaa sahi bhannu bho
@pukarpokhrel64594 жыл бұрын
Darayera ho😂
@kailashkarki79824 жыл бұрын
Nvye ekai boksing ley sutai dinu hunx rijesh dai lei
@sirjanasizzu4 жыл бұрын
नाई मलाई हे ए भन्ने वाला राजेश हमला चाहियो कस्तो शालिन भएको कस्तो माया लाग्दो भएको सोझो टाईप को।
@subaskoti26384 жыл бұрын
अब आउदो कार्यक्रम मा चाइ प्रचण्ड लाई ल्याउनु परो महानायक राजेश हमाल ज्यु 🙏🙏
@mspoudel39934 жыл бұрын
सहि हो ।प्रचण्डे हो नि त छुवाछूत अन्त्य गर्छु।समानता ल्याउछु भन्दै १७००० निर्दोष नेपाली जनता लाई मार्ने।
दलित को जमिन नहुदा गरिब छन् गरिब हुदा घृणित छन । गरिब भए शिक्षा,सामजिक,राजनितिक,धार्मिक आदि बाट बन्चित छौ ।
@maheshbabuyoutubedadeldhur79304 жыл бұрын
you are right
@bidhanksneea41014 жыл бұрын
राजेश हमाल नेपालको एक मात्र माहन ब्याक्ती हुनुहुन्छ सलाम छ तपाईलाई
@chorpatrakaranidantheharuk56434 жыл бұрын
Rajesh hamal always great n best hero's in Nepal...our legendary ....
@aniladhikari91304 жыл бұрын
अन्तरबार्ता लिदा राजेश दाइ लाई एक पटक पनि आँखा मा आँखा जुधाउन सक्या छैन ।।सकोस पनि कसरी केही थाहा भय पो ।।कसरी प्रधानमन्त्री हुन्छ हौ अस्तो मान्छे 😡😡
@kharkasingh84294 жыл бұрын
सहि कुरो
@picnictillotama54 жыл бұрын
So decent ,Humble personality of Rajesh Hamal in a highly imperative issue for the nation even with alz agressive Sher Bahadur Deuba . No hesitation to call him as Mahanayak . Hero of the Nation not only film industry .
@beautifulnepal82094 жыл бұрын
शेर बहादुर देउबा जी को गैर जिम्मेवारी जवाफ 😭
@dbnepal46382 жыл бұрын
यस्तै गैर जिम्मेवार जस्तो ब्यक्ति सरकारमा भएर हो यो देशमा जातीय विभेद रहिरहेको ।
@tejkumarsunuwar96664 жыл бұрын
This is how to dig to on the issue...amazing concept of the program
@rupentamang18224 жыл бұрын
राजेश दाइ,रबि दाइ अनि कुलमन दाइ जस्तो देशको होनहार ब्याक्तीहरु मिलेर उज्यालो नेपाल नामको पार्टी निर्माण गर्नु एकदमै जरुरत देखिन्छन् मौका यहि हो।
@balukagadaili81103 жыл бұрын
Sahi ho
@bikramthapa45054 жыл бұрын
राजेश दाई अगाडि भएर होला शेरबहादुर जी आज रिसाउनु भएन
@chitrabahadurpsingh784 жыл бұрын
"फलाम वाल" संवाद शेरबहादुर ज्यूले भुल्नु नभएको अवस्था!
@hakukale47044 жыл бұрын
He.....yyyyyyy Shankar Hu shankar....
@photonbhattarai4 жыл бұрын
One of the best legendary actor Rajesh sir.....🙏
@sagarpokhrel24034 жыл бұрын
Great interview legendary rajesh hamal
@BisGeere4 жыл бұрын
Im here just for Rajesh dai. What a personality. Good on you Mahanayak.
@s.p4124 жыл бұрын
राम्रो कार्यक्रम :- आफ्नो प्रधानमन्त्रीत्व कालमा रास्ट्रीय दलित आयोग, रास्ट्रीय महिला आयोग लगायत उत्पिडीत न्यायिक निकाय गठन गरेर राम्रो काम गर्नु भएको छ शेरबहादुर देउवा ले !
@sushildxetridangi4 жыл бұрын
Kam vayena
@sabinshrestha63224 жыл бұрын
Once A King IS AlwayS A King ReSpect Mahanayak RajeSh Hamal Sir Of Nepal 🙏🙏🙏
@yogeshpradhan784 жыл бұрын
महानायक राजेश हमाल🙏🙏🙏🇳🇵
@bijaysubedi24764 жыл бұрын
Rajesh Sir namaskar hajur le chalaunu bhaye Ko karya kram dherai boudik salin chha hajur lai dhanyabad tar sher b deuwa jasto byektiktyo le Uttar dinu bhayeko dekhda sarai dukh lagchha prajatantrik bhannu hunchha tar uha Ko yeti dherai galat yesari kasari samajik pariwartan hunchha malai ta yesari desh Bikash hun sakdaina
@riwazbhattarai41924 жыл бұрын
महानायक राजेस सर लाई सलुट छ । शेर जि को त कुरा नै बुजिदैन राम्रो सङ पाटी को लिडर सीप हुनुहुन्छ । पाटी लाई राम्रो सङ चलाय्मान गराउनु होला आउनी दिन मा ।।
@reubendiyali76904 жыл бұрын
Great job Rajesh Jee Keep it up. God bless you always 🇺🇸🙏🏻
@vjvaidya4 жыл бұрын
This is impressive. Kudos to Mr Hamal and entire team Samata team.
@khaptadcreation1284 жыл бұрын
नेपालकाे सर्बाधिक बाैद्दिक कलाकार युगकाे महानायक हुनुहुन्छ राजेश हमाल सर,,,,,
@vishmaaryal32224 жыл бұрын
जनताले तेत्तिकै राजेश हमाल लाई महानायक मानेको हैन अरुले तेसै आरिस गरेर कहा हुन्छ दिपा दिपक भुवन लगायत ..................
@MotiSunar-qy5pz3 ай бұрын
great man great feelings is respectable rajesh hamal ❤❤❤
@kapilaryal11134 жыл бұрын
Lots of so called interviewer should lern from him, that how to conduct a effective interview🙏🇳🇵.. Jay Nepal
@nepalonlineyoutob70944 жыл бұрын
धेरै राम्रो राजेस दाई
@chabilal31374 жыл бұрын
King of Nepali flim indarstri mahanayk Rajesh hamal
@puskarbohara40184 жыл бұрын
प्रश्न एक उत्तर अर्को।।comedy जस्तै बोली।राजेश जि लाई नमन
@bashantresmi19754 жыл бұрын
शेरे बा को अन्तर्वार्ता कसैले लिन सकेका थिएनन् धेरै पछि हेर्न पाइयो खुशी लाग्यो । महानायक राजेश हमाल ज्यु
@bhimbdrtmg31054 жыл бұрын
सबै समस्याको जड भनेको राजनीतिक नै हो।। होइन यो व्यक्ति कसरी प्रधान मन्त्री भयो के जसको न बोल्ने शैली छ न त स्पष्टीकरण छ। Good job👍 महानायक ज्यू।।
@kajiamoljung94634 жыл бұрын
बाजे कत्ती आत्तेको।।। कसरी प्रधानमन्त्री ,कसरी नेपाली काङ्ग्रेस को सभापति भयो होला भन्ने सोचिराछु?
@mankajibarali94634 жыл бұрын
लाएक ता छैनन्् तरा पनि बने जातकै कारन बने
@vipnakunwar56314 жыл бұрын
Tyahi aatteko vayerw nai Pradhan mantri baneko😃
@साईरानेपालसाईरा4 жыл бұрын
हो त नि सेम पागल झै लाग्छ सेरे त
@surendraadhikari70454 жыл бұрын
बोली मा मिठास छैन भन्दैमा pM बन्न लायक छैन भन्नू चै खोइ मत!
@kajiamoljung94634 жыл бұрын
@@surendraadhikari7045 बोलि बाहेक नि कुन चै यस्तो काम गरे र।।।इन को जत्ती नलायकी पना कसैको छैन।
@munnunepol19614 жыл бұрын
Rajesh hamal jyu is a great person ❤️🙏🙏
@fromchitwan10674 жыл бұрын
महानायक लगायत सम्पुर्ण टिमलाई मेरो अनुरोध छ please मिल्छ भने राजा सग नि लिनु होला यो कुरामा Interview के भन्नू हुन्छ हेरुम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ganeshlimbu89624 жыл бұрын
प्रस्न सोध्ने बोल्ने शैली राजेश सर संग सिक मुला प्रत्रुकार हो आहा मिठो बोल्ने सैले अनि कति मिठास पाराले प्रस्न सोध्ने तरिका राजेश दाइ सबै कुरामा फिट हुनु हुन्छ
@cjansapkota4 жыл бұрын
How Balanced Interview knowing the physcology (attitude) of the other person?
@jedendrasunar15454 жыл бұрын
saluta xa hjr mahan bektitoko bichara ni mahan saphalta ko suvakamna hjr🌹🌹🌹🌹🌹🌹🌹💌✌
@ganeshshrestha57964 жыл бұрын
सेरबाहादुर बाजेबोल्नु भाको तल लेखेर पनि राख्दिनु भाको भए राम्रो हुनि थियो ।मैले त कानै नसुनेको होकि के बुझ्नै सकिन 🤔🤔🤔 तर अब बाजेले बिश्राम लिनु पर्छ है ।
@rameshramesh-xq6lu4 жыл бұрын
😂😂
@rajkumarbalami62034 жыл бұрын
Sahi ho yo kura chai😁 jati bujna khojey ni nabujne raixa😁
@एनिकालिम्बू4 жыл бұрын
maile pani full volume banauda ni nabujeko abastha 😄😄😄
@ganeshshrestha57964 жыл бұрын
@@एनिकालिम्बू जिस्केको हैन साची है 🤗
@ramprasadnepal93434 жыл бұрын
Me too
@ujwaldong81694 жыл бұрын
अति नै राम्रो कार्यक्रम राजेस सर्🙋♂️💪
@shashihajara86534 жыл бұрын
Rajesh sir you are like God fantastic interview
@phurisherpa11934 жыл бұрын
Mahanayek Rajesh hamal
@abinashmishra84194 жыл бұрын
Respected Rajesh sir you are doing great work on it .🙏
@prempokhrel89654 жыл бұрын
जब सम्म राजनीतिक सरक्षण हुन्छ तब सम्म यस्तो हुन्छ ! #great_leader
@ganeshshrestha57964 жыл бұрын
मलाई त लाग्छ अब माहानायक सर रबि दाजुहरु तेस्तै मिलेर पाटी खोल्दा धेरैराम्रो होला । यो सेरे बाजेहरुल मरे पनि येस्तै हो🤔
@Bhandaridb4 жыл бұрын
Ati Ramro Maha Nayak jyu.....
@saugatsharma974 жыл бұрын
एउटा बलियो पार्टिको नेतृत्व गर्ने नेता बाट भोगेको देखेको कुराको बारेमा भन्न नसक्नु सोधिएको प्रश्न को राम्रो सङ उतर दिन नसक्नु हामिले क का आधारमा यस्ता नेतालाई साथ दिन सकिन्छ् होला ? लाज लागेर आउछ
@dnepalvlog484 жыл бұрын
Malai Ni testai lagyo sir Aja bujhne manxe le afule vote diyeko haat katdiye hunxa Asta clear kura sodda Euta questions euta answer dinxan ta Buda hait
@mspoudel39934 жыл бұрын
हैट बोलेको तरिका।यस्ता त नेता छ्न।के बोल्ने भन्ने नै थाहा छैन।पार्टीको उत्तर दायित्व ब्यक्ती बोलेको ढंग उफफ🤔🤔
@matrikabantawarai71594 жыл бұрын
यो कार्यक्रम सहि सहि छ
@amarbk20394 жыл бұрын
Rajesh Hamal sir you are putting tougher questions but the prominent leader ( Ex PM) is replying like child.
@nepalashwin13774 жыл бұрын
म सधैं राजेश दाईको जातको प्रशन कार्यक्रमको प्रतिक्षामा हुन्छु अनि हजरहरूनि धेरै राम्रो कार्यक्रम