गुरुलाइ मैले एकपटक भेट्ने मौका पाएको थिए ! अदभूत लाग्यो ! सच्चl गुरु लाग्यो ! सबै नेपालीले सम्मान गर्नुपर्छ ! उहाँको प्रबचन सुन्नुपर्छ सबैले ! नेपाल सरकारले पनि सम्मान गर्नु पर्छ !
@PriyanshBaral2 жыл бұрын
टिकाराम जी, तपाईं त युरोप आएर पनि पुर्बिय दर्शन लाई पश्चिमा हरुले कसरी हेर्दछन् भनेर गहन अध्ययन गरेर गएको मान्छे । पश्चिममा तनाब, निराशा, र भागदौड् बाहेक केही पनि छैन । जीबन, दर्शन, संस्कार र जीबनपध्दति पूर्वको अति उत्कृष्ट रहेछ । बेकारका फाल्तु देशद्रोही नेता भन्दा यस्तै गहन दार्शनिक हरुलाई स्थान दिनु होला, बधाई एवम् शुभकामना छ ।
@kbchauhan42612 жыл бұрын
डा: पत्रिदाशलाई प्रणाम हरे कृष्ण ! अती राम्रो वहाँको प्रबचनले आँखा बाट आँशु निस्क्यो , मन छोयो , सबैले ध्यान दिएर सुन्नै पर्ने , पात्री र यात्री जिलाई धन्यवाद ! हामी नेपाली भुटानी अमेरिकामा छौं भाग्यले साथ दिए हाम्रो समाजमा वहाँको प्रबचन सुन्ने कोशीश गर्नेछौं ।
@Yogi-m2g2 жыл бұрын
L0 l
@amritak4772 жыл бұрын
कृपया हजुरको गि मेल एकाउन्ट दिनुस,
@sanubashyal67072 жыл бұрын
ञू
@pradiprajbhatta20752 жыл бұрын
हाम्रा अगुवा भ्रष्ट भएर हामीले सतज्ञान पाएनौ अव रोजगारी छैन जिउननै गुलामी वने भविष्यका सन्तति अव झन् के आस के निरास?यस्ता कार्यक्रममा सबैको ध्यान जाओस हरिॐ।
@saraswotineupane Жыл бұрын
@@pradiprajbhatta2075 ०78vb😂6
@gurungbijaya46777 ай бұрын
Amazing talented man 🇳🇵👍
@shreeprasadgurung3992 жыл бұрын
स्वामी पत्रीदास ज्यु हजुर भगवान् श्रीकृष्ण को कली को अवतार हुनु हुन्छ ?प्रणाम नमन् गद॔छु। ⚘👏🌹
@Hindu-vn7bv3 ай бұрын
Hare Krishna 😊
@Shiva.pokhrel2 жыл бұрын
पत्री दास र यात्रि जी दुबै लाई नमन, यस्ता बिद्वान र ज्ञानी व्यक्तिको अदभूत दिब्य वाणी अति सुन्दर लाग्याे।
@menukakhand52482 жыл бұрын
दया, तपस्या , पबित्रता र सत्यता नै धर्म हो! कति राम्रो कुरा!
@Jassu5622 жыл бұрын
यस कार्यक्रममा आउने पात्रहरुनै अत्यन्तै प्रेरणादायी यात्री जिको यही त बिशेषता छ ।
@khumbhusal56652 жыл бұрын
यात्री र पत्रीबीचको अन्तरंग कुराकानीले मनै आनन्दित भयो । हरे कृष्ण !🙏🙏❤❤
अति उत्किस्ट 🙏❤इगोर वोलोङ्गभोग सादक ❤टिकाराम यात्री दुबै लाई सालम् 🌹श्री कृष्ण हाम्रो साथी सबै भन्दा माथि 🙏
@homgurung71892 жыл бұрын
मलाई आउदी मन पर्ने कार्यक्रम 💐🙏 लेजेन्डरी पत्रकार टीका राम्💐💐🙏 झनै हाम्रो गाउँ घलेगाउको अवलोकन गरेर आउनु भएछ, उचाई बडेजस्तो लाग्यो thank you!
@SantoshGeeripsp2 жыл бұрын
रौं नै ठाडो हुने अद्भूत उर्जाको महसुस भयो ।। हरे कृष्ण।।
@ART_Public_Speaking2 жыл бұрын
अत्यन्तै मार्मिक संबाद ! दुबैजनालाइ नमन्🙏🙏
@KrishnaPrasad-zp6sk2 жыл бұрын
ॐ जय श्री राधे राधे जि यात्री सर ले धार्मिक मान्छे ल्याउनु भयेको मा धन्यवाद जय नेपाल
@yadavupreti63382 жыл бұрын
हरे कृष्ण !!! हरे राम ।। यस युगका तपस्वी ऋषिरुप कृष्ण साधनाका प्रतिमुर्तिमा सतत नमन।
@namastenepal15074 ай бұрын
जय सनातन धर्म संस्कृति को लागि विदेशी हरूले पनी बास्तविक बुझेर अंगाल्दा धेरैं खुसी लाग्यो , जय श्री कृष्ण
@thesonofnepal2 жыл бұрын
*अती नै अध्भुत कार्यक्रम ।जो नेपाली आफ्नो धर्म परिवर्तन गर्नु भएको छ वहाँ हरूलाई यो संवाद कति अपाच्य भाको होला है?*
@jayandraprasadsharma93132 жыл бұрын
स्वामिजि जस्ता थुप्रै बिदेशी साधकहरु शान्तिको खोजिमा तपोभुमि नेपालमा बिगतदेखी ध्यान साधना गर्दै सिद्धी प्राप्त गर्न सफल हुनु भयको......... ...बास्तबमा हामी नेपाली भएकोमा आफुलाइ गौरव ठान्नु पर्ने .........संसारमा अहिले भागवतगीता पुस्तक जसरी लोकप्रिय हुदै गइरहेको......पूर्वीय दर्शन सत्यको खोजीमा तिब्रता ............मैले सुनेको /पढेको बिसौ शताब्दीका महान बैज्ञानिक Albert Einstein लाइ जिबनको आन्तिम समयमा भागवतगिता को अध्यनपछी पछुतो भएको किन मैले ढिलो अध्यन गरेछु .......हामी नेपाली पश्चिमा संस्कृति को नक्कल गर्न तिर अग्रसर भैरहेको .........अहिले संसार दिनप्रतिदिन हत्याहिंसा अराजकताको भुमरीमा कष्टकर जिबन गुजि्ररहेको .....सन्सारिक काम ,क्रोध ,लोभ,मोह र ईष्र्या को जालमा दुखी आत्माहरु मिर्गतृस्नाझै दगुर्नु परेको ..................सबैले गिताज्ञान को भवसागरमा डुबुल्की मार्न सके कति आनंद हुन्थ्यो ..........यसैमा सबैको कल्याण देखिन्छ ... मलाइ पनि इस्कोन नेपाल मा जोडिन मन छ......कृपया सहयोग गर्नुहोला ...........भवन्तु सर्ब मंगलम .......... आह कति आनन्द .....श्रीकृष्ण ...श्रीकृष्ण ...जय श्री राधे राधे....
@ghanshyambhandari21702 жыл бұрын
गुरु पतृदाश स्वामी ज्युलाइ नमन टिकारम यात्री ज्यु लाई नमन हरे कृष्ण 🇳🇵🙏
अति सुन्दर ❤सौवारद अन्तर्बाता …. टिकाराम यात्री लाई धन्यबाद… म पुरै हेरे खुसी र सुखी आभाष लाग्यो … सादुबाद नारायण हरिबोल 🕉🕉🕉🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻
@chandrachetu1592 жыл бұрын
यो interview बाट धेरै मानिसले उत्कृष्ट ज्ञान प्राप्त गर्नेछन मेरो बुझाईमा । गुरुको बीच बीचको टुक्का झन मन पर्यो । कहाँको इन्दिरा गान्धी कहाँको कार्किनी कान्छी । नेपाली भूमीप्रति पत्रिदास गुरुको सम्मानलाई नतमस्तक नमन गर्छु🙏❤️🌸
@NarayanMahat-u8j6 ай бұрын
टीकाराम जि , तपाइको सोध्ने भन्दा सुन्ने अधिक क्षमता छ । अन्य पत्रकारमा यस्तो देखिएन । जस्ले गर्दा उत्तरकर्ताको गहिराइ थाह नहुने । कति अर्थपूर्ण अन्तरवार्ता !!!
@Cap10bp2 жыл бұрын
जे पि अग्रवाल सरको आर्को अन्तरवार्ता प्रतिक्षामा छु । उॅंहाको पछिल्लो अन्तरवार्ताले चिन्तन गर्ने प्रक्रियामा निकै सहयोग गरेको थियो । 🙏
@sandeshasapkota277 Жыл бұрын
हर्य कृष्ण हर्य राम ,राम राम हर्य कृष्ण
@HelloShiba-n3v Жыл бұрын
विचार सहि लाग्याे खुशि लाग्याे हामि र हाम्रो अस्तीत्व भाइचारा नेपाली पन को कसरी सुरक्षा हुन्छ यो हामि सबैले बुझौं मानव को कूनै जात हुँदैन किनकी मानव मानव नैं हाे सृष्टि हुँदा त याे फलानो त्याे फलानो भनेर छुट्याएर भएको हुदैन याे मान्छे ले इतिहास बनाउँदा लेखेको हाे मानव मात्र मानव हाे मिलेर जानु जस्तो राम्रो केही हुँदैन प्रकृतिको अमूख भएर बाँच र बचाउ गरौ
@ChampaPandey-f7z Жыл бұрын
राधे राधे पत्री दास गुरू जी म हजुरको हरेक प्रवचन श्रवण गर्ने सौभाग्य पाएकी छु युटुव को माध्यव बाट म रहन्छु अमेरिकामा हजुरको प्रवचन मलाइ यती धेरै छोएको म नेपाल आउदा हजुरको दर्शन र मेरो प्राण प्रमेश्वर राधा कृष्णको महिमा को चिन्तन हुन पऔस🕉🙏💐
@tribikramjungthapa1122 Жыл бұрын
Super soul,beautiful soul...Jay hos 🙏💐🙏 जुन देश ले आफ्नो धर्म संस्कृति विर्सन्छ त्यस को कुनै भविष्य हुदैन....सत्य वचन प्रभु🙏💐🙏 सबै को कल्याण होस,सबै को जय होस🙏💐🙏
@yubarajthapa42492 жыл бұрын
कार्यक्रम सारै राम्रो स्वास्थलाई पनि ख्याल गर्नु होला यात्रि दाई शिघ्र स्वास्थ लाभ को कामना 🙏
@saranji72 жыл бұрын
एक एपिसोड पनि नछुटाइ हेर्ने एकमात्र नेपाली कार्यक्रम ।
@Sakshamdahal4822 жыл бұрын
Same bro
@samirkc15922 жыл бұрын
नेपाल देशकाे बारेमा विदेशीलाई यति धेरै ज्ञान छ यति धेरै महत्त्वपूर्ण छ तर हामी लाई हरेक कुरा विदेशी मन पर्छ विदेशी कुरा चाहन्छौं ।यस्तो तपाेभुमि र गाैरवपुर्न ईतिहास भएको देश, विदेशी वाद र विचारकाे घनचक्करमा परेर हेलाँमा बाँचिरहेकाे छ!
@sureshdhani23592 жыл бұрын
हरे कृष्ण आदरणीय गुरुबर घर का जोगी जोगी बाहर का जोगी सिद्द भन्या यै हो ।जय होस।
@jaiswalniraj7241 Жыл бұрын
हरे राम हरे राम राम राम हरे हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे 🙏
@nepolgurung32772 жыл бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून् म्यानमार बर्मा देखि प्रेम
@bgsoham51192 жыл бұрын
भागवत गीता मैले। नी पढ्ने मौका पाएको थिए, गीता भित्र हरेक कुरा छ ज्ञान का,,यो जुन सुकै सम्प्रदाय ले पढ्न सक्छन,,हाम्रो जीवन काल जिउने ज्ञान छ गीता मा
@umaachamlingrai15325 ай бұрын
Hare krishna Hare krishna 🙏🏼 💛
@chandraprasai31722 жыл бұрын
के बि चौहान ज्यू यहाँको सुन्दर विचारलाई सादर नमन ।
@purnab.c52482 жыл бұрын
धन्यवाद यात्री सर र होल टिमलाई केही ज्ञानब्रदक संम्वाद सुन्ने अबसर मिलाउनस भएकोमा
@TrainerPrabeshSubedi2 жыл бұрын
wow Thank you very much tikaramji for inviting patri swami again,i am very much inspired from him and have been reading bhagvadgita since then.🙏🙏😇😇 i have met him in ISKCON budalinkantha temple That was the best moment of my life. jai shree krishna.
@ramkhatri51662 жыл бұрын
मान्छे ले इच्छाशक्ति त्याग र तपस्या गरेदेखी जिवन मा सफलता या उदेश्य प्राप्ति हुन्छ भन्ने कुरा स्वामी प्रतिदास बाट सजिलै सिक्न सकिन्छ एक बिदेशी नागरिक नेपाल को भाषा र धर्म प्रती या हामिले पनि राम्रो सङ नबुजेको गीता उहाँले यति गहिराइमा बुज्नु भाको छ धन्य छ हजुरलाई।
@ngamindradahal18942 жыл бұрын
यो महत्वपूर्ण शिक्षाका लागि दुवै वार्ताकार धन्य हुनुहुन्छ। श्रीमद्भागत गीता जस्तो कालजयी शिक्षाबाट हाम्रा बालबालिकालाई बन्चित गर्ने प्रपन्च मिलाएर हाम्रा शासक वर्गले उनीहरु माथि जघन्य अपराध गरेका छन्। तर समुदायस्तरमा अभिभावकले थालेको प्रयासले छिटै गीताको आदर्श बुझ्ने नयाँ पिढीको उदय हुने अपेक्षा गरौं।
@puspaupadhyay902 жыл бұрын
जय श्रीकृष्ण ,गुरु जी प्रति नमन।
@anujpandey63472 жыл бұрын
येषां न विद्या न तपो न दानं ज्ञानं न शीलं न गुणो न धर्मः। ते मर्त्यलोके भुविभारभूता मनुष्यरूपेण मृगाश्चरन्ति।।🕉️🙏
@nc01sadh2 жыл бұрын
@ Anuj Pandey. Couldn't understand what you said. But it's impressive that you can understand Sanskrit. Most of Hinduism philosophy can be found in the Upanishad, so truly immerse into Hinduism, knowing Sanskrit can be a invaluable key to further your knowledge and understanding.
@anujpandey63472 жыл бұрын
@@nc01sadh जुन मनुष्य मा नविद्या को निवास न मेहनत को भाव, न दान को इच्छा अनि न ज्ञान को प्रभाव, न गुणों को भिव्यक्ति अनि न धर्म मा हिन्ने संकल्प, त्यो मनुष्य होइन, त्यो मनुष्य रूप मा जानवर हो।
@EDSNepal7 ай бұрын
Hara krishna krishna krishna hara hara 💐🙏🇳🇵
@dbkhatrychhetry61952 жыл бұрын
श्रदेय गुरू पत्रीदास लाइ कोटी कोटी नमन
@basudevchaulagain22162 жыл бұрын
मन सारै छोयो पत्रिका दा स कृष्ण जस्तै हुनुहुन्छ प्रणाम छ
@arjunnepali92782 жыл бұрын
🙏🙏🙏अति राम्रो धन्यवाद दुवैजनालाइ ।
@amritaryal98682 жыл бұрын
ॐ हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे। गुरु लाइ नमस्कार।
@ritaacharya99838 ай бұрын
नमन दुवै लाई 🙏
@__Dallu456 Жыл бұрын
God bless everyone ☺️☺️
@saraswatipanta44768 ай бұрын
राधे राधे राधेश्याम
@viewofmychannel.61022 жыл бұрын
दया तपस्या पवित्राता सत्यता = धर्म 👍️👍️👍️❤️
@Sanjayaoffical12 жыл бұрын
506 हामि हेर्दै छौ जो यो अन्तर्वार्ता बुझ्ने छौ अनि यात्री सरको बौद्धिकता लाइ चिन्दछ
@khadgajitlama67752 жыл бұрын
अती राम्रो अन्तरवार्ता।
@prasadgautam69722 жыл бұрын
गुरु प्रति कोटि कोटि नमन
@karismaneupane87282 жыл бұрын
Hare Krishna. Thank you Tikaram sir for giving us opportunity to listen prabhu ji again ..🙏🏽🙏🏽
@anjalbantawa36952 жыл бұрын
Hare Krishna radhe Radhe 🙏🙏🙏🙏🙏
@aishwaryarajkadariya-tf1ws Жыл бұрын
जय सच्चिदा नन्द परम स्वोरुपाय नमं
@gaurav_tv_2 жыл бұрын
Hare krisna Dandatpranam prabhu ❤🌹❤
@kalaluitel6802 жыл бұрын
सबैले सुन्नैपर्नेप्रबचन छ याे
@ramchandrakc27462 жыл бұрын
हरे कृष्ण हरे राम! जय होस्!!
@SantoshKumarpanday-q9s10 ай бұрын
मेरो प्रणाम
@man.mandir2 жыл бұрын
अत्यन्तै लज्जाबोध हुन्छ हामी यो देव भूमि, आध्यात्मिक भूमि नेपाल का मान्छे, तर एक युक्रेनियन व्यक्ति स्वामी पत्रिदास बनि हामिलाई संस्कृतका सिलोक सहितको भागवत गीता काे व्याख्या गरिरहँदा हामी २-४ सय डलर का लागि धर्म बेछिरहेछौं। अनि उनलाई सोधिरहेछौं कि भागवत गिता मा के छ?? हामि काहाँ छौँ???????😭😭😭😭😭 हे कृष्ण 👏👏
@Nova_Nexus555 Жыл бұрын
Hare Krishna Hare Krishna Krishna Krishna Hare hare Hare Rama Hare Rama Rama Rama hare hare ..🙏❤️
@ramkumarmakaju6052 жыл бұрын
धरै राम्रो लाग्याे , हार्दिक नमन 🙏
@Yadav-c1n Жыл бұрын
Hare Krishna prabhuji Aap adbhut hain
@srijanamishra878410 ай бұрын
Patridas swami jyu lae koti koti nama🙏🙏🙏 Hare Krishna 🙏🙏🙏
@gorkhaman3785 Жыл бұрын
ॐ जय श्रीकृष्ण
@durgamishra49112 жыл бұрын
धेरै राम्रो लाग्यो। धन्यवाद 🙏💐😀♥️
@saraswatiregmi16018 ай бұрын
Hare Krishan parvuji
@yubrajacharya59999 ай бұрын
Naman Guru! Hare Ram Hare Krishna
@homnathneupane6697 Жыл бұрын
म प्राय धेरै गुरूजन हरूको मार्गदर्शन सुन्ने गर्छु तर यहाँ गुरुको जुन तुक्का र उखानले भरिएको ज्ञानोपदेश सुनेर धन्य भए हजुर हरे कृष्ण 🦶
@officialchanel96522 жыл бұрын
टिकाराम यात्री सर साच्चिकै यात्री 🙏🙏🙏
@prashurampokharel8192 жыл бұрын
श्रीभगबनकाे दुत हाे वाहाँ ,नमन गुरुदेब
@bakhatbdradhakari5014 Жыл бұрын
पातृदासजिको जय होस!
@dhrubapaneru64752 жыл бұрын
The man of spiritual science for Humanity in the cosmos
@ritabaral9792 жыл бұрын
हार्दिक नमन दुवै जना लाइ
@__Dallu456 Жыл бұрын
Bless everyone god 💸🌈💰
@basudevchaulagain22162 жыл бұрын
सत्य चित्त आनन्द अद्वैत अखण्ड अविनाशी सनातन धर्म संरक्षण कृष्ण नै हुनुहुन्छ। पतरी र टीकाराम भाइ लाई प्रणाम छ
@SumitraRegmi-f9w10 ай бұрын
दुबै जना लाइ सम्मान
@rajivlama92332 жыл бұрын
अहोभाव गुरुदेव🌷🌷🌷🌷🌷
@bikalpakafle97092 жыл бұрын
म त जे पि अग्रवालको पर्खाईमा छु है यात्री जी
@bhismashrestha38262 жыл бұрын
Thank you so much for such a wonderful interview.
@SaradaShrestha11 ай бұрын
I’m amazed by his knowledge of so many things of Hinduism even he belongs to different part of the earth...I respect him greatly.
@Nepse.nepali2 жыл бұрын
आहा कति उत्कृष्ट एपिसोड ।
@jkvikiran2 жыл бұрын
He surprises me!in each and every single words..🙏🙏🙏 naman dr.swami patridash ji🙏❤️🇳🇵
@DikBahadurBasnet-j6m Жыл бұрын
❤❤❤❤पबित्र नेपाली ऋषि ❤❤❤❤❤
@saralabohara33 Жыл бұрын
Radhe Radhe 🙏🙏
@sanchitarana8728 ай бұрын
Hare krishna 🙏🥺
@rashmiparde51382 жыл бұрын
Hare Krishna 🙏🏻🌸
@bipin0712 жыл бұрын
यति आनन्द आयो समय बितेको थाहै भएन।
@sudeshnashrestha56892 жыл бұрын
Hare ram hare ram, Ram Ram hare hare Hare Krishna, Hare Krishna Krishna Krishna Hare Hare 🕉🕉🕉🙏🙏🙏
@ganeshguragain97892 жыл бұрын
Respect to Patridas. Inspiring figure to millions around the globe
@prakashkarki918310 ай бұрын
hare krishna prabu ji
@krishnakc89722 жыл бұрын
Just wow. Speechless❤❤❤❤❤❤
@kiranpokharel3636 Жыл бұрын
Respected guru Patridas,you are really source of inspiration of knowledge