Рет қаралды 5,289
अहिले मुलुक प्राकृतक विपत्ति तथा यसबाट सृजित विभिन्न घटनाका कारण शोखमा ढुबेको छ । मुलुकभर बाढी पहिरो तथा सडक दुर्घटनाले मुलुकको मुहार मलिलो बनाएको छ । भारी वर्षाका कारण विभिन्न स्थानमा गएको बाढी, पहिरोका कारण धनजनको क्षति पनि उस्तै छ । साथै गत शुक्रवार त्रिशूली नदिमा खसेको दुई वटा बस ३ दिन भइसक्दा समेत भेटिएको अवस्था छैन । यस्तो समयमा मुलुकको अभिभावत्व ग्रहण गरेका व्यतिmको भूमिका आमनागरिकले महसुस गर्नुपर्ने हो । तर मुलुक विपद्मा फसेको समयमा राजनीतिक दलका नेताहरु भने व्यतिmगत स्वार्थमा लिप्त देखिएका छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts