जीवन अनन्त छ, मृत्यु बीच-बीचमा आउने छोटाे विश्राम मात्र हो- सञ्जिव मल्लिक | Tamasoma Jyotirgamaya

  Рет қаралды 90,748

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

Пікірлер: 323
@dipakbaraily-v6m
@dipakbaraily-v6m 6 күн бұрын
यक दमै फरक , प्रेरक र रोचक अन्तरबार्ता 🙏💕
@KrishnaKc-ow5so
@KrishnaKc-ow5so 3 ай бұрын
त्रिकालदर्शी साधक सन्जीव मल्लिक र यात्री सर प्रती हार्दिक नमन । अहिले सम्मकै असाध्यै दुर्लभ र अनौठो अन्तरबार्ता ।
@yamunapradhanang5303
@yamunapradhanang5303 3 ай бұрын
आजको कार्यक्रम हेरेर आनन्द आयो। कतिलाई विश्वास नलाग्न तर मलाई विश्वाश लाग्छ। मेरो गुरुले आफ्नै विध्यार्थीमा आत्मा आएको घटना सुनाउनु भएको थियो । उहाँ हुनुहुन्छ वरिष्ठ साहित्यकार निर्मोही व्यास। मलाई एउटी महिला ज्योतिषलाई देखाउँदा तपाईले पहिलेको जन्ममा धेरै ऋण खानु भएको छ यस्तो गर्नु भन्नुभएको थियो। तर मैले गरिन । अहिले आएर हो जस्तो लागेको छ । गत साल मेरो साथी श्रीमान वितेको केही घण्टामा नै एउटा १२/१३ वर्षको बच्चीमा आत्मा आएको थियो । बच्चीले भनेको त्यो सबै यथार्थ थियो। आज उहाँले भनेको कुरा धेरै विश्वास लागेको छ। यहाँहरूमा नमन !!
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 3 ай бұрын
हामी टिकारामजीको पुर्वजन्मको भिडियो हेर्न अातुर छौं ।
@HimmatSingh-qu4vf
@HimmatSingh-qu4vf 3 ай бұрын
हा हा हा
@JanakBhattarai-nj4tz
@JanakBhattarai-nj4tz 3 ай бұрын
🕉️Hami hero sakeu ni hajur🙏❤🇳🇵🇳🇵
@maheshadk
@maheshadk 3 ай бұрын
जब सम्म म आफैं यो कुरा अनुभव गर्दिन तब सम्म बिश्वास गर्दिन।
@govinda4566
@govinda4566 3 ай бұрын
nagarnus punya aatma le matra biswas manxan ​@@maheshadk
@alexsmith3547
@alexsmith3547 3 ай бұрын
Please post what he says about your past life. I am interested and will follow your news.
@sharukhadka488
@sharukhadka488 3 ай бұрын
यो अन्तर् बार्ता हेरर अचम्म् अनी रोचक् लागेयो म पनि कहिले कही ओसोको सुन्ने गर्छु तर यो चाँही मलाई धेरै फरक् लागेयो …अनी गजब पनि सुनी राखु जस्तो लागेयो जे हस् प्रफुल भए धन्यवाद टिका राम सर लाई ..!
@Sherni9797
@Sherni9797 3 ай бұрын
मलाई कति मन पर्यो टीकाराम सरले नेपालीमै बोल्नुभएको।संजीव ज्युले हिन्दीमा उत्तर दिदा पनि उहाँ नेपाली नै बोलिरहनु भयो।हाम्रो नेपाल आमाप्रतिको यतिको सम्मान हामी सबै नेपालीमा हुनुपर्छ। यो संवाद निकै रमाइलो लाग्यो किनकि दुवै जनाले आ-आफ्नो भाषा बोले पनि दुवैले एकअर्काको भाषा बुझ्नुभयो।🙏🙏
@simaniraula6284
@simaniraula6284 3 ай бұрын
सन्जिब मलिक सरको मैले सुन्न थालेको ३ बर्ष भयो। धन्यवाद सर।
@PrakashShahi-rt9xf
@PrakashShahi-rt9xf 3 ай бұрын
सर्वोच्च कोटिको पत्रकारिता! शास्टाङ्ग दण्डवत!
@PremkumarBhandari-f1k
@PremkumarBhandari-f1k Ай бұрын
Tikaram yatri sirlai Salam. Yasta pharak pharak bicharka patraharulai dekhna Pau.
@devendrabhattarai2297
@devendrabhattarai2297 3 ай бұрын
कति राम्रो ज्ञानबर्धक interview .
@MadhavLaxmi
@MadhavLaxmi 3 ай бұрын
आत्माचेतन बोध गराउने र जीवन सहज बनाउन उपयोगी ज्ञान बर्धक साक्षात्कार🙏🙏
@tulashabhandari3871
@tulashabhandari3871 Ай бұрын
सञ्जिब मल्लीक सरको कोटेश्वरको ठेगाना पाउन पाएहुन्थ्यो सर मधेरै आभारी हुनेथीए।🙏🏿🙏🏿
@kasiramsubedi4945
@kasiramsubedi4945 3 ай бұрын
रोचक अन्तरवार्ता
@UmaKumariSharma-fm7kl
@UmaKumariSharma-fm7kl 3 ай бұрын
टिकारामजीको पूर्वजन्मको भिडियो हेर्न आतुर छु
@miras5979
@miras5979 3 ай бұрын
धन्यवाद टीकाराम सरलाई 👏👏 यतीराम्रो रोचक़ र मनमा कौतुहलता जगाउने कार्यक्रम को लागी🙏🙏
@SurakshaMarasini
@SurakshaMarasini 3 ай бұрын
बहुत राम्रो लाग्यो आजको यो आनन्दित इन्टरभ्यु सुनेर एकदम विश्वास लाग्ने कुराहरू यहाँले भन्नुभएको छ म उहाँका भिडियोहरू पहिला पनि हेर्ने गर्ने थिए तर अहिले त वहाँले हजुरले नेपालीमा कोइसन सोध्नुभएको छैन यति स्पष्ट रूपमा बुझाउनुभएको छ कि नबुझ्ने व्यक्ति सहायत कमै होलान विश्वास जसले गर्छ यो कुराको उसैलाई मात्रै थाहा हुन्छ।
@rajgiri7533
@rajgiri7533 3 ай бұрын
निकै राम्रो छुटाउनै न हुने यो पनि कार्यक्रम ।
@sushilghimire6944
@sushilghimire6944 3 ай бұрын
आज चै अचम्मको अन्तरबार्ता हेर्ने अवसर मिल्यो । पुर्ब जन्म हुन्छ हुँदैन यो अध्ययनको विषय बन्यो । यो त रोचक विषय पो आयो त ।
@Deeputhulung
@Deeputhulung 3 ай бұрын
धेरै धेरै कुरा जान्न र सिक्न पाईन्छ टिकाराम सर को अन्तर्वार्तामा ... 🙏🙏🙏🙏🇳🇵🇳🇵
@yadabgelal9052
@yadabgelal9052 3 ай бұрын
गजव लाग्यो टिकाराम सर आजको कुरा कानी मल्लिक जी र तपाई दुवै लाई साधु वात .
@shovagurung7895
@shovagurung7895 3 ай бұрын
आज सम्म सुनेको हेरेको video मध्य एकदमै पृथक रोचक लाग्यो, द्वय महारथी हरु प्रती हार्दिक नमन धन्यवाद । यो अन्तर्वार्ता प्राय सबैलाई share गर्नेछु वहाहरुको जय होस 👍️☺️🙏🙏
@yekrajkhadka-z9k
@yekrajkhadka-z9k 3 ай бұрын
सारै असाध्यै रोचक बिषयको बारेमा ग्यान लिन पायौं !सारै मन छोयो
@resham81
@resham81 3 ай бұрын
यो सतसंग हेरेर म नीश्बद भए........ बीश्वाश गरुँ त कसरी?? नगरुँ त सन्जीब जि यति अात्मबिश्वाशका साथ भन्दैहुनुहुन्छ।।
@sushilabhattarai9299
@sushilabhattarai9299 3 ай бұрын
मन मस्तिष्कनै अर्कै भयो साच्ची नै बिश्वास लाग्यो धन्यवाद टीकाराम सर 🙏🏻🙏🏻
@saradhalamichane5839
@saradhalamichane5839 3 ай бұрын
कस्तो अलौकिक सत्सङ्ग पुनरजन्म🌺🌷💐🙏🙏🇳🇵🇳🇵
@rubinakoirala7851
@rubinakoirala7851 3 ай бұрын
ओहो कति अचम्म का कुरा सुन्न पाइयो ❤❤धन्यवाद टीकाराम जी🙏🙏🙏🙏🙏
@Cinnamon_roll777
@Cinnamon_roll777 13 күн бұрын
Ramro lagyo
@duwadikalyan6636
@duwadikalyan6636 3 ай бұрын
आध्यात्मिक साधकहरु संग गरिएका कयौँ अन्तरबार्ताहरु मध्येको एक रोचक अन्तरबार्ता।।👏👏🙏🙏
@KanchanKhadgi
@KanchanKhadgi 3 ай бұрын
सञ्जीव मल्लिकज्यूको भिडियोद्वारा पनि जीवनलाई सकारात्मक बाटो तर्फ लग्ने प्रेरणा मिलिरहेको छ । यसका लागि सञ्जीव मल्लीकज्यू र आफैमा विज्ञ टिकाराम यात्री ज्यूलाई धेरै धेरै धन्यवाद ।
@laxmikafle8588
@laxmikafle8588 3 ай бұрын
Oshole hypnotise garnu hanikaarak bhannu vaeko xa yatri ji
@sagar8602
@sagar8602 3 ай бұрын
कुरा गम्भीर छ आङ सिरिङग गर्ने छ तर पत्याउने वा नपत्याउने दोधारमा छु
@maheshkarki9701
@maheshkarki9701 3 ай бұрын
बहुत बहुत सुक्रीया❤❤ तपाईंको जय होस।
@skyzoey5980
@skyzoey5980 Ай бұрын
धेरै 2 धन्यबाद दुबै आत्मालाइ🙏🏻🙏🏻💐💐 सुन्दर सत्सङ्गको लागी
@mamatasubedi7533
@mamatasubedi7533 2 күн бұрын
नमन गुरु देव ❤
@gopalpokhrel9181
@gopalpokhrel9181 3 ай бұрын
रोचक अन्तरवार्ता ।
@rajeshtimalsina575
@rajeshtimalsina575 Ай бұрын
टिकाराम सर,पुर्ब जन्म हेरेपछि कार्यक्रम बनाउनुहोस है।
@mayapokheral6210
@mayapokheral6210 3 ай бұрын
प्रणाम दुबै पबित्र आत्माहरुलाइ आत्मा ज्ञान ले मात्र सत्य र तथ्यको बोध गराइ मोक्ष्य प्रधान गर्छ तेहि सचितानन्द परम आनन्द हो । 🚹️🚹️
@shreebahadurk.c.894
@shreebahadurk.c.894 3 ай бұрын
हार्दिक नमन: द्वय प्रस्तोत्य र प्रस्तोता मा! मेरो अल्पबोधमा अध्यात्म मा रुचिहुने लाइ अति प्रेरणादायी संबाद,सत्सग। मलिक साधकको नेपाल पूर्वजन्मको स्थलप्रति कृतग्यता मातृभूमी कर्तव्य पुराहोस् कामना। यात्रीजी ले पक्कै पूर्व जन्म सुनेर जीवन सुधार हुनेमा सन्देह, द्विबिधा छैन। जय सत्य!
@mangalashrestha3653
@mangalashrestha3653 Ай бұрын
Sundar program garnuvayo 🙏
@sameerdbhandary8035
@sameerdbhandary8035 3 ай бұрын
कुरा सुन्दा त रमाइलो छन, तर यस्ता कुरामा सत्यता कति होला र!
@radhikathapa101
@radhikathapa101 3 ай бұрын
Sir you have proved that language is not at all a barrier for sharing and understanding knowledge... Great interview.... God bless you 🙏
@maiyaprasaiupreti2387
@maiyaprasaiupreti2387 3 ай бұрын
मृतु बाट डराउनु हुदैन , मृत्यु मा अमृतम्गमय 🌹🌹
@thakursapkota2417
@thakursapkota2417 3 ай бұрын
उहाँको युटुव भिडियो ५ बर्ष देखि हेर्दै अाएको छु धन्यवाद गुरु जि प्रणाम
@heeraacharya6636
@heeraacharya6636 20 күн бұрын
बहुत सुन्दर
@otakunepal4090
@otakunepal4090 2 ай бұрын
❤❤❤❤❤❤❤ thank you 💕💕💕💕💕 very much guru ji ❤❤
@miras5979
@miras5979 3 ай бұрын
अतीराम्रो लाग्योयोकार्याक्रम
@AnjuBhatt-bq6jo
@AnjuBhatt-bq6jo 3 ай бұрын
धेरै धेरै धन्यवाद हजुर हरूलाई यस्ता सतसंगका कुरा सुन्नपाइयो
@sabinashrestha7413
@sabinashrestha7413 3 ай бұрын
नयाँ बिषयमा हजुरहरुकाे सम्वाद सुन पाईयाे राम्रो लाग्याे नमन हजुरहरु दुबैमा🙏🙏
@nabinkkarki8793
@nabinkkarki8793 3 ай бұрын
Naman Sanjeev Malik gurudev🙏🙏🙏🙏
@dawachandra3495
@dawachandra3495 3 ай бұрын
हाम्राे राजपरिवार,मदन अाश्रित र निर्मला पन्त बैनि पनि यै गुरुकाेमा अाएर भनिदिए कति सजिलाे संग समस्याकाे समाधान हुनेथ्याे😢 सिरियसलि यार🙏🙏🙏
@sudarshandahal7086
@sudarshandahal7086 3 ай бұрын
आफै त्यसै त कसरी होला सम्भव र? उहांहरूको नजिकका सम्बन्धीहरूले सम्पर्क गरेर चाहनुभयो भने चाहिं सम्भव हुनसक्ला कि?
@dawachandra3495
@dawachandra3495 3 ай бұрын
@@sudarshandahal7086 यदि याे चमत्कार र प्रकृया हाे भने सम्भव छ मात्रै विश्वास हाे भने चाहिँ मेराे भन्नू केही छैन।
@rajanishrestha369
@rajanishrestha369 3 ай бұрын
I manifest to meet him as soon as possible!!! Naman guruji!!!
@saradhalamichane5839
@saradhalamichane5839 3 ай бұрын
हे भगवान् अघिल्लो जन्म मा म के थिए हाेला र याे अान्नद काे सुखि जीवन पाए हाेला।टेन्सन बाट मुक्त छु। अाफ्नाे मर्जि अाफ्नाे ईच्छा कति परम अान्नद🌺🌷💐🙏🇳🇵🇳🇵🇳🇵
@devjungkunwar3782
@devjungkunwar3782 3 ай бұрын
अहङ्कार समाप्ती पछिको सुद्दता नै आत्मा हो। आत्मानै मोक्ष हो।
@sameerdbhandary8035
@sameerdbhandary8035 3 ай бұрын
यो तिम्रो अज्ञानता हो
@devjungkunwar3782
@devjungkunwar3782 3 ай бұрын
@@sameerdbhandary8035 के हो भन न त राजा
@devjungkunwar3782
@devjungkunwar3782 3 ай бұрын
@@sameerdbhandary8035 के हो भन न त राजा तिम्रो तर्क पनि सुनम निक्कै देखेर आयेझै गरेउ त
@laxmipaudel9044
@laxmipaudel9044 3 ай бұрын
पृथक कार्यक्रम धेरै धेरै धन्यवाद टीकाराम सर
@SumitraRegmi-f9w
@SumitraRegmi-f9w 3 ай бұрын
आजको भिडियो हेरेर निकै आनन्द आयो मलाइ धन्यबाद दुबै व्यक्ति त्वमा
@shantibogati3702
@shantibogati3702 3 ай бұрын
Kati ramro kura..... Thanku sooooo much hazurharu dubaijanali.....
@SitaGhimireNiraula
@SitaGhimireNiraula 3 ай бұрын
Naman gare 🙏🙏
@Healthynirman
@Healthynirman 3 ай бұрын
Thank you very much, my confusion has just gone
@sunitaregmi1534
@sunitaregmi1534 3 ай бұрын
एकदम राम्रो ।
@tikakarki2527
@tikakarki2527 3 ай бұрын
Ati naii raamro talk show. Thank u both🙏🌹
@sagarghimire1786
@sagarghimire1786 3 ай бұрын
Dharai Ramro Satsang
@sahadev9840
@sahadev9840 3 ай бұрын
पृथक कार्यक्रम, धन्यवाद दाइ🙏
@MukundaChapagain
@MukundaChapagain 3 ай бұрын
parmsatya Sachyatkar Hardik Naman
@amritthapa7202
@amritthapa7202 3 ай бұрын
सुन्दर, प्रिय।
@saphalabhattarai5836
@saphalabhattarai5836 3 ай бұрын
संजीव सरले नेपाली भाषामा उत्तर दिन सके कति राम्राे हुन्थ्याे हाेला ।
@sandeshthapa6904
@sandeshthapa6904 3 ай бұрын
mero ati shraddey byektitwa adhyatmik guru hunuhunchha, hardik abhar yo sundar video ko lagi
@rkparajuli9982
@rkparajuli9982 3 ай бұрын
om nama:shivaya jaya hos gurudev hjrko jaya jaya hos prabhu🙏
@shantasedai5040
@shantasedai5040 3 ай бұрын
Sai chha
@वृन्दावनदास-घ3च
@वृन्दावनदास-घ3च 3 ай бұрын
मलाई संजिव मल्लिक सगँ सहकार्य गर्न मन लाग्यो,,,कृपया सहजकर्ता वनिदिनु होला,,
@er.sagarpokhrel
@er.sagarpokhrel 3 ай бұрын
कतै पढेको कुरा आज अन्तरवार्ता मा सुन्ने मौका पाए, धन्यबाद हजुरलाई।
@chetnathgautam3811
@chetnathgautam3811 2 ай бұрын
असाध्य मन पर्यो,,,,,
@ShantaGhimire-z7h
@ShantaGhimire-z7h 3 ай бұрын
राम्रो लाग्यो।
@yogendrasinghupreti3385
@yogendrasinghupreti3385 3 ай бұрын
घत लाग्दो आध्यात्म दर्शन।
@kashisapkota6869
@kashisapkota6869 3 ай бұрын
आहा कत्ति राम्रो कुरा ।
@dhrubaGautam-om6hw
@dhrubaGautam-om6hw 3 ай бұрын
ATI ramro satsanga Sunna paiyo jaya hos Dubai ko
@TikaThapaliya-u5y
@TikaThapaliya-u5y 3 ай бұрын
Gurudev ko charankamal ma koti koti naman ♥️ 🙏 ❤️
@dipanshubaral4266
@dipanshubaral4266 3 ай бұрын
म लाई अर्को जन्म मा कुनै पनि हालतमा भग मान् श्री कृष्ण बन्न चाहन्छु...! मेरो अन्तिम सास रहुन्जेल सम्म यही चाहना हुनेछ!!!!❤️❤️❤️
@poonamchhatbar1471
@poonamchhatbar1471 3 ай бұрын
Jai sachidanand ji 🙏 Sir you r Great, amazing 👏
@satyadevibayali6798
@satyadevibayali6798 3 ай бұрын
Sabaile Bujhnai parne Satya Kura prastut gardinu vayo,thank you sir🙏.
@narayansharma5617
@narayansharma5617 3 ай бұрын
टिकाराम यात्री 🙏❤️🙏
@newraptiphotostudio
@newraptiphotostudio 3 ай бұрын
धेरै जसो अन्तरवार्ता हेर्थे तर आजको अन्तरवार्ताले नयाँ कुरा सिक्ने अवसर प्राप्त भयो ।
@Anunepal-q6c
@Anunepal-q6c 3 ай бұрын
सुन्दर वार्तालाप ❤
@NabinaRawal-i4c
@NabinaRawal-i4c 3 ай бұрын
Dherai ramro kura kani dherai nai man paryo 🙏🙏🙏🙏🙏🙏
@guneshmahato7129
@guneshmahato7129 3 ай бұрын
heart touching i feel its true
@miras5979
@miras5979 3 ай бұрын
म तपाईंको पुनर्जन्मकोआफ्नोअनुभव तपाईं को मुख बाट सुन्न आतुर् छू ।
@keshavsapkota6523
@keshavsapkota6523 3 ай бұрын
Sarai aananda aayo❤ thank you 🙏
@krishnabista8317
@krishnabista8317 3 ай бұрын
Dhanybaad sanjib mallik Lai pani not only yatri sir
@surajsagar6935
@surajsagar6935 3 ай бұрын
के गर्छौ अभागि नपालि दाजुभाई दिदी बहिनी हरु नेपामा सन्सारकै अदभुत ज्ञानि दिनियाकै शक्ति सालि मैत्री बुद्ध छन फेरि किन उनी प्रति हामी सचेत छैनौ उनलाई जानौ अनि अाफुलाई हेरौ तर हामिलाई अरुले जे भनो त्याहि सत्य लाग्छ तेहि भयेर भगवान बुद्ध को ज्ञान बहिर देसमै धेरै प्रचलित छ जहाँ सम्म सन्जु मलिक ज्यु हुनुहुन्छ उनी केवल सि्ष्य हुन यानि अहिले वाहको लेबल गुरुको हो तर सदगुरु होईन तेस कारण सद गुरु भन्दापनि माथिको लेबल जगत गुरुको हुन्छ हातमा सुनको थाल अनि हिराको हार लगाई भिक मागि रहेकन अभागि नेपाली खालि हावामा राम राम या राधे राधे भन्दै अाफ्नो समय गुमाई रहेको देखिन्छ मात्रै बुद्ध कै कुरा बुजेको भये अाज कहाँ देखि कहाँ हुन्थ्यो नेपाली मन
@mirashakya1524
@mirashakya1524 3 ай бұрын
how beautiful, thank you🙏
@jkyatri
@jkyatri 3 ай бұрын
सार्थक अन्त्रबर्ता ❤❤❤❤❤
@Officialridam
@Officialridam Ай бұрын
वा!
@rajendrakumarlimbu8845
@rajendrakumarlimbu8845 3 ай бұрын
भाषा माध्यम त हाे तर यसले मन पनि जाेड्छ है! हिन्दीले मेराे मन जाेडेन अनि अरु समय खर्घिन है!
@ritukhanal9854
@ritukhanal9854 3 ай бұрын
Kasto aachamma lagyo 😍 sayed reality nai hola
@krishnaballavnepal6086
@krishnaballavnepal6086 2 ай бұрын
अथिति हाेईन, अतिथि हाे ।
@subashkhanal2492
@subashkhanal2492 3 ай бұрын
धन्यवाद टीकाराम सर आज अनौठो ज्ञान सिखने अवसर जुराउनु भएकोमा। 🙏🏻
@rijalbasudev3555
@rijalbasudev3555 3 ай бұрын
Great interviews tikaram sir…
@badrikalaacharya4037
@badrikalaacharya4037 3 ай бұрын
जयजय हो जयजय हो
@prithurajtiwari3064
@prithurajtiwari3064 3 ай бұрын
तिलस्मी ब्याख्या ! सुन्दा लाग्छ यस्ताे चेतना त भगवान कृष्णसंग पनि पनि थिएन। याे सब उनकाे मनकाे मनाेदसा मात्र त हाइन?
@shantasedai5040
@shantasedai5040 3 ай бұрын
Thik kura
@ashokkumardahal9353
@ashokkumardahal9353 3 ай бұрын
A Great Spiritual Master ❤
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
36:55
bayGUYS
Рет қаралды 1,9 МЛН
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН
Power of Millet and Visualization || Dr.Yogi Vikashananda @ManokrantiCentre
30:08
13 Years of Business Lessons, Money and Popularity | Story of Sanjog Koirala | @IdeapreneurNepal
1:44:04
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.