जातको प्रश्न | Jaatko Prashna with Rajesh Hamal | Episode 2

  Рет қаралды 365,810

Samata Foundation

Samata Foundation

Күн бұрын

Пікірлер: 1 800
@bikashmagar8541
@bikashmagar8541 4 жыл бұрын
महानायक राजेश हमाललाई मेरो सलाम छ यस कार्यक्रम ले सफलताको शिखर चुमोस
@jeewanbigyan8038
@jeewanbigyan8038 4 жыл бұрын
We should always welcome this sort of program.
@nirajannepali9193
@nirajannepali9193 4 жыл бұрын
Wow thank you so much Rajesh hamal sir...we hope successfully it's case .. Justed
@premblopchan
@premblopchan 4 жыл бұрын
राजेश दाइ सलाम❤️❤️❤️❤️ धेरै सुपरस्टार आउला नेपालमा तर मेरो लागि हजुर नै महानायक हुनेछ सलाम छ राजेश दाइ राजेश दाईलाई माया गर्नेहरु यता हाजिर हौ
@Arjunkafle-u1t
@Arjunkafle-u1t 4 жыл бұрын
prem lopchan Thank you
@chhabijangsunarofficelchan2602
@chhabijangsunarofficelchan2602 4 жыл бұрын
हाम्रो आवाज हाम्रो भगवान बनेर आउनु भाको छ राजेश हमाल सर सलाम हजुरको कार्यक्रमले शिखर चुम्न सफल होस धन्यवाद धन्यवाद
@anjaanabinash8708
@anjaanabinash8708 4 жыл бұрын
कहाँ नीर के र कसरी बोल्नु पर्छ भन्ने कुरा यो pHD लिएको भनौदा झुरे पत्रुकार हरुले महानायक बाट सिक्नु पर्छ 🙏🙏🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@subashrana8642
@subashrana8642 4 жыл бұрын
100% सही 👍️👍️
@anjaanabinash8708
@anjaanabinash8708 4 жыл бұрын
@@subashrana8642 yes broo🙏🙏
@Arjunkafle-u1t
@Arjunkafle-u1t 4 жыл бұрын
Anjaan Abinash Appreciated 🙏
@devprasadpulamimagar3224
@devprasadpulamimagar3224 4 жыл бұрын
प्रस्न सोधपुछ गर्ने तरिका कुनै पत्रकारितामा PHD गरेको पत्रकार भन्दा कम छैन । महानायक राजेश हमाल सलुट ।
@anjaanabinash8708
@anjaanabinash8708 4 жыл бұрын
100% महानायक राजेश हमाल सङ्ग सिघ्नै पर्छ झारे पत्रुकार हरुले
@indrapandey3051
@indrapandey3051 4 жыл бұрын
राजेश हमाल जस्तो पत्रकार भयो भने त के के हुने थियो होला हाम्रो नेपाल मा उहि सोरगिया इन्द्र लोहानि जिउ लाइ समजिनछु
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
👍
@ansupunmagar2584
@ansupunmagar2584 4 жыл бұрын
दुबै जाना मेरो देश को सुपर हिरो ,कति सालिन अनि कति भलाद्मी ...
@basantarana5162
@basantarana5162 4 жыл бұрын
Sailesh Thapa ma aasha xa
@dibasgurung1146
@dibasgurung1146 4 жыл бұрын
त्यतिकै महानायक भनिएको होइन तछाड मछाड गरेर कराएर मात्र हुँदैन हरेक कुराको शैली हुन्छं खोकेर मात्र हुँदैन ।केही सिकौ राजेश बाट।
@rajendrachamling6154
@rajendrachamling6154 4 жыл бұрын
yes/
@snehamagarofficial123
@snehamagarofficial123 4 жыл бұрын
Thik vannu vyo sir
@santanauvag9194
@santanauvag9194 4 жыл бұрын
Dada vane ko dada naie ho
@jangbusherpajb9614
@jangbusherpajb9614 4 жыл бұрын
yes
@amarsuseli8134
@amarsuseli8134 4 жыл бұрын
नमस्ते हजुर मेरोतिरनि आउनुहोला होला चूले निम्तोछ है हजुर
@dhanrajbanshi8636
@dhanrajbanshi8636 4 жыл бұрын
माहनायक को अर्थ यस कार्यक्रमले प्रस्ट पारेको छ। यस कार्यक्रको धेरै भन्दा धेरै सफलता पाओस।शुभकामना छ।
@chandratumba6871
@chandratumba6871 4 жыл бұрын
याे अन्तर्वार्तामा प्रयाेग भयेका भाषाशैली सारै मन पर्याे । संगत त शिक्षित समाजकै गर्नु पर्छ ।
@saruthapa4916
@saruthapa4916 4 жыл бұрын
Ajkal ka jhare patrakar ta jpt sodne ,balatkar vayo vanyo vne kasari garyo kapada kholyo ki nakholi garyo vnera sodhxa khate haru
@chandratumba6871
@chandratumba6871 4 жыл бұрын
@@saruthapa4916 हजुर सहि कुरा हाे । पत्रकारीता थाहा नभयेका उछृङखल र अश्लिलता भरीयेका भिडीयाेहरुलाई तपाईहामीले नै निरुत्साहित गर्नु पर्छ ।
@Arjunkafle-u1t
@Arjunkafle-u1t 4 жыл бұрын
Chandra Tumba Dhangabad bhai
@amirrana4117
@amirrana4117 4 жыл бұрын
यो show लाई डिसलाइक हान्ने मान्छे पक्कै पनि जातलाई भेदभाव गर्ने मान्छे हो मलाई लागेको कुरो
@Safehomemaker
@Safehomemaker 4 жыл бұрын
तेहित भनेको कस्तो गिदि होला
@kharkasingh8429
@kharkasingh8429 4 жыл бұрын
सहि हो
@bishnumijarofficial9474
@bishnumijarofficial9474 4 жыл бұрын
Ho hjr 100% जातिय खोल ओढेक ब्वासाहरुनै हुन जो कुकुर भन्दा तल्को सोचका हुन
@krishnarawat4543
@krishnarawat4543 4 жыл бұрын
IGP Sir को 'शालिनता' सहितको उत्तरले यस interview को शोभा बढाएको छ। धन्यवाद दुबै जना लाई।।
@nirulimbu471
@nirulimbu471 4 жыл бұрын
Ys...
@राजघले-ग4फ
@राजघले-ग4फ 4 жыл бұрын
यति राम्रो कार्यक्रम लेराउनु भएको महानयाक राजेश हमल सरलाई सलाम🙏🙏
@akashsaha3047
@akashsaha3047 4 жыл бұрын
नेपालका सम्पूर्ण पत्रकारहरूले महानायक हमलज़्यूको यो अन्तरवार्ता लिने तारिका सिकनु जरुरी छ !
@tamangaman1199
@tamangaman1199 4 жыл бұрын
सहि कुरा हजुर
@anjaanabinash8708
@anjaanabinash8708 4 жыл бұрын
Ekdamm sahi kura
@buddhiramd.c4288
@buddhiramd.c4288 4 жыл бұрын
good
@notoriousme4316
@notoriousme4316 4 жыл бұрын
This program should be aired in radio too. And as a podcast too.
@amritparajuli2974
@amritparajuli2974 4 жыл бұрын
राजेश दाइ त्यसै शालिन र भद्र मान्छे यहाँ त प्रहरी महानिरिक्षक शैलेस सरलाई पनि निक्कै शालिन पाइयो
@purandarlami6331
@purandarlami6331 4 жыл бұрын
सैलेस त चोर हो खतम क्स
@omkhatrichhetri4673
@omkhatrichhetri4673 4 жыл бұрын
आइ जी पी साहेब स्मरण रहूस फुल जतिनै शुन्दर भए पनि प्रशंसा सधै त्यसको मिठो वास्नाको गरिन्छ, त्यसैगरीमान्छे जति नै ठुलो र राम्रो किन नहोस, प्रशंसा सधै त्यसको राम्रो गुणको गरिन्छ तेसैले राम्रो काम गर्नु होला हजुर लाइ हाम्रो शुभ कामना छ !
@sunilphanthi6018
@sunilphanthi6018 4 жыл бұрын
आज सम्म नि कसै ले ।।।।। यो काम गर्न सके को थिएनन तर ।। माहा नायक भने को माहा नायक नै हो।।। यसै माहा नायक गराय को होइन हामी जनाता ले।।। 🇳🇵🇳🇵🇳🇵 best of luck ...माहा नायक ।राजेश हमाल । सर
@bishalthapa9697
@bishalthapa9697 4 жыл бұрын
Yas
@sagarkafle4814
@sagarkafle4814 4 жыл бұрын
👌👌
@rihanaentertainment3848
@rihanaentertainment3848 4 жыл бұрын
This is rajesh king of Nepal movie industry.
@sabinamagar4852
@sabinamagar4852 4 жыл бұрын
Nice
@aashishsharma5385
@aashishsharma5385 4 жыл бұрын
@@Nalang_Dharma I
@ardinshrestha1329
@ardinshrestha1329 4 жыл бұрын
राजेश हमाल भए पछि पक्कै केही हुन्छ कि न्याय पाउछ कि
@rajendrachamling6154
@rajendrachamling6154 4 жыл бұрын
राजेश हमालले पर्दा मार्फत 25 बर्ष न्यायको लागि बुलन्द आवाज उठाउनु भयो अब भने रियलमै आवाज उठाउनु थाल्नुभयो वा!माहानायक जय होस!
@gyandipmobiletv1045
@gyandipmobiletv1045 4 жыл бұрын
महानायकको शालीन व्यक्तित्व र गहन प्रस्तुति
@bijayprithi8441
@bijayprithi8441 4 жыл бұрын
महानायक राजेश हमाल दाजुको यस काममा सदैब साथ छो अाम नेपाली
@sarojkaji612
@sarojkaji612 4 жыл бұрын
👌👌👌👌🇳🇵🇳🇵🇳🇵
@haudejustin8011
@haudejustin8011 4 жыл бұрын
आशा छ राजेश दादा यो कार्यक्रम बाट यो मानवता हराएको सामाजमा केही परिवर्तन आउँछ कि
@hbsdfort9556
@hbsdfort9556 4 жыл бұрын
महानायकजी तपाईको पाइला अब कहिले नरोकिउन।
@arjunJi2048
@arjunJi2048 4 жыл бұрын
Why he is mahanayak? This is the reason, he is always trying to give positive vibes to the society.
@HUAWEI-dt4fn
@HUAWEI-dt4fn 4 жыл бұрын
नक्साल स्थित प्रहरी माहानिरिक्षक ज्युले यो केशलाई हातमा लिएर यस्को अपराधिलाई चाँडो भन्दा चाँडो गिरप्तार गरेर कानुन बमोजिमको सजाय दिइयोस्🙏
@deeparai2183
@deeparai2183 4 жыл бұрын
समाजको अत्यन्तै उत्पिडनमा परेको जातीय हिंसाको बिषयलाई उठाएर कार्यक्रम चलाउनु भएकोमा बधाई छ ।
@aniladhikari9130
@aniladhikari9130 4 жыл бұрын
महानायक हुन सालिनता र धैर्यता नि हुनु जरुरी छ जुन राजेश दाइ मा मात्र छ नेपाली फिल्म इndustry मा
@mrdinish935
@mrdinish935 4 жыл бұрын
म जात मा बिश्वास गदिन म जात मा बाहुन हु अाज बाट मा छुवाछूत बिरुद्ध बाहुन समाज सचेतना जागरण गर्नुछ हामी सबै मानव हो राम्रो काम थालेको मा राजेश दाइ लाई सलाम
@lilarajsunarbaselinedataco5000
@lilarajsunarbaselinedataco5000 4 жыл бұрын
Ma kami ho tapaiko uchha vawonako Kadar Ani samman gar6u
@aniladhikari9130
@aniladhikari9130 4 жыл бұрын
राजा भन्या राजा नै हो ।। चाहे उ गद्दी मा होस या नहोस ।। मेरो लागि ब्याक्तिगत रूपमा महानायक राजेश दाइ नै हो ।।
@manbahadurbahadur4996
@manbahadurbahadur4996 4 жыл бұрын
jaye mahanayak rajesh dai
@gallantrykaranofficial813
@gallantrykaranofficial813 4 жыл бұрын
नमस्कार, खुशी लाग्यो मैले यश कार्यक्रम हेर्ने मौका पाए, र केही कुरा जिड्न चाहे, जात भात भनेको एउटा गलत कुप्रथा हो, यसलाई सच्याउन आबश्यक छ, हाम्रो धर्ममा कहि कतै जातको कुरा उल्लेख छैन, यो कुनै समयमा कसैले बिभाजन गरिदिएको हो, यसलाई बिभादित गर्नु भन्दा पनि हामी सबै सम्मान हौ भन्ने केही महत्त्वपूर्ण सम्मानित कुरामा जनामानसमा परिवर्तन ल्याउन सकिउ भने अबस्य यो परिवर्तन हुन्छ जस्तो लाग्छ, उच्च सम्मान छ महानायक राजेश हमाल प्रती यो बिषयलाई राज्यले पनि गम्भीरता पुर्भक हेरोस,,
@snehamagarofficial123
@snehamagarofficial123 4 жыл бұрын
महानायक भनेको महानायक नै हो। राम्रो कुराको उत्थान गर्नुभएको छ।
@mr.kalyanvlogs9326
@mr.kalyanvlogs9326 4 жыл бұрын
नेपालिजनताका भगुवान .. रियल हिरो 💗💕🙏🇳🇵 माहानायक हमाल
@manojtirwa6999
@manojtirwa6999 4 жыл бұрын
Rajesh hamal is real hero of nepal...i think he can bring a positive thinking against castism ..... Hope all the neplease ignore castism and will make beautiful society ...
@ganga7142
@ganga7142 4 жыл бұрын
Same I hope too 🤞🤞
@suryagtm8480
@suryagtm8480 4 жыл бұрын
राजेश सर को कारिक्रम र सोच को लागि हृदय देखिन नमन गर्न चहान्छु । यो कारिक्रम ले सफलता को सिखर चुमोस । समाज मा धेरै परिबर्तन आउने आशा बादी छु जय नेपाल ।👌👌👌
@sureshdanu9317
@sureshdanu9317 4 жыл бұрын
यो कार्यक्रम हेर्ने सबैको दिमागमा सदैव राम्रो कुराको वास होस्
@snehamagarofficial123
@snehamagarofficial123 4 жыл бұрын
अनि हत्या हिंशा नहोस् कामना गरौं
@shivlalkc3499
@shivlalkc3499 4 жыл бұрын
मलाइ यो एपिसोद मन पर्‍यो ! किनभने भाग १ को कुरालाई भाग २ मा जोड्नुभएको हुदा छिटै न्याय मिलोस दलित परिवारलाई
@rameshsarmila1028
@rameshsarmila1028 4 жыл бұрын
महानयक ज्यु कार्यक्रम जातको प्रस्न ले समाजमा परिबर्तन ल्याओस मेरो शुभकामना छ हजुर लाइ
@rawbeenpandey8879
@rawbeenpandey8879 4 жыл бұрын
Rajesh hamal is multi talanted person A best host a perfect journalism So he is called a mahanayak 😍😍😍 greatest fan rajesh dai😍
@ramghimire4498
@ramghimire4498 4 жыл бұрын
राजेश दाजु लाई सलाम छ सारै राम्रो कामको सुरुवात गर्दै हुनु हुन्छ।
@ashaltimalsina8660
@ashaltimalsina8660 4 жыл бұрын
when he says "Namaskar, Ma Rajesh Hamal", I am like why do you need to introduce yourself, everyone knows you. He is such a humble legend.
@mr.kalyanvlogs9326
@mr.kalyanvlogs9326 4 жыл бұрын
❤️🙏💕💗❤️❤️💕💗🙏
@fromchitwan1067
@fromchitwan1067 4 жыл бұрын
महानायकले अति नै राम्रो कुरा उठाउनु भाको छ यस्तो कुरामा कानुनलाई अलि बढी दबाब दिनु पर्छ है महानायक ज्यु🙏🙏🙏🙏
@purnasharma7393
@purnasharma7393 4 жыл бұрын
महानायक ज्यु अाफ्नाे ज्यान रहदा रहदै देशबाट जातकाे राेग निर्मुल गर्नुस सुभकामना छ।।
@debakipariyar4283
@debakipariyar4283 4 жыл бұрын
दोश्रो एपिसोड को पर्खाइ मा थिए 🙏🙏🙏🙏🙏
@Arjunkafle-u1t
@Arjunkafle-u1t 4 жыл бұрын
जातको प्रश्न यहाँ हरुलाई कस्तो लग्यो प्रतिक्रिया दिन नभुल्नु होला 🙏
@prakashmalla1850
@prakashmalla1850 4 жыл бұрын
So good sir 👌
@manojgautam7784
@manojgautam7784 4 жыл бұрын
👌😊
@kashirajpariyar1787
@kashirajpariyar1787 4 жыл бұрын
Yo hajurle uthaunuvayeko yo jatko parsana akdamee ramro x rajesh dai suvkamana xa hjrlai
@yubarajghatane2289
@yubarajghatane2289 4 жыл бұрын
interesting program to us !!!
@pukarbishokarma3580
@pukarbishokarma3580 4 жыл бұрын
This is the reality so of the humility
@haaudektooo8839
@haaudektooo8839 4 жыл бұрын
सबै लाई स्मरण रहोस ।।मानिस ठूलो दिल ले हुन्छ।। है ।।।।
@setikarnali2624
@setikarnali2624 4 жыл бұрын
राजेश जि गज्जबको कार्यक्रम लियर आउनु भएको रहेछ मैले आज बल्ल थाह पाए बधाई छ
@bivekmallathakuri2815
@bivekmallathakuri2815 4 жыл бұрын
I am watching from UAE ,this show raise the voice against the cast discrimination
@znzlovingworld3671
@znzlovingworld3671 4 жыл бұрын
dislike गर्नेहरु दिपाश्री जस्ता पातकी सोच भएका हरु होलान् ! जस्ले इतिहास र अग्रज श्रस्टालाइ सम्मान गर्न सामर्थ्य राख्न सक्दैनन् नि🙏
@AR_Explainer
@AR_Explainer 4 жыл бұрын
त्यसरी अर्काकाे अस्तित्वमा दख्खल पुग्ने गरि नभनेको भए अलि सभ्य भाषा हुन्थ्यो कि भन्ने मलाई लाग्यो अन्यथा नसाेच्नुहाेेला ।
@deadbook6556
@deadbook6556 4 жыл бұрын
When two educated, great personality meets then the conversation becomes so captivating that you feel grateful. Their humbleness, soft voice with strong point, body language everything aligned proves country has such great personality too in many fields just they are disguised in poor media of NEPAL. I am a big fan of Rajesh sir since childhood but Sailesh sir you won my heart. I salute you. wish you a great success sir. J A Y N E P A L 🙏🏼🙏🏼🙏🏼
@dhanachhami1066
@dhanachhami1066 4 жыл бұрын
Great
@ranzanthapa7363
@ranzanthapa7363 4 жыл бұрын
Rishi Dhamala. And Purne Gautam are the opposite of tham
@pramodxettry5
@pramodxettry5 4 жыл бұрын
❤️❤️❤️❤️❤️
@million_dollar_thoughts
@million_dollar_thoughts 4 жыл бұрын
What a calm interview.
@SadeepShrestha
@SadeepShrestha 4 жыл бұрын
👍👍👍👍
@hamrosambad
@hamrosambad 4 жыл бұрын
अत्यन्तै राम्रो लाग्यो ,यस्तै कार्यक्रम पहिले देखि नै भैदियकाे भए चेतनाकाे स्तर धेरै वृद्धि हन्थ्याे हाेला।
@rameshramesh-xq6lu
@rameshramesh-xq6lu 4 жыл бұрын
हाम्रो सबैको प्यारो सबैको मन मा बस्न सक्नु भएको छ धेरै धेरै संमान छ महानायक राजेश हमाल सर
@BikramKumar-ek2fc
@BikramKumar-ek2fc 3 жыл бұрын
हजुर जस्तो महान ब्याक्ती हजुर आफै नै यश मा लाग्नु भाछ सलाम छ sir तपाइको साथ मा हामी सदैब हुनेछौ 🙏🙏
@durgadurganandtajpurya1835
@durgadurganandtajpurya1835 4 жыл бұрын
He's a great and he's very good actor mahanayak Rajesh Hamal.
@bibekbindash5935
@bibekbindash5935 4 жыл бұрын
सारै खुशी लाग्यो यो काम र जातिय विभेद निर्मुल गराउन लागि पर्नु भएको छ, हाम्रो , नेपाल को गहना, महानायक राजेश हमाल , हजुर को काम प्रति र हजुर लाइ सलाम गर्दछु,, 🙏🙏🙏🙏❣️ ❣️💯👈
@shankarpahadi5943
@shankarpahadi5943 4 жыл бұрын
मानिस ठुलाे दिल ले हुन्छ जातले हुदैन।महाकबि देबकाेटा। हेन्नु सुरु गरियाे महानायकाे नयाँ प्रोग्राम जातकाे प्रस्न💖💗❤️
@justwave90
@justwave90 4 жыл бұрын
नेपालको न्याऐ भनेको (जो होचो तेसैको मूखमा घोचो ) हो।
@sanchalal4920
@sanchalal4920 4 жыл бұрын
बास्तमा यो दलित भन्ने शब्द नै खारेज गरनु परने हाे महानायक राजेस हमाल सर ले जात काे प्रसन कार्यक्रम सुरुवात गरनु भएको छ धेरै राम्रो छ राजेस सर हजुर गरिब पिडित हरु काे आबज बनेर यसरी नै अगाडि बडनु हाेला हजुर काे कार्यक्रम ले शिखर चुमाेस शुभकामना छ बाैदिक शिक्षीत बेकत्ती प्रहरी प्रमुख सर राजेस सर काे कार्यक्रम चलाउने शैली नै छुट्टै हुन्छ हेराै हेराै सुनिरहु लागने
@maheshorshrestha432
@maheshorshrestha432 4 жыл бұрын
its true जब सम्म यो दलित भने शब्द पोइला हामी सबैले हाम्रो यो नेपाली शब्द बाट हट्दैन तब सम यो कैले हराओने छन्् सो यो पोइला यो (दलित)भने शव्द नै हटाइएको राम्रो
@hkajirai2401
@hkajirai2401 4 жыл бұрын
दलित शब्दमा समस्या होईन ,निकृष्ट ब्यवहार र सोच हो समस्या,दलित शब्द त हटाईएला तर ब्यवहार र सोच परिवर्तन भएन भने तेस्तै अर्को शब्द जन्मिरहन्छ
@maiyarijal5482
@maiyarijal5482 4 жыл бұрын
Huna pani yo dalit vanne sabdle garda jhan badi vedvab vako6.dalit kota pani narakhi sabaailai saman hak ra adhikar dinu par6..
@manojtirwa6999
@manojtirwa6999 4 жыл бұрын
द्लित को अर्थ हो बन्चित हुनु।। यो कुनै जात चै होइन। तर यो शब्द india बात आएको सब्द हो।।। दलित = बन्चित अरु जस्तो काम गर्न नपाउने हरेक ठाउमा बन्चित गरिने भएको हुनाले दलित भनियो।।
@AquaBlastOblivion
@AquaBlastOblivion 4 жыл бұрын
दलित word kunei galti lagdaina ra chhaina but भनौद मन्छेको niyat,bichar,sochai nai galti vaya pachhi k garnu ..
@KrishNa-ob1sy
@KrishNa-ob1sy 4 жыл бұрын
प्रश्न सोधपुछ गर्दा कराउनु चिच्याउनु पर्ने त हैन भन्ने पत्रकार हरुले बुज्नु पर्छ भन् महानायेक राजेश सर लाई सोद्द्नु होला महासय
@smritirai7340
@smritirai7340 4 жыл бұрын
This is real show tara manche haru le naramro kura lai matra viral hit banacha tara ramro program lai like share comment ekdam kam garcha yehi bata thaha cha nepali ko socha 🤔 sorry to say hami yestai chau naramro kura lai deherai promote garchau ramro kura lai ignore garchau please its high time to support real case not the fake 😊. Jay Nepal 🇳🇵🙏🙏🙏
@sunambhuwan7147
@sunambhuwan7147 4 жыл бұрын
Sahi vannu vo
@Dipendraa
@Dipendraa 4 жыл бұрын
yo channel sabai nepalima pugna jaruri xa
@itahariguys863
@itahariguys863 4 жыл бұрын
त्यस्तो हुँदै होइन यो यु ट्युब च्यानल लोकपृय नभएर यस्तो भएको हो। सब्स्क्राइबर धेरै भएको च्यानल मा हालेमा 1 मिलियन भन्दा धेरै भ्युज आउँछ
@keshavsaud5946
@keshavsaud5946 4 жыл бұрын
I agree with you
@snehamagarofficial123
@snehamagarofficial123 4 жыл бұрын
Yes right bro. Ramro kura lai promote nai gardaina.
@dhaneshdc5106
@dhaneshdc5106 4 жыл бұрын
महानायक जुउ लाई सलाम छ
@minrajbishwokarma3785
@minrajbishwokarma3785 4 жыл бұрын
कति शालीन शैलेश सर🙏
@minrajbishwokarma3785
@minrajbishwokarma3785 4 жыл бұрын
😍🙏
@himalthapa6848
@himalthapa6848 4 жыл бұрын
Sailesh sir is my inspirational person
@snehamagarofficial123
@snehamagarofficial123 4 жыл бұрын
बौद्धिक मानिस सधैं सालिन स्वभावको नै हुन्छ । यहाँ राम्रो मान्छेलाई काम गर्नै दिदैनन । खुट्टा तान्नेहरुको लावालस्कर नै हुन्छ
@minrajbishwokarma3785
@minrajbishwokarma3785 4 жыл бұрын
@@snehamagarofficial123 तपाई हामीले त हाे उहाँ लगाएत नेपाल प्रहरी लाई सफल बनाउने। प्रहरी सफल हुनु भन्या समाज सफल हुनु हाे। समाज सफल भए न देश सफल हुन्छ।
@rajendrasunarsunarrajendra8863
@rajendrasunarsunarrajendra8863 3 жыл бұрын
माहानायक राजेस हमाल जि लाई मेरो सलाम छ
@yakrajbk79
@yakrajbk79 4 жыл бұрын
Kun sabda le Rajesh dai lai dhanyawad deu Rajesh dai ko Jay hos Jay Nepal 🇳🇵🇳🇵
@kukurharukoaushadhi9079
@kukurharukoaushadhi9079 4 жыл бұрын
राजेश दाइ लाई केही भन्नू छैन मलाई खाली दर्शकहरुको प्रतिक्रिया हेर्दै मन खुसिले मातिन्छ
@shreerajgurung2202
@shreerajgurung2202 4 жыл бұрын
Salute to Rajesh Hamal sir for wonderful presentation. Hope these types of programs will bring equality among people. Thanks 🙏
@injoyakisan7340
@injoyakisan7340 4 жыл бұрын
राजेश हमाल तेसै महानायक बन्नुभाको त होइन र म सानो हुदा राजेश दाइको फिलिम हेर्न रातिराती भोकै कुदेको पनि हु अहिले पनि म उहालाई अति सम्मान गर्छु 🙏🙏🙏🙏
@dipendraghimire3805
@dipendraghimire3805 4 жыл бұрын
Rajesh Hamal is a great actor .hopeful this programe will success .
@fiodipesh7303
@fiodipesh7303 4 жыл бұрын
Respected rajesh sir, It may be a second episode but wish to see more 100000 episode again and again .Best wishes for you and your team. take care & Stay safe
@RCnefily89
@RCnefily89 4 жыл бұрын
Waiting to watch and hear it. Raise the Voice against the cast discrimination and hypocrisy. Hat's off Rajesh Hamal sir and Samata Foundation. From Poland
@babitagurung8439
@babitagurung8439 4 жыл бұрын
महानायक राजेश हमाल ज्यूको "जातको प्रश्न"भाग निकै राम्रो लाग्यो पहिलो पटक मा नै!आशा छ यहाँको कार्यक्रम हामी माझ यसरी नै पस्कि रहन सफल बनोस भन्न चाहन्छु।
@beddhakal4183
@beddhakal4183 4 жыл бұрын
The concept of this program is absolutely beautiful. However, the production team should also be more focused on delivering good video quality. As a videographer, I found the color grading is very poor. As I assume that the video was shot by Sony camera on flat color. So, the good color grading is required. Also, whitebalance, basic composition should be maintained. If you can focus on these things I hope this program will be one of the best program in Nepal.
@hanCops_baba
@hanCops_baba 4 жыл бұрын
Thank you very much for pointing the technical loopholes...A good program must be free from different kind of errors. 🙏
@chandalsaitan
@chandalsaitan 4 жыл бұрын
Agreed. Adjusting the colours will make it more vibrant. Hoping the team will work on it.
@amarbk4054
@amarbk4054 4 жыл бұрын
प्रश्न सोध्ने तरिका 🙏 #rajesh is only king of movie industry ❤️
@rubinbhusal8500
@rubinbhusal8500 4 жыл бұрын
राजेश सर फर्स्ट एपिसोडको सन्दर्भसँग जबाफदेही व्यक्ति प्रहरी, प्रशासनसँग कुरा गर्नुपर्यो । मिजार भएकोले हत्या गर्ने हत्याराहरूलाई के गरियो पत्ता लगाएर जानकारी गराउनु भए अझ राम्रो हुन्थ्यो ।
@nareshbasnet2574
@nareshbasnet2574 4 жыл бұрын
त्यहि त भनेको तेत्रो तर्क उठाएर छोडिदिने हो भने कार्यक्रम के काम लाग्यो र,अर्काको आलो घाउमा नुन खुर्सानी दले जस्तो भयो।
@parkaldewan6505
@parkaldewan6505 4 жыл бұрын
महानायक भनेको महानायक हो, प्रहरी महानिरीक्षक जस्तो मान्छेले नि उहाको कदर स्वरुप नमस्कार ठोक्छ 😍😍 we are proud of you rajesh dai
@TheCPJK
@TheCPJK 4 жыл бұрын
This programme, What a concept !!!
@rupeshchaulagai6542
@rupeshchaulagai6542 4 жыл бұрын
यो कायक्रम निरन्तर चलिरहोस भन्न चाहान्छु अनि महानायक राजेश दाइ लाई सलुट्🇳🇵🇳🇵🇳🇵जय नेपाल जय राजेश दाइ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌷👌
@hemkarki5446
@hemkarki5446 4 жыл бұрын
Yastoo program viral banauna sab eakjut hum na sathi hooo khali na chainae kura share garyara no more jaat pratha lets do it guizz
@सगरमाथानेपाल-थ2छ
@सगरमाथानेपाल-थ2छ 4 жыл бұрын
राजेश हमाल सधै जिउदो हुनुपर्छ ।🙏💝🙏🙏🙏love you Rajesh great person
@philiptamang2996
@philiptamang2996 4 жыл бұрын
Mahanayek Rajesh hamal g is doing great jobs we are proud of you rajesh dai
@bikashsingh8548
@bikashsingh8548 4 жыл бұрын
अजित र रुकुमका भाईहरुले जातिय मात्र हाेईन् , मानवता, नेपाली नागरिककाे हकमा पनि न्याय पाउनैपर्छ ।
@dipaksunar7659
@dipaksunar7659 4 жыл бұрын
अवकाे कार्यकारी राष्ट्र प्रमुख राजेशहमाल हुनुपर्छ भन्ने हरु यता हाजिर हाै त
@KaranSingh-lz9bu
@KaranSingh-lz9bu 4 жыл бұрын
He is a Legend and his mind set too. Appreciate his noble project.
@DeepaRLShah23
@DeepaRLShah23 4 жыл бұрын
Very genuine subject you are raising Mr. Hamal , all the luck hopefully whenever you want to go in this journey may you rich successfully and satisfactorily ! 💕🇳🇵
@springseason1273
@springseason1273 4 жыл бұрын
जातको पक्षमा आवाज उठाउनुभएको छ राजेस हमाल सरलाई सलाम छ
@physicistinthefightingworl1637
@physicistinthefightingworl1637 4 жыл бұрын
Let's see positive change in police administration. I see goodness in chief of police Sir.
@bivekkarki4629
@bivekkarki4629 4 жыл бұрын
legend mahanayak jeeu salute...ra ma sabai janta maaj euta kura vanna chahanxu kina yasto ramro subject ma kam views..nachainey video haru ma dherai views hunxa kina yasto chalan xa yo hamro desh ma ..so sabai nepali janata jagaruk banaau plzz ani balla bikash hunxa harek bisaya ma
@aashishrai9237
@aashishrai9237 4 жыл бұрын
Video quality ali ramro hunu paryo....yati ramro tulo programm xa...desh ko janata ley khi sikni programm ho...video quality chahi ali ramro garnus hai...xeto vanda xeto
@milanghatani9539
@milanghatani9539 4 жыл бұрын
Maile pani tei feel gare vdeo quality increase garnuparyo
@sanjayjaygadi5485
@sanjayjaygadi5485 4 жыл бұрын
Ho ho
@gitalaxman8886
@gitalaxman8886 4 жыл бұрын
सलाम छ।।माहानायक ज्यु।।लाई हाम्राे समाज मा।।यसकाे आन्ते हुन जरुरि छ।।
@krishnakhadka554
@krishnakhadka554 4 жыл бұрын
Wonderful personalities in their respective sector .One thing to be corrected... right after the video ends at the 6th row of special thanks, it’s not shailendra Thapa Kshetri , it is Shailesh Thapa khsetri.
@netramadi9720
@netramadi9720 4 жыл бұрын
Rajesh hamal mahanayak dai man dekhi ejat ko satha ma namaskar
@rupeshchauhan5533
@rupeshchauhan5533 4 жыл бұрын
RAJESH HAMAL DAI . AABO TAPAI LEY DESH MA KHEI GARNU PARO. YO SABAI JADO DEKHE UKHLERA FALLN PARXA SIR. TESKO LAGI TAPAI JASTO MANIS HAMRO DESH LEY PRADHANMANTRI BANEKO DEKHNA PAYEM VANEY HAMRO AAHOVAGYA HUNXA DAI. XITTAI RAJNITI MA AANUHOSS DAJU . TAPAI LAI 3KAROD NEPALI KO 100% SUPPORT XA DAJU. NEPAL KO ONE AND ONLY MAHANAYAK HAMRO RAJESH HAMAL SIR
@lilarajsunarbaselinedataco5000
@lilarajsunarbaselinedataco5000 4 жыл бұрын
महानायक राजेश हमाल प्रति सधै उच्च सम्मान छ। एक सच्चा नेपाली देशभक्त छोरो आफ्नो जिम्मेबारी अनि भूमिका मा सधै निरन्तर लागिरहने एक सच्चा सपुत पाउँदा नेपाल अनि नेपाली हुनुमा गर्व छ। सुखी नेपाली समृद्ध नेपाल बनाउन जातीय छुवाछुत जस्तो अमानवीय काम करिब करिब 7 हजार वर्षदेखि हाम्रो हिन्दू समाजमा देख्न पाइन्छ। यसको सबै मिलेर समस्याको समाधान तिर लागौ सुखी नेपाली समृद्ध नेपाल बनाएर छाड्ने हो
@reenatherebel9401
@reenatherebel9401 4 жыл бұрын
Yo jaat vaat ko ved vab lai samaj bata unmulan garnu parxa hats off Rajesh sir
@BNC_BR
@BNC_BR 4 жыл бұрын
धेरै मर्मस्पर्शी बिषयबस्तु ! बिस्वस्निय प्रस्तुति ! सामाजिक बिषयमा जटिलता छन तर पनि सरलता उत्तिकै ! न्याय सम्पादनमा पारदर्शिता हुँदै जानू पर्छ!
@priyapriya8815
@priyapriya8815 4 жыл бұрын
I am never gonna miss this. Hats off Rajesh hamal sir ❤️
@merothau5799
@merothau5799 4 жыл бұрын
Ati ramro ra Garibko lagi udhaar niya program suruwat gardinu bhayako ma Hamro Mahanayak Mahan Rajesh daju sir lai mero vitri man dekhi naman vanna chahanchhu🙏🙏🙏🙏🙏 Vandai hajur yo program kahilei pani naxutyai herne xu sir. Garib ra asayaharuko lagi Yo program suru garnu vayko ma Dherai dherai dhanyabaad xa hajur lai.
@janakadhikari2085
@janakadhikari2085 4 жыл бұрын
Our stupid, careless and corrupted journalist should learn from mahanayak how to play the genuine role of journalism in our society. Salute to rajesh sir!!!!!
@megatelevisionhd
@megatelevisionhd 4 жыл бұрын
all the journalist are not like same..
@surazbabu6526
@surazbabu6526 4 жыл бұрын
@@megatelevisionhd xaina ho hjur
@dineshrana4108
@dineshrana4108 4 жыл бұрын
K garnu netaharulaai bideshiko dalali garn fursad chhain media haru pani koi pachchima haruko dana khanchhan r aafnai desh samajhlaai haani hune samachar lekhachhan koi bharatiye agent chhan
@gurung4606
@gurung4606 4 жыл бұрын
जिबराज जि को अन्तरबार्ता लिने तरिका राम्रो छ है साथिहो🇳🇵🙏🌈
@sarojneupane3634
@sarojneupane3634 4 жыл бұрын
@@megatelevisionhd thaha xa (1) press meet ma khana khanu agadi samma tanna patrukaar hunxan ani tespaxi kei kei baki hunxan bhukkad patrukaar. (2) patrakarita kasai kasaiko faida ko lagi garne patrukaar. (3) crime lai purai ghumaune ra aparadhi bachaune patrukaar. (4) netako jutho khane ani tesaiko gungan gaune patrukaar. (5) Charcha ma auna garine patrakarita wala patrukaar . Mukhya bisaya bhulera wahiyat tarka rakhne patrukaar ..etc...etc ... aru chahinxa example??patrukaar ko??
@sagarkafle4814
@sagarkafle4814 4 жыл бұрын
Mahanayak Rajesh hamal jeu 🙏🙏🙏
@Ghosttttt6
@Ghosttttt6 4 жыл бұрын
He is Mahanayak in real as well real. Hats off Rajesh dai.
@surenpariyar9559
@surenpariyar9559 4 жыл бұрын
यो सम्बेदनशिल सामाजिक कुरीति कु कालो कर्तव्यबोध को लागि कुरा उठाउनु हुने नेपालीका महाँनायक राजेश हमाल सरलाई मेरो तर्फबाट सलाम।
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,5 МЛН
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 4,8 МЛН
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 14 МЛН
Niti Shah & Rajesh Hamal ON Successful Life Epi-21 - Season-2
55:03
I Was Dominated By Rajesh Hamal's Personality - Karishma Manandhar
8:06
Sanjay Silwal Gupta
Рет қаралды 920 М.
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,5 МЛН