उपाध्यक्षमा हारेपछि रामकुमारी झाँक्रीको पहिलो अन्तरवार्ता । RAMKUMARI JHAKRI l MADHAV KUMAR NEPAL l

  Рет қаралды 99,651

Janata Television

Janata Television

Күн бұрын

Janata Television HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् : / @janatatelevisionn
Subscribe Us:
/ @janatatelevisionn
Like us on Facebook:
/ janatasamachar
/ janatatelevision
Find us on Tiktok:
/ janatatelevision
Official Website:
www.janatanetw...
News portal - www.janatasama...
Twitter - / janatasamachar
KZbin - JanataTelevision
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Copyright © 2022 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved

Пікірлер: 682
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc 20 күн бұрын
येागेस भट्टराई र रामकुमारी झीक्रीकेा चरम अवसरवादी चरीत्रले नेपाली राजनीती स्खलीत हुदैछ!!!
@PabitraShrestha-lh5gu
@PabitraShrestha-lh5gu 20 күн бұрын
Jhakri murdabad
@yadabchandrarai884
@yadabchandrarai884 20 күн бұрын
अवसरवादी झाँक्री बहिनी हार्नु स्वाभाविक नै थियाे।
@balkrishnagurung5690
@balkrishnagurung5690 20 күн бұрын
मन्त्री पद जादा रुवाइ उपाध्यक्ष हार्दा रुवाइ बिश्टसङ्ग हार्दा कति रुनुभयो थाह भएन के झाक्री हार्न नै नहुने भन्ने कुनै सास्त्रमा लेखेको छ अब आशुको राजनीति चल्दैन।
@Kasa690
@Kasa690 20 күн бұрын
@@balkrishnagurung5690 😄 🤣 😂
@milanniure4713
@milanniure4713 20 күн бұрын
😂😂😂😂कडा
@NarayanRimal-c1c
@NarayanRimal-c1c 20 күн бұрын
रामकुमारी झाँक्री को क्रियाकलाप जनस्तरमा एकदमै अलोकप्रिय छ,
@shyammagar8258
@shyammagar8258 20 күн бұрын
@@NarayanRimal-c1c एकीकृत समाजबादी पार्टि सकिन्छ अब काम छैन
@rajendraaryal2647
@rajendraaryal2647 20 күн бұрын
@@NarayanRimal-c1c yesta gayera banne ho mitra bigrane sakkine hoina chhitto jaos jata janu chha.
@binodkhulal
@binodkhulal 20 күн бұрын
LOKPRIYA XA RAM KUMARI PAHILO PM HUNA SAKNE NETRI HUN
@durgashrestha7308
@durgashrestha7308 20 күн бұрын
​@@binodkhulalJoke na garnus na
@binodkhulal
@binodkhulal 19 күн бұрын
@@durgashrestha7308 अहिले ओलि सङ यी हुन्थिन भने सानो कुरामा ओलि जाईलाग्न पर्ने थिएन एमालेमा , यिनको छमता NRN कार्यक्रम बाट थाहा भएको हो, before कुखुरी का . आखाका चेप्रा नपुछ्दै...
@rajubhandari6399
@rajubhandari6399 20 күн бұрын
धेरै फुर फुर गर्दैथिन , भाइरल दिदिलाई ठिक्क भयो
@milanniure4713
@milanniure4713 20 күн бұрын
😂😂😂🙏🙏🙏सहि
@tirthabasnet7457
@tirthabasnet7457 12 күн бұрын
भाईरल त तेरो लामिछाने हो बुझिस भेडा ।
@RamBasnet-qb4jp
@RamBasnet-qb4jp 20 күн бұрын
मलाइ सबैभन्दा मन न पर्ने नेत्री यहि झाक्री हो
@milanniure4713
@milanniure4713 20 күн бұрын
🙏🙏🙏😂😂
@kumarkoirala4565
@kumarkoirala4565 20 күн бұрын
बहुतै डिकोटी तानाशाह छे यो। यसका अभिब्यक्ति सुन्दा।
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 20 күн бұрын
झाक्री र डाक्टर मुकुल को मित लगाई दिनुपर्दछ
@MrLaxmansharma
@MrLaxmansharma 20 күн бұрын
डा. भीम रावललाई गुहार्नुप-यो।
@pramsharma1802
@pramsharma1802 20 күн бұрын
😂😂😂
@raj_19807
@raj_19807 18 күн бұрын
दिदी हजुर एमालेमा आउनुहोस यो पार्टी बसेर राजनीतिक भबिस्य छैन हजुरको रगतमा एमाले नै छ अरूमा पार्टी बस्ने भनेको आफैमाथि अन्याय गर्नु हो ।
@baghbangsikirat2545
@baghbangsikirat2545 20 күн бұрын
झाक्री दिदी तपाईं भन्दा दसकौ सिनियर र आन्दोलन योगदान दिएको जयन्ती राई सग हार्दा के को रुवाई हौ अचम्म
@thapa246
@thapa246 20 күн бұрын
धमलासग गयर रबिलामिछानेको बिरोध गरेजस्तो सजिलो हुन्छ
@pratikking2272
@pratikking2272 20 күн бұрын
Jhakri is a superstar. No one knows about rai
@ALIVE327
@ALIVE327 20 күн бұрын
हाे हाे
@barshagurung2489
@barshagurung2489 20 күн бұрын
पहिलो चोटि नाम सुन्दैछु यो जयन्ती राई भन्ने नेत्री😅
@The_Wisdom_House
@The_Wisdom_House 20 күн бұрын
पार्टी फुटाएर मन्त्री भैहालिन। अब वडा अध्यक्ष पनि जित्दिनन यो जुनिमा। गया, टाटा, बाई बाई
@user-od6ol3tu2c
@user-od6ol3tu2c 20 күн бұрын
अति घत लाग्यो। आफ्नै घरमा आगो लगाउन हिंडेका माकुनेलाइ हात समातेर दल दर्ता गर्न होमिएकी झाँक्रीलाइ , बल्ल अहिले चेत खुल्यो होला , केपी ओली र एमाले छोडेको नतिजा हेर्दा। खड्गे ओलीको भन्दा १ सिट मात्र भए पनि बढी सिट ल्याउँछौं भनेकी थियेउ।
@Anticorr318
@Anticorr318 17 күн бұрын
@@user-od6ol3tu2c माकुने उखाने भकभके यि सबै माफियाहरु हुन ! केही पढेलेखेका अन्धोहरु साम्यवाद र प्रजातान्त्रिक समाजबादको मुकुन्डोधारीहरुको जयजयकार गरेर देश तहस नहस पारेर लुटेर कंगाल बनाए !
@khemsaru3495
@khemsaru3495 16 күн бұрын
हो त , दिदै हतपत आसु खसाल्ने मात्रै अर्चिन , आफै बोलेको कुरा ले आफै लाई पोलेर होला ,एक ताका त अति उम्लिन नि , आखिर पोखिइन भुइ मा न भाडामा,
@balaramshrestha9050
@balaramshrestha9050 20 күн бұрын
पाप को परिणाम हो दिदी। त्यो बेला गरेको हर्कत साच्चै ठिक थिएन नि।
@rameshdhakal7035
@rameshdhakal7035 20 күн бұрын
मन्त्री बाट जादा रुने उपाध्यक्ष बाट हार्दा रुने मान्छे ले जनता रोएको चाहिँ कहिले नदेख्ने कठै मेरो देशका नेता
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 20 күн бұрын
मन कै कुरा भन्नू भयो।
@premthapa3478
@premthapa3478 20 күн бұрын
अहंम,अहंकार ले फुलेका थियौं ।तेसैको परिणाम हो।
@kishanmayarairai2629
@kishanmayarairai2629 20 күн бұрын
झाकरि भनदा जयन्ती दिदी धेरै राम्रो छ झाकरि कुर्सी काे लाभि पापि छ
@ashishsaud3984
@ashishsaud3984 20 күн бұрын
नेकपा एमालेमा हार्दिक स्वागत छ दिदि कमरेड😍👏
@nirankumarale4800
@nirankumarale4800 18 күн бұрын
एक चोटि पहिलो गएको आइमाईलाई पनि घर ल्याउछ्न र😊
@nepaluchaudhary1070
@nepaluchaudhary1070 20 күн бұрын
झाँक्री को चुरी फुरी धेरै भै सकेको थियो रवि लामीछाने खहरे खोला हो भनेको आफै बगे पछि
@roshankhadka6524
@roshankhadka6524 19 күн бұрын
We lov u jhakri dd 🎉🎉 We are always with you 😂😂 एमाले मा जानू पर्छ
@ramkrishnadevkota926
@ramkrishnadevkota926 20 күн бұрын
जिप्राे पड्काइ पड्काइ बिदेसमा बस्ने नेपालिलाइ गालिगर्दैथिन माहारानि अाेडासदस्यमापनि हार्नुपर्छ
@brihaspatiadhikari9326
@brihaspatiadhikari9326 20 күн бұрын
झाक्रिले एन आर एन प्रति गरेको टिप्णि मलाई ठिक लाग्यो र धन्यवाद दिएको थिए।
@6T9420
@6T9420 20 күн бұрын
बिदेसमा बस्ने, विशेष गरि अरब मलेसियामा बस्ने , र त्यसमा पनि तल्लो दर्जाका अनपढ खल्लिबल्लिहरुलाई उनले कुनै एउटा प्रसंगमा त्यसो भनेकी थिईन्, जुन सत्यताको नजिक थियो ! भएकै कुरो गरेकी थिईन् उनले!
@binodkhulal
@binodkhulal 19 күн бұрын
@@ramkrishnadevkota926 गाली हैन सहि भनेकी थिईन बिदेश मा बस्ने को कारण हो देश अझ बिग्रेको,
@rajkhadkakhadka2826
@rajkhadkakhadka2826 20 күн бұрын
ठिक भो ठूलो भाग खोज्ने राता रात पार्टी फेर्न यस्तै हुन्छ गोइका आँसू नझार
@sammarkarki3942
@sammarkarki3942 20 күн бұрын
Ram Kumari mam please well come AMALE
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc 20 күн бұрын
झेाले मु… आयेा फेरी!!
@legalwise5143
@legalwise5143 20 күн бұрын
Jhole haru
@sovitoli
@sovitoli 15 күн бұрын
जस्ले जेभनेपनी रामकुमारी झाक्री साहासी नेतृ हुन् । नेतृत्वले जे गरेपनि चुप लाग्ने र चुनौती दिने कार्यकर्ता फरक हुन्।
@jennipdong8954
@jennipdong8954 19 күн бұрын
मेरो मन पर्ने नेता रबि लामिछाने नपर्नेमा झाक्री पर्यो
@RamChandraRai-rh2wk
@RamChandraRai-rh2wk 20 күн бұрын
रोयर राम्रो तरुनी पाउनेभय म पनि रोयर बाटम बसेर रुनथेनि हाउ बनझाँकरि 😂😂😂😂😂😂😂😂😂😂😂
@milanniure4713
@milanniure4713 20 күн бұрын
😂😂😂😂
@rabinkumarghimire6515
@rabinkumarghimire6515 20 күн бұрын
रामकुमारी झाँक्री बिकासप्रेमी मान्छे त हुँदै होईनन्।भ्रष्टप्रेमी हुन्,सहनशीलता धैर्यता,नभएकी हुन् तर आज उनको बिचारधारा एकदम सहि छ
@Hikmat570
@Hikmat570 20 күн бұрын
पछिल्लो समय कांग्रेस को गगन थापा एमाले को योग्यश भट्टराई र समाजबादिकि रामकुमारी झाँक्री एकदमै अलोकप्रिय व्याक्ति बादि र जनचाहना विपरित ब्यबहार देखाउदै आएका छन
@user-we1dy8do8t
@user-we1dy8do8t 20 күн бұрын
2 चिज जोगाउनु पर्छ रे के थुतुनो र मुतुनो नत्र झाक्री को हाल हुन्छ
@pramsharma1802
@pramsharma1802 20 күн бұрын
Ho raicha 😂
@suryaprakass7854
@suryaprakass7854 20 күн бұрын
भाइ प्रश्न शोध्न निक्कै कमजोरी देखियो निक्कै सिक्नुपर्ने देखियो
@kumaradhikari7938
@kumaradhikari7938 20 күн бұрын
Good
@raiindra6145
@raiindra6145 16 күн бұрын
दि ज्यु अपमान सहेर बस्नु भन्दा पुरानो घर फर्कनु होस हजुरको लागी ढोका खुल्ला छ ।
@prakashbs47
@prakashbs47 20 күн бұрын
RK दिदी कि एमाले जाउ कि काङ्ग्रेस त्यो समाज बादी काम छैन भबिस्य नी छैन।
@ghanshyamgiri-q6t
@ghanshyamgiri-q6t 20 күн бұрын
रोएर राजनीतिक गरीन्न दिदी पद नपाऊदैमा नरोऊ तिम्रो थूतूनो नै ठिक छैन
@milanniure4713
@milanniure4713 20 күн бұрын
क्या गज्जब्😂😂
@KarmaLama-z6u
@KarmaLama-z6u 19 күн бұрын
J bayo ramro bayo janata sachet xan
@nilharigajurel3759
@nilharigajurel3759 20 күн бұрын
बिध्या भन्डारी र बोली लाई जोडेर तथानाम गाली बेइज्जत गरेको सम्झना ताजै छ,त्यसैले यस्ता उत्ताउली आइ माइ लाई ठिक्क पर्यो ।
@laxumansatyal224
@laxumansatyal224 20 күн бұрын
Ramro kura
@ratnagayak1567
@ratnagayak1567 20 күн бұрын
धैर्यता गर्नुपर्छ एकदिन सफल हुनुहुन्छ यही पार्टी मा
@melakc9620
@melakc9620 15 күн бұрын
यो झॉकृ नानी अत्यन्तै महत्वाकांक्षी मान्छे हो ।यो नानीले ०६२को आन्दोलन ताका बोलेका घृनीत सब्द मेरो कानले सुनेको हुं ।
@padamshrestha6269
@padamshrestha6269 20 күн бұрын
रामकुमारी झाँक्री लाई फेसबुकको , पार्टीको चिन्ता छैन उहाँलाई देशको चिन्ता छ 😂😂
@basudevparajuli5752
@basudevparajuli5752 20 күн бұрын
महीलाले ओछान र नेताले पार्टी कहीले परिवर्तन गरछन खै 😂
@Bima-z7i
@Bima-z7i 17 күн бұрын
उग्रवामपन्थ दक्षिणपन्थमा गएर बिलन हुन्छ" अब कङ्ग्रेसमा गएर बिलिन हुनुहोस् झाक्री जि
@shambhavitv4933
@shambhavitv4933 20 күн бұрын
Waiting
@bamdevmagar4366
@bamdevmagar4366 20 күн бұрын
यसको आसु पनि कति झर्दोरहेछ ।
@diliplama1132
@diliplama1132 20 күн бұрын
आँशु मात्रै झर्ने हैन साथि धेरै कुरा झर्छ
@harikc-s1w
@harikc-s1w 16 күн бұрын
अहम,ता घमण्ड ले बिनास ल्याउछ तेसैकाे परिनाम हाे हार्नु काे कारण ,
@miss-zq9yp
@miss-zq9yp 20 күн бұрын
राम कुमारी बैनी मदेब नेपाल लाई लत्तले हिर्काएर एमालेमा जान्द तपाईको राजनीतिक भविष्य बेस्ट हुन्छ ।
@subodhchhetri21
@subodhchhetri21 20 күн бұрын
you are great leader plez come back yamala
@KrishakDaju
@KrishakDaju 19 күн бұрын
देख्योनानी भ्वाङ। जोसमा होस गुमायपछिको परिनाम।।
@amarxinam
@amarxinam 20 күн бұрын
she is very capable leader...
@yubarajkhati9422
@yubarajkhati9422 20 күн бұрын
रामकुमारी 🕴️🕴️🕴️🕴️🕴️🕴️🕴️🕴️🙋🙋🙋🙋🙋
@DevTamang-b1u
@DevTamang-b1u 20 күн бұрын
अब कुन मुख लिएर फर्किने होला एमाले मा ।
@nabindumrakoti8353
@nabindumrakoti8353 20 күн бұрын
अब रोएर सुरु गर्नुपर्छ राजनिति
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 20 күн бұрын
हो झाक्री नेकपा एस को महत्वपूर्ण र जिम्मेवारीपूर्ण नेतृ हुदाहुदै पनि पार्टी बनाउने तिर पटक्कै लाग्नुभएन!उहाँ आफ्नै पार्टी र नेतृत्व को आलोचना गर्नुहुन्थ्यो तर एमालेको प्रशङ्सा गरिरहन्थ्यो!एमाले नेताहरु सङ्ग गोप्य भेटघाट भैरहन्थ्यो!एमाले प्रवेश गर्ने अनुकुल समयको पर्खाईमा हुनुहुन्थ्यो ! उहाँ एक्लै हैन ठुलै टिम सहित एमाले प्रवेश गर्ने सोचमा हुनुहुन्थ्यो र हुनुहुन्छ ! उहाँ आवरणमा मात्रै समाजवादी नेतृ हुनुभयो! क्रान्तिकारी कम्युनिस्ट पार्टी हरु बिछ ध्रुवीकरण गर्दै नेतृत्वदायी भुमिका खेल्नुहोला भन्ने ठुलो अपेक्षा थियो! तर प्रतिगामी एमाले प्रतिको मोह त्याग्न सक्नुभएन!क्रान्तिकारी बामपंथीहरुको समर्थनमा नेपालको पहिलो सशक्त महिला प्रधानमन्त्री हुने अपेक्षा थियो! तर आज सबै बालुवामा पानी खन्याए झै बनाउनुभो झाक्री जी ले!अलबिदा! ढिलो चाडो ओलीको पछि लाग्दै अहिलेका बामपंथी नेताहरुलाई गाली गर्दै योगेश कै लाईनमा उभिएको निकट समयमै देखिनेछ नै!प्रतिगामी यात्रामा सफलताको शुभकामना
@gyankc7562
@gyankc7562 19 күн бұрын
चुनाव हार्दा रुने नेता हुन सक्दैनन्
@rameshnepali9361
@rameshnepali9361 20 күн бұрын
न त जनताले पत्याउछन् न त पार्टी भित्र सहकर्मी नेताहरूले यो सबै हुनुमा थुतुनो दोसि छ अब मुकुल भिम झांक्रि युबराज सफल मिलेर पार्टि खोल्दा हुन्छ
@Tech.NexuNova
@Tech.NexuNova 18 күн бұрын
राजनीति लामाे यात्रा हो। तपाईंको नेपाली राजनीतिको भविष्य हो । यत्तिको महिला एकचोटि प्र म हुने सम्भावना छ।ए मा ले मा आउनु।
@ramkhadka-b7m
@ramkhadka-b7m 20 күн бұрын
रामकुमारी बहिनीले अब राजनीति भन्दा झाँक्री पेसा नै अगाल्दा उचित होला ?
@rajeshlamgade2390
@rajeshlamgade2390 15 күн бұрын
झाक्री लाई जस्तै जनताले बुझेर भोट नदिनु होला अरु पार्टी लाई पनि काङ्ग्रेस एमाले माओवादी कहिल्यै पनि भोट नहाल्नु होला तेस पोछी राम कुमारी झाक्री झैँ पत्ता साफ भएर थन्किएर बस्छन्
@buddha701
@buddha701 19 күн бұрын
झाक्री।ले।अबराजनिती।छाडेर।डया्स।।।।बन्नु।ठिक।
@DaisanKhadka
@DaisanKhadka 20 күн бұрын
नेपाली जनतालाई सधै रुलाउने तिमिहरु यक्दिन राम्रो सङ्ग रुन पर्ला यो आफ्नो स्वार्थको लागि झरेको आँसु हो यदि तिमी हरुले लूट तन्त्र नमचाको भय आज जनता साथ्मा हुने थियो दुनिया ले थुक्छन कठै भन्दैन झाक्री जि
@radhatimalsina8904
@radhatimalsina8904 17 күн бұрын
जयन्ती राईसँग प्रतिस्पर्धा गर्न हुदैन थियोे, जयन्ती धेरै पुरानो संगठक हो। संगठकहरुलाई नेता कार्यकर्ताले चिन्छन्। पब्लिकमा गएको भए भोट आउथ्यो होला झाक्रीको।
@kailashnath9817
@kailashnath9817 7 күн бұрын
बनझाक्री को असली रुप देखियो।
@nirBikramThakuri5
@nirBikramThakuri5 20 күн бұрын
झाक्री दिदी लाई बोक्सी लाग्यो, ढ्याङ्ग्रो ठोक्न पर्यो
@AmbarKarki-h4b
@AmbarKarki-h4b 20 күн бұрын
बिचरा याे बैनिकाे पनि आँखामा आँसु
@reskumar2750
@reskumar2750 20 күн бұрын
झाकृ दिदि एमाले मै फर्के राम्रो
@binodlama1030
@binodlama1030 20 күн бұрын
ठिकै भो
@tirthabasnet7457
@tirthabasnet7457 12 күн бұрын
जिन्दगीमा कुनै राजनीति नबुझेका झोलेहरु केही बुझ्नु छैन करायो बौलायो तर झाक्री लिजेण्ड हुन । ❤
@yasodaadhikari9608
@yasodaadhikari9608 19 күн бұрын
एमाले तिम्रो दुख गरेरबनाके पाटी हो
@nirankumarale4800
@nirankumarale4800 18 күн бұрын
किन जहिले पनि रुने कहिले मन्त्री जादा कहिले चुनाव हार्दा यस्ताले नि राजनीति गर्छ्न
@SumanKhadka-mu2pb
@SumanKhadka-mu2pb 20 күн бұрын
पद लुलुप्ता भएको महिला यस्त स्यालहरुको काम छैन ।
@lilashahi667
@lilashahi667 20 күн бұрын
Ram kumari nepalalai chahine byakti ho.
@RewatiDhakal456
@RewatiDhakal456 18 күн бұрын
बोयलर कुखुरा र संचालित कम्युनिष्ट को आयु मा लिकमा भर पर्छ। युट्युवमा प्रचार गरेर नेता हुने दिन जान लागेको छ। अब थरुख चिन्ह बाट चुनाव लडने देखिन्छ।
@ratnaraut5699
@ratnaraut5699 20 күн бұрын
समग्रमा दर्शनले हारिरहदा , विचारले हारिरहदा ,विबेकले हारिरहदा , व्यबहारले हारिरहदा , व्यक्ति को हारलाई सामान्य रुपमा लिनु नै अति उत्तम ।
@dineshrai293
@dineshrai293 20 күн бұрын
एमाले मा गएर राजनिति गर्नु राम्रो हो
@dilipbasnet8437
@dilipbasnet8437 20 күн бұрын
राम कुमारी झाक्री हटिजा😊😊😊😊😊
@princetamang4075
@princetamang4075 19 күн бұрын
नेकपा एस भन्ने पार्टी भबिस्यमा रहने होकि भन्ने अलि अलि आशा चाइ झाक्री दिदिलाइ देखेर सुनेर नै हो!
@dipakbhattarai196
@dipakbhattarai196 20 күн бұрын
अब तेस्रो पोइला जाने कि पहिलाको पोइको घरमै फर्कने हो त झाकृ ज्यु
@RajKerung-g9e
@RajKerung-g9e 20 күн бұрын
रामकुमारि झाक्रि राम्रो नेतृ हाे तर ई पनि चरम अवसरवादि हाे कि भन्ने प्रश्न सृजना भएको छ।
@rishinepal7368
@rishinepal7368 20 күн бұрын
कर्मको फल अझै केहि बर्ष एमालेमा लेराऊनु हुन्न ! यिनको चुरिफुरि धेरै थियो ,रोएर सत्ता पाईन्न , आफ्नो औकातमा बल्ल आईन
@rashmishah8761
@rashmishah8761 19 күн бұрын
❤🎉❤🎉❤🎉❤🎉❤🎉 man parne netri
@lilashahi667
@lilashahi667 20 күн бұрын
Bhabi nepalako pradhana mantri shubhakamana.
@rabinphuyal8617
@rabinphuyal8617 20 күн бұрын
बिचारा झाक्री को रोदन 😢😢😢😢😢😢
@ksthakulla813
@ksthakulla813 20 күн бұрын
राम कु झाक्री को योगदान नवुझेकाहरुले मत दिएन।
@rajangrg2549
@rajangrg2549 20 күн бұрын
झाक्री हारेकै ठिक हो ।
@Amrit-d1e
@Amrit-d1e 20 күн бұрын
दहि चिउरे लाई थिकै भयो आज सम्म देश्को लागि के गर्यो र तिमिले र हार्दा रुनु पर्ने
@madulban7573
@madulban7573 19 күн бұрын
झाङ्क्रि जि लाइ सत्ता र पावर मोह निकै देखिन्छ त्यहि भएर एमाले जस्तो छुद्रा नालाइक भ्रस्टाचारी पार्टी सङ्ग फेरि फर्कने प्रपङ्च बुन्दै गरेको आभाष हुदैछ यदि म गलत छैन भने। र यो इन्टरभ्यु गराउने पनि एमाले र यो च्यानलको डिजाइनमा रामकुमारीलाइ एमाले तिर फर्काउनकै लागि हो आभाष भयो।
@govindamanshrestha3115
@govindamanshrestha3115 20 күн бұрын
याेगेशदाइ शीत जाउ गनगन नगर
@bikashoppo9373
@bikashoppo9373 20 күн бұрын
एस्ता देश का धमिरा लाइ भुत्रा को देश को माया हुन्छ
@saktisakti1460
@saktisakti1460 16 күн бұрын
साच्चै तपाईं एमालेमा नै हुनु पर्ने मान्छे हो।
@om35559
@om35559 20 күн бұрын
पदको लोभले सकिने राजनीति सधै हानीकारक हुन्छ। एमालेबाट राम्रो सम्भावना थीयो धैर्यता को कमी ले स्वाहा
@ramkc8002
@ramkc8002 19 күн бұрын
योगेश दाइ आफै एमालेमा हरिबिजोग छ, अव झांक्री को के हुन्छ?
@parsuram8537
@parsuram8537 20 күн бұрын
राजनीति मा जब बढी प्राप्त गर्ने आकान्छा बढ्छ , पार्टी टुकृन्छ अनि राजनीतिक अस्तित्व नाश हुन्छ ।
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 20 күн бұрын
झाक्री जि . माकुने 100% प्रो इन्डियन हुन। त्यो हजुरले बुझ्नुनै भएको होला। अर्को कुरा हजुरले जसरी माकुनेलाइ सहयोग गर्नु भयो नि त्येस कारण ले त माकुनेले महा सचिब दिनु पर्ने थियो , पार्टी चोइटाउदा सहयोगनै नगर्ने घनस्याम भुसाललाइ महा सचिब बनाउने ? यो सिधै बाहुन वाद हो माकुनेको । तर आत्तिनुस हजुरको पार्टी एमाले नै हो फर्कनुहोस । अब माकुने ले मावो बादी मा पार्टी विलय गर्दैछ्न ।
@indragurung8478
@indragurung8478 17 күн бұрын
अवसरवादी ब्यक्ती जतापनि जान सकछिन।
@bishnusapkota980
@bishnusapkota980 20 күн бұрын
अब टीकटक र युटुब तिर रमाउनु पर्छ नानी रुने हैन
@DhrubaRayamajhi-q7d
@DhrubaRayamajhi-q7d 19 күн бұрын
तत्कालीन राष्ट्रपति विध्या भण्डारी लाई गतीछाडा शब्द बोल्नु को परिणाम ।
@humansofbajura
@humansofbajura 20 күн бұрын
Thik vayo
@narendrakchand2950
@narendrakchand2950 20 күн бұрын
खुच्चिङ खाइस
@GobinGobin-os9bl
@GobinGobin-os9bl 20 күн бұрын
झाक्री दिदी लाई उचाल्दै एमाले मा पथाउन उचाल्दै छन्
@TikaRam-k4h
@TikaRam-k4h 20 күн бұрын
चुनाव हार्दा पनि रुनि, उपाध्यक्ष हार्दा नि रुनि, मन्त्री पद खुस्किदा पनि रुनि।चर्को बोलेर मुखमा कालो टेप टास्दैमा आफू धेरै जान्ने सुन्ने छु भन्ने नठान तिम्रो राजनीतिमा अब कुनै काम छैन ए झ्याक्री हो कि बोक्सी ????
@kishorrai2359
@kishorrai2359 20 күн бұрын
झाक्री जि ले नगर्ने काम गरेको हो।
@RajendraprasadChapagain-qp5ls
@RajendraprasadChapagain-qp5ls 20 күн бұрын
झाक्री बैनी का समर्थक वहाका फेन एमाले भित्र लाखौ छन येध्यपी भनाभन का बेला आआफ्ना पार्टी का पछ मा बोलिएहोलान ।तर झाक्री बैनी को एमाले मोह मृत्यु सैया सम्मा टुट्ने वाला छैन हामी वहाका एमाले पन्क्ती भित्र रहेका लाखौं कार्यकर्ता पनि वहालाइ एमालेमै स्वागत गर्न ब्याग्र नै छौ
@shivalalshrestha9088
@shivalalshrestha9088 20 күн бұрын
किन पछुताे मान्नु हुन्छ कमरेड पृथ्वी गाेलाे छ घुमेर आउँछ।
Nawazuddin Siddiqui ( Indian Actor) | Fireside | 16 September 2024
48:53
отомстил?
00:56
История одного вокалиста
Рет қаралды 5 МЛН
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 58 МЛН
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 124 МЛН
The Joker wanted to stand at the front, but unexpectedly was beaten up by Officer Rabbit
00:12
отомстил?
00:56
История одного вокалиста
Рет қаралды 5 МЛН