जीवनमा कहिल्यै मोटर नदेखेकाहरु पहिलो पल्ट गाडी देख्दै थिए , छुदै थिए । ती अबोधलाई मैले गाडी चढाए ..

  Рет қаралды 6,781

DishanirdeshTV

DishanirdeshTV

Күн бұрын

जीवनमा कहिल्यै मोटर नदेखेकाहरु पहिलो पल्ट मोटर देख्दै थिए। डराई डराई छुन खोज्दै थिए। कोही खुसीले नाच्दै थिए । कर्णालीका ती अबोध बालकहरुलाई मैले आफुसंगै जीप चढाए। पहिलो पटक गाडीलाई देख्दा, छुदा र चढदा तिनका आंखामा जस्ता भाव आए,शब्दले बयान गर्न संभव छैन।
एक युगमा, एक दिन, एक पटक आउने त्यो पललाई आविस्मरणीय बनाउन क्यामेरापर्सन रबि तुलाधर चुकेनन । २०६३ को त्यो अन्तिम दिन देखि आजसम्म आइपुग्दा नेपालमा कयौ कुरा त बिकास भए । तर कयौ कुरा उस्तै छन। किसानको जीवनमा खासै केही परिवर्तन आएन । अझ केही कुरा त, हिजोआज , झन बिग्रिएका पनि छन । सुधार जरुरी छ ।
थालमा छैन भने , त्यो कतै पनि छैन Food matters सृंखलाको तेस्रो र अन्तिम एपिसोड - सोमवार,श्रावण ७ गते (२२ जुलाई २०२४) राती ८ बजे प्रसारण हुनेछ ।

Пікірлер: 34
@jivarishi
@jivarishi 2 ай бұрын
धेरै राम्रो अनि मननै छुने प्रस्तुति । धेरै धेरै धन्यवाद सर ।
@subashkhanal2492
@subashkhanal2492 2 ай бұрын
त्यो बेलाका ति अबोध बालकहरू लाई भेटेको अर्को एपिसोट फेरिपनी हेर्न छिट्टै पाईयोस् सर।❤🙏
@anupadhikari1332
@anupadhikari1332 2 ай бұрын
मलाई त के लाग्छ भने ति साना भाइहरूले याे भीडीयाे हर्दिए हुन्थियो, अनि contact मा आए हुन्थियो, यो पनि एउटा विकल्प हुन सक्छ उनीहरू सँग भेट्ने। एकदम राम्रो लाग्यो यो episode. Dherai dherai ramro.
@futkekasabda
@futkekasabda 2 ай бұрын
maile Mongolia KO video dekhya theya hajurko ekdam ramro lagcha ❤❤
@sachinkhadka7847
@sachinkhadka7847 2 ай бұрын
हिजो अस्ति जस्तो लाग्छ तर मैले यो video सानो मा हेरेको थिए , NTV बाट हामी सबै परिवारले हेरेका थियौ ।❤ अहिले फेरि यो सानो cLIP हेर्दा खुसी लाग्यो। तपाईं पनि बुढाे भै सक्नु भएछ
@AdikOfficial
@AdikOfficial 2 ай бұрын
Yakdam Maya xa come to jumla dae 🙏
@drsamjhanastha4932
@drsamjhanastha4932 2 ай бұрын
Really appreciate all your contents ✨
@mrpun3018
@mrpun3018 2 ай бұрын
Kati khusi te sana Sana vai haru ❤❤
@creativenepal1613
@creativenepal1613 2 ай бұрын
बिजय सरको निकै सुन्दर प्रस्तुति लाग्छ।❤️ हो, फेरि कर्णाली घुम्नुहोस् सर!! के ती बालबालिका कर्णाली मै बसेका होलान् त? कि कर्णालीको काख छोडेर कुनै देशहरूमा पसे होलान् ?
@ganeshrajadhikari9417
@ganeshrajadhikari9417 2 ай бұрын
सारै सुन्दर 😅♥️👏🙌💐
@sirjanabasnet6063
@sirjanabasnet6063 2 ай бұрын
अबाेध बालबालिका हरु काे खुसिमा मनमाेहक भय म त
@lax5842
@lax5842 2 ай бұрын
Thanks for this video Love it I wanted to be there too far far west!
@sunnyjee9657
@sunnyjee9657 2 ай бұрын
Development: definition differs to every individual, perception, experience n foundation of reality they r living. Thank you Bijaya Sir
@selkartamang8206
@selkartamang8206 2 ай бұрын
त्यो शृङ्खला मैले हेरेको छु ,म सम्झिरहेको छु
@prakashthapa2165
@prakashthapa2165 2 ай бұрын
I know your content may not be everbody's cup of tea but i always find life, reality, humanity and its existence in your videos! Keep going sir 🙏
@bharatdhungana3686
@bharatdhungana3686 2 ай бұрын
अनि बोतलमा नि ?
@alonthapa4475
@alonthapa4475 2 ай бұрын
तपाइँ को सम्झनाका माला उन्न प्रयोग भएका हरेक फुल एक्दमै सुन्दर छन् , तिन्ले हामिलाइ वास्ना छरिरहेछ्न ❤️🙏 7:03 ❤
@AdikOfficial
@AdikOfficial 2 ай бұрын
Big fan dae 🙏 🥀🙏 ma ne jumla ko jumli xora ho real patkar hunonxa tapai🎉
@purnabahadurkhatri8486
@purnabahadurkhatri8486 2 ай бұрын
पाेखराकी रतिमाया गुरुङकाे भिडियाे अपलाेड गर्नुपर्याे विजय सर।
@jayantithapa7345
@jayantithapa7345 2 ай бұрын
ek patak fayri pani tehe gaau ko video hairne man cha sir ...🥰🥰
@dronpathak
@dronpathak 2 ай бұрын
म नि जुम्ला जान चाहन्छु बिजय सर 😢
@shankarkarki4976
@shankarkarki4976 2 ай бұрын
Ti ketaketi ahile kaha holana ❤
@वैकुण्ठनाथपाैडेल
@वैकुण्ठनाथपाैडेल 2 ай бұрын
ईस्कुलमा पडदा साथि हरुले ट्रेनकाे गफ गर्दा काठमाडाेकाे ईस्कुल वाट भागरे रक्साेल पुगिएकाे थियो आज युराेप अम्रीका घुम्दा र देख्दा विकास भाैतिक समरचना मात्रै हैन रहेछभन्ने वुझियाे जाहाँ मानिस हरु प्रकृति शीत रमाएकाे र साथै यस्मै मनकाे शान्ती हुदाे रहेछ भन्ने वुझियाे जहाँ वाटाे घाटाेकाे नाम कुनै प्रमुख लक्ष वेगर प्रकृति विनास गरेर मात्रै हैन नेपालमा दुई धरलाई सुविदा दिन पनि प्रकृतीलाई संरक्षण नगरी विनास गरिएकाे छ तसर्थ पैदल मार्ग सुधार्दै प्रकृति शीत घुलमिल दिदै दुख कस्ट भाेग्दै त्यसवाट आनन्द लिन सक्नू पनि आजकाे माग र आवस्यक्ता हाे ।
@BinodSushmaVlogs
@BinodSushmaVlogs 2 ай бұрын
टिभिमा हेरेका थियौं यो क्षण घरमा आमाबुबा संगै ❤
@raajstha
@raajstha 2 ай бұрын
यस्तो छिन्न भिन्न राजनीतिक अस्थिरता ले पेट मा लात हानी हानी यि अबोध हरुलाई हुर्केसी त्यहाँ टिक्न देका होलान् र, अझ देश मै पो होलान् र ! आर्थिक अवस्था ले कहाँ पुराका होलान् , झट्ट आएको सोच !!
@Mantra36
@Mantra36 2 ай бұрын
Yo kura kina bujhdainan nepali janata le ???"thaal maa xaina vane kahi pani xaina "
@ExploreDailekh
@ExploreDailekh 2 ай бұрын
जुम्ला उपत्यकामा गाडिहरु पहिल्यनै ४०को दशकमै पुगेको थियो । तर सडक सन्जालमा हजुरले भनेकै टाउममा जोडियको हो । जुम्ला फेरि जादा सम्झिनु होला । जुम्ला तिब्र रुपमा फेरिदै छ ।
@maheshsh617
@maheshsh617 2 ай бұрын
यी उतर दिने बालक हरु कता होलान🤔
@bigyanpoudel730
@bigyanpoudel730 2 ай бұрын
Sir sangai jauna jumla
@DineshKathayat-e4n
@DineshKathayat-e4n 2 ай бұрын
यहि भिडियो हेरेर तेतिबेलाका ती साना बाबुहरु बिजय बाबू सँग भेटुन।
@CASantoshPandey
@CASantoshPandey 2 ай бұрын
❤❤❤
@quora_quest5121
@quora_quest5121 2 ай бұрын
Mah ta bhabuk vaye
@Voice_Of_Youths
@Voice_Of_Youths 2 ай бұрын
❤😅😊
@VV-vo6xm
@VV-vo6xm 2 ай бұрын
too little too late son
Inside Out 2: ENVY & DISGUST STOLE JOY's DRINKS!!
00:32
AnythingAlexia
Рет қаралды 17 МЛН
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 13 МЛН
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 29 МЛН
Qissa e Parsi : The Parsi Story
30:02
Indian Diplomacy
Рет қаралды 893 М.
Inside Out 2: ENVY & DISGUST STOLE JOY's DRINKS!!
00:32
AnythingAlexia
Рет қаралды 17 МЛН