यक चोटि जनताले मौका दिन्छ्न होला त्यस्को सदुपयोग गर्नुहोला
@surajpaudel46395 ай бұрын
हतियार उठाउ बिप्लप दाई हामी जनताले गोली ठोक्ने टाउकेहरुको लिस्ट नम्बर तमतयार पारिसकेका छौ।
@milanniure47134 ай бұрын
Mcc maandainau re ani prachanDaka paxi lagxau re😂😂😂
@beyondinfinity38765 ай бұрын
बिप्लब नेपालको सबै भन्दा आटिलो नेता हो।👍️👍️
@teetekarelaa60645 ай бұрын
@@beyondinfinity3876 😁😁😁😁
@babarjungsingh76365 ай бұрын
बिप्लव यो युगको आवस्यकता हो❤
@samasamayikgk41005 ай бұрын
विप्लप जत्तिको नेपालमा अहिलेको नेता कोही पनि छैन जन्मन पनि १५,२० वर्ष लाग्छ
@mohansinghmahara95485 ай бұрын
बिप्लबज्यु तपाईंले अब सबैलाई मिलाएर शक्तिशाली पार्टी बनाएर देश बनाउन तिर लाग्नुस
@SunauloTV.5 ай бұрын
पत्याउदैनन् हो नेपालीले अब, तपाईंको हिजो गफ र आजको अवस्था कहाँ पुग्यो कहाँ ! गर्न सक्ने केही होइन । 2-4 शय मान्छेको बिचमा रहेर हुनेवाला केही छैन दाजु लाखौंको समर्थन पाउन यो तालले हुँदैन ।
@dorjelama28785 ай бұрын
खोइ कुन नेता को भरोसा गर्ने सत्ता बाहिर हुँदा एउटा कुरा गर्छ सत्तामा पुगे पछि सबै बिर्सनु हुन्छ त्योई भयर कुनै नेता को भर छैन मलाई
@SunauloTV.5 ай бұрын
@@dorjelama2878त्यही त समस्या छ
@baburambhandari71145 ай бұрын
विप्लवसर , म पनि समाजवाद हेरछु भन्दा भन्दै ७०कटेछु। तर एउटा पात पनि देख्न सकिन। अब समाजवाद पढि र पढाईरहन पर्दैन बने मात्र पुग्छ। देशै समेटनु भन्दा एउटा गाउ वा क्षेत्रमा समाजवाको वेषको रुपमा शिक्षा स्वास्थ्य अर्थ समेटिने नमुनाको रुपमा देखिनु होस। अरु सव जात्रा मात्र हो। देश बिग्रनुको कारण भरत दाहालसरको बुझाई लिनोस।
@azoicnepal51683 ай бұрын
Kun Phantus Ho ? 70 Barsa puger panee Buddi Napalaune ? Biplabako Member Banera Aau Arti Nadeu Katar Hutihara Chee...
@parkasmagar68925 ай бұрын
आजको विकल्प विप्लव नै हुनुहुन्छ
@MunaGautam-ub5yr5 ай бұрын
माओवादी हरु एक हुनु पर्छ प्रचण्ड को नेतृत्व मा
@HattibanLalitpur5 ай бұрын
किन बैक मा पैसा धेरै जम्मा भएर मुखमा पानी आयो ?
@teetekarelaa60645 ай бұрын
@@MunaGautam-ub5yr अब बीउ खोज्ने हो।
@dhankrishna1325 ай бұрын
बुढाले बिचमा "ए जिबराम" पनि भनी हाले ।
@mohansingjalimission_105 ай бұрын
सलाम छ कमरेड विप्लव 👍️
@ganeshkumarpandeygeorge5 ай бұрын
बिप्लप आउ देश बचाउ
@skumarthapa91355 ай бұрын
जननेता विप्लव सी को नेपाली समाजमा खाचो
@rabinshrestha4115 ай бұрын
कुराले चिउरा भिज्दैन । बेबस्था ठिक छैन भने किन गफ मात्रा गर्नु हुन्छ बिप्लप जि।बेबस्था परिपर्तन्को लागि आन्दोलन सुरु गर्नुस। लाखौं जनताले साथ दिने छ।
@KrishnaPrasadPuri5 ай бұрын
देश बेच्ने अनी देशलाई संसारकै एक नम्बरमा कसरी एकता हुन्छ होला
@John-s8n4e5 ай бұрын
विप्लव आऊ देश बनाऊ।
@KhimBhandari-r4d5 ай бұрын
बिपलब सि जिन्दावाद !
@teetekarelaa60645 ай бұрын
यो आतंककारी को गुरु प्रचण्ड नै साफ भैसकेको बेलामा यस्ता देश द्रोहिलाइ स्थान दिएर कृपया फेरि समाजमा आतंक फैलाउने कार्य नहोस् जीव राम ज्यु।
@rajanrai79255 ай бұрын
Yati kekhna ni prachanda Ra biplov le nai diyeko right ho ea veda ho
@bibeklama17215 ай бұрын
महा आतंककारी त तिमीहरू हौ ।
@teetekarelaa60645 ай бұрын
@@rajanrai7925 गधा हुनु भन्दा भेडा नै ठिक भाइ। अलिकती अन्न खान्छौ भने ५२ देखि आजसम्म को यात्रा हेर। के प्रचण्ड तिमीहरु को लागि हो भन्ने ठान्छौ? ईश खाउ।
@mangdorjesherpa10595 ай бұрын
पहिलो पटक यही मान्छेको फोटो मोबाइलको स्क्रीनवालमा राखेको छु
@neeshamkhadka5 ай бұрын
सबै कुरा ठिक छ आट छ दम्म छ नेता हुन पर्ने धेरै कुरा छन । तर आफ्नो देश को धर्म मारेर बिदेशि धर्म आयत गरेको मा दुख् ब्यक्त गर्छ नेपालि जनता ले । आफ्नो देश को अस्तित्व माथि बिदेशी दादस्य ल्याएर लादेको पनि हो नेपाल राजनीति इतिहास ले यो पनि भुल्न हुदैन 🤔 माओवादी को आतंक ले भएको हो यो सब 😊
@rubinrai88415 ай бұрын
त्यो भन्दा पहिले विभिध जाति अरू धर्म मान्नेहरू प्रति कति विभेद थियो सवै एउटै रङ् को फुल मात्र थियो अहिले विभिन्न फुलहरू फुल्दै छन् गलत भएका छन् पश्चिमा धर्म संस्कृती भित्रीएको कुरा सत्य हो तर कमजोरी हाम्रै हो मानव विकास संगै हामिले हाम्रा चाल चलनलाई परिवर्तन गर्न नसक्नु पनि हो यो भन्दै स्वतन्त्रता हकको कुरा पनि आउछ जहा एकतर्फी शासन हन्छ त्यहा सधै अशान्तिमय देश हुन्छ त्यहि पनि हामि विविधता ले फरक फरक समुदाय सस्कृतिमा छौ त्यसैले अव हामि सवैले आफ्नो सम्झेर हाम्रा धर्म सस्कृतिलाई प्रवद्वन गर्नु पर्छ🇳🇵
@rashtrpremi5 ай бұрын
उहाँ नेत्रबिक्रम चन्दलाई १८-१८ बर्ष पार्टी बाहिर राखेर पालेको प्रचण्डले नै हो उहाले जतिनै फरक हु भने पनि उहाँ प्रचण्ड कै आदेश शिरोपर गर्ने मान्छे हो नेपाली जनता भ्रममा नपरे हुन्छ
@John-s8n4e5 ай бұрын
विप्लव खेतीपाती गरेर खाने महान् नेता हो प्रचन्ड जस्तो काङ्ग्रेस र एमालेको पुच्छर हैन
@DipendraC5 ай бұрын
क . बिप्लब सी देश को लागि ✊✊
@amritchohoblon32935 ай бұрын
मलाई मन पर्ने एउटा आशलाग्दो नेता बिपलब
@bidurkumarpuri19875 ай бұрын
पास भयछि के लघारछाै अब
@durgadattjoshi54915 ай бұрын
नेता छनौट गर्दागर्दै जुनी जान लाग्याे , नेपाली जनताहरुले दर्जनौ लिडरहरुलाई अज्माए ! अब विप्लवजीलाई भराेसा गर्ने आधार के ?
@liladangi51345 ай бұрын
बिप्लप र राजा मिल्नुपर्छ
@milanniure47134 ай бұрын
अनि प्रचन्ड सुदृन्छन त लाल गद्दार भन्थ्यो अब कसरी प्रचन्ड सहि प्रमाणित गर्छ एस्ले?अनि देस बर्बाद हुन सम्म बाहिर जनता लाई प्रचन्ड गलत हामी सहि भन्दै भ्रमित गर्दै हिन्ने अनि कैले सुदृन्छ र एकता हो?लाज लाग्दैन देस बर्बाद पारेपछी मिल्नु पर्ने आज सम्म के हेरेर बस्यो यो बिप्लप ले?😡😡😡अब झुकिन्नन जनता😡
@kirankc10685 ай бұрын
He is great leader 👏❤
@पाल्देनलामा5 ай бұрын
❤jindabad biplop
@tikaramgiri90875 ай бұрын
कार्यान्यनको चरणमा गैसक्यो ,काम भैराखेको छ क्यारे के हेरेर बसिराको त ? जनतालाइ बेकुव बनाउने पनि तरिका हुन्छनी ?
@nabarajshahi80415 ай бұрын
जननेता
@bomBahadur-if4vb5 ай бұрын
मलाइ मन पर्ने नेता
@Cmedia20565 ай бұрын
विप्लव आउ देश वचाउ
@tnbvlogs31735 ай бұрын
जननेता विप्लव
@HarkaBahadur-f9r5 ай бұрын
पार्टी एकता अहिलेको अवस्था हाे । क. प्रचण्ड संग मिल्नुपर्छ अब महासचिव क. विप्लव हाे पार्टी एकताको हुनुपर्छ ✊✊ याे पत्रकार हाेइन गाेरु हाे नयाँ नयाँ विषय बस्तु छैन ?? पुरानै कुरा गर्छ लाज नभएको भण्डारी गाेरु 👈️👉️कम्युनिस्ट मान्छे हाेइन राम्रो लगाउनु हुदैन राम्रो खाना खानु हुदैन ??
@govindadasmaharjan37295 ай бұрын
यो मान्छे कहिले के कहिले के जनतालाई भरोसा भएन अब ।
@rameshdhakal70355 ай бұрын
नेपालमा जनता भन्दा नि नेता धेरै भए
@YadavKhatri-k2s5 ай бұрын
पाटि यकता छिटो गर्नु हाेस
@Rolpa27925 ай бұрын
❤❤❤❤❤महासचिव विप्लव सी ❤❤❤❤
@milanbogati87625 ай бұрын
विब्लाप पनि देश बन्दैन यो mcc एनसील को रकम खाइसक्यो विरोध नगरी बसेको हो पछण्डको विदेशीको मोटियार हो
@mohanbhattarai56625 ай бұрын
❤❤❤
@milanbogati87625 ай бұрын
बगबाश बहस jibram सर आश मरिसकेको मान्छे को के आश
@denirajkarki10545 ай бұрын
❤
@KedarDahal-hy9gx5 ай бұрын
पेरुकाे राजधानी "लिमामा"पर्दालगायिीरहेकाे झ्याल किीन शधैंँ वबन्दरहन्छ हंँ क्याहाे के चाल हाेयाेत्याे शधैंँ सधैंँ हंँअं:./षारुषा/
@MrDeepak-Vlogs5 ай бұрын
✊✊✊✊
@jibanpunmagar33385 ай бұрын
कुनैबेला प्रचन्ड देखि छुट्टीनु भयो आज फेरि प्रचन्ड डाइनामिक नेता हो भन्दै टासिन खोज्नुले वहाँ विप्लप विकल्प रहनु भएन भान भो
@krishnasilwal48245 ай бұрын
मओबादी सि (C)अब इ (E)हुने अबस्था
@dhamidevsingh60535 ай бұрын
माखो मार्दैनन,सब भन्नेकुरा हो,! देशको लागि हौ भने के राम्रो कस्म गर्यौ???? मावबादी नाम उच्चारण गर्न नसक्ने अवस्था मा पुगे जस्तो लाग्यो है,!
@kumarkoirala45655 ай бұрын
नाप्छस ठुलो कुरो गर्छ । प्रचण्ड को चम्चा हुन पुगे को छ बडा धाक लगाउछ।
@NarThapa-dl4wn5 ай бұрын
जनता भन्दा नेता धेरै भएको देश मेरो ,,,
@SunilGautam-gk1ei5 ай бұрын
यो नेता को हिजो को कुरा र आज यस्को बिचार हरे।
@Ganesholiv5 ай бұрын
Aajako aabasekata bipalbako ho desalai
@sundarggurung135 ай бұрын
La Biplap jiu Desh chalauni Sapana nadekhyakai ramro ani Samaya khera nafalam gayo Prachanday Baburam le dekhai sakyo Janta Tinai hun, Arko sansar bata aundaina!! Nahasaunuhosh yaar 🙏🏻👍🇳🇵
@sandipk.c69075 ай бұрын
कुरा मात्र ठुलो गरेर हुन्छ र कमरेड मेनपावर ले फ्रि भिसा भनेर खाडी जाने लाई 3/4 लाख लियको थाहा छैन र तपाई लाई 😡
@muktiregmi45085 ай бұрын
कुरा ठुला गर्ने। केही माखो नमारर्ने नेपाल का कमानिसट नेता।
@pradipkunwar10045 ай бұрын
Balen g Lai antarbarta ma bolaunush na sir
@lalitbohara90475 ай бұрын
दुईजिब्रे कुरा भयाे बिप्लव काे पनि
@krishnaprasadkoirala42695 ай бұрын
प्रत्यक्ष रास्ट्रपति मा आधारित समाजवाद भनेको पत्याउनी खै तिम्रो पनि दम छैन
@bpoudyal46985 ай бұрын
Hawa guff matra ho. Yesto lai space dine media pani doshi nai ho. Aja tapai pardi ali respect kam bhaio. Rambro manche lai matra space dinu hola.
@shankarneupane38035 ай бұрын
Bhrastachari haruko encounter garna Biplav ko khacho xa
@sashisedhai91195 ай бұрын
Sarvibel of the fitest,
@lalthapa55965 ай бұрын
Aba nepal parxe jantabata karekari padhanmantiri bhoting byastha hunuparx
@ShailendraAdhikari-qp3mr5 ай бұрын
❤❤❤Bampanthi 1tha shammvhabhana cha??? Bampanthi anadolan lie wait and see ❤???
@thakurbhattarai18815 ай бұрын
अब यो धन्दुकारी को भुँडी लागि सक्यो । धेरै नखोके हुन्छ । तिम्रा पनि खुट्टी देखि सकियो ।
@bidhyakhadka23625 ай бұрын
जनतालाइ लुताे न कनाइ , जाे पनि दुनाे साेझ्झाउने मात्रै हाे ।
@sangitamanju50595 ай бұрын
यो मन्डले पत्रकार को कोइसन सोद्ने तरिका देख्दा दिमाग तातेर अयो
@rabichhetri17625 ай бұрын
ओ खाते मेरो बिजुलीको पैसा,छोरा छोरीको स्कुलको फी,खानेपानी को बिल र बिहान बेलुकी खानाको लागि पुग्ने रोजगारी ग्यरान्टि दे म भोली देश फर्कन्छु।
@bibeklama17215 ай бұрын
ओ गुलामी तलाइ विप्लवले बिदेश जा र गुलाम गर भनेको हो र !
@amritpun85765 ай бұрын
त खाते रन्डीको बान तलाई कस्ले रोकेको छ र नेपाल आउन। आएर गर के गर्न सक्छस।
@kirankc10685 ай бұрын
Tai Jasta Emale r Kalo Kaures Jholele Garda Yo Des 20 Barspaxi Dhakelirax😂😂
@khadgabahadur20485 ай бұрын
यो नलयक बकम्फुसे आतनककक्री जन हतयार को नाइके हो यस्ता लाइ किन अन्तरबार्ता लेको
@rtndhurbarajgiri27665 ай бұрын
Yoho pathata ho it's like a KP leader without vision gosping 😅😅😅
@SanjeebBaral-o2s5 ай бұрын
Gafai to saile.
@Ayrus-infection5 ай бұрын
Aba ko party ko leader
@swamianantanand55225 ай бұрын
राजा राज्तंत्र फर्काउने तिर लाग तिमि हरू लाई समाप्त नपारी देश ले निकास विकास शान्ति सुशासन पाउने संभावना छैन है सबै लाई चेतना भया
@fulmati-w5q5 ай бұрын
Netra Bikram ji tapai harule dhila garnu bhayo, nati pusta audha hajurba harulai balen jasto Maha purus rojeka chan, so that, har chijko samaya huncha tapai haru milnus ya namilnos Janata mao ma chaina,
@shyamchalise52834 ай бұрын
Tero samagbad finish vo aba,election aaijo,84 ma tero halat
@LaxmiPandey-zs3vk5 ай бұрын
Kamaau nista vayara ho
@rishavshrestha66995 ай бұрын
maobadi haru sabai ek huney chan daka haru lai paila jastai thokcham
@tekkarki89005 ай бұрын
Biplobji, uchaleko kukurle mirga mardaina bhane jhai aruko nirdeshan aadeshma kaam garne gothalaharubata desh bandaina, dshko bikash ra unnati garnaka lagi pahilo ta niyat ashal hunuparyo tespaxi aafnai durgaami yojana ani shrot ra sadhan ko uchit byawasthapan ra kushal netritwo garna sakne byakti hunu paryo - junsukai baad ra pranalile ramro kaam garxa, bartaman sashakharu jo bideshiko ghoda, gulam, daas banneharu bata mulukle rastra ghat gaddari matrai paunxa ra muluk taat kangaal ra kamjor matrai hunxa, nepalko 35 barshako itihansle dekhayeko natija...
@tejgiri26275 ай бұрын
Biplab
@gamingbiywater92085 ай бұрын
भ्रम छर्न माहीर माअाेवादी
@PrakashLama-f3l5 ай бұрын
Yi Taukeluteraharuko kura nagarnu janata teti latoxain jati timijasta luteraharule akalan gareka xan
@sabinsharma4275 ай бұрын
😅
@BikramMagar-g6p5 ай бұрын
Kali bahdur kham vivid lai khulla rajniti ma lyayer adkxye banai biplav mahasachiv bayena bane maobadi sakinii nischit x
@tilakkarki27295 ай бұрын
Kura le chiura vijdaina aba samjhane pani xamkane
@tikaramkatawal58095 ай бұрын
Hehe ramaelo 6 antar barta.
@netrapoudel79455 ай бұрын
Yo nakkali manxe
@basantkumal9575 ай бұрын
Biplpjindad
@laxmitrade14105 ай бұрын
जिबराम जि, यस्ताे ब्यक्तिलाई तपाईकाे फाेरम बाेलाउनु उचित थियाे ? मैले याे program हेर्न बन्द गरिदिय ।
@mangdorjesherpa10595 ай бұрын
गेट लस्ट
@azoicnepal51683 ай бұрын
Ta Kulangarle Nahere naherna
@basudevthapa95325 ай бұрын
डाका
@bibeklama17215 ай бұрын
तेरो बाउ डाका ।
@NirkumarSunwar5 ай бұрын
Directly elected president system hunuparxa ani matra balen le chunab jittera Nepal banauxa
@tharkotgallery5 ай бұрын
Namste ❤❤ sabaijana yek aarka ma sathi banau hoi plz join me