Рет қаралды 16,332
आजको राशिफल | २०८१ आषाढ २६ गते बुधवार | July 10, 2024 | Nepali Horoscope | 2081 Ashad 26 | Aaja Ko Rashifal
आजको राशिफल
बुधवार, आषाढ २६, २०८१
१० जुलाई सन् २०२४
नेपाल संवत् ११४४
Today's Rashifal
July 10, 2024
Horoscope Prediction
आषाढ २६ गते बुधवारको राशिफल
आषाढ शुक्ल (दिल्लाथ्व) चतुर्थी/चौथी, मघा नक्षत्र, सिंह राशिको चन्द्रमा, व्यतिपात योग, विष्टि/भद्रा र बब करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बुधवारको राशिफल, बिहीवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ शुक्ल पक्ष, चतुर्थी/चौथी तिथि, मघा नक्षत्र, व्यतिपात योग, विष्टि/भद्रा करण, बब करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु
आनन्दादि योग : चर, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : नैऋत्य (बिहान ०६:५२ बजेसम्म) त्यसपछि दक्षिण, वारशूल : उत्तर, वाणपञ्चकमध्ये चोर वाण : दिउँसो ०३:४६ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे
चन्द्रोदय : बिहान ०८:५३ बजे र चन्द्रास्त : बेलुका ०९:२६ बजे
अभिजित मुहूर्त :-
आज बुधवार भएकाले अभिजित मुहूर्त शुभ समय मानिंदैन ।
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :-
लाभ वारवेला : बिहान ०५:१७ देखि ०७:०० सम्म, साँझ ०५:१८ देखि ०८:१८ सम्म र भोलि बिहान ०३:०० देखि सूर्योदयसम्म
अमृत वारवेला : बिहान ०७:०० देखि ०८:४३ सम्म र बेलुका १०:५२ देखि १२:०९ सम्म
काल वारवेला : बिहान ०८:४३ देखि १०:२६ सम्म र मध्यरात्रीपछि ०२:४३ देखि ०३:०० सम्म
शुभ वारवेला : बिहान १०:२६ देखि १२:०९ सम्म र बेलुका ०९:३५ देखि १०:५२ सम्म
रोग वारवेला : दिउँसो १२:०९ देखि ०१:५२ सम्म र मध्यरात्रीपछि ०१:२६ देखि ०२:४३ सम्म
उद्वेग वारवेला : दिउँसो ०१:५२ देखि ०३:३५ सम्म र बेलुका ०८:१८ देखि ०९:३५ सम्म
चर वारवेला : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म र मध्यरात्रीपछि १२:०९ देखि ०१:२६ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :-
राहु काल : दिउँसो १२:०९ देखि ०१:५२ सम्म
यमघण्ट : बिहान ०७:०० देखि ०८:४३ सम्म
गुलिक काल : बिहान १०:२६ देखि १२:०९ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको तथा बिहान ०६:५२ बजेपछि उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
२७ गते : विश्व जनसङ्ख्या दिवस, मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक),
२८ गते : मुहूर्त : शुभ विवाह, शिववास (रुद्रीपूजा/रुद्राभिषेक), पसल थाप्ने (दोकान खोल्ने)
२९ गते : भानु जयन्ती, नेपाली भाषा एकीकरण दिवस, देउपाटनमा गङ्गामाई रथयात्रा, सूर्य पूजा, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
आज जन्मिएका सबै बालबालिकाको सिंह राशि हुनेछ । दिउँसो १०:११ बजेसम्म मघा नक्षत्रको समयावधि हो । यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने चलन छ । यस नक्षत्रमा जन्मिएका बालबालिकाको सामान्य परिस्थितिमा जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गर्ने शास्त्रीय विधान रहेको देखिन्छ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:50
#पञ्चाङ्ग 03:19
#शुभ_साइत 05:14
#मेष 07:53
#बृष 10:11
#मिथुन 12:32
#कर्कट 14:56
#सिंह 17:24
#कन्या 19:41
#तुला 22:04
#बृश्चिक 24:20
#धनु 26:37
#मकर 28:55
#कुम्भ 31:16
#मीन 33:31
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल
Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Wednesday Horoscope, Thursday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Ashadha Month Horoscope, Monthly Horoscope, Shravan Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashadha Shukla Paksha, Chaturthi/Chauthi Tithi, Magha Nakshatra, Vytipat Yoga, Vishti/Bhadra Karana, Bab Karana, Samvatsara called Kalayukta, Surya Uttarayana , summer