रवि सकिदैमा पार्टी सकिदैन, व्यक्ति पार्टी होइन, वैकल्पिक राजनीति रोकिदैन, संविधान व्यवस्था फेर्ने हो

  Рет қаралды 14,091

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 66
@dhrubapokhrel9935
@dhrubapokhrel9935 12 күн бұрын
यज्ञमणि जि काे देश बिकाश काे बिषयमा गहन र सटिक विश्लेषण! उहाँमा नेतृत्वमा हुनुपर्ने गुण, क्षमता, बिज्ञता र प्रष्टता देखिन्छ ।
@dca358
@dca358 12 күн бұрын
याे अन्धकार तिर जादै गरेको देश बनाउने रबि दाइ हाे जय घन्टि देश भरि घन्टि बज्नु पर्छ पाटि साटि छाेरउ साथि जय घन्टि 🇳🇵🔔
@AnitaMainali-d7q
@AnitaMainali-d7q 11 күн бұрын
Jaye Rabi❤❤
@neeshamkhadka
@neeshamkhadka 11 күн бұрын
जन नेता रबि लामिछाने जिन्दावाद ❤❤😊😊😊
@bedrajpaudel8153
@bedrajpaudel8153 12 күн бұрын
धन्यवाद यज्ञमणि न्याैपाने ज्यु।सहि वहस लायाे।जय रवि जय नेपाल।
@binaymoktan8302
@binaymoktan8302 12 күн бұрын
Jay ghanti❤🔔✋💪
@durgachuwai3925
@durgachuwai3925 11 күн бұрын
यज्ञमणी जि को कुरा १६आना मानसिक छ
@NamarajSharma-m4r
@NamarajSharma-m4r 11 күн бұрын
Wow logic ❤❤
@kalakdhami4387
@kalakdhami4387 12 күн бұрын
Jay Ghanti
@tabineshhtc
@tabineshhtc 10 күн бұрын
❤❤rabi❤❤
@ghimerey6287
@ghimerey6287 12 күн бұрын
This attorney has guts and points. I have respect since long term. He has voices of youths. This guy is genuine. Thanks Yagyamani Neupanae.
@BishalTamang286
@BishalTamang286 12 күн бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔
@NarendraKarki-h4e
@NarendraKarki-h4e 10 күн бұрын
अंतर बार्ता लिदा जन अपेक्षित मान्छेलाइ लिनु सुन्न मजा आउँछ बाकी रबि लाई दोसारोपण गरेर मात्रै फलिफाप हुदैन - चेतना भया रबि जिन्दावाद
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 11 күн бұрын
यहाँको कुरा सुन्दा त बैशाखमा पार्टीको अधिवेशन हुने रबि हिरासतमा हुने अबको सभापति को हुने त
@rameshthapa8854
@rameshthapa8854 12 күн бұрын
अरु सबै कुरामा सहमति छ तर रबि बिना रास्वपा अधुरो हुन्छ यदि रबि नभए 84 मा रास्वपा नाम मात्रै रहन्छ यति बुझौ हामीले
@rameshthapa4815
@rameshthapa4815 11 күн бұрын
जय घंटी 🔔🔔🔔 सत्य तथ्य सभ्य ❤❤❤
@bhuwandhami-qb9ij
@bhuwandhami-qb9ij 10 күн бұрын
Sai bate okiel sor
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv 11 күн бұрын
एक पटक सबै जनता एकजुट भएर84मा RSP जिताउ जहाँ कि यज्ञ मणि जि रबि जि जस्ता कयौं देश लाई माया गर्ने युवाले भरिएको पाटी हाे अब जनताले एक पटक 84मा मौका दिएर हेरौ जय 🔔🔔🔔
@kshetragharti
@kshetragharti 11 күн бұрын
यज्ञमनि र युवराज सफल दुबैलाइ संगै राखेर अन्तर्वार्ता लिनु पर्यो ।
@AnilThapaMagar-g5c
@AnilThapaMagar-g5c 11 күн бұрын
सबैलाई थाहा भएकै कुरा हो रबि दाइ को सांसद पद निलम्बन छ उ बिना अरुको नेतृत्व मा सरकार मा सामेल हुने त कुरै भएन नि
@nischaldhakal1969
@nischaldhakal1969 12 күн бұрын
डिपस्टेटको पैसा यिनीहरूसँग आइपुगेको छ त्यही भएर यिनीहरूको फुर्तिफर्ती बढी भएको छ
@ganeshpaudel8394
@ganeshpaudel8394 11 күн бұрын
Lamo😂. Dev tripathi ko interview herera vanis
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 10 күн бұрын
यी मिडिया कर्मिकाे हरेक प्रस्न रबि र नयाँ माथि पुर्वाग्रह देखिन्छ ।ठर्ग भष्ठचारि सबै काङ्ग्रेसी र एमाले नेताहरू छन तिनलाई जाेगाउन रबि देखाएको हाे सधैं सत्ता शक्ति हुदैन ।
@ratnakarkiuser3529
@ratnakarkiuser3529 11 күн бұрын
एक से एक नेता रास्वपा भित्र छन चिन्ता नगरौ म पनि आउदै छु ।।
@DeepPant-zz6xx
@DeepPant-zz6xx 10 күн бұрын
❤❤❤❤❤
@HariOsti
@HariOsti 12 күн бұрын
नेपालमा मालिकलाई भन्दा तलुवा चटुवा दासहरूलाई मालिकलाई कसैले केही भन्छन् कि भन्ने पीर हुनेगर्छ। बरू मालिकलाई मतलब हुदैन तर तलुवे दासहरू बहुलाउदै कुर्लिन्छन्।
@tilakdangi4149
@tilakdangi4149 11 күн бұрын
सलामछ राम्रो कुरागरनु भयो यज्ञे निउपाने ज्यु
@krishnapaneru5066
@krishnapaneru5066 10 күн бұрын
रवि माथि राजनीतिक प्रतिशोध लिने कांग्रेस एमाले लाई अब छोड्नुहुन्न। रवि बाट सुरु भएसँगै ३५ वर्ष देखि देश लाई लुट्ने कांग्रेस एमाले का नेताहरु को सम्पत्ति छानबिन गर्नुपर्छ। अनि थाहा हुन्छ।
@nischaldhakal1969
@nischaldhakal1969 12 күн бұрын
नेपालको माटो सुहाउँदो व्यवस्था र चुनावी प्रक्रिया हुनुपर्छ पृथ्वीनारायण शाहको दिव्य उपदेश हेर विदेशबाट आयातित बादले नेपाल बन्दैन, दोस्रो विश्वयुद्धपछि अमेरिकी साम्राज्यवादले ल्याएको पोइजनरुपी डेमोक्रेसीको कुरा गर्छौ तिमी ?
@gyanendrabhandari902
@gyanendrabhandari902 11 күн бұрын
मानाै चारैतिर चाेर हरुकाे घेरामा बसेकाे रबि भगवान हुन्, यिनलाई केहि थाहा आछिन रे तर यसका मुटुहरु जिबि पैले फरार छवि पाेखरा धराैटी पछि फरार अब पालाे...
@RatnaDhakal-k7s
@RatnaDhakal-k7s 11 күн бұрын
अधिवक्ता ज्यु नया बैकल्पि भन्नेले खै यो बेबस्था मानि रहने हो
@Ramailo2001
@Ramailo2001 10 күн бұрын
चुनाव लडेर आएपछि सरकारमा जानै पर्र्थ्यो ! काम कसरी देखाउने त बोलेर देश चल्दैन
@purnakunwar-je9st
@purnakunwar-je9st 12 күн бұрын
जस्ले दियो उसैको कुभलो चिताउने सैतान हो यो इतिहास र रैथाने धर्म बिरोधी हो यो।यस्लाइ आफ्नो रैथाने सस्कार सस्कृती ईतिहास कत्तिको प्यारो हुन्छ भर्खर भर्खर बिस्वोमा चर्चा र ध्यानाकर्षण गरायको भिदियो new zealand को सम्सद भवोन को हेर गधा हरु भित्र ईतिहास था चैन बाहिर हौवाको मात्र प्रतिनिधित्व गरेर राजनितिक रोटी सेक्ने अब कल्पना नगर तेरा गुरु अन्तिम गन्तव्य प्रचण्डपथ हिजो कहाँ थियो जब आफ्नै देश र धर्म बिरोद्ध भयको नागरिक ले था पाय ऐले कहाँ छ्☝️सचियर आय रहला नत्र नसचिय सकियर जान्छ प्रष्ट छ।
@Pawan-26SS
@Pawan-26SS 11 күн бұрын
🙏🙏🙏
@Padamramsharki
@Padamramsharki 12 күн бұрын
जय घण्टी
@bharat3292
@bharat3292 11 күн бұрын
Shar phati t Auchhajan chha deshalai Aage bikashahunegari kanu n bnaun phareyo phurana phatile deshalai kehalbnaya ??
@NarayanKhadka-z2f
@NarayanKhadka-z2f 10 күн бұрын
Yesta pagal patrakar k samjunu vako
@nischaldhakal1969
@nischaldhakal1969 12 күн бұрын
पढे नलेखेका ती बारे केटाकेटीको मतले सिद्धान्त बन्यो कि देशलाई बनाउन कस्तो सिद्धान्त चाहिन्छ भन्ने कुरा लाज नभएकाहरूले यस्तो कुरा गर्न?
@SherbahadurDangi-vc3qf
@SherbahadurDangi-vc3qf 12 күн бұрын
Jaya ghanti
@Thekrishna-d2u
@Thekrishna-d2u 12 күн бұрын
Fatah
@tilaksaud-gl4qo
@tilaksaud-gl4qo 10 күн бұрын
🇳🇵🇳🇵🙏
@VV-vo6xm
@VV-vo6xm 12 күн бұрын
संजिव लामिछाने गरदा यि मानीसलाई दूनियाले चिने नत्र यसलाई कसैले चिनथे र भलै अधिवकता भए पनि यसता अधिवकता त कति छन् कति !
@shantichaudhary2056
@shantichaudhary2056 11 күн бұрын
Naya biklap RPP matra ho
@Prithvimanranamagar
@Prithvimanranamagar 11 күн бұрын
kam xain ghantiko ab sakiyo
@TribikramKunwar
@TribikramKunwar 12 күн бұрын
मुद्दाका कमजोर पक्ष सग मोटो रकम लिएर वकालत गरि न्यायाधीश सग सेटिङ मिलाएर अकुत कमाउने यो बिचौलिया वकिल पनि जिवराम जी को "योहो बहसमा" ?
@rupthapa4074
@rupthapa4074 10 күн бұрын
Tapai haruko dimagle k vn6 hjr ...aba ta tapai haru ni bolnu parne bela vyn ra? S or no!
@LaxmiPandey-zs3vk
@LaxmiPandey-zs3vk 10 күн бұрын
12 vaai pani saknana
@baburamsharma7831
@baburamsharma7831 12 күн бұрын
जय रबि जय घण्टी
@kamalgurunggorkha8200
@kamalgurunggorkha8200 11 күн бұрын
Maile nabujeko Kura hijo Dinesh mathi kutpit KO prayas Huda road ma aauni okil haru risi dhamala KO show Mai yagamadi kutidina kina aayana jabaf Pam Patrakar jiu
@SagarThapa-qq8gn
@SagarThapa-qq8gn 12 күн бұрын
पार्टी जोगाउने भए ठगलाई बर्खास्त गरेर कसैलाई अध्यक्ष बनाऊ अनि मात्र चित्त बुझ्छ । सडियल !!
@lalmanisapkota7121
@lalmanisapkota7121 12 күн бұрын
Y chor ya so hoena tik ho jasper je garyo
@gautamshrestha7562
@gautamshrestha7562 12 күн бұрын
Ye lawyer bhai timile jati khoke pani Ra so pa Bhaneko Rabi ho
@kirandangal2908
@kirandangal2908 11 күн бұрын
Khaite advocate KO Ali badhi attitude 😡
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 61 МЛН
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 120 МЛН
The Voice of Nepal Season 6 - 2025 - Episode 03 | Blind Audition
1:54:13
The Voice of Nepal
Рет қаралды 2,2 МЛН
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.