जातको प्रश्न | Dr. Baburam Bhattarai in Jaatko Prashna with Rajesh Hamal | Episode 8

  Рет қаралды 424,961

Samata Foundation

Samata Foundation

Күн бұрын

In Conversation with Former Prime Minister and senior leader of Janata Samajwadi Party, Dr. Baburam Bhattarai in Jaatko Prashna. Jaatko Prashna is a weekly television show being broadcast every Saturday 6.30 PM and 10.00 PM exclusively on Kantipur Television HD.
Find us:
Facebook - / samatafounda. .
Twitter - / samatafn
Instagram - / samata.foun. .
#JaatkoPrashna #SamataFoundation #RajeshHamal
The TV show is produced by Samata Foundation in collaboration with Christian Aid Nepal along with production partner Shanta Nepali Productions.
All Rights Reserved © Samata Foundation
यस च्यानलमा अपलोड भएका हरेक सामग्री कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

Пікірлер: 1 900
@rajidhansherpali6612
@rajidhansherpali6612 4 жыл бұрын
अब यो भिडियो तेरेनिङ नम्बर 1 मा जान्छ भन्ने मलाइ बिस्वास छ
@ruppariyar5820
@ruppariyar5820 3 жыл бұрын
राजेश हमाल र बाबुराम भट्टराई जिन्वाद ।।तपाईंहरु जस्तो नेता याे समाज परिवर्तनकाे लागि अति जरुरी छ।
@ramrimal5736
@ramrimal5736 4 жыл бұрын
बास्ताबिक हिरो राजेश हमाल र दलित बारे आवाज उठाउनु हुनि डाक्टर बाबुराम भट्टराई ज्यु प्रति मेरो नमन
@nirmalakhadayat9660
@nirmalakhadayat9660 4 жыл бұрын
वाह !! सुन्दा रमाइलो लाग्ने मलाई अहिले सम्मकै मन परेको कार्यक्रम 🙏🙏
@Shankarkumar-cf4hf
@Shankarkumar-cf4hf 4 жыл бұрын
पहिलो कूरा त डा. बाबूराम भट्टराई ज्यू ऊहाँ स्वयम एक बिध्द्वान मान्छे अनी जातिय बिभेद को अंत्यहूनूपर्छ भन्ने धारणा राख्ने पनी, शाथमा हाम्रो देशको महानायक ज्यू । आजको एपिसोड खास मज्जाको हूने आशा लियको छू ।।
@shashidharmogar789
@shashidharmogar789 4 жыл бұрын
@HAR HAR MAHADEV थुक्क मुजि माचिक्ने राणिको रगत कुन दिन तलाई तेरो बाउले तलाई जन्मायेछ अहिले तेरो आमाले आफुलाई धिकार्दै छ होला थुक्क तेरो बोल्ने शैली येहि हो पाजि
@shashidharmogar789
@shashidharmogar789 4 жыл бұрын
@NB NB यो अत्ति बोलेपछी मैले मुख छाडेको हो सर मलाई माफ गर्नु है येस्को नाम्म पनि छैन फेक हो फेक को पछि नलागौ
@shashidharmogar789
@shashidharmogar789 4 жыл бұрын
@HAR HAR MAHADEV तेरो बाउको गेणा ओई पाजी तलाई यो कार्यक्रम रुचि लाग्दैन भने तलाई कस्ले हेर्न भनेयो किन हामी दुनियालाई गाली गर्दै हिड्छस रियेल आईडी बाट आईजन कार्यक्रम पूरा हेर्न राम्रो छत बिनाकारण किन जुस्मन बन्न खोज्ज्छस
@shashidharmogar789
@shashidharmogar789 4 жыл бұрын
@HAR HAR MAHADEV दोस्त येसरी गाली नदेन यार आज देखि त मेरो असल साथी भैस तेरो साथ कैले छोड्ने छैन भन्न यार यो प्रोग्रामा तलाई किन मन परेन अनि फेस्बुक आईडी देत
@shashidharmogar789
@shashidharmogar789 4 жыл бұрын
@HAR HAR MAHADEV त खाते साचिक्कै कुन दिन तेरो बाउले आमाको पुतिमा चिक्नु पर्ने ठाउमा चाख्मा चिकेछ त्यही भयेर त आज येस्तो भैइस याद गरेस है राणिको बान कन्डम फुटेर जन्मेको रहेछस मुजि
@gstarmagar2584
@gstarmagar2584 4 жыл бұрын
राजेश सर को प्रस्तोता स्वभाव मन पराउने यता हाजिर गरम है । धन्यवाद
@DeepMusic50
@DeepMusic50 4 жыл бұрын
Ma rajesh dai ko nmbr one fan hum hjur ni??
@DeepMusic50
@DeepMusic50 4 жыл бұрын
@@manishgrg7546 hor pls subscribe garnus la malai
@kamleshkumarchaudhary9795
@kamleshkumarchaudhary9795 4 жыл бұрын
Me 2
@sonykc3964
@sonykc3964 4 жыл бұрын
महानायक " राजेश हमाल " साच्चै महानायक र डा. बाबुराम भट्टराईले सहि भन्दै हुनुहुन्छ
@GANDUBOY799
@GANDUBOY799 4 жыл бұрын
respect to both of you😍😍
@alokgammer1646
@alokgammer1646 4 жыл бұрын
राम्रो कार्यक्रम । डा सापको बौद्धिक तर्क । वहाँ फेरि प्रम भएको हेर्ने मन छ।
@bhobanphagami29
@bhobanphagami29 4 жыл бұрын
बाबुराम सरको यो प्रसङ्ग चाहिँ मन पर्यो है।
@ganeshpandey9127
@ganeshpandey9127 4 жыл бұрын
जननेता, राजनेता तथा नेपाली राजनीतिको महानायक : डा. बाबुराम भट्टराई र नेपाली फिल्मी उद्योगको महानायक : राजेश हमाल बिचको अन्तरसंवाद निकै दमदार छ।
@basantkhadkakhadka690
@basantkhadkakhadka690 4 жыл бұрын
बाबुराम mahaanaayak🤔
@Mr_Sandesh_Dhital
@Mr_Sandesh_Dhital 3 жыл бұрын
jasle desh ko rastriya posak hatayo tyo mahanayek
@rikzon6933
@rikzon6933 4 жыл бұрын
डा, बाबुराम भटराइ सर महान सोच हुनुभएको ब्यती हुनुहुन्छ। उहाले भनुभएको कुरा हरु सबै सहि छन।
@GNMandaliTV
@GNMandaliTV 4 жыл бұрын
I really appreciate for this program..
@babukausal2078
@babukausal2078 4 жыл бұрын
मैले पनि दलित सम्बन्धि `समान्तकाे अावाज` भन्ने कार्यक्रम चलाएको थिए ,अाज नेपाली चलचित्र अयनकाे महानायक राजेश हमालले याे कार्यक्रम चलाउदा निकै खुशि लागि सलाम छ हजुरलाई,यी र यस्ता कार्यक्रम राज्य स्तरबाट गरेर छुवाछूत अन्त्य गर्नु पर्छ।।।
@gurungkrishna1181
@gurungkrishna1181 4 жыл бұрын
डा बाबुराम भट्टराई (पुर्ब प्रधानमन्त्री ) संग गर्नु भएको जातको प्रस्न अन्तर क्रिया कार्यक्रम अति विशेष ,बर्तमान समाजले भोगिरहेको विभेद बारे सान्दर्भिक छ !यसले सवैमा चेतना ल्याउन सकियोस् यहालाई शुभकामना छ राजेश सर !
@runjithunter4262
@runjithunter4262 4 жыл бұрын
महानायक र डा: बाबुराम भट्टराई जिन्दबाद🤝❤️🤝
@rajeshshereepali783
@rajeshshereepali783 4 жыл бұрын
समतामूलक कार्यक्रम धेरै राम्रो लाग्यो।आशा छ पक्कै चेतना परिवर्तन गर्नेछ।
@Beboyt1993
@Beboyt1993 4 жыл бұрын
महानायकजी ले उठाउनु भएको प्रश्न: एकदम सहि छ। तर, यस्ता बिदेशी महादलालीहरु कहाँ गएर यो प्रश्नको उत्तर खोज्नुनै दुर्भाग्या हो। यो कार्यक्रमको सरुवात बौद्धिक व्यक्तित्वहरु बाट सुरु गरेको भए उत्तम हुन्थ्यो कि। मेरो धारणा🙏
@ईश्वरमगर
@ईश्वरमगर 4 жыл бұрын
वाबुराम भन्दा बौद्धिक अरु को देख्नु भयो र मेडम।
@mamtasunar8517
@mamtasunar8517 3 жыл бұрын
Veru good 👏👏👏👏👏👏👍️👍️ akdum ramro kura डाक्टर बबुराम भट्टराई
@chorpatrakaranidantheharuk5643
@chorpatrakaranidantheharuk5643 4 жыл бұрын
Wauuuu mahanayeko super star...jiu ko episode na chutai Herne Jati yeta hajir garum hai sathi haru...🙏🙏🙏🙏🙏🙏🙏🙏
@pravhatdip28
@pravhatdip28 4 жыл бұрын
Really appreciate Programs... अंतर मनबाट लाखौँ लाख सलाम अनि सम्मान छ हजुरलाई हाम्रो देशको महा महा महा महा महानायक राजेश हमाल सार ज्यु।।।TO BE HONEST AND CONTINUE SIR... GOD BLESS YOU RESPECT RAJESH SIR..
@harikumarb.k9957
@harikumarb.k9957 4 жыл бұрын
Bhattarai ले ठिकै भनु भाछ दलित शब्द नै खारेज गर्नुपर्छ म कामीहुनुमा गर्व गर्छु तर दलित शब्दमा चै होइन
@prakashrijal3252
@prakashrijal3252 4 жыл бұрын
सहि सहमत
@salimwongjeng8098
@salimwongjeng8098 4 жыл бұрын
100% right
@rajeshshereepali783
@rajeshshereepali783 4 жыл бұрын
कामी भन्ने शब्द पनि सामन्ती शासकहरुले काममा दलन गरेर राखेको हो मुल जाति बिश्वकर्मा हो।
@rajeshshereepali783
@rajeshshereepali783 4 жыл бұрын
कामी हुनुमा गर्ब गर्ने होइन मुल जाति बिश्वकर्मा हो।
@dipesh5180
@dipesh5180 4 жыл бұрын
बल्ल खोजेको कुरो पाए हजुर म संविधान बाटै नै यो दिलित मात्रै हैन दलित जनजाति आधिवासी भन्ने शब्द नै खारेज गरि नेपाली भन्ने गराै भन्ने भनाइ मेरो सदा छ
@hirasunar6194
@hirasunar6194 4 жыл бұрын
धेरै राम्रो कार्यक्रम छ यो कार्यक्रमलाई निरन्तरता दिदै जानू जरुरी छ।जातको प्रस्न लाई सफलताको कामना।
@aashishkhatri6716
@aashishkhatri6716 4 жыл бұрын
Thank you so much for bringing dr. Baburam bhattarai ❤️
@bishnub.k6773
@bishnub.k6773 4 жыл бұрын
Thnku baburam bhattarai baba
@aaaayyyy8760
@aaaayyyy8760 4 жыл бұрын
Wow so nice pic baii Kuwait baii 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊✋✋✋✋✋✋✋👍👍👍👌👌
@deepaksunar5805
@deepaksunar5805 4 жыл бұрын
राजेस दाइ लाई सलाम छ ।अत्यन्तै राम्रो विषय बस्तु लाई समेट्नु भयो । देस भरी यो कार्यक्रम मार्फत दलित तथा गैर दलित हरुमा भेदभाव विरुद्ध को चेतना फैलिने छ ।
@shashidharmogar789
@shashidharmogar789 4 жыл бұрын
हैट तेत्तिक्कै यो मान्छे पडेर डाक्टर भको रहेनछ उत्तर दिने शैली निकै कडा र साथ्मा महानायेक जस्तो बिद्दान ब्यक्तिको सोधे अनुसार को उत्तर दिनु भनेको चान चुन कुरो होईन येदि साचिक्कै देश बिकाश गर्ने हो भनेत बाबुराम नै चाहिन्छ जस्तो लाग्छ है मलाई साथिहरु कि कसो
@shashidharmogar789
@shashidharmogar789 4 жыл бұрын
@राज कूमार सिहँ हजुर्को छ होलानी त पैलो भिडियो हेर्नू सर अनि बोल्नु क्या
@भगेरीडन
@भगेरीडन 4 жыл бұрын
यो साला आतंककारी डकुराम देश र जनता भडुवा हिजडा हिजो आफ्नै सहयात्री आतंककारी प्रचन्डे ले किक हानेर लखेतेको त्यसै होइन, नया शक्ति खोलेर आफै बिलायो साला अहिले मदेश धोती को गुला खेलाउन पुगेछ कुन दिन लात हानेर खेडाउनेछ, हिजो जनयुद्ध मा दलित आफ्नै पार्टी को दलित लाई त्यस्को घर भित्र पस्न र पानी खान नदिएको पुर्बाअतन्ककारी को न्युज हेरेर बिर्सेछ मुजी ले,अझै डाकुराम कै सपोर्त गर्दैछ झोले हरु
@amritrk8565
@amritrk8565 4 жыл бұрын
सहि बाबुराम,,बाबुराम ले गलत भन्यो भनेर कसैले आलोचना गर्छस भने,,बाबुराम को जत्तिको हैसियत मा पुग खाते हरु,,slc board first 7 ओटा sub . pHD गरेर देखा अनि बाबूराम को अगाडी मुख पर्न जा खातेहरु,,मुजि बाबुराम को बारेमा jpt बोल्ने सब मुजिहरु RIP ,,baburam always great💞💕💕💕
@shashidharmogar789
@shashidharmogar789 4 жыл бұрын
@@amritrk8565 SIR🇳🇵🇳🇵😘😍❤️❤️🙏🙏
@amritrk8565
@amritrk8565 4 жыл бұрын
100% मा 200% सहि बाबुराम ले मजा संग बुझेको छ गहिरो रुप ले दलित को पीडा,,,,राजेश हमाललाई राजेश परियार भन्दिनु पर्छ मान्छेको दिमाग मा असर परिहाल्छ,,,,त्यसैले यो दलित भन्ने शब्द घिणित छ,,,,,,,शब्द मात्र change hunuparchh,,सोच त्यत्तिकै फरक भैहाल्छ,,,,
@mr.bharatlamgadeji.9048
@mr.bharatlamgadeji.9048 3 жыл бұрын
राजेश हमाल दाई उमेर को हिसाले म तपाईलेको छोरा सम्मान को छु।तपाईंको यो कार्यक्रम असाध्यै राम्रो छ।यो कार्यक्रम मा मैले हाल प्रधानमन्त्री सगॅ को कुराकानी कहिले सुन पाउछु?अगि बड्नु दाई यसमा सबै नेपाली को साथ को जरुरी छ।🙏🙏🙏👏👏👏👏👏
@nimrajpariyar2329
@nimrajpariyar2329 4 жыл бұрын
जातको प्रश्न न छुटाई हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ
@birataadarsha5243
@birataadarsha5243 4 жыл бұрын
म पनि छु
@gangachhetri6487
@gangachhetri6487 4 жыл бұрын
Ma pani
@shibutamang5608
@shibutamang5608 4 жыл бұрын
Thaha voye deki mo ni heri nai rachu
@kharkasingh8429
@kharkasingh8429 4 жыл бұрын
✋✋
@aakashdahal2349
@aakashdahal2349 4 жыл бұрын
Ma pani
@sardipgurung5948
@sardipgurung5948 4 жыл бұрын
एकदम राम्रो कार्यक्रम 🙏
@MrSujitBiswa
@MrSujitBiswa 4 жыл бұрын
Please bring Singer: Yash Kumar on the show for extreme and radical conversations on the “Question of Cast”...!!! Thank you...!!!
@laxmigm3213
@laxmigm3213 4 жыл бұрын
राजेश हमाल र बाबुराम दुबै बौद्धिक मान्छे हुनुहुन्छ यो आभियान लाई सफल पार्नुपर्छ 🙏🙏👍️👍️
@tonykancha7040
@tonykancha7040 4 жыл бұрын
I love this programme, there should not be any discrimination between any tribes and we must not be suffering from this past legacy on this 21st century. People need to change their mentality and treat everyone equally, remove the word DALIT, it is not required at all. respect to both personality............
@dipakasarpati1349
@dipakasarpati1349 4 жыл бұрын
धन्यवाद महानायक राजेश हमाल ज्यु तपाईंले धेरै राम्रो कार्यक्रम बनाउनु भएको लागि
@sumishrma6278
@sumishrma6278 4 жыл бұрын
हाम्रो सान हाम्रो महानायक 🧡🧡🧡🙏 नेता मध्य मनपर्ने नेता बाबुराम भट्टराई 🙏
@rakeshshrestha9279
@rakeshshrestha9279 4 жыл бұрын
Wow great job 👏 mahanayak 🙏 Rajesh Hamal 💞 daju 🙏dr.baburam vattrai
@gorkhaliashok2116
@gorkhaliashok2116 4 жыл бұрын
बौद्धिक ब्याक्तित्व भनेको यस्तो हुनुपर्छ कुरा सुन्दा पनि आनन्द आउने यहाँहरु दुवैजनालाई धन्यवाद
@ambikarai4586
@ambikarai4586 2 жыл бұрын
Wow Sarai ramro lagyo Mero manparne neta Dr baburam vattai ra mahanayk rajesh hamal bichko yo uchit kurakani atini ramro lagyo tesmadhypani 2 janani ucha highstepko uhaharu deskai afno2 thauma best hunuhunx uhaharu 2 janalaini hardik naman ajhai ramro t sodheko prasna ra Dr ji le dinuvako qs ko jawaf Sarai dami lagyo uhako soch haru bichar haru thik x Tara uha jasto manxelai yo desma safal huna nadeko t Matra samantibad soch harule ho Tara pani Dr ba... Ji ko sochai Lai 100% ma tq vanna chahanxu🙏🙏👍👍
@subashsarki762
@subashsarki762 4 жыл бұрын
पढेलेखेको मान्छेको सोच्नै महान् सरै चित्त बुझ्दो जवाफ आयो बाबुराम सर बाट
@santakumar7836
@santakumar7836 4 жыл бұрын
सलुट छ।
@kaladharphilip7317
@kaladharphilip7317 4 жыл бұрын
Your excellent performance is an inspiration to all keep the great work!
@watchme6722
@watchme6722 4 жыл бұрын
12 barsa ghunra ma rakheni bango bhaneko yahi ho 17000 marda ni bole ko yahi ho kina subash Sarki tapai desh ko neta banna saknu hunna aaru le gardela ra khaula bhane jun tapai hami ma bharam xa yasaile dukha payaka xau yo chor baburam aphno kursiko lagi j pani garne chor ho kina pade lekheko ko anpad jasto kura gareko
@akentertainment5431
@akentertainment5431 4 жыл бұрын
धेरै राम्रो कार्यक्रम
@Dtgxigxgjfg
@Dtgxigxgjfg 4 жыл бұрын
सबै जातजाती मीलेर काम गर्नू पर्छ सबै मीलेर नेतृत्व गर्नू पर्छ भन्ने एकमात्र नेता बाबूराम ।
@KrishNa-ob1sy
@KrishNa-ob1sy 4 жыл бұрын
yeti ramro antarbarta pahilo choti heryiyo dil khus
@rupeshaleofficial9544
@rupeshaleofficial9544 4 жыл бұрын
Namaskar Rajesh sir Thanks for your harder questions and lovely voice love you from Pokhara.
@upaharrai8254
@upaharrai8254 4 жыл бұрын
अत्यन्तै राम्रो कार्यक्रम सलुट राजेश हमाल सर🙏🙏🙏🙏🙏🙏🙏
@gospel24688
@gospel24688 4 жыл бұрын
Nepal should come up with more program of this kind.
@Su-Zi-ta
@Su-Zi-ta 4 жыл бұрын
Agree
@ashishtimilsina632
@ashishtimilsina632 4 жыл бұрын
dr baburam bhatrai n rajesh hamal g great karekaram chalaunu vayako xa hjr le very good 🙏🏻🙏🏻
@laxmitumbahang7648
@laxmitumbahang7648 4 жыл бұрын
Wow! My ideal person Dr Baburam Bhatrai🙏👏👍
@ishorkalali4836
@ishorkalali4836 4 жыл бұрын
Thank U both of you
@holyaction8726
@holyaction8726 4 жыл бұрын
Wow I love Doctor Babu Ram’s saying thank u so much for that
@sanjupoudel8238
@sanjupoudel8238 4 жыл бұрын
One of the nice show, यो जातिय विभेदमा परिवर्तन आउनुभनेको विस्तारै मानसिकतामा, सोचमा परिवर्तन ल्याउनु हो, यस्को लागी केहि समय त लाग्छ नै। अहिले हेर्नेहो भनेपनि केहि हदसम्म पहिले को comparison मा सोचमा, व्यवहारमा परिवर्तन आएको छ। मेरो हजुरबुवाको जुन तरिकाको जातिय सोच थियो, मेरो बुवाको छैन, त्यसैगरि बुवाको तुलनामा मेरो छैन, हामी पाछिको generation अझ परिवर्तन हुदै जान्छ। क्रांति सबै कुरामा एकैचोटि हुन सक्दैन । जातियताको नाममा घर्मनै खराब हो भन्न चै मिल्दैन,
@himaldarnal840
@himaldarnal840 4 жыл бұрын
Rajesh dai pls continue this program don’t stop ✋
@bijaylamsal9954
@bijaylamsal9954 4 жыл бұрын
@HAR HAR MAHADEV hlw sir tapailey aafno dai ,baini lai pani yestai word use garnuhunxa ra bolda?
@blackhawkgaming2639
@blackhawkgaming2639 4 жыл бұрын
Yo varkhar turi ma vutla palauna thaleko bacha ho, yesko writing herda kheri, aile yesko Bela halka ufrine ho, social media ma matra bhukney ho, ek boot vetepaxi mugi tham ma auxa
@gambk6384
@gambk6384 4 жыл бұрын
धेरैधेरै धन्यवाद महानायक राजेश हमाललाई, दलित अधिकारका लागि चिन्ता र चासो भयपनि समाधानको लागि बाबुराम भट्टराइसॅग पनि सहि र सर्वमान्य दृष्टीकोण रहेनछ।
@surajgurung-xv5te
@surajgurung-xv5te 4 жыл бұрын
बाबुराम भट्टराई त्यागि नेता हो । उहाँको बिचारमा म सहमत छु।
@rajkumarpariyar1404
@rajkumarpariyar1404 4 жыл бұрын
तपाईँ हरु लाई मनै देखि धन्यवाद। मानिस मा दुई जात मात्र हुन्छ। हाम्रो देशमा शिक्षा को अभाव छ। यो धमॅ बाटै आएको हो। बिदेश मा यस्तो हुँदैन तर रग भेद छ। मान्छे भन्दा ठुलो अरु जात कुनै पनि हुँदैन।
@pravin.2014
@pravin.2014 4 жыл бұрын
Two great leaders with great vision required for the country ❤️❤️
@rambk3652
@rambk3652 4 жыл бұрын
Thank you very much Rajesh sir. it is very good question
@Ns-cw1wu
@Ns-cw1wu 4 жыл бұрын
great question and great answer 👍️👌
@ramthami7387
@ramthami7387 4 жыл бұрын
Mahanayak rajesh hamal ji thank you so much
@gokarnashrestha3171
@gokarnashrestha3171 4 жыл бұрын
दुबै जना नेपालको लागि अति आबश्यक पर्ने मानिसहरु हुन।
@kumarghale9223
@kumarghale9223 4 жыл бұрын
राजेश सर दलित वर्ग माथि भएका विभिन्न प्रकृतिका सोषण ,अत्याचार ,हत्या र हिंसा बारे समाज लाई सचेतना गरउने जुन ससक्त अभियान गरि रहनु भएको छ यहालाई धेरै धेरै धन्यवाद। दलित समुदाए बाट अवस्यनै विभिन्न संघर्स भै नै रहेको छ तर अझै पनि यस क्यान्सर रोग जस्तै कुनै न कुनै रुपमा देखा परि रहने , एक्काइसौ सताब्दिको युगमा पनि मान्छे मान्छे बिचमा छुवाछुत र बिवेध हुनु भनेको अति नै पिडादाई हो। देश लाई छुवाछुत र बिवेध मुक्त देश बनाउने अबको अभियान भनेको देश भित्र का कुना काप्चामा रहेका गाउ, टोल र साना देखि ठुला सहर सबै छेत्रमा सबै सचेत नागरिक चाहे दलित वा गैर दलित दुवै समुदाए एक जुट भएर यस अपराधिक कुकर्म बिरुद्धमा जोडतोडका साथमा चेतना जगाउदै अघि बडनुको विकल्प छै। साथै सरकारका सबै गाउ ,नगर ,प्रदेश , केन्द्रका प्रतिनिधिहरुले साच्चै नै देश लाई बिकाश र सम्वृद्धिको गतिमा अगाडी बढाउने हो भने पहिलो कार्य भनेको नै यस छुवाछुत र बिवेध रुपी रोग लाई उपचार गरि निर्मुल पार्नु पर्दछ जुन दलित एबं सम्पूर्ण र नेपाली को लागि ठुलो साथ् हुनेछ। दलीत् सब्द भन्ने बित्तिकै अति नै घृणा ले भरिपुर्ण भएको सब्द हो जस्तो लाग्छ र साथै कसै कसै लाई यो मागी खाने भाडो पनि भएको होल। त्यसैले यो भन्दा र सुन्दा नै होच्याउने सब्दलाई परिवर्तन गरि उत्पीडित वर्ग भनि सम्बोधन गर्दा उत्तम हुन्छ जस्तो लाग्छ र यस नाम को बिसयमा पनि छलफल चलाई दिन हुन बिनम्र अनुरोध गर्दछु।
@buddhiramd.c4288
@buddhiramd.c4288 4 жыл бұрын
हजुर दुवैको कुरा राम्रो छ राजेश सर बाबुराम पुर्व प्रधानमन्त्री ज्यु मलाई पनि लाग्छ याे दलित भन्ने सब्द निकाल्नु पर्छ जुन दलितले पाउने सुविधा छ सबैको अार्थिक अवस्था हेरेर सबै जातले पाउन र कुनै पनि जातमा छुवाछूत नहाेश अाफ्नाे जात सबैलाई प्याराे छ मलाई काेसैले कामि भन्छ खुशी लाग्छ तर छुवाछूत गर्दा दुखा लाग्छ
@bhimbk1406
@bhimbk1406 4 жыл бұрын
Grateful for this program...!!!
@KingOfOwnHeart
@KingOfOwnHeart 4 жыл бұрын
Rajesh daai really a savage person ... His words r really heart touching ...the way he speak is really awesome 😊😊😍
@nareshmaharjan1738
@nareshmaharjan1738 4 жыл бұрын
जातिय छुवाछुत सम्बन्धि अवस्थालाई उजाँगर गर्ने यस कार्यक्रमलाई मेरो सलाम छ । सबैले समान हकसहित बाँच्ने अधिकार पाउनुपर्छ । हैन भने देश कहिल्यै उँभो लाग्दैन । यसको लागी राजेश दाई प्रति मेरो पुरा आदर छ ।
@manirajgautam4631
@manirajgautam4631 4 жыл бұрын
कार्यक्रम १ घण्टाको बनाउनु पर्यो राजेश सर, हेेर्न मन लाग्दा लाग्दै सकिएको थाहा नै हुदैन
@sunilgahatraj1613
@sunilgahatraj1613 4 жыл бұрын
These type of interview shouldn't been completed in just 25 min and must be telecasted in another part also
@prabeshmanshrestha827
@prabeshmanshrestha827 4 жыл бұрын
I too think the same. More deeper talks could have been included if the show was longer.
@rbbahing3353
@rbbahing3353 4 жыл бұрын
अत्यन्तै प्रगतिशील विचार वाबुराम भट्टराई ज्यूको
@surenkarkisurenkarki5783
@surenkarkisurenkarki5783 4 жыл бұрын
बाबुराम जस्तो बिध्वान्लाई उज्येलमा पारियो वा परियो/"तर बाबुरामलाई चिन्ननसक्नु नेपाली जन्तालाई अभिसाप हुनेछ /"
@anujparajuli5302
@anujparajuli5302 4 жыл бұрын
@राज कूमार सिहँ oe ta kp ko teso vaya🤔🙄🙄
@shashidharmogar789
@shashidharmogar789 4 жыл бұрын
@@anujparajuli5302 हो हो
@sherkumar6436
@sherkumar6436 4 жыл бұрын
चिनेकाे रछस पाखण्डी
@majorgun4143
@majorgun4143 4 жыл бұрын
,right 100%
@33kgsuntaskar76
@33kgsuntaskar76 4 жыл бұрын
Bahun xetri matra nachineko ho baatab ma gaiko mut khane tapare haru le
@swonimbk4979
@swonimbk4979 4 жыл бұрын
Respect Rajesh hamal Sir👍👍 Hats up👍👍 Party👍👍✋✋ jai Janata Samaj badi Party( jasapa✊✊✊)
@bharatbura4390
@bharatbura4390 4 жыл бұрын
Mr. Hamal is stepping up to furnish the incomplete of Maoist revolt outcomes regarding the Dalit issues created by extreme Manubadi political raaj in Nepal. He would be awarded by the people once the issues would be corrected and implemented in the society. This award would be more honourable than his previous film supper star award. All the best ahead Mr. Hamal salute you !!!
@gopalkhawas4514
@gopalkhawas4514 4 жыл бұрын
Good revolution as a program.. , by rajesh sr, .. Huge respect to Dr Bhaburam bhattarai., iam with your thoughts 🇳🇵.
@krishnabishwakarma2476
@krishnabishwakarma2476 4 жыл бұрын
thank you rajesh sir dalit ko barema uthaunu vo kura dherai dherai dhanedai xa
@nabarajbishokarma6833
@nabarajbishokarma6833 4 жыл бұрын
राजेश हमाद्वरा सञ्चालित "जातको प्रश्न" कार्यक्रमको बारेमा जुन विरोध खडा भएको छ । तेसको सही निचोड निकालिनुपर्छ । यदि पैसाकैलागि कार्यक्रम गरिएको भने योभन्दा खेद र बिडम्बना के होला र? म यसको पूर्ण असमर्थन गर्छु तथापि केही प्रश्नहरु मनमा जागेको छ;- १) नेपालको चर्च र एनजिओ-आइएनजियोमा गैरदलित र गैरजनजातिको नियन्त्रण वा सञ्चालक कति छ ? खोजि होस् । २) यदि यो कार्यक्रम जातको प्रश्न नभई "वैदिक दर्शन" हुन्थ्यो भने र लगानिकर्ता उहीँ हुन्थ्यो भने यो सवाल उठ्थ्यो कि नाई? ३) यदि विदेशी संस्थाको लगानि गलत भए स्वदेशि लगानिमा यो कार्यक्रम चलाआैँ भन्न सक्नुपर्छ कि नाई, विरोध गर्नेहरुले? काम त राम्रो छ नि हैन?????
@shankarukheda8876
@shankarukheda8876 4 жыл бұрын
जब दलितका हक हितका कुरा आउछ्न तब विभिन्न बाहाना बनाएर कुरा पन्छाइन्छन, जसरी अहिले जातको प्रश्न कार्यक्रम बन्द गर्न धर्म लाई बीचमा लिएर आएका छन। यसबाट धेरै कुरा बाहिरिने भएका कारण डर ले वैदेशिक लागानी,कृश्चियन लागानी जस्ता आरोप लगाई बिद्रोह मार्फत बन्द गर्न लागिएको जस्तो मलाई लाग्छ।
@samirpoudel1889
@samirpoudel1889 4 жыл бұрын
यो कार्यक्रमले दिने सन्देशलाई अत्मसाथ गर्न पनि जरुरी छ ।
@prabeshmanshrestha827
@prabeshmanshrestha827 4 жыл бұрын
A very important topic discussed with one of the top thinkers of Nepal. Please make this show a bit longer. This type of show needs to be aired for at least an hour. 🙏
@sitaghimery8907
@sitaghimery8907 4 жыл бұрын
Mahanayek Rajesha hamal jiuuu lae Mero gorkhe saylut xa
@Rktamang077
@Rktamang077 4 жыл бұрын
Rajesh Hamal is the only 1 actor of Nepali movie industry capable to host TV shows etc,etc..
@trexAnkit
@trexAnkit 3 жыл бұрын
He is a good one not only one.
@Mr.MadanGamarz
@Mr.MadanGamarz 4 жыл бұрын
धेरै राम्रो बिचार बाबुराम जि को ।।।
@maheshbabuyoutubedadeldhur7930
@maheshbabuyoutubedadeldhur7930 4 жыл бұрын
Respect both of you NEPALI MOVIE industry MAHA NAYAK RAJESH HAMAL & Baburam Bhattarai
@soniyagurung8016
@soniyagurung8016 4 жыл бұрын
Great salute both of you
@arjunb.c3774
@arjunb.c3774 4 жыл бұрын
दुई महान बिद्वानको बिचार,,,,🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@adventuroussushil783
@adventuroussushil783 4 жыл бұрын
दुई महान बिद्वान होइनन् , एक बिद्वान अर्का राज्नितिक इच्छाधारी विवेक गुमेका बिद्वान ।
@lovellybozzs6847
@lovellybozzs6847 4 жыл бұрын
Rajesh hamal sir we proud of you and respect sir hazur le yo des ko sabai vanda thulo bikiriti hataune paxa ma bolnu vako xa pidit paxa le kahile vulne xaina hauzur lai rw itihas ma pakkai pani samjhane xan hazur lai aasa jageko xa hajur dekhi aba yo antya hunexa
@krish-online
@krish-online 4 жыл бұрын
फिल्म क्षेत्रको महानायक राजेश दाइ, राजनीति क्षेत्रको महानायक डा:बाबुराम भट्टराई 🙏
@subigyalamichhane1363
@subigyalamichhane1363 4 жыл бұрын
Testo atankakari baburam Aja mahanayak rey😒😒😒
@jayramshrestha7522
@jayramshrestha7522 4 жыл бұрын
@@subigyalamichhane1363 tero ta baburamko jhath jatiko pani aukat chhaina ke gali garchas
@vedicastroyogas6295
@vedicastroyogas6295 4 жыл бұрын
Mahanalayak
@binodnazzu6594
@binodnazzu6594 4 жыл бұрын
Mahanalayek baburame
@billgeatsbm6290
@billgeatsbm6290 4 жыл бұрын
Hawa jasto Rajniti ko mahanayak re!!!lasj lagchha ki nai?????Yasta kuraute ko kura sunnu chhaina.Mukh ma Ram Ram bagalima chhura.Janta lai jhuto nataak dekhauchha
@sawaneykumal6947
@sawaneykumal6947 4 жыл бұрын
I salute Rajesh Hamal dai great job wanderfull mind keep going we love you alord
@triplistripals692
@triplistripals692 4 жыл бұрын
राम्रो मान्छे लाई नेपाल मा दबाइन्छ बाबुराम जत्तिकै खुबी भाको नेता नेपाल मा अरु कुनै नेता छैनन् र हुदैनन् पनि अब को ईन्टरभियु यश कुमार को हेर्ने मन छ
@kb-ig1kz
@kb-ig1kz 4 жыл бұрын
Sahi ho tei vayar ta pm hudaa 40 lakha lai nagarikta becheyo varuram kami le
@Limbuy21
@Limbuy21 4 жыл бұрын
I want to
@desertrose3407
@desertrose3407 4 жыл бұрын
Yo indian dalali ho jaat ko kura gari janatama varam matra ... Baburam kaami bhattrai
@भगेरीडन
@भगेरीडन 4 жыл бұрын
hαtчαrα ααtαnkkααrí dαkurαm 👎🏿
@anujparajuli5302
@anujparajuli5302 4 жыл бұрын
@@desertrose3407 😠😠😠😠
@AjayKumar-wf8br
@AjayKumar-wf8br 4 жыл бұрын
संविधान बाट नै यो दलित शब्द नै खारेज गर्नुपर्छ शब्द सुन्दानी रगत तातो हुन्छ जय होस महानयक हजुर को बाबुराम भट्टराई सर को कुरा एकदम ठिक छ मानिस ठुलो दिलले हुन्छ जातले हुदैन चेतना भया मोहदये ज्युहरु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dkumar5021
@dkumar5021 4 жыл бұрын
Mega super star ⭐️ Rajesh Hamal je wow great questions...
@nambahadurbk7076
@nambahadurbk7076 3 жыл бұрын
Waoo good rajesh di n baburam sr
@beyondinfinity3876
@beyondinfinity3876 2 жыл бұрын
Dr bhattarai is an intellectual powerhouse of our time!🙏🙏
@pratixya8888
@pratixya8888 4 жыл бұрын
Hajur jasto hero ley yesto ramro program leraunu vako ma ma biswastha Chu daju thanku for this program
@dhirendrabohara7349
@dhirendrabohara7349 4 жыл бұрын
Great personality of Nepal 🙏🙏
@utsabbhujel7073
@utsabbhujel7073 4 жыл бұрын
Great suggestions and great efforts
@rubinbhusal8500
@rubinbhusal8500 4 жыл бұрын
खास हामी जनता नै खराब छौ | बिजय शाही , गूगल बोय जस्ता कुरा खुब हेरेर trending बनाऊ छौ अनि एस्तो गहन कर्यक्रमको views,like,subscribe सबै कम | अझै धरै वर्ष देशमा केहि हुने वाला छैन हामीजस्तो जनताहरु भएसी
@followlife845
@followlife845 4 жыл бұрын
पत्रकार मा के हुन्छ र ! तर राजेस हमालको प्रस्न सोध्ने तरिका र कार्यक्रम चलाउने तरिका कति राम्रो , साच्चै समाज परिबर्तन को लागि राजेस यक देवता हुन , न उसमा कुनै घमन्ड न कुनै उसमा आबेग । मात्र धैर्यता धेरै छ । सलाम राजेस दाइ
@devbhusal5485
@devbhusal5485 4 жыл бұрын
Respect both of you.
@humgurung7361
@humgurung7361 4 жыл бұрын
डाक्टर बाबुराम र माहनयक राजेश हमाल ज्यु को प्रस्तुति अति नै मन पर्यो , दुबैजना लाई धन्यवाद भन्न चहान्छु।
@milanchhetri7739
@milanchhetri7739 4 жыл бұрын
भट्टराई ले सहि भन्नू भएको छ ।।।
@PraloneLama
@PraloneLama 4 жыл бұрын
जातको प्रश्नमा राजेश हमाल र बाबुराम भट्टराई बीचको अन्तरवार्तामा चै धेरै गहकिलो प्रश्नहरू आउँछ होला, सो सँग सम्बधित घटना, तथ्यहरु साथै संविधानको व्यवस्थाहरूको विश्लेषणात्मक बहस हुन्छ होला भन्ने आशा गरेको थिए तर सन्तोष जनक लागेन। कार्यक्रमको सम्पूर्ण टिमले यो संवेदनशील विषयमा अझ मेहनत गर्नु पर्ने देख्दछु । यो कार्यक्रमले समाजको जातीय विभेद अन्त्य गर्न ठूलो भूमिका खेल्न सकोस् शुभकामना
@Roshanpariyar1996
@Roshanpariyar1996 4 жыл бұрын
Very important topic to be shared: two legends Rajesh sir and Dr. Baburam
@munabk5023
@munabk5023 4 жыл бұрын
Akdma sahi programme aayo jattko prassna ab maha naek rajesh hamal jiu lae man bat akdam maya n eejaat....
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,7 МЛН
Não sabe esconder Comida
00:20
DUDU e CAROL
Рет қаралды 22 МЛН
1 сквиш тебе или 2 другому? 😌 #шортс #виола
00:36
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 14 МЛН
Yo Nepali Shir Uchali | EP 10 | Ruby Raut | WUKA WEAR | Rajesh Hamal  | Sajha Katha | Himalaya Tv |
1:01:09
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,7 МЛН