जनताका गायक जिवन शर्मालाई यति ठुलो पिडा, आफ्नै जिवनसँग मेल खायो आफैले गायको गित । २०७६-०६-३० HD

  Рет қаралды 410,532

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #JibanSharma_AmritAchrya #LiveUpdate
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 857
@IndraSamarpan
@IndraSamarpan 5 жыл бұрын
स्वाश्थ्य लाभको कामना छिट्टै निको हुन भन्ने जती यता।
@mayapariyar1459
@mayapariyar1459 5 жыл бұрын
शुस्तेको कामना
@amarsinghdiyal1511
@amarsinghdiyal1511 5 жыл бұрын
Geet well soon
@gitakattel7479
@gitakattel7479 5 жыл бұрын
धन्यवाद सहयाेगि हातहरूलाई
@arjunpaudel6177
@arjunpaudel6177 5 жыл бұрын
Dislike गर्नेको हात को औंला भाचियोस साथै सिघ्र स्वास्थ लाभ को कामना गर्दछु ज्वाइँ अमृत को !
@chimmy5361
@chimmy5361 5 жыл бұрын
यस्तो सराप नगर्नुहोस हजुर कयौ हाम्रा साथिहरु छन बिचरा लाइक र डिस्लाइकको अर्थ बुझ्दैनन,सायद नराम्रो खबर सुन्नुपर्यो भनेर पो हो कि,,सबै सिक्षित समूह यसमा आबद्द नहोलान ,स्वास्थ्य लाभको कामना जीवन दाजुका धेरै गित हामिले नै गायर हिडियो,सच्चा मार्ग अलि कठिन हुदोरहेछ,,,
@nesthd
@nesthd 5 жыл бұрын
धेरै लाई थाहा नभएर झुकिएर नी भएको हुन्छ कसैलाइ नराम्रो नभनै
@bhupendrakarki4573
@bhupendrakarki4573 5 жыл бұрын
जनता को गायक जनगायक जीवन शर्मा लाई परेको पीडामा मलम लगाउने काम इन्द्रेणी मार्फत होस।जति पीडा भयनी अरुलाई देखाउन नचाहने अझैसम्म सहयोग लिन चाहनुहुन्न यो जीवन शर्माको महानता लाई सलाम।छोराको सिघ्र सुस्वास्थको कामना।
@tulashakarki2259
@tulashakarki2259 5 жыл бұрын
कृष्ण दाजु साहयाे गन्नु भयाे धेरै धेरै धेरै राम्रो धन्यवाद
@yagyabahadurhamal1532
@yagyabahadurhamal1532 5 жыл бұрын
स्वास्थ्य लाभको कामना गर्दै छु
@kalamthapa7037
@kalamthapa7037 5 жыл бұрын
God bless you.
@laxmanpandey4873
@laxmanpandey4873 5 жыл бұрын
यस्ता कार्यक्रम इन्द्रेणी बाट पहिलो नम्बर मा आउन पर्छ भन्छु म तर समयको पावन्द्दी होला अनेकौ समस्या होला यो भिदियो १/२दिन पहिला आउन पर्थो भन्छु म तर इन्द्रेणी बाट यो कार्यक्रम आयो खुशी छु शिग्र स्वास्थ लाभको कामना
@achyutmahat5027
@achyutmahat5027 5 жыл бұрын
जीवन सर लाई कृष्ण सरले भेटन जानुहुन्छ लागेको थियो खुसि लाग्यो भाईको स्वास्थ्य लाभको कामना गर्दछु जय ईन्द्रेणी ।
@pramikarokaya2488
@pramikarokaya2488 5 жыл бұрын
लेख्ने शब्द कुनै ठाउँ छैन फेरि पनि इन्द्रेणी को जय जय होस् 🙏🙏😫😫😫😫
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 5 жыл бұрын
जिवान शर्माको बारेको खबर नेकपा केन्द्रीय प्रचण्ड पुस्पकमल दाल ज्यु मार्फत जानकारी र सहयोगमा दिनुहुन अनुरोध छ जनयुद्धका सहयात्री जिवान शर्मालाई राष्ट्रिय सहयोग हुनुपर्छ भन्नेबारे मेरो अपिल छ सम्पूर्ण क्षेत्रमै
@parkhiGrgsurya
@parkhiGrgsurya 5 жыл бұрын
गर्दैन सर त्यो चोर दलाल हारुले त उनिहारुको गुन गान गाउने झोले कार्याकर्ताहारुलाई मात्रा हो
@डोलिनकेसी
@डोलिनकेसी 5 жыл бұрын
हामिले कोरिया बाट सहयोग अभियान सुरु गरिसकेका छौं,आशा छ थोरै भएनी केही राहत मील्नेछ!!!
@ChetanGharti
@ChetanGharti 5 жыл бұрын
जीवन शर्मा को फ्यानहरु र बिरामी छोराको शीघ्र स्वास्थ्य लाभको कामना गरौँ आऊनुहोस यता...
@laxmanpandey4873
@laxmanpandey4873 5 жыл бұрын
यो भिदियो dislike गर्नी मानशिक संतुलन गुमेका हुन
@bishalbabu5408
@bishalbabu5408 5 жыл бұрын
Shai ho paka
@akashbardewa8302
@akashbardewa8302 5 жыл бұрын
Sabai le saatha dinu hunxa daju lai
@arjunhamal3089
@arjunhamal3089 5 жыл бұрын
100% right.
@laxmanpandey4873
@laxmanpandey4873 5 жыл бұрын
@dildhakal dildhakal ho hajur
@pemsangesherpa9064
@pemsangesherpa9064 5 жыл бұрын
Voli Enerulaini yesto samaseya vayo vane rudai indrenima ako dekhana naparos
@laxmibista6687
@laxmibista6687 5 жыл бұрын
उहाँ जिबन दाईलाई दुखि हुनु नै हामी सारा सँगित मा रमाउने पनि दुखी छाै
@laxmibista6687
@laxmibista6687 5 жыл бұрын
उहाँले सहयोग चाहिदैन भने पनि सबै मिलेर अार्थिक सहयोग ाै
@gopalsubbasangam7992
@gopalsubbasangam7992 5 жыл бұрын
आदरणीय जनगायक जीवन शर्मा दाइको छोरा उहाँको सिघ्र स्वस्थ लाभको कामना गर्दछु दुखद भन्नू पर्छ जसले जीवन भर आफ्नो निजी स्वार्थ त्यागेर परिवर्तनको लागी जनताको दुख सुखको गाएर हिड्यो आज सत्तामा बसेको तिनै हरुले उहाँ लाइ बेवास्ता गरेको छ राज्यले ध्यान पुर्‍याउनु पर्ने हो इन्द्रेणी परिवारले गरेको सहयोगले सरकार को चेतनाको ढोका खुलोस् ।
@ganeshchamlagai596
@ganeshchamlagai596 5 жыл бұрын
स्वास्थ्य लाभकाे कामना छिटोभन्दा छिटो निकाे हुनुहाेला 🙏🙏🙏🙏🙏
@hsvjsvsh7282
@hsvjsvsh7282 5 жыл бұрын
डिस्लाइक गर्नी ११४जनाको हात भाचियोस
@jethodai5947
@jethodai5947 5 жыл бұрын
याे देशमा सिधा साधाकाे र गरिबकाे हालत के हाेला भन्ने याे जीवन शर्माकाे अबस्थाले जनाउछ ,सुखी र समृद्धि नेपाल भकाे यही हाे त
@mohanneupane7683
@mohanneupane7683 5 жыл бұрын
स्वास्थ लाभको कामना ... छिटै निको होस ... म भगवान सग प्राथना गर्दछु...
@bishnumoktan3913
@bishnumoktan3913 5 жыл бұрын
स्वास्थ्य लाभ काे कामना गर्दै छु दाई काे लागि
@gourbhadur9913
@gourbhadur9913 5 жыл бұрын
यो भन्दा थुलो धर्म कहीछैन छ भने
@raikushal2372
@raikushal2372 5 жыл бұрын
के गर्नु जस्को दु:ख देख्दा पनि आखामा आँसु आउँछ तर के गर्नु सहयोग गर्न मन हुन्छ धन हुदैन । शिघ्रस्वास्थलाभको कामना छिटो सन्चो होस् यहि भन्न चाहे।
@phanilthapamagar9180
@phanilthapamagar9180 5 жыл бұрын
स्वास्थ लाभ को कामना गर्द छु छिटो निको होस भन्दै भगवान गैतम बुद्ध सँग पार्थना गर्द्छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@abpkhawas480
@abpkhawas480 5 жыл бұрын
सवास्थ लाभ को कामना गर्द छु
@kishankumargartiqwe9147
@kishankumargartiqwe9147 5 жыл бұрын
Xito Niko hos
@ramsir5540
@ramsir5540 5 жыл бұрын
छिटोभन्दा छिटो निकाे हाेस सलाम जीवन सरमा जि जय हा्स सहयोग गर्न तयारी छाेेेेे
@bishnusishir5983
@bishnusishir5983 5 жыл бұрын
जिबन शर्मा को सोचाई महान छ सबै ले सहायो ग गरम
@rayansam7907
@rayansam7907 5 жыл бұрын
शिघ्र स्वास्थ्य लाभको कामना सहयोगी मनहरुलाई नमन
@parkhiGrgsurya
@parkhiGrgsurya 5 жыл бұрын
साला पुन्या गौतम धेरै भुक्दै थियो त तिम्रो सरकारले सहयो गर्छ भनेर कां मर्यो आजा पुन्या गौतम ?
@busylife3271
@busylife3271 5 жыл бұрын
मुकुन्दे सँग लुँडाे खेल्दैछ
@alvishedits4671
@alvishedits4671 5 жыл бұрын
स्वास्थ्य लाभ काे कामना चाडैं निकाे भयकाे हेर्न पाउ भगवान
@Victorybj
@Victorybj 5 жыл бұрын
सक्नु हुन्छ भने अमृत आचार्यका जेठा दाजु अर्जुन आचार्य को ग्लोबल आईएमई बैंक, कान्तिपथ शाखा काठमाडौं को खाता न 0107010046787 मा सहयोग गरौं ।
@somthapamagar4745
@somthapamagar4745 5 жыл бұрын
चामल को बोरामा बिया हुन्छ नै हजुर तेसैले कसैले चिन्ता नलिनुस् हामी नेपालीहरुको मन सबैको राम्रो हुने भए अज देश कहाँ हुने थियो हजुर तेसैले भाईको स्वास्थ्य सिघ्र लाभको कामनाको साथ हाम्रो प्रथाना छ हाल-- बेलायत
@janukachhetri3577
@janukachhetri3577 5 жыл бұрын
गरिब दु खि काे भगवान कृ ण जि लाई सलम गछु जीवन सर काे छाेरा लाई छिटै ठिक हाेस भगवान सग प,थान गछु जय ई णि जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@hariprasadpanditkanchho5660
@hariprasadpanditkanchho5660 5 жыл бұрын
जनगायक जीवन शर्माको छोराको स्वास्थ्यलाभको कामना...धेरै धेरै धन्यवाद कृष्ण दाजु ..
@rajkc8577
@rajkc8577 5 жыл бұрын
जनता को गायक जनगायक जीवन शर्मा लाई परेको पीडामा मलम लगाउने काम इन्द्रेणी मार्फत होस।जति पीडा भयनी अरुलाई देखाउन नचाहने अझैसम्म सहयोग लिन चाहनुहुन्न यो जीवन शर्माको महानता लाई सलाम।छोराको सिघ्र सुस्वास्थको कामना।
@amanajay4870
@amanajay4870 4 жыл бұрын
कृष्ण सर तपाई जस्तो बुद्दीजीवी व्यक्ती नेपाल मा सायद धेरै कम भेटीयलान । जती भनौ त्यतीनै कम पर्छ शब्द हरु। हर एक समस्या को लागी तपाई सदै. अगाडी बढनु हुन्छ ।तपाई लाई कोटी नमन। र अमृत. भाई चाडो भन्दा चाडो ठीक भयऱ घर फर्कुन भन्दै पसुपती नाथ संग प्राथना गर्छु।🙏🙏🙏🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵
@gurungbahadur3565
@gurungbahadur3565 5 жыл бұрын
शिघ्र स्वास्थे लाभ्को कामना अनि यो डिस्लाइक गर्ने मान्छेको हात्मा किरा परोस।।
@kushetv7375
@kushetv7375 4 жыл бұрын
उहाको छाेरा छिटै निकाे हाेस भन्ने जित यता
@kamalgm3786
@kamalgm3786 5 жыл бұрын
🙏🏼🙏🏼😰😰😰
@khemrajbastakoti7255
@khemrajbastakoti7255 5 жыл бұрын
जीवन शर्मा जहिले पनि देश भगती र करान्ती कारी गित गाएर देशर र जन्ता जगाउदै अहिलेसम्म गाई रहनु भयो तर अहिले ठुला ठुला भएका हरुले न हजुरलाई चिन न हामीलाई चिन दुख लाग्छ 😂😂
@Nischalthapamagar
@Nischalthapamagar 5 жыл бұрын
स्वस्थ लाभको कामाना
@padambhattarai5280
@padambhattarai5280 5 жыл бұрын
कृष्ण दाजु सहयोग गर्ने मन बनाउनु भयो र सहयोग पनि गर्नु भयो तेस्का लागि धेरै धेरै धन्यवाद र यसै गरि अरु पीडित हरुलाइ पनि सहयोग गर्न पुगोस् र सहयोग गर्दै जानुहोला भन्न चाहन्छु र साथै पीडित को सिघ्र स्वास्थ्य लाभ को कामना गर्न चाहन्छु
@rajthapa9645
@rajthapa9645 4 жыл бұрын
कृष्ण दादा सलाम गर्छु हजुरलाई
@puranrana165
@puranrana165 5 жыл бұрын
शिघ्र स्वास्थ्य लाभको कामना जनतका गाएक जीवन दाइ को छोरा प्रति 🙏🙏🙏🙏
@anantathapa9480
@anantathapa9480 5 жыл бұрын
शिघ्र स्वास्थलाभको कामना । जन गायक जीवन शर्मा लाई मनै देखि नमन गर्छु।
@Sherpavlogs1976
@Sherpavlogs1976 5 жыл бұрын
जिबन ज्यु सिमली छायाँ बसी .... लामो ..शास फेरेको । इन्द्रेनी टीमले आबश्यक परेको समयमा हेरेछ। धन्यवाद छ इन्द्रेनी टीम लाई मनबलाई सहयोग नै आई पर्दा
@rameshbudha3666
@rameshbudha3666 5 жыл бұрын
शिघ्र स्वास्थ्य लाभको कामना !
@deepabardewa929
@deepabardewa929 5 жыл бұрын
Suva kaman all tim laei
@balbahadurchhetri9394
@balbahadurchhetri9394 5 жыл бұрын
स्वास्थ्य लाभकाे कामना ।।।।
@sangeetmayaaabhan7739
@sangeetmayaaabhan7739 5 жыл бұрын
Amrit vai ko swastha lav ko kamana
@dangorusgaming9366
@dangorusgaming9366 4 жыл бұрын
Asto video ma pani dislike grne manxe pani ksta holan yr
@subashpaudel8391
@subashpaudel8391 5 жыл бұрын
Krishna kandel sir bolda sablai sir bhanera bolnu hola tyo baglung ko manche lai hajurle dai bhannu vacha uhale pheri birami lai dai bhannu vacha.....
@kalaksanuskgroup8990
@kalaksanuskgroup8990 5 жыл бұрын
स्वास्थ लाभकाे कामना
@savitribhandari5650
@savitribhandari5650 5 жыл бұрын
एक्कासी बिरामी भएको दैखेर पनी डिस्लाइक ग्रने तिमी अरू कैले पनि बिरामी हूदैनौर अरूको दुख सुख सके सहयोग नसके हौसला दिने कोसिस त गरव खालि नराम्रो सोच र डाहा केन ग्र छौ ह
@savitribhandari5650
@savitribhandari5650 5 жыл бұрын
धन्यवाद किस्न सर लाइ आत्मैदेखी चिरन्जिबी को आशिर्वाद दीही कि छू ✋👨‍👧‍👧✋👨‍👧‍👧
@gyanubaral3839
@gyanubaral3839 5 жыл бұрын
जनयुद्ध काल मा जनता को पिर मर्का को गित गाउने जिबन शर्मालाई पर्न गएको यो पिडा राज्य ले किन बुझेन होला ????
@hariprashad1252
@hariprashad1252 5 жыл бұрын
हे भगवान रक्षा करो प्रभु
@kheltamang15
@kheltamang15 5 жыл бұрын
Sawtha labko kamana gardaxu
@fashionraja9371
@fashionraja9371 5 жыл бұрын
स्बास्थ्य लाभको कामन छ मेरो पनि
@bhimgurung4469
@bhimgurung4469 5 жыл бұрын
कृष्ण दाइ प्रचण्ड लाई सोधौन उ आज श्रीमती को उपचार गर्न कहाँ जान्छन जनगायक को हालत यस्तो छ हमिलेत उनकै गित बाट ब्रभाबित भएर साथ देका हौं ।
@yambahadur4779
@yambahadur4779 5 жыл бұрын
Swasthelabhako kamana
@devisunar2529
@devisunar2529 5 жыл бұрын
सोसुवासथेको कामना
@jackxitiz8386
@jackxitiz8386 5 жыл бұрын
टिचिङमा जस्तो लापरबाही कुनै अस्पतालमा गर्दैन बरु पैसा अलि धेरै खर्च होस राम्रो अस्पतालमा उपचार गर्नु होला धन्यवाद
@parkhiGrgsurya
@parkhiGrgsurya 5 жыл бұрын
हिइन नि सर आखिरमा जेजस्तो भएनी राम्रो गर्ने त टिचिङ् नै हो
@suryashawan2703
@suryashawan2703 5 жыл бұрын
Krina.sa.malai.hajurko.nambar.dinuhos.meri.nam.surya.savan.ho.fecbuk.idi.ho.plech.sms.tomi.ma.sahayog.gar.chahanxu
@sitaale5259
@sitaale5259 5 жыл бұрын
सु स्वास्थ्थेको कामना
@laxmibista6687
@laxmibista6687 5 жыл бұрын
उहाँलाई कृष्ण कडेल खाईले पनि सहयोग गरनु हुन्छ भन्ने अाशा गरेको छु
@sanatnsanskriti
@sanatnsanskriti 5 жыл бұрын
Sikhr swathy ko kamna
@abhinavgurung6973
@abhinavgurung6973 5 жыл бұрын
Su swasthey ko kamana
@Laxmee359
@Laxmee359 5 жыл бұрын
ईन्देणीकै आश गरेर बसिराथे अलि ढिलै भएपनि अपलोड गरिदिनु भो सलुट छ कृष्ण कडेंल सरलाई । सकेको सहयोग हामी पनि गर्नेछौ,
@anilkhadka9228
@anilkhadka9228 5 жыл бұрын
स्वास्थ्य लाभ को कामना
@bimalapaudel8414
@bimalapaudel8414 5 жыл бұрын
Get well soon babu
@alysaberalysaber6975
@alysaberalysaber6975 5 жыл бұрын
get well soon babu
@rupagurung9229
@rupagurung9229 5 жыл бұрын
Get well soon babu
@debendrasunar8303
@debendrasunar8303 5 жыл бұрын
bichara help garau hai
@buddhabahadurkarki8987
@buddhabahadurkarki8987 5 жыл бұрын
Xitai thik hos yehi xa kamana
@krishnabmal3986
@krishnabmal3986 5 жыл бұрын
Mahan hunu hunxa jana ta gayak ani krishna dai mandir ko nayak
@sagartamu2574
@sagartamu2574 5 жыл бұрын
स्वास्थ लाभ को कामना
@kamalkhamacha1490
@kamalkhamacha1490 5 жыл бұрын
स्वास्थ लाभ को कामना
@gangagurung8092
@gangagurung8092 5 жыл бұрын
नेपल को डा लाई मेरो सालम
@lifea.chhetry4974
@lifea.chhetry4974 5 жыл бұрын
चाडै ठिक होस ।
@nagendrathapa102
@nagendrathapa102 4 жыл бұрын
Get well soon
@laxmibista6687
@laxmibista6687 5 жыл бұрын
धैर्य धारण गर्ने शक्ति मिलाेस्
@dilligurung6535
@dilligurung6535 5 жыл бұрын
Get well vai
@jivanthapa5893
@jivanthapa5893 5 жыл бұрын
Chadai thik hos
@reshamthapa3018
@reshamthapa3018 5 жыл бұрын
समाननिय जनबादि र जनप्रिय गायक जिबन शर्माको दुख को घडीमा सबै ले सहयोग र सदभाब बोकेर अघि बडउ साथै शीघ्रस्वास्थ्य लाभको शुभकामना
@टुङडोलीमोटुङसा
@टुङडोलीमोटुङसा 5 жыл бұрын
स्वास्थ लाभ !
@mylovejanu5058
@mylovejanu5058 5 жыл бұрын
सुस्य्स्तेको को कामना
@narashbcnareshbc8141
@narashbcnareshbc8141 5 жыл бұрын
Su sastelav ko kamna
@kailaghale8507
@kailaghale8507 5 жыл бұрын
जीवन सर्माको जिबनमापरेको पिर छिटो भन्दा छिटो स्वस्थ्य लाभको शुभकामना
@brightfutureofficial9764
@brightfutureofficial9764 5 жыл бұрын
Salute Krishna sir🙏🙏🙏
@brightfutureofficial9764
@brightfutureofficial9764 5 жыл бұрын
Get well soon brother 😥😥😥
@JamkaBhet
@JamkaBhet 5 жыл бұрын
भाइको सिघ्र स्वास्थ लाभ को कामना छ
@nepa.badboy5758
@nepa.badboy5758 5 жыл бұрын
I give him 20000000000000000
@nepa.badboy5758
@nepa.badboy5758 5 жыл бұрын
😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😭😭😭🤧you are so instant
@ratankcratankc987
@ratankcratankc987 5 жыл бұрын
शु स्वास्थ लाभको कामना का साथै ।।जीवन सर को नेपाल मै राम्रो उपचार हुन्छ बिदेशी को भर हुन्न भने भनाई मलाई अल्लि बिश्वास लागेन ।।नेपाल म 4 लाख रुपैया खर्च गर्दानी राम्रो नभएको र d*r ले यो बिरामी अब धेरै बाच्दैन भनेर भन्दा ईन्डिया लैजादा सितै म राम्रो भएको पनि छ नेपाल भन्दा ईन्डिया गय छिटो अप्रेसन सलफ हुन्छ ।।मेरो गल्ती भय म माफ गर्नु होला
@minabk4941
@minabk4941 Жыл бұрын
स्वास्थ्य लाभको कामना गर्दछु एकदमै चाँडो निको होस् 🙏🙏🙏
@manbahadurtamang6402
@manbahadurtamang6402 5 жыл бұрын
वहाको सुपुत्रको सु- स्वास्थ्यको कामना गर्दछु र म पनि मतद्द गर्ने बिचारमा छु ।
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 5 жыл бұрын
सीघ्र स्वास्थ्य लाभ को कामना
@krishnalawati9239
@krishnalawati9239 5 жыл бұрын
Get well soon
@bishnuphagami5022
@bishnuphagami5022 5 жыл бұрын
Get well son bhai
@harishdevkota9032
@harishdevkota9032 5 жыл бұрын
Geet well son
@A1gameinh44
@A1gameinh44 5 жыл бұрын
शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु
@chaukote
@chaukote 5 жыл бұрын
कमाउ छु भनेर कहिल्यै नसोचेर कठिन बाटो रोज्नेहरुमा जीवन शर्मा र डक्टर बाबुराम भट्टराई लाग्यो कमाउनै भनेको भए यिनिहरुले क्षमता अनुसार अरबपती बन्ने थिय । बाबुराम त बिग्रेर नै गय राजनितिक मा लागेर । तर जीवन शर्मा कलाकारेतामा लागेर सबैको मन मन मा बस्न सफन हुनु भयो उहाका गितहरु सधै उर्जावान छन । नआतिनुहोस दुखमा हामी सबैको सहयोग रहने छ जिवन शर्मा ज्यु ।
@ABSPBhanu
@ABSPBhanu 5 жыл бұрын
जनता का गीतकार जीवन शर्मा को छोरा लाई बचाउने र सहयोग गरने गराउने सबै भगबान को काखमा बस्न पाउने छन
@onlinetv3648
@onlinetv3648 5 жыл бұрын
साला प्रचण्डे जीवन शर्मालाई प्रयोग गर्नु गरेउ आज जीवन शर्माको छोरा बिरामी हुदा आफू चिल्लो गाडी र महलमा बसेका छन् साला प्रचण्डे !!
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 5 жыл бұрын
जीवन शर्मा प्रचण्डको मात्रै नभएर सम्पूर्ण नेपाली जनताको गायक हुन् ! खासमा पार्टीगतरुपमै भन्ने हो भने केही वर्ष अगाडी सम्म जीवन दाइ मोहनबिक्रम को मशालमा हुनुहुन्थ्यो ! अहिले उहाँ कतै आवद्ध हुनुहुन्न!
@OnlineMediaNews
@OnlineMediaNews 5 жыл бұрын
सिग्र स्वास्थ लाभको कामना जुवाइ साब
LIFEHACK😳 Rate our backpacks 1-10 😜🔥🎒
00:13
Diana Belitskay
Рет қаралды 3,9 МЛН
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 10 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 13 МЛН
LIFEHACK😳 Rate our backpacks 1-10 😜🔥🎒
00:13
Diana Belitskay
Рет қаралды 3,9 МЛН