पूर्वराजालाई नोबेल पुरस्कार !? गगनको गर्जन, रास्वपाको प्रतिकार? पुराना भ्रष्ट चोख्याउने खेल।

  Рет қаралды 98,536

News24 Nepal

News24 Nepal

Күн бұрын

पूर्वराजालाई नोबेल पुरस्कार !? गगनको गर्जन, रास्वपाको प्रतिकार? पुराना भ्रष्ट चोख्याउने खेल। TO THE POINT
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tothepoint

Пікірлер: 292
@GyanBishwokarma-d9l
@GyanBishwokarma-d9l 26 күн бұрын
तपाई को पत्रकारिता युग ले चिन्ने आवाज बनोस्। सधै सहि र सत्य पत्रकारिता गर्नु होला।🌹
@user-db2gs3fz1w
@user-db2gs3fz1w 26 күн бұрын
निश्पक्ष पत्रकारीताकाे लागि राजीब सरलाई धन्यबाद।
@gunasimkhada3769
@gunasimkhada3769 25 күн бұрын
देशलाई अशान्तमा लैजानुमा यी तिनै दल जिम्मेवार छन । अशान्तिका कारक पनि उल्लेख भएकाे भए अझ राम्राे हुन्थ्याे । यस अर्थमा पत्रकारले बलेकाे आगाे ताप्ने गरेकाे जस्ताे देखिएकाेले निस्पक्ष गरे जस्ताे लागेन ।
@krishnakc1848
@krishnakc1848 26 күн бұрын
कति राम्रो र उचित धाराबाहिक समाचार प्रसारित गर्नुहुन्छ तपाईलाई मुरिमुरि धन्यवाद् छ
@bukeshmudbari2037
@bukeshmudbari2037 26 күн бұрын
राजेन्द्र लिङदेनजीको भनाइ सहीछ ।
@prahaladthapa7961
@prahaladthapa7961 26 күн бұрын
जनता मारेर आयका र देशलाई भ्रष्टाचारमा डुबायकालाई कारबाहीको माग र जनताको बिरोध बढेपछि लुटतन्त्र प्यारो हुन थालेछ । भाषा फेरीयको स्पस्ट छ ।
@subhash7408
@subhash7408 26 күн бұрын
Sahi KURA.
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 26 күн бұрын
अपराधिहरु नै प्र म र राष्ट्रपति ? सहि विश्लेषण।
@Usharma656
@Usharma656 26 күн бұрын
अझै पनी म काङ्ग्रेस एमाले र माओवादी हु भन्छौ भने तिमी मान्छे होइनौ । मान्छेमा त सोच्न सक्ने क्षमता हुन्छ के सहि के गलत छुट्याउन सक्छ ।
@subhash7408
@subhash7408 26 күн бұрын
Right❤
@user-lj4ud3yx2z
@user-lj4ud3yx2z 23 күн бұрын
निस्पक्ष पत्रकारीताको लागी राजीब सरलाई सलाम
@rudrakhanal2276
@rudrakhanal2276 26 күн бұрын
भ्रस्टाचार गर्दा गर्दा बिबेक नै बिग्रेको अनुभुति देखिन थाल्यो ।
@DipsanKamal
@DipsanKamal 26 күн бұрын
हाम्रो🍌 केरा🍌 गणतन्त्र 🍌देशमा यस्तै हो
@uttamdhakal1938
@uttamdhakal1938 26 күн бұрын
राजेन्द्र लिङदेन सरले कुनै भावनामा आएर बोलेका हैनन् कि जे बोले अहिलेको राजनितीक वस्तु स्तथि बुझेर बोलेको हो भन्ने चै मेरो बुझाई रह्यो !
@chandraparkashpandey5034
@chandraparkashpandey5034 26 күн бұрын
नेपालका अधिकांश पावरवाला नेपाली भ्रष्ट छन्
@gunasimkhada3769
@gunasimkhada3769 25 күн бұрын
देशलाई असान्तमा लैजान यी तिनै दल जिम्मेवार छन ।
@mohanshrestha7210
@mohanshrestha7210 26 күн бұрын
साला चाेर नेताहरूलाई नलेखे सम्म देश कहिले बन्दैन अरु उपाय देखिन्दैन
@devidaspandey6387
@devidaspandey6387 26 күн бұрын
२००७देखि देस लुट्दै आएका र जनयुद्धको नाममा साेझा र सिधा जनतालाई बन्दुकको भरमा तर्सायकाहरुकाे के काे विस्वास लिनु
@rajarijal441
@rajarijal441 26 күн бұрын
जहिले पनि मधेस बालबालिका भन्ने अनि दलित जनजाति भन्ने कहिलेसम्म जनजाति भनेर तिमीहरुले देशमा बेचेर खाइरह्यो दलित जनजातिको नाम
@jaybudo4101
@jaybudo4101 26 күн бұрын
Good news
@maheshsinghdhami6932
@maheshsinghdhami6932 26 күн бұрын
अरु भन्दा नि बाख्रा चोर ले रबि को प्रमाण बोकेर हिडेको थियो त का हाल्यो आफ्नै गृहमन्त्री हुदा किन चुप पहिला त केके नै जस्तो रबि लाई बोल्नै दिदैन थिए त
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 26 күн бұрын
जो चोर उस्कै ठुलो सोर भनेको 😂😂😂एहि हो सर्🙏🇳🇵 जै नेपाल् जै बलेन्🙏🙏डडेल्धुरा देखी 🙏🇳🇵
@umeshawasthi6969
@umeshawasthi6969 26 күн бұрын
तिमी अन्धो हो कि बहिरो सुन्दैनौ बोलेको सहकारीको झोले
@maheshsinghdhami6932
@maheshsinghdhami6932 25 күн бұрын
@@umeshawasthi6969 के को अन्धो लगेर जेल हालिसक्नु पर्ने होइन र अहिले सम्म त 😄प्रतिपक्षमा हुदा ले केके नै गर्ने जस्तो बैठक नै चल्न दिदैन थिए त
@ramtmgram4509
@ramtmgram4509 25 күн бұрын
यसरी उजागर गरेर निडर भएर गरेको पत्रकारीता तपाईंको एकदमै महान पत्रकार तपाईं एक वाह सर
@yagyasubedi3525
@yagyasubedi3525 26 күн бұрын
pm काे मगजले अबचाहि साच्चैनै काम गर्न छाडेछनै !!!!!
@kajiramthapa7277
@kajiramthapa7277 26 күн бұрын
यी चोर भ्रष्ट हरुको त अनुहार नि के हेर्नू देशका धमिराहरु अब यी चोर भ्रष्ट हरुको तीन पुस्ते देखिको सम्पती जफत गरि एकै ठाउमा राखी आगो लगाउनु पर्छ
@norbulamajumli1768
@norbulamajumli1768 25 күн бұрын
जन्ताकाे ज्यान लिन नसकेर जन्ताकाे नासाे जन्ता सुम्पुुने राजाकाे बिराेद गर्ने भष्टचारीले बाेल्न पनि लाजमान हाे,सलाम छ news 24
@Mohanilaal
@Mohanilaal 26 күн бұрын
नोबेल पुरुस्कार पाउनुपर्ने हो news 24 का प्रस्तोतालाइ। बधाई छ तपाइलाइ ।
@gopalraut5049
@gopalraut5049 26 күн бұрын
नेपालका भ्रष्टहरूलाई भगवान् हरूकाे पनि अाशिर्वाद छ कि के हाे ?
@subhash7408
@subhash7408 26 күн бұрын
JANATA soja chan veda chan party ko jhola dekayara veda banauchan. King MAHENDRA lae VANEKO thiyo
@minkhatri7303
@minkhatri7303 26 күн бұрын
यसरी नै जनतालाई निष्पक्ष समाचार दिँदै अगाडि बढ्नुहोला। एक दिन यी भ्रष्ट नेता भाग्ने दिन अवश्य आउनेछ। धन्यवाद राजीव जी।
@deepaksen7459
@deepaksen7459 26 күн бұрын
भ्रष्टाचारीहरुले अवधी राख्ने हदम्याद राख्न चाहन्छ,
@AmritPun-wq1ci
@AmritPun-wq1ci 9 күн бұрын
मैले हजुर लाई धन्याबात दिय यकासि साल का देस का कमाडर याे बाेलि थिकछ खेल थता गरेर देस काहा पुराय आज गरिबलाई गरिब भनाय काेले राजनेताले आज म राेयकाेछु किन हुजाे यक गिलास चिया काे लागि म सग दाइ आज किनर कसिरि भयाे मलाई थाहा छ कुनै दिन आयाे भने मुख हाेईन कारबाई हुनेछ मेराे यरिया तिरी काेसैले नआतेहनेछ मेराे खेयाल हाेई चुनाबकाे बेला मैले कुनै काेसै काे कुनै पातिकाे खायर हिदेकाे छैन चुनाब आयाे भने दसै आयाे तर मेराे लागि याे देस काे लागि हाेईन नेताले तारगेट काहा ताे जनताले थाईछै तेहि भयर आज के यादछ तर मलाई थाहा मैले जिमारिलियर लेख
@MeeLan406
@MeeLan406 26 күн бұрын
वीरेन्द्र सर र हजुर को प्रस्तुति अति नै प्रशंसनीय छ❤
@somkc6580
@somkc6580 26 күн бұрын
Good sir
@laxmiprasadadhikari4360
@laxmiprasadadhikari4360 26 күн бұрын
तेतिकै म सरकाे फ्यान भयकाे हैन ❤❤❤
@user-pf3jf9oz3l
@user-pf3jf9oz3l 26 күн бұрын
तेसैकाे लागि राजा सिधायका हुन
@user-ci2yg6jo3b
@user-ci2yg6jo3b 18 күн бұрын
राजिब सर सलाम छ हजुरले देश र जन्तालाइ सासकले गरेकाे कुकर्मकाे उजागड गरिदिनु भयकाे मा अब काे जन्ताले मत दिदा धेरै स्वच्न जरुरि छ आफुले दियकाे मतले आफुलाइनै नसरापाेस् भन्नचाहान्छु
@sameerlama5440
@sameerlama5440 26 күн бұрын
यस्ता मुला सभामुख ! मनमाेहनकाे किर्ते सहि गरेर महाकाली बेचेर धनी भएकाे सभामुख !
@SantaKumarRai-mq9dk
@SantaKumarRai-mq9dk 26 күн бұрын
असफलताको पछाडि सफलता लुकेको हुन्छ महामन्त्री महोदय पछाडि नफर्कनुस नेपाली जनता को लागी ठूलो धोका हुन सक्छ ।।।
@hirabudhathoki3002
@hirabudhathoki3002 26 күн бұрын
बिजुली बारे महसुल बुझाउनु पर्छ भन्दा बिजुली काटिन्छ भने भोलि जनताले अन्यायमा परे भन्दा सरकारले घाटिनै काटिने त होइन।
@chandraneupane1556
@chandraneupane1556 26 күн бұрын
मानसिक हस्पिटल लैजानुपर्यो के.पि.गोलिलाइ
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 26 күн бұрын
जो चोर उस्कै ठुलो सोर भनेको 😂😂😂एहि हो सर्🙏🇳🇵 जै नेपाल् जै बलेन्🙏🙏डडेल्धुरा देखी 🙏🇳🇵
@kshetrabahadur7106
@kshetrabahadur7106 8 сағат бұрын
Rajib ji hajur le vane jastai hune vaye hamro des sudhar aaune thiyo thank you
@basudevchaulagain2216
@basudevchaulagain2216 26 күн бұрын
अति सत्य बोल्ने राजिब सरलाई धेरै धन्यवाद छ,जयहोस ,अझ सत्य कडा खरो बोल्दा जनता र नागरिकलाई केहि न केहि मनमा झस्का पर्ला कि,राजिव सरको जयहोस ।
@ChandDhanu
@ChandDhanu 26 күн бұрын
राजेन्द्र लेंनदेन ले जे भने सहि भनेको हो। तर यि सेरे ओली प्रचण्डे जस्ता बिदेशीका टट्टुहरुले हाम्रा राजाको के नाम लेन्थे र
@user-dr5hr6ys5j
@user-dr5hr6ys5j 26 күн бұрын
भर्ष्टचारको हद म्याद ५ वर्ष राख्न खोज्नेहरू भर्ष्टचारीहरू हुन भनी स्वत; पर्माणित भएन र? अब भर्ष्टचार गर्दिन गर्न पनि दिन्न,भएको भर्ष्टचार र भर्षटचारीहरूलाई कार्यवाही पनि हुन दिन्न भन्ने अाश्य पर्षट बुझिन्छ ।
@user-dr5hr6ys5j
@user-dr5hr6ys5j 26 күн бұрын
पुन: विदेश तिर भूतपूर्व राष्टर्पति,पर्धानमंतर्ीहरू धेरै वर्ष पछि मुद्दा चलाएर सजाय भोगेका सामाचार त सुनिएको छ ।
@royalgorkha6653
@royalgorkha6653 23 күн бұрын
Very nice
@jagatthapa7115
@jagatthapa7115 19 күн бұрын
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@deepaadhikari6505
@deepaadhikari6505 26 күн бұрын
Sahi Kura garnu huncha dhanyabad Rajeev sir,janta jagnu paryo kati din samma daman sahanu parne ho.
@narendrapandey8055
@narendrapandey8055 26 күн бұрын
Dhannebad patrakar Rajeeb khatri jiu tikapurko m dubai bat ex Army ❤❤
@yograjkhadka2697
@yograjkhadka2697 26 күн бұрын
नेपाल मा मात्रै होला लुटेराहरुलाई मन्त्री र प्रधानमन्त्री हैन कस्तो लोकतन्त्र र गणतन्त्र हो ??
@omshrestha1701
@omshrestha1701 26 күн бұрын
सहि पत्रकार गर्नु भकोमा तपाईलाई धेरै धेरै धन्यवाद
@user-zp7pi9nt6n
@user-zp7pi9nt6n 5 күн бұрын
Good luck ghanti
@rajarijal441
@rajarijal441 26 күн бұрын
नेपालमा हामीले सुनेको त हिमाल पहाड तराई हो
@BHIMBRO-nd2cf
@BHIMBRO-nd2cf 26 күн бұрын
Good पत्रकार 🙏👍
@chabilalpartel5780
@chabilalpartel5780 26 күн бұрын
100% right sir
@salikramgiri6375
@salikramgiri6375 24 күн бұрын
रास्वपालाई साथ दिउ अब , अरुबाट आस नगरौ
@user-lq9ni3fx9l
@user-lq9ni3fx9l 26 күн бұрын
very good sir
@messisangeet3261
@messisangeet3261 26 күн бұрын
राजिव सर बाङ्लादेश जस्तो गर्नैपर्ने भयो। नत्र तपाई खरो बोलिरह्नु हुन्छ र यी भ्रष्टाचारीहरु कहिले सुध्रिदैनन। अब टिबिमा होइन सडक मा आउनै पर्ने भयो सर।।तपाई सुरु गर्नुस हामी साथ दिन्छौं ।
@ganeshbahadurmalla8460
@ganeshbahadurmalla8460 26 күн бұрын
Desh bhakta Nepal Aama ki sa put Rajib sir ka sahi bichar Dhanne bad.
@rachinthapa4801
@rachinthapa4801 26 күн бұрын
विडम्बना यतिसम्म हुदाहुदै पनि लाटाले केरा हेरे जस्तो टुलुटुलु हेर्ने हामी भेडाहरू धिक्कार छ हामीलाई!
@sudiprana6060
@sudiprana6060 26 күн бұрын
💯 👍👍 right
@ShivaSamip
@ShivaSamip 25 күн бұрын
याे पत्रकार बहुलाएछ ।
@binodmagar2181
@binodmagar2181 26 күн бұрын
अब राजा ल्याउने भो अमेरिकी सरकारले बुझिहाले हुन्छ 😅😅😅
@kumargiri9594
@kumargiri9594 26 күн бұрын
अब नेपाली जनता ले केही बुझ्ना सकेको छैन पत्रकार मोहदय तपाईं लाई उपहार अय पछि सबै भुल्नु हुनेछ किन यति बोलेको नेपाली जनता कायर हुन बाउ बजेले कमायको बहादुर पद को कुनै भैलु छैन मासु र भात का निम्ता ज्यान दिन तयार हुन्छ्न
@subhash7408
@subhash7408 26 күн бұрын
True .youba sakti bedesh becheko chan...NEPAL ma.buda matra chan.
@gunarazdc8597
@gunarazdc8597 26 күн бұрын
Sahi kura garnu hunxa bhai
@akfuntv1
@akfuntv1 26 күн бұрын
Ok xa ta❤❤❤
@hemusarkar1365
@hemusarkar1365 26 күн бұрын
राजा र राजसंस्थाको आबस्यकता छ
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 26 күн бұрын
लाखौं सहकारी पीडितले कहिले न्याय पाउने ?
@mohanbhandari5454
@mohanbhandari5454 26 күн бұрын
यो देशको चिन्ता केवल राजा र राप्रपालाई छ। यो आतंककारी प्रचण्ड शेरे केपी यो दशक महा सत्तुर हुन
@deep.deep143
@deep.deep143 26 күн бұрын
यी नेता भनौदा ब्यापारी हरुको लोभी पापी र छट्टु कुरा कति सुन्नु वाक्क लागि सक्यो😡😡
@nishashrestha7509
@nishashrestha7509 26 күн бұрын
फासी दिने कानुन चाहियो 🇳🇵🇳🇵🇳🇵
@gokulkhatri7167
@gokulkhatri7167 19 күн бұрын
@ramiladahal5779
@ramiladahal5779 26 күн бұрын
जनता बेच्न पाय पो यिनले मोज गर्न पाउछन😢😢
@DipendraKoirala-pv9ln
@DipendraKoirala-pv9ln 26 күн бұрын
यो गगने थापा बोल्ने मात्र काम छैन यस्को आफ्ना भाउजू लाई पररास्ट मन्त्र बनाउ रहेछ भन्ने बुझियो
@user-ez7ir7ow8l
@user-ez7ir7ow8l 26 күн бұрын
नेपाल हाे जे पनि हुन्छ
@IshworPrasad-dg4rh
@IshworPrasad-dg4rh 26 күн бұрын
Sahi ho sar
@Prabinstha46
@Prabinstha46 26 күн бұрын
रबि लामिछाने को फाइल खोल्नु परो गगन ज्यु होइन भने अरु सबै फाइल निस्पक्ष रुपमा खोलिनु परो।
@rudraadhikari6499
@rudraadhikari6499 26 күн бұрын
रबि गृहमन्त्री हुदा दिन गन्ति गर्दै आज यति दिन भैसक्यो उति दिन भैसक्यो खै काम गरेको खै फाईल खोलेको भन्दै सदन देखि सडक सम्म भुक्ने हरु र अन्ध,भक्तहरु आज,भोलि कुन दुलोमा लुकेका होलान।
@hariprasadacharya318
@hariprasadacharya318 24 күн бұрын
यो पत्रकार हावादारी गफ गरेर नेताहुने सुरमा छ सत्य र तथ्य कुरामा नगैइ आफै निर्णय गरेको छ को अपराधी घोषणा आफै गर्छ ।
@shreeramchhetri680
@shreeramchhetri680 24 күн бұрын
Salute to you.
@LilBahadurJargha
@LilBahadurJargha 26 күн бұрын
जतिसुकै गरोस भ्रष्टाचार भनेको भ्रष्टाचार नै हो भ्रष्टाचार को मामिलामा कुनै हद म्याद राख्न मिल्दैन कुरो बुझ्नु भो😡😡😡
@prakashsurkhadka8254
@prakashsurkhadka8254 26 күн бұрын
यो कली युगमा जसले अपराध गर्छ जसले ठुला ठुला भ्रस्टचार गर्छ तेही मानिस ठुलो नेता बन्छ र सक्ती साली हुने रहेछ
@easylife6356
@easylife6356 26 күн бұрын
news नि हेर्न मन लाग्दैन हौ सधै kp, प्रचण्ड र देउवा को कुरा मात्रै सुन्नु पर्छ | बालेन को news नै कम्ति आउछ्।
@r.b_745
@r.b_745 26 күн бұрын
❤❤😊
@balenmvlog123
@balenmvlog123 26 күн бұрын
लुटतन्त्रको उपलब्धि
@chandagautam2915
@chandagautam2915 19 күн бұрын
awareness news post sir🙏🙏
@manuojha6563
@manuojha6563 24 күн бұрын
गगनेको जनतालाई देखाउने दात हो चपाउने दात छुट्टै छ आफू सरकार मा भए पछि काम गरेर देखाउने हो भनेर तेही मुखले बोलेको हैन र?
@indirakarki5858
@indirakarki5858 26 күн бұрын
दलका चोरहरु बोल्दा ताली लगाउने दलीय कर्याकर्ता लाई पनि नेताकार्यकर्ता लाई जेल कोच्नु पर्छ भुक्न यति सक्नेले देश र जनता को हीत हुने काम न गरि लुट मात्रै गर्न तेराउको बीर्ता हो देश जनता ह दलीय चोरहरु
@tekbhadurpun9764
@tekbhadurpun9764 22 күн бұрын
कुनै पनि पार्टीका नेता उस्तै त रहेछन नी हुन पनि किन नाई आखिर नेपाली नेता न हुन ।बाहिरबाट रक्सीको लेबल मात्रै बद्ल्नै ।
@ChandranarayanChaudhary-kv6kn
@ChandranarayanChaudhary-kv6kn 24 күн бұрын
कहाँ छ लोकतन्त्र र गणतन्त्र ! जुन देशमा प्रतिनिधिसभा सदस्यले नै बोल्न नपाउने हो भने आमनेपालीको हालत के होला
@rupthapa4074
@rupthapa4074 26 күн бұрын
Good media ....kbrdari jari rahos❤❤
@haribhaktaadhikari1108
@haribhaktaadhikari1108 26 күн бұрын
साँच्चै नै अहिलेकाे मन्त्रीमण्डल अपराधीहरूकाे झुण्ड हाे। आ-आफ्नाे देशद्राेही हर्कतकाे ढाकछोप गर्न चाेरलाई चौताराे बनाइएकाे हाे।
@ramkrishnaadhikari4364
@ramkrishnaadhikari4364 26 күн бұрын
बाख्रा चोरको कुरो चाहिँ त मरे जस्तो गर म ठुगे जस्तो गर्छु भनेको जस्तो हो ।
@sunilbk6745
@sunilbk6745 23 күн бұрын
गुड
@DilliPhejong
@DilliPhejong 26 күн бұрын
यो सरकारलाई नाङ्गेझार पारेर कुटी कुटी खेदाउनुपर्छ।
@GopalJBista
@GopalJBista 26 күн бұрын
Rajendra Lingden is right about this point.
@bholamanshrestha2816
@bholamanshrestha2816 26 күн бұрын
१००% सहि हो।
@aslamimagyar6303
@aslamimagyar6303 26 күн бұрын
उखानेले भात खान्छ र काले र खैरेको थरी थरिको टट्टी खान्छ तेसैले यसको जिब्रो धेरै हुनाले जेपनी बोल्छ। 😂😂😂
@subhash7408
@subhash7408 26 күн бұрын
Thagi khane ho ukanae. JANATA soja jholae chan 😂
@mahendrasamarung.7574
@mahendrasamarung.7574 26 күн бұрын
मरेपछि पनि कारबाही हुन सक्ने प्रबधान गर्नु पर्छ ।यदि हद म्याद तोके यो देश शुन्य बिकाश र नेताहरु मोटाउने जन्ताहरु गरिबको चपेटा😂
@Storytellerkimso
@Storytellerkimso 26 күн бұрын
ताली पड्काउनेहरु हामि जनता भेडा नै हो.. के दोस दिनु हाम्रो भ्रष्ट नेताहरुलाई।। जबसम्म यसरी उनिहरुको भ्रष्ट बिचार जोकहरुमा तबसम्म देश बन्दैन। हामी जनता नै पहिले सचिन्नु जरुरी छ तब मात्रै देशको मुहार फेरिन्छ नभए त्यही हो उनिहरुको चर्तिकला हेर्दै बस्नु बाहेक के गर्न सकिन्न 😐️
@Vaxo-ff
@Vaxo-ff 26 күн бұрын
Jaya rabi
@ranachandrabahadur721
@ranachandrabahadur721 26 күн бұрын
लोकतन्त्र को नाममा हदम्यादको सिमा राख्नु भ्रष्टाचार लाई बढावा दिनु र भ्रष्टाचारी लाई उन्मुक्ति दिनु हो।
@numraj4039
@numraj4039 26 күн бұрын
मलाई त तालि बजाउने देखि दिक्क लागदछ मेराे देश
@deepaksen7459
@deepaksen7459 26 күн бұрын
गगन थापा ठिक नेता हो
@manoj-t6u4d
@manoj-t6u4d 26 күн бұрын
bakhra chor ho😂😂😂
@subhash7408
@subhash7408 26 күн бұрын
Jholae chap party person
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 17 МЛН
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 32 МЛН
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 17 МЛН