गठबन्धन भत्काइदिने हैसियत छ - माधव नेपाल

  Рет қаралды 24,505

ABC TV Nepal

ABC TV Nepal

Күн бұрын

Пікірлер: 141
@subashbaral7357
@subashbaral7357 2 ай бұрын
माकुने लाई ललिता निवास बेच्ने मुख्य नाईके नै माकुने हो जेल कोच्नु पर्छ। अनी राजा ज्ञानेन्द्रले संग आम माफी माग्नु परोस
@bhimdahal2078
@bhimdahal2078 2 ай бұрын
ललिता निवास बिक्री गर्ने माकुनेले ठुलाठुला कुरा नगर्दा हुन्छ । फाइल उठाउने कर्मचारी जेलमा , निर्णय गर्ने माकुनेले छुट पाउनु कस्तो न्याय हो ।
@rameshsharma-vg5iw
@rameshsharma-vg5iw 2 ай бұрын
युरोपियन हरुको दलाल हो यो माकुने नेपाल लाई विकास हुन नदिने मा र राजनित्क अस्थिरता बनाउने नै यसको मुल एजेन्डा हो !
@purnakhatri3899
@purnakhatri3899 2 ай бұрын
😢😢😢😢😮😅😮😢​@@bhimdahal2078
@dbdblamalama259
@dbdblamalama259 2 ай бұрын
हैसियतमा नरहेको पार्टी
@eakrajpoudel5274
@eakrajpoudel5274 2 ай бұрын
Pagal ho yo netani
@kattelkr4791
@kattelkr4791 2 ай бұрын
यो पत्रकारको हैसियत ताथा पाएर १४ मिनट टिक्न सकिएन यी दुवै लालगद्दार हुन्
@bamdevmagar4366
@bamdevmagar4366 2 ай бұрын
होलिवाईनको पागरी र ललिता निवास बेच्ने मुख्य नाईके ।
@prakashghimire9808
@prakashghimire9808 2 ай бұрын
यो माकुनेलाई आफ्नो पार्टी फुट्यो र पछुताउनु बाहेक केहि काम छैन।
@rajuadhikari7607
@rajuadhikari7607 2 ай бұрын
माकुने घाँस ले एक्लै लडे कति सिट ल्याउला😂😂😂😂😂😂 अनुहार हेर न अनुहार
@ramoli7560
@ramoli7560 2 ай бұрын
माकुनेको तार खुस्केको छ।
@hariramgrg
@hariramgrg 2 ай бұрын
बिचरा ।यिन को हैसियत
@GangaLuitel-kr3ve
@GangaLuitel-kr3ve 2 ай бұрын
आफ्नु बस्ता बस्तैको आईशान घर जलाएर खरानिको टीका लगाएर म माहानहु ठान्ने बेकुफ लाई स सम्मानका साथ आ थु गर्न चाहान्छु🤗
@santoshsapkota3731
@santoshsapkota3731 2 ай бұрын
यो कस्तो खाले पत्रुकार हो?यो पत्रकार हो कि पार्टी को झोले🤣यो कसरी पत्रकार भो?
@saktisakti1460
@saktisakti1460 2 ай бұрын
८४ मा जिरो हो माकुने।
@bishnutimalsina886
@bishnutimalsina886 2 ай бұрын
हैसियत नभएकाहरुले हैसियतका गफ लडाउछन्🤣🤣🤣🤣
@kuberkhadka5478
@kuberkhadka5478 2 ай бұрын
हाहाहाहा लाज नि लजायो दुई जना लाई देखेर
@surendranath4090
@surendranath4090 2 ай бұрын
हालत खराब छन ,अपमान काका
@tikakarki7329
@tikakarki7329 2 ай бұрын
जस्को सिङ्ग छैन उसैको नाम तिखे
@RanBirLimbu-y3j
@RanBirLimbu-y3j 2 ай бұрын
अन्तरबार्तामा भाग लिने ब्यक्तिको बोल्ने सैलिमा लो मा लो मिलाएर बोल्ने होइन कस्तो खालको पत्रकार हो यो मान्छे ?
@rajuadhikari7607
@rajuadhikari7607 2 ай бұрын
कार्यकर्ता हाे याे के काे पत्रकार हुनु😮😮😮
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 2 ай бұрын
Bina dheuwa ko bakbass
@nepaleconomicresearch8812
@nepaleconomicresearch8812 2 ай бұрын
भगवान् !! कस्तालाइ जन्मायौ । दुबैलाइ सद्बुद्धि देउ - पत्रकारलाइ पनि ।
@balbahadurkunwar6651
@balbahadurkunwar6651 2 ай бұрын
होलीवाइन पिपलपाते बाजे कि त सी पी मैलाली जस्तै हुन्छ्न, कि ए मा ले मै घुडा टेकेर आउछन
@SantoshGharti-j3d
@SantoshGharti-j3d 2 ай бұрын
यो पत्रकार र मा कुने एउठै पाठी हुन
@khemgurung7255
@khemgurung7255 2 ай бұрын
No doubt about it
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 2 ай бұрын
Yo duitai Bakulla ho
@rameshneupane8536
@rameshneupane8536 2 ай бұрын
१०सिटे आफ्नै पार्टी समाल्न सकेकेा छैन ठुलेा गफ किन गर्ने ?
@rambudhathoki1063
@rambudhathoki1063 2 ай бұрын
समाजवादी क्रान्तिको बाटो हो
@gunjangunjan7676
@gunjangunjan7676 2 ай бұрын
Madhab Nepal जे भयपनी भित्री पावर भयको ब्याक्तीगत रूपमा स्वीकार गर्नुपर्ने ब्यक्तीत्व हुन। यद्यपि उनका धेरै कमजोरी भने नभयका होइनन् । गरौ भनेपछी दायाँबायाँ नहेर्ने अगाडि बड्ने रिस्की मान्छे चाई हुन।
@RajeshSharestha
@RajeshSharestha 2 ай бұрын
ललिता निवास बेच्ने मुख्य नाईकोकुरा ठुला नगर
@GovindaRijal-jr3lv
@GovindaRijal-jr3lv 2 ай бұрын
एक्लै चुनाव लडेर देखाउनु अनि हासियत के छ था हुन्छ ...
@gauravmagar1079
@gauravmagar1079 2 ай бұрын
पहिलो पल्ट यो च्यानल हेर्दै छु यस्तो मुजि पत्रकारले त यस्तो प्रश्न गर्दो रहेछ
@thakurbhattarai1881
@thakurbhattarai1881 2 ай бұрын
हे प्रभु यो मान्छेको दिमाग को तार खुश्केको छ । यति नालायक नेता न पहिले थियो भोलि नै कुनै हुन्छ । ठ्याक्कै पत्रकार पनि ।
@DharmaKunwar-rp8ue
@DharmaKunwar-rp8ue 2 ай бұрын
अहिले ठुलो कुरा गरि राछस् अर्को चुनाबमा तेरो हैसियत राम्रोसग देखिन्छ अहिले दस सिट काङ्ग्रेस र माओबादिको भोटले जितेको हो! सम्झना होस्
@dhakaramsapkota5027
@dhakaramsapkota5027 2 ай бұрын
माकुने को पार्टी खतम भैसक्यो
@BhagwatiSubedi-k3e
@BhagwatiSubedi-k3e 2 ай бұрын
यि पत्रकार होईन माओवादी को झोले हुन । दुबै जनाको एऊटै मुख ।
@rajendraprasadwagle8669
@rajendraprasadwagle8669 2 ай бұрын
पत्रकार र बिना ढेवा वाला गद्दार मान्छे हरु उस्तै उस्तै लाग्छ
@bhabanineupanebhabanineupa8486
@bhabanineupanebhabanineupa8486 2 ай бұрын
पत्रकार नि माकुने कै पाटिको कार्यकर्ता भन्दानी अझै हनुमान नै रहेछ माकुने को
@dhamidevsingh6053
@dhamidevsingh6053 Ай бұрын
माकुनेलाइ देशबनाउने बिकाश गर्ने कुरा कहिले भनेको सुन्नु भाछ,??? जहिले पार्टी फोडने ,पार्टी बनाउने म नेता हु भन्ने अहङ्कार मात्रै छ,?? अब राम्ररी घोप्टिन्छ?
@BishnuBajracharya-vd2we
@BishnuBajracharya-vd2we 2 ай бұрын
गठबन्धन भत्काई दिने हैसियत छ नि माकुने जि काङ्ग्रेस सभापति शेर ब,देउबाकाे जे भनेपनि मान्न तयार छौ हाेईन त
@gaihrenb354
@gaihrenb354 2 ай бұрын
यो पत्रुकार नै कार्यकर्ता हो कि कसो आफै ब्याख्या गर्दै छ पत्रकारको हैसियत नै पत्तो नभएको
@krishnabhandari2316
@krishnabhandari2316 2 ай бұрын
यस्ता लाइ ल्याएर देशका राजनितीको बारेमा कुरा गर्नु येस्ता पत्रुकारलको पनि येस्तै सोचाइ गर्दा पनि मुलुक बडन सकेन खोइ देश बिकाशको बहस, कैले चलाउने उहीँ पुराना कुरा वाक्क लाग्छ पत्रुकार देखि, उदेक लाग्छ।
@thamansinghthapa1921
@thamansinghthapa1921 2 ай бұрын
बनाउने काममा भन्दा भत्काउनमा माधव कुमार नेपाल खप्पिस छन्् भनेर आम नेपालीलाई थाहा भएकै कुरा हो ।
@krishnagautam844
@krishnagautam844 2 ай бұрын
माधब नेपालले बिगार्ने काम गर्न सक्नु हुन्छ । 2:08 छ
@acharyatoya6707
@acharyatoya6707 2 ай бұрын
एमाले को शक्ति घटाउने काम राम्रै हो होलिवाइन रललितानिवास यिन्को पहिचान हो अरु गफ सबै मृत्यु पर्खने साधन मात्र हो।
@jhapatbudhathoki
@jhapatbudhathoki 2 ай бұрын
माओवादीले लड्डु देखाएर यी माधब जि लाई बिजाेग बनाउने भयो अब यिनको त राजनीतिक भबिष्य त छैन यिनको पछि लाग्ने काे भविष्य झन के हाेला ???
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 2 ай бұрын
फेरि पनि राजाकाेमा दनम चडउन गय हुन्थ्याे मधब जी,कतै राजाकाे शरणमा परेर पुन प्रधानमन्त्री हुने थियाै कि,हिन्दुराष्ट र राजसस्था काे नारालियर हिडे जनता ले पत्त्याउथियकी,नालाक पत्रकार ।
@padamsen4698
@padamsen4698 2 ай бұрын
राम्रो आंट भएको। ब्याक्तिगत स्वार्थको लागि जनताको लोकप्रिय पार्टी बिभाजन गरेर अहिले अवसानको दिशामा छ।
@basantathapa6267
@basantathapa6267 2 ай бұрын
हैट,खोकाइ!हुन त ट्रम्प र किम सङ भेट गराइदिने पावर भएको मान्छे !
@binodgautam341
@binodgautam341 2 ай бұрын
ट्वार ट्वार धेरै भयो ।
@mekhghale3329
@mekhghale3329 2 ай бұрын
माकुने जिले पनि पु क दाहालले जस्तै ओलि बिरुध्द बिष बमन गर्ने नै भो।
@jhamlalpaudel9018
@jhamlalpaudel9018 2 ай бұрын
दाम चढायर राजा लाई ढोग दिने कम्युनिस्ट नेता
@kajipratapsingh875
@kajipratapsingh875 2 ай бұрын
तिमी संग केवल हतियारको नाममा त्यै कुहिएको लाडो मात्रै बाकी छ बाबू फुर्ती नगर
@matrikadhungel1269
@matrikadhungel1269 2 ай бұрын
८४संममा यो देश नयाँ युवाको नै सर्कार भएन भने र प्रत्यक्ष कार्य कारी मंत्री को चुनाव भएन भने । निर्वाचन प्रणाली नै वहिस्कार गरौं। मासुभात मदीरा पैसामा लुगामा नविकौंहै।नेपाल र नेपाली लाई धोखा नदीउँ।
@indramalla5542
@indramalla5542 2 ай бұрын
राष्ट्र निर्माण गर्ने सन्ततिले आफ्नो हैसियत नबुझेकोले सैतानले राज गरेका छ्न राज्य सत्तामा,
@SitaramGurung-b9g
@SitaramGurung-b9g 2 ай бұрын
बाँदर बुढो भत्काउनु र बिगार्नु बाहेक केनै जाने को छौ र, देश बिकास बारे केही गर्नु सक्ने हैन माकुने हनुमान
@Uncut_view
@Uncut_view 2 ай бұрын
हरूवा गोरुको छेरुवा दाउ😅
@subashbaral7357
@subashbaral7357 2 ай бұрын
यो मान्छे डाडे,कपटी, मा बाद र छ म जान्ने, मैले गरेको,मा गर्ने, मैले मात्र गर्ने,मा बाहेक कोही छैनन् यस्ता पनी नेता रे दुर्भाग्य नेपाल देश को
@GangaKarki2323
@GangaKarki2323 2 ай бұрын
माधव नेपाल हरुवाले प्रचन्ड सग मिली पार्टी कब्जा गरेर माओवादी बन्न खोज्दा माधव को बिचल्ली हुने निश्चित छ
@gulmelikpmc
@gulmelikpmc 2 ай бұрын
यसलाइ छिट्टै पाटन भर्ना गरिदिन पर्यो नत्र पछि झन रोग बल्झिएर कोमामा जान सक्छ ।
@gauravmagar1079
@gauravmagar1079 2 ай бұрын
पार्टीको हालत देख्दा देख्दा आँसु आउँछ तर पनि यसको कुरा सुन्दा हासो लाग्छ यार 50-60 बर्ष अगाडीको निकालेर मन बुझाउछ 😅😂
@rajendraaryal2647
@rajendraaryal2647 2 ай бұрын
Ramra neta hun yini, dherai sangharsa gareka chhan communist aandolanka lagi.
@samjhanalama9997
@samjhanalama9997 2 ай бұрын
भत्काइदेन न त के हेरेर बसेको ??
@balaramgauli3383
@balaramgauli3383 2 ай бұрын
राम्रो विष्लेषण
@smsujon1338
@smsujon1338 2 ай бұрын
84मा 1सिट अाऊदइन ढुक्क हार्न बित्तिकै पाटिफुटाउछस
@hamrokalam
@hamrokalam 2 ай бұрын
Ho🎉🎉madhab is great🎉
@ishworrokaya4525
@ishworrokaya4525 2 ай бұрын
कमरेड मधाव कुमार नेपाल एकीकृत समाजवादी पाटि को लागि हुने पर्ने चिन्ता भन्दा प्रत्रकार महोदय ज्यूलाइ बढि चिन्ता रहेछ कि क्या हो
@BasnetKumar-p1e
@BasnetKumar-p1e 2 ай бұрын
यो पत्रुकार माकुने को निजि पत्रुकार हो ?? यो समाज बादिको पत्रुकार हो ?? सहि पत्रकार ले प्रस्न कर्ता लाई विपक्ष बनाएर प्रस्न सोधपुछ गरिन्छ हैन यो पत्रकार को घर्म हैन ?? पत्रुकार जि पत्रकारिता राम्रो पढेर आउ नत्र राजनीति गर समाजबादी मा
@miss-zq9yp
@miss-zq9yp 2 ай бұрын
नख्खु जेलमा हु पर्ने मान्छे ईनटारभिऊ पो दिदै छ त के हो यस्तो ?
@GangaKarki2323
@GangaKarki2323 2 ай бұрын
अरूले त माकुनेलाई कसरी चिन्छन् थाहा भयन तर मलाई सरकारी जग्गा पलटिङ ब्यापारी भनेर चिन्छु म
@dipakmagsr3274
@dipakmagsr3274 2 ай бұрын
अनपढ 8 क्लासे गभारा ओलि भन्दा माधब नेपाल धेरै एजुकेटेड रहेछन!
@RanBirLimbu-y3j
@RanBirLimbu-y3j 2 ай бұрын
माकुनेको धोती धुनु बसे भैगो त अनि तपाईं ।
@jhamlalpaudel9018
@jhamlalpaudel9018 2 ай бұрын
महाकाली सन्धिको बारेमा नि मा कु ने जि महाकाली नदि बेचेको पैसा खोइ अहिले झुठो गफ दिने
@balaramadhikari649
@balaramadhikari649 2 ай бұрын
अर्कालेकसरील्यायाे चाेरेर ढाटेरजसरील्यएपनीभागरमापानपायपछीजनतासिध्धन्त यहासङगरहनछभन्नेलाग्याे
@subashbaral7357
@subashbaral7357 2 ай бұрын
अब को ०८४ को चुनाब मा माकुने को राजनीति गेल मुर्रा भेस पानी मे बिना ढेबा के हुन्छ
@dhakkalalshrestha7547
@dhakkalalshrestha7547 2 ай бұрын
स्वर्थि
@LalitMayal-o7k
@LalitMayal-o7k 2 ай бұрын
Great leader ❤❤❤❤
@subashbaral7357
@subashbaral7357 2 ай бұрын
माकुने लाई उहिले मदन भण्डारी ले भनेका थिय भारतीय लेन्डुप हो भनेर
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 2 ай бұрын
ओली भन्दा चाहिँ राम्रै नेता हुन् माधव नेपाल !
@RambhadurBhandari-v5w
@RambhadurBhandari-v5w 2 ай бұрын
यहा बाट हरुु के जानेकाे छ बिनाडुवाले अब मादर धेरै बाठेा भए के हुन्छ 84 मा थाहा हुन्छ 😊
@krishnakusari3008
@krishnakusari3008 2 ай бұрын
Hajur ko voice same Sankar pokarel jastai raixa 😊
@g.rbhandari8656
@g.rbhandari8656 2 ай бұрын
के पत्रकार हो यो?
@RanBirLimbu-y3j
@RanBirLimbu-y3j 2 ай бұрын
यो पत्रकार माकुनेको निजि मान्छे हुनु पर्छ ।
@isrmedia-vv5tu
@isrmedia-vv5tu 2 ай бұрын
पुप ईश नाप्छौ
@TeacherPT924
@TeacherPT924 2 ай бұрын
नापिस ।
@g.rbhandari8656
@g.rbhandari8656 2 ай бұрын
छि छि पितपत्रकारिता !
@lukmanshrestha.1301
@lukmanshrestha.1301 2 ай бұрын
यस्ले बनाएको चाहिँ के छ र ?
@Netra_bdr_pulami
@Netra_bdr_pulami 2 ай бұрын
❤❤❤❤❤❤
@KunwarDinesh-u3m
@KunwarDinesh-u3m 2 ай бұрын
Ta jatha ni 2084 ma patta saf hunxa jatha
@minrajpaudel9409
@minrajpaudel9409 2 ай бұрын
Bichar ma zoro manis
@tejbahadurkhadka7097
@tejbahadurkhadka7097 2 ай бұрын
Madhav nepal salam
@nagendrarajmarahatta8138
@nagendrarajmarahatta8138 2 ай бұрын
Makunelai padarinai thik ?
@gauravmagar1079
@gauravmagar1079 2 ай бұрын
यस्तो मुजि पनि पत्रकार 😂😂 यसको प्रश्न 😂😂😂
@jack-g8m
@jack-g8m 2 ай бұрын
kathai makune
@SanubabuPanta
@SanubabuPanta 2 ай бұрын
Fistile bashko lingo dunayeko jasto kura
@karanbhandari9285
@karanbhandari9285 2 ай бұрын
Makune sakyo ab kam xaina 😂😂
@susilaacharya9151
@susilaacharya9151 2 ай бұрын
maha ghamandi natik nabhayeko
@NDvlogs20
@NDvlogs20 2 ай бұрын
Ram kumari jhakri laai kin harayko?
@kailashnath9817
@kailashnath9817 Ай бұрын
लालगद्दर मा चि ने
@samanamawhuee8
@samanamawhuee8 2 ай бұрын
लालगद्धार
@uttambabuthapa7961
@uttambabuthapa7961 2 ай бұрын
Nakhok mula
@ishworkarki5573
@ishworkarki5573 2 ай бұрын
Dherai sochera hola rastriye parti banna sakena bhayeka le choddai hidchan
@sureshadhikari7996
@sureshadhikari7996 2 ай бұрын
१७,५०×१०=१७५ होला है त
@pabanadhikari9622
@pabanadhikari9622 2 ай бұрын
Interview line r dine 2 Jana noi kp oil lai man na paraune rahexan.
@birendrarokaya1044
@birendrarokaya1044 2 ай бұрын
RIP😅😅😅
@pralhadbista1467
@pralhadbista1467 2 ай бұрын
Aba jel ma kochine ho sungure bahun MA ku Ne holi wine desdrohi
@janakbudhathoki8765
@janakbudhathoki8765 2 ай бұрын
Pad. Chahine baje
@binabina7708
@binabina7708 2 ай бұрын
माकुनेकाे नेपालमा कामछैना यिनकाे निषतमा खाेट छ । हिन्दुराष्ट्र नेपाल सिध्याउने यिनिपनी हुन
The IMPOSSIBLE Puzzle..
00:55
Stokes Twins
Рет қаралды 47 МЛН
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 133 МЛН
This dad wins Halloween! 🎃💀
01:00
Justin Flom
Рет қаралды 65 МЛН
Trapped by the Machine, Saved by Kind Strangers! #shorts
00:21
Fabiosa Best Lifehacks
Рет қаралды 33 МЛН
The IMPOSSIBLE Puzzle..
00:55
Stokes Twins
Рет қаралды 47 МЛН