जड्या पोई परेपछि | Yan Prasad Neupane VS Sharmila BC | Sarangi Sansar Live Dohori Ep. 283

  Рет қаралды 1,015,102

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

सुमधुर स्वरका धनी Yan Prasad Neupane र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका Sharmila BC बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
Original Song : Taxi Motor Car
➤ Singer - Badri Parajuli, Madhav Bhandari & Sharmila Gurung
➤ Lyrics - Badri Parajuli
➤ Music - Narayan Rayamajhi
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 283
=======================================
=======================================
#SitalGurung
#AmritaNepali
#Mina_Jalumaya_Sharmila
=======================================
Host:
🎤 Kamal Kumar BK
Lead Singer:
♬ Yan Prasad Neupane
♬ Sharmila BC
Chrous Singer
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Dipendra Sitaula
♬ Flute : Karan Pariyar
♬ Dholak: Dipak Samip
♬ Madal : Ishwari Prasad Bhusal
♬ Madal : Kumar Lamichhane
♬ OctoPad : Padam Kshatri
TechnicalTeam :
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
♬ Recordist/ Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
KP Kumar Jalan
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.sunrisepostnews.com
Kabiraj Dhakal
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
☞ www.naulodhun.com
Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. .

Пікірлер: 762
@keshabrajdangi808
@keshabrajdangi808 3 жыл бұрын
यान प्रसाद जस्तो राम्रो कलाकार अहिलेसम्म मैले देखिन कति मजाकिया तरिका ले गाउनु हुन्छ यान प्रसाद को फेरेन हरु यता आउनुहोस् ल
@mayatamang4314
@mayatamang4314 3 жыл бұрын
लन्ठुको सम्दि पनि दामदार कडा हुनु हुदो रैछ सर्मिला सिसको पनि दामि छ एकदम मजा आयो👌👌👌🙏🙏🙏🙏❤️❤️
@मीठोमाया
@मीठोमाया 3 жыл бұрын
दाइको सोर बिस्तारै बिस्तारै साथ देला तर सब्द मा दम चाइ छ है। part 2 पनि ल्याउनु होला ।साउनी सङग को
@gogovin9647
@gogovin9647 3 жыл бұрын
आज बात प्रसाद को बेस फेन भैइयो यार
@bhubankarki4795
@bhubankarki4795 3 жыл бұрын
m t phahila bat nai ho
@rajendraadhikari4915
@rajendraadhikari4915 2 жыл бұрын
न्यौपानेजीले साच्चिकै पिए भने कस्तो गर्लान ? 😊वास्तविक अभिनय सहित डुबेर गाउने शैलि ! यो दोहोरीमा उहाँको रमाइलो टुक्का र सर्मिलाजीको कडा टक्कर पाइयो ! 😘
@ramgurung7278
@ramgurung7278 3 жыл бұрын
बाहुन बाजे कडा रहेछन् राम्रो छ सब्द टुक्का पहिलो चोटि खतरा हैट ठ्याक्कै रक्सि कै ताल मा गाको जस्तो
@DhrubaRajPoudel
@DhrubaRajPoudel 3 жыл бұрын
उत्कृष्ट यानप्रसादको प्रस्तुति । शर्मिलाको स्तर पुगेन ।
@mayakw2348
@mayakw2348 2 жыл бұрын
सारङगी सन्सारमा पनि सारै रमाइलो दोहरि हून्छ सम्पूर्ण कलकारलाई बिसेस धन्यबाद लन्ठुको ससुरा लाई हेर्दाहेर्दै झन रमाइलो लाग्छ गाउदाको एक्टिङनै छुट्टै छ कमल भाई एस्तै रमाइलो दोहोरी ल्याउनु सदै हेर्छु
@gorkhaliashok2116
@gorkhaliashok2116 3 жыл бұрын
यम प्रसाद सरको टुक्का अनि गाउने शैली सारै मनपर्यो अब सर्मिलाजीको त भन्नै परेन । दामी दोहोरी अझ अरुपनि हेर्न पाऊँ ।
@dhurbamalla4427
@dhurbamalla4427 2 жыл бұрын
तिरमीर तिरमीर देख्दैछु छुट्टै झ्याप को ताल मा छुट्याईन हात खुट्टै. ...wow wow क्या सब्द संयोजन क्या प्रसङ्ग। यो हो नी दोहोरी भनेको 🥰🥰
@bmb4175
@bmb4175 3 жыл бұрын
यान प्रसाद यस्तो perfect गायक अहिले सम्म कहाँ हराउनु भको थियो?
@nandadhungana7141
@nandadhungana7141 2 жыл бұрын
नेपालका अग्रज गायक पछि अबको भबिष्यमा यान प्रसाद न्यौपाने नै हुन फेमस हुने ।
@ramsinggurung6585
@ramsinggurung6585 3 жыл бұрын
धेरै रामाे याेस्ता कलाभकाे मान्छे कता हराकाे दामि छ हजुर अाकाे 😆🎎♥️😁🌹भाक चाहियाे हजुर
@shalikpandey5495
@shalikpandey5495 3 жыл бұрын
साह्रै रमाइलो हाँस्दा हास्दै समय छाेटाे जस्तो लाग्यो यान प्रसादकाे दाेहाेरी पहिलोपटक सुने वहाँकाे शब्द र अभिनय निकै राम्रो लाग्यो शर्मीला जस्तो कडा गाउने लाई पनि अाच्छु अाच्छु भयो ।पुन दुबैकाे दाेहाेरी सुन्न पाउने अासामा ।
@rukpun1961
@rukpun1961 3 жыл бұрын
Very good song 👌 सर्मिला bc को गित ता सुनी राखेको हो राम्रो छ but यो Yan prasad neupane sir लाई मेरो सलाम, उहाँको गित पहिलो चोटि सुने एकदमै fantastic, गीतको थुन्का 👌
@sailesneupane6778
@sailesneupane6778 3 жыл бұрын
अहिलेको हिरो यान दाइ सर्मिला पनि राम्रै लाग्छ।।
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 3 жыл бұрын
एन दाजु कत्ति साराे हल्लेका हुन ।। शर्मिला दिदि ले कडा दियाे बड्डालाई
@nimadarlami4427
@nimadarlami4427 3 жыл бұрын
यान प्रसाद को गीत अनुसार हाउभाउ सारै मन पर्छ कती हसाउने
@ranrai8561
@ranrai8561 3 жыл бұрын
आहा हामी जडियाहरु को व्यबहार बानी र घर परिवारको समस्या लै दोहोरी मार्फत सुन्न पाइयो खुशी लाग्यो है सम्पुर्ण कलाकारलाई धन्यवाद अनि बिजय दशमि र दिपावलि को अग्रिम शुभकामना 💘💘💘💘💘💘🙏🙏🙏🙏🙏🙏🙏💙💙💙💙💚💚💚💚💚
@chandraprakashkawar1935
@chandraprakashkawar1935 3 жыл бұрын
यान प्रसाद को बराबर शब्द कमै कलाकार मा हुन्छ
@skmagar9449
@skmagar9449 3 жыл бұрын
यो हो नि दोहोरी भनेको त। यान प्रशाद सर लाई लाम छ मेरो।
@gopalpun1381
@gopalpun1381 3 жыл бұрын
यान सर को दोहोरी सारै मन पर्छ सारै चित्तबुझ्दो लाग्छ। अर्को भागको पनि पर्खाईमा छौ।
@bishnuthapamalma8594
@bishnuthapamalma8594 3 жыл бұрын
वावा लाईभ दोहोरी भनेको यस्तो हुनु पर्दछ 👏👏👏👏👏
@bikashbudha5958
@bikashbudha5958 3 жыл бұрын
भित्र आउ त्यहीँ सुत्न जाउ हाहाहा असाध्यै रमाइलो दोहोरी सबैलाई धेरै धेरै शुभकामना
@kishorbista4889
@kishorbista4889 3 жыл бұрын
यान प्रसाद को दोहोरी पैलो पटक सुने खुब मिठो गाउनु हुदो रैछ मान्छे पनि हेर्दैमा हासो लाग्ने खाल्को हुनु हुदो रैछ । उज्ज्वल भबिस्यको कामना ।
@shivadolakha92
@shivadolakha92 3 жыл бұрын
आहा लाइभ दोहोरी भनेको यस्तो होस्ना सुन्न र हेर्न मज्ज आउछ,भाग 2 पनि चाहियो,,भन्नी को को छन,?
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी गायक यन प्रशाद न्युपाने र गाइका शर्मिला बि.सी. बिच बधाईछ सफल्ताको कामना जय शारङ्गी सँशार🙏👌😍❤️🤪❤️
@bishnuneupane3679
@bishnuneupane3679 3 жыл бұрын
यान प्रसाद को सैली अचम्मै को छ। दोहोरी आईरहोस।
@runjithunter4262
@runjithunter4262 3 жыл бұрын
यान प्रसाद न्यौपानेको बवाल रमाइलो ठट्यौली दहोरी हुन्छ मज्जा आउछ ❣️❗️❗️❗️
@ramudhungel4552
@ramudhungel4552 3 жыл бұрын
यान प्रसाद को सब्द्को परिपक्वता अति राम्रो
@nabarajbiswakarma684
@nabarajbiswakarma684 3 жыл бұрын
yan parsad mero man parni gayak ho ta dammi sampurna lai pargati ko kamana
@ramanrai2275
@ramanrai2275 3 жыл бұрын
यॅाम न्यूपाने भाई र सर्मीला बहिनीको सारै रमाईलो दोहोरी स्याबास ा
@welcome5384
@welcome5384 3 жыл бұрын
आहा कति रमाईलो दोहोरी साच्चिकै यान प्रशादको आउभाउ रक्सिले भातेको जस्तै छ।
@believeme1618
@believeme1618 3 жыл бұрын
यो गीत पनि ट्रेनिङ्ग नम्बर 1 मा पर्न सफल होस भन्ने शुभामना दिन चाहन्छु
@bhubankarki4795
@bhubankarki4795 3 жыл бұрын
yes
@khadkagurung296
@khadkagurung296 3 жыл бұрын
excellent singing
@funbahadur1785
@funbahadur1785 3 жыл бұрын
@@khadkagurung296 ko
@chhabijoshi6816
@chhabijoshi6816 3 жыл бұрын
यान प्रसाद न्यौपाने ज्यु को दोहोरी र गाउने तरीका सार्है मन पर्छ ।
@bairagimanxe4388
@bairagimanxe4388 3 жыл бұрын
अाहा दाजु यति मिठाे गित गाउने तपाईं अाज सम्म कता हुनुहुन्थाे अब सधै यस्तै मिठा गित सुन्न पाईयाेस
@durgathakuridbbt2040
@durgathakuridbbt2040 3 жыл бұрын
लन्थु भाग 5 को पर्खाइ मा को को हुनुहुन्छ म जस्तै ल एता आउनु है
@shivaparajuli6324
@shivaparajuli6324 3 жыл бұрын
ma ni xu haii
@arjunkharal265
@arjunkharal265 3 жыл бұрын
म भनी प्रतिमा गैरे देखेर आको ल #lost of love #partu❣️❣️🤘🤘
@pratikshyabhattarai6303
@pratikshyabhattarai6303 3 жыл бұрын
हाेर मेराे कलेज काे साथि हाे के राम्री छ ❤️❤️❤️❤️
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
अहा कति रमाइलो दोहोरी सरै कडा टुक्का मत हसेरै मुरछ परे 🤪🤪🤪
@sujankarki8147
@sujankarki8147 3 жыл бұрын
गायिका त देखेको नै हो तर गायक चाही नया देखे तर गीत चाही अति राम्रो गाउनु हुदै रछ शुभकामना सबै जनालाई
@manishbhandari789
@manishbhandari789 3 жыл бұрын
Uha pale punya mare pap lagla ko ko singer r composer ho
@khemjoshi3641
@khemjoshi3641 3 жыл бұрын
धेरै धेरै रमाइलो बबाल दोहोरी यान सर अनि शर्मिला बहिनी सम्पूर्ण समुहमा शुभकामना 🏆💐⭐💐🏆
@krishnaghimire9737
@krishnaghimire9737 3 жыл бұрын
मेरो लागि यान प्रसाद सर नयाँ हुनुहुन्छ तर गित सुन्दा मज्जा आयो अब फ्यान पनि भए
@krishnaaryalkc1343
@krishnaaryalkc1343 3 жыл бұрын
यान प्रसाद जि लगायत सम्पुर्ण सारङिग समुहलाइ हार्दिक बधाई तथा शुभकामना ।।
@phadindrakhadka4119
@phadindrakhadka4119 2 жыл бұрын
दोहोरी गायक भनेको यन प्रसाद जस्तो हुनुपर्छ। दाजु को हेराइ चै छ । अभिनय पनि यस्तो तुक्का अनुसारको दाजुको
@babagurung8557
@babagurung8557 3 жыл бұрын
Yan prasad bro le hasayerai maryo gathe sampurna lai subha kamana xa
@zitugurung1103
@zitugurung1103 3 жыл бұрын
Hoit lanthu 5 vner jhukiyo kaile aaux ho lanthu 5 hatar vaiskyo herna
@dhanamagar4763
@dhanamagar4763 3 жыл бұрын
Jasheko aatmiya sathi khattra xan yan sirko dohori sarai mn praxa yo episodema ustai gayika Sharmila ji sanga jhan ramailo lagyo kamal sir yestai yestai ramailo ramailo kalakarkoharuko kala paskinuhola dhannebad sarangi sansar parwar👨‍👩‍👧‍👦👨‍👩‍👧‍👦👨‍👩‍👧👨‍👩‍👧
@yashodagiri7204
@yashodagiri7204 3 жыл бұрын
यो गीत त भीडीयो बनायर याक्टीग सहीत को हूने भय अज रमाईलो हून्छ होला 🙏🙏❤️💘❤️💘🧿🧿🧿🧿
@udaybc4714
@udaybc4714 3 жыл бұрын
हाल साउदी अरेबिया बात हेर्दै छु कमल सर घर बाग्लुङ बुर्तिबाङ निसिखोला गाउँ पालिका 2
@rudrabanjade1268
@rudrabanjade1268 3 жыл бұрын
Sarmila sarhai chotilo shabda le hanna sakne khubi bhyaki singer hun. Kati mitho haso ho..
@dthapa4921
@dthapa4921 3 жыл бұрын
Yanprasad Dai ra Sharmila Baini ko Dohori sunna payo Ramiro lagyo Yo geet pani Trending 1 ma parosh Sarangi Sansar ko all unit lai Shuvakamana cha
@bipulbipra2278
@bipulbipra2278 3 жыл бұрын
यान प्रसादको र शर्मिलाको जोडी साह्रै नै जम्यो । बधाई छ ।
@dambersubedi8540
@dambersubedi8540 3 жыл бұрын
ल दीईले चै खत्रै गाउनु भयो दाई शुभकामना छ है
@lungelimagar8705
@lungelimagar8705 3 жыл бұрын
जति हेरे नि हेर्न मन लाक्छ यो दोहोरी लाई साब्दा सहरै मन लयो धन्यबाद साराङ्गी सान्सार लाइ
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
दाइ को दोहोरी गाउने तरिका राम्रो छ
@dambersubedi8540
@dambersubedi8540 3 жыл бұрын
आहा जडियादाईले त कतिराम्रो दोहेरी गाउनुभयेको बैनीलेत रामिरो नै गाउनु हुन्ऱ्छ ल मन पर्नेजतीले लाईक सियर र कमेन्ट चै गरौम है मित्र हरु 🇨🇦
@kiranrasaili1687
@kiranrasaili1687 3 жыл бұрын
Aajja samaiko ramailo kamal jii basanta ra tika sanu lai leunu na
@sompun3602
@sompun3602 3 жыл бұрын
सर्मिला मेडम बागलुङ को नाम राख्नु भाछ है
@preamgrg8636
@preamgrg8636 2 жыл бұрын
शर्मिला बैनि तिम्रो बोलिमै बाण रहेछ मलाई त तिमी र यान प्रशाद दुबै धेरै मन पर्छ ।
@rambahadurrambahadur9181
@rambahadurrambahadur9181 3 жыл бұрын
Sarmila door 🚪kholnus marlan budale jhagada charkidaxa hai
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
ल हेरि सके सरै मजा आयो कमल सर फेरि पनि येस्तै पुरानो भकाम मीठो दोहोरी सुन्ना पाइयोस 🙏🙏
@technobitecomputer9275
@technobitecomputer9275 3 жыл бұрын
यान प्रसाद कीन धेरै दोहोरी मा देखिनु हुन्न उहाँ का तुक्का मन् मोहक छन्
@gyanendrabhandari3546
@gyanendrabhandari3546 3 жыл бұрын
दादा हजुरको गित गाउँनि सयहिलि साहै मन परछ सबै टिमलाई अगि्रम शुभकामना
@udhdabadhikary4321
@udhdabadhikary4321 3 жыл бұрын
बडि ल्याङग्वेज र भाषा अनि भाका उत्कृष्ट छ।धन्यवाद।
@lungelimagar8705
@lungelimagar8705 3 жыл бұрын
यो दोहोरी जति हेरेनी हेर्न सुन्न मन लाग्ने छ यान प्रसाद दाइको तारिफ गर्ने नसक्ने साब्दा हरु छ्न बधाइ छ सबै सराङ्गी तिम हरु लाई
@lungelimagar8705
@lungelimagar8705 3 жыл бұрын
यन प्रासाद को धेरै राम्रो साब्दा हाउ भाउ नि सबै कलाकार लाई समन छ धन्यबाद जुन्किरी परिवार लाई
@olinepalese7586
@olinepalese7586 3 жыл бұрын
यति राम्रो दोहोरी सुनेकै थिएन सुपर
@kiranpradhan817
@kiranpradhan817 3 жыл бұрын
लु अब यो दोहोरी ट्रेण्डिङ मा आउनु परो🤣🤣🤣🤣सारै रमाइलो लाग्यो
@narepun7749
@narepun7749 3 жыл бұрын
I love kamal Dai yati ramro git sarangi sangisanr bat sunaunupauda
@safalthapa7116
@safalthapa7116 3 жыл бұрын
म त सर्मिलाको त फ्यान नै हो है
@onom9540
@onom9540 3 жыл бұрын
आज मलाई मन पर्ने गायिका शर्मिला बि. सि रहेछन् मजाले सूनिन्छ
@chakrabohara2434
@chakrabohara2434 3 жыл бұрын
सारै मिठो लनठु परिवारको दोहोरी अब भाग पाँचको पर्खाईमा छौ सफल्ता को शुभकामना लनठु परिवारलाई
@eshamagar7303
@eshamagar7303 3 жыл бұрын
Khatra dohari nepali dohari geethos t ysto waooo gau ghar ma chalne geet
@sonusood3395
@sonusood3395 3 жыл бұрын
ल पहिलो कमेन्ट आज शुभकामना सारङ्गी सन्सार सबैलाइ। यान सर् को फ्यान म।
@bashantidhungana630
@bashantidhungana630 3 жыл бұрын
आहाकति राम्रो हो सब्द ।धन्य बाद सबैलाइ
@dbkc6532
@dbkc6532 3 жыл бұрын
यत प्रसाद को गित सारै मन पर्छ
@ritagautam3415
@ritagautam3415 3 жыл бұрын
Ñ jì
@ritagautam3415
@ritagautam3415 3 жыл бұрын
Ñ ñ jinñ was n 9 98ìj ìññ
@ritagautam3415
@ritagautam3415 3 жыл бұрын
J
@ritagautam3415
@ritagautam3415 3 жыл бұрын
Ññ ññ
@bhubankarki4795
@bhubankarki4795 3 жыл бұрын
aru le j vaney pni mero lagi phahilo indreni ani dhosro sarnagi sansar ramro x
@sureshbartaula2653
@sureshbartaula2653 3 жыл бұрын
यान प्रसाद दाइले गायको गीत असाध्यै मन पर्यो दाइ लगायत सम्पुर्ण टिमलाइ धन्यवाद ।
@hombahadurbk7609
@hombahadurbk7609 3 жыл бұрын
आहा कति रमाइलो दोहोरी यान प्रसाद दाजु र सरमिला बहिनि दुबैजनाको उत्कृष्ट प्रस्तुति छ आगामी दिनमा पनि उहाँहरूको रमाइलो प्रस्तुति हेर्न पाइयोस् 🙏🙏
@sunilpandey6554
@sunilpandey6554 3 жыл бұрын
N prasad ko name dekhec hern man lai halx vanya
@ramlama6403
@ramlama6403 3 жыл бұрын
नराम्रो त भन्दिन तर राम्रो लाग्यो सब्द अनि सबैलाई सम्मान छ्🙏🙏🙏
@shyamthapa268
@shyamthapa268 3 жыл бұрын
ल है कडा आयो है दोहोरी ..धेरै raamro.
@TV-nc5yt
@TV-nc5yt 2 жыл бұрын
अति नै उत्कृष्ट, शब्दहरु लाई सजिलाे तरिकाले मीठाे काेइलीकाे श्वारमा पस्किदिनु हुने दुबै जना गयक , गयिका ज्युहरु मा सम्मान ब्यक्त गर्न चाहन्छु ,साथै यस सारङगी संसार रााेधिघरमा अबध्द रहनुहुने कुशल संचालक ज्यु लगयत सम्पूर्ण ग्रुपलाई सल्युटका साथ न्यानाे माया अनि सम्झना छ🙏🙏🙏💐💐💐💐🎁🎁🎁♥️♥️♥️♥️♥️♥️💐💐💐♥️♥️🇦🇪🇳🇵🇦🇪🇳🇵🇦🇪🇳🇵
@Laxmee359
@Laxmee359 3 жыл бұрын
यान प्रसाद दाइको गायकी नै फरकधारको छ सार्है मज्जा लाग्छ उहाले गाइरहदा
@mayatamang4314
@mayatamang4314 3 жыл бұрын
कति सारो नक्कले सर्मिला सिसको पोइ जड्या भए पनि मलाइ चहि सारै मन परो👌👌👌🎁🎁🌹🌹
@durgathapa7650
@durgathapa7650 3 жыл бұрын
लन्ठु 5 को पर्खाइमा 🌷🌷🌷🌷
@kumarsanu6521
@kumarsanu6521 3 жыл бұрын
दोहोरी सुन्त कथा मा कति राम्रो हुन्छ कमल सर बधाई छ सबैलाई
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
सबैलाई नमस्कार छ।अाहा यम प्रसाद न्यौपाने जि र शर्मिला बि•सी• जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार कडा छ ।हाल मलेसिया बाट ,,,
@yamdhakal6351
@yamdhakal6351 3 жыл бұрын
राम्रो लाग्यो यो गित सब्द दुबै को ठिक छ ,
@shyampanedy9066
@shyampanedy9066 3 жыл бұрын
यान प्रसाद साह्रै रमाइला मान्छे
@gitasharma3770
@gitasharma3770 3 жыл бұрын
लन्ठु भाग ५ कहिले अाउछ । हेर्न र सुन्न अातुर काे काे हुनुहुन्छ , यता हाजिर हुनुस् । म जस्तै सबै जना अातुर हुनुहुन्छ हाेला है ।
@bishnusunar945
@bishnusunar945 3 жыл бұрын
Aba majjale herinxa Sarmila sis ko dohori tq all team lai
@shreejanrasaili2550
@shreejanrasaili2550 3 жыл бұрын
Sila ale rw parkash saput ko vidanta garnu paro hjur
@rimalramesh7508
@rimalramesh7508 3 жыл бұрын
गायक गायिका प्रती हार्दिक नमन सारै मिठो गीत गाएर मनोरञ्जन गराउनु भयो अर्को भागको प्रतीक्षामा छौँ ।
@राजकुमारश्रीपलि
@राजकुमारश्रीपलि 3 жыл бұрын
असाध्यै रमाइलो दोहोरी खुबै मज्जा आयो
@yanprasad4942
@yanprasad4942 3 жыл бұрын
मेरा भगवान रुपि दर्शकहरुमा नमस्कार🙏म यान प्रसाद न्यौपानेले र शर्मिला बि.सि ले सारङ्गी सन्सार युटुबमा यो दोहोरी गित गाएका छौ।कस्तो लाग्छ जस्ताको तेस्तै प्रतिक्रिया दिनु होला है? 🙏🙏🙏❤️
@sunitagyawali4221
@sunitagyawali4221 3 жыл бұрын
Super mero dai 🙏🙏
@milanarjun4257
@milanarjun4257 3 жыл бұрын
सारै गज्जब छ
@narayangharti3260
@narayangharti3260 3 жыл бұрын
Babal xa daii
@ramsaugat2279
@ramsaugat2279 3 жыл бұрын
Good job sir niyamit gaunuhola dohori khatra xa hjr ko indreni pani januhola sir thank you
@ranaganesh9310
@ranaganesh9310 3 жыл бұрын
यान सर हजुर को प्रतिभा लाई कुन शब्दमा बर्णन गरु ??? शब्दकोष नै पल्ताउनु पर्ला जस्तो भो यसैगरी आउदै गर्नु ल हजुर को शब्द ले मन प्रफुल्ल बनायो।
@ramsaugat2279
@ramsaugat2279 3 жыл бұрын
yan sir lai niyamit lyaunaparyo kamal sir utkrista xa uhako
@munagautam2887
@munagautam2887 2 жыл бұрын
याम दाजु को गीत अनी उहाको हाउभाउ संग मोहीत भए कती मन पर्यो 👏👏
@DDDD-cj1qz
@DDDD-cj1qz 3 жыл бұрын
हैन सारै मीठो गाउनु हुदोरहेछ सर ले सब्दा पनि मीठो
@gombista6706
@gombista6706 3 жыл бұрын
पुरानो भाका मा सजियको गित निकैराम्रो छ सबैभन्दा पनि यान प्रसाद जिउको तिनिक्कै तिन्क्कै तान्नियर गाउने ईस्ताल निकै रमाइलो लाग्यो बधाई छ सम्पुर्ण तिमलाई
Man Mocks Wife's Exercise Routine, Faces Embarrassment at Work #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 6 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 69 МЛН
Man Mocks Wife's Exercise Routine, Faces Embarrassment at Work #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 6 МЛН