आज राजीनामा नदिए रविले ठूलै मूल्य चुकाउनुपर्ने डा.मिश्रको चेतावनी स्थितिले नियन्त्रण गुमाएको खुलासा

  Рет қаралды 8,774

Vrikuti Tv

Vrikuti Tv

Ай бұрын

#drvijaymishra
#prachanda
#kpoli
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 34
@sunakc5152
@sunakc5152 29 күн бұрын
😘गलत गर्नेहरू सजायको भागी हुनैपर्छ !
@DipLama-ds2bu
@DipLama-ds2bu 29 күн бұрын
🙏🇳🇵🌻 शुभ दिनरहोस 🙏 जनचेतना जगाउन आवश्यक रहेको छ बेथिति हटाउन सकिन्छ केही समय लाग्छ देश र जनताको हितमा काम गरौं सत्यलाई बुझम बिधिको शासनलाई आस्थापित गरौं महामानब गौतम बुद्ध जन्मेको देशमा रावन का सन्तान हरुले चलाएको सासन ब्यबस्था मा यस्तै त बेथिति बिसंगति नितिगत भ्रष्टाचार गर्ने र जगहसाउने हैट 🌻🇳🇵🙏
@user-wk1is9wf8v
@user-wk1is9wf8v 29 күн бұрын
पार्टीगत हिसाबमा म स्वतन्त्र म कसैको झोलेको बीउ होइन तर यो बिष्लेषक चै मलाई फन्डुस लाग्छ।आजसम्मको टिकाटिप्प्णी हेर्छु कुनै मेल हुदैन। डा सुरेन्द्र केसी,पुरन्जन आचार्य हेमन्त सेढाईहरुको बिषयगत बहसमा चै मेल खान्छ है।
@user-uj8xt2xw8d
@user-uj8xt2xw8d 29 күн бұрын
सही कुरा गर्नु भयाे डाः मिश्र ज्यु ले
@keshavkatwal2753
@keshavkatwal2753 Ай бұрын
हल्का अती हल्का बिश्लेषण
@tekbahadurchand3386
@tekbahadurchand3386 29 күн бұрын
Sahi bislesan hajur
@ashakc-ym3pl
@ashakc-ym3pl 29 күн бұрын
Sahi kura ho
@dibakarpant3390
@dibakarpant3390 Ай бұрын
अव पनि यस्ता धुन्धकारी-अराजक देश-दोहनकारीहरु बाट देश बन्छ र जनताले सुख-शान्ती पाउछ भनेर आश गरेको हो भने त्यो जन्तु हो,जनता कदापी होइन ! जय पशुपतिनाथ !
@mahendrasubedi8127
@mahendrasubedi8127 29 күн бұрын
यस्तो बिश्लेषण के सुन्नु ।
@premsunar2414
@premsunar2414 29 күн бұрын
Doctor saab pani kasaiko jhole rahixa vanera hjr ko vawana le bujinxa
@user-mv3sp9ld5y
@user-mv3sp9ld5y 29 күн бұрын
Sahi bislesan
@birbdrdeuba6061
@birbdrdeuba6061 29 күн бұрын
100%right kura of Dr sapko
@user-np2yv9fb8v
@user-np2yv9fb8v 29 күн бұрын
phatta mishra
@buddhicharmakar
@buddhicharmakar 28 күн бұрын
हावा बिश्लेसकजि
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 28 күн бұрын
मुला पत्रकार र हावा बिस्लेशक ? हिम्मत छ भने गिरि बन्धु टि को घोटाला मा केपी ओलि दोषी छन भने किन ओलि ज्यु लाई अन्तरबार्ता लिनु सकिन ?/
@KalibahadurK.c-id7pq
@KalibahadurK.c-id7pq 29 күн бұрын
Kun adharma kangres ko bakhan garna sakeka holan
@tilprasadrijal992
@tilprasadrijal992 29 күн бұрын
विदेशको चलखेलको कुरो कता गयो खोई???
@prabinwaiba3808
@prabinwaiba3808 29 күн бұрын
Yasle ni upno hisable bolne ta ho yati ko kura ta hamipani volna sakihalxani o??midea spech diyata
@user-mv3sp9ld5y
@user-mv3sp9ld5y 29 күн бұрын
Rabi Lai kp le kidnap gareko ho jasto chahi lagyo
@Gobinda-lv2hl
@Gobinda-lv2hl 29 күн бұрын
Oli ukhane Gükhaneko abaidh xoro ho Sahakaari thag chhamikhane
@deepagurung4087
@deepagurung4087 Ай бұрын
Aba Palo Rabi KO ho ta jelyatra😊
@v-nods6725
@v-nods6725 29 күн бұрын
Yo hawa Questions sodhne mabxe, law ko student re ? Ravi ko paxi matra kina lako ? Aru ko baarema sodhne aata chhain?😅
@jayabastakoti243
@jayabastakoti243 29 күн бұрын
यो मान्छे पनी पागल रेछ है के बोलेकोहो हावा
@dhurbaadhikari6853
@dhurbaadhikari6853 29 күн бұрын
हरि भाइ फेरि यो राजनितिक विसलेषक होइन काङ्ग्रेसको विसलेषक लेिएर आयौ भने म तपाइको vrikuti लाइ unsubscribe गर्न बाध्य हुन्छु
@user-od3fk3hw9d
@user-od3fk3hw9d 29 күн бұрын
pgl ho yo
@isharaale248
@isharaale248 29 күн бұрын
Pgl yo
@indrabhandari8895
@indrabhandari8895 29 күн бұрын
Pagal
@ETV599
@ETV599 29 күн бұрын
यो मान्छे लाई कालो मुसो दल्दिए हुने
@argejamr2241
@argejamr2241 29 күн бұрын
yo khate yutyube guff hawa question garcha
@user-nk3wt1je5g
@user-nk3wt1je5g 29 күн бұрын
यो साला खाते हरु हामिले दुख गरेर तिरेको कर रेमिटेन्स खायर तमासा गरि बस्छ हामी गरिब जनता बिरोजगारी अनि गरिब देस बनाइ सक्यो पुरना नया पाटी यो सब चोर हरु हो ठाउमा पुगेसी तर हाम्रो देस गरिब हुनु र तल पर्नु मा पाटिको झोले हरुले गर्दा हो
Китайка и Пчелка 10 серия😂😆
00:19
KITAYKA
Рет қаралды 2 МЛН
Китайка и Пчелка 4 серия😂😆
00:19
KITAYKA
Рет қаралды 3,6 МЛН
Countries Treat the Heart of Palestine #countryballs
00:13
CountryZ
Рет қаралды 24 МЛН